ओली-देउवाको काण्ड लुकाउने खेल विफल पार्छौं, जनयुद्धको उपलब्धि रक्षाका लागिसहिद बन्छौं

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 35

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 13 วันที่ผ่านมา +7

    संसदमा माओबादीको तर्फबाट माधब सापकोटा र राजन दाहालले बुलन्द रुपमा राख्छन ।
    यिनीहरुको भूमिका प्रशंसनिय छ ।

  • @santoshpahadi7336
    @santoshpahadi7336 13 วันที่ผ่านมา +4

    हो हजुर त मर्न तयार मान्छे हो जनयुद्ध काल मा सिन्धुली बाट म माओवादी होइन भनेर भागेर रामेछाप गयर बसेको अनि सान्ती प्रक्रिया मा आयपछी मेरो चेलो भनेर हरिबोल ले ल्यायको र उसैको करियर सिद्याउन लागेको बिर्सनु भयो मर्न तयर रे

  • @SovitRai-tu4cy
    @SovitRai-tu4cy 13 วันที่ผ่านมา +2

    बिचरा पहिलेको सहिद परिवार रोइरहेको छन अझै सहिद हुने कुरा गर्छौ लाज लाग्छ कि लाग्दैन अब कस्ले साथ दिन्छ

  • @ranbahadurbk148
    @ranbahadurbk148 13 วันที่ผ่านมา

    अब जनता सग यिनी भ्रष्टाचारी तस्करी हरूको भान्डाफोर गर्नजानुपर्छ ❤❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @kamalbhandari8825
    @kamalbhandari8825 13 วันที่ผ่านมา

    हलो सेरे केपी दाजु सरकार गठन हुन बित्तिकै अराजक भ्रष्ट संसदीय ब्यबस्था प्रदेश गाउपालिका खारेज गर्देउ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्था कायम गर च्याउसरी उम्रेका पार्टी पत्तासाफ हुनेछन्

  • @cppokhrel
    @cppokhrel 13 วันที่ผ่านมา

    १७ वर्ष भयो देशमा सुशासनको प्रत्याभूत गर्न सकेका छैनन् जनताले २-४ सय मर्दैमा केही हुने वाला छैन सर ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 13 วันที่ผ่านมา

    माओवादीका कार्यकर्ता त यस्ता लठेठ छन् ,पार्टी कमजोर छैन् रे माओवादी नाम सुन्न चाहदैनन् जनता ले

  • @user-cp2to2me9n
    @user-cp2to2me9n 13 วันที่ผ่านมา

    आफुले। परीवारबादभ एरनैकम्जोरभाकोहो

  • @narendra3055
    @narendra3055 13 วันที่ผ่านมา

    सत्तामा हुँदा सम्म पहिला देउवा,पछि वलि ठिक थिए, के गर्नु लात हान्दिए
    अब तिनै भ्रष्टाचारि भए।
    हिजोसम्म तिनै हिरा थिए, अब तिनै झुसिल्किरा हुन्छन्।
    सत्ताको खेल😂😂😂

  • @somnathniraula6405
    @somnathniraula6405 13 วันที่ผ่านมา

    तिनै तह का प्रती निधि लाई तालिम छैन

  • @RameshTharu-pg5zg
    @RameshTharu-pg5zg 13 วันที่ผ่านมา

    Right kamred

  • @punpipar7796
    @punpipar7796 13 วันที่ผ่านมา

    ✊✊✊

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 13 วันที่ผ่านมา

    Emale le vrasta char lai mattra sasthagat garyo.😊

  • @nepal0007
    @nepal0007 13 วันที่ผ่านมา

    yesta neta le balidan dine hai na aru ko balidan chai linchhan

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 13 วันที่ผ่านมา

    Marna man lage mare hunxa. Mare kasailai tauko dukhdai na .

  • @bishnuchhetri8711
    @bishnuchhetri8711 13 วันที่ผ่านมา

    Mawobadi ta vanada ris matra uthaxa yar

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z 13 วันที่ผ่านมา

    Tapai haru ko kam k ho..khudra Pagal ab bandha..garnu parx..

  • @Vijayrim
    @Vijayrim 13 วันที่ผ่านมา

    Sabai aafno damphu bajaaun maatra laagi pareka chhn. Janta ko nimitt kunai raajniti dal chainan yaha yo dekhiyeko chh. Yaha kana thula bhanaudaa niti nabhyeka raajniti dal bhanchhn janta ko nimitt kaarya garekaa chhau bhanchhn, jati jogi aauchhan bhikh manga tsarth janta le fere himmat raakhnu parch.

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 13 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @rikeshghimire3587
    @rikeshghimire3587 13 วันที่ผ่านมา

    Nepali kangrash ko shava pati nay penda khane bala ko xa asto bogh la ka ramro destination lagula batuk kangras ko aba jaro khojna parne jasto xa 2084 ma 😂😂😂

  • @bhimguyal1672
    @bhimguyal1672 13 วันที่ผ่านมา

    खाअाेबादी

  • @bikashthapa3296
    @bikashthapa3296 13 วันที่ผ่านมา +1

    लाज सरम नभको नकचरो पाटी माओवादी कङ्ग्रेस को तलुवा मा बसेर 32 सिट जितेको छ अहिले ठूलो कुरा गर्छ आफुले गरे सबै राम्रो सबैअग्रगामी अरु ले गरे अबै प्रतिगामी

  • @ManiramHingmang
    @ManiramHingmang 13 วันที่ผ่านมา

    सहि कम्रेड

  • @rajanadhikari1556
    @rajanadhikari1556 13 วันที่ผ่านมา

    खाते 😡😡

  • @kajimanrai746
    @kajimanrai746 13 วันที่ผ่านมา

    संविधान संशोधन गर्ने कुरा गरे भने सिदै राजा लेउनुु पर्छ