देउवासँग स-शंकित ओली, प्रचण्डले देउवाका दूत भेट्दै, कतै अर्को उथलपुथल त हुँदैन ?
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ค. 2024
- नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संसोधन र राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य सहित नयाँ सरकार बनाउने सहमति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता नछोड्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेको छ । एमालेले समर्थन फिर्ता लिएपछि स्पष्ट रुपमा अल्पमतमा परेका प्रधानमन्त्री दाहाल २८ गते संसदमा विश्वासको मत लिदै छन् । संविधान धारा ७६को उपधारा २ अनुसार बनेको अहिलेको सरकार ढलेमा संविधानको धारा ७६, ३ अनुसार संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन हुने तर्क गरिरहदा कांग्रेस नेता शेखर कोइरालाले समेत ७६, ३ नै आकर्षित हुने तर्क गरेपछि बन्दै नबनेको सरकार ढल्नेमा एमाले सशंकित बनेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Galad kura sherbadhur tamag ko
Shekhar always plays double role. He need to find his right way.
Ukhane ba debghat ma gayera basa
Raja Aaudesbchau
ZA bolne saram chaina ..
Good sahi ho sir
Sekhar ko kangarash k hisiyat x..r..ab ko savapati GAGAN thapar ho..ab Kuni Pani koirala pariyar ko hisiyat xin..
Chor har kam gary ra khana ko dukha ly varasta char gari lutna pal ky ka chor haru lai vot deny haru pane matiyar hun? Huna ta 2 chok ta masura ek glass rakse ma beky ka haru.thuk k.