संघियता चाहिदैन | EP-03 | PRAKASH SUBEDI || GOKUL PRASAD BASKOTA || THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2022
  • THE PRAKASH SUBEDI SHOW:
    Guest: GOKUL PRASAD BASKOTA
    Episode- 03
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje ( NEPAL +977- 9848042791 / UAE +971-523604791- Sushil Barali )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:-
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonline
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    #prakashsubedi #theprakashsubedishow
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 669

  • @sabipunmagar5573
    @sabipunmagar5573 2 ปีที่แล้ว +7

    गोकुलको एउता कुरा मन पर्यो ।
    संघीयता खारेज गर्नु पर्छ ।
    किनकि देशले आर्थिक भार थेक्न सक्दैन ।

  • @TajaKhabarTV
    @TajaKhabarTV 2 ปีที่แล้ว +143

    प्रकाश सुबेदीको एउटै शो आउदा मजा नलाग्ने हामी मात्र हो र ?🤔 तीन वटै शो आउनु पर्छ भन्नेहरुले हाजिर गरौ । 🙋‍♀️🙋‍♀️

    • @sureshsharama897
      @sureshsharama897 2 ปีที่แล้ว

      नाईस

    • @dibashkhadka8785
      @dibashkhadka8785 2 ปีที่แล้ว

      yes

    • @mohansinghbohara421
      @mohansinghbohara421 2 ปีที่แล้ว +1

      तीन ओटा सो एउटै मा आउछ हेर्नु न राम्रो सँग

    • @sushilacharya4627
      @sushilacharya4627 2 ปีที่แล้ว

      सहमत ।

    • @sujadahal1866
      @sujadahal1866 2 ปีที่แล้ว +2

      सबै उस्तै थिए। so एउटा is enough

  • @ReviewMero
    @ReviewMero 2 ปีที่แล้ว +96

    निखिल उप्रेती र अरुणिमा लम्सालको जोडी नेपाली चलचित्र उद्योगको नै Best filmy जोडी हो । प्रकाश सरको अबको आउने हप्तामा अरुणिमा नेपाल आएको अवसरमा निखिल र अरुणिमाको अन्तरवार्ता सगै यही प्रोगाममा हामी हेर्न चाहन्छौं ।

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +70

    सर्बप्रथम हार्दिक सम्मान प्रकाश सर।तपाईकाे यो कार्यक्रमले समाजमा भएका राम्रा न राम्रा कुरा हरुकाे छर्लङ्ग ऐना देखाउने गर्छ।त्यसैले मलाई यो कार्यक्रम अत्यन्तै मन पर्छ । प्रकाश सरकाे कार्यक्रम सन्चालन गर्ने शैली उत्कृष्ट लाग्छ ।

  • @maanu2559
    @maanu2559 2 ปีที่แล้ว +52

    सिधा कुरा गर्ने मान्छे
    निडर पत्रकार
    keep it up kaka

  • @bikrambudha798
    @bikrambudha798 2 ปีที่แล้ว +6

    आहा एकदमै मेरो मनको कुरा भन्नू भयो र अहिले नेपालको बास्तबिकता बताउनु भएको छ।

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +18

    कार्यक्रम सन्चालन गर्ने सैलै उत्कृष्ट छ प्रकाश अकल्♥️🙏

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 ปีที่แล้ว +10

    दुवै जना प्रष्ट बक्ता सारै मजा आयो प्रश्न सोध्ने शैली र उत्तर दिने शैली जे हो त्यो सीधा बोल्ने दुवै जनालाई देख्न र हेर्न पाउँदा सारै रमाइलो र गज्जब लायो🇳🇵🙏

  • @jiwanilameli
    @jiwanilameli 2 ปีที่แล้ว +14

    कार्यक्रमको परिवर्तित रुप पनि उत्साहजनक रह्यो । धन्यवाद प्रकाश जी ।

  • @toprajchhetri7672
    @toprajchhetri7672 2 ปีที่แล้ว +2

    प्रकाश जि को सो ठिक लाग्यो ! म चाहि सबैलाई छान्दिन म छान्छु हिन्दुराज्य नेपाल राजसस्था सहितको प्रजातान्त्रिक लोकतान्त्रिक ब्यबस्था स्वतन्त्र मुलुक रहि रहोस सदियौ सम्म ! जय नेपाल जय मातृभुमि नेपाल ! 🌹🙏🌷

  • @sabbir-lama
    @sabbir-lama 2 ปีที่แล้ว +4

    कसम समसामयिक बिषय एकदमै उजागर गर्नु भएको मा हृदय देखी नै नमन रजतपट अङ्कल्🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 ปีที่แล้ว +6

    अायो अायो डाईलग सल्लाह सुझाब सहित प्रकाश सुबेदि दाजुको कार्यक्रम द प्रकाश सुबेदि शो हेरौ है सबैजनाले हामी सबैको जय होस 🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +8

    🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵म पनि आए है प्रकाश सुवेदी काका ।।हजुर को रमाइलो गफ सुन्न।।हजुर को कार्यक्रम नछुटाइ हेर्ने गर्छु सारै राम्रो लाग्छ ।।।लुकेका चिजहरुलाइ सत्यतथ्य सहित बाहिर निकाल्नुहुन्छ।।♥️♥️♥️♥️👌👌👌

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +1

    सत्य वचन बोल्ने एक मात्र पात्र प्रकाश सुवेदी 🙏

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 2 ปีที่แล้ว +2

    छातिमा हात राखेरै भन्छु कि यति मज्जाको prakash subedi show अन्य कुनै देखिन नेपालमा !

  • @ramailopalanita
    @ramailopalanita 2 ปีที่แล้ว +1

    बुझनेलाई श्रिखन्ण नबुझनेलाई खुरपाकाे बिड एकदमै सहि कुरा गर्नु भयाे प्रकास सारले

  • @basantadhakalpaulshah3556
    @basantadhakalpaulshah3556 2 ปีที่แล้ว +20

    Real Hero Megha Star My Heart Paul Da
    God Bless You Take Care, Be Strong Always Only support all my life full support all project

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 2 ปีที่แล้ว +2

    कस्तो दाम्मी लाग्यो प्रकाश जि बास्तबिकतामा आधारित कुराहरु बोल्नु हुन्छ wow..निक्कै उत्कृष्ट दाजु

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 2 ปีที่แล้ว +48

    Wow wonderful episode Weldone Mr. Prakash jiu🌹🌹🌹🙏

    • @anujmagar8189
      @anujmagar8189 2 ปีที่แล้ว +1

      priti rimallai mero sujhab aafno dharatal nabirsanu kinaki chadai ..............

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m 2 ปีที่แล้ว +3

    सहि कुरा र सहि प्रश्न प्रकाश अन्कल धेरै राम्रो ।

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et 2 ปีที่แล้ว +6

    पल शाह जि ले जसरी भएपनी न्याय पाउनै पर्छ चाडो भन्दा चाडो रिहाई हुनु पर्छ यहाँ पैसा निकै खाएर पल लाई फसाइ रहेको छ दबाइ रहेछ न्याय मरेको को देश दुख लाग्छ

  • @sabim9614
    @sabim9614 2 ปีที่แล้ว +10

    Show को अर्थ देखाउनु अनि जे घटना हो त्यसलाई यथार्थपरक देखाउनु प्रकाश काका को विशेषता हो।
    जय होस।

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 ปีที่แล้ว +3

    मैले 70 करोड मागेको हो हात परेन तेसैले म निर्दोष छु भन्नुहुन्छ गोकुल दाइ /भ्रस्टचारी लाई ठेगान लगाउनलाई भएपनी राज सस्था ल्याउनै पर्छ राजेन्द्र लिङ्देन लाई प्रधानमन्त्री बनाउनैपर्छ रास्ट्रीय प्रजातन्त्र पार्टीलाई दुई तिहाइ मत दिएर सत्तामा पठाउनै पर्छ चेतना भया

  • @kalevai6878
    @kalevai6878 2 ปีที่แล้ว +1

    देउडाको सम्मान गर्दै लोकप्रिय गायक चक्र बम लाई अथितिको रुपमा लिनुपरो।।
    प्रकाश काका ले सुदुरपश्चिम लाई प्राथामिकता दियनन😘😘😘😘😘

  • @arpankumar6801
    @arpankumar6801 2 ปีที่แล้ว

    वास्तविकता लाइ उजागर गर्ने धर्म पत्रकारिताको हो त्यो तपैमा छ खुसि लाग्छ ,जजस्ले जे भनेपनि मलाई चाही ठिक लाग्छ

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 2 ปีที่แล้ว

    प्रकाश दाइको सामाजिक घटनाक्रमलाइ यथार्थरुपमा प्रस्तुत गर्ने शैली धेरै मनपर्छ । शब्दहरूको प्रयोग उत्कृष्ट छ । परिपक्व ब्यक्तित्वको सान्दर्भिक प्रस्तुति । यस्ता प्रस्तोताहरु भए पो कार्यक्रमको गरिमा बढ्छ । जय होस प्रकाश दाइ । कार्यक्रमको निरन्तरताको शुभकामना ।

  • @sagaradhikari7906
    @sagaradhikari7906 2 ปีที่แล้ว +16

    Gokul Baskota is not a corrupt and his case has already been cleared. I was in Kavre last month and have seen how great things he has done !
    I urge all the people to be logical and use good source of information rather than listening to crowds

    • @harrybashyall8263
      @harrybashyall8263 2 ปีที่แล้ว

      gokul lai fasaiyeko ho..ekdum kada manxe ho..sab lai thegan lagauni wala thye bt fasaye unlai

    • @bg8187
      @bg8187 2 ปีที่แล้ว

      Hera gadha haru. Gu lai sun samjhera basnu.

    • @aantakshree3690
      @aantakshree3690 2 ปีที่แล้ว

      If he is innocent, why he didn’t fight for justice and why he has not got clean sheet yet?

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว +4

    आजको कार्यक्रम अशाध्यै मन पर्यो अझ सफलताको शुभकामना 🙏🙏🙏

  • @SubashSubash-hx5vl
    @SubashSubash-hx5vl 2 ปีที่แล้ว +12

    the prakash subedi show nepal ko no.1 show ho. dami chha dai.

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 ปีที่แล้ว +17

    पल साह निर्दोष छन सड्डेन्त्र गरेर फसाएका छन केही अपराधीहरु मिलेर छिटो भन्दा छिटो पल साहलाई निकाल्नुस गोकुल दाइ हजुरहरु भनेको जेजस्तो भएपनि देशको लिडर हो पल साह भनेको देशको गहना हो देशको आनबान सान हो एउटा निर्दोस बेक्तिलाइ फसाउन पाइदैन पाप हैन महापाप लाग्छ

    • @kalpanashah9599
      @kalpanashah9599 2 ปีที่แล้ว +1

      Bahir dalar peler fasauna khojirax natra nirdos huda hudani kin jelma ma rakheko x nyadhis haru Lai paisa khuwayo jasto x

    • @binoddhaulagiri3308
      @binoddhaulagiri3308 2 ปีที่แล้ว

      नापियाे, जाेशमा हाेस गुमायाे, शारीरिक सम्बन्ध राख्ने समयमा अाफ्नी केटी साथी कति वर्षकी हुन् भन्ने सम्म पनि थाहा नपाउने नालायक अझै पनि तिम्राे नजरमा नायक छ ?????????????????

    • @epicvlogger
      @epicvlogger 2 ปีที่แล้ว

      balatkari ra bhrastachari ekai thauma uvinu kehi naulo hoina. Yesko pani 70 karod kanda ko audio le mantri pad khuskeko hoina. Sahi ho. I likethat you support the balatkari,

    • @user-dr8qk9fw4y
      @user-dr8qk9fw4y 2 ปีที่แล้ว

      @@epicvlogger tero bau ho machikne valuko santan balatkari taile muji kehu khyasna sakdainas herer bas muji

    • @user-dr8qk9fw4y
      @user-dr8qk9fw4y 2 ปีที่แล้ว

      @@binoddhaulagiri3308 real hero ho muji

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +24

    देश लाई बचाउन नसकेपनि 🇳🇵 एउटा असल
    ईमानदार व्यक्तिलाई हामी सबै मिलेर बचाउ 🤭
    निर्दोष नफसोस् दोषी नउम्कोस् जय होस् 😌🙏

    • @Nepalexploreralofficialchannel
      @Nepalexploreralofficialchannel 2 ปีที่แล้ว +1

      Yata Pani 😂😂😂

    • @surendrarai9819
      @surendrarai9819 2 ปีที่แล้ว +1

      ABA okil jati poisa khayara ghatya ghateixan bhanxa😱😱😱

    • @sabipunmagar5573
      @sabipunmagar5573 2 ปีที่แล้ว

      खै के भन्ने यो देशको न्याय देख्दा पनि
      दिक्क लागेर आउछ ।
      पलको छितै रिहा होस।

  • @sumanghimirekhatri3625
    @sumanghimirekhatri3625 ปีที่แล้ว

    प्रकाश सर तपाईलेसाेधेकाे कुरामा कति दम छ सलाम छ

  • @santabahadurgurung3365
    @santabahadurgurung3365 2 ปีที่แล้ว +3

    prakash Subedi gyu ko abaran bislesan mitho ra saandarbik laagyo. Thankyou.

  • @shreeramshrestha5100
    @shreeramshrestha5100 2 ปีที่แล้ว +3

    यो सोको सबै भिडियो १००% सहि लाग्यो ❤️❤️❤️❤️❤️❤️👍️👍️🙏🙏🙏

  • @sharmilakuikel6211
    @sharmilakuikel6211 2 ปีที่แล้ว +2

    मेरै मनको कुरा भन्नुभयो दाजु!

  • @prkashluhar8263
    @prkashluhar8263 2 ปีที่แล้ว +4

    जे होस प्रकाश काका को शो चाही मन पर्छ ।

  • @RonaldoSunilOrganic
    @RonaldoSunilOrganic 2 ปีที่แล้ว +4

    बास्कोटा काभ्रेका बिकासका बादसाह हुन , जित्ने गोकुल बास्कोटा हो ढुक्क हुनुस 🙏❤️
    बास्कोटाले काभ्रे हैन देश हाक्ने छन !❤️

    • @tankakhadka9332
      @tankakhadka9332 2 ปีที่แล้ว

      70 crore bikash parmi 😂😂😂

  • @rajesh.gurdhami
    @rajesh.gurdhami 2 ปีที่แล้ว +3

    Pratek episode Rajatpat Online TV
    ra AP1HD dubai ma aaune rahexa, ani kasari badhi views aauxa.
    Jehos programme daami xa.
    Kharo, satya kura garnuhunxa !😍😍

  • @mahendraacharya8533
    @mahendraacharya8533 2 ปีที่แล้ว +4

    आफू सरकारको प्रबक्ता हुदा जनैपूणिर्मामा जनै लगाउन के को बिदा भन्ने गोरु गुकुलेको अहिले हिन्दु रास्ट्र कि धर्मनिरपेक्ष्री भन्ने प्रश्नको उत्तर सुन्दा हासो लाग्यो।

  • @sudipduwadi6797
    @sudipduwadi6797 2 ปีที่แล้ว

    आज एकदम सालिन देखिय गकुल जि।येस्तै हुनुपर्छ सधै नेता । छुद्र भनी चिन्ने म आजबाट केही आसा लाग्दो नेता भनी चिन्छु।।

    • @loksingh7346
      @loksingh7346 2 ปีที่แล้ว

      राजनितिज्ञ हुन ।मौसम अनुसार परिवर्तन हुन्छ बोली र ब्यभार मा ।

  • @user-zo9qr5ql7e
    @user-zo9qr5ql7e ปีที่แล้ว

    K hoss prakash sir sano Huda hereko aile samma testai ...jx tei bolne ...Sahi ho..jasle j bhanos afno kaam kina xodne...hajurko Pani jiwanma up down bhayo hola..still Ur stand...hats up..

  • @jivanshrestha8027
    @jivanshrestha8027 2 ปีที่แล้ว +4

    १२ बर्ष कै उमेरमा राजनीति गर्ने भएको ले होला निकै राम्रो राजनीतिकर्मी भएको र देश र जनता को लागि महान नेता बन्नु भाको गोकुल जि।

  • @arminbalpahari8276
    @arminbalpahari8276 2 ปีที่แล้ว +2

    Eakdam sahi kura garnu vayo prakash subedi sir..

  • @beingnepali2338
    @beingnepali2338 2 ปีที่แล้ว +4

    Wonderful show… I enjoyed lot… Sarai ramilow lagyou hereda, Dherai haase… Keep it up team… Thank you So Much, Best wishes

  • @maheshthapa8979
    @maheshthapa8979 2 ปีที่แล้ว +2

    भाइरल हुनु भनेको असार साउन को भेल जस्तै हो आज छ भाेली छैन तेसै ले भाइरल हैन सदाबार हुन कोसिस गरम चेतना भया

  • @uddhavpoudel5438
    @uddhavpoudel5438 2 ปีที่แล้ว +1

    पहिलो एपिसोद देखि नै हेर्दै छु है

  • @Dhairya.Gurung
    @Dhairya.Gurung 2 ปีที่แล้ว +1

    Sir hajur ko program bahut tai Mann parcha.from India 👍

  • @Basurisansar
    @Basurisansar 2 ปีที่แล้ว +2

    Suruko prastuti nai ekdam chitta bujdo❤️❤️❤️👏👏

  • @raimanju6250
    @raimanju6250 2 ปีที่แล้ว +4

    Miss yo so much king hero paul shah😭😭😭😭

  • @umeshshrestha3817
    @umeshshrestha3817 2 ปีที่แล้ว +1

    ब्यावहारले मन जित्न सक्नु पर्छ मिठो कुरा त यहाँ दुस्मन ले पनि गर्छ त्यसैले हजुरको कुराले मन जित्यो

  • @nabarajneupane2767
    @nabarajneupane2767 2 ปีที่แล้ว +5

    Nice program....justice for paul shah😍

  • @sanjeebranabhat4262
    @sanjeebranabhat4262 2 ปีที่แล้ว +18

    Gokul honest person

    • @aantakshree3690
      @aantakshree3690 2 ปีที่แล้ว

      Herdai brastachari chha, honest person! Huh

  • @RajeshAryal
    @RajeshAryal 2 ปีที่แล้ว +1

    Thank you rajatpat team and Prakash Subedi sir for ur support .milcha vaney pin 📌 garidenu hola

  • @sshibral77acharya39
    @sshibral77acharya39 2 ปีที่แล้ว

    दाजु ले आज उठाउनु भएको सुरुको भाइरल कुरा एक दम सहि भन्नू भो

  • @bhimbthami2053
    @bhimbthami2053 2 ปีที่แล้ว

    यस्तो राम्राे कार्यक्रम मा अरु कोही पाइएन र यस्ता घृण लाग्दो मान्छेहरू अन्तरवार्तमा ल्याएको।

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 2 ปีที่แล้ว +1

    Yes you are 💯 person right mr. Prakash subedi uncle 🙏🙏👍👍🇳🇵🇳🇵

  • @dhurbadevkota264
    @dhurbadevkota264 2 ปีที่แล้ว +29

    always paul king miss you❣️❣️prakash subedi rocks 🙏

  • @officialchanel9652
    @officialchanel9652 2 ปีที่แล้ว +12

    सत्य भनेकै प्रकाश काका हो चलचित्र छेत्रमा

  • @Sumanmagaroffcial1
    @Sumanmagaroffcial1 2 ปีที่แล้ว +7

    we miss you real hiro megastar and King Shah 🌟💙😭

  • @kajigajmer4154
    @kajigajmer4154 2 ปีที่แล้ว

    एक्दम सहि हो यो मोबाइल को बिकृतिले जस्लाइ पनि भाइरल राता रात कहाबाट कहाँ पुगेको छन

  • @khemrajbista2795
    @khemrajbista2795 2 ปีที่แล้ว

    पछिल्लो समयमा निकै राम्रो प्रतिक्रिया आईरहेको नेपाली चलचित्र प्रकाश को प्रचारप्रसार को लागि एक्टिङ स्तार , भर्सटाईल एक्टर किङ्ग स्टार प्रदीप खड्का लाई अर्को शृङ्खला ( एपिसोड ) मा देख्न पाईयोस । धन्यवाद !

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 2 ปีที่แล้ว

    100% सहि भन्नुभयो प्रकास अंकल भेलु सेलु यस्ता सिगाने लाइ केको भाइरल बनायका हुन् कुन्नि

  • @kalpanashah9599
    @kalpanashah9599 2 ปีที่แล้ว +5

    Miss you Paul ji

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 2 ปีที่แล้ว +2

    Nice episode, next epoma Dr Surendra kc sir please 🙏

  • @PraKash-kj4by
    @PraKash-kj4by 2 ปีที่แล้ว +2

    जब सम्म नेपालमा राजनितिक पावर हुदैन तब सम्म नेपाल बाच्न वा कुनै पनि काम गर्न पाइदैन त्यही चपेटा भित्र परेका छ्न पल साहा उनिसङ्ग राजनितिक पावर नभयकै कारन उनी अहिले सम्म निस्केका छैनन

    • @ugalrai1898
      @ugalrai1898 2 ปีที่แล้ว

      ekdam thik vannu vayo

  • @AndeepAcharya
    @AndeepAcharya 2 ปีที่แล้ว

    Fantastic interview, sodne veneko yesari ho, proud of you Dai

  • @sushilsus3269
    @sushilsus3269 2 ปีที่แล้ว

    ग्लेमर गफ को ब्याक राउन्ड धुन चाइ दामि छ है अन्क्ल

  • @narenniraula8278
    @narenniraula8278 2 ปีที่แล้ว +1

    कस्तो राम्रो प्रस्तुति सुरुको 5 मिनेट ।।

  • @shambugharti7898
    @shambugharti7898 2 ปีที่แล้ว +6

    be strong Paul Shah sir 💓💝

  • @deepakofficialchannel5387
    @deepakofficialchannel5387 2 ปีที่แล้ว +7

    Always king is king 👑👑👑👑👑

  • @binitaneupane3798
    @binitaneupane3798 2 ปีที่แล้ว +5

    God bless you paul dada...😥😥❤️❤️

  • @birjungmgr7400
    @birjungmgr7400 2 ปีที่แล้ว +5

    paul miss you our real hero

  • @reshamolinpj6158
    @reshamolinpj6158 2 ปีที่แล้ว

    3 वटै कार्यक्रम सञ्चालन मा ल्याउनु पर्यो काकु एउटा कार्यक्रम त पर्खिदै हैरान हुने रैछ काकु

  • @rajkumarkhadka5747
    @rajkumarkhadka5747 2 ปีที่แล้ว

    सुरुको लाइन क्या मजाको भन्नु हुन्छ जय होस काका को 🙏

  • @user-wq3me4ev5p
    @user-wq3me4ev5p 2 ปีที่แล้ว

    सत्या कुरा गर्नु भो सर तपाईले बिग फ्यान ❤️❤️❤️❤️

  • @janaksunar5430
    @janaksunar5430 2 ปีที่แล้ว

    कडा छ।।चित्त बुझ्यो

  • @Fulbang
    @Fulbang 2 ปีที่แล้ว

    ADP का संस्थापक स्वागत नेपाललाइ एक पटक बोलाउनु पर्यो यो प्रदशन,अन्तरबार्ता र बहसमा ।

  • @amirkhati4820
    @amirkhati4820 2 ปีที่แล้ว

    Prakash sir ko sabai bichar lai sammann

  • @rabindevkota9980
    @rabindevkota9980 2 ปีที่แล้ว +1

    अब को यो शोमा चर्चित गायक रमेशराज भट्टराई चर्चित लोक गायिका सम्झना भण्डारी लाइ नि ल्याउनु न शोमा प्रकाश दाजु🙏🙏❣️

  • @umashdhimal7768
    @umashdhimal7768 2 ปีที่แล้ว +2

    Ho keya parkash daju program chai khatra nai liyera Suni huncha hjur lai mannu porxa😊 hjur ko program moh kaile chutaunu sakdina

  • @kpchapagain6977
    @kpchapagain6977 2 ปีที่แล้ว

    गाेकुलकाे पनि अाेठतालु सुकिसकेछ ।यसरिहाे प्रश्नकाे जबाफदिने । देशमा एउटा जंगबाहादुरकाे उदयहुन जरुरिछ जसले गलतगर्ने सबैलाई ठिकपाराेस त्याे बेला यी नेताहरुकाे चुरिफुरि सक्किने पक्काछ ।

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 2 ปีที่แล้ว +1

    really it is good programme, thanks a lot , and it is highly appreciated,

  • @projectjwalamukhiNepal
    @projectjwalamukhiNepal 2 ปีที่แล้ว +10

    Great respect for prakash subedi😘♥️🙏🙏

  • @bhupendramagar7195
    @bhupendramagar7195 2 ปีที่แล้ว

    गोकुल दाजुको गफ जति सुनेपनी सुनौ सुनौ लाग्छ।

  • @sushilacharya4627
    @sushilacharya4627 2 ปีที่แล้ว

    हजुरका तीनवटै शो हरु आउनु पर्छ ।

  • @vivov23e88
    @vivov23e88 2 ปีที่แล้ว +1

    Dami xa dai program hajur ko program nabirayi heraxu

  • @Sujanbhai1748
    @Sujanbhai1748 2 ปีที่แล้ว +13

    Aba feri..nikhil,biraj,ramit jasta great superstar ko come back hunu parxa

  • @tachnicalsupport3481
    @tachnicalsupport3481 2 ปีที่แล้ว

    Gokul unkle tw kati shanta le boleka baah, k yo aune wala chunav ko ashar hota

  • @santakarki679
    @santakarki679 2 ปีที่แล้ว

    बिच बिच मा आउने मसलाले झनै मजा आउछ ❤️❤️

  • @nagendrasingh2542
    @nagendrasingh2542 2 ปีที่แล้ว +1

    Sahi kura

  • @nepalgurung3623
    @nepalgurung3623 2 ปีที่แล้ว

    Prakash daju can you plz bring DR Surendra K.C plz 🙏

  • @indralama9072
    @indralama9072 2 ปีที่แล้ว

    ठीक कुरा गर्नु भो हजुरले जो पाई त्यो हुने नहुने असे पशे मान्छे हरु मिडियामा लाएर हिट रे राम्रो मान्छे चाई जेलमै जीवन बिताउन परिरहेको छ।

  • @uttammallathakuri3654
    @uttammallathakuri3654 2 ปีที่แล้ว

    सही कुरा गर्नु भयो

  • @roshankhadka6524
    @roshankhadka6524 2 ปีที่แล้ว

    आज आएर बल्ल पढेलेखेका श्रीमान सचिबहरुको तारिफ गरे🤣😁😍🤟🤟

  • @bebaspandey7648
    @bebaspandey7648 2 ปีที่แล้ว

    जस्ले जे जे भने पनि तर प्रकाश सर यथार्थ कुरा गर्नु हुन्छ है

  • @dhanadhami1456
    @dhanadhami1456 2 ปีที่แล้ว +21

    Legend king shah miss you ❤️🌏🥀

  • @dineshhima4224
    @dineshhima4224 2 ปีที่แล้ว +2

    Prakash sir you are the🔥🔥

  • @wootofficial
    @wootofficial 2 ปีที่แล้ว

    Love from our family prakash subedi dai

  • @raiadhi4527
    @raiadhi4527 2 ปีที่แล้ว

    Good episode.superb conversation between them

  • @chhetri1461
    @chhetri1461 2 ปีที่แล้ว +2

    Nepal ko kanun daiba janun 🙏Justice for paul shah❤️