अस्मिता र सुप्प्रिमको दोहोरिमै रुवाबासी। Asmita Dallakoti Vs Suprim Malla Live Dohori : KHARO MEDIA
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
Orgional Audio Credits:-
♪Song:-
Timrai Jhalko Timrai Tirsana
♪Vocal:-
Rajan Thakuri
Bishnu Majhi
♪Lyrics:-
Rajan Thakuri
♪Music:-
Rajan Thakuri
--------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Timrai Jhalko Timrai Tirsana
♪Male Vocal:-
Suprim Malla
Sitaram Pariyar
Suraj dutraj
♪Female Vocal:-
Asmita Dallakoti
Shanti Sunar
♪Keyboard:-
♪Madal:-
♪Flute:-
♪Sarangi:-
Dholak:-
♪Auto pad:-
♪Program Presenter:-
Gobinda Pangeni
♪Audio Recordist/Audio Mixing/Mastering:-
♪ Shooting Studio
Bishal Padheri Rodhighar
♪Audio/video:-
Kharo Media 9860019417
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
----------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------
👉 Official Facebook Page ► / kharo-media-4038171704...
- like our facebook page / kharo-media-. .
------------------------------------------------------------------------------
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
हैट याे सुपिरिम भाइ र अस्मिताले त ढुङ्गा जस्तो मन पनि पगाल्ने शब्द हरु ले रुवायर छाडे
भाग्य त आफैले बनाउने हो !होइन र !! बधाई धेरै धेरै शुभकामना अगामी दिनहरुमा नमस्कार !!! सबैमा
यति मार्मिक र मन छुने गित गाउने दुबै कलाकारलाई सलुट ।सुपृम र अस्मिताको गितले धेरै रुवाए ।आज नि गित हेर्दै रुदै😭😭😭😭😭😭😭😭😭😢
keep it work...🙏🙏🙏🙏🙏👃👃👃👃
Super 💞💗😘
Super Super all the best yo sanu manche suprim
q 😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
KÝ5R
अति मार्मीक दोहोरी दुबै जना लाई बधाइ छ
फेेरि निशब्द बनाय ,बहिनी अस्मिता, बाबू सुप्रिम ले😑😑😑अग्रिम शुभकामना
मन थाम्न सकिन सारै मार्मिक दोहोरी सुप्रीम भाई अनि अस्मिता बहिनी लाई धन्यवाद
सुप्रीम भाइलाइ कहाबाट आउँछ यस्तो शब्द ?? 😥😥😥😥 so sad song
Honi
th-cam.com/video/kzBZUCjEAEk/w-d-xo.html
मार्मिक गित मनै छुने खालको सलाम छ सुपृम बाबू र अस्मिता लाई
धन्यवाद सबै जनालाई लाइक गरेको मा
एकदमै मार्मिक छ गित
सफलताको शुभकामना छ
Kati manxune git gayeko k suprim babu timile gayeko harek git sunda naroyeko din xaina love you babu. thank you asmita, suprim & all tema
आहा सुप्रीम बाबुको फेरि उत्कृष्ट दोहोरी
अति मार्मिक शब्द संगीत रहेको गीतमा स्वर पनि उत्तिकै मिठो सुप्रिम बाबु र अस्मितालाई अग्रिम शुभकामना
सुपृम अस्मिता सम्पुर्ण टिमलाइ प्रगतिको कामना❤️❤️❤️❤️सरस्वती ले सधैहृदयमा बाँस गरोसकामना❤️❤️❤️
Honi.
th-cam.com/video/kzBZUCjEAEk/w-d-xo.html
हरेक टुक्कामा मन भक्कानियो।😭😭😭
badhai vai baini lai
अस्मिता बैनी सुप्रिम भाईको सफल्ताको सुभकामना बाध्यबादक साथीहरूलाई सुझाव सुप्रिम भाईलाई ईश्केल हाई भएर गाउन यति गाह्रो भाको छ स्वार सुकेर यस्तो हुदा किन ख्याल नगर्नु भाको होला
आह कति मिठो मार्मिक दोहोरी सुप्रीम बाबुलाई उज्ज्वल भविष्यको धेरै शुभकामना ❤️❤️
Honi
th-cam.com/video/kzBZUCjEAEk/w-d-xo.html
@@sanjaykhadka5128 k^
शब्दको खानि सुप्रिम बाबुलाई आगामि दिनको लागि शुभकामना
Ew2222w
मन छोयो रीयल जस्तै लाग्यो 🥲🥲🥲🥲
रुवायौ सुप्रीम बाबू आज पनि 😥😥
यती रार्मो मार्मिक सब्द मां गायकों मां सुप्रीम भाई र अस्मिता बैनी लाई सुभ कामना अल टीम लाई धन्यवाद
L
सुप्रेम बाबुलाइ हेर्दै सरै माया लाग्छ। धेरै धेरै सुभकामना।
साह्रै मर्मस्पर्शी शब्दहरु, अस्मिता नानी र सानो बाबु शुप्रिमलाई धेरै धेरै आसिरबाद उज्वल भविष्यको कामना गर्दछु।
👌👌👌👌👌👌❤️❤️❤️
😭😭😭
@@tamangrita6016 jll
@@tamangrita6016 jllkk
In
मन छुने दाेहाेरी ।बधाई छ अस्मिता बहिनी र सुप्रिम बाबुलाई ।
Aati ramro song badai xa 2 lai
यति मार्मिक शब्द लय स्वर सुप्रिम भाइ अस्मिता बैनिलाई सफलताको सुभकामना
🌹🌹
Comment nagaree basnai sakin
asmita ko ta ma big fan nai ho
+ suprim vai pani barabar naii lagyoo
Best of luck
ढुङ्गाको जस्तो मुटु पनि पग्लने दुबै जनाको मार्मिक शब्द 💞💞
सुभकामना सबै लाई
पुराना पुराना गित हरु सुन्न पाइयोस 😘😘
अाहा सारै मन छुने दाेहाेरी हेर्दा हेदै भावुक बनायाे बधाई छ सम्पुर्ण टिम लाई
सारै मार्मिक दोहोरी गित भाई बहिनी को
Goorachgo puuurqvi ok
सुप्रिमकाे कलालाई साच्चिकै समान छ बाबू कति मारमिक दाेहाेरि कति धेरै अाखाभरि अासु भयाे मेराे
Pabanle kina xodeko indreni.
कला भनेको यस्तो हो
पहिलो पाठ मा आँखा पोल्छ तिमिलाइ हेरि मत ढिला जन्मे छु अभागी भनेर हसाय का थिय
यस्पाली रुवाय
Nice
छोरा छोरीलाई यस्तो कसैलाई नहोस कसैलाई नपोरोस कसैको आमाले पनि कुनै हालतमा यस्तो नपार्नु होला बिन्ती छ।
सारै मिठो दोहोरी
म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
हैट बबाल सुप्रीम बाबुलाइ आशिर्वाद मुसिलाइ अझै सफलताको सुभकामना
बधाई छ सुप्पिम भाइ मिठो सोर,शप्द
@@chitratamang8905 \\\
@@chitratamang8905❤❤❤❤❤❤❤❤❤❤
यो सानो भाईको दोहरी सुन्दा मलाई साह्रै आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ मामिक शब्द हरु छन सत्य तथ्य घट्ना हामो समाजमा भयको घट्ना हो सलाम छ दुवै जनाकलाकार हरु लाई
अरुले सिकायर होइन भाइ अाफैले टुक्का बनायर गित गाउनपरछ।
यो शब्द यक्दमै मीठो लाग्यो आँसु नै आयो सो भाइ सुपृम तिमलाई धेरै धन्ने छ अनि अस्मिता धेरै राम्रो शब्द अनि गित तेस्तै अँखा रसायो मन रोयो गित सुनेर म तपाई हरुको ठूलो फियान हो अज्ज अरु गाना हरुनी यस्तै सुन्न पैयोस सुभकामना दिन चाहान्छ दुबै जना लाई बधाई छ ?
मार्मीक् शब्द को भन्डार इमानदार बालगायक सुप्रीम।
सुप्रीम&अस्मिता शुभ आशिर्वाद सफलताको कामना....
BOTH❤️💖🥰♥️🇳🇵
Asmita we r best suprim lae k cannot yo umer ma Sara xan aaudo samai ma k Holman ………
अहा कति राम्रो शब्द मार्मिक छ घटनामा आधारित छ बैनी र भाई हार्दिक बधाई सफताको शुभकामना
हाम्रो नेपाली बाबु सुप्रीम धेरै ट्यालेन्ट
शुभकामना आगामी दिनहरु निकैनै उत्तेजित रहोस्
सारै मार्मिक गित अनि प्रतेक शब्द शब्दले मन मुटु नै छोयो अस्मिता अनि सुप्रीम बाबू को यो गित करोडौं आमाले सुन्नु पर्ने र बुझ्नु पर्ने दोहोरी गित हो यो ।
Babu 😭😭😭😭😭😭babu
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
P
Pp
यति मिठो गित गाउनु भएकोमा सुप्रिम भाई र अस्मिता बैनि लगायत सम्पुर्ण टिमलाई शुभकामना
O chapri TH-camrs
सानो भाइ सुपृम राम्रो गाउछन्
सूप्रीम बाबु तीमिलाइ धेरै धेरै धन्यबाद तिम्रो जिबन येसरिनै राम्रो काम र सङित मा जाओस र उत्तम उत्तम प्रगति को कामना गर्दछु ।thanks
आहा सारै राम्रो शब्दले भरियको दोहोरी सफलताको शुभकामना
कथाका आमा छोरा मुसी र सुप्रिम दुबैलाइ बधाइ
Manai ruwauni dohori...kati janeko hola yati sano babule gaun
सुकिरिम भाईलाई शुभकामना छ है
ahhaa kati marmik sabda xan hol unit lae badhai xa
हैट याे सुपिरिम भाइ र अस्मिताले त ढुङ्गा जस्तो मन पनि पगाल्ने शब्द हरु ले रुवायर छाडे
गीत शुरु देखि अन्त्य सम्म मन ढुक ढुक गराई गराई सुने हरेक सब्दले मन छोयो आँसु झरेको पत्तो पाईन।😂😂😂😂😂
यति सानो उमेर मा यस्तो सुहाउने शब्द गाउन सग्ने प्यारो भाइ सुपृम र बहिनी अस्मिता को त झन के कुरा गरम है सफलता को सुभकामना
प्रगति को कामना बाबुलाई
Good
समाजमा घटेका वास्तविक घटना गित मार्फत उजागर गर्दिनु भयो धेरै खुसी लागो यो गितले समाजमा केही सकारात्मक सन्देस अबस्ये दिन्छ
Asmita didi le Jun gahirai manle sor nikaalnu vako xani wow Malai yeti man pareko ek naari man Lai chai maannai parxa I love you asmita didi
Wow dami👌👌👌👌😭😭😭😭😭😭😭❤❤❤❤❤❤
आहा कति मिठो,मर्मस्पर्शी दोहोरी #AsmitaDallakoti ❤️❤️ #SupremeMalla❤️❤️
आहा शब्द😔 शुभकामना🎼
Nice song love you all ❤️❤️❤️❤️❤️
हरेक शब्दहरुले चस्स मुटु घोच्यो 😥😥
अति मार्मिक दोहोरी सानो बाबु सुप्रिम मल्ल कति मीठा मीठा अनि हर्ट touchin सब्द गाउनु हुन्छ.सफलताको धेरै धेरै शुभकामना सुप्रिम लाई.सधैं यस्तै यस्तै गीत हरु सुन्न पाइयोस्.अस्मिता बैनी को त के कुरा गर्नु सुन्दरताको खानी स्वर की रानी.मुस्कान नै काफी छ. ❤️❤️❤️❤️❤️
😂😂😂😂😂😢😢😮ध😅😊❤❤❤् ❤❤❤े्े😂ञञ ब❤❤111)
Dherai ramro geet.sarai man choyo...and Congratulations suprem babu with nanu lai.
Greatest song, both you are not singer but you are one of the best kalakar wealth of Nepali
yo geet maile 5 heri sake feri pany herna manlakkxa suprim babu ra Asmita nani ko dherai ramroxa
सारै मन छुनी सब्द आशिर्वाद छ दुबै जना भाइ बहिनी लाई प्रगती को कामना गर्दछु।
ईच्छा चाहाना लगनसिलता भयाे उमेर उमेर ले छेकेन सुपृम मल्ल भ्वईसकाे उपाधि लिनेहरु कहाँ गय था छैन। तर कला गला र मन्त्र मुघ्द जादुमय अावाजले सन्सार जितेका सुपृम बाबू। स्वुर सम्राट राजु परियार जस्तै असल बन्नु।।
धुर्मुस सुन्तली हट्ने पछाडी || निरन्तर विकाशमा धुर्मुस सुन्तली || dhurmus suntali new update ||th-cam.com/video/vNhoW4l8mFk/w-d-xo.html
भावुक बनायो यो दोहोरिले जय होस कलाकार हरु सबैलाइ शुभकामना
Heart touching song.
दुबैको जवाफ सवाल क्या गज्जब निकै मर्म स्पर्सी ...समाजको यथार्थपरक
Anjal gaire
Very nice congratulations
सार्है मार्मिक दोहोरी कति खेर आँशु बग्यो थाहानै भएन। अस्मिता र सानो बाबु सुप्रीम लाई सफलताको शुभकामना।
सुपृम बाबुलाइ देख्योकी मेरो छोराको याद आयेर धेरै रुन्छु अनि गित पनि उस्तै,सफलता को कामना सुपृम बाबू अनि अस्मिता सिसलाइ!
Op
अति मीठो दोहोरी भाइ बहिनी को अझ सफलताको कामना
अस्मिता बहीनी र सुप्रिम भान्जाको गित ले हेर्दा हेर्दै आसु झरेछ , ड्युटी जान नी ढिलो भएछ , 💖❣️💋 दुबै जना लाई अझ प्रगति गर्दै जानू शुभकामना 💖🎂
Ati ramro dhori badhai xa suprim bhai ani asmita sis lai
सुप्रीम भाइ र अस्मिता बहिनीको प्रत्येक शब्दमा सिधा मुटुमा लाग्ने र जिउँमा काडा नै उम्रीन्छ। यस्ता स्तरीय दोहोरी सधै प्रसारण गर्नुहोस
सिताराम सरकार दर्शन आजभोली त मुख देखननी गाह्रो भो त हजुर ?अब सघै देखन पाऊ है
Ruwayerai xadyo raxaas haru le 😥❤sabda xnot wow babu and sis nikai marmik 👍all the best both of you🙏❤❤❤
Bright your furure both you are asmita or suprem
Suprim ra tikako dohori herdà surudekhi antimasamma rudarudai sakekothiyo dohori aaja ko dohori asmita baini ra suprim babu ko sabdaha le testai ruwayo lastasamma sor testai asmita ra suprim purai timalai samman xa🙏🙏🙏
सानो बाबुलाई सिकाउनेले पनि राम्रो सब्द सिकाको छ।अस्मिता को त बयान गरेर सकिदैंन कहिले पनि
Aaha kati ramro dhori babu badhi xa
कति मार्मिक दोहोरि सुप्रिम बाबु अस्मिता बैनी लाई सांगीतिक जीवन को सुभकामना 🙏🙏🙏🙏
अति नै मार्मिक दोहरी मैले पूरै भिडियो हेर्नै सकिन मन भक्कानिएर
हो क्यरे रून मन लाउने
Aaja samma yasto khatara dohori hereko thin jati hereni dhit maren mero salute x dubai jana gayak gayika lai
Ekdum mon chuney Geet, but very nice singing
अत्यन्तै मन छुने शब्दहरु, अस्मिता नानी र साना बाबु शुप्रिमलाई धेरै आशिर्वाद र उज्ज्वल भविष्यको कामना गर्दछु ! ❤️❤️❤️❤️❤️🙏🙏🙏
हाम्रो धादिङ्ग कोचेली प्यारी बैनी अस्मिता र प्यारो भाइ सुपृम लाई साङ्गेतिक यात्राको अगृम शुभ कामना कति मार्मिक दोहरी
यति राम्रो शब्द मा गाऊने सुप्रीम बाबू लाई आशीर्वाद छ
H😊
nice
एकदमै मर्मस्पर्शी शब्द र टुक्का! सुप्रीम बाबुको उज्जवल भविष्यको कामना छ! यो गित सुनेर म पनि धेरै रोए, वास्तविक यथार्थ परक छ!
अयि मार्मिक लाह्यो
अाजसम्मकाे उत्कृष्ट दाेहाेरि भाइ काे शब्द छनाैट बिलक्क्षिण प्रतिभा
Nice
Nice❤❤❤
Suprim malla small rajan thakuri love u all the best god bless you yo gitko sarjak lok dohori super star rajan thakuri love u miss u so mouch