युवराज सफलले रविका नेतालाई स्टुडियोमै पिटेपछि हंगामा, ३६ सय सेना लगाएर ज्यान मार्ने धम्की

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 8K

  • @ohoonline
    @ohoonline ปีที่แล้ว +273

    यस्ता अराजक लाइ समाजले पूर्ण रुपमा बहिष्कार गर्नुपर्छ ।

  • @News211
    @News211 ปีที่แล้ว +267

    एउटा राष्ट्रिय टेलिभिजनमा यश प्रकारको कार्य निन्दनीय छ तुरुन्तै यो युबराज सफललाई कानुनको दायरामा ल्याउन हार्दिक अनुरोध गर्दछु !!!

  • @Lataoli-79
    @Lataoli-79 ปีที่แล้ว +184

    धैर्यता कस्तो हुन्छ भन्ने
    उहाँ अधिवक्ता बाट सिक्दै छु❤
    सलाम छ्🙏🌏️

  • @nirmalathapamagar2095
    @nirmalathapamagar2095 ปีที่แล้ว +68

    यज्ञमणि सर लाई उच्चसम्मान कति सालिन कति सान्त स्वभाव धेरै सम्मान 🙏🙏

  • @sasaranamagar1833
    @sasaranamagar1833 ปีที่แล้ว +109

    यज्ञमणि जि तपाईं लाई उच्चसम्मान कति सालिन कति सान्त स्वाभाब धेरै सम्मान यज्ञमणि ज🙏🙏

  • @chinabhujel9172
    @chinabhujel9172 ปีที่แล้ว +146

    सहन सक्ने क्षमता चै मान्नै पर्छ❤

    • @kjaanishji2595
      @kjaanishji2595 ปีที่แล้ว +1

      Paristhitile pani banauxa sahanshilta. sarkari karmachari/adhibakta vayeko manxe ani bholika din clients haru loose holan vanne, more aged, etc. could be some reasons. Tei pani 'moola' etc. ra adrishya vanne ke ke vane tinle tesle ni kam gareko hola ... arkolai provoke garna. "Aba kanunko upchar khojexan vane duitaile dukha pauxan"

    • @Sujanblon94
      @Sujanblon94 ปีที่แล้ว +2

      Mo vako vaye eak punch handinthee mya

  • @parbatalamichhane3350
    @parbatalamichhane3350 ปีที่แล้ว +187

    अधिवक्ता जीलाई धर्यताको लागि 21 तोपको सलामी है 🫡

    • @bhojrajnepal7521
      @bhojrajnepal7521 ปีที่แล้ว

      यो कल्मुखे पनि गुखानि कालो गुखानि कालो कुकुर बउला कुकुर हो पतत्रुकार यो दिई जाना तिमि काले मपनि काले काले कले मिलेर खामँभाले भन्ने खले हुन्

  • @muskandahal9687
    @muskandahal9687 ปีที่แล้ว +21

    धैर्यता लाई 21 तोप को सलाम अधिबक्ता ज्यु 😊🙏

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 ปีที่แล้ว +894

    यग्यमणी जीको सहनसिलता उच्च रह्यो।

    • @amaranju35
      @amaranju35 ปีที่แล้ว +2

      Naitikta bhayeko manxe ho ❤

    • @Hitler-12345
      @Hitler-12345 ปีที่แล้ว +5

      ​​@@sampangrai2662kaultee ko salo paryo kya ho ..jata pani kaultee goru ko jai Jai garxou...hunaa ta Aaja voli rai haru dere viral vaka xann..kohi gula dekhayera kohi kaulte jasta lae wawa garera😂😂
      tero bau madan rai gula dekhauni jasto matwali hoena ni hami...gula dekhayera malis garauni..saskar xaena...fupu ko xori ,mama ko xori bey garnu matwalii le hami lae sikauxa🤣🤣...chinta nagar tero bau ko itihas Vanda mero itihas thulo xa tero gar maa wifii xa vane khas Kingdom vanera khoj half Nepal kha ko thyo..ta matwalii haru vukne matra ho ...jaat anusar vukne ,madan rai le gula dekhauda sahi ho good job van ni matwali haru thulo kura garxas comment maa..🤣🤣

    • @khimbhattarai1729
      @khimbhattarai1729 ปีที่แล้ว +1

      Ho

    • @We_Were_Soldiers
      @We_Were_Soldiers ปีที่แล้ว +5

      सहनशिलता होइन डराएको हो।

    • @prakashregmi9584
      @prakashregmi9584 ปีที่แล้ว +5

      सहनशीलता लागी ओकील जीलाई सलाम

  • @binarai9713
    @binarai9713 ปีที่แล้ว +68

    अधिबक्ता ज्युको सहनसिलता एउटा उदाहरण हो❤

  • @dhirenthapa4131
    @dhirenthapa4131 ปีที่แล้ว +788

    कस्तो राम्रो सहन्शिलता यज्ञ सर्को🙏

    • @Upskillingclub
      @Upskillingclub ปีที่แล้ว

      Galti garepani thulo swor pani garnuhunna bhani kurako pradarshan

    • @nirojtamang1932
      @nirojtamang1932 ปีที่แล้ว

      कानुनी विद होनि त्क

    • @krishnabahadur9957
      @krishnabahadur9957 ปีที่แล้ว

      बोल्ने शैली चाक जस्तो मुला भन्ने लाई कतिराम्रो भन्ने फेरि भेडा जस्तो😊

    • @kaushalkhanal2254
      @kaushalkhanal2254 ปีที่แล้ว

      Pagal lae kin bolako hola

    • @sanuale460
      @sanuale460 ปีที่แล้ว +1

      यो रीसीनै पागल होत

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 ปีที่แล้ว +28

    अधिबक्ता ज्युको सहनसिलता, धैर्यता मान्नै पर्छ

  • @dashrathjoshi5035
    @dashrathjoshi5035 ปีที่แล้ว +276

    यज्ञ जीको प्रस्तुती निकै मार्यादित लाग्यो।

  • @infotvmedianepal
    @infotvmedianepal ปีที่แล้ว +211

    कति सहनशीलता यज्ञमणी न्यौपानेले सरको ! यस्तो हुनुपर्छ नेता भनेको !!

    • @kishoradk5169
      @kishoradk5169 ปีที่แล้ว +3

      नेता होइन दलाल ओकिल हो । लामिछाने को गु हो यो ।

    • @pandayshannepalkuwait2087
      @pandayshannepalkuwait2087 ปีที่แล้ว +1

      ​@@kishoradk5169 यथार्थ कुरा गर्नु भो हजुर ले🙏💕🇳🇵

    • @AbhinashKhadka
      @AbhinashKhadka ปีที่แล้ว

      @@kishoradk5169 randi ko baan Vok Chas

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 ปีที่แล้ว +1

      हुन्छ ख्यासेर यस्ता मुजी नेता 😅😂

    • @rabjearlimbu5882
      @rabjearlimbu5882 ปีที่แล้ว

      🤣🤣🤣

  • @chiranjibibanstola1298
    @chiranjibibanstola1298 ปีที่แล้ว +63

    सहनशीलता भन्ने कुरा यज्ञ sir बाट सिक्न जरुरी छ 🙏🙏

    • @sharmilathapa9301
      @sharmilathapa9301 ปีที่แล้ว

      Hainho yasto murkutalai kin layko hola asafal

  • @padmaacharya359
    @padmaacharya359 ปีที่แล้ว +21

    अधिबक्ताजिकाे सहने शक्तिलाई चै मान्नै पर्ने रहेछ वाउ सलुट छ हजुरलाइ🙏

  • @DZLiving
    @DZLiving ปีที่แล้ว +83

    याे पागललाई सुर्खेतमा वडा अभ्यक्षले दिएकाे जस्ताे मुखमा किक दिनुपर्थ्याे,

    • @Narendraraj-z3f
      @Narendraraj-z3f ปีที่แล้ว +1

      सहिकुरा हो

    • @ganeshjyawali7570
      @ganeshjyawali7570 ปีที่แล้ว

      मैले भेटे भने घुमेर 1 हान्ने जाहा भेट्छु तेहि यो बादर मुखे हप्सी लाइ😮

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 ปีที่แล้ว +37

    धमलाको बेकुफिले गर्दा यस्ता घटना भै रहेछ धमलाले जिम्मा लिनु पर्छ।

  • @nagendrabahadurshahi5156
    @nagendrabahadurshahi5156 ปีที่แล้ว +50

    सहनशिलताको खानी यज्ञमनी!
    रास्वापामा यस्तै व्उयक्तित्वहरूले गर्दानैं उच्चशिखरमा पुग्दैछ!
    सलाम यज्ञमणी सर ।

  • @palden74
    @palden74 ปีที่แล้ว +44

    ऋषि धमला र युवराज सफल मिलेर अधिवक्ता योग्यमनीको मानहानी गरेको छ।

  • @saradadangi9423
    @saradadangi9423 ปีที่แล้ว +148

    यज्ञमनिकाे सहनसिलतालाई सामान् गर्पर्छु मैभकाे भयनि यस्लाई कुटेर निसकिन्थ कति सहन सकेकाे यज्ञेलाइ सलामछ❤❤❤❤❤❤

    • @sarahlawati8747
      @sarahlawati8747 ปีที่แล้ว +1

      म भए येस्को मुख फुट्ने गरि दिन्थे साला😡😡👊👊👊👊

    • @dipjotichanda267
      @dipjotichanda267 ปีที่แล้ว

      Right जाने बजेको मान्छे ले येस्तो कुकुर संग बहस गर्न सुहाउदैन 😊❤

    • @cpchhetri
      @cpchhetri ปีที่แล้ว +1

      यो कुकुर ले त हातनै हल्ल्यो।

    • @technosupportpks1300
      @technosupportpks1300 ปีที่แล้ว

      Raviko pad khuskaune Yagyamaniko karanle ho. asti yesari nai hepera kura garda griha chait vako thiyo ani ahile pani samsad pad chait hola feri

    • @shivapangeni8201
      @shivapangeni8201 ปีที่แล้ว

      Nepali

  • @magartv1058
    @magartv1058 ปีที่แล้ว +779

    युवराज दाई तपाईंको आत्माले शान्ति पाओस हजुर को स्वर्गमा बास पाओस हार्दिक समवेदना 😢😢😢😢😅😅😅

  • @dillighimire7571
    @dillighimire7571 ปีที่แล้ว +146

    अधिवक्ता लाई समान ,कलौटे लाई श्रद्धाञ्जली ।।।

  • @goldensagriventure3416
    @goldensagriventure3416 ปีที่แล้ว +12

    यज्ञमणि सर को सहनशीलता प्रती उच्च सम्मान छ ।

    • @PrakashShahi-h7b
      @PrakashShahi-h7b 9 หลายเดือนก่อน +1

      पढेलेखेका र अनपध तेसै स्पस्त हुन्छ

  • @sandiptamata4807
    @sandiptamata4807 ปีที่แล้ว +66

    यज्ञराज सरको सयमितता मान्नै पर्छ !!!!!

  • @narayanghimire4924
    @narayanghimire4924 ปีที่แล้ว +396

    रबि सर लाई फसाउन खोज्नी चोर हरु खबरदार हामी नेपाली जनता चूप लागेर बस्ने छैनौ

    • @AdhiGurung
      @AdhiGurung ปีที่แล้ว +3

      Galti garne jati fasnai parxa bina galtiko manxe haru koi fasnu hudaina rabi lamichane kasaile fasako ko ta Khai katai dekhdina afai bidhi purayaera nagarikta nalaine Ani arule fasayeko vanera Kun arthana vanna milxa? Jholey nahunjhos janta banna siknuhos hami Pani janta ho yo desh ma rabi xabi sabai thag chor vrasta Dalal nai ho

    • @superman-jx7rs
      @superman-jx7rs ปีที่แล้ว +5

      झोले को चाइ हो प्रस्ट देखिन्छ रबिको पासपोर्ट नागरिकताले कुन जनता र देश लाई घाटा भयो बिरोध गर्नु पर्नी मुद्दा हाल्नु पर्नी दलाल हरुको रोइलो

    • @kshrutigurung8856
      @kshrutigurung8856 ปีที่แล้ว +1

      @@superman-jx7rs exactly

    • @eshworshahi2821
      @eshworshahi2821 ปีที่แล้ว +2

      हात्तीको दाह्रा देखाउने र चपाउने फरक हुन्छन भक्त बनौ अन्धभक्त होइन

    • @ganeshkoirala7912
      @ganeshkoirala7912 ปีที่แล้ว

      यो चुतिया लाई 84 मा पतन हुनछ

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +191

    शिक्षित युवा भनेको एही यज्ञ जी❤❤❤❤

    • @roshanthapa3995
      @roshanthapa3995 ปีที่แล้ว

      त्यस्तालाई शिक्षित फुट्या आँखाले देख्छ हाेला ।

    • @milankc1067
      @milankc1067 ปีที่แล้ว

      ​@@roshanthapa3995 yo muzi safal Lai kan ko jali futne gari dinu parne... thukka dhamala yasto virus ko interview line ..yo Nepal ma ramro Kam garneko khutta tanne yo kasto kukur ho

  • @nirajanbabu7473
    @nirajanbabu7473 ปีที่แล้ว +4

    सल्युट यज्ञमनी सर तपाईको सहनशिलताको लागी 👍🏻👍🏻
    यो सफल हो कि असफल यस्लाई गायब गरीदीउ की कसो…

  • @gslama4792
    @gslama4792 ปีที่แล้ว +50

    यो सफल भन्ने मनुष्य वास्तव मा गुहु नै रेछ! यस्तो मान्छे को मुद्दा त्यो न्यायाधीश ले कसरी दर्ता गर्यो?

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh ปีที่แล้ว +57

    कति महान सहनसिलता यज्ञमणि ज्युलाई सलाम छ

  • @limbumadan1700
    @limbumadan1700 ปีที่แล้ว +41

    रबि लामिछानेको खेदो खन्ने ऋषि धमला र युबराज सफल दुईटाई लाई हार्दिक सर्दान्जली।

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf ปีที่แล้ว +7

    यस्ता अराजकता लाई यो देश मा कार्वाही हुदैन किन?

  • @debukalasapkota3436
    @debukalasapkota3436 ปีที่แล้ว +156

    यज्ञमणि जि तुरुन्त सफललाइ मुद्दा हालेर जेल काेच्नुहाेस🙏

    • @gomakhadka9295
      @gomakhadka9295 ปีที่แล้ว +3

      Yes agree with you

    • @anjalsunar1041
      @anjalsunar1041 ปีที่แล้ว

      Kukur youbraj

    • @ushakcraut
      @ushakcraut ปีที่แล้ว

      Yess

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว +3

      हिजो प्रसारित अस्तिको दिन recorded जनता जान्न चाहन्छ्न कार्यक्रममा मलाई single बहस भनी निम्ता गरि झुक्याएर युवराज सफल जस्तो अराजक ब्यक्ति(जो कि मैले अगाडिनै म त्यो मान्छेसङ बहस गर्दिन भनेको थिए)सङ बहसमा होमियो।माइक लगाइ सकेपछी धमलाले सफल लाई बहिर लागि 1मिनेट के खास्खुस गरे मलाइ थाहा छैन ।त्यहाँ भएका सबै कुराहरु नदेखाइ काटछाट गरि प्रसारण गरिएको रहेछ। मैले यो interview पोस्ट नगर्नुस मलाई एस्तो सस्तो चर्चाले लोकप्रिय हुनु छैन भनेको थिए।interview मा नै त्यस्तो अराजक अभद्र अमर्यादित हुदासमेत नियन्त्रण गर्न नसक्नु धमलाको योजना हो वा कमजोरी मलाई थाहा छैन। म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुसासन तथा आचरण समिति सदस्य भएको कारणले र मेरो स्वअनुसासनले त्यस्तो उस्को जस्तो मुडे बल देखाउन सकिन।कार्यक्रम पश्चात् मैले प्रहरी समेत बोलाएको थिए। तर धमला जि ले प्रहरीलाई रोकेछन। नेपालीमा उखान छ नी "गु कोट्याउए आफ्नै हात गन्हाउछ।" यो कार्यक्रम, कार्यक्रम सुरुहुनु पुर्वको धमला र सफलको गोप्य कुराकानीको परिणाम हो कि जस्तो आभास भइरहेको छ।

    • @tulbaral
      @tulbaral ปีที่แล้ว

      हो गधाले हर कुराको प्रूफ भन्नेले आफुले यज्ञग्य मणि जी लाई हातपात गरेको प्रूफ छ त अब येस्लाई जेल कोचनु पर्छ

  • @kuldipchhetri3836
    @kuldipchhetri3836 ปีที่แล้ว +138

    Is it true that there is no Law N Order in Nepal ? Why not Arrest Safal in such a situation ?

    • @AbiralKumar-ji2wt
      @AbiralKumar-ji2wt ปีที่แล้ว

      Why to arrest ? Who started conflict first ? You are fucking shithole of Rabi 😮

    • @ziyansanmgr2509
      @ziyansanmgr2509 ปีที่แล้ว +1

      because he is the puppet of opposition party of rabi itself

    • @kohinoorbici6959
      @kohinoorbici6959 ปีที่แล้ว

      फेरी कती शक्ति कि खायर अयेछ बज्ज्य फेरी कुर्ता सुरवल लायर मोरा

  • @J.Everest
    @J.Everest ปีที่แล้ว +113

    धमलाजीले पत्रकारिताको मर्यादा र आमन्त्रित सदस्य लाई सुरक्षित राखेर कार्यक्रम सञ्चालन गर्न नसक्ने हो भने कार्यक्रम बन्द गर्दा उपयुक्त हुनेछ ।

    • @roseritanepal729
      @roseritanepal729 ปีที่แล้ว +3

      यति धेरै comment हरुमा उत्कृष्ट लाग्यो हजुरको बिचार्🙏

    • @vesrajbelbase446
      @vesrajbelbase446 ปีที่แล้ว +1

      सहमत

    • @manjuacharya2892
      @manjuacharya2892 ปีที่แล้ว +1

      Sahamat

    • @sunitagautam9526
      @sunitagautam9526 ปีที่แล้ว +1

      सहमत

  • @FF.etidz12360
    @FF.etidz12360 ปีที่แล้ว +5

    भगवान गौतममा बुद्ध मा जुन सहन सक्ने छेमता थिए तेहि छेमता हाम्रो यग्यमनी सरमा
    रहेछ भन्ने प्रमानित भयो👍️👍️

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 ปีที่แล้ว +135

    यो सफल को पार्टी नेपाली भयनी काइते पार्टी हो रबिको पार्टी अमेरिकी भयनि हाम्रो फुल सपोर्ट रबिलाइ रहने छ।

    • @sukhdevasingh6480
      @sukhdevasingh6480 ปีที่แล้ว +2

      🇺🇸 ko dalal

    • @pawanbasnet4849
      @pawanbasnet4849 ปีที่แล้ว

      रवि,स्वर्णिम दुबै अमेरिकी दलाल हुन..जनतालाई बेवकुफ बनाउदैछन.

    • @madanbk6754
      @madanbk6754 ปีที่แล้ว

      दलाल नै रहेछ कुकुर

    • @eshworshahi2821
      @eshworshahi2821 ปีที่แล้ว

      बोलिका दिनमा सरणार्थी भएको देख्न नपरोस अफगानिस्तानमा जस्तै

    • @ranamagar433
      @ranamagar433 ปีที่แล้ว

      ​@@eshworshahi2821sararthi banaune ta terai parti yemale kangresh maaobadi rahexa ta dekhexainas thula thula neta sabai madarchot randiko xora

  • @deepakdhungana315
    @deepakdhungana315 ปีที่แล้ว +125

    यो युवराज सफल भन्ने कुलङ्गार लाई चाडै स्वर्ग लैजाउ भगवान्🙏🙏

    • @sanjugrg3538
      @sanjugrg3538 ปีที่แล้ว +4

      होइन नर्कमा

    • @kalpanabelbase5909
      @kalpanabelbase5909 ปีที่แล้ว

      No havan he is going to helllll

    • @Goley5
      @Goley5 ปีที่แล้ว +4

      माफ गर्नुस सर यस्तो कुलङ्घार लाई स्वर्ग मा ठाँउ छैन 😂😂

    • @samrat.khanal
      @samrat.khanal ปีที่แล้ว +1

      Natak ke narka

    • @sabinkc5570
      @sabinkc5570 ปีที่แล้ว +1

      Sorga hoina narka maa baas hos

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 ปีที่แล้ว +40

    अधिवक्ता जी धेरै सहनशील ब्यक्ति हुनुहुदो रहेछ जय होस।।

    • @chomolungma-j8j
      @chomolungma-j8j ปีที่แล้ว

      मुद्दा हारे पछि किन बोल्नु र 😂😂😂

  • @bladeyt7802
    @bladeyt7802 ปีที่แล้ว +2

    होइन यो युबराज सफल बोउलायो कि के हो ? यज्ञमनि सरको धैर्यतालाई सलाम छ ।

  • @santoshkhatiwada7969
    @santoshkhatiwada7969 ปีที่แล้ว +185

    हार्दिक श्रद्धाञ्जली युव राज सफल र ऋषी धमला उहाँ हरुको नर्क मा बसा होस् 😢😢😢

    • @arjunsapkota6840
      @arjunsapkota6840 ปีที่แล้ว

      😂😂😂😂

    • @menghale2216
      @menghale2216 ปีที่แล้ว

      Yo sale lai thokne koi 6aina npl ma

    • @deepakpoon9679
      @deepakpoon9679 ปีที่แล้ว +1

      Tapai ko mukh ma ghiu bhaat 😂😂😂😂

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว +3

      हिजो प्रसारित अस्तिको दिन recorded जनता जान्न चाहन्छ्न कार्यक्रममा मलाई single बहस भनी निम्ता गरि झुक्याएर युवराज सफल जस्तो अराजक ब्यक्ति(जो कि मैले अगाडिनै म त्यो मान्छेसङ बहस गर्दिन भनेको थिए)सङ बहसमा होमियो।माइक लगाइ सकेपछी धमलाले सफल लाई बहिर लागि 1मिनेट के खास्खुस गरे मलाइ थाहा छैन ।त्यहाँ भएका सबै कुराहरु नदेखाइ काटछाट गरि प्रसारण गरिएको रहेछ। मैले यो interview पोस्ट नगर्नुस मलाई एस्तो सस्तो चर्चाले लोकप्रिय हुनु छैन भनेको थिए।interview मा नै त्यस्तो अराजक अभद्र अमर्यादित हुदासमेत नियन्त्रण गर्न नसक्नु धमलाको योजना हो वा कमजोरी मलाई थाहा छैन। म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुसासन तथा आचरण समिति सदस्य भएको कारणले र मेरो स्वअनुसासनले त्यस्तो उस्को जस्तो मुडे बल देखाउन सकिन।कार्यक्रम पश्चात् मैले प्रहरी समेत बोलाएको थिए। तर धमला जि ले प्रहरीलाई रोकेछन। नेपालीमा उखान छ नी "गु कोट्याउए आफ्नै हात गन्हाउछ।" यो कार्यक्रम, कार्यक्रम सुरुहुनु पुर्वको धमला र सफलको गोप्य कुराकानीको परिणाम हो कि जस्तो आभास भइरहेको छ।

  • @bishnuthapa7401
    @bishnuthapa7401 ปีที่แล้ว +108

    यो युवराज भन्ने चोचेको आत्माले शान्ती पाओस..... हार्दिक श्रद्धाञ्जली😭😭😭

  • @यात्रीGhumneManchhe
    @यात्रीGhumneManchhe ปีที่แล้ว +51

    यज्ञामणी न्याउपाने ज्यु २०८४मा अब चुनावमा राष्टिय स्वतन्त्र पाटीबाट उठ्नु पर्छ

  • @pukarshrestha7089
    @pukarshrestha7089 ปีที่แล้ว +2

    १२ भाई मध्यको १ जोकरले अर्को जोकर बोलाएर रबीको बादला लिएको जस्तो देखिन्छ , २ जोकरको पहिला नै प्लान बनिसकेको जस्तो देखिन्छ .
    RIP कलौटेको आत्माले शान्ति पाओस हजुर को स्वर्गमा बास पाओस हार्दिक समवेदना, यज्ञमणी सरलाई सलाम छ🙏🙏❣

  • @gitashahu4454
    @gitashahu4454 ปีที่แล้ว +80

    बिज्ञ मानिसको व्यक्तित्व आफै झल्किन्छ यज्ञ सर 🙏🙏🙏

    • @minbahadurale451
      @minbahadurale451 ปีที่แล้ว

      Nepali.janta.le.thahaxa.yo.
      Guhu.lai.guhukochne.kam
      Garnu.hola..Nepali.jantale
      Yo.s.r.ko.Name.thaha.chhaina
      Kati.sansihal.raixa

  • @manojsunar7674
    @manojsunar7674 ปีที่แล้ว +49

    यो पागल लाई समातेर जेल हाल्नु पर्यो ऋषि धमला जि!!सार्वजनिक कार्यक्रम मा हात हाल्ने एउटा सम्मानित अधिबक्ता लाई!!!

  • @DhirajGaming732
    @DhirajGaming732 ปีที่แล้ว +28

    नेपालर नेपाली आमाकोईमान्दार र सच्चा देश भक्त नेपाली नागरीक हुनुन्छ रबि ज्यु

  • @prawdeep5457
    @prawdeep5457 ปีที่แล้ว +2

    सहनशीलता का प्रतिमूर्ति यज्ञमनी दाई❤

  • @kcronlinetv6212
    @kcronlinetv6212 ปีที่แล้ว +40

    यो युवराजलाई खत्तम पार्नी मान्छे जन्मेको रैनछ कठै मेरो देश 😭😭आज धेरै दुख लाग्यो

  • @nightmare8988
    @nightmare8988 ปีที่แล้ว +87

    याे युबराज सफल भनेकाे डन रहेछ युवराज सफललाई मान हानिकाे र हात पात र कुट पिटकाे मुद्दा हाल्नु पर्छ

    • @chetanathdahal6882
      @chetanathdahal6882 ปีที่แล้ว +1

      hat haleko dekhi dekhi pani muda halenaw vane timaro namarda haw adhibakta haru i need case for yobraj kukur

    • @aitathakali2457
      @aitathakali2457 ปีที่แล้ว

      Jo chor uskai thuli chor bhaneko yo Yubaraj bhayako pratyakchhy udaaharan dekaudai chha.

    • @ujjwalkhatiwada3195
      @ujjwalkhatiwada3195 ปีที่แล้ว

      Yubraj murdar ho bhatuwa ho yo parichalit chha yo sota

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      हिजो प्रसारित अस्तिको दिन recorded जनता जान्न चाहन्छ्न कार्यक्रममा मलाई single बहस भनी निम्ता गरि झुक्याएर युवराज सफल जस्तो अराजक ब्यक्ति(जो कि मैले अगाडिनै म त्यो मान्छेसङ बहस गर्दिन भनेको थिए)सङ बहसमा होमियो।माइक लगाइ सकेपछी धमलाले सफल लाई बहिर लागि 1मिनेट के खास्खुस गरे मलाइ थाहा छैन ।त्यहाँ भएका सबै कुराहरु नदेखाइ काटछाट गरि प्रसारण गरिएको रहेछ। मैले यो interview पोस्ट नगर्नुस मलाई एस्तो सस्तो चर्चाले लोकप्रिय हुनु छैन भनेको थिए।interview मा नै त्यस्तो अराजक अभद्र अमर्यादित हुदासमेत नियन्त्रण गर्न नसक्नु धमलाको योजना हो वा कमजोरी मलाई थाहा छैन। म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुसासन तथा आचरण समिति सदस्य भएको कारणले र मेरो स्वअनुसासनले त्यस्तो उस्को जस्तो मुडे बल देखाउन सकिन।कार्यक्रम पश्चात् मैले प्रहरी समेत बोलाएको थिए। तर धमला जि ले प्रहरीलाई रोकेछन। नेपालीमा उखान छ नी "गु कोट्याउए आफ्नै हात गन्हाउछ।" यो कार्यक्रम, कार्यक्रम सुरुहुनु पुर्वको धमला र सफलको गोप्य कुराकानीको परिणाम हो कि जस्तो आभास भइरहेको छ।

    • @mayagurung2021
      @mayagurung2021 ปีที่แล้ว

      100 sahi vanu vayo y pagel RIP off 👎👎

  • @FRIENDSMEDIA950
    @FRIENDSMEDIA950 ปีที่แล้ว +32

    सलाम छ , कति कुल कति धैर्य अधिवक्ता ! म भए त एक दिएर सोत्तर पार्दिन्थे यो खातेलाइ ।

  • @sumandhakal
    @sumandhakal ปีที่แล้ว +2

    यज्ञमणि सरको सहनशीलता बाफ्रे🙏🏻

  • @mahendrasubedi3422
    @mahendrasubedi3422 ปีที่แล้ว +97

    कति सहनशील मान्छे यज्ञ सर उहाँको सहनशीलतालाई मेरो हृदयदेखि नै सम्मान छ 🙏

  • @ranendrarashuwal7007
    @ranendrarashuwal7007 ปีที่แล้ว +67

    युबराज सफल ले छिट्टै परिणाम भोग्दैछ

    • @gurungharka843
      @gurungharka843 ปีที่แล้ว +2

      Tehi bhayera ta pagal Huna lageko chha ni hajur yo kukur

    • @diwashpoudel1789
      @diwashpoudel1789 ปีที่แล้ว +1

      parindam haina lafa vetxa yesle xittai

  • @hariadhikari815
    @hariadhikari815 ปีที่แล้ว +52

    युबराज लाई प्रकाउ गरि तुरुन्तै कार्बाही होस। एउटा अधिबक्ता लाई हात हालेको छ। नेपाल प्रहरी ले तुरुन्तै प्रकाउ गरि कार्बाही होस।

    • @kalisirju
      @kalisirju ปีที่แล้ว

      I'm totally agree 💯

    • @binodsharma8523
      @binodsharma8523 ปีที่แล้ว

      Jhole okillai saphalla thik garo

  • @deepakshrestha6278
    @deepakshrestha6278 ปีที่แล้ว +2

    युवराज असफल को मानसिक रोग ले ग्रस्त भयको प्रमाणित १००% हो जस्तो लग्यो

  • @krishnaghising4904
    @krishnaghising4904 ปีที่แล้ว +27

    युबराज सफल ले अराजक फैल्यो यसलाई कारबाही गर्नु पर्छ!सरकार यो सारै सिमा नाग्यो सबैले अराजक फैलाई के हुन्छ!सरकार यसलाई तुरुन्त कारबाही गर्न अनुरोध गर्द्छु!

  • @NishaSharma-rc2bk
    @NishaSharma-rc2bk ปีที่แล้ว +25

    Yegyamani sir salute chha hajurlai 🙏you r so humble and dedicated ❤all Nepali people loves you and adore you 😢❤

  • @rupeshthapa1657
    @rupeshthapa1657 ปีที่แล้ว +28

    ए, यमराज यो अराजक धर्तिको बोझ लाई छिट्टै उठायर माथी लैलाउ भगवान। आम जनताले हार्दिक श्रद्धाञ्जली कहिले दिन पाउने??

  • @QMTS1
    @QMTS1 ปีที่แล้ว +1

    ऋषी धमला र युवराज सफल कुम्भ मेलामा हराएका जुडुवा भाइहरू हुन्

  • @sanjurai7102
    @sanjurai7102 ปีที่แล้ว +133

    ऋषि र सफल एक रथका 2 चक्का हाे।

  • @mrbasnet24
    @mrbasnet24 ปีที่แล้ว +43

    तपाईको आत्मा ले शान्ति पाओस् युवराज डाँका
    नर्क मा बास होस् 😭

  • @kanchan-qf5dz
    @kanchan-qf5dz ปีที่แล้ว +82

    कति सहन्सिल वकिल🙏,,सत्य बोल्न डराउनु भयन💪जे बोल्नुभो सहि बोल्नुभो सर🙏यो सफलचोर लाई असफल बनार🇳🇵देशनिकाला गराै सबैमिलेर🙏

  • @nirsubagurung5640
    @nirsubagurung5640 ปีที่แล้ว +1

    🎉अति भक्तत ज्युकाे साहान सिलदेखेरा म धेरै धेरै सम्मान गर्दछु पाेखरा बाटा हाे 🎉

  • @nanumagar3807
    @nanumagar3807 ปีที่แล้ว +97

    युबराज सफललाई नेपाल कानुन बमोजिम कार्बाही हुनुपर्छ कार्यक्रम मै हात पात गर्यो यसको छानबिन भएर कार्बही हुनुपर्छ नेपाली जनता एक जुट हुनुपर्छ

    • @ramkumaryadav9394
      @ramkumaryadav9394 ปีที่แล้ว +1

      ऐक दम सही कुरा भननुभयो

    • @sirjanoli7261
      @sirjanoli7261 ปีที่แล้ว +1

      यो कुकुर अहिले सम्मा जिउदो किना छ, मा त तीन छक्क पर्छु

    • @rakeshbista1998
      @rakeshbista1998 ปีที่แล้ว

      नेपाल को कानुन हाहा

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      धमला को योजना मा भएको यो सब ,

    • @khimroka561
      @khimroka561 ปีที่แล้ว

      बिजेत

  • @indrasunuwar5966
    @indrasunuwar5966 ปีที่แล้ว +79

    यो युवाराज सफल भारत र अमेरिका बाट र स्वादेसी नेता हरु बाट परिचालित छ अब जनताले एक एक कारबाही गर्नु पर्छ

    • @eshworshahi2821
      @eshworshahi2821 ปีที่แล้ว +1

      परिचालित त भौमान हो। यो सफल ब्रो देश प्रेमी छ जस्तो लाग्यो हेरौ भोलिका दिन मा

    • @bishnudevkota
      @bishnudevkota ปีที่แล้ว

      युवराज कुकुर लाई जेलमा कोच्नु पर्छ

    • @reemareema4166
      @reemareema4166 ปีที่แล้ว

      त खाते थुक रबि को दिसाखा त मरे को कैले सुन्न पाउ भगवान छितै लई जानु भगवान त लाई

    • @Hitler-12345
      @Hitler-12345 ปีที่แล้ว

      ​​@@reemareema4166Tahile madan rai ko gula kha....kaultee ko chela😂😂

    • @sagarkadariya9262
      @sagarkadariya9262 ปีที่แล้ว

      ​@@eshworshahi2821 tero jhat muji..ja yubraj ko khutta madara bas

  • @sarurai8634
    @sarurai8634 ปีที่แล้ว +24

    युवराज ले छिटै स्वर्ग को आनन्दा लियोस। र चिर शान्तीको कामना। यदि म त्यहां भएको भए युवराज लाई चडकन दिने थिए।

    • @subashsunuwar43
      @subashsunuwar43 ปีที่แล้ว +1

      Honi you are right

    • @deenashphuyel7278
      @deenashphuyel7278 ปีที่แล้ว +1

      Hait k ko swarga ho.. narka ko chai ananda linu par6 yesle!

  • @chitraonline7929
    @chitraonline7929 ปีที่แล้ว

    युराज सफल मोरदाबात ↙️😡😡मुदा हाल्ने 🔔🔔🙏jindabaat रबि दाई

  • @sundarlama3033
    @sundarlama3033 ปีที่แล้ว +46

    Huge respect for Yagyamani sir's Endurance🙏🙏🙏🙏

  • @DalBahadur-h5r
    @DalBahadur-h5r ปีที่แล้ว +40

    हरेक नेपाली को आशा र भरोशा हुन रबि

  • @nirajshrestha9926
    @nirajshrestha9926 ปีที่แล้ว +18

    रास्वपा❤ अव देखी घमला को कार्यक्रम मा कृपया नजानु होला❤❤ धन्यवार

  • @badboypsyckoo2473
    @badboypsyckoo2473 ปีที่แล้ว

    सर्वप्रथम त यो जनता जान्न चाहान्छन भन्ने कबाडि कार्यक्रम र यो सुंगुरमुखे धमला लाइ बन्द गर्नुपर्ने भयो सरकार र हार्दिक श्रद्धाञ्जली युवराज सफल चाडै नर्क मा बास होस

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 ปีที่แล้ว +35

    बरिस्ठ अदिबक्ता तितिकै भनेको होइन सलाम छ यग्यमणी जि। हार्दिक सर्दानजली साला कुकुर खाते चोर नालायक असफल साला कुकुर अनि ऋिसि पनि रिप😢😢

    • @binodsharma8523
      @binodsharma8523 ปีที่แล้ว

      Yo garu pani kura dhilo bujhne manxe rahexa

  • @infotentv2545
    @infotentv2545 ปีที่แล้ว +11

    समय मा सत्य र यथार्थ स्वीकार्ने ज्ञान र हिम्मत सबै मा हुन्न । भीड़ ले भनेको कुरा सधै सत्य हुन्न ।

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว +21

    धर्म हराए बुद्धी-बिबेक हराउछ,बुद्धी-बिबेक हराएपछी मानिस र पशु बिचको भेद छुट्टीन्न ।

  • @MaulikLiveNepalOfficialChannel
    @MaulikLiveNepalOfficialChannel ปีที่แล้ว

    यज्ञ मणि जस्तो मान्छे जस्तो पायो तेस्तो टेलिभिजन मा जानू नै गलत हो आगामी दिन मा सतर्क रहएर अन्तर्बार्ता दिनु होला

  • @TarikaTiwari
    @TarikaTiwari ปีที่แล้ว +15

    भद्र ब्यवहार देखाउनु राम्रो युवराज सफल ज्यु। दादागिरी ले लोकप्रिय भैदैन। अधिवक्ता सर को संयंता लाई सलाम छ।

  • @khimarana8287
    @khimarana8287 ปีที่แล้ว +59

    युबराज सफल खात्ते राडीको छोरा तेरो आत्माले सोर्गम शान्ति नपावस्😭😭😭😭

    • @sukratamang4567
      @sukratamang4567 ปีที่แล้ว

      बिचार कति राम्रो कमेन्ट 😂😂

    • @RythmShahi
      @RythmShahi ปีที่แล้ว

      Balla yeuta comment le man khushi vayo

  • @kamalprasad546
    @kamalprasad546 ปีที่แล้ว +16

    यो युवराज सफल भन्ने जनावरलाई कार्वाही गर्नुपर्छ यो अराजक व्याक्ती हो

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 ปีที่แล้ว

    धमलाले भ्युजको लागि जानी जानी यस्तो उग्र गराएको जस्तो देखिन्छ काजुलाई कार्बाही होस

  • @bikashsubba9474
    @bikashsubba9474 ปีที่แล้ว +58

    थुइक्का यज्ञमणिको ठाउँमा म भएको भा बरु कार्यक्रममा नै रोकिए रोकिने थियो तर येस्ता झारे पागललाइ माकसम एकै झापडमा पुर्लुक्कै ढालेर हिड्ने थिए 😡

    • @XetriBam_4009.
      @XetriBam_4009. ปีที่แล้ว

      Hai

    • @rakeshmaharjan9779
      @rakeshmaharjan9779 ปีที่แล้ว

      Ho ra vanya

    • @sumandahal6194
      @sumandahal6194 ปีที่แล้ว

      हेर्दै पारो तातियो यज्ञमनि सरको ठाउमा म भएको भए माकसम एस्को एकपन्च मा छाति फोर्दिन्थे

    • @satyaraj4150
      @satyaraj4150 ปีที่แล้ว

      😂😂😂 sahi ho

  • @Nabin__Sir
    @Nabin__Sir ปีที่แล้ว +30

    You are really great yajnya Mani sir
    एउटा असल नैतिकवान् मान्छे यस्तो हुनुपर्छ।❤

  • @KajiRamThapa3
    @KajiRamThapa3 ปีที่แล้ว +49

    हार्दिक श्रद्धाञ्जली युब राज जी❤❤❤❤❤❤❤❤❤❤❤

  • @crazyby7870
    @crazyby7870 ปีที่แล้ว +4

    भलादमीको बस्ने तरिकाले बताउछ ❤❤

  • @darshanlamichhanemagaroffi7816
    @darshanlamichhanemagaroffi7816 ปีที่แล้ว +19

    सक्दो कार्वाही हुनुपर्छ यो युवा राज सफल लाई

  • @laktamang2563
    @laktamang2563 ปีที่แล้ว +21

    जयकिशन सँग चै अन्तर्वर्दा राखिदिनुस्। त्यसपछि बल्ल मज्जा आउँछ

    • @We_Were_Soldiers
      @We_Were_Soldiers ปีที่แล้ว +1

      युवराज सफल तपाईं ले सोचे जस्तो सामान्य मान्छे होइन। गृहमन्त्री जस्तो को पद खुस्काइदियो। जय किशन भनेको सानोतिनो कलाकार जो आजकाल युट्युबर र टिकटक मा हावा/ठुला कुरा गर्ने भन्दा अरु काम छैन।

    • @utubenepal2496
      @utubenepal2496 ปีที่แล้ว

      @@We_Were_Soldiers jay kishan le thaam ko thaam daat jhardinxa nee

    • @kisanmagar3089
      @kisanmagar3089 ปีที่แล้ว

      Tesle ta darò godxa yeslae 😀

  • @narayanlamichhane1420
    @narayanlamichhane1420 ปีที่แล้ว +20

    यो युबराजे लाइ यत्तिकौ चाहि छोड्नु हुदैन है यज्ञमणि दाइ

  • @YadavSunar-m7n
    @YadavSunar-m7n ปีที่แล้ว

    यज्ञमणि सर लै मान्नै पर्छ यति सहनसिल सलुट छ मेराे।ऋषि ज्यु ले यसतै युवराज सफल जस्ताे शीत अन्तरबार्ता गराउनु ठिक हैन । ऋिसि जि तपाईकै वाेयट घटने काम।

  • @laxmiupadhyay4584
    @laxmiupadhyay4584 ปีที่แล้ว +14

    हातपात,गालिगलौच,र मान्हानिको मुद्दा चलोस सफल बिरुद्ध !

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +135

    हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ 🙏🔔🔔❣️🌹

    • @subarnasuyog6375
      @subarnasuyog6375 ปีที่แล้ว +1

      ali बढी भयो कि?

    • @ranamagar433
      @ranamagar433 ปีที่แล้ว +2

      ​@@subarnasuyog6375 ajhai kam vayo rabi vaneko tero bauko pani bau ho buji rakh rabi is always hero

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 ปีที่แล้ว

      raja vann muji

    • @kabinkhadka6808
      @kabinkhadka6808 ปีที่แล้ว

      @@bimochanadhikari1419 हुन नि बेर लाउदैन केटा

    • @bishalofficial789
      @bishalofficial789 ปีที่แล้ว +1

      🙏🙏🙏❤❤❤❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 ปีที่แล้ว +435

    Rest in peace yubraj safal

    • @rabinbudhathoki3665
      @rabinbudhathoki3665 ปีที่แล้ว +6

      rest in peace yubraj safal kukura

    • @minthapa939
      @minthapa939 ปีที่แล้ว +3

      Ahile samma ko jhur episode
      Barista Jee ko ijaat vayena yaha

    • @tamangchyangba7226
      @tamangchyangba7226 ปีที่แล้ว +3

      Rip

    • @ramchandraraut2502
      @ramchandraraut2502 ปีที่แล้ว +3

      स्वर्गमा पनि शान्ति नमिलोस

    • @deepakpoon9679
      @deepakpoon9679 ปีที่แล้ว +2

      @@ramchandraraut2502narka ho ka yesto manxe lai swarga 😂😂😂😂

  • @ganeshkhadka3101
    @ganeshkhadka3101 ปีที่แล้ว +1

    राम्रो मान्छे चिन्ने ठाउ भनेको सहनशीलता हो

  • @sitakhanal2590
    @sitakhanal2590 ปีที่แล้ว +24

    अौकात बिहिन कलौटेको हर्कत देख्दा नि उदेक लाग्छ।

  • @arpan2342
    @arpan2342 ปีที่แล้ว +13

    यो असफल लाई मानहानी र कर्तव्य ज्यान मुद्दा लाग्ने आधार धेरै छ ।

  • @manrajsunar4230
    @manrajsunar4230 ปีที่แล้ว +15

    ज्यान मर्ने धम्की समेत दिँदा धमलाले एस्तो अराजकता मान्छेलाई अब कानुन प्रक्रियामा सजाय हुनु पर्छ l हात सम्म हाल्नु कहाँ सम्मको गल्ती हो

    • @rajendragurung3648
      @rajendragurung3648 ปีที่แล้ว

      कानुनी राज्य को धज्जी उदेको छ नेपाल मा जस्ले जे बोले गरे पनि हुन्छ भन्ने प्रष्ट देखिन्छ ।।को हो यो बादर अनुहार हरामी कुत्ता येस्को सिधै ताउको छिनाउनु पर्छ येस्तो 2 बादर हरु हरामी कुकुर मादर चुद

  • @chandapoudel2489
    @chandapoudel2489 ปีที่แล้ว +1

    कति महान सहनशीलता यज्ञमणि सर ज्यू सलाम छ हजुर लाई

  • @kumarbista7784
    @kumarbista7784 ปีที่แล้ว +35

    सहनशीलतालाई मान्नु पर्छ न्यौपाने सरलाइ🙏🙏❤❤❤❤

  • @गाउँघरकाताजाखाबर
    @गाउँघरकाताजाखाबर ปีที่แล้ว +51

    यिबराज चाेर बऊलायाे अब जङगल जानू मात्र बाकि छ🎉🎉

    • @sulavbiogas7766
      @sulavbiogas7766 ปีที่แล้ว

      I m bishnu tanahun ubaraj pani aktiyar pramuk jastai kanu, bechne manु Ho pagal pani ho des becne ra becn akti ho khardar chhor .

  • @beadkumar1511
    @beadkumar1511 ปีที่แล้ว +18

    मानव र दानव लाई एउटै बहस मा बोलाए पछि को नतिजा,
    यज्ञमणि जि प्रती सम्मान छ ।
    ऋषि जि, अबको interview भेलु बाजे लाई बोलाउनु है 😂😂😂

  • @sushilsubedi7462
    @sushilsubedi7462 ปีที่แล้ว +3

    अति भएमा जनता हान्न पनि
    चाहानछन