लोक स्वर सम्राट राजु परियार दाजु ले जति पटक गाउनुहुन्छ तेतिनै पटक सुनमा सुगन्ध छ रैंयाँ चादिको र गायिका भुमा जि को मिठो साथ मिठो मनमोहित जादुमय स्वर मा फरक अनि निकै मिठो तरिकाले गाउनुभयो आजाको प्रस्तुतीमा मनैदेखि मनपर्यो 👍👏❤️🙏
Humeko live dohori praye sabai hereko xu tara aja jasto dammy ra babaal tukka kaile pani thiyena aja intresting lago ajai patgati gardei janu baini suvakamana
आहा कति मिठो शब्द अनि नयाँ भाका को साथमा मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
टीका सानू अपिसीएल टिम लाई धेरै धेरै धन्यबाद गर्दछु हिर्दय देख्ही।हाम्रो लोक गाएक राजु परिवार हाम्रो देशको गहना लाई सलाम गर्द छु।कान्छी बैनी हुमाको अती मार्मीक टुक्का अतीनै मन छोयौ।म पोखरा बाटा हेर्दै छु।टीका बैनीको हुमा बैनीको कथा माईली पनि अतीनै मन पर्छा सद्दै हेर्ने गार्छु।हाजुर हारु दिदी बैनी को हरेक कलाको गालाको हिर्दय देख्ही सलाम गर्दछु।यस्तै पर्गाती गर्दै जानु❤❤❤😂😂🎉
एक दम राम्रो हुमा बैनिको राजु दाइ को के कुर गरम उहाँ यसै स्वर सम्राट आज एक दम खुसी लाग्यो गित को भाव लय मा डुबेर गाउनु भयो बैनी ले नि दुबै जना बधाइ छ❤❤❤❤
आहा हुमा बहिनीले गायको दोहोरी हरु मध्य आजको यो दोहोरी ले मेरो मन जित्यो मिठो प्रस्तुति हजुरको, सदा सर्वदा अझै उन्नति र प्रगतिको मुरी मुरी शुभकामना बहिनी ❤️❤️ साथै राजु दाई लगाएत सम्पूर्ण कलाकार टिमलाई एक मुस्ठ सम्मान 🙏❤️❣️❣️❣️
नमस्ते नमस्कार सबै लाई म रीम पौडेल आज को यो दोहोरी राम्रो लाग्यो।अजै सफलता को शुभकामना🙏🙏मलाई पनि टीका दिज्जु सङ दोहोरी गाउन मन लागेको छ।खास मेरो सपना(singer)हो । सकेसम्म साथ दिनुहोला भन्न चाहान्छु।🙏🙏🙏🙏🙏
सबैलाइ नमस्कार 🙏🙏 आरामै हुनुहुन्छ नि ? स्वर सम्राट आदरणीय दाइ राजु परियार सङ्ग लोकप्रिय सर्जक आदरणीय दाइ नबराज पन्तको सिर्जना रैया चादिको गाउनि कोशिस गरेको छु हेरेर सल्लाह सुझाब दिन नभुल्नुहोला है ❤❤❤
लाेक स्वरसम्राटसँग असाध्यै मीठाे दाेहाेरी प्रस्तुतिकाे लागि बहिनी हुमालाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ! लाेकदाेहाेरीका मुर्धन्य व्यक्तित्वलाई टक्कर दिएर सारै राम्राे दाेहाेरी गाउनु भाे बहिनीले, शब्द शब्दले मन छाेयाे ! संगीतमाला परिवार लगायत समस्त टीमलाई नमन् तथा शुभकामना !!
हुमा नानिको गित आज धेरै पछि सुन्दै छु राजु दाइको स्वरको फ्यान नै हो
स्वर सम्राट लोक दोहोरी गायक राजु परियार दाई र हुमा बहिनी को Amazing performance🙏🙏🙏🙏🙏
आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी हुमा बैहिनी सन्चालिका टिमा बैहिनी शुभ कामना❤️❤️
हुमा बैनिको उत्कृष्ट प्रस्तुति सफलता को सुभकामना❤❤❤❤❤
दिदी बहिनी दुबै दोहोरीमा कम छैन मिठो रमाइलो लाग्यो दोहोरी गीत ।
आहा सुनौ सुनाउँ लाग्ने सरै राम्रो गीत❤❤
❤❤अहो सारै दामी गाइन हो हुमा बहिनीले बधाई छ अझ प्रगतिको कामना
कति मीठो स्वर हो के राजु दाइ को बैनी को पनि तेति नै राम्रो ।बैनी को प्रगति होस।दाइ को आशीर्वाद ल बैनी लाई ।लमजुङ बाट 🎉🎉🎉🎉🎉🎉
राजु दाई र हुमा बेहिनी को दोहोरी धेर धेर रमाइलो लागेहो र टिका जी को टिमलाई धेरै धेरै शुभकामना छ
उत्कृष्ट दाेहाेरी सार्है राम्राे
लोक स्वर सम्राट राजु परियार दाजु ले जति पटक गाउनुहुन्छ तेतिनै पटक सुनमा सुगन्ध छ रैंयाँ चादिको र गायिका भुमा जि को मिठो साथ मिठो मनमोहित जादुमय स्वर मा फरक अनि निकै मिठो तरिकाले गाउनुभयो आजाको प्रस्तुतीमा मनैदेखि मनपर्यो 👍👏❤️🙏
आहा अत्यन्तै उत्कृष्ट शव्द समायोजन लोकदोहोरी को वादशाह आदरणीय दाजु राजु परियार सङै बहिनी हुमाको प्रस्तुति निकै राम्रो लाग्यो बहिनीको उज्ज्वल भबिस्यको शुभकामना ❤
आज मलाई कति रमाइलो लाग्यो यो दोहोरी ❤❤❤❤नौलो प्रस्तुतिमा गाउदा
हुमाको शब्द छनोट टुक्क उत्कृष्ट छ राजु दाइको त कुरै नगरम दोहोरिको राजा 🙏🙏
अहिले सम्म कै उत्कृष्ट लाइभ दोहारी वा मजा आयो , हुमाले राजु लाइ गार्हो परिन 😁
आहाँ! कान्छि बहिनी हुमाको अनि आदरणीय दाइ राजु परियार सँगको मीठो दोहोरी 🎼🎼🎵🎵🎵❤❤🎉सफलताको शुभकामना! कान्छु😘
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌱🌱🌱🌷🌼🌹🌹
अब भाग दुई पनि आवोस अती राम्रोसँग पस्तुत भएको छ जति सुने पनि धित नमोर्नी 😊
हुमाको शब्दा शब्दा धेरै राम्रो छ , धन्यवाद हुमा बहिनी एत्ति राम्रो शब्दा दर्शक हरु लाई खुलाइ दिनु भएकोमा
राजु दाइ को जति तारिब गरेनी कम हुन्छ गायिका बैनिको voice सारौ राम्रो लाग्यो
Humeko live dohori praye sabai hereko xu tara aja jasto dammy ra babaal tukka kaile pani thiyena aja intresting lago ajai patgati gardei janu baini suvakamana
आहा कति मिठो शब्द अनि नयाँ भाका को साथमा मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
आहा बबाल रमाइलो लाग्यो आदरणीय लोक सोर सम्राट राजु दाई र प्यारी सानु कान्छी हुमाको दोहोरी 🎉🎉🎉🎉
दोहोरी को राजा👑 र हुमा बैनिको धेरै धेरै रमाइलो प्रस्तुति❤❤❤
, निकै रमाईलो दोहोरी गीत रमाईलो लाग्यो बधाई छ सङ्गितमाल को सबै कलाकार टिमलाई
निसान भाइ को दोहोरी खै
दोहोरी निकै मीठो लाग्यो हुमा ख्याती प्राप्त कलाकार राजुु र मीठो स्वर भएकी बैनी हुमालाई विशेष धन्यबाद !
अति नै राम्रो प्रशङ्ग अनि त्यति नै मीठो स्वर दुबै जनालाई धेरै धेरै धन्यबाद दिदिको भन्दा पनि बहिनिको ब्याङग्य राम्रो लाग्यो दुबैजनालाई मीठो समझ्ना ❤❤
बबाल रमाइलो ,❤️❤️आज त राजुलाई नि ऐया ऐया भयो
हुमा बैनिको आजको दोहोरि निकै रमाईलो छ ❤❤❤❤❤अझै प्रर्गतिको कामना बैनि
सारै मिठो आवाज अनि शब्द खानी राजु परियार दाजु अनि बहिनी हुमा बि.क यक्दमै मिठो हेरीरहु लाग्ने लाईभ दोहोरी बधाई छ दुबै जना दाजु बहिनी लाई ❤
Dammy dammy humeko dohori sari manparyo
Sorsamrat Raju gu baine huma lai suvakamana ati ramro mitho ani suvakamana tika baine ra aru sab jana maa naman hjr ma europe finland bata hjr hoie
आहा खुशी लाग्यो बहिनी हुमाको दोहोरी सुनेर कति मिठो शब्द टीका दिदी जस्तै परिपक्व छ देश खान्छ एक्दिन हुमाले
Aaj pani ramailo dohori herna painey vo Huma baini ko ra Raju pariyar Daju ko❤🎉❤🎉❤
टीका सानू अपिसीएल टिम लाई धेरै धेरै धन्यबाद गर्दछु हिर्दय देख्ही।हाम्रो लोक गाएक राजु परिवार हाम्रो देशको गहना लाई सलाम गर्द छु।कान्छी बैनी हुमाको अती मार्मीक टुक्का अतीनै मन छोयौ।म पोखरा बाटा हेर्दै छु।टीका बैनीको हुमा बैनीको कथा माईली पनि अतीनै मन पर्छा सद्दै हेर्ने गार्छु।हाजुर हारु दिदी बैनी को हरेक कलाको गालाको हिर्दय देख्ही सलाम गर्दछु।यस्तै पर्गाती गर्दै जानु❤❤❤😂😂🎉
एक दम राम्रो हुमा बैनिको राजु दाइ को के कुर गरम उहाँ यसै स्वर सम्राट आज एक दम खुसी लाग्यो गित को भाव लय मा डुबेर गाउनु भयो बैनी ले नि दुबै जना बधाइ छ❤❤❤❤
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
आहा क्या मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤
आहा हुमा बहिनीले गायको दोहोरी हरु मध्य आजको यो दोहोरी ले मेरो मन जित्यो मिठो प्रस्तुति हजुरको, सदा सर्वदा अझै उन्नति र प्रगतिको मुरी मुरी शुभकामना बहिनी ❤️❤️ साथै राजु दाई लगाएत सम्पूर्ण कलाकार टिमलाई एक मुस्ठ सम्मान 🙏❤️❣️❣️❣️
अति मिठाे भाका सम्मान छ आदरर्णिय दाजु राजु परियार उमा बैनि लगायत सम्पुर्ण मा प्रगतिकाे कामना छ 🙏🙏🙏💐💐💐❤️❤️
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ
अघिल्लो भागमा रुदा रुदा यो भागमा निकै रमाइलो जस्तो लाग्यो
सम्पुरन सगितमालामा उपुसतितिभयका गाक गाईकाकाे पस्तुति धेरैधेरैब राम्राेछ सफलहुदईजाअेस❤❤❤
Love you di💗💗💗💗💗💗💗💗💗💗💗
Sarai ramro lagyo yo dohori.Tika ji mero anurodh xa ki HOMA ra MILAN LAMA KO dohori kahile aune ho ?
wow kati ramailo dohori aaba part 2 pani lainuparyo hai❤
असाध्यै राम्रो लाग्यो हुमाको गित शब्द। यति राम्रो पनि गाउन सक्ने रैछन
नमस्ते नमस्कार सबै लाई म रीम पौडेल
आज को यो दोहोरी राम्रो लाग्यो।अजै सफलता को शुभकामना🙏🙏मलाई पनि टीका दिज्जु सङ दोहोरी गाउन मन लागेको छ।खास मेरो सपना(singer)हो । सकेसम्म साथ दिनुहोला भन्न चाहान्छु।🙏🙏🙏🙏🙏
❤❤रेलि हुमा बैनी को गायिकी पन मा फुल्ली दम छ❤❤❤❤❤❤❤❤सफलता को करोडौं शुभकामना प्यारी कान्छी बैनी हुमा❤❤❤❤❤धेरै आशिर्वाद छ बैनी लाई ❤❤❤❤❤
Wow wow dami dohori sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉🎉🎉
❤❤❤❤Highlight hererai mazaa aayo ❤❤❤
Full herda sunda ta jhan kati aanand aaula waao
Badhai x sampurna lai
No one can be as Raju Pariyar in lok dohori
Nice livedohori prastutiko tapaiharu all official teams Lai shaphaltako shubhakamana 😢😮😅😅😅😅😊😅🎉🎉🎉
Damiiiiiiiiiiiiiiiiiiii n lovely dohoriiiiiiiiiiiiiiii ❤
उत्कृष्ट प्रस्तुति ।
गायिका हुमालाई विशेष बधाई ।
आहा सारै मीठो दोहोरी ❤❤टीका दिदी हजुरको yt सम्म आको छु सधै यस्तै मिठा मिठा गित सुन्न पाइयोस❤❤❤
सबैलाइ नमस्कार 🙏🙏
आरामै हुनुहुन्छ नि ?
स्वर सम्राट आदरणीय दाइ राजु परियार सङ्ग लोकप्रिय सर्जक आदरणीय दाइ नबराज पन्तको सिर्जना रैया चादिको गाउनि कोशिस गरेको छु
हेरेर सल्लाह सुझाब दिन नभुल्नुहोला है ❤❤❤
धेरै राम्रो छ हुमा मत दोहोर्याई दोहोर्याई हेरिसके अझै प्रगतिको कामना 🎉🎉🎉🎉
हुमा बहिनी शुभकामना
राम्रो छ सिरीयल
Wow DiDi kai Baini ho 🎉🎉🎉🎉🎉
Ashadhai ramro 🎉❤
टीका काे बहिनी तहाे टुक्रा खत्रा धेरै धेरै बधाई हुमा बहिनी
Aaha ❤❤❤
लाेक स्वरसम्राटसँग असाध्यै मीठाे दाेहाेरी प्रस्तुतिकाे लागि बहिनी हुमालाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ! लाेकदाेहाेरीका मुर्धन्य व्यक्तित्वलाई टक्कर दिएर सारै राम्राे दाेहाेरी गाउनु भाे बहिनीले, शब्द शब्दले मन छाेयाे ! संगीतमाला परिवार लगायत समस्त टीमलाई नमन् तथा शुभकामना !!
टिकाले बहिनीलाई बिस्वास गर्नुपर्छ अब बहिनीले के गाउछ भनेर डराउनु पर्दैन । बुनुले गाउन सक्छ मज्जाले ।
Nice❤❤❤😊
दामि छ दामि हुमा दिदिनै चनहान्छन् भिनाले 👌👌👌❤️❤️❤️❤️
क्या मिठाे दाेहाेरी
Nice nice
मेरो हुमाले कडा गाईन 👌
आज राजु सर हुमा बैनि काे दाेहाेरि सुनेर रमाइलो लाग्यो टीका बैनि निसान भाईकाे दाेहाेरि सुन्न मन थियो
यस्तो पो दोहोरि❤❤
Wow interesting
हुमा बहिनी पनि दोहोरी गाउनु खप्पिस हुनु हुन्छ शब्द जोटिलो प्रहार गर्नुहुन्छ /
टिका सानु भन्दा तिखी रहिछ्न।राजु परियारलाई आर्छु आछु पारिन।
दामी
Dherai pachi baniko Gitsunna paiyo dherai khisi lagyo❤❤❤
धेरै रमाईलो दोहोरी ❤❤🎉🎉
Ati mitho hjr tika baine namest
Aaha
Wa huma bahini shubhakamana
ati ramro git paskinu bho dhayabad xa
कडा हुमा बहिनि
best dohori tika bahini attinai ramro xa tika bahini yo get yo vaka ma same yasarinai bhattayara sagar bc ra huma lai gauna lagauna paryo bahini
Kada humaa aru sng pani gaunu pryo huma sis❤❤❤❤
Tikasanu respect
Dami Dami
धेरै राम्रो दोहोरी बधाई छ
सारै रमाइलो दोहोरी सबै जनालाई शुभकामना ❤❤❤❤❤
असाध्यै मजा अायाे हुमा बहिनी काे उत्कृष्ट छ अझै उत्तर उत्तर प्रगति काे शुभकामना छ❤❤❤❤
आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी हुमा बैहिनी सन्चालिका टिमा बैहिनी शुभ कामना❤️❤️
सारै रमाइलो दोहोरी अब सिरक भित्र पसेर सुनिन्छ मज्जा ले
Kati mitho😊❤
दिदी पनि उतै तिर बहिनी उतैतिर सौता माथि जानेभयो लाग्न थाल्यो पिर । किन उनमै छ मरिमेटेको छ मरिमेटेको के रहेछ राजुमा भेटेको रैंया चांदिको ।
Aha kati ramro gaeko ❤❤❤ badhai xa huma
Wow 👌 so huma g ko sabda Tokka chai kata kata manai katkai khane parhara hudoraixa ❤❤❤ so ajhai safalta ko kamana didi boinee lai
गजब लाग्यो नि ❤❤❤
Huma ko geet tukkanai sunung 2 lagne sweet x
देस खानी भएउ बैनिले दोहोरी मा निकै राम्रो छ