मेरी छोरी इब्सल संज्यालकाे दाेहरी गित।मा उत्कृष्टता देखिएको छ। शब्द छनौटमा सरलता र भावुकता काे मिश्रण छ। यता स्वरकाे जादुले सबैमा प्रभाब पारेकाे छ। छाेरी तिमी उन्नती गर ल।।।
दोहोरीको प्राण नै शव्द चयन हो।सुप्रिम नानु र ईव्सुल नानी दुबैमा यो क्षमता देखिन्छ।स्वर त दुवैको कर्णप्रिय र जाजुमय छ।दुबैको भविष्य उज्जल छ।सुप्रिम नानुले अलिक भद्र भएर गाए उत्तम हुन्थ्यो कि!
भाइ बहिनिको अदभूत कला र क्षेमता लै हृदय देखि सम्मान धेरै संभावना र धेरै अगाडी जाने कला छ।इ भाइ बहिनी मा धेरै राम्रो गर्नु बहिनी विशेष गरि धेरै चुनौती र अबसर आउछन कत ले प्रयोग गर्न खोज्लान अडिक भएर यो क्षेत्र लाई निरंतरता दिएर अगाडी बढ्नु भाइ सुपृम लाई र इस्यु बहिनी लाई सफलताको कामना।
सारै मिठो स्वार साथै अति मिठो हासु छ भाइ बैनि दुबै जानालाइ बधाई तथा सफलताको सुभकमाना छ 🙏🌹 जति सुने पनि कहिले मेरो धित मरेन फेरि आज सुनेर कमेन्ट फरेको छु🙏🙏🙏
राजु परियार र देवि घर्ती पछिको king र queen यी दुईजना होला जस्तो लाग्यो दोहोरीको लागि शब्द र मीठो स्वरको star हरु ! मैले त यो दोहोरी रातैभरी सुनेर आनन्द लिए !
आहा ! मौलिक गीत भन्दा पनि सुन्दर मीठास युक्त गायन सान्बाबु र ठूल्नानीको । कस्तो राम्रो राग जानेका दुबैले । सबै मौलिक गायक गायिकाहरुलाई पनि संगीत लहराउन सिकाउनु पर्छ ।
सुप्रीम को बोली अनि इब्सु को मुस्कानै लट्ठै बनाउने।र मैले सुन्ने गितहरुमा सबैभन्दा बढी लोकदोहोरी गित सुन्ने गर्छु र साह्रै मन पर्छ।र झन त्यसैमा सुप्रीम भाईको त झन ठूलो प्रसंसक परियो सुप्रीम भाईको दोहोरी त झन छुटाउने कुरै भएन।अझै सफलताको शभकामना भाइ अनि सम्पुर्ण टिमलाई।❤❤❤
नमस्कार म इब्सु सन्ज्यल म र सुप्रिम भाइले रमाइलो दोहोरी गाउने कोसिस गरेका छौ माया गरि दिनु होला हुस
Dami❤
Nice
राम्रो छ नानी ... उत्तरोत्तर प्रगति को कामना दुबै लाई !
❤❤
Hus
सारै सारै राम्रो गित बधाई भाइ अनि बैनी लगायत सम्पूर्ण टिमलाई
सुमधुर स्वरमा मीठो दाेहाेरी छ।👌
धेरै। रामरि खुदै भयकीर साथै स्वोरपनि अधिक राम्रो भएकी तपाइ मााथी भगवानको बरदान रहीरवोश
thanks ❤❤❤❤❤
सरल शब्दको संगालो अति मार्मिक लोकदोहोरी गीत गाउने गायक गायिका भाइ बहिनी र संगितकार हरुमा नमन साथै उच्च प्रगतिको शुभकामना
Best wishes....दुबै जना लाई ।
अति उत्कृष्ट प्रस्तुति र हासो दुबैको माया अतु सुहाउछ ।फेरि अर्को छिटो हेर्न पाउ
😅😊
यति मिठो अाबाजका धनी भाइ बहिनिलाई धेरै धेरै बधाई शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷💚💚💚❣️❣️❣️❣️🧡🧡
ऊजल भबिस्य को लागि शुभ कामना भाइ बहिनी लाई ।
धेरै धेरै बधाई भाइ बैनी दुबै लाई।अजराम्रो गर्नु।।
Wow एकदमै राम्रो स्वर अनि दोहरी ❤पनि उतिकै मिठो अझै प्रगति होस ।दुबै जनाको good luck both ❤❤❤❤kya majhako दोहरी❤❤❤❤
कति मीठो आवज यीदुई जोडि को
स्वर त वबाल भैहाल्याे अझ शब्द चयन चाहिँ कडा लागाे।best of luck... दाेहाेरी भनेकाे यस्तो हुनुपर्छ
सारै मन पर्यो जस्तो छ ईस्बुलाई सुपृम्😅😅😅
thanks ❤️❤️❤️💕💕💕
मेरी छोरी इब्सल संज्यालकाे दाेहरी गित।मा उत्कृष्टता देखिएको छ। शब्द छनौटमा सरलता र भावुकता काे मिश्रण छ। यता स्वरकाे जादुले सबैमा प्रभाब पारेकाे छ। छाेरी तिमी उन्नती गर ल।।।
Mmmmmmmm
Mmmm
दोहोरीमा छोरी बुहारी देखिदैन
दोहोरीको प्राण नै शव्द चयन हो।सुप्रिम नानु र ईव्सुल नानी दुबैमा यो क्षमता देखिन्छ।स्वर त दुवैको कर्णप्रिय र जाजुमय छ।दुबैको भविष्य उज्जल छ।सुप्रिम नानुले अलिक भद्र भएर गाए उत्तम हुन्थ्यो कि!
Yo vanda kati vadra hune hora 😂😂😂
धेरै धेरै बधाई बहिनी र भाइ लाई उन्नति पर्गतिकाे शुभकामना ❤❤🎉
Very nice❤❤❤❤
बधाई छ।
आहा गजब दोहरी धेरै धेरै बधाई छ संपूर्ण टिम लाई
भाइ बहिनीलाई सलाम छ । उत्कृष्ट प्रस्तुति
अब त लाईभ दोहोरी पनि लेखेर गाउने चलन आको छ रे।
thanks ❤❤❤❤❤
सुभकामना छ।एक्दम राम्रो छ।समयनै मिल्दैन, इब्सुको शब्द र स्वर सुनेर कहिलै मन भरिन्दैन।❤❤
मेरो प्यारी बहिनी इब्सु सञ्जयल आवाजकि धनी धेरै धेरै धन्यवाद मिठो सम्झना छ ❤❤
Big respect Ibsal ko हासो ले नै कफि भयो गिता मोलाइ त❤❤
सरै मिठो दोहोरी
भगवान ले फुर्सदमा नै हाे बनाकाे बाबू नानीलाई ❤❤❤❤❤❤
मखमली आवाज दुबै जाना को शब्द मा सरलता❤❤❤❤❤
0:55 सारै राम्रो भाइ र बैनी यस्तै राम्रो राम्रो प्रगती को शुभ कामना 🎉🎉🎉❤❤❤
धेरै धेरै राम्रो छ सफलताको शुभकामना छ❤❤❤❤
सबै गायक गायीका तथा संगीतकार हरु मा मेरो नमस्कार 🙏आज धेरै पछि बाबु सुप्रीम को आवाज सुन्न पाउँदा अतेन्तै खुशी लागेको छ ❤❤❤❤
Q.a
L
.q
❤❤❤❤
बिचरा सुप्रिम बाबु लाजले
भुतुकै भयो अति सु्नदर ❤❤❤🎉👍👍👍
कतिमिठाे सब्द पराहार गर्छ सुप्रिम दुबै गायक लाई सफल्ताकाे शुभ कामना प्यारा नानी बाबु🎉🎉🎉🎉🎉❤❤❤❤❤
हाहा सारैराम्राेछ उत्तर उत्तर प्रगतिकाे शुभकामना ल
आहा ! सुमधुर स्वर का धनी बालकलाकार सुप्रीम बाबुको टीम लाई धन्यबाद 💐💐तीज गीत सुन्न छोडेर यही गीत मात्रै सुन्न मन 👌👌👌👌👌
सारै मीठो गाउनु भयौं रमाइलो लाग्यो ,
सुप्रिम भाइको सोर मा दम छ है बधाई छ बाबु❤️❤️❤️❤️❤️❤️🙏🏼🙏🏼
सारै राम्रो स्वर दुबै जनाकाे शब्द चयनपनि अति उत्कृष्ट ईस्बु बैनि र suprim malla भाईलाई शुभकामना छ
बधाइ छ भाइ बहिनी लाई सारै राम्रो छ ।
जाेडी राम्राे छ।एक दिन राज गर्नुहुनेछ।दुबै जनाकाे काेकिलकण्ठ स्वरले मेराे मुटुनै चाेरी लग्याे।लव यु।
ईब्सु र सुप्रीम को हासो मुश्कान नै प्यारो छ ❤️❤️👌👌🌹🌹
मलाई अति धेरै मन पर्ने मेरो सुप्रीम भाई को गीत र सब्द 😘😘🥰🥰💝💝💝💝😂💝
भाइ बहिनिको अदभूत कला र क्षेमता लै हृदय देखि सम्मान धेरै संभावना र धेरै अगाडी जाने कला छ।इ भाइ बहिनी मा धेरै राम्रो गर्नु बहिनी विशेष गरि धेरै चुनौती र अबसर आउछन कत ले प्रयोग गर्न खोज्लान अडिक भएर यो क्षेत्र लाई निरंतरता दिएर अगाडी बढ्नु भाइ सुपृम लाई र इस्यु बहिनी लाई सफलताको कामना।
Congratulations bhai and baini lai aajhai pargati garda janu hola suvakamana xa❤❤
सारै मिठो स्वार साथै अति मिठो हासु छ भाइ बैनि दुबै जानालाइ बधाई तथा सफलताको सुभकमाना छ 🙏🌹 जति सुने पनि कहिले मेरो धित मरेन फेरि आज सुनेर कमेन्ट फरेको छु🙏🙏🙏
सुपरस्तार सुप्रीम मल्ल थकुरी दादा अनि इब्सु सन्ज्यल दिदिको जाेडि सुपप् छ ❤❤❤❤❤
राजु परियार र देवि घर्ती पछिको king र queen यी दुईजना होला जस्तो लाग्यो दोहोरीको लागि शब्द र मीठो स्वरको star हरु ! मैले त यो दोहोरी रातैभरी सुनेर आनन्द लिए !
कमला घिमिरे पछि १ नम्बर हाेला😂😂
दुबैलाई मा सरस्वती को वरदान छ।
कति मिठो दोहोरी । सुप्रीम बाबुको स्वरको के कुरा गरौ । अनि नानीको स्वर पनि निकै राम्रो लाग्यो । दुबैजनालाई उज्वल भविष्यको कामना ।
Good luck vai 🙏🙏♥️♥️
आहा ! मौलिक गीत भन्दा पनि सुन्दर मीठास युक्त गायन सान्बाबु र ठूल्नानीको । कस्तो राम्रो राग जानेका दुबैले । सबै मौलिक गायक गायिकाहरुलाई पनि संगीत लहराउन सिकाउनु पर्छ ।
मलाइ मन परेनकेइनि हेर्दापनिदेखिन्छौ बेमानी सुपृमले भन्दा इब्सल लजाको कति सुहाएको अतिमनपर्यो दुबैजानालाइ शुभकामना
दुबै जनलाई बधाई
भाइ प्रति पहिला नेै फिदा थिय बहिनि झन उत्कृष्ट 🎉
धेरै राम्रो छ भाइबहिनिको स्वर अझै प्रगति गर्नु अगि बढ्नु यसरीनै
कति रामराे स्वरका धनी, बधाइ छ २ जनालाई,।
बाबू र नानीको अहिलेसम्मकै उत्तम जोडी रसिलो हसिलो क्युटहरु।
अती राम्रो दुबै लाई सफलताको कामना छ है । सबै ले धेरै माया गर्दिबक्स्यो हस
ल बधाइ नानी हाम्रो कर्णाली को ना उच्च बनाको छौ खुसी लाग्छ नानी तिम्रो गित सुन्दा ❤❤❤ miss you naani
Wow very nice babu nanu ❤
बधाई छ भाई बहिनी धेरै राम्रो लाग्यो very nice song
धेरै राम्रो
धेरै धेरै शुभकामना बहिनी सफलताको शुभकामना
❤ राम्रो तस्बिर रमाइलोको प्रतिभा दुईटैको
कति सुमधुर आवाज भाइ र बहिनी को नाइस्👌👌👌
२को शोर दामी छ
अाह!कति सुन्दर स्वर ,शब्द दुबै जानलाई उज्ज्वल भबिस्यको कामना।❤️❤️
राम्रो प्रयास छ निरन्तरता दिँदै जानु मेरो तर्फ बाट शुभकामना
अहिलेसम्मकै राम्रो दोहोरी
कलाका धनी यी भाइ बुनु भोलिका सुन्दर नक्षत्र
Wish u all the best! Tika Sanu पछिको live लोक दोहोरी को रानी तिमी नै हो ।
Ibsuko kalikot Kun palikama Kun gau rahexa kalikot ko cheli ko fan vaiyo hasilo muhar mitho swor inko pragati hos suvakamana
अति उत्कृष्ट 🌷 उज्ज्वल भविष्य को शुभकामना 🌹❤❤
आहा कति रामरो
अति नै राम्रो नानी बाबू को उज्ज्वल भबिस्य हार्दिक शुभकामना !!!
यति सानो बाबु, दुबै को शब्द चयन राम्रो।
सारै राम्रोछ❤❤❤❤❤❤🎉🎉🎉
❤❤ ओके छ
सुप्रीम मल्ल र इब्सल सन्ज्याल को गित सुनेर मनोरन्जन लिइरहनु हुने सम्पुर्ण मा आजको दिन सुभ रहोस धन्यबाद ❤❤❤❤
Badhai xa dubai jana lai safaltako suvkamana yasai gari pragati hudai jawas nice song
निरा बैनि कोयाद अायो😂😭😭😭😭
अत्यन्तै मिठो लोकदोहोरी धन्यवाद दुबै जनालाई ।
Very nice voice Dubai jana ko, supper songs,
Future dubai jana ko bright chha
Thank you
जे होस शब्द प्रहार एकदम उत्कृष्ट छ उज्ज्वल भविष्यको शुभकामना
इब्सुको मुस्कान सारै राम्रो अनि शब्द चयन पनि उत्कृष्ट अनि सुप्रीम भाइ पनि उस्तै luv u all💕💕💕💕💕💕💕💕💕💕💕
पुरानो गाईकाहरुको भन्दा नानुको प्रस्तुती उत्कृष्ट लाग्यो सुपृम बबुको त झनै.........❤❤❤❤❤
Suprim Vai ko sabda chayan Kati ramro xa aaha ❤
Suprime bhai ta kati handsome ho 🥰🥰
भाई र बहिनीको दमदार प्रस्तुति ❤
सुप्रीम को बोली अनि इब्सु को मुस्कानै लट्ठै बनाउने।र मैले सुन्ने गितहरुमा सबैभन्दा बढी लोकदोहोरी गित सुन्ने गर्छु र साह्रै मन पर्छ।र झन त्यसैमा सुप्रीम भाईको त झन ठूलो प्रसंसक परियो सुप्रीम भाईको दोहोरी त झन छुटाउने कुरै भएन।अझै सफलताको शभकामना भाइ अनि सम्पुर्ण टिमलाई।❤❤❤
पर्ख तिमलाई आमा लाई नभानी😂😂😂❤❤
किसान सिजापति बाबुलाई ल्याउनु पर्यो
धेरै राम्रो छ कला र गला❤❤❤❤❤
धेरै राम्रो प्रस्तुती छ दुवै जना लाइ उज्जल भविष्य को शुभकामना
Yo jodi dohori itihaskai utkrista huna sakcha, best wishes u two
राम्रो छ भाइ र बहिनीको दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏
thanks ❤❤❤❤❤
अति राम्रो दोहोरी
इस्बल र सुप्रीम मलाई साह्रै मन पर्ने कलाकार शब्द चयन साहै राम्रो छ
गित जस्तै हजुरको मुस्कान पनि अती राम्रो❤❤❤❤❤
अति राम्राे उत्किस्ट छ नानु
बधाई छ नानी .. उत्कृष्ट छ दोहोरी! उत्तरोत्तर प्रगतिको कामना❤❤
धेरै धेरै बधाई तथा प्रगति काे शुभकामना 🎉🎉❤❤