श्याम रानाले जहाँ हेर्‍यो त्यही पुक्क भनेपछि अमृताको होस उड्यो । ०७६-०९-२६।।HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 561

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +103

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @parkiarjun
      @parkiarjun 4 ปีที่แล้ว +5

      Nice

    • @parkiarjun
      @parkiarjun 4 ปีที่แล้ว +2

      Nice

    • @simranthapa9651
      @simranthapa9651 4 ปีที่แล้ว +2

      shyam rana amrita lu magar 😍😍😍😘😘🤗

    • @parbatilimbu241
      @parbatilimbu241 4 ปีที่แล้ว +2

      sarai manparo lay sabdha

    • @dhanbahadurthapa2652
      @dhanbahadurthapa2652 4 ปีที่แล้ว +1

      But nagrikta number magchha India Bata kasari pathaune

  • @krishnapaudel8189
    @krishnapaudel8189 4 ปีที่แล้ว +31

    श्याम राना भाइ र टीका सानू बैनिको घम्सा घम्सी दोहोरी हेनँ मन लागेको छ साईत कहिले जुराउनु हुन्छ होला कृ्ण्ण सर

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +58

    स्याम रानाको टुक्का चाइ निकै मीठो लाग्छ मलाइ अनि इन्देनी स्याम राना अमृता लाई माया गर्ने कति छम जय इन्देनी🌹🌹🌹

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +9

    स्याम राना एक अतभुत कलाकार हुन love you all indrani team

  • @sunithapa7762
    @sunithapa7762 4 ปีที่แล้ว +33

    श्याम सर को गाउने शैली मन पर्नी एता हाजिर गरमत😋😋😋😋😋😚😋😋😋

  • @hikmatmagar6491
    @hikmatmagar6491 4 ปีที่แล้ว +83

    श्याम ब्रो को गालामा हात राखेर गाउने style मन पर्छ हो

    • @jeelanijeelani2609
      @jeelanijeelani2609 4 ปีที่แล้ว +1

      Km🇧🇫✋✋✋✋✋✋✋✋✋😊🇦🇲😊😊

    • @anjuanju6073
      @anjuanju6073 4 ปีที่แล้ว +2

      धैरै राम्रो छ

    • @hikmatmagar6491
      @hikmatmagar6491 4 ปีที่แล้ว +1

      @@anjuanju6073 सुन्दै र नाच्दै गर्नु ल

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +8

    shyam राण सर काे गित गाउने तरीकै छुट्टै रमाइलो लागछ गित गाउन पनि खत्रा नाच्न पनि तेसतै जता पनि ठिक्क यकदम बबाल रमाइलो लागेउ

    • @somrajlama4235
      @somrajlama4235 4 ปีที่แล้ว +1

      सारै राम्रो छ

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 ปีที่แล้ว

    स्याम राना को दोहोरी अत्यन्त रमाइलोछ हसाउने पनि पूरा मनोरञ्जन । तुका सम्झिन नपाउदै कसरी फटाक मिलाउनु हुन्छ दोहोरिमा अब्बल र नाच मा पोख्त पक्का सर्जक कलाकार तारिफ योग्य। नेपाली लोक कला छेत्र लाई बढावा दिनमा गाउन र नाच्न मा दुबैमा कुसल चक्र बम , प्रकाश सपूत ,रामजी खाड , बुद्धिमान गुरुङ धम्पु को साथ श्याम राना पनि एक हुन।

  • @premanglabningwa3872
    @premanglabningwa3872 4 ปีที่แล้ว +94

    ईन्द्रेणिमा पवल को बासुरि बजाई मन पर्ने यता 👈️👈️👈️👈️

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +6

    काभ्रेली चेली अमृता लुङ्गेली मगरको मीठो मुस्कान ,,मीठो स्वर र चम्किलो हासो ले लठ्ठै बनाउछ।भेट्न मन छ।

  • @karkikedar447
    @karkikedar447 4 ปีที่แล้ว +2

    सारै राम्रो छ।
    श्याम राना र अमृता जि को
    👌👌👌👌❤️❤️❤️❤️🙏🙏
    श्याम जि को म त फ्यान हु

  • @laxmimilanbc1242
    @laxmimilanbc1242 4 ปีที่แล้ว

    wow दोहोरी भने को एस्तो पो हुनु पर्छ स्याम राना दाईको आज सम्मकै सबै भन्दा कडा आयो हजुर्को जय होस्🌷🌷🌷🌺🌺🎤🎤🎤🎤🎵🎵🎶🎶🎧️🎧️🎧️🎺🎺🎸🎸🎸🎻🎻🎻💽💽

    • @laxmimilanbc1242
      @laxmimilanbc1242 4 ปีที่แล้ว

      योजोदी लाई बधाई छ दिजुत झन कडा हुनु हुन्छ🎺🎺🎺🎻🎻🔦🔦🔦♥️♥️♥️♥️

  • @babumagar4892
    @babumagar4892 4 ปีที่แล้ว +7

    वाह अमृता लुङेली मगरलाई पनि इन्द्रेणिमा देख्न पाइयो खुसी लाग्यो!

  • @janakbaik8157
    @janakbaik8157 4 ปีที่แล้ว +43

    श्याम भाइ काे गाउँ ने शैली धेरै राम्रो

  • @zeropoint8728
    @zeropoint8728 4 ปีที่แล้ว

    मैले पहिलोपटक शयम राना को गित सुने अभिनय सङै गित गाउदा १० पटक हेरे सलाम शयम राना ज्यु लाइ

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    श्याम भाई र अमृता बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABCइन्देणी कृष्ण सर सम्मान छ नमस्कार छ जय नेपाल जय सगित

  • @abisekmagar8959
    @abisekmagar8959 4 ปีที่แล้ว

    श्याम रानाको दोहोरि शब्द को प्रहार अति नै राम्रो हुन्छ सारै मन पर्छ लुङ्गेली लाई धेरै पछि देख्न पाइयो खुसी लाग्यो दुबै को मीठो छ ईद्रेनी तिम विशेष कृष्ण दाइ लाई धन्नेबात जो ससार को उचपथ मा तपाइको नाम छ

  • @sitamoktan8661
    @sitamoktan8661 2 ปีที่แล้ว

    स्यमराना भाइ तपाइ को दोहोरि नेपाल टप होस लुङगेलि बैनिको पनि सारै राम्रो सोर छ दोहोरी धेरै सुनौ सुनौ लाग्ने छ

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    श्याम भाई र बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +45

    आँखा पनि नझिम्काई बसेकी त फुत्त बत्ती गयेर झण्डै मरिन वाह्य आज श्यमा भाइ असाध्यै राम्रो हुन्छ हजुरहरु सबैलाई मेरो नमस्कार सुभ रात्री

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      Namaskar didi hjr aaramai hunuhunchha

    • @lalkhadka5317
      @lalkhadka5317 4 ปีที่แล้ว

      Namaste goma bhandari hajur 🙏🙏🙏🙏🙏Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @loveraj396
    @loveraj396 3 ปีที่แล้ว

    सेम राना को जति मिठो सोर तेतीनै मीठो शब्द बधाई छ राना भाइ लगायत पुरा इनदेणी टिमलाई

  • @rajanpaudel5330
    @rajanpaudel5330 3 ปีที่แล้ว

    सयामराना रअमरिता को दोहोरि निकैनै उत्तेजित लाग्यो धन्यवाद धेरै राम्रो छ टक कर

  • @pun_mgr2080
    @pun_mgr2080 4 ปีที่แล้ว +9

    हरपल,दु:ख सुखको साथी ईन्द्रेणी
    i.misss.you.all
    form-malaysia

  • @baburambabu8598
    @baburambabu8598 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ साली भिना को गित सारैनी मजा आएयो सुन्दा स्याम र अम्रिता लाई धन्यवाद

  • @Aa-np2vj
    @Aa-np2vj 4 ปีที่แล้ว

    श्यामसरकाे स्वरकाे फेयानछदैथिये अाज फेरिअम्रिताकाे स्वरले मलाईमन्त्रमुक्त गरायाे👌👌👍️👍️👏👏👏💘💘💘💋💋💋

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +8

    सबै जना Frist भने पछि म चाहिँ कति न : पर्यो त???🤔🤔🤔🤔🤔😁😂😂🤗आज को इन्द्रेणी हेर्न

  • @bikashsunar1940
    @bikashsunar1940 4 ปีที่แล้ว

    सर्बप्रथम त ईन्द्रेर्नी का प्रमुख लिदर कृष्ण कदेल दाईलाई नमस्कार र अल युनितलाई मिस यु श्याम राना तथा अमृता लुङ्गेली अग्रता को कामना ।अहिले म किङ्ग्दम अफ केयासे देखि हेर्दै छु है कृष्ण दाई

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว

    धेरै रमाईलो दोहोरी सुन्नु पाईयो आज. श्याम जी अनि अम्रिता जी.को.उहाँ दुबै जनालाई.धेरै धन्यवाद साथै सम्पूर्ण कलाकारजन लाई. नमस्कार छ.

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 4 ปีที่แล้ว

    श्याम राना जीको हाउ भाउ र शब्द चयन गर्ने तरिका अरू कलाकारको भन्दा अलिक भिन्नै प्रकारले आफ्नो छाप छोड्नु भएकोछ र आउदो दिनहरूमा पनि यसरिनै मनोरन्जन दिदै जानु होस यहि मेरो कामना छ ! म लण्डनबाट दैनिक ईन्देर्णि हेरेर मनोरन्जन लिने गर्दछु !!

  • @tarapgaire6402
    @tarapgaire6402 4 ปีที่แล้ว +13

    धेरै राम्रो छ शयम राना को दोहोरी

  • @rajkumarranamagar4448
    @rajkumarranamagar4448 4 ปีที่แล้ว

    श्याम राना मगर ब्रो को कडा छ हौ दोहोरी 😍😍😍

  • @kanxa881
    @kanxa881 4 ปีที่แล้ว +1

    वाह बहुत मन परो
    श्याम राना आफ्नै भेषभुषाको कति सम्मान गर्नुहुन्छ सलुट

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว

    सर्ब प्रथम इन्द्रेणी सम्पूर्ण टीम लाई परदेशी भूमि कुवेत बाट हार्दिक नमन् गर्न चय 🙏🏻🙏🏻🙏🙏कति रमाइलो सरररर च्याट च्याट

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว

    ल है अाजकाे दाेहाेरि शेयाम राना र मृ्रिता काे जि काे सारै सुन्ना सारै मनपरेयाे ।याे जाेडिलाई गित गाउने अबसर दिनुभयकाे मा सम्पूर्ण ईन्द्रयणि टिमलाई धेरै धेरै धन्नेबाद छ ।

  • @puranrana165
    @puranrana165 4 ปีที่แล้ว

    अाहा मलाई अतेन्तै मन पर्ने लोकप्रिय कार्यक्रम ईन्देणी राना संग लुङ्गेनिको दोहोरि 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @Milankumarjhakri
    @Milankumarjhakri 4 ปีที่แล้ว +1

    श्याम राना को दोहोरी गाउने स्टाईल नै बेग्लै छ:!:

  • @thestarnepal4442
    @thestarnepal4442 4 ปีที่แล้ว +2

    स्याम राना का फ्यान जति र गित राम्रो भन्ने जति

  • @umathapayogi2921
    @umathapayogi2921 3 ปีที่แล้ว

    Namaskar sampuna indereni time lai sarai ramro ramailo garib dukhai pidit haru ko vagawan kireshana k..l sir lai salut xa 🙏🏾🇳🇵🇳🇵

  • @rokamagar549
    @rokamagar549 4 ปีที่แล้ว

    गित र याक्टिङ स्याम राना जि को हो क्या सारै राम्रो अनि मन पर्छ रमाइलो लाग्छ समग्रमा सबै कलाकारलाइ नै मन पर्छ।

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 4 ปีที่แล้ว

    शयाम राना भाईको सवरमा सवर , अमरिता बहिनीले अलि मिलाउन सकेन शब्दहरु धेरै रामरा छन्।धनयाबाद दुबैको दोहोरी हेरन पाईयो यसतै अरु दोहोरी गितहरु पनि हेरन पाईयोस।

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 4 ปีที่แล้ว

    wow लुङगेली दिजुलाई आज धेरै पछी देख्न पाईयो

  • @nandasaru6870
    @nandasaru6870 4 ปีที่แล้ว +1

    Keishna sir le kati ramro jidi lyaunu vayo dherai khusi lagyo!!!shyam rana ko gaune tarikanai babal!!! Miss u shyam vai

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว

    सबैलाई नमस्कार ,हाल मलेसिया बाट हेरिरहेको छु।स्याम राना र अमृता काे कडा छ दाेहरी गित सुमधुर अावाजमा बधाई छ।नाच धेरै राम्रो अन्जाना र दाजुहरुकाे

  • @manbdr.4044
    @manbdr.4044 4 ปีที่แล้ว +1

    श्याम रानाको अतिनै मन पर्यो फेरि फेरि पनि ल्याउनु होला सबै थकान हरायो सुन्दर दोहोरी खुसी लाग्यो।

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว

    दाेहाेरि गित गायकाे सारै मनप्रछ दुई जना कलाकारहरू शेयाम राना र बालचन्द्र बराल काे ।

  • @hombhujel9740
    @hombhujel9740 4 ปีที่แล้ว

    धेरै रमाइलो र मन पराे शाथै ईन्द्रेणी टिमकाे याे करीकर्म अशाथ्यै मन पर्छ धन्यवाद

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +1

    वाहा! गजबको दोहोरी श्याम राना कति राम्रो प्रसँग उल्लेख गरिएको छ बधाई छ ईन्द्रेणी टिमलाई।

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 4 ปีที่แล้ว +8

    अति राम्रो छ ईन्द्रेनी लाई सलाम छ

  • @रेगिस्तानकोमुसाफिर

    मेरो comments को सुनुवाइ भयो खुसी लाग्यो अमृतालाइ इन्द्रेणी मा देखियो

  • @anilgiri4631
    @anilgiri4631 4 ปีที่แล้ว

    धेरै दिन पछि ईनदेणि हेर्दै हो ल आज रमाइलो छ

  • @mangurung4782
    @mangurung4782 4 ปีที่แล้ว +3

    ekdam ramailo lagyo dohori aja. Dubai jana derai ramro.😍😍😍😍

  • @lokmanshrestha4496
    @lokmanshrestha4496 4 ปีที่แล้ว

    लोक दोहोरी भन्दा त मेरो मन हुरुकै हुन्छ नमस्कार सम्पूर्ण लाई

  • @pritamraya572
    @pritamraya572 4 ปีที่แล้ว

    मेरो मन पर्ने स्याम आज सम्म कता हराएको हो धेरै दिनमा देख्न पाए आज

  • @encrafttechnologies4146
    @encrafttechnologies4146 4 ปีที่แล้ว

    मनचोरेउकि कि मनले मागेन? कतिमिठो शब्द ...........

  • @babumagar4892
    @babumagar4892 4 ปีที่แล้ว +2

    अमृता लुङ्गेली र श्याम रानाको दोहोरी मनपराउने यता हाजिर हौ!

  • @suryakc8843
    @suryakc8843 4 ปีที่แล้ว

    कमेडी गायक स्याम रानाको गायकिपन उत्कृष्ठ

  • @bikashchamling1866
    @bikashchamling1866 4 ปีที่แล้ว

    श्याम राना भाइ लाई बधाईछ है सारै राम्रो गाउनु भयो

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire102 4 ปีที่แล้ว +1

    श्याम राना जि त मेरो मन छूने गायकनै हो अरू को को हूनूहून्छ वहा को फेन हाजिर हौ है ।

  • @birendramagar5155
    @birendramagar5155 4 ปีที่แล้ว

    यो गाना 10 चोति हेरेर पनि आजै हेरऊ हेरऊ लाक छ यर

  • @mohanbist5253
    @mohanbist5253 4 ปีที่แล้ว

    धेरै रमाइलो छ यार यात

  • @loknathbhattarai1366
    @loknathbhattarai1366 4 ปีที่แล้ว

    अत्यधिक सुम्धुर स्वर को धनी हरु जस्ता को तस्तै जवाफ फर्काउने दुबै जना

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว

    स्याम रानाले शब्द सुरु गर्दा, बिछ बिचमा ठाडो भाका चोरेको जस्तो देखियो, जोर मादल पुर्ण कडेल लक्ष्मी पौडेललाई धेरै धन्यवाद। जय इन्द्रेणी।।

  • @kritibahdur8746
    @kritibahdur8746 4 ปีที่แล้ว

    स्या राणा को गाउने सैलि धेरै राम्रो छ दोहोरी यस्तो पो हो नि कडा छ दोहोरि

  • @हरिप्रसादपाण्डेहालकतारबाट

    स्वागत तथा कोटि कोटि नमस्कार छ ईन्द्रेणी टिमलाई तेसैगरी उपस्थित कलाकार र सहयोगी मानभाब् हरूलाई ,धेरै राम्रो लाग्यो रमाइलो लाग्यो ,हाल कतारबाट

  • @robertsen1791
    @robertsen1791 4 ปีที่แล้ว

    दोहोरी एकदम राम्रो र मादल को ताल अति राम्रो हजुर,जय हो इन्द्रेणी टिम ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว

    जय इन्द्रेणी दुखी र प्रित जन्ताको मानबेय मन्दिरलाई सबैले जगेर्ना गरौं खिमा बैनिर भुमिका बैग कता गय इन्द्रेणीम नदेखेको झनै पाँच मैना जति भयो

  • @sunilpariyar1780
    @sunilpariyar1780 4 ปีที่แล้ว +1

    श्याम दाइ लाई छिटो छिटो ईन्देनि मा लिना पछे होई

  • @Aa-np2vj
    @Aa-np2vj 4 ปีที่แล้ว

    दाेहाेरि र स्वरकाे धनी शेरले बल्लशेरनि भेट्टेसिकाे दाेहाेरि घम्साघम्सि देख्दा सुन्दा असाध्यै रमाईलाे 😄😄😄😄😄😄😄😄😄😄🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @shyamchapagain1657
    @shyamchapagain1657 ปีที่แล้ว

    निकै मीठो स्वर र लय छ।

  • @gitamagar7464
    @gitamagar7464 4 ปีที่แล้ว

    कृष्न सरको कला गला सबै देखियो उहाको सहयोगी मन हरेक कुरा थाहा भयो अबा सरको डान्स हेर्न बाकी रह्यो ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว

    श्याम राना भाइको पनि गित गाउने निकाल्ने शब्द चयन राम्रो लाग्छ लुङ्गेली बहिनिको पनि

  • @lamanawaraj2269
    @lamanawaraj2269 4 ปีที่แล้ว +12

    श्याम राना 😍😍😍

  • @sagarmagar5833
    @sagarmagar5833 4 ปีที่แล้ว

    Amrita lungeli ra shyam rana ko dohori ekdamai manparyo jay indreni

  • @vijaybasel3317
    @vijaybasel3317 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो आज झन्
    सबै मा नमन समुद्र पारि बाट.!!

  • @kedarkedar7159
    @kedarkedar7159 4 ปีที่แล้ว

    स्याम भाई अमरिता लु बहिनी बदाई छ गित दामि छ

  • @tarapgaire6402
    @tarapgaire6402 4 ปีที่แล้ว +1

    सयाम राना ले धेरै राम्रो दोहोरी ल

  • @ashoksolb1302
    @ashoksolb1302 4 ปีที่แล้ว

    श्याम ब्रो को दोहोरी राम्रो लाग्छ ।। मलाइ ।।

  • @gobindapun2953
    @gobindapun2953 4 ปีที่แล้ว

    आहाँ क्या रमाइलो सधैं हेर्ने गर्छु कृष्ण सर
    म लेखानि कादेस बाट हो

  • @taraaryal8313
    @taraaryal8313 4 ปีที่แล้ว +1

    अब पसुपती सर र रेशम निर्दोष लाई हेर्नी मन छ क्यारे इन्द्रेणी मा❤️❤️❤️🙏🙏🙏

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว

    बधाई छ श्याम राना र अमृता लाई अति सुन्दर्म दोहोरी सम्पुर्ण इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन दायाँ पटि नाच्ने बुनु लाई पनि बधाई राम्रो छ डान्स

  • @lokeshdiyal9865
    @lokeshdiyal9865 4 ปีที่แล้ว

    लौ त आज नि रमाइलो भयो है त

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว

    स्यम राना को दोहोरी रमाइलो छ

  • @लछुमानसुनार
    @लछुमानसुनार 4 ปีที่แล้ว +1

    लहै बरै सुरु गरियो स्याम दाजी को दोहोरी सुन्नलाई😘😍😍😘😍🙈🙏

  • @chudabahadur4500
    @chudabahadur4500 4 ปีที่แล้ว

    ओहो कत्ती रमाइलो

  • @sherukuwar8326
    @sherukuwar8326 4 ปีที่แล้ว

    स्याम राना को गीत मा संर्पीया ऩाचेको हेर्नु पाकोभयत सुनमा सुगन्ध हुनेथीयो गाईका को स्वर र टुक्का हान्ने छेमता अब्बल रैच

  • @gbkhadka5968
    @gbkhadka5968 4 ปีที่แล้ว

    झकाश छ दोहोरी & अती नै मन पर्यो।

  • @anuaryal9513
    @anuaryal9513 4 ปีที่แล้ว

    अति रमाइलो भयो है गीत सुन्दा।।।

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 ปีที่แล้ว

    नयाँ भाका नयाँ कलाकार नयाँ रौनक छुट्टै आनन्द लाग्यो ।

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว

    लहै बधाई छ इन्द्रेणी टिमलाई

  • @chudabahadur4500
    @chudabahadur4500 4 ปีที่แล้ว

    कृष्ण सर को टिम लाई धन्ने वाद सारै रमाइलो

  • @romangurung4312
    @romangurung4312 4 ปีที่แล้ว +1

    स्वोर र मुस्कान अभिनय अति मीठो
    तर गीत चाहिँ एकै ठाउमा घुमिरयो।

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 4 ปีที่แล้ว

    दामी छ दुबै जना लाई बधाई

  • @premanglabningwa3872
    @premanglabningwa3872 4 ปีที่แล้ว

    झिल्के झिल्के रहेछाउ र भर छैना waow...🎤🎤

  • @alesahabir3197
    @alesahabir3197 4 ปีที่แล้ว

    Wow ajako yo program herne dhikai namani saki gayo ajhai lamo vaya hutho vanne vako thiyo kati mitho ramailo

  • @khemrana2791
    @khemrana2791 4 ปีที่แล้ว

    सुपर अति राम्रो दोहोरी गाएक गायिका लाई धेरै धेरै धन्यवाद साथै सम्पुर्ण इन्द्रणि होल तिमलाई धेरै धेरै धन्यवाद

  • @manighimire2532
    @manighimire2532 4 ปีที่แล้ว +1

    Amritako Swor Sarai Mitho lagyo, Ati Hasilo Anuhar ra Dami Tukkaharu! Chij Gurung ko ta Fan nai ho hami, Jaya hos Indreni Samajko.

  • @gbghangtan3632
    @gbghangtan3632 4 ปีที่แล้ว

    श्याम ब्रोले अजा बल्ल भेटेछ इन्द्रेणी म दोहोरी गाउने सली जु ।। धन्यवाद।।

  • @mohanchhetril6qkoo7y24
    @mohanchhetril6qkoo7y24 4 ปีที่แล้ว +6

    shyam ranako live dohori suner majja aayo

  • @मुग्लानीसन्देश
    @मुग्लानीसन्देश 4 ปีที่แล้ว +1

    दामी रमाईलो दोहोरी अाजको

  • @ramkafle247
    @ramkafle247 4 ปีที่แล้ว

    आज त निकै मज्जा आयो