गृहमा फर्कने रविको आश, पूर्णबहादुर र माधवलाई रोक्दै प्रचण्ड, नारायणकाजी पक्का, माधवको अड्को ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 มี.ค. 2023
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 28

  • @birsingtamang7813
    @birsingtamang7813 ปีที่แล้ว

    गृहमन्त्री रबिलाई दिनुपर्छ

  • @prashantsharki
    @prashantsharki ปีที่แล้ว

    गृहमन्त्रालय रवी सर लाइ नै मिल्नुपर्छ।

  • @nishashrestha7509
    @nishashrestha7509 ปีที่แล้ว +1

    🇳🇵🇳🇵😥😥😥 हाम्रो देश 😥😥 हामीले भोट हालेर यस्ता नेताहरु जीताएको परिणाम😥 धेरै राम्रो अझ के जे देख्न पर्ने हो

  • @shankerrai795
    @shankerrai795 ปีที่แล้ว

    कहिल्यै चुनाव जित्न नसक्ने मनुवा गृहमन्त्री हुने भाे उही काजी बा।

  • @vinodsaud3052
    @vinodsaud3052 ปีที่แล้ว

    अब चितवन बाट रवीलामी छने मतदान जितेर आउछन उनले समालछन गिरेमनतरालय

  • @khemrajthing9289
    @khemrajthing9289 ปีที่แล้ว +4

    In my opinion give chance once again to Mr Ravi

  • @shibajirai7248
    @shibajirai7248 ปีที่แล้ว +3

    Next time Rabi lai vot Nadine.. yini prachanda ko pithyuu hun😮

  • @devendragurung6100
    @devendragurung6100 ปีที่แล้ว +1

    योग्य मन्छे को अब्स्यक पर्छ दल को मन्छे होइन राम्रो ब्यक्ती को खछो हुन्छ

  • @nicenepal8980
    @nicenepal8980 ปีที่แล้ว +2

    एउटै सामाचार कतिदिन बजाको ए मुला हरु 3 दिन भयो यहि सामाचार सुन्न लाको

  • @maharjan9233
    @maharjan9233 ปีที่แล้ว +1

    मीलीजुली खाने हो कीन चाहीयो चुनाव 😢😢

  • @chhabithapa2444
    @chhabithapa2444 ปีที่แล้ว +1

    Why Iam seeing Baburam with that crying face in every meeting. Shame on him.

  • @chandrabdr.adhikari3865
    @chandrabdr.adhikari3865 ปีที่แล้ว

    Chandra Bdr Adhikari.
    Dolakha,MelungNepal.
    Regular.

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 ปีที่แล้ว

    दाेषी काे ? किन ?
    हरेक मानिसले सधैं सुख चाहन्छ।तदर्थ अरूको सुखमा सुखी , दुःखमा दुःखी हुने सात्त्विक शिक्षा संस्कारबाट जनप्रिय हुनु र त्यसरी मात्रै उच्च पद प्राप्त गर्नु उकालो देवमार्ग हो भने जनजनलाई परस्परमा लडाई कङ्गाल बनाएर चुनावमा मत किनी सत्तामा पुग्नु ओह्रालाे मार्ग हो।
    व्युत्पत्ति र व्यवहार अनुसार दिति (फुटाऊ र शासन गर भन्ने कुबुद्धि) लाई आमा ठानेर पछ्याउँनेहरु नै दैत्य हुन्।
    हाम्रो स्वत्व मेटाउने
    मेकाले शिक्षा,
    बहुराष्ट्रिय राज्य,
    उपनिवेशवादी विदेशी धर्म, संसदीय व्यवस्था, समानुपातिक चुनाव प्रणाली र निरीश्वरवादी कम्युनिज्म यी ६ पद्धतिहरु हरेक मानवलाई उग्र झगडालु बनाउने दैत्यमार्ग हुन्।
    विदेशीहरुले आफ्ना नेपाली कमाराहरु मार्फत नेपाललाई सिध्याउन नै उनलाई एउटै पार्टीको बहुमत नआउने चुनाव प्रणाली र चाहिनेभन्दा दशाैं गुना बढी मन्त्री आदि रहने धर्म = नैतिकता निरपेक्ष गरीबमारा नेतापाल यो कुव्यवस्था भिराएका रहेछन्!
    धनिक तन्त्री यो कुव्यवस्था हलाहल विषकाे वृक्ष रहेछ! गरीब देशमा त्यसले राजनीतिकाे नाममा हत्या आतङ्क आदिलाई निरन्तर अघि बढाउने रहेछ!
    पार्टी संगठन र उनका पेशा वर्गादि नामका भ्रातृसंगठनहरु त्यसका जराहरू रहेछन्! त्यो रुख र हरेक ठूलो मिडिया पश्चिमाकाे कब्जामा देखिन्छ। त्यसले न्यायालय सहित हाम्रो राज्यको हरेक अङ्गमा आफ्ना पार्टीका खेतालाहरुलाई भरेकाे छ। त्यसरी उसले आफूलाई तथा उक्त जराहरुलाई पाेस्न पर्याप्त भ्रष्टाचार मल र बेथिति जल पुर्‍याउँछ।त्यसैले ठूला मिडिया तथा नेताहरूमा भ्रष्टतम बन्ने हाेड बढ्दाे छ।
    यसैले पहिले दुबै छिमेकी देशभन्दा सम्पन्न आत्मनिर्भर नेपाल अहिले पूर्णतया परनिर्भर कङ्गाल राष्ट्र बनाइएको छ।
    विदेशी कै दबाबमा संसदबाट छलपूर्वक Mcc पास गराएकाे
    यो सरकार एकातिर असङ्ख्य विदेशीलाई नागरिकता दिलाएर वंशज नेपालीलाई अल्पसंख्यक बनाई जनमतसंग्रहकाे माध्यमबाट तराईजति इन्डियालाई सुम्पन र बाँकी भागलाई दाेस्राे भूटान बनाउन कटिबद्ध देखिन्छ भने अर्कोतिर राष्ट्रघाती Spp मा चाँडै हस्ताक्षर गर्ने कबुलसाथ यो सरकार ल्याइएको भन्ने देखिएको हुनाले यसले चाँडै नै त्यो अकल्पनीय अपराध गरेर नेपाललाई अर्को युक्रेन बनाउनेछ ।
    अतः गत चुनावप्रति जनतामा कुनै उत्साह नरहेको हुनाले कुनै पनि पार्टीको बहुमत आएन।
    राष्ट्र र जनताको यस्ताे दुर्दशा हुनुमा पहिलो कारण यो प्रणाली नै हो भने त्यसपछि त हामी जनता नै बढी दाेषी ठहरियाैं।किनकि हामीहरु केही सुविधा र केही हजार/ लाखमा बिक्दै यिनैका पछि लाग्दै यिनैमा ऊर्जा भर्ने गरेको हुनाले नै नेताहरू विदेशीहरुसित करोडौं /अर्बौंमा बिक्दै अकल्पनीय राष्ट्रघात गर्दै जान समर्थ भएका हुन्।
    स्वतन्त्र र नयाँ पार्टीहरुले पनि घुमाउरो पाराले उनै भ्रष्टहरुलाई ठूलो सहयोग गरे।यसरी राष्ट्रभक्ति लत्याइयाे।जातिवाद र स्वार्थवादले जित्यो ।
    अतः चाँडोभन्दा चाँडो यो नेतापाल व्यवस्थालाई मिल्काई राष्ट्रनिर्माताका वंशज संवैधानिक राजाको स्थायी संरक्षकत्वमा आधा निर्दलीय र आधा दलीय गरी बढीमा ९९जना नीति निर्माता सांसद र सम्बद्ध विषयविज्ञ १५ जना निर्दलीय मन्त्री रहने तथा सरकार प्रमुखको प्रत्यक्ष चुनाव हुने र पार्टीको कुनै पनि सहयोगी संगठन नरहने एकात्मक व्यवस्था ल्याउनु पर्दछ।
    अब पनि त्यो व्यवस्था ल्याउन नसके स्वतन्त्र नेपालकाे यो नै अन्तिम चुनाव ठहरिने देखिन्छ।त्यसपछि त भावी पुस्ताले हामी सबैलाई सधैं धिक्कार्नेछ।

  • @deepakmansainju9739
    @deepakmansainju9739 ปีที่แล้ว

    बिना बिल भर्पाई कराैडाैं कराेडाैं रकम अाफुखुसि चलाउन पचाउन पाउने ठाउ भएकाेले सबैकाे मरिहत्य गरि रहेका छन।

  • @bikramrana6265
    @bikramrana6265 ปีที่แล้ว

    Aaba jaslai Dida Pani Hunxa Ravi KO party Lai hudeyna

  • @manrai9015
    @manrai9015 ปีที่แล้ว +1

    NEPAL HOME MINISTER KA LAGI NEPALI CONGRESS,MAOBADI, YEMALE MA RAMRO YOGYA KAM GARNE BYAKTI NAI CHHAINA. KHALI APHNO SWARTHA GARNE CHORHARU MATRA CHHAN.

  • @ordinarylayman9352
    @ordinarylayman9352 ปีที่แล้ว

    Prachanda malai deu constitution systems ma especially update garera deu malai... Ma pakhe tantra ma ramaune all Nepal's National immigrants politicians bureaucrat's people's Republic of Nation's 🇳🇵 overcrowdedly shamelessly migrated in capital vako lai thauma leraunu parcha..

  • @belikhatri8378
    @belikhatri8378 ปีที่แล้ว

    चाे,र

  • @roshansunar4364
    @roshansunar4364 ปีที่แล้ว

    Jotise deuba ko ,chatake prachand sakar le chatak dekhae pani des jhan bhasi Raheko xa 🤭

  • @sherjangkc6349
    @sherjangkc6349 ปีที่แล้ว

    Thukka asthirbadi gathabandan veda janaTa nai hun main karan...aba congressi le ghu khada kunau farak pardaina...