नेकपा एसका नेताहरु एमालेमा जाँदै, एक्लिन्छन् त माधव नेपाल ? Sagarmatha Report
ฝัง
- เผยแพร่เมื่อ 28 มี.ค. 2023
- नेम प्लेट’मा नेकपा एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाको नाम अन्यथा हुन गएकोमा क्षमा चाहान्छौं ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पछिल्लो समय फुटको संघारमा पुगेको संकेत देखिएको छ । एमालेबाट छुट्टिएर बनेको एसका नेताहरुले पछिल्लो समय पुन एमालेमा नै फर्किने धारणा राख्न थालेका छन् । यसरी पार्टीका नेताहरुले अध्यक्ष नेपालका विरुद्ध आवाज उठाउँदै पार्टी परित्याग गर्दा पार्टीले भने यसलाई सामान्य रुपमा लिएको छ । तर, नेकपा एसमा देखिएको पछिल्लो गतिविधिले भने माधव नेपालको पार्टी अझै खुन्चिएर जाने विश्लेषण भने हुन थालेको छ ।
#sagarmathatv #sagarmathareport
Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
गाह्रो छ मा कु ने जि नगर ककारी !
दही च्युरे, पदकाे स्व्रर्थ कारण पार्टी माधबले फुटालेकाे।
good new
good job
Makune puspe Ra deuba ko jhole nai ho
Good 👍👍👍
पुच्छर
Good
माकुनेकाे काम छैन्। देश दाेरहि
यो माकुनेको पार्टी १० धुजा होस
Rip
प्रचन्डे र सेरेको गोठाला
Desh ma duita matra party hunu jaruri xa.
Prajatantrik party
Samajbadi party
गुड याे नईतिक हिन माकुने लाई नाङगेझार पारनु परछ किनकि यसले हामराे मत लाई रदिकाे टाेकरिमा फाले काेछ
Good sab amalema jau
Ranju kumari jha are, ke lekheko ho
काग्रेसकाे भरिया लाज कति पचाउछाैं ।
O
Nekapa emale ka purana Neta jiu haru Afnu purano ghar Nekapa emale ma farkinus Neta jiu haru 🙏 Tapain haru le pani derai dukha Nekapa emale ma garnu bhako xa 🙏🌄🌄🌄🌄
Yo gomtekajiko kam xain
@@nirmanpun853 kura ta 100%thik ho sir 🤗 tara prachande jetho ko puxar bhai hinda maya lagxa ni 🤗 ho na ho Nekapa emale le atyachar gari khede jasto natak gari Ranxa makhune jetho le ani baru au khau basibaksyos bhanya ni 🤗
Hello reporter, are you really making news? If you don’t know the name of leader related to your news, don’t make news.
Jangali nai po🙄yesto tharr ni xa ra
यस्को अनुहार न देखा ए, भतुवा पत्रुकार
Balla buddi aayaxa
Sachcha neta karyakarta amalema sabai golbanda hunu jarurixa congress ko puxxar vayara nabasnu hola
Bhai fute gawar lute garai halnu bho ajhai yek bhay t ramrai hunthyo hola
Yesta vrastachhari dalali netaharu lai aaba Nepal bata lakhtnu parxa mahakali bechhra khaniharu
good
Yo madab nepal ko pati kam chahin
माकुने संग टासीयर बसनेहरु बेलैमा होस पुराऊ है मैले भनदिय छु पछी पछुताउनू पर्ला.
ba ki goda mol
Yo Pindh Na Va ko Lota, Sab Bhanda Pahila Yahi Gultera KP Oli Ko Pau Dhogna Pugxa.
कुरोठीक
nakkali party
एमाले एमाले भनेर प्वांग न पुच्छरमा त्यसै कराएर उफ्रेर नहिड्नु,एमाले हुँ भन्नु भन्दा पहिला जान्न बुझ्नु पर्ने कुराहरु सिक्नु,अनि एमाले हो भन्नु !आबो न चाबोमा त्यसै एमाले भनेर कानो गोरु झैं उफ्रेर नहिड्नु !ल सुन अब एमाले कसरी एमाले भयो? पहिला त्यो बुझ्नु र जान्न जरुरी छ !एमाले कहिले देखि एमाले भएको हो ? एमाले नामकरण कसरी गरियो अथवा भयो र एमाले हुनु भन्दा अघि एमाले कुन विचारधाराको थियो?यो प्रश्न एमालेका झोलेहरुलाई,पिस्कर काण्ड कहाँ र किन भएको हो ?छिन्ताङ्ग काण्ड कहाँ र किन भएको हो त्यस बारे झोलेहरुले स्पष्ट भन्न या लेख्न सक्नु पर्छ ? यसबारे झोलेहरु धेरैलाई थाहा नहुन सक्छ,यदि थाहा र ज्ञान गुन केहि थाहा छैन भने गुरु थाप्न आउनु !
तपाईं मात्र बुझ्नु हुन्छ सायद एमालेकाे बारे पिएचडि गर्नु भाछ हाेला?
फताहा हरू 😂😂😂😂😂😂😂😂😂
Jaggannath ho hau.... Ranju kumari haina... Patrukaar sirji 😂😂
Rip