श्यामले लाहुर बाट ल्याको अत्तरले सबै बेहोस् , सारै रमाइलो , Shyam Rana, Shila Ale, Janaki Magar
ฝัง
- เผยแพร่เมื่อ 12 เม.ย. 2022
- Present :- श्यामले लाहुर बाट ल्याको अत्तरले सबै बेहोस् , सारै रमाइलो , Shyam Rana, Shila Ale, Janaki Magar
...................................................
#Shila_Ale #Shyam_Rana #Janaki_Tarami_Magar
🎙गायक/Singer
Shyam Rana
🎙गायिका/Singer
शिला आले / Shila Ale
Janaki tarami Magar
Sanu Surkhali
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale - บันเทิง
नव वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना सहित सबै दोहोरी प्रेमी दर्शक श्रोता माझ यो लोक प्रिय भाकामा नयाँ लाइभ दोहोरी प्रस्तुत गरेको छु कृपा गरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। ❤️🙏
Tq
धेरै राम्रो लाग्यो दिदि🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@@ganeshthapa9043 f
दिदी अर्को हप्ता भाग2पनि हेर्न पाइयोस् हस्
@@yambaral8250 ....
श्याम राना भाईको फ्यान जत्ती यता हाजिर हुनु होला
मनमा पिर चिन्ता छ भने श्याम रानाको दोहरी हेर्नु होला , सब चट हुन्छ
श्याम रानाको गित सार्है मन पर्छ
जता श्याम उतै रमाइलो
श्याम राना दामी हो के सारै बबाल के
खायो खायो श्याम रानाले बबाल
श्याम राना को आज सम्मको उत्कृष्ट दोहोरी अति रमाइलो
We
आहा सारै रमाईलो दोहोरी ❤️🙏❤️🙏❤️🙏
बहु प्रतिभा को धनी स्याम दाजु
अति मिठाे भाका अति सुन्दर शब्द भएकाे याे दाेहरी गीत अति मन पर्याे
जाहाँ श्याम राना शिला आले 😄😄😄😄😄😄😄😄😄😄😄😄😄म्ं ireland देखि हेर्दै सुन्दै हाँस्दै 😄😄😄😄
Wow ati utkrita dohori all the best god bless you.
श्याम राणा मलाई पहिले कस्तो मान्छे होला जस्तो लाग्थ्यो आजकाल कला भित्र कडा कमेडी गीत गाउन सक्ने खुबी भाको मान्छे रैछ ।
श्यामे दादाको हाव भाव अनि Facial expression अत्ती नै उत्तम छ ! हाम्रो श्यामे दाईलाई कसैले पनि हराउन सक्दैनन् ! ... Good luck bro...
Shila ale ko pani chha bhoo
Outstanding... Sandaar prashtutee...congratulation all
Shyam Rana is super hero in Nepali lok dohori 🙏🙏
तीन जना लाई एकलै जित्दिनु भयो वा वा
Wow kati ramailo dohori hjr❣️❣️❣️sam purna team lai suvkamana
श्याम दाजु सिला दिजु को गित धेरै मन पर्छ सबै टिमलाई समान छ जय संगीत
आहा कत्ती राम्रो गीत 👌👌👌
श्याम राना को गित गाउने तरिका एक्दमै मन पर्छ मलाई कति मिठो गित सफलता को शुभकामना 🙏🙏🙏
wow shyam rana dai 👌👌👌
श्याम राना
नाकु ङाे वेष्ट गायक छाना😍😍
सार्है राम्रो प्रस्तुती सम्पुर्ण लाई अागामी दिनहरूमा सफलताकाे शुभकामना
अति नै राम्रो शब्द चयन अनि मौलिकतामा आधारित दोहोरी गाउनु भयो।सम्पुर्ण गायक गायिका हरुमा सदैब सरस्वतीको बास होस धन्यवाद।
आहा कति रमाइलो दोहोरी सरै राम्रो र मेरो श्याम भाए कोत कुरै नगरै
आच्छा लेकिन बिल्कुल बिल्कुल श्याम राणा सर गितको टुक्काले लठ्ठै पार्नु हुन्छ
हाम्रो syam rana मगर ji,sarai ramro प्रस्तुति
क्याप्टेन श्याम बहादुर राना 😁👍👌✅😍
आहा कति रमाइलो
#शिला दिज्जु पर्ति उच्च सम्मान छ!🌹
नया बर्ष 2079 को हार्दिक शुभकामना
Ani
श्याम राणा मगर कडा यार
अाहाँनी असाध्यै रमाइलो दाेहाेरी😊🙏
श्याम राना लाई टक्कर दिन हम्यहम्य पर्ला नबबर्ष २०७९ सालको शुभकामना
Sahrai Maja aayo yo herera.
Sarai Ramro lagyo . Portugal 🇵🇹 bata herdai chu.
दोहोरी को शब्द सुन्न मज्जा लाग्ने स्याम राना दाजु अनि यस्मा हासो थप्ने बल चन्द्र दाजु भको भए त झन राम्रो हुन्थियो सबै जान लाई सफलता को कामना
एउटै हाम्रो चाहाना
Shyam rana yar💯💪💪💪
वाओ वाओ दामी लाइव दोहोरी सुनिरहु लाग्ने शिला दिदी जानकी अनि श्याम राना लगायत सम्पुर्ण टिम लाई नै बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Super shyam ranale dhulo udayo love u all ❤ 😍 💖 ❣ 💕 💘
श्याम राना is best singing 👌👌👌👌👌👌❤️❤️💕😍😀👍️🤣🤣🤣🤣
दामिछ दोहोरि❣️❣️❣️
Sarai ramailo dohori shila bahini ra shyam vaiko, kasto aananda lagne, 😮😮😍👌👌👌😍😮😮
🌷🌷👌👌💕👌👌🌷🌷
Shila ale jyu bahut sundar dohari
Really i am your fan
श्याम दाईले कहिले हसाउनु हुन्छ त कहिले रुवाउनु हुन्छ
दोहोरी खोजी खोजी हेर्छु । शबै जनालाई धन्यवाद
म पनि हजुर जस्तै हो श्याम दादाको गित खोज्दै हेर्छु 💓💓💓
लोकप्रिय कलाकार अनि उत्कृष्ट लोकदोहोरी सामाजिक सन्देशमुलक लाग्यो।
Hamro culture atti ramro super dai from Darjeeling
Shyyam Rana jyu ko jharo boli ,ra aawaz ma maulikpan saarai man parcha 👌☺️
Shila Ale baini 🙏🌹❤🌹aaja sarai ramailo vakama dohori sunna paiyo
Shyam rana bhai bahut ramro
नमस्कार
रमाईलो 🌺🌺🌺🙏
आहा साना मा सुनेको लाहुरे आउदै छ्न रे भने को आज लाग्यो क्याप्टेन बनेर आयको श्याम राना दाजु लगायत सम्पूर्ण कलाकार ज्यु बधाई छ धेरै राम्रो छ दोहोरी लित र शब्द यक्दम मन छुने छ्न
Wow dami song x hi sabai janako sila j 👌👌👌👌👌👌👌🙏🙏🙏🙏♥️♥️♥️♥️💐💐💐💐
कति मिठो सुरुदेखि अन्तिम सम्म हेर्दा त.. बधाई थाहा शुभकामना सबै जनालाई 🇳🇵🙏🇦🇪
अति नै सान्दर्बिक दोहोरी साम्रो लाग्यो एस्तै एस्तै राम्रा राम्रा जोसिला दोहोरी लिएर फेरी पनी आउनु होला 🙏।
sarai ramailo bhayo ajja yo geet herera part 2 pani leunu paryo hai.
Prtyk dohori ma shaym bhai le sarai hasaunu hunxa.ati ramro dohori all tim ko.
Sarai ramro laageyo, sabai janalai badhai ani Dherai2 shuvakamana chha,
आह्हा अति उत्कृष्ट मिठो दोहोरी सारै मजा लाग्यो। शिला ज्यु, जानकी अनि श्याम तपाईंहरु तिनै जना मलाई मन पर्ने गायक/गायिका हुनुहुन्छ। अर्को दोहोरी फेरि छिटो हेर्न पाउ।
सबैजनालाई असिम शुभकामना 😍😍😍
श्याम दाईको हरेक शब्दमा कमेडी मात्र रहेछ अति उत्कृष्ट शब्द सिर्जना दाईको सबै टिमलाई शुभकामना छ 🥰🥰🥰🥰
शिलाजी शुरलो आवाज तथा प्रतिभाको धनी साथै श्यामजीको दोहरी गायनमा अद्भुत प्रतिभा।
Kasam man xoyo ...lastai ramailo...
Wow Sarai ramro lago sabai ko subhakamana. 🥰🥰🥰
कस्ताे राम्रो। श्याम राना, शीला आले अनि समुहको गीत।।
सारै राम्रो दोहोरी रेकर्ड गरेको सुने झै लायो अति राम्रो लायो
नमस्ते सिला बैनी जानकी र स्याम राना धेरै
दामी गीत गाउनु भयो धेरै धन्यवाद
श्याम रानाको शब्द सगै अभिनय साह्रै मन पर्छ
Dherai ramro bhai shayam
Salute my shyam bro
Shyam rana is 🔥
Aha kati ramailo Aananda ayo git sunera shila diju part 2 pani launu parx la😍😍👌👌👌🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🤔🤔🤔
आहा अति राम्रो रमाइलो
Shyam rana is ever green than chij …
नीकै राम्रो दोहोरी सीला दीज्यु
मलेशीया वाट हेर्दैछु
Captain shayam rana jeuuu khatrai dinu vayo...
always shyam rana kada👍️😍😍 shila & janaki beautiful smile 👌👌
Aattinai ramailo, Khub menparyo 👍👏👏👏
शिला दिदी को गित धेरै मन पर्छ मलाई सबै लाइ शुभकामना छ
What a talent Shyam Rana have..
Its Amazing..
Congratulations!!Shyam rana and team
नयाँ वर्ष 2079 को संम्पुर्ण कलाकारहरुमा हार्दिक शुभकामना अनि सबैको मनमा बस्न सफल चर्चित दोहोरी गायक श्याम सर तथा चर्चित गायिका शिला मेडम र जानकी मेडम संम्पुर्णको जनाको स्वरमा जादु नै छ सुनी रहु लाग्यो सबैलाई धेरै धन्यवाद सहित अझै सफलताको हार्दिक शुभकामना ।
आहा! कति रमाइलो दोहोरी। तिनै जना गायक गयिकाको शब्द उत्कृष्ट छ।
राम्रो छ
स्याङ्जालि ब्रो , Always rock सबैलाई नमन 👌🙏
Shyam dai act nd gaune saili khub mn parx
अति नै बबाल है आजको प्रस्तुति सिला जि अनि सम्पुर्ण कलाकारलाई धन्यवाद अनि प्रगति शुभकामना
अति दामी छ दि
अति नै रमणीय लोक दोहोरी टिम लाई धन्यबाद छ
Wow sarai Hanson layo sabai Tim Lai thkns 👍👍👌😃🥰
Aayo kada
dherai ramro lagyo yo bhaka ko bhaag 2 pani herna paya hunthyo.
shyam rana is king
Shyam Rana is one of the best song shooter.
Aaha yo dohori supper Jani vo kin ki shyam Rana sir Shila Ale didi &janaki sis tinai Jana hansilo rahilo rw mitho shwore ko dhani tehi mathi sabda ko tw k byan garer sakin xarw hjr haru sabai lai namaskar 🙏🌹❤️🎉😍🙏🎈🥰🥰🥰🙏❤️👍💘🥰🙏
Kati ramro vaka shila baini shyam babu ani sapurna team lai badhai xa
आहा ! कति मीठो सुनिरहु जस्तो लाग्नी 🙏😍
सारै रमाइलो दिहोरी कति छिटो सकियो अलि लामो हुनुपरने all the best ramailo x 😘😘😘😘
King of lookdohori ko shaym rana my favorite singer
Derai raamro voice shila didi......
आहा सारै रमाइलो मजा आयो शिला दिदी 🙏🙏
Super Hit xa yo dohori
shyam rana shila ale janaki vanekai comedy 🎭 fun hunai paryo ni dohori babal sabaijanako awesome 👏
Aha kati mitho lok Dhohori 😊
ek dam ramro x
dami ❤❤both side bat❤❤