मिलन लामा अब कर्णाली जाने स्याउ खान//New Live Dohori Milan Lama VS Ibsal Sanjyal//Jhalko Lali Othako

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น •

  • @sureshojha5491
    @sureshojha5491 ปีที่แล้ว +4

    यी बुनु ले अब ईन्द्रेणी कार्यक्रममा गएर छत्र शाहि संग र संगीतमालामा गएर टीका सानू संग गित गाउँ है नानि । त्यहा जान सकेउन भने मिलन लामालाई लिएर जाउ है। तिम्रो राम्रो प्रगती होस।

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal ปีที่แล้ว +5

    आहा आजसम्म हजारौ गीत लाईभमा सुनियो तर यो दोहोरी क्या मिठो म्याच गरेको साह्रै मन जुत्यो इस्बली ले आहा आहा आहा यति लेजेन्ड सर्जकको लेजेन्ड स्वर्लाई पहिलो चोटो कस्तो सुहाएको आवाज आयो नमन मिलन लामा अनि इस्बल सन्याल ❤️❤️❤️❤️

  • @MahendraDhamala-n8e
    @MahendraDhamala-n8e ปีที่แล้ว +7

    खुबै निकि छोरेट्टि😂❤❤

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +4

    मिलान लामा तामाङ्गको फ्यान हुँ नै जब देखि ktm मा ibsal छोरीको गीत इन्द्रेणी सुने देखि नै म फ्यान भए।। बधाई सङ्गै सफलताको शुभकामना छोरी।।

  • @pabanbishwakarma3184
    @pabanbishwakarma3184 ปีที่แล้ว +17

    सायद मैले बहिनिको यस भन्दा पहिले दोहोरी सुनेको रहिनछु तर आज यति मौलिक अनि समग्र कर्णाली को बिशेषता गीत मार्फत यसरी प्रस्तुत गर्नु भएको दोहोरी सुन्ने सौभाग्य पाए खुसी लाग्यो।
    सम्मान अग्रज कलाकार मिलन लामा अनि सम्पुर्ण टिम बिशेष @ibsalsanjyal लाई

  • @shyambalayar2534
    @shyambalayar2534 ปีที่แล้ว +1

    राम्रो कर्णाली हाम्रो कर्णाली समधुर स्वरकि धनी उत्कृष्ट शब्द कर्णाली कि छोरी नव गायिका ईब्सल बहिनी अब नेपाल कि छोरी बन्नुपर्छ मंगलमय शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipaksanjel9968
    @dipaksanjel9968 ปีที่แล้ว +29

    अत्यन्त सुन्दर, ईब्सल संञ्ज्याललाई धेरै धेरै वधाई तथा मंगलमय शुभकामना , म पनि संजेल भएकाेले बन्धु चेली पर्याै , संगितमा त मेराे खास कुनै दखल छैन तर याे दाजुकाे कहि कतै केहीसाथ सहयाेग अावश्यक भएमा मलाई पनि सम्झनु , म संथै तिम्राे साथ सहयाेगकाे लागि तयार हुनेछु । तिम्राे पूर्ण सफलताकाे कामना गर्दछु।।

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 ปีที่แล้ว +98

    कालीकोटे प्यारी बुनुको साच्चैको वेजोड प्रश्तुति देखेर अत्यन्तै खुशी लाग्यो। बुनुको भविष्य उज्दवल छ। मिलन व्रो लगाएतनसंपूर्ण कलाकार साथीहरुलाई धेरै धेरै धन्यवाद।

    • @krishnaacharya9144
      @krishnaacharya9144 ปีที่แล้ว +3

      वाअो कालिकोट को बैनि यो रमाइलो गित मात्र नभएर कर्णाली को सबै लुखेका कुरा बाहिर ल्याएउ बधाई छ तिमिलाई (स्याउ सुन्तला आरु अोख्खर कोदो अनि फापर )वाउ कति राम्रो

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +6

    नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत संगीतका हस्ति स्थापित कलाकार स्रष्टा सर्जक मोडल तथा लोक तथा दोहोरी गायक #मिलन लामा संगको प्रस्तुतिले गायिका #इब्सल बुनुको मन्द-मन्द सुमधुर मुस्कान संगै कति राम्रो शुद्ध तथा साहित्यिक सब्दका छन्द-छन्दलाई संयोजन गर्दै आच्छु-आच्छु गर्ने कला गला र प्रतिभालाई सम्मान सहित गीत संगीत यात्रामा अनेकौं मंगलमय शुभेच्छा सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना छ ।

  • @joshjanadangi
    @joshjanadangi ปีที่แล้ว +19

    टिकटक देखि आयको बैनिको कला लाई देखेर तिम्रो प्रगति हुँदै जाओस नानू.. मिलन लामा दाजु सँग गाउँनु नै तिमि कलकार भई सक्यो ❤❤

  • @madhukc2802
    @madhukc2802 ปีที่แล้ว +7

    लोकदोहोरीतर्फ राम्रो सम्भावना बोकेकी कर्णालीकी चेलीलाई सफलता को अग्रिम शुभकामना ।

  • @हरिपुडासैनी
    @हरिपुडासैनी ปีที่แล้ว +3

    खत्रा रेछिन छोरठ्ठी पहिलो पटक देख्दै छु

  • @laxmanbaral8211
    @laxmanbaral8211 ปีที่แล้ว +32

    फेरि पनि जान मन छ कर्णाली स्वर्गकाे एक टुक्रा अनि उज्वल भबिस्यकाे शुभकामना बहिनि

  • @sarkarssc9178
    @sarkarssc9178 ปีที่แล้ว

    तिम्रो उत्कृष्ट गित यहि लाग्यो सबै नछुटाई हेर्छु । यो गित दिनमा एकपटक चिज सगको २ दिनमा एक पटक अनि अरु जे जे आउछ

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 ปีที่แล้ว +63

    सुनौलो भबिष्य बोकेकी नव उदयमान गायिका मिठी स्वर कि धनी इब्सल लाई सबैको साथको आवस्यकता छ सुदुरकर्णाली को आवाज लाई मर्न दिन हुदैन हार्दिक शुभकामना ❤❤मिठी दोहोरी

    • @princesinghthakuree
      @princesinghthakuree ปีที่แล้ว +4

      नव उदयमान गायिका मिठो स्वरकि धनी सुनौलो भबिष्य बोकेकि फुलको थुंगा जस्तै कोमल ईब्सूलाई सबैको साथ सपोर्टको आवस्यक छ सुदुरकर्णाली को आवाजलाई मर्न नदिनु सांगीतिक क्षेत्रमा अझै उन्नती प्रगति भयको देख्न पाईयोस्

    • @KamalKatwal-lg2zm
      @KamalKatwal-lg2zm ปีที่แล้ว

      @@princesinghthakuree b uo

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +2

    एक फेरि इन्द्रेणी मा गएर गाउनु पर्यो यो जोडी ले

  • @lilaupreti3180
    @lilaupreti3180 ปีที่แล้ว +79

    इब्सल बहिनी मानछे पनी राम्री स्वर पनी उत्तीकै राम्रो तिम्रो सफलताको शुभकामना बहिनी❤❤❤

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +8

    मिलनको दाजुको र यो इस्बल छोरिट्यस्को अहिलेसम्मकै बबाल र खत्रा दोहोरी लाग्यो मान्छे पनि कति सारो राम्री हो कालिकोटे छोरी

  • @dilthapa6467
    @dilthapa6467 ปีที่แล้ว +20

    यस्तोपो हुनुपर्छ लोक दोहोरी त सलाम छ

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 ปีที่แล้ว +78

    कालिकोटे नानीको गायन प्रस्तुति,कला र गला साह्रै उत्कृष्ट लाग्यो ।कालिकोटे नानीको सुख,शान्ती र उज्वल भविश्य को लागी धेरैधेरै शुभकामना छ।

    • @Putilal-e9j
      @Putilal-e9j ปีที่แล้ว +3

      एती धेरै राम्रो य ❤❤

    • @srishtistha
      @srishtistha ปีที่แล้ว +2

      ​@@Putilal-e9j21:30

    • @Kamalabudha-tz7xy
      @Kamalabudha-tz7xy ปีที่แล้ว

      ​y

  • @birbirendra5138
    @birbirendra5138 ปีที่แล้ว +62

    इब्शल को गीत गाउने confidence power अति मन पर्यो मिलन लामा जस्तो दिग्गज कलाकार सङ यसरी सहजरूपमा गायको देख्दा खुशी लाग्यो शुन्दर अनि उज्ज्वल भबिस्यको कामना गर्दछु ❤️❤️❤️

  • @jhalakshahi
    @jhalakshahi ปีที่แล้ว +2

    पहिला दोहोरी न हेरेर कमेन्ट गरेको तर लास्ट सम हेर्दा त कर्णाली कि चेली पनि कम त रहैन छन बरै ल अजै राम्रो दोहोरि गाउनु शुभकामना छ

  • @premnepali533
    @premnepali533 ปีที่แล้ว +30

    यो गितले धेरै सफलता पाओस धेरै धेरै सुभकामना।

  • @madhuthapa8161
    @madhuthapa8161 ปีที่แล้ว +12

    कति सुनी राखौ जस्तो रमाइलो दोहोरी❤❤ मिलन लामा&कालीकोटे बुनु को स्वरमा 😍😍😍

  • @meghraj16066hfjh
    @meghraj16066hfjh ปีที่แล้ว +1

    Hjrko voice kati ramro xa Baini geet pani Sarai mitho gaunu hudo raixa yesati agi badai janu suva kamana xa hjr lai

  • @lilusulavprince5420
    @lilusulavprince5420 ปีที่แล้ว +7

    म पनि टिकटक बाट खोज्दै आएं यति मिठो स्वर शब्द अति राम्रो प्रस्तुती ईब्सल बहिनी यो प्रतिभालाई उज्जल भविष्यको कामना🎉🎉❤❤

  • @devendrarawal105
    @devendrarawal105 ปีที่แล้ว +16

    लोक दोहोरीको सदाबहार हँसिलो गायक मिलन लामा दाई लाई हार्दिक मंगलमय शुभ कामना

  • @Upendrasanjyal
    @Upendrasanjyal ปีที่แล้ว +7

    कालिकोटे rock on🤟🤟❤ अझै सफलताकाे सिखरमा पुग्नु बहिनी ।

  • @lajempun1025
    @lajempun1025 ปีที่แล้ว +13

    उत्कृष्ट प्रस्तुति सङ्गै दुबैको मुस्कानले सुनमा सुघन्द🤗🤗 ..... सानी नानिलाइ उज्ज्वल भविष्यको कामना🎉

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว +20

    आहा! कर्णालीमा पनि नयाँ नयाँ दक्ष कलाकार उत्पादन हुँदै छन खुशी लाग्यो सफलताको शुभकामना❤

  • @khimkc1344
    @khimkc1344 ปีที่แล้ว +4

    कति राम्राे यी बैनिकाे स्वर भबिस्य उज्वल छ सारै मनपर्याे ।। मिलन लामासंग जाेड प्रस्तुति लाग्याे ।। अझै सुनाै सुनाै लाग्दै सकियाे अब भाग 2 अाउनु पर्याे हैत ।।

  • @mamataneupane9104
    @mamataneupane9104 ปีที่แล้ว

    कला र गलामाथि शब्द पनि भला , यी सबै कुराले सुसज्जित कालिकोटको गहना इब्स सन्ज्याल नेपालकै गहना बनून् । सुन्दर र उज्ज्वल भबिस्यको शुभकामना !

  • @purjapun7625
    @purjapun7625 ปีที่แล้ว +3

    नानिको जवाफ दिने शैली एकदम राम्रो लाग्यो है । दुई तीन पटक पो हेरियो ।

  • @tarabaral2769
    @tarabaral2769 ปีที่แล้ว +31

    यति उत्कृष्ट गित गाउने सुमधुर स्वरकि धनी राम्री कालिकोटे नानी लाई बधाई तथा सफलताको हार्दिक शुभकामना ♥️♥️♥️

    • @AnishBan-fe3ho
      @AnishBan-fe3ho 8 หลายเดือนก่อน

      ❤😮

    • @bishnu2739
      @bishnu2739 8 หลายเดือนก่อน

      ​@@AnishBan-fe3ho❤❤1¹¹¹

  • @bibekkc1084
    @bibekkc1084 ปีที่แล้ว +16

    हार्दिक शुभकामना🎉मिठोश्व्रकि धनि बुनु यो प्रतिभालाई उच्चरहोस जय कालिकोट🎉

  • @pandabghimire1279
    @pandabghimire1279 ปีที่แล้ว +3

    म चाहिँ टिकटकमा देखेर आको अत्यन्त मीठो सुमधुर आवाज लागेर कालिकोटे बहिनी को च्यानल मा 🙏🙏🙏

  • @gopalbahadur4744
    @gopalbahadur4744 ปีที่แล้ว +1

    Nmskr hjur hjur shorts damie xanhjur❤❤❤❤

  • @kumarbk4213
    @kumarbk4213 ปีที่แล้ว +5

    शव्द चयनलाई अवलोकन गर्दा साच्चै नेपालकी अव्वल नवगायिका ! सफलताको करोडौं शुभकामना नानु !!

  • @chandraacharyajoshi3378
    @chandraacharyajoshi3378 ปีที่แล้ว +30

    कति राम्रो गित बधाई छ दुबै जनालाई❤️❤️🙏🙏

  • @uniksamir6544
    @uniksamir6544 ปีที่แล้ว +29

    नया पुस्तामा दोहोरी गाउन अब्बल गाइका ।। रमाइलो गराउने अर्गानिक शब्द प्रहार गर्ने खालको रहिछ बैनिको कला ।सुभकामना बैनी लाइ❤️🙏🙏

  • @shahiroshan5609
    @shahiroshan5609 ปีที่แล้ว

    हासो पनि उतिकै राम्रो शब्द चयन क्या अर्थपूर्ण शुभकामना नानु।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +14

    अहा कति मीठो आर्गानिक शब्द ले सजिएको दोहोरी , सर्वप्रीय गायक मिलन लामा र कालिकोटको नानीको आर्गानिक कर्णाली मा बोलिने शब्द संयोजन गरि टुक्का बनाउने शैली ले मनै जित्यो ,
    बैनिलाइ सफलताको शुभकामना !!!
    भाग 2 पनि ल्याउनु होला !

  • @munathapa67752
    @munathapa67752 ปีที่แล้ว +1

    Kati mitho shwor bahiniko 👌👌👌🌹🌹🌹🌹

  • @bhimprasadguragain2462
    @bhimprasadguragain2462 ปีที่แล้ว +6

    कालीकाेटे नानी प्रतिभावान छिन, हाैसला, प्रेरणा र अवसर मिलाेस शुभकामना छ ।

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो जोरदार तालि धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤

  • @morchashahi8585
    @morchashahi8585 ปีที่แล้ว +12

    wow mind blowing perform ❤❤❤यसरी नै उन्नति प्रगति हुँदै जाओस इब्सल्👍️👍️

  • @TRBista-qe3pj
    @TRBista-qe3pj ปีที่แล้ว +10

    कालिकोटले एक होनहार दोहोरि गायक कलाकार जन्माएको छ।शुभकामना छ नानुलाइ!

  • @sitakafle3803
    @sitakafle3803 ปีที่แล้ว +15

    आहा कती मिठो स्वर बुनु कति राम्रो कला आफ्नो संस्कृति झल्किने गित गाउनु भयो

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk ปีที่แล้ว +1

    Aggrajlae Samman Naya prtivalae protashan Garau.Sarai Mann parni Singer Milan Lama ji🙏🙏Aajkal ekdam Dohori Gauna khappis Hunu vayeko xa Ra Mitho Mitho Dohori sunna Paiye ko xu Yesari Agadi Hunus Lok Dohori lae Agadi badaudai Janu parxa Hajur Hami Sabaile Ra Yo Bainiko ni Sarai Mitho raixa gauna ane manxe ni Ramri Hunu hudo raixa Ramro xa Dohori Hajur harulae Naman xa🙏🧨🌻👍👌👌

  • @dipenpun9781
    @dipenpun9781 ปีที่แล้ว +6

    tiktok बात खोजी खोजी आए म।साच्चिकै अबल स्वरकी धनी नानी अब गीत निकाल्नु पर्यो।सफल्ताको शुभकामना🙏

  • @tilakbk6341
    @tilakbk6341 ปีที่แล้ว +46

    शब्द,स्वर अनि प्रस्तुति सबै दृष्टिले अब्बल प्रस्तुति लाग्यो । हार्दिक बधाई एवं पूर्णत:सांगीतिक सफलताको शुभकामना कर्णालीकी चेलीलाई। जय गीत,जय संगीत..!

  • @somendraBasnet
    @somendraBasnet ปีที่แล้ว +17

    कति मिठाे स्वर याे बहिनिकाे नेपाल खान्छिन एकदिन उज्जवल भबिष्यकाे कामना बहिनि

  • @hancyboy2063
    @hancyboy2063 ปีที่แล้ว +1

    म फ्यान भए यार पहिलो पटक मै कालिकोटे कान्छी को कति मीठो स्वोर

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw ปีที่แล้ว +49

    कति राम्रो बैनिको स्वर 😍😍😍

  • @sabitahumagain4495
    @sabitahumagain4495 ปีที่แล้ว +6

    दोहोरी भन्या एस्तो पो हुनुपर्छ ❤❤❤

  • @vishnuale5115
    @vishnuale5115 ปีที่แล้ว +1

    ❤Wow Sarai man pareo Milan sir plus ahile samma dekheko thiyena maile yeti ramri sundari kalakaar sachai naam k hola plz? ❤.. Anyway Sarai ramro geet man pareo dui Jana ko ❤

  • @DikorhaChand
    @DikorhaChand ปีที่แล้ว +6

    सफल्ताको शुभकामना मेरिप्यारी बैनिलाई

  • @subediofficials2914
    @subediofficials2914 ปีที่แล้ว +2

    कहाबाट ल्याकी यस्तो नाम

  • @manbahadur5487
    @manbahadur5487 ปีที่แล้ว +25

    स्वर,शब्द हसेलि त्यसैमा मिलन जिकाे अाशिरवाद वहिनिकाे प्रगतिकाे शुभकामना ।चिज सङग काे गित सुन्नमन छ।

  • @dhankumarrai6448
    @dhankumarrai6448 ปีที่แล้ว +1

    सारी मीठो दोहोरी अनो हिट दोहोरी तपाई हरुला बधाई शुभकामना। सधै हेर्नपाउ।

  • @ramkajithapa5005
    @ramkajithapa5005 ปีที่แล้ว +11

    धेरै राम्रो स्वार बधाइ छ नानिलाइ प्रगतिको शुभकामना !

  • @maheshadhikari728
    @maheshadhikari728 ปีที่แล้ว +1

    यी नानी त झनै खप्पिस रैछिन तुक्का हरु सार्है मन पर्यो शुभकामना

  • @bhumbudha
    @bhumbudha ปีที่แล้ว +10

    TikTok ma herer aako dherai ramro lagyo. congratulations entire team. Keep uploading such content. Best of luck ❤

  • @shreeramkhanal8093
    @shreeramkhanal8093 ปีที่แล้ว +5

    वरिष्ठ गायक श्री मिलन लामा संग उत्कृष्ट ढंगले गायन गर्ने गायिका ईव्सल लाई बधाई एवं उत्तराेत्तर प्रगतिकाेलागि शुभकामना।

  • @lilatamang3624
    @lilatamang3624 ปีที่แล้ว +6

    वा very nice, यो बैनीको असाधै राम्रो आवाज साथमा मान्छे पनि, झन् अझै कति मिठो त्यो स्माइल आहा। अगाडि बढ्दै जानु तपाईंलाई धेरै धेरै आशीर्वाद छ।

  • @krishnashreastha2719
    @krishnashreastha2719 ปีที่แล้ว +1

    Tiktok bata aaye ma ta😂❤❤

  • @balikabohara4180
    @balikabohara4180 ปีที่แล้ว +9

    जता मिलन लामा तेहा झल्को लाली ओठ्को कति रमाइलो❤❤

  • @jharendraoli5221
    @jharendraoli5221 ปีที่แล้ว +1

    wa super nanu ❤❤❤❤ yasai gari aagaadi badnu

  • @SiddharajTimilsaina
    @SiddharajTimilsaina ปีที่แล้ว +35

    यो गीत ले धेरै सफलता मिलोस शुभकामना ❤❤

  • @bishnubahadurtamang2976
    @bishnubahadurtamang2976 ปีที่แล้ว +1

    outstanding ...khot bilkul xaina...sarhai man paryo...jati hereni dhit marena.

  • @laxmanpun7216
    @laxmanpun7216 ปีที่แล้ว +13

    यो नानीको भबिस्री उज्जल छ गित गाउने तरिका धेरै राम्रो छ बधाई छ नानी❤️❤️❤️

  • @BishalBasyal-d9e
    @BishalBasyal-d9e ปีที่แล้ว +1

    म दोहोरी नहेर्ने मान्छे पनि सारै हेरन मन लाग्यो

  • @juntaramoktan6916
    @juntaramoktan6916 ปีที่แล้ว +6

    स्वार मिठो छ सब्द चयन राम्रो छ मिलन दाइको कुरा नगरौं ❤❤❤😊

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว +2

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @Sovraj6191
    @Sovraj6191 ปีที่แล้ว +15

    बधाई छ बहिनीलाई आदरणीय ब्याक्तित्वसंग आहा कति राम्रो दोहोरी...💐💐💐💐🙏🙏❤️❤️❤️

    • @pabitrsanyal
      @pabitrsanyal ปีที่แล้ว +2

      बदाई छ बहिनी

  • @karmareloaded2054
    @karmareloaded2054 ปีที่แล้ว

    अतीनै सुन्दर दोहोरी कालीकोट को सान हो ईब्सु बैनी बधाई छ उजल भबिस्यको कामना गर्दछु

  • @teeakrajraju2814
    @teeakrajraju2814 ปีที่แล้ว +7

    कालिकोट को नाम चलाऊन बईनि लाई शुभकामना छ 💐🌹💐💐🌹🌹💐💐🌹🌹💐💐 सलाम

  • @aasikchand
    @aasikchand ปีที่แล้ว +1

    मिलन दाइको मुस्कान 18 बर्शे ठिटो भन्दा कम छैन। potcast pani हेरेको छु।

  • @starbmmagar
    @starbmmagar ปีที่แล้ว +1

    अब कर्णाली मा पनि लोक दोहोरी गायिका को उत्पादन भयो!!

  • @sangeebrai4980
    @sangeebrai4980 ปีที่แล้ว +11

    इब्सल सन्ज्यालको ठुलो बिग फ्यान भए।

  • @Jeevanjiunekala
    @Jeevanjiunekala ปีที่แล้ว +2

    आम्बो कति मीठो सुरिलो आवाज हो??पहिलो चोटि सुने।सस्क्राइब नि गरें।अरु हेर्छु भनेको धेरै रहेनछन भिडियो।सफलताको शुभकामना है नानि❤

  • @jaggu_singer
    @jaggu_singer ปีที่แล้ว +4

    Dherai ramro❤❤❤
    Kam theyo hjr sanga geet ko barama kai bujna theyo❤❤

  • @purjapun7625
    @purjapun7625 ปีที่แล้ว

    मैले पहिलो पटक यो नानी को कला देखे एकदम बेजोड प्रस्तुति रहेछ कोहि भन्दा कम रहेनछ । सफलता को शुभकामना ।

  • @birkhamalla7251
    @birkhamalla7251 ปีที่แล้ว

    कालीकोटे प्यारी बुनुको साच्चैको वेजोड प्रश्तुति देखेर अत्यन्तै खुशी लाग्यो। बुनुको भविष्य उज्दवल छ

  • @rajendrakc4016
    @rajendrakc4016 ปีที่แล้ว +9

    सार्है मिठो अग्रिम शुभकामना बैनी

  • @SilbahadurRana
    @SilbahadurRana 2 หลายเดือนก่อน +1

    मिलान दाई को जुन गित सुने पनि उहीँ हित र रामरो छ र मिलान दाई र lbsal kasturi baineko live dohori Aati jamxa

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 ปีที่แล้ว +8

    सफलताको शुभकामना इब्सल सन्जेल बहिनी!

  • @LaxmiDeviKafle-dd6zl
    @LaxmiDeviKafle-dd6zl ปีที่แล้ว

    ए कति राम्रो स्वर,शब्द चयन हो यी नानीको।त्यसै माथि मिलन लामाज्यूको स्वर र मुस्कान । सारै मन पर्यो

  • @Namaste-chanal
    @Namaste-chanal ปีที่แล้ว +7

    आजसम्म लोकगित सुनेको थिएन तर यो नानिको म फ्यान नै भए उज्जवल भबिस्यको शुभकामना बैनि

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว

    असाध्यै मीठाे ऊर्जामय दाेहाेरी । आफू जन्मे हुर्केको गाउँ ठाउँ र संस्कृतिलाई यति धेरै माया गर्ने यति मिहिनेती र प्रतिभाशाली कालिकाेटे लाेकगायिका इब्सल सन्ज्याललाई धेरै धेरै बधाई छ । तपाईंमा लाेकगीत तथा लाेकसंस्कृतिप्रति बिशेष रुचि र लगाव छ । याे प्रतिभा राम्राेसँग फुलाेस्, फलाेस् र झांगिदै जाओस् । बरिष्ठ एवं स्थापित बहुप्रतिभाशाली लाेकगायक मिलन लामासँग उहाँले नै सिर्जना गरेकाे भाकामा अति नै सुन्दर तरिकाले पूर्ण आत्मविश्वासका साथमा असाध्यै राम्राे दाेहाेरी गाउनु भाे ! यति मीठाे प्रस्तुतिकाे लागि दुबै सांगीतिक व्यक्तित्वलाई धेरै धेरै बधाई तथा शुभकामना !!

  • @rabindraaryal4981
    @rabindraaryal4981 ปีที่แล้ว +31

    🎉❤ राम्रो स्वरको धनी इब्सल बैनी।।

  • @kamalraut3811
    @kamalraut3811 ปีที่แล้ว +1

    उज्ज्वल भविस्य को कामना नानू , अवाज निकै मार्मिक छ

  • @rimalramesh6602
    @rimalramesh6602 ปีที่แล้ว +4

    😜आहा मनै प्रफुल्ल भयो यो नानिको गीतको टुक्काले❤उज्ज्वल भविस्यको कामना💝💝💝

  • @bisheshmandipa-pw7fj
    @bisheshmandipa-pw7fj ปีที่แล้ว +1

    मिलन लामाको त जित प्रसम्सा गरे पनि कमै हुन्छ।ुता इब्सल बहिनि पनि मान्छे स्वर सबै राम्रो दामि। सफल्ताको कामना।

  • @DipendraKhandthakuri
    @DipendraKhandthakuri ปีที่แล้ว +1

    Lama da ta jamana Kati hamsum.holna yr owow. Keep it up your ismle 😊

  • @anojdahal2966
    @anojdahal2966 ปีที่แล้ว +12

    कला,गला र ज्ञानले भरिएको कालिकोटे इस्बुल सन्ज्याल बहिनी उज्वल साङ्गीतिक भविष्यको कामना 🙏🙏🙏 निरन्तर सक्रियताको अपेक्षा र उच्च सम्मान 🙏🙏🙏

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว +3

    आहा कति मीठो स्वर बैनी को सम्पुर्ण टिम लाई साथै बिशेष गरि नयाँ बैनी लाई सफलता को सुभकामना👌❤️🌹

  • @sureshrai6089
    @sureshrai6089 ปีที่แล้ว

    यी बैनिलाई मिलन लामाको साथ निकै खाचो थियोे। अझै प्रगति गर्दै जानू शुभकामना सानी बैनिलाई

  • @narayandahal5957
    @narayandahal5957 ปีที่แล้ว +7

    नानी को स्वर र impression धेरै राम्रो ❤best wishes

  • @milansunuwar7369
    @milansunuwar7369 ปีที่แล้ว +1

    सबाल को जवाफ दिएर गाउने रमाईलो गर्ने दोहोरी मा हुनु पर्ने गुण सबै भेटियो सारै रमाईलो लाग्यो❤❤❤❤