राजावादी र माओवादीबीच भाले भिडन्त : प्रचण्ड-ज्ञानेन्द्रलाई लिएर हानाहान, तँछाडमछाड र ठेलाठेल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ย. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Dilliram Khanal & Mangal Singh Praja
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    ENGINEER
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Anil Maharjan
    Rixson Gurbacharya
    Basudev Neupane
    Deepak Pariyar
    Marketing Department
    Shankar Man Shrestha
    Binay Giri
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Ashish Khanal
    Ashmita Thapa
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #DilliramKhanal #MangalSinghPraja #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 1.2K

  • @sumebantawa4580
    @sumebantawa4580 ปีที่แล้ว +49

    हैन यो काले को बोलि सुन्नु बित्तिकै झ्याम झ्याम हान्नु मन लाग्ने मलाई मात्र हो कि हजुर हरू लाई पनि हो😄😄😄😄

    • @BhimkumarPunmagar-zk8ih
      @BhimkumarPunmagar-zk8ih ปีที่แล้ว +1

      मलाई त हसुम कि हनुम भो

    • @yabinpun
      @yabinpun ปีที่แล้ว +1

      Yo kale lai ta goli thokum2 vayo malai

    • @santoshshrestha1539
      @santoshshrestha1539 ปีที่แล้ว +1

      😂😂

    • @jeevanbudhathoki8643
      @jeevanbudhathoki8643 ปีที่แล้ว +1

      Yasko para dekhda muji lai gaad bata jhir ropera mukha samma nikalera chowk ma jhundyaam jhundyam lagyo😂

    • @Pabitrakhatiwada-e9w
      @Pabitrakhatiwada-e9w 11 หลายเดือนก่อน +1

      Ma laini testai lagxa

  • @shyamtamang2691
    @shyamtamang2691 ปีที่แล้ว +67

    यस्तै भेडा युवाहरु उ बेला जनयुद्ध मा आवश्यक थियो प्रचण्ड लाई 😮😮😮 यस्तै भेडा युवा पायो भने दस बर्ष होइन दुई बर्ष मा देश कब्जा गर्छु म 😮😮😮

    • @puspathapa3064
      @puspathapa3064 ปีที่แล้ว

      Sahi kura

    • @yabinpun
      @yabinpun ปีที่แล้ว

      Sai ho😂😂😂

    • @BibekMagar-ow6ur
      @BibekMagar-ow6ur 11 หลายเดือนก่อน

      teri ama ko kalo puti ,,,, oarchandra haina yamale congress sabai khate ho ....

    • @Bemoon2080
      @Bemoon2080 10 หลายเดือนก่อน

      8​@@puspathapa3064

  • @rajusunar4051
    @rajusunar4051 ปีที่แล้ว +63

    दुनियाले हेर्ने कार्यक्रममा कुन गतिछाडा हो यस्तो शब्द बोल्ने।यस्तै बोल्न को लागि स्वतन्त्र चाहिएको हो माओबादी लाई।बा ले गोरुवस्त्र लगाइसके झिले लाइ हर्ष।थुक्क

  • @Entertainme537
    @Entertainme537 ปีที่แล้ว +73

    म पनि स्वतन्त्र हो तर अहिले देशको अवस्था हेर्दा राजतन्त्र नै ठिक लाग्न थाल्यो

    • @premkarkipariyar7046
      @premkarkipariyar7046 ปีที่แล้ว

      😂😂😂

    • @sanjeevgaha
      @sanjeevgaha 10 หลายเดือนก่อน

      स्वतन्त्र कसरी भयो परिवारवादमा ठिक लाग्यो भनेपछि, स्वतन्त्र नभन्नुस।

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 ปีที่แล้ว +47

    राजसंस्था जिन्दावाद!! लौ जा भनेँ !! के गर्न सक्छस गर्!! जाँठा

    • @keshusnr6267
      @keshusnr6267 ปีที่แล้ว +1

      Leraayera ni dekhauna ta jatha😅

    • @bhaktagurung5633
      @bhaktagurung5633 ปีที่แล้ว

      Ab timilai rajabadi vayakoma juttako phulmalale swagat gatxan

    • @sanughamal5400
      @sanughamal5400 ปีที่แล้ว

      तेरोमुखमा कुकुरको लिदिगयो ठिकै भयो किनकि तँ भेणोहोस कि गधा

  • @anilthapa8729
    @anilthapa8729 ปีที่แล้ว +22

    कुन चै हरिलढक जंगलीलाई लिएर आको हो गेष्ट पनी। अन्धो झोले नै रैछ नी😅

    • @AbiralKumar-ji2wt
      @AbiralKumar-ji2wt ปีที่แล้ว +1

      तँलाई यत्ति बोल्न त आउँछ ?

  • @laxmimaninepal249
    @laxmimaninepal249 ปีที่แล้ว +51

    Good Advocate Dilli ji .... माओवादीको अवसान भएकोमा यिनिहरु बिक्षिप्त भइसकेका छन् ।

    • @dhanlimbu9809
      @dhanlimbu9809 ปีที่แล้ว

      Comment शान्दर्भीक् लाग्यो।

  • @birajmukhiya6075
    @birajmukhiya6075 ปีที่แล้ว +26

    यो माबादी भन्ने चाहिँ जोक्कर नै रैछ हासेरै मोरे😂😂😂😂😂😂

    • @BhimkumarPunmagar-zk8ih
      @BhimkumarPunmagar-zk8ih ปีที่แล้ว

      कहिले हास्छु कहिले रिस उथ्छ के गर्ने योस्तो मान्छे लाई किन लियको होला

    • @jivankaruwa6795
      @jivankaruwa6795 7 หลายเดือนก่อน

      Honi yaar😅😅😅

  • @Delje960
    @Delje960 ปีที่แล้ว +26

    १७ हजारे भन्दा किन चित्त दुख्यो भाई , संसारमा ईतिहास कहिले मेटिदैन, गणतन्रं ले देश स्वहा बनायो.

  • @rajukunwar2605
    @rajukunwar2605 ปีที่แล้ว +71

    माअोवादीले बोलेरै जित्न मात्र जानेका छन ,कस्ता कस्ताकस्ता छन माअोवादीमा लागेका धतुराहरु

    • @tekrajlwr6508
      @tekrajlwr6508 ปีที่แล้ว +1

      rip tero bau

    • @RobGrg-xn2ej
      @RobGrg-xn2ej ปีที่แล้ว

      Rip atankakari haru

    • @kalpanamagar3203
      @kalpanamagar3203 ปีที่แล้ว

      Aruchahi.gaja

    • @kalpanamagar3203
      @kalpanamagar3203 ปีที่แล้ว

      Anmako.kasle

    • @sanughamal5400
      @sanughamal5400 ปีที่แล้ว

      माओवादी धतुरे हैन माहासय सच्चा माओवादी हरु आगोको झिल्कोहो अबसर पायोभने लङ्का जलाइदिन्छ कुरोबुझेउ ।

  • @thapanirjala8884
    @thapanirjala8884 ปีที่แล้ว +20

    यो कमरेड पक्का प्रचण्डेको झोले हो त्यो पनि हेर्दा नाबालक सैनिकबाट माओवादीमा लागेको अहिले चाँही प्रचण्डको दाहिने गेडा जस्तो छ।

    • @GobinWoli
      @GobinWoli 10 หลายเดือนก่อน

      😂

  • @birensuk.c9260
    @birensuk.c9260 ปีที่แล้ว +11

    यो भाई १० वर्ष भित्र डिभी भरेर अमेरिका पुग्छन ..मैले धेरै एस्तो खाओवडी भाईहरुको भविष्य बादी गरेको छू...प्यारप्यार गरेको मा माफी मागी न हई!

  • @roshankhatri8708
    @roshankhatri8708 ปีที่แล้ว +26

    यस्ता खाते त यो देशमा जन्मि यका छन कहाँ बाट देश बनोस बरै

  • @YamBista-ip8dx
    @YamBista-ip8dx ปีที่แล้ว +33

    बिना थथ्य माओबादी हरु बोलेको सुन्दा ताजुब लाग्यो

  • @nirgurung7851
    @nirgurung7851 ปีที่แล้ว +53

    खुलित्तै मुला माओबादी

  • @saileshupreti3
    @saileshupreti3 ปีที่แล้ว +8

    ऋषिदाई तपाईं कमेडि साे चलाउनुस बरु।यस्ता अतिथिले कार्यक्रमकाे बेईज्जत गरायाे।खनाल दाईले वाेलेकाे सबै ठिक छ।सभ्य व्यक्ति लेराउनुस न हाे। युवराज सफल र याे कमरेड ठिक हुन्छ बरु😆😆😆

  • @prakashpal2493
    @prakashpal2493 ปีที่แล้ว +11

    यो ग्वाच माओवादी धेरै न खोके हुन्छ। mission 84 माओबादी 4 शीत मा झर्छ चेतना भया।

  • @bikramshahi2220
    @bikramshahi2220 ปีที่แล้ว +26

    राजा सबैका साझा।।

  • @JangabhdBasnet
    @JangabhdBasnet ปีที่แล้ว +40

    झाेले देशबेचेकाे थाहा छेैन

  • @kamalbhandari8825
    @kamalbhandari8825 ปีที่แล้ว +13

    पत्रुकार ऋषि जि जस्तै आएछ पाहुना पनि इन्टर्भ्यु दिन भेलु बाजेलाई फलप खुवाउला जस्तोपो छत 😂😂😂

  • @kamalregmi2112
    @kamalregmi2112 ปีที่แล้ว +12

    यो माओवादि भन्ने अझै पनि कुन फुनिया मा छ हो। जा जा प्रचन्डे को तलुवा चाट्न

  • @sangamnc527
    @sangamnc527 ปีที่แล้ว +1

    थुक्क पार्टी छोर्दै हिड्ने साले चोर
    प्रचण्ड देश को हिरो हुन

  • @ganeshtamang8523
    @ganeshtamang8523 ปีที่แล้ว +1

    जे होस तर्क राम्रो छ 240 बर्ष लुटेर खाए राजतन्त्रका भुतहरुले अहिले खान पाएन तेसैको रीस हो

  • @JangabhdBasnet
    @JangabhdBasnet ปีที่แล้ว +12

    माअाेबादिलाइ बहिष्कार गनुपछ समाजबाट

    • @narayanshrestha8191
      @narayanshrestha8191 ปีที่แล้ว

      Oi khate mandale raja chahinx vne yo bewasta hatayer dekha hain vne chup lager bas

    • @JangabhdBasnet
      @JangabhdBasnet ปีที่แล้ว +1

      १९००० काे हत्यारा बाेलिस अब जनताले लखेटछन ।mcc।spp .भारतियलाइ नागरिकता दिने बिदेशी गदार ककुर

    • @narayanshrestha8191
      @narayanshrestha8191 ปีที่แล้ว

      @@JangabhdBasnet tero bau lai diyo nagrita samanti khte tero damx vne lajhter dekha

  • @sanjayarai9567
    @sanjayarai9567 ปีที่แล้ว +1

    डिल्ली राम विचार दर्शनको मान्छे होइन यो मान्छे कमेडी मात्र हो

  • @AnimeLover-oq8sx
    @AnimeLover-oq8sx ปีที่แล้ว +4

    जनता स्वतन्त्र भये रे पैसा र Power बिना केइ हुन्छ यो गणतन्त्र मा ???❤️

  • @chakraair9661
    @chakraair9661 หลายเดือนก่อน +1

    😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @kamaladhikari820
    @kamaladhikari820 ปีที่แล้ว +18

    Rajtantra jindabaad..!!

  • @dilmagor3425
    @dilmagor3425 ปีที่แล้ว +7

    KING is Always KING 👑👑👑,

  • @umakantasitoula6562
    @umakantasitoula6562 ปีที่แล้ว +11

    देश अहिले लोकतन्त्र होईन,लुटतन्त्रै हो।

    • @sanughamal5400
      @sanughamal5400 ปีที่แล้ว

      मङ्ग्ल ले खनाल लाइ पछर्दियो हिलोम पछर्दियो उछार नपायर प्रसङ्ग बद्लियो यार ।

  • @RohanKhanal-ui5ep
    @RohanKhanal-ui5ep 10 หลายเดือนก่อน

    आज बल्ल ऋषिले गतिलो नेता बहसमा बोलायछन । खुशी लाग्यो । यो चाहिँ मग्गलेको दाइ पो रहिछ ।

  • @jameslimbu1416
    @jameslimbu1416 ปีที่แล้ว +13

    ऋषि धमलाले कता कता देखि नमुनाहरु भेला गर्छ😂😂😂

  • @indraamatya3410
    @indraamatya3410 10 หลายเดือนก่อน

    स्तर मिल्ने मान्छे हरुलाई बहसमा ल्याउनु पर्छ नि धमला सर ,यस्ता अगुल्टे जंगली ले गणतन्त्रको बेईजत गर्या हो

  • @AnimeLover-oq8sx
    @AnimeLover-oq8sx ปีที่แล้ว +4

    यो झोले हरु को दिमाग मा त जे गर्दा पनि राम्रो लाग्ने क्या देश बेचे पनि राम्रै लाग्ने , नागरिक बेचे पनि राम्रै लाग्ने , भुस नै भरिएको छ । ❤

  • @meghrajgurung1176
    @meghrajgurung1176 ปีที่แล้ว +1

    यो डिल्ली राम दहि चिउरे को काम छैन बहस गर्न नसके पछि हासेर बस्दिने

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 ปีที่แล้ว +17

    येस्तो जोकर लाई किन लियाउछ हो

  • @Fenjetangling
    @Fenjetangling ปีที่แล้ว +2

    झारपाते पाहुनाहरुका साथमा झारपात कार्यक्रम।
    माओवादी नेताको कुरा सुनेर एकछिन हाँस्न मन लागे भिडियो हेरे हुन्छ।

  • @kamalbahador2169
    @kamalbahador2169 ปีที่แล้ว +5

    यो मंगल भने कहा बाट आए छ पहिलो पटक
    देखदै छु

    • @johnghale4249
      @johnghale4249 ปีที่แล้ว

      बागमती प्रदेश मकवानपुर जिल्ला मनहरी ३ बासी मङ्गल सिँ प्रजा

    • @Sayleena7
      @Sayleena7 หลายเดือนก่อน

      Mangal graha bta Ako ho yo jatha

  • @roshantikhatri9898
    @roshantikhatri9898 10 หลายเดือนก่อน +1

    डिल्लीराम जस्तो झल्लुलाई के गर्न ल्याएको????

  • @prakashdhungel7755
    @prakashdhungel7755 ปีที่แล้ว +5

    आ फू लाई माओ बादी ठान्छ, एउटा बौद्धिक क्षमता भएको व्यक्ति सँग कसरी बोल्नु पर्छ , थाह छैन 😅

  • @sumitpariyar-tf8mm
    @sumitpariyar-tf8mm ปีที่แล้ว +2

    राजस्था अपरिहार्य छ यो देस नेपाल मा ।

  • @440vold4
    @440vold4 ปีที่แล้ว +5

    17000 मारा माओमादिको बिचार अझै बन्दुक उठाउने मान्छे मार्ने कुरा गर्छ

    • @krishnajeebanepali7521
      @krishnajeebanepali7521 ปีที่แล้ว

      माओवादी आफै बारहजार मरेर ल्याएको परिवर्तन हो तिम्रो साखासन्तान कोहि मरेको होइन

  • @bimalkhadka7087
    @bimalkhadka7087 9 หลายเดือนก่อน

    ऋषि धमलाले उचालेर झगडा पारिदिने मामला चाँहि प्रथम नै हुन ।

  • @kamalrana5071
    @kamalrana5071 ปีที่แล้ว +10

    राजतत्र जिन्दावाद गणतन्त्र मुर्दावाद 😅😅😅

  • @milonthakuri4687
    @milonthakuri4687 ปีที่แล้ว +1

    दिल्ली सर लाई सम्मान सहि कुरो गर्नुहुदो रैछ मैले सबै हेरे🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕

  • @rohitraut8783
    @rohitraut8783 ปีที่แล้ว +10

    यस्ता याईयत मान्छेहरू बोलायेर के गरेको हो Prime Tv ले!
    अलिक गतिलो Guest ल्याउनु पर्यो है

  • @hariyogi4720
    @hariyogi4720 ปีที่แล้ว

    Rishidhamala Hajurko Patrakarita Thikchaina Pakchyabatx Partipakrera Rajnitigarnu

  • @bbjr9406
    @bbjr9406 ปีที่แล้ว +6

    राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵❤️🙏🙏

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je ปีที่แล้ว +3

    राजाको पालामा भात पनि खान पाइन्दैन थियो ,,माओवादी आए पछि भात खान पाएको हो भन्न बेर छैन ,,,

  • @gopalsunar8079
    @gopalsunar8079 ปีที่แล้ว

    जति पनि राजाबादि छौ तिमिरुले यो आशा नगरौ फेरी राजा आउला देश चलाउला गरिब दुखि लाई लुटौला हेपौला भनेर न सोचे हुन्छ
    आज जो राजाका कुरा गर्छौ नि यो बेबस्था कसले ल्याको तिम्रो बाऊ राजा ले ल्याको हो 👍️👍️👍️यसै ले भन्छ सोचेर सँमझेर बौलौ 👍️👍️👍️यसैले प्रचण्ड सरकार जिन्दावाद ✊✊✊✊✊✊✊

  • @Bamhimal
    @Bamhimal ปีที่แล้ว +3

    गुलेली खेल्ने जङ्गली सँग बैचारिक बहस गर्दा यस्तै हुन्छ 😂😂

  • @dhanranabhat766
    @dhanranabhat766 ปีที่แล้ว

    सही जोडी ल्याएछ धमलाले !!!

  • @rajuhumagain4358
    @rajuhumagain4358 ปีที่แล้ว +3

    प्रचण्ड ले देश बनायो यो😂😂 मंगल भने लाई कसैले मानसिक अस्पताल लगिदेऊ यार😂😂

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw ปีที่แล้ว

    ए ऋषि यो माओबादी को नेता भन्दा म बौदिक बहस गर्छु ला तर म माओबादी होइन है म बिदेसी भुमिमा पसिना बगाउनु मजदुर हु जय होस

  • @rabindrabam7755
    @rabindrabam7755 ปีที่แล้ว +3

    राजा आउ देश बचाउ 🙏🙏🙏

  • @premgurung2297
    @premgurung2297 ปีที่แล้ว

    No 1 wow

  • @Entertainmentnepal114
    @Entertainmentnepal114 ปีที่แล้ว +8

    कमाउनिष्ट पारा बोल्ने शैली जनता मारा श्राप १७ हजारको निर्दोष आत्माको

  • @jiwalalsharma-g1j
    @jiwalalsharma-g1j ปีที่แล้ว +1

    यस्ता पटमुर्ख लाई पनि अन्तरबार्ता मा बोलाउने रिसि धमला जि भयन हो यो पारा।

  • @Khumofficial
    @Khumofficial ปีที่แล้ว +8

    हाम्रो देशका युवाको गति

  • @RajendrabdrSingh
    @RajendrabdrSingh ปีที่แล้ว +2

    मुर्रा रागो लाई लिएर आउ यस्ता गेस्ट ल्याउनु भन्दा झ्याक्ने ऋषि

    • @rajeebbasnet666
      @rajeebbasnet666 ปีที่แล้ว

      Prachanda le leiko murra rangha nai yehi ho

  • @manishamanandhar4373
    @manishamanandhar4373 ปีที่แล้ว +24

    I’m with Kingdom.

    • @MahendraChaudhary-we5js
      @MahendraChaudhary-we5js 11 หลายเดือนก่อน

      I am with king dóm and balen sah.

    • @sanjeevgaha
      @sanjeevgaha 10 หลายเดือนก่อน

      i am with kingdom where people are actually the kings. not some shitty family!

  • @arunkoirala5357
    @arunkoirala5357 ปีที่แล้ว +2

    अहिलेको अवस्थामा देश कंगाल हुनु भनेको अहिलेको गणतन्त्र हो।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 ปีที่แล้ว +5

    यो गुहे धमलाको कामै यै हो, दुई थरी मान्छे ल्याएर भिडाउने ।
    अलि इज्जत भएको मान्छे ल्याउनु नि कार्यक्रममा!

  • @sharai1335
    @sharai1335 ปีที่แล้ว +1

    यो भाई तिम्ले आफु भन्दा ठुलो मान्छे संगा बोल्न जानेको छैना रहेछा पडेको हुङ भन्ने तर भाई भार्लहुनु आएको रहेछा फटाहा

  • @dsrai3358
    @dsrai3358 ปีที่แล้ว +4

    युवाराज सफल र जैकिसन लाई लेउनु परो मज्जा अलिक होला हेर्ने लाई नि🤗🤗

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 ปีที่แล้ว

    देश बनाउने देश बचाउने ज्ञानेन्द्र शाहिनि हुन हेर्दै जाउ तिमिहरुले जनतालाई खाडिमुलुकमा बेचेउ गरिब द्ुखि लाई के देउ

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว +7

    आहार शुद्धि सतो शुध्दि !

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว +1

    हेटौंडा कपडा कारखाना बेचेर खाने प्रचण्ड हो , धनयुद्दले अराजक गुरिल्लाको यस्तै हर्कत प्रस्तुतिको कारण ८४ मा जिरो हुन्छ ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 ปีที่แล้ว +4

    यो नपढेको ऋषि गवार यो काले धम्मरधुस्को मति ब्यहोरा उस्तै उस्तै काजुकिसमिसेहरु राजाको बिरोधिहरु गणतन्त्रका मतियारहरु

  • @narayanpphuyal247
    @narayanpphuyal247 ปีที่แล้ว +1

    ए रिषि जि तेस्ता लठुवा युबा लाई तपाइकाे मिडिया मा ल्याउन लाज लागेन

  • @prabhathamal667
    @prabhathamal667 ปีที่แล้ว +3

    Rajtantra zindabad

  • @siddhaBadaila
    @siddhaBadaila 6 หลายเดือนก่อน

    यो जाँडालाई भेट्यो भने कानको तल चार बजाएर दिनुपर्छ। अनि बल्ल थाहा होस आउँछ त्यो नशामा छ कि के हो डिल्लीराम खनाल जि नमस्कार good luck राजतन्त्र जिन्दावाद

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR ปีที่แล้ว +9

    युवा हरुको गति देखेर दु:ख लागेर आउँछ।

  • @ratanbk1963
    @ratanbk1963 10 หลายเดือนก่อน

    खुब आनन्द आयो

  • @chandrachattri1071
    @chandrachattri1071 ปีที่แล้ว +4

    राजा तेस्तै हो तर आतंककारीलाई दिल्ली दाइले सहि तर्क दिनु भयो । जंगलीको अझै जंगली परा गको छैन कस्तो बौला रैछ न बोल्ने सोमत अनुहार हेर्दै चोर जस्तो

    • @suvashtamang-zj2wv
      @suvashtamang-zj2wv ปีที่แล้ว

      सनै उमेरमा राज्य शक्ति सङ युद्धमा बन्दुक बोकि हिडेको ब्यक्ती मंगल सिहको आट र साहासलाई मानुपर्छ। त्यो बेला पारी गाउँमा बन्दुक पड्किदा वारि गाउँमा घरभित्र गएर डोको मुनि लुकेर रुन्थे होला । अहिले फुर्ती लाउने ।

  • @narayanbahadurojha4506
    @narayanbahadurojha4506 ปีที่แล้ว

    Right khanal ji

  • @kesanglhendup1493
    @kesanglhendup1493 ปีที่แล้ว +4

    Mr. Dilliram Khanel is right and he has much better speaking capabilities and experiences.

  • @surajthapasurajthapa881
    @surajthapasurajthapa881 ปีที่แล้ว

    हो अहिले जनता ले बुजेछन लाइक न गर्ने कमेन्ट मात्र दिने गूड एस्ता भारत बादी मिडिया र नेपाल का नेता भनुदा को चम्चा चाइनल लाई एक लाइक नि न गरुम्🤝🤝🤝👍️👍️👍️

  • @shambhushah2112
    @shambhushah2112 ปีที่แล้ว +5

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

    • @khojima
      @khojima ปีที่แล้ว

      संघियता खारेज भयो भने १०० प्रतिशत देश पनि खारेज हुनेछ।लेखेर राख्नु।

  • @AayushParthJha
    @AayushParthJha ปีที่แล้ว

    बिक्रम २०४६ सालको परिवर्तनपछि नेपालमा संविधानिक राजसंस्थाको स्थापना भयो त्यसपछि नेपालमा २०४८ साल पछि २०५१ साल पछि २०५६ साल गरि तीनपटक आम निर्वाचन भयो जसमा अहिले भनिएका दलहरु नै सहभागी थिए अनि कहाँ बोल्न पाईदैन थियो कहाँ विचार स्वतन्त्रता थिएन जब समाजमा गलत भाष्य को सिर्जना गरिन्छ र गलत कुराको वर्णन गरिन्छ तब समाजले त्यहि कुरा देखेर अगाडी बढछ र सत्यताभन्दा टाढा हुन्छ

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว +5

    धमला ले अरु बोल्ने बक्ता पाउन छाडेछ्न । अब कार्यक्रम बन्द गरेर एलिजाको स्याहारसुसार मा लाग्दा हुन्छ

    • @maxmaxie1328
      @maxmaxie1328 ปีที่แล้ว

      एलिजा को यत्रो चिन्ता।

    • @maxmaxie1328
      @maxmaxie1328 ปีที่แล้ว

      एलिजा को यत्रो चिन्ता।

    • @sagarpaudel5321
      @sagarpaudel5321 ปีที่แล้ว

      @@maxmaxie1328 छ्न नै यति राम्री 😀😀😀😀

    • @maxmaxie1328
      @maxmaxie1328 ปีที่แล้ว

      @@sagarpaudel5321 एलिजा लाई पोखरा को गुरुङ केटा ले भगाई दियो

  • @anushuyaadhikari9320
    @anushuyaadhikari9320 ปีที่แล้ว +1

    कठै लडाकु भाइ राजाको पालामा गणतन्त्र भको भये कत्ति हास्नु। लडाकु भाई तिम्रो यो अन्तरबार्ता हेरेर तिमिलाई युटुबर ले बोलाउदैन। र आजका दिन सम्म माओबादीको नाम 5जना ले लिदै थिये भने अब 1 जनाले नि मुस्किल छ।

  • @nabeensejawal4880
    @nabeensejawal4880 ปีที่แล้ว +3

    prime television को बेइज्जत भयो,यस्तो मङल भन्ने अशिक्षित ब्यक्तिलाइ बोल्न लगाएर!!

  • @namarajtamang1544
    @namarajtamang1544 ปีที่แล้ว

    गुड मंगल जि यो मुला बुडा लाई थाहै छैन बिचर मरेकि लास ले बोल्दैन चल्दैन भनेर

  • @poudeldillu3775
    @poudeldillu3775 ปีที่แล้ว +4

    एस्तो खाते लाई बोलाउने ऋषि धमला कै गल्ती दिल्लिराम खनाल शीत लेबल मिलेन

  • @milanrai7218
    @milanrai7218 ปีที่แล้ว

    अब फेरि बन्दुक बोक्नु पर्छ!हामिले बन्दुक बोक्न र चलाउन छोडेको मात्रा हो बिर्सेको छैन!यसरी नै सामन्ती र शोषक वर्गको मनोबल बढ्दै गयो भने जरुर युद्द आवश्यक छ र हामी तयारी पनि छौ!

    • @AAYUSHSUBEDI-kj5dz
      @AAYUSHSUBEDI-kj5dz ปีที่แล้ว

      Garevaigayoni Dum Vaye Banduk Utahaye Vaigayoni 😏😂

  • @rajendrasapkota4510
    @rajendrasapkota4510 ปีที่แล้ว +14

    Comedy with RishiDhamala! Sounds great. Your guests literally make me laugh. You are gonna replace ComedyChampian!

  • @rajmalla2172
    @rajmalla2172 10 หลายเดือนก่อน

    Rishi dhamala ji sanga thyakkai level milney manchey rahicha mangaley ji... na dimag na ta sobibek chalcha...
    Lagam lagako ghoda jastai...
    Hahahahaha 😂😂😂😂
    Nepal ko sabai bhanda hit Comedy show!

  • @samyograi1234
    @samyograi1234 ปีที่แล้ว +4

    Yo mula fuche kati thulo kura gareko.bistarai bolda ta vayo.gali bolxa.yesle bolda maile pani hunxa muji.tero bau ko banduk kera vann muji prachande ko gulam😂

  • @sumankhadka1335
    @sumankhadka1335 ปีที่แล้ว +1

    ए भारतिय दलाल प्रचण्डेको स्याल बन्दुक भारत र युरोपियन युनियनले दिए जता भन्यो तेतै जसो भन्यो त्यसै गर्‍यो आखिर के पायो जनताले? हत्याताराले एक दिन सजाय पाउछ ध्रुब सत्य हो।

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว +5

    जंगली को बोलि यो 21 सप्दादी मा बोली को सब्दहरू यस्ता ले के नेपाल को नागीय

  • @shrawanrides9328
    @shrawanrides9328 11 หลายเดือนก่อน +1

    Patan hospital is best platform to mangale😂😂😂. Bichara mansik rogi raixa

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 ปีที่แล้ว +5

    माओवादी कुकुरहरू लुटेर खानेले चामल दिएको रे😂😂😂😂

  • @sanughamal5400
    @sanughamal5400 ปีที่แล้ว +1

    मङ्गैलको फेलापर्यो खनाल हेरत मुखै रातो भयो यार !

  • @Coc2nd-i4v
    @Coc2nd-i4v ปีที่แล้ว +6

    याे मंगल भन्ने कुन जाेकर हाे

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 ปีที่แล้ว

    Beep sound ले के देखाउन खोज्या!! लडाकु महोदय

  • @jamun6351
    @jamun6351 ปีที่แล้ว +6

    Yo bhai j pani thulo chaada swar matra thulo.
    Fatah criminal minded youth.
    Sick

  • @Urcristiano-e8x9n
    @Urcristiano-e8x9n ปีที่แล้ว

    यस्तोई झारपात हरु लाई बटुल्ने काम चाहिँ धमल ले नै गर्दो रछ

  • @kumarpabi1071
    @kumarpabi1071 ปีที่แล้ว +8

    यस्तो खाते कुकुर सँग किन बोलाको डिल्लीराम लाई

  • @regmisujan994
    @regmisujan994 ปีที่แล้ว

    यस्तो मान्छे नि नेता हु भन्छ मंगल बोल्न न जान्ने लाई बैचारिक बहस गर्न न सक्ने लाई किन बोलाउने होला रिसि धमला sir ले