नमस्कार म लोक तथा दोहोरी गायक श्याम राना मगर्🙏 आदरणीय दिदी माया गुरुङ सङग यो पुरानो लोक दोहोरी भाका गाउने प्रयास गरेको छु। सुरु देखि अन्तिम सम्म हेरेर साथदिनुहोला। सहयोगी कलाकारहरु प्रती हार्दिक नमन ब्यक्त गर्दछु। यस गितको भाकाको आदरणीय शर्जक बिष्णु गुरुङ ,अमर बिरही गुरुङ लगायत सम्पुर्ण सर्जकहरु प्रती सम्मान व्यक्त गर्दछु। यदि तपाईं यो मेरो आफ्नै TH-cam channel Shyam Rana Offical को नया साथी हुनुन्छ भने Like,Comments,Share& Subscribe गरिदिनुहोला धन्यवाद 🙏
आज सारै नै मिठो दोहोरी प्रस्तुत गनेॅ श्याम भाई र माया दि को जति प्रशंसा गरे पनि कमै हुन्छ। यस्तै समय समयमा तपाईहरु दुई को दोहोरी सुन्न र हेनेॅ अवसर मिल्नेछ भन्ने आशा र भरोशा गरेको छु।
प्रतिभाशाली तथा प्रभावशाली गायक तथा गायिकालाई मनै देखि हार्दिक हार्दिक वधाई तथा शुभकामना ! फेरि फेरि पनि यस्तै यस्तै राम्रा राम्रा दोहोरी गित सुन्न पाईयोस। सवैजनालाई धन्यवाद ।
mayagurung baini matapaiko nyamit sota hon teyo sorletukkale mero betha haru sabai haraucha lok dohori nachhadnu holathankyu prem bahadur singh india dehli
आजा कति हो कति खुशिको सिमा छैन आफ्नै गांउ घर को जिल्ला को नाम चिनाउन सफल उदय मान लोक दोहोरि को हस्ति कलाकार हरु प्यारो भाइ श्याम राना मेरो प्यारि सोल्टिनि माया गुरुङ ले त्यो दिन को याद गार गित को भाका मा अति मिठो दोहोरि गाउनु भयो ,,,,,,,दिये माया चौ बन्दि थापुंला ,,,,,,,कलेजि मा नाम लेखि राखुंला ,,,हजुर आदरणिय दाइ अ्मर बिरहि गुरुङ ,,,प्यारो साथि krishna थापा ,,,प्यारो भाइ राजेन्द्र लम्साल( हाल इस्पेन शिकिश्त बिरामि मेरो भाइ को स्वास्थ लाभ को कामाना) प्यारो चेलि हरु ( यो गित गाउनुं हुने) माया गुरुङ ,उमा गुरुङ , सुर्य कुमारि गुरुङ ,,,सङ्गित सयोंजन बरिश्ठ सङ्गित कार , गित कार आत्मिय मित्र नरायण राय माझि सबै मा मेरो भाइ श्याम राना को यु टुब च्यानल मार्फात मन मुटु देखि नमन फेरि त्यो दिन पांउने भये आहा,,!!
आहा आज धेरैमा स्याङजाको माटोको सुगन्ध आउने गित गाउनु भो धेरै खुशी लाग्यो सम्पूर्णमा झोर्ले र सफलताको शुभकामना 🤘🏻🤘🏻🌹🌹💗💗🙏🙏👏🏻👏🏻💐💐😱😱🎤🎤👸🏻🤴🏻
गित भनेको त यस्तो पो हुनुपर्छ ।र फेरी पनि स्याम र मायाँको आवाजमा सजियको गित चाँडै सुन्न पाईयोस।
Purano vaka ani maya rw syam vaiko dohori sarhai dammi
Ramro prastuti Shyam dada...
यो जोडि मन पर्छ दामी दामि
राजेन्द्र दाइ को सम्झना आयो 🙏🙏🙏🙏♥️मेरो गाउँ ठाउँ को निकै चर्चित गित
आहा कति रमाइलो दोहोरी हो श्याम जि धेरै धेरै बधाई छ 🍍🍍🍒🍎🍎🙏🙏🌹
Wow syam bhai babal xa ramailo vo
नमस्कार म लोक तथा दोहोरी गायक श्याम राना मगर्🙏 आदरणीय दिदी माया गुरुङ सङग यो पुरानो लोक दोहोरी भाका गाउने प्रयास गरेको छु। सुरु देखि अन्तिम सम्म हेरेर साथदिनुहोला। सहयोगी कलाकारहरु प्रती हार्दिक नमन ब्यक्त गर्दछु। यस गितको भाकाको आदरणीय शर्जक बिष्णु गुरुङ ,अमर बिरही गुरुङ लगायत सम्पुर्ण सर्जकहरु प्रती सम्मान व्यक्त गर्दछु।
यदि तपाईं यो मेरो आफ्नै TH-cam channel Shyam Rana Offical को नया साथी हुनुन्छ भने
Like,Comments,Share& Subscribe गरिदिनुहोला धन्यवाद 🙏
Xada ra uttaulo vanda ta yastai vaka Ani shabdaharu ma ramro suhauxa Shyam ji 👍👍👍
Ram Parihar Raju pariyar dohori
Best of luck mero dai dami dami
कडा दाजु 🤘🤘🥀🥀🥀❣️❣️❣️
सारै रमाइलो दोहोरी👌जति सुनेपनी मन भरिएन
Nikaai mitho vaka ani Maya didi ra Shyam daiko dohori ❤️❤️🙏🏼
फेरि आएछु दुई जान दोहोरी धेरै मन परेर 1,2,3 भाग हेर्न पयो फेरि पनि भाग 4 चाहियो है श्याम दाजु को च्यानल मा
शुभकामना छ ह्याम भाई
Sarai ramro lagyo all the best
धेरै राम्रो लाग्यो
qatar देखि हजुरहरु काे दाेहाेरि हेरि राछु अति सुमधुर 🙏
आज सारै नै मिठो दोहोरी प्रस्तुत गनेॅ श्याम भाई र माया दि को जति प्रशंसा गरे पनि कमै हुन्छ। यस्तै समय समयमा तपाईहरु दुई को दोहोरी सुन्न र हेनेॅ अवसर मिल्नेछ भन्ने आशा र भरोशा गरेको छु।
Aaha.....
अती राम्रो 🙏🙏
Dherai ramro x shyam x sir tehi mathi maya sis
कति सालिन दाेहाेरी । जय स्याङ्जा !!!
Great 👍
Ramailo lagyo ajhai yastai yastai dohari sunna paiyos
प्रेरक ,लाेक दाेहाेरिका गायक श्याम दाजुलाई
धेरै सम्मान सहित सफलताकाे शुभकामना। 🙂❤
धेरै मिठो दोहोरी जति सुने पनि सुनि रहौ हुनि धन्यवाद सबै टिम लाई
wow kati mitho dohori bhai babini ko 💕⭐💕⭐⭐💕💕💕,⭐⭐👌👌👌🌹🌹🙏👍👍👍👍👍
Aahaa maya dd
syangjali haru ko ramailo dohori
श्याम राना सर को सबै दोहोरी उत्कृष्ट हुन्छ
स्याम जी ले सारै हंसाउनु हुन्छ
Nice program
टुक्का
प्रतिभाशाली तथा प्रभावशाली गायक तथा गायिकालाई मनै देखि हार्दिक हार्दिक वधाई तथा शुभकामना ! फेरि फेरि पनि यस्तै यस्तै राम्रा राम्रा दोहोरी गित सुन्न पाईयोस। सवैजनालाई धन्यवाद ।
Dhari ramro gala Dee ko.. 🙏🙏🙏
Lok git bhaneko yasto po ho ta🤘🤘👍️👍️🙏🙏❤️❤️
ma maya dd ko fan ramro lagyo aagami dinma pheri sunna pau
नमस्कार श्याम भाई हजूर को गीत अति मन परछ म हरियाणा अम्बाला भारत बाट
Wow... super
म छुनि हजुर
Super dohori❤️❤️❤️🙏
Hoho syam Rana ji sachai ho
Wow purano vaca sunna paiyo
Nice dajai Dami Dami
Sound milin sound meetho ra Saral hun parni good chha very good chhain
#naruroka#
मन पर्ने भाका मन पर्ने कलाकार
Very nice xa
mayagurung baini matapaiko nyamit sota hon teyo sorletukkale mero betha haru sabai haraucha lok dohori nachhadnu holathankyu prem bahadur singh india dehli
याे हाे नि त लाेक गीत भनेकाे
Wow❤❤❤
सुपर🏅🏆️🎖️🥇
दुवै जना लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
dherai marmik xa very good
आहा अति नै उत्कृष्ट दोहोरी आहा ❤️❤️❤️🌹🌹🌹🙏🙏🙏
सुमधुर
Hongkong dekhi hajurharuko geet sunirako xu Sarai ramro lagyao ajai yestai ramro ramro geet Sunna paiyaos Shyam dai ❣️
Nice 😊
malai man parne vaka ani kalkar...
Super dohori ❤️❤️👌
Superb song 🎵 👌
स्
सुप्रसिद्ध दोहोरी हजुर सबैलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀👍👍👍
मलाई यो ओरिजिनल गीत चाइयो
❤️❤️❤️❤️
first cmbt
Very very nice songs & video
♥️♥️♥️♥️♥️♥️♥️
Mlaepani gaun sikaunun sham dae
भुमिका बढी भयो कुर्नै गारो ।
😍😍😍😍
Nice🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
आजा कति हो कति खुशिको सिमा छैन आफ्नै गांउ घर को जिल्ला को नाम चिनाउन सफल उदय मान लोक दोहोरि को हस्ति कलाकार हरु प्यारो भाइ श्याम राना मेरो प्यारि सोल्टिनि माया गुरुङ ले त्यो दिन को याद गार गित को भाका मा अति मिठो दोहोरि गाउनु भयो ,,,,,,,दिये माया चौ बन्दि थापुंला ,,,,,,,कलेजि मा नाम लेखि राखुंला ,,,हजुर आदरणिय दाइ अ्मर बिरहि गुरुङ ,,,प्यारो साथि krishna थापा ,,,प्यारो भाइ राजेन्द्र लम्साल( हाल इस्पेन शिकिश्त बिरामि मेरो भाइ को स्वास्थ लाभ को कामाना) प्यारो चेलि हरु ( यो गित गाउनुं हुने) माया गुरुङ ,उमा गुरुङ , सुर्य कुमारि गुरुङ ,,,सङ्गित सयोंजन बरिश्ठ सङ्गित कार , गित कार आत्मिय मित्र नरायण राय माझि सबै मा मेरो भाइ श्याम राना को यु टुब च्यानल मार्फात मन मुटु देखि नमन फेरि त्यो दिन पांउने भये आहा,,!!
SHYAM RANA MAYA DD LAI MAKE OVER SHE IS FAMOUS BUT MAKE HER GOOD YOUTIBER JUST MINA BUDDAHA KOTHI
👌👌👌👌👌👌💖💖💖💖🙏💝💝💝💖💗👌👌👌🥰🥰🥰
Shyam bro le serious gauda ni comedy nai lagchha yar