मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 957

  • @balchandrabaral
    @balchandrabaral  ปีที่แล้ว +346

    मिलन लामा दाइ अनि इस्बु नानि र मैले गायको दोहोरी कस्तो लाग्छ कमेन्ट गर्नु होला

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 ปีที่แล้ว +4

    आहा कति रमाइलो सारै राम्रो लायो सफलताको सुभकामना छ

  • @kulrajdevkota2122
    @kulrajdevkota2122 ปีที่แล้ว +1

    म मलेसिया बाट हेर्दैछु ।
    एक दम रमाईलो भयो । यो लोक दोहोरी त ।

  • @bhandarisuman5769
    @bhandarisuman5769 ปีที่แล้ว +24

    ईस्बुको स्वरको १ नं. फ्यान भए

  • @khamanthapa5597
    @khamanthapa5597 ปีที่แล้ว +1

    कती रमाईलो हो बराल भाई र अनी मिलन लामा भाई र ईसबुल बक्हिनी को कती मजाकी खेल ठटटा गित आह सँगै बसे झै लाक छ मलाई

  • @Cultural23
    @Cultural23 11 หลายเดือนก่อน +4

    अति राम्रो दाेहाेरि ❤❤❤❤❤❤ सबैकाे स्वरमा जादु छ त्यैसैमाथी हासाे त झनै खत्रा । शुभकामना सबैजनालाई

  • @subarnarai8043
    @subarnarai8043 ปีที่แล้ว +12

    सारै रमाईलो दोहोरी गाउनु भयो बाल्चन्द्र भाइ र मिलन लामा भाईले र सुन्न मात्र हैन हांस्नु पनि मजा आयो 😂😂😂❤

  • @krishnakoirala7481
    @krishnakoirala7481 ปีที่แล้ว +11

    सफल कलकार मिलन लामा र बालचन्द बराल साथै उज्वल भबिश्यकाे कामना ईब्शुलाई

  • @bikramhang6163
    @bikramhang6163 ปีที่แล้ว +1

    सारै चाख लाग्दो दोहोरी दुई जना भेनासंग एक कालिकोटे सानी सालिको दमदार श्ब्दले सहि प्रहार गरेकी छिन । सबैलाइ शुभकामना छ ।

  • @roshanghimire388
    @roshanghimire388 ปีที่แล้ว +9

    मिलन दाइ अति मन पर्छ गीत उस्तेइ अनि बालु दाइ को हासो❤ बुनेको अगृम सुबकामना❤❤❤❤

  • @lokmanrawal2316
    @lokmanrawal2316 ปีที่แล้ว +4

    गित त राम्रो नै छ नै अझै राम्रो बालचन्द्र दाई को हासो रमाईलो लाग्यो सुभकामना

  • @upendrathakuri2212
    @upendrathakuri2212 ปีที่แล้ว +10

    ईनि नानि नयाँ जस्तो लाग्छ तर टुक्का र स्वर भने एकदमै राम्रो छ। उज्ज्वल भविष्य को शुभकामना

  • @Mjm2052
    @Mjm2052 ปีที่แล้ว +3

    यकदमै राम्रो छ दाजु All सबै जनाको प्रतिभा❤❤ यसरीनै अगाड़ी बद्दै जानुहोला अग्रिम सुभकामना छ.यसो मिलायर मलाइनी चांस दिनुहोला दाजु दोहोरी गाउनलाई है।

  • @devenmgr
    @devenmgr ปีที่แล้ว +8

    पछिल्लो समय इस्बुको गित निकै मज्जा लाग्छ।अनि मिलन दाजु र बालचन्द्र दाइ को हासो कति मज्जा हो

  • @rolpalibhai276
    @rolpalibhai276 ปีที่แล้ว +15

    बब्बाल बालु ब्रो लगायेत सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना अझै सम्मान छ आदर्णिय अग्रज दाजु मिलन लामा जिउ लाई❤❤

  • @premkharel4577
    @premkharel4577 ปีที่แล้ว +1

    आहा मिलन दाई को कुनै जबाब छैन तेही माथि कालिकोटे नानी अनि बालचन्द्र भयपछी

  • @bimalkhadka6333
    @bimalkhadka6333 ปีที่แล้ว +5

    मिलन दाइको आहोइ भनेको अतिनै मन पर्छ

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +1

    आहा सारै रमाइलो इस्बु बुने र मिलन दादा को दमदार प्रस्तुति

  • @bishnubishnu1733
    @bishnubishnu1733 ปีที่แล้ว +11

    कति धेरै रमाइलो हाे बालु दाइ हासेकाे मिलन अासेङ काे स्वार बाेहिनिकाे शब्द अाहा❤❤❤

  • @gamingbhai677
    @gamingbhai677 6 หลายเดือนก่อน +1

    आहा!!! मिलन दाइ रुप जस्तो कला गला पनि अति उत्कृष्ट 💕💕💕💕💕💕

  • @akhillkhadka8568
    @akhillkhadka8568 ปีที่แล้ว +6

    इस्बु बैनी को स्वोर कति राम्रो हौ अनि मिलन लामा दाइ को त भन्नै पर्दैन

  • @bahadurdhami8316
    @bahadurdhami8316 ปีที่แล้ว +2

    यसै गरि आउने भागहरु पनि हेर्न!पाउ साह्रै रमाइलो लाग्यो

  • @amritagahatraj9263
    @amritagahatraj9263 ปีที่แล้ว +8

    सबै कलकारहरूलाई समान्छ गित धेरै राम्रो र रमाइलो छ हासेकाे हासै गरियाे भाग 3 पनि चनहियाे❤❤

  • @santoshkarkismart
    @santoshkarkismart ปีที่แล้ว +1

    big सलुट छ मिलनदाई अनि बाल चन्द्र दाइ अति नै मिठाे साेर अति नै रमाईलाे यस्तै यस्तै प्रतीवा को कमना हजुर काे big फयान बालु दाइ from japan🎉🎉🎉❤❤❤🎉🎉🎉❤🎉🎉

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 ปีที่แล้ว +8

    स्वर अनि शव्ध कि धनी इव्शल नानू लाई यस्तै साथ सपाेर्ट गर्दै गर्नु हाेला शुभकामना सवैजना लाई । सवै जना मेराे मन पर्ने आदरणिय कलाकार हरु नमन:

  • @MadhuTejOffical
    @MadhuTejOffical ปีที่แล้ว +2

    एकदम रमाइलो छ दोहोरी । सधै हेर्न पाइयोस् बालचन्द्र बराल ज्युको प्रस्तुति ।।

  • @rajendrakc4016
    @rajendrakc4016 ปีที่แล้ว +12

    सार्है मिठो अग्रिम शुभकामना बैनी

  • @shambhuraut272
    @shambhuraut272 ปีที่แล้ว +2

    आहा कति राम्रो लाग्यो यो दोहोरी सबै मा समान छ ❤👍🌹😁

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 ปีที่แล้ว +31

    यि दोहोरी गायकहरूको कला गला र प्रतिभा देख्दा अचम्मै लाग्छ। कति रोमान्सपूर्ण जीवन।सधै यस्तै रोमान्सपूर्ण र सफल बन्न सकोस जीवन धेरैधेरै शुभकामना छ।जय होस।

    • @ratnagurung8129
      @ratnagurung8129 ปีที่แล้ว

      O

    • @saraswatiadhikari8057
      @saraswatiadhikari8057 ปีที่แล้ว

      ​@@ratnagurung8129
      Chandra grahan Milana mercado re sare rang picture exam Tara seeta ram seeta ram seeta ka 0

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +8

    अाहा दुबै जना हासाउने परेपछि तेति कै रमाईलाे भईहाल्छ नि मिलन दादा बाल चन्द दादा काे हासै राम्राे छ 😁😁😁😁 धेरै राम्राे छ लास्टै हासाउनु भयाे👌👌❤️💯🇳🇵

  • @mahendrashahi5305
    @mahendrashahi5305 ปีที่แล้ว +10

    आजकाइ इब्सु बैनि र राजु दाइको दमदार दोहोरि चलिराको छ खबै जमेको जोडि सुभकामना अझै राम्रो गर्नु

  • @DurgaRai-b6b
    @DurgaRai-b6b ปีที่แล้ว +10

    Wonderful episode 😮😢
    बालचन्द्र भाईको हसाई ईस्बी बैनीको सुरीलो स्वर र मिलन भाईको हसाई + दोहोरी गाउने कलाले को चाही नहोलात फिदा keep it up
    From UK

    • @DurgaRai-b6b
      @DurgaRai-b6b ปีที่แล้ว

      Good gifted voice it was amazing 🤩

  • @susmitakaini4298
    @susmitakaini4298 ปีที่แล้ว +11

    आहा सारै मीठो प्रस्तुती छ हजुरहरुको हजुरहरु सबैलाई शुभकामना 🙏❤️❤️

  • @SilbahadurRana
    @SilbahadurRana 2 หลายเดือนก่อน +1

    बाहग 3 पनि लियानुस दाइ मिलान दाइ र lbsal sanjyal ko live dohori ma

  • @andajbasnet3562
    @andajbasnet3562 ปีที่แล้ว +4

    बुडाहरू सारै रमाईला दुबै जना 😊
    सम्झना छ दाजुहरूलाई ❤❤

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 ปีที่แล้ว +2

    धमका दाेहाेरि धन्यवाद सम्पूर्ण लाई

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 ปีที่แล้ว +11

    नानिको स्वरमा जादु छ......नव प्रतिभाशाली ईस्बु नानिको उज्ज्वल भविष्यक शुभकामना.....निरंतरता दिनु होला एउटा उदाउंदो उदाहरणिय कला छ नानिमा बधाई तथा शुभकामना

  • @SuryaShrestha-zx1nn
    @SuryaShrestha-zx1nn 9 หลายเดือนก่อน +2

    मिलन दाइलाइ किन छिटै जन्मियछु जस्तो लाग्या होला । किनकी दाइको जोसजागर देख्दा । दाइको गाउने शैली मलाइ सारै मन पर्छ 🎉🎉🎉🎉❤❤❤

  • @madhuthapa8161
    @madhuthapa8161 ปีที่แล้ว +4

    😂सार्है रमाइलो दोहोरी सबै जनामा
    शुभकामना😍😍😍

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri ปีที่แล้ว +2

    धेरै राम्राे दाेहरि सुनिराखेाे जस्ताे सबैकलाकार ज्यु हरुमा जय राष्ट्रवाद

  • @AnikDon777
    @AnikDon777 ปีที่แล้ว +9

    हजुरको हाँसो असाध्यै मन पर्छ रमाइलो दोहोरी सफलताको शुभकामना कामना❤

  • @karnagurung5158
    @karnagurung5158 ปีที่แล้ว +1

    मिलन दाज्यु र ईस्बु नानीको बेजोड प्रस्तुति ❤❤❤

  • @sapanakhadka1118
    @sapanakhadka1118 ปีที่แล้ว +5

    इब्सु नानुको कलालाइ सम्मान गर्नु पर्छ यति सानो उमेरमापनि दोहोरिमा यति धेरै अबल अझै सफल प्रगतिको कामना फुच्चि नानु ## इब्सु❤️❤️❤️❤️

  • @megarajneupane2314
    @megarajneupane2314 ปีที่แล้ว +8

    नब प्रतिभा इस्बु सन्ज्याल लाई सफलताको शुभकामना ❤️❤️❤️❤️

  • @deepakhatri969
    @deepakhatri969 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो छ हजुरको गित ♥️❣️💝💖🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍💃💃💃👌👍👏👏👏👈

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @DilBahadur-gb5sz
    @DilBahadur-gb5sz ปีที่แล้ว +3

    Balchandra ko haso mitho xa Aru vanda

  • @nirajmalla1757
    @nirajmalla1757 ปีที่แล้ว +2

    कति मिटो दोहोरी चले हो धेरै राम्रो अझै राम्रो दोहोरी होस सोर्का धनी 🥀🙏❣️❣️❣️

  • @baburamacharya1985
    @baburamacharya1985 ปีที่แล้ว +5

    साह्रै रमाईलो लाग्यो र मिलन दाइ टुक्का बालचन्द्र को हासो त्यो नानि स्वर दामी लाग्यो❤❤❤❤❤❤❤

  • @nabrajkatuwal-l6r
    @nabrajkatuwal-l6r ปีที่แล้ว

    सम्पुर्ण युनिन लाई मिठो सम्झना अनि बबाल रमाईलो दोहोरी बाल चन्द्र दाई हासो नै काफि❤❤❤❤

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว +2

    कायदाकाे दाेहाेरि , मिलन बालचन्द्रकाे टक्कर बिचमा ईब्सलनानीकाे ताबडताेड जबाफि फायर सबै चकित पर्ने❤❤🎉🎉🏃‍♂️🏃‍♂️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +17

    दोहोरी अति रमाइलो छ ,
    कालिकोटे नानीलाई सफलताको शुभकामना !!!

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js ปีที่แล้ว +8

    आहा कति राम्रो दोहोरी बालु दाजु ❤❤❤

  • @loknathbhandari1417
    @loknathbhandari1417 ปีที่แล้ว +3

    फेरि फेरि यस्तै गीत गाउंदै गर्नु नानि बालचन्द्र प्यारो भाइ सारै राम्रो बानि

  • @SUSHILXETTRI-y8h
    @SUSHILXETTRI-y8h ปีที่แล้ว +4

    धेरै राम्रो छ गित अझै सफलता को शुभकामना इस्बु बहिनि❤❤

  • @PujaMagar-ok1yn
    @PujaMagar-ok1yn ปีที่แล้ว +6

    म त यो भिडियो जति हेर्दानी धित मरेर 3 घन्टामा 3 चोटि नि हेरे आझैइ राम्रो हुदैइ जाउन बालु दाइ हजुर को हासो नि मीठो छ❤❤❤❤❤

  • @bishnubeupane3642
    @bishnubeupane3642 ปีที่แล้ว

    धेरै धेरै रमाइलो दोहोरी फ़ेरि आर्को भाग पनि आउन परो👍️ 👍️👍️👍️

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 ปีที่แล้ว +35

    इब्शु नानीको गायन प्रतिभा अति सुन्दर अनि मनमोहक छ, बधाई अनि शुभकामना छ ❤।

  • @RajendraLamsalofficial
    @RajendraLamsalofficial ปีที่แล้ว +2

    मलाइ धेरै रमाइलो लाग्यो बाल्चन्द्र दाइ मिलन दाइ अनि इस्बुल बहिनिको दोहोरि सुनेर❤❤❤❤❤❤❤

  • @dipakpun9203
    @dipakpun9203 ปีที่แล้ว +9

    अति राम्रो दोहोरी प्रश्तुती एकदम मनोरन्जनात्मक 👏👏

  • @b.ngautam6527
    @b.ngautam6527 ปีที่แล้ว

    बालचन्द्र को हाँसो सार्है रमाइलो लाग्छ।

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk ปีที่แล้ว +29

    खुशी लाग्यो आज बालु दाजु र मिलन दाजु को गित सुन्न पाइयो सबै कलाकार लाई सम्मान छ ❤️♥️❤️❤️

  • @lokendrabista3460
    @lokendrabista3460 ปีที่แล้ว +1

    Derai ramro maja aayo good luck all team

  • @prakashpangeni736
    @prakashpangeni736 ปีที่แล้ว +35

    मिलन लामा मेरो मनपर्ने गायक र इस्बु नानीलाई बधाई !!❤❤❤

  • @nabinkhadka492
    @nabinkhadka492 ปีที่แล้ว

    बहुत रमाइलो लाग्यो अझ मिलन दाई बीचमा अहई गरेको क्या सुहाएको।

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +3

    अहिले त एक चाेटी हेरि सके भाेलि फेरि अरकाे चाेटी हेर्नू पर्छ लास्टै रमाईलाे

  • @RamraiRamrai-ed9er
    @RamraiRamrai-ed9er 8 หลายเดือนก่อน

    बालचन्द्र दाई को त हाँसै अति सुन्दर लक्छ स्वर त कुरै नगरौं मिलान दाई अति सुन्दर हाँसो

  • @ganeshpokharel3399
    @ganeshpokharel3399 ปีที่แล้ว +3

    उज्वल भविष्यको कामना

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 ปีที่แล้ว +2

    खुब रमाइलो पो लाग्यो त !

  • @gomabista9819
    @gomabista9819 ปีที่แล้ว +10

    बालचन्द्र सर को हाँसो नै राम्रो ❤❤❤❤

  • @chandralamsal58
    @chandralamsal58 ปีที่แล้ว

    अति मिठाे कलाकार बालचन्द्र,बहिनी लाई धेरै बधाई यति सानो उमेरमा पनि यति मिठाे कला ,मेरो गाउले भाइ मिलन लामाको दमदार प्रस्तुति फेरि पनि यस्तै मिठाे दाेहरि हेर्न सुन्न पाउ बाद्यबादन कलाकार सबैलाई मेरो एकमुष्ठ बधाई एवम् कृतज्ञता प्रस्तुत गर्छु।

  • @kedartamang1245
    @kedartamang1245 ปีที่แล้ว +13

    मिलन लामा मेरो मनपर्ने गायक ❤❤❤बैनीलाई पनि शुभकामना

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +2

    मिलन दाइको बोली हाँसो अनुसासनको असाध्यै उत्तम।अनि सानू बैनिको आवाज र हाँसो पनि अत्यन्तै राम्रो छ

  • @shardabista1610
    @shardabista1610 ปีที่แล้ว +12

    हाम्रो कालिकोट को बहिनिलाई सफलताको शुभकामना छ कणालि को चेलि ❤❤❤❤

  • @manoojking2822
    @manoojking2822 11 หลายเดือนก่อน

    कलाकारको सम्मान स्वरुप यो सानो coments छोडे ,है आहा ! क्या रमाइलो 👏👏❣️🙏🙏🙏

  • @samitaacharya112
    @samitaacharya112 ปีที่แล้ว +7

    कति मिथो भाका अनि मिलन दाइ बालु दाइ🙏🙏🙏 सङै इस्बु❤❤

  • @khas_chelo
    @khas_chelo ปีที่แล้ว

    म कालिकोटे घर्ती खस हाम्रो पुर्ख्यौली थलो कालिकोट को भव्य विकास होस,⚔️🙏

  • @guvindabista2926
    @guvindabista2926 ปีที่แล้ว +10

    अाहा कालिकोटि गायका मन पर्यो अावजको धनि

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +1

    कति राम्रो लाग्यो आज त जराे हराइछ याे बहिनी र सुमन भाइकाे दाेहाेरी आथ्याे कति राम्रो लाग्याे बहिनी काे पनि राम्रो गित त धेरै धेरै शुभकामना छ सम्पुर्ण मा

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 ปีที่แล้ว +3

    मिलन र बालचन्द्र को हासो नै राम्रो ।

  • @madanneupane8828
    @madanneupane8828 ปีที่แล้ว +2

    मजा आयो आजको दोहोरि हेरेर ।

  • @maheshpoudel107
    @maheshpoudel107 ปีที่แล้ว +5

    उज्वल भबिस्य छ, बैनी सारै मीठो स्वर

  • @krishnadhong7825
    @krishnadhong7825 ปีที่แล้ว

    सबै जनाकाे साेर अत्तिनै रम्राे छ धन्नेबात

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +48

    नानिको स्वरमा जादु छ उज्वल भविस्यको कामना सहित एकदम हसिलो रसिलो गाएक्द्वयलाई सम्मान सहित शुभकामना धन्यवाद 🙏

  • @dhalbahadurgc
    @dhalbahadurgc ปีที่แล้ว

    अबकि सुपरस्टार लाईभ दोहोरी गायिका ईब्सु सन्ज्याल नै हुन् दुई मत छैन।

  • @jeebenshrma7572
    @jeebenshrma7572 ปีที่แล้ว +3

    अति राम्रो लागो जि

  • @yourbro7082
    @yourbro7082 10 หลายเดือนก่อน +1

    ❤B❤❤❤❤ from India ❤❤❤❤❤❤ India 🇮🇳

  • @pramilachetry132
    @pramilachetry132 ปีที่แล้ว +10

    आहा कति राम्रो गित बालचन्द दादा❤❤

  • @kiranlama9893
    @kiranlama9893 ปีที่แล้ว

    मिलन दाजु भये पछि दोहोरी नै रमाइलो

  • @toumayagurung5204
    @toumayagurung5204 ปีที่แล้ว +3

    अति मिठाे दाेहाेरी👌👌❤️❤️

  • @praladghimire9243
    @praladghimire9243 ปีที่แล้ว +1

    हासो कडा छ हो सबैलाई शुभकामना 🎉🎉

  • @rudrabista406
    @rudrabista406 ปีที่แล้ว +3

    जति सुनो उति मिठो गाना बधाई छ टिम लाइ

  • @राजाहोराजा
    @राजाहोराजा ปีที่แล้ว

    यो गितको सम्मान हो तर बालबालिका लाई ल्याए पछि अलि उछ्रिङ्गल गित चाहिँ नगाउदा हुने थियो यो मेरो सुझाब यो हरेक लोकदोहोरीमा देखिन्छ लोकदोरिमा सानै देखि उछ्रिङ्गल भए पछि राम्रो सन्देश जादैन समाजमा

  • @madanlama932
    @madanlama932 ปีที่แล้ว +3

    अति रमाइलो लाग्यो धन्यबाद सबैलाइ।

  • @laxmiayer8651
    @laxmiayer8651 ปีที่แล้ว

    इस्बु दिदी त सुदुरपश्चिम कै ड्रेस सुहाउँदो रहेछ❤

  • @tejurajbohara5223
    @tejurajbohara5223 ปีที่แล้ว +5

    सम्पुर्ण कलाकारहरूलाई अति मिठो मुस्कान छ ❤❤🎉😅

  • @eakbahadur8859
    @eakbahadur8859 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ दाेहाेरि सधै सफलता मिलाेश भाग 3पनि गाउनु हाेश 🙏🙏🙏💚💚❣️❣️

  • @Defender-du7gr
    @Defender-du7gr ปีที่แล้ว +3

    इब्सू कस्तुरी नानु सुपर से ऊपर we love Esbil bunu ❤❤❤❤.

  • @thalbirpratima7912
    @thalbirpratima7912 ปีที่แล้ว +1

    इब्सु बैनि र मिलन दाइको अति मिठो दोहोरी 👌👌तर गाउनु भन्दा धेरै बालचन्द्रको हासो चाहि अलिक बढी भो😂

  • @sarjushahi3727
    @sarjushahi3727 ปีที่แล้ว +8

    sarai ramailo dohori🎉