नेकपा एस छाड्दै नेता कार्यकर्ता, एक्लिदै माधव, ओलीको रणनीति सफल हुँदै | Sagarmatha Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 เม.ย. 2023
  • नेकपा एकिकृत समाजवादीमा रहेका केही नेताहरुले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । नेकपा एसको भविष्य नरहेको दाबि गर्दै दाङका नेताहरुले सामुहिक रुपमा पार्टी त्यागेका छन् । पार्टीभित्रै रहेका अधिकांश नेताहरुपनि नेतृत्वप्रति सन्तुष्ट छैनन् । पार्टीभित्र व्यत्तिवादी, अंहकारवाद र निरंकुश हाबी हुदै गएकोले पार्टीको माध्यमबाट कम्युनिष्ट आन्दोलनको सुद्धिकरण नहुने भन्दै उनीहरुले पार्टी त्यागेर एमाले फर्किएका छन् । यसले माधव नेपाल नेतृत्वको पार्टी फुटको संघारमा पुगेको प्रष्ट पारेको छ ।
    #sagarmathatv #sagarmathareport
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 40

  • @jhalakale9199
    @jhalakale9199 ปีที่แล้ว +18

    लास्ट्मा बिना ढेउवेके मात्रै रहला जस्तो छ यो पार्टिमा

  • @shankerrai795
    @shankerrai795 ปีที่แล้ว +4

    `एस´पार्टी न भुतकाल हाे न भविष्यत काल खालझअनिकाल हाे।

  • @oliviaplays_rblxrblx7391
    @oliviaplays_rblxrblx7391 ปีที่แล้ว

    अन्तमा एमाले एउटै हुन्छ , हुनु पर्छ ।

  • @roshansunar4364
    @roshansunar4364 ปีที่แล้ว

    Afnu ghar Nekapa emale ma farkinus mitra haru 👏👏👏🌄🌄🌄🌄🌄💪Nekapa emale jindabad 💪🌄🌄👏

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 ปีที่แล้ว +3

    ❤be united for better strength

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 ปีที่แล้ว

    Good news

  • @rmcentertainment7136
    @rmcentertainment7136 ปีที่แล้ว +2

    हाहहाहा एमाले का कार्यकर्ता को सराप लाको छ नेकपा एस लाई😂😂😂

  • @bhimkadariya6864
    @bhimkadariya6864 ปีที่แล้ว

    हुनुपर्ने यहि थियोे ढिलै भएपनि सुरु भएछ खुसिकै कुराे हाे

  • @birendralimbu2114
    @birendralimbu2114 ปีที่แล้ว

    खानु पाउला भनेर आका हरु फेरि उताइ खान पाइन्छ कि भनेर गयेको होलान।

  • @deepaktamang6102
    @deepaktamang6102 ปีที่แล้ว +5

    आफ्नै घर जलाएर हिड्ने,बिनाशकाले बिपरित बुद्धि माकुने थु...

  • @prasiddhakhadka9461
    @prasiddhakhadka9461 ปีที่แล้ว

    हैन यो देश मा नेता भनाउदा चाई कती हुन् के 😡😡

  • @arjunchhetri4353
    @arjunchhetri4353 ปีที่แล้ว

    माकुने काे सती जान आबस्यक छ ? अपहेलित भएर बस्नुकाे पनि हद हाेला नि, मागेकाे एउटा मन्त्रालय नपाउदा ?

  • @SURESHUAE2005
    @SURESHUAE2005 ปีที่แล้ว

    Ho

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj ปีที่แล้ว +1

    1,1 mahina bhaye pani mantri banauna Makune.

  • @Anticorr318
    @Anticorr318 ปีที่แล้ว

    कांग्रेस एमाले माओबादीले ब्यस्थापिका,कार्यपालिका,न्यायपालिकामा निरङ्कुश पंचायत भन्दा पनि १०० गुणा आफ्नो पहुँच लादेर अन्याय अत्याचार गरेर भ्रष्टचार गरेर देश बिगारेको छ ! नीति नियम कानुन खल्तीमा राखेर देश चलाउने कांग्रेस एमाले माओबादीले बिगारेको देशलाई देशको संबिधान नियम कानुन नीति नियमलाइ पालन गरेर कार्यपालिक व्यबस्थापिका न्यायपालिकालाइ भ्रष्टचार मुक्त गरेर देशलाई पूर्ण परिवर्तन गरेर नयाँ दिश तिर लैजाने सोंच लिएका घन्टीलाइ अब देशको सम्पूर्ण नागरिकले साथ् र सहयोग गर्नु पर्छ !
    कांग्रेस एमाले र माओबादीले सम्हालेर २०४६ साल देखि २०७९ साल ३३ बर्ष सम्म भ्रष्टचार गरेर देश लुटेरा खाएर देश डुबाए,त्यो तपाइँ हामि सबैले देखी कुरा हो ! कांग्रेस एमाले र माओबादीको माफिया नीति अब लुकाएर छुपाएर कुनैपनि haalatamaa छुपिने छैन, अति गरे खति हुन्छ भन्ने नेपाली उखान छ !निरङ्कुश पंचायतले अति गरेर २०४६ सालमा खति भो,!२०४६ साल देखि २०७९ साल सम्म ३३ बर्ष कांग्रेस एमाले माओबादीले निरङ्कुश शासन लादेर अति नै गरेको कारण अब निरङ्कुश पंचायत जसरी नै खति हुँदै छ !कांग्रेस एमाले माओबादी पार्टीको देशभक्त इमान्दार कार्यकर्ताहरु भ्रष्टचारीको गुलामी नगरेर राजु दाहालले जसरी अन्याय अत्याचारको यसरी नै बिरोध गरेर तिनीहरुको पर्दाफास गरेर राम्रो पार्टीमा लग्नु पर्छ !अब घन्टीले यी भ्रष्टचारी दलाली तस्करी भुमाफियाहरुको घन्टी बजाउने निश्चित छ !
    ए एमसीसी रोक्ने हो भने बिदेशी दात्रि राष्ट्रहरुले दिने गरेको ऋण अनुदान एडीबी र बिस्वः बैंकको ऋण अनुदान पनि सब बन्द गरौँ न ।,किन एमसीसी मात्रै बन्द गर्ने ? के गफ गर्छौ ल ताकत छ भने यी सब ऋण अनुदान बन्द गरौँ त !देशको के हालत हुन्छ ! सर्वेन्द्र खनाल अपहरणकारी हो,अपहरनाकारिलाई साथ् दिनेहरु अपहरणकारी नै हुन्छ !

  • @suraz555
    @suraz555 ปีที่แล้ว

    यो बादरमुखे लाई एक्लै पार्नुपर्छ

  • @parshuniroula9380
    @parshuniroula9380 ปีที่แล้ว

    आउनु होला घर मा आउनु लाइ कैले dhoka बन्ध हुदैन

  • @MagarVlog5
    @MagarVlog5 ปีที่แล้ว

    मेटे खुब उफ्रीन्दै थिस त अबो ठाउँमा आउने भइस हैन मेटे 😂😂😂

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 ปีที่แล้ว

    ए मेट्मणिले पनि आफुले गल्ती गरेर्पो पाटी फुटाएका रहेछन्

  • @lalrawat817
    @lalrawat817 ปีที่แล้ว

    Prachnd ko Hali banx Bina deuba samman bhyn

  • @ghhhhhh9999
    @ghhhhhh9999 ปีที่แล้ว +2

    अबको मूल कम्युनिष्ट धार नेकपा एस नै हो । बा माले कुनै हालतमा कम्युनिष्ट हैन

    • @khitizbajgain7845
      @khitizbajgain7845 ปีที่แล้ว +1

      खुल्क्याईस् झोले

  • @bhaktashahi7268
    @bhaktashahi7268 ปีที่แล้ว

    अबढेवामात्ररहनेभयाे

  • @nevermind1123
    @nevermind1123 ปีที่แล้ว

    Iphone s
    Samsung galaxy s
    Ani tespaxi aauxa
    Nekapa s..😅😅😅

  • @dhandhanbdrrai7267
    @dhandhanbdrrai7267 ปีที่แล้ว

    Loviko vandoharu matrata xan padko lagi imanbechne ko koi thegana hudaina.hija baseko gharma laat hanera thulo r mitho khojnele paye sammata thikai xa napaye paxi hincha danth dekhayera feri tei gharma aipugxan besaram vayera.

  • @mohitbasnet5812
    @mohitbasnet5812 ปีที่แล้ว

    Makune ko aasu kasle puchne

  • @shahiramoli4615
    @shahiramoli4615 ปีที่แล้ว

    चौधरी 😂😂😂😂

  • @baburamneupane4741
    @baburamneupane4741 ปีที่แล้ว

    Metmani xanni

  • @Dpk779
    @Dpk779 ปีที่แล้ว

    fake report

  • @deshbhaktanepali9975
    @deshbhaktanepali9975 ปีที่แล้ว +1

    Yo baluwatar jagga bechnee bidesidalallai aba Sarbochhale jailmakochne din aaudaichha
    Yo paajiko party chodee valaiii

  • @gopalhamal1696
    @gopalhamal1696 ปีที่แล้ว

    Aba ghanti ma jaanu

  • @nihonshrestha6222
    @nihonshrestha6222 ปีที่แล้ว

    e sabai chor neta Ho

  • @lookmaya6002
    @lookmaya6002 ปีที่แล้ว

    Madale pati ho

  • @rajtamangrajtamang7136
    @rajtamangrajtamang7136 ปีที่แล้ว

    Hawa news

  • @milankoirala5737
    @milankoirala5737 ปีที่แล้ว

    Good news