उप मेयर श्रीमती छोडेर माया गुरुङ सँग लागे श्याम राना | Roila Live Dohori | Shyam Rana & Maya Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 231

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  ปีที่แล้ว +49

    नमस्कार हाम्रा आदरणीय दर्शक महानुभावहरु नियमित शृङ्खला अन्तर्गत चर्चित गायक श्याम राना र अग्रज गायिका माया गुरुङ बिचको रमाइलो घम्साघम्सि हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद ।

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +4

      NEXT EPISODE XITAI HERNA PAIS, THANK YOU.

    • @nanapatekar565
      @nanapatekar565 ปีที่แล้ว

      ...................
      .. ...........B.

    • @naya1159
      @naya1159 ปีที่แล้ว

      😆😆😆😆ramailo dori

    • @radhabhattarai1208
      @radhabhattarai1208 ปีที่แล้ว +1

      @@naya1159 p

    • @SUSHANT-X
      @SUSHANT-X ปีที่แล้ว

      2

  • @मगर्नीपुनम
    @मगर्नीपुनम ปีที่แล้ว +25

    मेरो दिदिको दोहोरी गित कहिले आउला भनेर पर्खेर बसेको थियो आज पो आएछ खुशी लाग्यो प्यारी माया दिदी र श्याम रानाको दोहोरी सबैलाई एक मुस्त नमस्कार साथै शुभकामना पनि छ 🙏🙏🙏🙏🙏

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +41

    दोहोरीको रानी हुन माया गुरुङ। काठमाडौं नै बस्नुपर्ने अनुहार हो, पोखरा अलि साँघुरो भाछ दिदिलाई।

    • @narayanpun7276
      @narayanpun7276 ปีที่แล้ว +2

      माया मगर्निले हामी मगरलाई पताइनन गुरुङ्नी भए

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +3

    हैट श्याम भन्दा माया कडा,,,
    अाज श्याम रानाको त्यति धेरै दमदार प्रस्तुति देखिएन,,

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 ปีที่แล้ว +5

    अन्तिम तुक्का क्या मिलाएर समापन गरिएको
    टाढा टाढा भएनि मनमा माया समेतम
    मन बिगृन्छ नभेट्म
    एकदम राम्रो लाग्यो कुनै पनि शब्द अनि टुक्का नाछुताइ मनोरञ्जन लिए अनि बिगतका दिन याद गरिए
    धन्यवाद सम्पुर्ण दोहोरी टिमलाई अझ अरु अरु दिनमा पनि सुन्न पाम यस्तै रमाइला रोइला र दोहोरी 🙏🙏🙏🙏

  • @kuanheman
    @kuanheman ปีที่แล้ว +8

    लामो प्रतीक्षा पछि दिदिको दोहोरी हेर्न पाईयो धेरै खुसी लाग्यो , आज सम्मकै उत्कृष्ट दोहोरी 🙏🙏🙏🤘🤘

  • @mayagurung6302
    @mayagurung6302 ปีที่แล้ว +7

    namaskar sampurna maile ra shyam bhai le gako roila vaka kasto lagxa pratikria dinu hola

  • @maniramsubedi5179
    @maniramsubedi5179 ปีที่แล้ว +15

    अब एक फेर पशुपति शर्मा र मया गुरुङ को लाइभ दोहोरी सुन्नी मन छ । इ नेपाल रोधिघर ले एक फेर चान्स मिलाउनु पर्यो।।

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 ปีที่แล้ว +5

    आहा कति मिठो रमाइलो बधाई छ सम्पूर्णमा

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial ปีที่แล้ว +13

    कती मिठो दोहोरी❤❤

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 ปีที่แล้ว +5

    सायद यो दोहोरी यो क्षेत्रमा गाईने गितहरु मध्यमा पनि सर्बोउत्कृस्ट छ पक्कै पनि,धन्यवाद गायक गायिका दुबै जनालाई

  • @छेत्रीराजु-य3झ
    @छेत्रीराजु-य3झ ปีที่แล้ว +7

    मायाँ दिदी जति बुडी हुँदै जान्छ उति कडा पाे गाउँछ 🎤
    सबै जना लाई दर्शन नमस्कार नमन्
    मार्मिक रोइला 🎤🎤🎤🎤💃💃💃💃

  • @bikashgurung5909
    @bikashgurung5909 ปีที่แล้ว +6

    स्याङ्जाली स्याङ्जाली को भिडन्त💃💃💃💃💃💃💃💃💃💃टिकटकमा देखेर खोज्दै आको🙋‍♂️

  • @bikashgurung5909
    @bikashgurung5909 ปีที่แล้ว +10

    दुबै जना आगो🔥🔥भाग 2 पनि चाहियो🙏🙏

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 ปีที่แล้ว +3

    वा बडा मस्तिष्क छ त यो दोहोरी त क्या मजा आयो सुन्नठ्याकयृउ धेरै धेरै धन्यवाद

  • @manojthapaliya2691
    @manojthapaliya2691 ปีที่แล้ว +2

    माया गुरुङ सिस धेरै पछि देख्न पैयो तर आक्रमक तरिकाले आउनु भाको रैछ श्याम राना भाइ सङ असाध्य राम्रो लाग्यो दुई जना लाई मिठो माया र सम्झना ?

  • @lalkc7269
    @lalkc7269 ปีที่แล้ว +8

    दामि गित तेसैम दोहोरिको राजा स्याम सबैलाइ शुभकामना

  • @nischalchaulagai6987
    @nischalchaulagai6987 ปีที่แล้ว +3

    Aahaa 👌👌😇Jun sabdaa ni kati ramilo ho 👌😇sundaa sundaa sakeko thaahaa nai vyenaa 💃💃👏👏

  • @pradipmahat1608
    @pradipmahat1608 ปีที่แล้ว +10

    ईनेपाल रोधी घर सम्पूर्ण टिम लाई नमन गायक गायिका लाई सफलताको शुभकामना

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 ปีที่แล้ว

    पछिल्लो केही दिन देखि इनेपाल रोधी घर को दोहोरी हेर्ने अबसर जुरेको छ र धेरै जसो माया गुरुङ र स्याम राना को दोहोरी हेर्ने गरेको छु सारै रमाइलो भैरहेको छ साथै इनेपाल रोधी घर को सम्पुर्ण टीम मा दर्सन नमस्कार पनि टक्र्याउछु।

  • @gauriale2020
    @gauriale2020 ปีที่แล้ว +9

    अर्गानिक दोहोरिको उपनाम आहा👌👏🙏❤️

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 ปีที่แล้ว

    अहा सारै मीठो लाग्यो यो रोइला दोहोरी माया गुरुङ को गीत मौले खासै सुनेको थिन असाध्यै राम्रो स्वर को धनी हुनुहुदो रहेछ स्याम राना त मेरो मन पर्ने गायक मा पर्नु हुन्छ्क सम्मान छ उहाँ लगायत सम्पुर्ण टीम लाई

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 ปีที่แล้ว +4

    यति रमाइलो दाेहाेरिकाे बिच बिचमा जेरिकाे बुढाे स्टाइलले खित खित गर्ने कुन हाेला🤔🤔🤔

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว +8

    माया गुरुङ ज्यु श्याम राना लाफा ज्यु को बिग फ्यान❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +4

    अाहा सारै राम्राे दाेहाेरी बधाई छ सम्पुर्ण 👌👌👌👌💯🇳🇵

  • @kumarranamagar9145
    @kumarranamagar9145 ปีที่แล้ว +2

    अति मिठो रोइलो गित सुन्न पाइयो श्याम भाई र दिदि माया सहित ई रोधी घर समपूर्ण कलाकार लाई धन्यबाद अझै प्रगती होस् कुमार राना मगर रसिया बात

  • @karnabhujel6572
    @karnabhujel6572 ปีที่แล้ว +3

    Maya d n Shyam Rana ko dhori geet dhirae Nai ramro x all the best

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +4

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @dipgurung7842
    @dipgurung7842 ปีที่แล้ว +2

    Sarai marmeek purano ta puranai hunxa god bless

  • @olidanbir
    @olidanbir ปีที่แล้ว +2

    अर्को पार्ट नि हेर्न मन भयो मालाइ त कति रमाइलो भयो गित सुनेर

  • @bharatbahadur8855
    @bharatbahadur8855 ปีที่แล้ว +3

    स्याम रानाको धेरै दोहोरी हेर्नी गर्छु, सबैलाइ पेलिराखेको देख्थे🤪आज बल्ल फेला परेछ्न स्यामलाइ,
    पेल्नी मान्छे😀

  • @himalkc9801
    @himalkc9801 ปีที่แล้ว +3

    Super roila song syangjali thito hamrai chapacot ko hero shyam rana salut👌

  • @SANVI2022
    @SANVI2022 ปีที่แล้ว +2

    वल्ल कडा आयो श्याम रामा र माया दीदीको

  • @paudelrpd1490
    @paudelrpd1490 ปีที่แล้ว +3

    यस्तो पो दोहोरी दस चोटी सुनम,सुनम हुने 🥰🥰🥰

  • @manaharishah7734
    @manaharishah7734 ปีที่แล้ว +3

    स्याम राना जस्तो भाइ नेपालमा काेहि छैन
    दाेरीगायक स्याम राना भाईलाई शलाम

  • @sangitamagar1623
    @sangitamagar1623 ปีที่แล้ว +1

    जता स्याम राना उतै रमाइलो ।जब पिर पर्छ स्याम रानाको गित हेर्नु पर्छ ।पिर नि भाग्छ ।जे होस रमाइलो छ दोहोरी ।🙏🙏❤️❤️

  • @ramkhakural1534
    @ramkhakural1534 10 หลายเดือนก่อน

    माञा दौदी काे जस्ताे जाेसीलाेसब्द अनि साेर अरुकाे कला कारकाे छैन अतीनै मनपर्छ❤❤❤

  • @sushmi4211
    @sushmi4211 ปีที่แล้ว +1

    Jetho vetxu gharma,timlai vetxu dhansarma......yahi chalexa sansarma😁😁kada sis👍😍

  • @kopilarajendra1195
    @kopilarajendra1195 ปีที่แล้ว +3

    He hosh sangit bhane khatra xa Dohori suner majja aayo

  • @ravithapa9458
    @ravithapa9458 ปีที่แล้ว +3

    माया दिदिको दोहरि फेरि ल्याउनु न🙏

  • @dbgurunggurung6008
    @dbgurunggurung6008 ปีที่แล้ว +1

    साचिकै रमाइलो सुनिरहु लाग्ने दोहोरी स्याम भाइ र माया बैनी को प्रस्तुती लाई सलाम छ भाइ र बैनी मा

    • @sonikabk8033
      @sonikabk8033 8 หลายเดือนก่อน

      सायिरसयमयगित ।जसताको ।तेसतयि । ।योगितको ।पनि ।सचेेगितकोटूका ।पनिहोर ।यसतो ।घटना ।गाउघरमापन ।हूनछर । ।सपयिसमटियको ।यकदम सुनदरगितछ❤❤

  • @dineshchhetri6371
    @dineshchhetri6371 ปีที่แล้ว +1

    अति अति अतिनै उतकृस्ट दोहोरी बबाल छ है💓💓💓👍️🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +4

    सारै नै रमाईलो र चोटिलो रोईला दोहोरी जती सुने पनि मनै नअगाउने।

  • @premgayam4480
    @premgayam4480 ปีที่แล้ว

    स्याम राना सर भको लोक दोहोरी सबै राम्रो हुन्छ सबै हेर्न मन लाग्छ❤❤❤😊😊😊😊🙏🙏🙏❣️❣️❣️

  • @BalKumarShrestha
    @BalKumarShrestha ปีที่แล้ว +6

    नमस्कार म गायक/ प्रस्तोता बाल कुमार श्रेष्ठ
    आजको बसाइ बिसेश छ न छुटाउनु होला
    डिसहोम गुन्जन टेलिभिजन मा पनि हरेक साझ 7 बजे रिपिट दिउसो 1 बजे।

    • @denjarmanandhar964
      @denjarmanandhar964 ปีที่แล้ว +1

      सबै जसो herekai hunxu कार्यक्रम राम्रो चलेको छ अझै राम्रो होस् suvkamana xa vai good

    • @BalKumarShrestha
      @BalKumarShrestha ปีที่แล้ว +3

      @@denjarmanandhar964 tq dai

    • @bholaaryal8358
      @bholaaryal8358 ปีที่แล้ว +2

      नाच्ने मान्छे पनि राख्नुपर्यो सर अब ! अझ राम्रो हुने थियोे कि!

  • @sandhyagurung5043
    @sandhyagurung5043 ปีที่แล้ว +4

    असाध्यै मनोरञ्जनात्मक प्रस्तुति😊😊

  • @rudraprasad8028
    @rudraprasad8028 ปีที่แล้ว +2

    दामी छ।मलेसियाबाट हेरिरहेको छु।

  • @hancyktomoh870
    @hancyktomoh870 ปีที่แล้ว +2

    Liveदोहोरी को राजा श्याम राना 👌👌❤️❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +6

    आहा अतिनै रमाईलो रोईला गित सफल्ताको कामना🌹😘🤣😍

  • @hauntingspirit5449
    @hauntingspirit5449 ปีที่แล้ว +4

    दोहोरीकि रानी हाम्रो प्यारि दि माया ।

  • @magardipak4593
    @magardipak4593 ปีที่แล้ว +9

    Part 2 पनि चाहियो 🤣🤣❤️

    • @hirarana2460
      @hirarana2460 ปีที่แล้ว +1

      योपो होत दोहरि❤️❤️🙏🙏

  • @poojamagar9058
    @poojamagar9058 ปีที่แล้ว +2

    कति मजाको सुनिराखम जस्तो दोहोरि😂😂😂😂💖💖

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว +2

    धेरै रमाइलो दोहोरी सुन्ना पाइयो सबै जना लाई शुभकामना छ

  • @premthapaprem8349
    @premthapaprem8349 ปีที่แล้ว +1

    होइन निकै रमाइलो छ क्या हो एता तिर

  • @beshbasnet1771
    @beshbasnet1771 ปีที่แล้ว +2

    Yo ho ni roila gett sabai timlai badhai xa

  • @KrishnaAkheli
    @KrishnaAkheli ปีที่แล้ว

    आहा निकै उत्कृष्ट लाग्यो।

  • @हरिथापापरदेशि
    @हरिथापापरदेशि ปีที่แล้ว

    मलाई मन पर्नी गाएक श्याम राना।

  • @magardipak4593
    @magardipak4593 ปีที่แล้ว +3

    पशुपति दाइ sang भिडाउन पर्यो के 🤣❤️🙏🙏

  • @sherpagyaljen23
    @sherpagyaljen23 ปีที่แล้ว +3

    श्याम राना सर सरै कडा 😜😃😃🙏🙏🙏❤️

  • @maniramsubedi5179
    @maniramsubedi5179 ปีที่แล้ว +3

    कडा श्याम राना

  • @kesharimagar9212
    @kesharimagar9212 ปีที่แล้ว +2

    Atinai ramro ferini gaunu hai🙏🙏🙏🙏🙏👌👌👌

  • @reshamrana5276
    @reshamrana5276 ปีที่แล้ว +4

    Judge ko hisable Mayako vnda shyam vaiko utkrista lagyo ...bdo rmailo lagyo....

  • @kajolkhadka1705
    @kajolkhadka1705 ปีที่แล้ว +2

    अाहा कति रमाइलो रोइला, श्याम राना र माया दिन्जु,

    • @hasparkdham1003
      @hasparkdham1003 ปีที่แล้ว +1

      काे नानी हुन इनी चिने जस्तो लागो ,, ज्जयन लाई आराम छनी,,, 🙏🙏

  • @kopilarajendra1195
    @kopilarajendra1195 ปีที่แล้ว +3

    Mast xa Dohori sabai janalai badhai xa

  • @Rajmagar97.
    @Rajmagar97. ปีที่แล้ว +2

    कडा ! आयो ! अनि मजा आयो

  • @roshnitamang7104
    @roshnitamang7104 ปีที่แล้ว +4

    MY Fav shyam rana dada😗😗

  • @manjutamang6336
    @manjutamang6336 ปีที่แล้ว +2

    Shyam is shyam mero bhai lai kasle sakx ra barai💕💕💕💕💕

  • @gobindasunam8653
    @gobindasunam8653 ปีที่แล้ว +1

    Wow kati mitho dohoree

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 ปีที่แล้ว +2

    सारै राम्रो.👍 👌 👍 👌 👍 👌 👍 👌 👍 👌 👍

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +1

    Wow ATI ramailo

  • @sameerghale5474
    @sameerghale5474 ปีที่แล้ว +1

    उत्कृष्ट प्रस्तुति माया फुपु ❤️🫶🙏🙏

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 ปีที่แล้ว +2

    सारै मज्जा लाग्यो सारै राम्रो पनि छ।

  • @kusumsunar6732
    @kusumsunar6732 ปีที่แล้ว +3

    wow wow super xa dohori 👌👌👌👌👌👌👌👌👌👌👌

  • @jennyxettri
    @jennyxettri ปีที่แล้ว +2

    आहा कति रमाइलो 😍😍

  • @prakashbhattarai847
    @prakashbhattarai847 ปีที่แล้ว +4

    धेरै पछि दोहोरी गीतको पुरा भिडियो हेरीयो।

  • @sabitarana6854
    @sabitarana6854 ปีที่แล้ว +2

    maya dd hai hai fari pane launu paryo yo jodi lai😊😊😊

  • @rktamu858
    @rktamu858 ปีที่แล้ว

    खत्रा दोहोरी अनि टुक्का त बबाल👌👌👌 सफलताको को कामना 🙏🙏🙏

  • @rishiramnepali6843
    @rishiramnepali6843 ปีที่แล้ว +2

    जता हेरे पनि सुमन परियार को र रिले दोहोरी मात्र देखेर दोहोरी हेर्नै छोडेको थिंए बल्ल आज भने चित्त बुझ्दो दोगोरी सुन्न पाईयो❤❤❤❤❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +3

    Aaha ramailo xa Dohori hahahahah hahahahahah👌👌♥️♥️🇳🇵

  • @dineshctr3743
    @dineshctr3743 ปีที่แล้ว +3

    Kaale bhai ko hasoooo chai ho kyaaaaa😅😅😅😅😅😅

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว +1

    ह्ह्ह्ह्ह nice दोहोरी दुबै जनाको

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 ปีที่แล้ว +2

    Part 2 launu paryo bro 🎉🎉

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +2

    मार्मिक दोहोरी गित,गाउनुभयो रमाइलो रोजक लाग्यो ,

  • @rajugiri4311
    @rajugiri4311 ปีที่แล้ว +2

    अर्गानिक रोइला, बधाई छ दुबै जनालाई ।

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว +5

    यिनी दिदी कडा छ्न है

  • @begamthapa2688
    @begamthapa2688 ปีที่แล้ว +2

    भाग २ पनि हेर्न मन छ

  • @sandeeproka8645
    @sandeeproka8645 ปีที่แล้ว +4

    आगो आगो दुबै जना 🔥🔥

  • @sunitanepali6004
    @sunitanepali6004 ปีที่แล้ว +2

    आहा सारै रमाइलो दोहोरी

  • @ramkunwar1916
    @ramkunwar1916 ปีที่แล้ว +1

    RAMAILO

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 ปีที่แล้ว +2

    न,भेतेको,केतोले,भेतेछ,भाईले,ल,बधाई ,छ

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว +3

    MAYA GURUNG🥰 ANI SHYAM RANA 🥰🥰🥰JEE KO ROILA GEET AUDHI RAMAILO LAGYO 🥰NEXT EPISODE PART 2 XITAI HERNA PAIYOS. MANY THANKS TO THE ENTIRE TEAM🥰🥰❤

  • @HT-xz2ny
    @HT-xz2ny ปีที่แล้ว +1

    बल्ल राम्रो लाइनमा रहेर गाएको गीत सुन्न पाइयो। दुबैलाई धन्यबाद

  • @HT-xz2ny
    @HT-xz2ny ปีที่แล้ว +1

    माया र चिज जि को नि दोहोरी राम्रो जम्छ होला। देख्न पाउ

  • @magarleeza195
    @magarleeza195 ปีที่แล้ว +2

    Aahhaa kati ramailo ho

  • @prabinadhikari6711
    @prabinadhikari6711 ปีที่แล้ว

    Gauhn ghara ka ati mitha vakakako prastuti kalakar Sabailai badhai cha

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +2

    अहिले के को भेना उ बेला त जार भन्थ्यो,बिष ख्वाएर मार भन्थ्यो 😂😂😂यै हो मेरो जोबन चाख्दै छोड्दै गरिरहौ,गाई चरेझै चरिरहौ 🤪🤪🤪 साह्रै रमाइलो भयो।👏👏👏👏

  • @dhakarajparajuli3674
    @dhakarajparajuli3674 ปีที่แล้ว +1

    Dami supper hit

  • @sumanranabhat2687
    @sumanranabhat2687 ปีที่แล้ว +2

    E nepal maya dd lai aajai plat from dnu plz she is the best ....sagar bihari pache enepal best

  • @Bullet_Raja45
    @Bullet_Raja45 ปีที่แล้ว +3

    सबैलाई शुभकामना छ 🙏🙏🙏 राम्रो गित प्रस्तुतिको लागि ❤️❤️❤️

  • @4sfamily750
    @4sfamily750 ปีที่แล้ว +1

    Afu bhanda bachcha kta haru Sanga hinchha 😊