टेप प्रकरणको वास्तविकता केः गोकुल बाँस्कोटालाई प्रश्नै प्रश्न | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Gokul Baskota
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #GokulBaskota #PMOLI #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 1.2K

  • @ap1hdtelevision
    @ap1hdtelevision  4 ปีที่แล้ว +14

    १० वर्षिया बालिकाको बलात्कारलाई कसरी आत्महत्या बनाइयो ?|A CLOSER LOOK with Sama Thapa| EPI 02 |AP1HD
    th-cam.com/video/FuVBSiG10Es/w-d-xo.html

    • @thakuriuzzal2016
      @thakuriuzzal2016 4 ปีที่แล้ว +1

      55:45 टीकाराम राई रे हाहाहा

    • @rupeshtha952
      @rupeshtha952 4 ปีที่แล้ว

      टिकाराम सर ७० करोड प्रकरणमा स्विस राजदुत र उसको राजनीतिक सलाकारलाई बोलाएर सोध्नुस। हावा नचली पात हलिन्दैन। अन्तरास्ट्रिय माफियाले टेन्डर हात पार्न नेता लाई कसरी कमिसन दिन्छ सबै खुल्छ

  • @Grow.channels
    @Grow.channels 4 ปีที่แล้ว +24

    वाउ! टिकाराम यात्री ... You are fair , brave and talented. Bravo 👏

  • @dipakkc3878
    @dipakkc3878 4 ปีที่แล้ว +148

    तमशोमा ज्योतिर्गमय जस्तो उत्कृष्ट नाम र टेलिभिजन शोमा एस्तो कुपात्र घृणित समाजमा यस्को थोप्रा हेर्नै नपरोस भन्ने अबस्थामा किन देखाउनु परो एस्तो देशको भाइरसलाई गोकुले मुर्दाबद

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 ปีที่แล้ว +229

    अन्तर्वार्ता भरि हासेर बस्ने जति यता हाजिर 😂😂😂

    • @ganeshpaudel8394
      @ganeshpaudel8394 4 ปีที่แล้ว +1

      गोफ्ले रन्डिको छोरा कति उग्र हो😁

    • @royalneupane3182
      @royalneupane3182 4 ปีที่แล้ว

      Yata

    • @prakashthapa5679
      @prakashthapa5679 4 ปีที่แล้ว +1

      m ho

    • @swornimtiktokchannel5699
      @swornimtiktokchannel5699 4 ปีที่แล้ว +1

      यो चोरको कुरा सुन्दानी झापड हान्नु मन लाग्यो,,😡😡😡😡😡

    • @Phatta_Thapa
      @Phatta_Thapa 4 ปีที่แล้ว +4

      म हासेर बसेको हैन, दाह्रा किटेर

  • @binodacharya7713
    @binodacharya7713 4 ปีที่แล้ว +48

    अर्को चुनाबमा काब्रेका जनतामा सद्बुद्दि पलावोस।

  • @santoshgiri4978
    @santoshgiri4978 4 ปีที่แล้ว +220

    यो ७० करोड को भ्रष्टाचारी हो भन्ने जति यता हाजिर हुम त!

  • @samikshaaryal7341
    @samikshaaryal7341 4 ปีที่แล้ว

    मलाई या सारा नेपाली लाइ मनपर्ने यो कार्यक्रम , आज बाट नहेर्ने अठोट गरियो।

  • @MrInsanedreamer
    @MrInsanedreamer 4 ปีที่แล้ว +88

    धन्न यो अहिले राजनीतिमा छैन यदि यो भाको भए अहिले कोरोनाको महामारीमा यसको अभीब्यक्ति सुनेर झन् टाउको दुख्थ्यो |

    • @binayakchhetri5939
      @binayakchhetri5939 4 ปีที่แล้ว +1

      😂😂👍👍

    • @rajugurung5340
      @rajugurung5340 4 ปีที่แล้ว +1

      Hahahahaha sahi vanu vayo yo paka chor ho

    • @Phatta_Thapa
      @Phatta_Thapa 4 ปีที่แล้ว +1

      देखिने शक्तिमा नभएनी पछाडिबाट चलाउने त यै रहेछ जस्तो छ

  • @tjbdrai
    @tjbdrai 4 ปีที่แล้ว +23

    जब्बरे रहेछ, यात्री जिको तेल काढ्यो गाँठे!😊

  • @RubinShrestha
    @RubinShrestha 4 ปีที่แล้ว +116

    बकम्फुस्रेको गफ! अस्ट्रिचले बालुवामा टाउको लुकायो उस्को लागि दुनिया हरायो ।

  • @tv-wrongside7074
    @tv-wrongside7074 4 ปีที่แล้ว +1

    मन पर्यो स्वाद पर्यो अन्तरबार्ता 👊👊👊👊

  • @laxmansoni4765
    @laxmansoni4765 4 ปีที่แล้ว +167

    लोकप्रिय कार्यक्रममा अलोकपि्रय अतिथी 70 करोड

  • @surajadhikari2640
    @surajadhikari2640 4 ปีที่แล้ว

    टिकाराम जी, तपाईं प्रती ब्यक्तिगत रुपमा सम्मान छ । यस्ता यस्ता धमिरा सङ मुख मुखै लागेर आफ्नो शरीरमा फोहोर न छ्र्कनुस । केपि बा छउन्जेल जसरी पनि यिन्लाइ चोख्याउछ्न ।किनकी यिनी केपि का विशेष मान्छे हुन ।यिनै बिश्वास पात्र मार्फत नै केपिको ढुकुटी भरिने हो । चाइनामा भएको भए आज यिन्लाइ सुलिमा चढाएको ८ महिना भै सक्थ्यो । धन्न नेपालमा भएर यिनी यसरी छाती खोलेर कुर्लदै छ्न । जे होस यो पटक २ वटा राम्रो काम भएको छ । एउटा महरा कान्ड अर्को गोकुले कान्ड ।यी दुबै जना ठुला हरु को ढुकुटी भर्ने बिश्वासिलो एजेन्ट हुन ।
    दुर्भाग्य ! हामी नेपाली यति सम्म बेबकुफ छौ कि आगामी चुनाब मा ५० करोड खर्च गरेर अत्यधिक बहुमत ले फेरि यिन्ले चुनाब जित्छ्न ।

  • @sudarshansapkota7736
    @sudarshansapkota7736 4 ปีที่แล้ว +45

    कम्युनिष्टको राजनीतिमा अराजकताको पराकाष्ठाको तपाईं एउटा उदाहरण हो।

  • @parashurampaudel176
    @parashurampaudel176 3 ปีที่แล้ว

    टिकाराम जि तपाईं को कार्यक्रम को लागि सुहाउने पात्र भयनकी

  • @bishalkc2691
    @bishalkc2691 4 ปีที่แล้ว +12

    अख्तियारले त कारबाही नगर्ला तर अब चुनावमा काभ्रेका जनता सचेत हुनुपर्छ।।

  • @kakaito5243
    @kakaito5243 4 ปีที่แล้ว +1

    निकै राम्राे अन्तर्वाता टीकाराम जी । बधाई छ । गोकुल बास्कोटा सोचेको भन्दा पनि जब्बर मान्छे रहेछन् । कार्यक्रम सकिएको भान नै भएन । जो सुकैले के भनुन हजुरको प्रस्तुति दामी छ ।

  • @chudamanirai8940
    @chudamanirai8940 4 ปีที่แล้ว +29

    विचारसङ्ग सहमत असहमत आफ्नै ठाउँमा होला ,तर कुरा रखाइ र सञ्चार क्षेत्रमा गर्न खोजेको विषय चाईं चाख लाग्छ ।

  • @amritkc5208
    @amritkc5208 4 ปีที่แล้ว +1

    Good analysis

  • @surajkhadka63
    @surajkhadka63 4 ปีที่แล้ว +6

    यसलाई काभ्रेका जनता ले फेरि जिताए भने जनता बराबर को खराब कोहि होइन !!

    • @surajkhadka63
      @surajkhadka63 4 ปีที่แล้ว

      यस्ता गरु हरु भए पछी यस्तै हुन्छ !

  • @grgyekjung5411
    @grgyekjung5411 3 ปีที่แล้ว

    एक्दम राम्रो उत्तर गोकुल सर

  • @mamtarungmangmafamily
    @mamtarungmangmafamily 4 ปีที่แล้ว +10

    मान्छे चै पटक्क मन नपर्ने हो तर कुरा गर्ने शैलीले चै रमाइलो लाग्छ।

  • @SuchDumjasachan
    @SuchDumjasachan 4 ปีที่แล้ว +1

    पहिलो पटक यिनको अन्तरवार्ता सुनियो । कुरा ठिक ठिक लाग्यो । खस्रा । मिठा । वास्तविकता । उनले गरेको च्यालेन्ज एसेप्ट गराै त पत्रकारमहाेदयहरुले अनि असली अनुहार बाहिर आउँछ ।

  • @rupeshnpl4915
    @rupeshnpl4915 4 ปีที่แล้ว +5

    जे होस् मज्जा आयो यात्री जी । पुर्व पत्रकार र अहिलेको पत्रकार ले पौंठेजोरी खेलेको देख्दा। कुरा ठिकै हो , आरोप लाग्यो
    राजिनामा दिए अब छानबिन होस् भनेर media मा भनिरचन। ६महिना भैसक्दा पनि उनको छानबिन गरेर मुद्दा नचलाउने
    अख्तियार लाइ नै कसरि कारबाही गर्ने ,संसद ले के गर्नु पर्छ भनेर सोध्नु पर्थ्यो।

  • @divasbajgain4184
    @divasbajgain4184 4 ปีที่แล้ว

    सही विचार छ
    स्पष्ट वक्ता

  • @roshanprasai6221
    @roshanprasai6221 4 ปีที่แล้ว +50

    एक पटक त्याे टेप रेकर्ड बजाएर, सुनाएर प्रश्न अगाडिबढाउनु पर्थ्याे।

  • @surace047
    @surace047 4 ปีที่แล้ว +2

    बोल्न चैँ मान्नु पर्छ। टिकाराम सर लाई पनि आच्छु आच्छु।

  • @surendraadhikari5797
    @surendraadhikari5797 4 ปีที่แล้ว +5

    clear man needy man for nation.

  • @makaluonlinetube
    @makaluonlinetube 4 ปีที่แล้ว

    टिकाराम यात्री गज्जब लाग्छ यार ।

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 4 ปีที่แล้ว +12

    जसले जे सुकै भनोस् , गोकुल बास्कोटाले काभ्रेमा धेरै विकास गरेका रहेछन । झोले नभएपनि , मलाई त मनपर्छ हौ बुढा😁 , मन्त्री हुँदा अलिअलि गतिलो काम नी गरेका रहेछन , I need this level of confidence🔥 .

    • @sandeshkc2764
      @sandeshkc2764 4 ปีที่แล้ว

      कैसा लगा मेरा मजाक भन्न बिर्सिनु भएछ 😁😂

    • @acharya9999
      @acharya9999 4 ปีที่แล้ว

      Right

  • @omnikasharma2887
    @omnikasharma2887 4 ปีที่แล้ว

    जे होस मजा आयो ।।

  • @PTR-m5i
    @PTR-m5i 4 ปีที่แล้ว +50

    साह्रै महंगो अन्तरवार्ता हैट ७० करोडको🤣🤣🤣

  • @मेरोदेश-त7थ
    @मेरोदेश-त7थ 4 ปีที่แล้ว

    टिकारामजिको पहिलो गल्ती जनताको लागि भयेनी येस्ता भ्रस्टाचारिलाई नि तेलिभिजनमा नल्याउनु पर्ने।।

  • @shivakhatri1090
    @shivakhatri1090 4 ปีที่แล้ว +22

    Tikaram sir, please don't bring such corrupted person in this show

  • @shankarsubedi8590
    @shankarsubedi8590 4 ปีที่แล้ว

    तेस्रोपटक हेर्दै छु

  • @nabinbuda8320
    @nabinbuda8320 4 ปีที่แล้ว +6

    I like this man......

  • @rabindrabhatta3115
    @rabindrabhatta3115 4 ปีที่แล้ว +1

    खरो मान्छे।

  • @Walingvlog
    @Walingvlog 4 ปีที่แล้ว +62

    It's better to boycott to such person rather than having his opinions, yatri sir invite someone that nation can proud of, to have in your show. Like Dr Sanduk, Dr surendra Kc, Prof P kharel, Rabindra mishra, Keshar bahadur bista (synonym of Morality) and so on so forth

    • @sanamghartimagar3286
      @sanamghartimagar3286 4 ปีที่แล้ว +5

      तपाईंले नाम लिनु भाको सबै मान्छे हरु चिया पसलमा टाइम पास गर्ने खालको मात्र हुन बोलेर कहाँ देश विकास हुन्छ अगाडि आउनु पर्यो यिनी हरु सबैलाई हराउनु पर्यो ।

    • @MrAnilchapagain
      @MrAnilchapagain 4 ปีที่แล้ว +1

      @@sanamghartimagar3286 correct

    • @chaalllaaann8294
      @chaalllaaann8294 4 ปีที่แล้ว +3

      Democracy maa sabai ko sunne ra bolna paune right hunxa tapailai herna mann xaina bhane skip garne right tapai sangai xa.

    • @charitychannel216
      @charitychannel216 4 ปีที่แล้ว

      WTF

    • @sagunsiwakoti4811
      @sagunsiwakoti4811 4 ปีที่แล้ว

      Dr ruit and keshar bahadur bista are performers, kharel Mishra and KC are more talkers not in the level of first two.

  • @nirajregmi4714
    @nirajregmi4714 4 ปีที่แล้ว

    पत्रकारिता को कुरा मा चाहिँ गोकुल बास्कोटा को कुरा सहि हो। नेपाल मा पत्रकारिता र पत्रकार स्वतन्त्र छैन । भ्रष्टाचार को मुद्दा मा चाहिँ अख्तियार ले छिटो फैसला गरोस् । देश को लागि नि राम्रो। जनताको लागि नि राम्रो।

  • @yubarajbhattrai2617
    @yubarajbhattrai2617 4 ปีที่แล้ว +4

    यो सबैभन्दा खराव ब्यक्ति हो पागल ७० करोड टीका सर लाई सलाम

  • @nareshmagarnaresh5338
    @nareshmagarnaresh5338 4 ปีที่แล้ว

    जे होस बुदो चाई मलाई राम्रै लाग्छ मलाई एछिन बोल्न दिनुस

  • @nevermind9915
    @nevermind9915 4 ปีที่แล้ว +12

    आजको program अपरिपक्वताको पराकाष्ट र लाज नलाग्ने मानिससग रहेछ।
    यउटा सत्य बेले बुढाले, धेरै जस्तो नेपाली मिडिया गुडिया भय र पत्रकार पत्रुकार भय।
    मिडिया बिधेयक जरूरी छ।

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 4 ปีที่แล้ว

    यी मान्छेका कुरा राम्रै लाग्छन

  • @arjooadhikari3006
    @arjooadhikari3006 4 ปีที่แล้ว +41

    Tika ram ji I do not think this person is suitable for these kind of talk show

    • @sumansapkota328
      @sumansapkota328 4 ปีที่แล้ว

      Sodhya cha taw Arjoo adhikari bolna Jo sakayna.....gokulay fatahaa.......

    • @mrumlal289
      @mrumlal289 4 ปีที่แล้ว

      ्््

  • @MrSalikum
    @MrSalikum 4 ปีที่แล้ว

    मलाई चाहिँ खुब मन पर्यो यो एपिसोड।

  • @roshanghamwa7117
    @roshanghamwa7117 4 ปีที่แล้ว +10

    सबै जना लाई नमस्कार। म पनि आउँछु।

    • @spacewad8745
      @spacewad8745 4 ปีที่แล้ว +3

      yo fake account banayera subscribers kamaune kaam nagarau. Kul man Sir ko naam ko beijjat nagarau

    • @ratnatamang799
      @ratnatamang799 4 ปีที่แล้ว +1

      कुन खात्ते काम नपाको बेरोजगारी कुत्ता हो यो कुलमान को फेक आइड बनाउने ।साले भुस्याहा कुकुर तेरो अरु काम छैन भन्र आइज मेरोमा बाख्रा चराइदे पैसा दिन्छु बरु

  • @english5834
    @english5834 4 ปีที่แล้ว +2

    What a brave!!! Good job journalist. Keep it up....

  • @aneetabista1946
    @aneetabista1946 4 ปีที่แล้ว +53

    कार्यक्रमको नाम अनुसारको अतिथि लेराउदा ठिक लाग्छ यस्तो बोली सुन्दा नि एक झापड लगाउ जस्तो मुखाले 😏

    • @ramchandraraut3867
      @ramchandraraut3867 4 ปีที่แล้ว +1

      jasari vahe pani m.r.p. meseen chahiyo .je sukai garnuhos m.r.p.messin chahiyo nepalamai mrp.banaunu par6 nepali paisa bivinn bahanama bidesh lana paidain

    • @arjunchalise2728
      @arjunchalise2728 4 ปีที่แล้ว

      😂😂😂😂

    • @gadhekipuchh4667
      @gadhekipuchh4667 4 ปีที่แล้ว

      गोकुल सहि छ ।सरकारमा यस्तै जब्बर चाहिन्छ,।

  • @jivansharma1468
    @jivansharma1468 4 ปีที่แล้ว +1

    टिकाराम जि जस्तो पत्रकार सायदै कम छन नेपाली पत्रकारिता क्षेत्रमा ।पाटि सभापति को कार्यलय ।

  • @anjanofficial90
    @anjanofficial90 4 ปีที่แล้ว +6

    अर्को कार्यक्रम रेकर्ड गर्नु अघि स्टुडियोमा गाईको गहुँत छर्केर पवित्र बनाएर मात्र चलाउनुहोला टिका सर

  • @mukundasharma8856
    @mukundasharma8856 4 ปีที่แล้ว

    Gokul हाबी भए त तपाइँ माथी यात्री जि ।

  • @sumannepal2252
    @sumannepal2252 4 ปีที่แล้ว +4

    Good interview he is honest leader

    • @dhrubarajbastola8026
      @dhrubarajbastola8026 4 ปีที่แล้ว

      Tapieharu ko ideal hola 70 corod dalal

    • @krishnasodari5677
      @krishnasodari5677 4 ปีที่แล้ว

      Jhole karyekarta parnu vayexa
      Aand bhakt na banau , kaam se kam galat lai galat vanera galat patra haru lai kathala samatera sudarna lagnu

    • @sagarkunwar3700
      @sagarkunwar3700 4 ปีที่แล้ว

      Yes 🖐️🖐️

  • @sumitkunwar7480
    @sumitkunwar7480 4 ปีที่แล้ว

    आज को कार्यक्रम निकै राम्रो लाग्यो.

  • @binoddhungana32
    @binoddhungana32 4 ปีที่แล้ว +13

    Don't need this corrupted person in our country

  • @wimalto
    @wimalto 4 ปีที่แล้ว

    सत्तरी कराेड मेराे तर्फबाट।

  • @keshavbaral6198
    @keshavbaral6198 4 ปีที่แล้ว +31

    स्खलित नेता
    ल्याउनु भएछ
    असतो मा सद्गमय:
    रोजिरोटीको बाध्यता होला टीका जीको समूहलाई नि

    • @nabarajghimire2283
      @nabarajghimire2283 4 ปีที่แล้ว +3

      टिकाराम जि ले , गाेकुल लाई ल्याउन पर्नुकाे कारण सहित स्पष्ट पार्दिदा राम्राे हुन्छ।

    • @sureshtimsina
      @sureshtimsina 4 ปีที่แล้ว

      येस्ता च्वाचे हरुलाई बोलाये टीका जि लाई पनि खड्के ले टिको लगाई दिन्छ

    • @anjanatamang7250
      @anjanatamang7250 3 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅

    • @anjanatamang7250
      @anjanatamang7250 3 ปีที่แล้ว

      Yo interview Kati patak heroyo Tetti ni baddi Hass utxa.gokul g ko answer dinay tarika sari hasuthaunay aaklai basaay Ra herda ni malai ta sari has uthyo.😂😂😂😂🤣🤣🤣🤣🤣😅😅😅😅🤣🤣🤣🤣🤣🤣

  • @प्रेमभट्टराई
    @प्रेमभट्टराई 4 ปีที่แล้ว

    तमसोमा ज्योतिर्गमय भनेअनुसार अलि भएन कि यी अध्यारोबाट अध्यारोतिरै गैरहेका मानिसहरुलाइ कार्यक्रममा ल्याउदा।

  • @joeltirwari3119
    @joeltirwari3119 4 ปีที่แล้ว +40

    I really appreciate the people who comment for this real zero men

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 4 ปีที่แล้ว

    नेपाल को टेलिभिजन इतिहासमा सबैभन्दा महङ्गो अन्तर्वार्ता रु 70 करोड को ।

  • @SandarvaSharma
    @SandarvaSharma 4 ปีที่แล้ว +14

    Look at his audacity. Why are they still letting people like him come back to the main stream media? Why people can’t be excluded from the main stream politics. Shameful!!!

  • @chandipoudel1116
    @chandipoudel1116 4 ปีที่แล้ว

    दमदार प्रश्नको दमदार जवाफ I सलाम छ गोकुल बास्कोटालाई I निर्दोषहरु यसरि नै कड्किन्छन I

  • @dipeshthapa2171
    @dipeshthapa2171 4 ปีที่แล้ว +29

    Why such irresponsible person in this big and top rank show of Nepal!!!

    • @sulochana4495
      @sulochana4495 3 ปีที่แล้ว +1

      Because this is Nepal ..where democracy exists but people are uneducated.
      This is the result of Democracy with the uneducated public.
      It's a pity that a candidate like this rules the nation.

    • @dipeshthapa2171
      @dipeshthapa2171 3 ปีที่แล้ว

      @@sulochana4495 very pity...
      Even the educated and well known personality fail to work for good of the nation..

  • @s3productions152
    @s3productions152 4 ปีที่แล้ว

    Awesome question and awesome answer

  • @सत्यमेवजयते-ढ4प
    @सत्यमेवजयते-ढ4प 4 ปีที่แล้ว +27

    यात्रीजीको यात्रा लामो हुनु पर्ने हो तर देशको यत्राे जल्दोबल्दो समस्याले घेरिएको बेलामा AP1 र यात्रीजी आेलीको प्रवक्ता भएछन्। हे भगवान, टुलुटुलु हेरेर बस्नु सिवाय केही उपाय छैन।

    • @prakashbst47
      @prakashbst47 4 ปีที่แล้ว

      यीनी पनी झापा का हुन केई पाईहालीन्छ की सोचे होलानी

  • @maheshprasadrijal8250
    @maheshprasadrijal8250 4 ปีที่แล้ว

    धन्यवाद टीका सर हाम्रा नेतालाई प्लेटफर्म दिनु भएकोमा ।।

  • @minbishwo9331
    @minbishwo9331 4 ปีที่แล้ว +7

    यस्तो भ्रष्टाचारीको अन्तर्वार्ता लिएर टिकाराम यात्रीले भ्रष्टाचारको मलजल गर्न भएन यस्ता कुजातलाई नेपाली स्वच्छ ब्याक्तीहरुले बहिष्कार गरौं । बल्ल नेपाल नेपाल जस्तो हुन्छ

  • @して愛
    @して愛 4 ปีที่แล้ว

    Clear person

  • @pushkarkoirala6833
    @pushkarkoirala6833 4 ปีที่แล้ว +5

    थुइक्क। हे भगवान् के दियौ नि हाम्रो नेपाल लाइ।

  • @gambk6384
    @gambk6384 4 ปีที่แล้ว

    यस्ता व्यक्तिहरुलाई किन मिडियामा ल्याउनुपर्यो जिउदै छन् वा मरिसके पत्तै नहोस् न बेकारमा किन सत्यलाई झुट भन्ने अवसर दिएर जनतामा आउने मौका दिनु?

  • @sagarkunwar3700
    @sagarkunwar3700 4 ปีที่แล้ว +3

    Yo manxey nidar ra confidence vyeko ho yetro birodh huda poni vutro farak pareko xuina 👌👌

  • @DilipShreesOfficial
    @DilipShreesOfficial 4 ปีที่แล้ว +1

    वाक कला चाही गजबै रैछ,सुन्दा मजा आयो😆😆😆😋😋😋😋

  • @suvashgorkhali
    @suvashgorkhali 4 ปีที่แล้ว +11

    Hoina ramailo po bhayo ta aajha ko interview... 😀😁😂

  • @uddhavtamang9929
    @uddhavtamang9929 4 ปีที่แล้ว +1

    Umn ramailo lagyo anyway

  • @sagarchapagain4981
    @sagarchapagain4981 4 ปีที่แล้ว +3

    🔥🔥

  • @danigiri5993
    @danigiri5993 4 ปีที่แล้ว

    यात्रि सर धेरै धेरै धन्यवाद यति साहसिक संवादको लागि

  • @dayaautoenterprisesjorpati6551
    @dayaautoenterprisesjorpati6551 4 ปีที่แล้ว +15

    He doesn't deserve this show. Disappointed.

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 4 ปีที่แล้ว +1

    Very interesting interview!! Thanks AP1

  • @ganeshkandel8544
    @ganeshkandel8544 4 ปีที่แล้ว +7

    dont know about his character but i love the way he presents and be open.

  • @arunbudhamagar8583
    @arunbudhamagar8583 ปีที่แล้ว

    I'll salute tikaram sir

  • @yubkumar
    @yubkumar 4 ปีที่แล้ว +20

    What this guy in this show? He supposed to be in jail.

  • @jiwesholi0121
    @jiwesholi0121 3 ปีที่แล้ว

    Goood question regarding guru bhattrai..tika sir hajur lau bado ramrogaree prasanga uthaunu vo..

  • @sudipupadhyay6935
    @sudipupadhyay6935 4 ปีที่แล้ว +32

    Why the hell you are inviting a corrupted man and ruining your status ???why are you giving chance to clarify him who is a sure culprit

  • @bikram.shrestha
    @bikram.shrestha 4 ปีที่แล้ว +1

    हिजो सम्म मलाई यो गोकुल बास्कोटा पटक्कै मन पर्दैन थियो। सायद ७० करोड कान्ड ले वा नेपाल टेलिभिजन को त्यो इन्टर्भ्यु हेरेर।। तर आज यो इन्टर्भियु हेरे पछि मालाइ यो मान्छे 👍️ १ नम्बर लागो।। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @angdem5
    @angdem5 4 ปีที่แล้ว +5

    राजु थापालाई जस्तै तिकारामलाई पनि हटाउने की गोकुले????

  • @dipendrapanday1992
    @dipendrapanday1992 4 ปีที่แล้ว

    प्रधानमन्त्रीको प्रिय पात्र देश र जनताकोलागी कुपात्र...गोकुले

  • @roshankarki4277
    @roshankarki4277 4 ปีที่แล้ว +29

    70 करोड चोर तलाई अब को चुनाव मा काभ्रे बाट हामी मुल्यांकन अबस्यगर्ने छौ

    • @MrKnightjones
      @MrKnightjones 4 ปีที่แล้ว

      70 karod khane chor timiharu jasto lato hola ra kavre bata chunab ladna lai, Gukul humla bata chunab ladxan

    • @bidhanghimire9887
      @bidhanghimire9887 4 ปีที่แล้ว +1

      @@MrKnightjones 70% vote lyayera jitxa herdai janu

    • @byebye9217
      @byebye9217 4 ปีที่แล้ว

      K garnu Hajur chunab aayesi sab birse chan...

    • @rr7viper297
      @rr7viper297 4 ปีที่แล้ว

      @@bidhanghimire9887 ta jasta jholey vaye ta 100% nai aauxa

  • @santoshigrg6619
    @santoshigrg6619 4 ปีที่แล้ว +2

    Straight forward answers..by respected Gokul sir..

  • @xxxxirana6425
    @xxxxirana6425 4 ปีที่แล้ว +4

    Gokul ji bhabi PM hunuparx

  • @shisiradhikari249
    @shisiradhikari249 4 ปีที่แล้ว

    Majjja lagyo

  • @MrSrijanb
    @MrSrijanb 4 ปีที่แล้ว +3

    Gokul Baskota ko answer haru ekdam ramro cha.

  • @khemrajghimier4489
    @khemrajghimier4489 4 ปีที่แล้ว

    मलाई टिकारामजीको कार्यक्रम प्रस्तुती गर्ने सैली, यो कार्यक्रम तमसोमा ज्योतिर्गमय एकदमै मन पर्छ तर यात्री सर कार्यक्रम अनुसारको अतिथी चाही वहा एकदमै हुनुभएन एस्ता क्षुद्र, पोल्दपोल्दै उम्केको, बचाऊ र प्रतिबाद मात्र गर्ने, नचाहीने अनावस्यक बेतुकका कुरा गर्ने लाई चाही नल्यायकै बेश

  • @surajgautam1073
    @surajgautam1073 4 ปีที่แล้ว +4

    The most notorious man of Nepal... despicable gokul baskota ...this guy doesn't even deserve to be hated...same on you gokul

  • @aatmikheroyoutubechannel9475
    @aatmikheroyoutubechannel9475 4 ปีที่แล้ว

    Television ko maryadako khyal garnu parthyo ap 1 le

  • @limbudk71
    @limbudk71 4 ปีที่แล้ว +14

    Comedy सून्न पाईयो आज ...😂😂😂

  • @sarojkc3711
    @sarojkc3711 4 ปีที่แล้ว +2

    He is good straight forward

  • @khadgajitlama4877
    @khadgajitlama4877 4 ปีที่แล้ว +3

    १४ बर्ष जेल बसेकाले थोरै अवधिमा यत्रा घर कसरी बनाए।यहि प्रमाण छ भ्रष्टाचारको, ले म्यानले पनि बुझ्ने।

  • @mohanrai9825
    @mohanrai9825 4 ปีที่แล้ว

    यसमा यात्री जिको तयारी पुगेन है

  • @sureshtimsina
    @sureshtimsina 4 ปีที่แล้ว +5

    अरु देस मा भये मुला लाई जेलमा कोचिन्त्यो , हाम्रो देस को दुर्भाग्य media मा नागै नाचेको छ

  • @samridikharel5870
    @samridikharel5870 4 ปีที่แล้ว

    आजको कस्साकस्सी रमाईलो थियो।👍️👍️👍️👍️👍️👍️👍️👍️👏

  • @limbudk71
    @limbudk71 4 ปีที่แล้ว +15

    जाठा सच्चा कम्निष्ट देशमा जन्में को भए फ़ोटो मा सिमित हूने मान्छे नेपाल मा जिउदै छ .. मर मूजी