खोला आसपासको बस्तीमा सँधै समस्या, मापदण्ड मिच्नेलाई के कारवाही ? दिगो समाधान के ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • वर्षा शुरुभएसँगै खोला किनारामा बस्दै आएका सुकुम्बासी बस्तीहरु जोखिममा पर्ने गरेका छन् । वर्षाका कारण खोलाको सतह बढ्नाले बाढीले बगाउने र भत्काउला भन्ने चिन्ताले उनीहरु त्रसित छन् । विगतका वर्षहरुमा जस्तै काठमाडौँ उपत्यकाका बागमति, विष्णुमति, मनोहरा खोला लगायतका किनारामा बसेका सुकुम्बासी बस्तीहरु जोखिममा पर्ने गर्छन् । वर्षेनि खोला आसपासका बस्तीहरुमा आउने बाढीले जनधनको क्षति गर्ने गरेको छ । यद्यपी, सरकारले सुकुम्बासी बस्तीलाई व्यवस्थित गछौँ भन्दै भाषणबाजी बाहेक काम गर्न नसकेको गुनासो जनस्तरबाटै आउने गरेको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น •