दुर्गा प्रसाईले गरे प्रचण्ड-नारायणकाजीलाई स्यालुट, विनोद चौधरीको पर्दाफास, रवि र सुनिलको भण्डाफोर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Durga Prasai
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    CHIEF EXECUTIVE PRODUCER
    Bina Shrestha
    STUDIO PRODUCER
    Saroj Rawal
    SALES & MARKETING
    Binay Giri
    Laxmi Poudel
    Parbat Raj
    EPISODE EDITOR
    Sudip Khanal
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    Engineer
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Suman Chaudhary
    Dipak Pariyar
    Niruta Shrestha
    Astha Thapa
    CAMERA PERSON
    Sanam Tittal
    Suman Nepal
    Gakul Sitaula
    Sanjeet Gopali
    Ashish Khanal
    Asmita Thapa
    Rajesh Dhakal
    Arjun Bhandari
    Bishal Khadka
    Dilmanyu Silwal
    Amrit Bhatta
    SOCIAL MEDIA
    Tapesh Zon BC
    Bhakta Sharki
    Rohit Sunar
    Himal Pandey
    MAKE - UP
    Umesh Sharma
    TRANSPORT
    Raju Tamang
    Sagar Rai
    Dinesh Timalsina
    Mukunda Adhikari
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #durgaprasai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 1.4K

  • @krishnachhetri9437

    अहिलेसम्म दुर्गा प्रसाइले जे जे भनेका थिए पहिला सबै कुरा सहि हुँदै आएको छ!मेरो पुर्ण समर्थन सङ्गै उच्च सम्मान ❤🙏🇳🇵👌

  • @Sanjuman694

    अरु काम छाडेर भए पनि दुर्गा प्रसाइको अन्तर्वार्ता हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ होला 🤣

  • @purnakandel3415

    अपराधिको पोल खोल्दै जानुस दुर्गा दाई मेरो पुर्ण समर्थन छ🙏🙏🇳🇵🇳🇵

  • @priyalimbu4485

    दुर्गा दाइ लाई साथ मात्र दिए सबै सुदृन्छ्न!आजको आवश्यकता एकताको हो!!

  • @binodgiri7227

    देशको एउटा जिउदो मान्छे साथ दिनु पर्छ सम्पुर्ण देश प्रेमि नेपालिहरुले❤️

  • @mrbishank
    @mrbishank  +108

    दुर्गा प्रशाई एक मात्र हिम्मतिलो छोरो रहेछ्।

  • @Kushallama293

    100% शहि दुर्गा प्रसाई सर लाई हो सबै जनता सतर्क हौँ दुर्गा सर लाई सपोट गरौँ🙏🌷🌷🌷

  • @puskarrajpandey7923

    ऋषि धमला लाई पनि छानविन गर्नु पर्छ । यो मान्छेसंग १०० अर्व भन्दा बढिको सेटिङको कालो धन छ भन्ने सुन्नमा आएको छ ।

  • @rubbelking42

    दुर्गा सरले जे बोल्दै छ्न सत्य बोल्दै छ्न❤

  • @kissnachhetri5034

    आजको आवश्यकता भनेको दुर्गा प्रसाईं नै देखियो👍️👍️👍️👍️!!!

  • @tekjungthapa3425

    दुर्गा प्रसाईं प्रति उच्च सम्मान छ ।

  • @saraswatilimbu5575

    दुर्गा प्रसाइ दाई लाई पुर्ण समर्थन छ❤

  • @abiskaroli9356

    दुर्गा जि लाइ जनताको साथ छ दुर्गा जि लाइ प्रधानमन्त्री बनाउनु पर्छ भोट को आब्सेकछैन सिदै प्रधानमन्त्री बनाउनु पर्छ दुर्गा जि हाइ हाइ झोलेहरु बाइ जनताको आँसु पुसि दिनुहोस् हजुर ले नमन हजुर लाइ

  • @NagarikAbhiyan14

    दुर्गा प्रसाईं जिन्दावाद

  • @munalgodar2719

    पुर्ण समर्थन छ दुर्गा दाइ 🙏

  • @user-cb7nj4zy6y

    जय दुर्गा अबको जङ्ग बहादुर भनेको तपाईं दुर्गा प्रसाईं नै हो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sushmaadhikari5240

    चौधरी ग्रुप भनेको नेपाल लुटन पसेका लुटेराहुन सम्पुर्ण नेपालीमा चेतना भया जय रास्ट्र।

  • @Prem_kaidi

    सबै देश भक्तहरू एकजुट भएर लुटेरा हरुलाई देश निकाला गर्नुपर्छ, जय गोरख🙏🇳🇵🇳🇵

  • @user-gb7ci2le8v

    दुर्गा दाईको इन्टरभ्यु जति हेर्यो हेरम हेरम लाग्छ सबै कुरा सत्यमा आधारित छ। जय दुर्गा दाई🎉🎉🎉

  • @ganeshbhandari2105

    दुर्गा दाइ सहयोगीअनि उद्धार मन भएको मान्छे हुन 🙏