तिम्रो शिरको सिन्दुरले , दुर जा भन्दा भन्दै तिम्रा हातका चुराका , कुरा सुन्दा सुन्दै रातो सारीमा फुलिरहेको तिम्रो प्रेमको फुलबारी देख्दा देख्दै बिर्सनै पर्ने तिमिलाई सम्झिए जस्तै भयो यो मन मायामा, माकुरी जालैमा जेलिए जस्तै भयो। " यसपाली यस्तै भयो"
इज्जतको जंगल जोगाउन आफुलाई छाटे जस्तै भयो, नाक जोगाउने नाममा मुटु काटेजस्तै भयो। यसपाली यस्तै भयो । कति शक्तिशाली शब्द, क्या झट्का लाग्ने कविता ! युग युग सम्झिइने छ दाइ, यो कृति र तपाईंलाई ।
Tara J Jasto vayepani Yesplai Yestai Vayo is one of the Masterpiece ⭐ Koi manxe le yeti vati kasari lekhna sakxa ? Koi manxe ko kabita sunera kasai ko man yeti vati Shanta kasari huna sakxa ?
तिम्रो सपनामा आउ भन्छु तिमीलाई निन्द्राले छोड्छ कि भन्ने डरले तिमीलाई हेर्दै कयौँ चोटि मैले मेरो निन्द्रा सँग युद्ध गरेको हुँ मैले तिमीलाई मलाई नै भुल्ने गरि प्रेम गरेको छु ...!! गुरु जी तपाइँ सबैको हुनुहुन्छ सबै मध्धे मध्धे भागमा मेरो हुनुहुन्छ।❤️ कविता मनोरम 😍❤️
म बिगत एक बर्सदेखी नवराज पराजुली दाइको च्यानल मा भएका कबिता हरु हेर्ने सुन्ने गरेको छु ! असाध्यै मन पर्छ ! उत्कृष्ट लेखन अनि मुक्त कन्ठद्वारा बाचन गर्ने शैली मलाई असाध्यै मन पर्छ ! ❤️❤️💐💐🇳🇵🇳🇵
मेरो एउटा सानो कविता रुपैयाँ हे दैव, तिम्रो भन्दा उस्को छयमता निकै नै छ किनभने उ संग छयमता मापन गर्ने छयमता छ। तपाईंले एकलाइ एक नै हो भन्नु हुन्छ तर उ संग एक लाइ दुई भन्ने छयमता छ तेसैले म भन्छु, हे दैव तिम्रो भन्दा उस्को छयमता यो युगमा निकै नै छ धन्यवाद
यसपाली यस्तै भयो कबिता मर्मस्पर्शी र भाबात्मक र बिम्ब र प्रतिकपुर्ण अनि माधुर्यताको प्रतीक झै लाग्छ। कवि ज्यु लाई मुरि मुरि धन्यवाद मिठो कविताका लागि ।
इज्जतको जङ्गल जोगाउन आफुलाई छाटे जस्तै भयो नाक जोगाउने नाममा, मुटु काटेजस्तै भयो यसपाली यस्तै भयो😥 साँच्चै मनमुटु छुने मिठा प्रर्मिल शब्द अनि हजुरको प्रस्तुत 😍 धेरै मन पर्छ मलाइ 🤗😚❣️
Sadai Timra sabda ly man xunya garxan yaspali ni yastai vayo ❤️Aakha Ka nani bata jharya Ka aasu paryali ma aljayara rakhau vanya tara khasna badhya vaya tyasai ly aba arko pali tee aasu lai aaina dyakhai timi jharda ramro dyakhinau vanyara samjaula tyasai ly yaaspali yastai vayo 😊 each and every words are heart touching ❤️
यसपाली यस्तै भयो.. सुने पछि मनमा त्यस्तै भयो.. हजूरको कविता कौशलतामा मन डुब्दा मलाई म जस्तै अर्को म हराएको जस्तो भयो। the time that gives us a real meaning in a different ways that we call as a person he makes a universe in his own way. 🙏🙏
कति प्रेमिल रचना उस्तै मिठो स्वर नेपाली कबिहरूको जमातमा छुट्टै अलग्गै पहिचान बनाउनु भएको आदरणीय कवि आगामी दिनहरुमा पनि यस्तै फरक धारका रचनात्मक काव्यिक प्रस्तुतिको अपेक्षा राख्दछु ❤️🙏🙏
तिम्रो शिरको सिन्दुरले , दुर जा भन्दा भन्दै
तिम्रा हातका चुराका , कुरा सुन्दा सुन्दै
रातो सारीमा फुलिरहेको तिम्रो प्रेमको फुलबारी देख्दा देख्दै
बिर्सनै पर्ने तिमिलाई सम्झिए जस्तै भयो
यो मन मायामा, माकुरी जालैमा जेलिए जस्तै भयो।
" यसपाली यस्तै भयो"
Wow
इज्जतको जंगल जोगाउन आफुलाई छाटे जस्तै भयो, नाक जोगाउने नाममा मुटु काटेजस्तै भयो।
यसपाली यस्तै भयो ।
कति शक्तिशाली शब्द, क्या झट्का लाग्ने कविता ! युग युग सम्झिइने छ दाइ, यो कृति र तपाईंलाई ।
कोशीमा मिसिनै लाग्दा, तमोर झनै तिर्खाए जस्तै भयो
अझै अझै भन्दैथिएँ, सकिएछ तिम्रो कविता,
यस्पाली मात्रै हैन मलाई तिम्रो रचना,
हरेकपटक यस्तै भयो !
Tara J Jasto vayepani Yesplai Yestai Vayo is one of the Masterpiece ⭐
Koi manxe le yeti vati kasari lekhna sakxa ?
Koi manxe ko kabita sunera kasai ko man yeti vati Shanta kasari huna sakxa ?
हो यसपालि यस्तै भयो
सदावहार सन्नाटालाई तिम्रा शब्दले
फेरि भित्र भित्रै कता कता छोयो
र फेरि पनि त्यस्तै भयो !
हो यसपाली यस्तै भयो !!!
रित्तिएका गोजिमा पैसा खोज्न धुलो टकटकाए जस्तै भयो,यसपाली यस्तै भयो!!
Nawaraj Parajuli: The best ☘️💗
आह ! आज पनि सदैव झै हजुरका शब्दले सारै मन छोयो ..... ❣️❣️हजुरको ठुलो प्रशंसक ❣️😊
Kindly check out -: th-cam.com/video/PdKKoeg_pME/w-d-xo.html Nepali slam poetry
यसपालि यस्तै भयो । चाहेर पनि पाउन सकिएन पाएर पनि तिमी अरु कै भयौ यसपाली यस्तै भयो ।😥😥😥😥# Big fan from Lalitpur
Aw❤😢
हो साच्चै मेरो पनि यसपाली यस्तै भयो। सधैं हजुरको सबै कतिता सँगै रमाउँछु अनि रुन्छु पनि
ती शब्दको गहिराई मा डुबेर✔️
तिम्रो सपनामा आउ भन्छु
तिमीलाई निन्द्राले छोड्छ कि भन्ने डरले
तिमीलाई हेर्दै
कयौँ चोटि मैले
मेरो निन्द्रा सँग युद्ध गरेको हुँ
मैले तिमीलाई
मलाई नै भुल्ने गरि
प्रेम गरेको छु ...!!
गुरु जी
तपाइँ सबैको हुनुहुन्छ
सबै मध्धे
मध्धे भागमा मेरो हुनुहुन्छ।❤️
कविता मनोरम 😍❤️
अचानो को पिडा बुजिउदिनेले अचानुमा केहि नराखि काटे जस्तै भयो यसपालि यस्तै भयो 😍😍😍😭😭😭 मुटु छोयो 😭😭
बरु आँसु बनेरै सहि
मलाई तिम्रै आँखामा रहनु थियो,
क्यै गरि झरिहाल्दा पनि
तिम्रै काखमा झर्ने थिएँ...😴❤️
जब नवराज दाइ केही लेख्नुहुन्छ तब ती शब्दहरू मेरा कानका लागि मात्र लेख्या जस्तो लाग्छ । 🌼🛸
म बिगत एक बर्सदेखी नवराज पराजुली दाइको च्यानल मा भएका कबिता हरु हेर्ने सुन्ने गरेको छु ! असाध्यै मन पर्छ ! उत्कृष्ट लेखन अनि मुक्त कन्ठद्वारा बाचन गर्ने शैली मलाई असाध्यै मन पर्छ ! ❤️❤️💐💐🇳🇵🇳🇵
तपाईंको कविताहरुले आजभोलि मलाई
भित्री देखि म को हुम भनेर साच्ने बनाएको छ ।
धन्यवाद छ ।
बरु आँसु बनेरै सहि मलाई तिम्रै आखामा रहनु थियो
केइ गरि झरिहाल्दा पनि तिम्रै काखमा झर्ने थिएँ ।।❤️❤️
Wow 😍❤️❤️❤️❤️
नमस्कार हजुर 🙏 यस पालि पनि सा-है मिठो रचना पस्किनु भयो, यस पालि पनि हजुरकै मात्र हजुरकै झनै ठूलो फ्यान भए म ❤️❤️❤️❤️🙏🙏🙏🙏 यस पालि पनि।
यसपाली कवितामै फिल्म हेरेजस्तै भयो।
शब्दले सार्है मन छोयो।😍🙏
सुन्दर ।
शब्दको चयन चॅाही मान्नैपर्छ है @ नबराज पराजुली लाई र विषयनस्तु पनि ।
Kati bela aakha bata aasu khasyo pattai paina kabi.......
Hajurlai ma sadai aafno inspiration maanthe yo kabitabata ta hajurprati ko samman ajha badera aayo.
Ti sabdha ani sabdhale bokeko emotionslaai hajurle jun tarikale prastut garnu hunchha sachhi hajurko dajo koi laagnai sakdaina. Hajur sachi yuwaharuko lagi yeuta margadarshak hunuhunchha.
Hajurlaai bhetne thulo sapana chha aasha garchhu tyo sapana chittai pura hos..❤❤
प्रिय! यस पाली यस्तै भयो!!!!😢😢💔
नभएको मायालुको याद आयो❤️❤️❤️
नाक जोगाउने नाममा,
मुटु काटे जस्तै भयो।।।
निशब्द भए, दाई। 🖤🖤🖤
मन छोयो,,,, मन रोयो,,,,, तर पनि केही नभए जस्तै गरें,,,,, सधैँ झै हजुरको कविता सुन्दा यस पालि पनि यस्तै भयो,,
मेरो एउटा सानो कविता
रुपैयाँ
हे दैव, तिम्रो भन्दा उस्को छयमता निकै नै छ
किनभने उ संग छयमता मापन गर्ने छयमता छ।
तपाईंले एकलाइ एक नै हो भन्नु हुन्छ
तर उ संग एक लाइ दुई भन्ने छयमता छ
तेसैले म भन्छु, हे दैव तिम्रो भन्दा
उस्को छयमता यो युगमा निकै नै छ
धन्यवाद
मलाई मन पर्ने थोरै कबिहरु मध्ये अग्रपंक्तिमा पर्नु हुन्छ नबराज पराजुली । उहाँकै शब्दहरुको साथै प्रस्तुतिकरण पनि अत्यन्त सुन्दर छ ।
धन्यवाद नवराज दाइ यो सुनौलो कोशेली को लागि ❤️❤️❤️
ठिकै छ यसपाली यस्तै भयो ।
Yaspali yestai bhayo..
यसपाली कस्तो मन पोल्ने मात्रै भयो....
सधै नयापन महसुस हुने तपाईको सिर्जना । आहा ❤️
Aashu aafnai tara baleshi aafnai nahudaa parelisamma maatrai darkiye jastai vayo🥺♥️
कसरी बित्यो ७ मिनेट पत्तो नै भएन।
निकै उत्कृष्ट कबि जि।
येस्तै येस्तै कविता हरु लियेर आउनु पर्यो 😍
यसपाली यस्तै भयो कबिता मर्मस्पर्शी र भाबात्मक र बिम्ब र प्रतिकपुर्ण अनि माधुर्यताको प्रतीक झै लाग्छ। कवि ज्यु लाई मुरि मुरि धन्यवाद मिठो कविताका लागि ।
यसपालि यस्तै भयो।।
तपाइको कविता, शब्द , हरफ सधै मनलाइ एकदम रिझाउने हुन्छ
त्यसैले सधै यस्तै भयो।।
यसपाली यस्तै भयो अरु बेला झैं मन छोएर जानुभयो वा दामी दाजु
God bless you bro❤️.
मन पोल्ने भने काे नै कविता काे शब्द ले हुन्छ !!👌🙏
तिमिले पर्खिन मात्र मिल्ने भए सब ठिक हुने थियो 2
मैले फर्किन मात्र मिल्ने भए सब ठिक हुने थियो❤️
तयारी को को आवाज कहिले सुन्न पाउछौम्🙏❤️
अचानोको पीडा बुझ्छु भन्दिनेले अचानोमा क्यै नराखी काटे जस्तै भयो😔😔
favourite line❤️
Achano ko pida bujxu vanera achano ma kei narakhi kate jastai vayo💟💟
वाह!
क्या कविता ❣️
यसपाली यस्तै भयो।
यसपाली यस्तै भयाे!! सधैँ झै दाई का शब्द ले मन छोयो🥰
यस्तै कविता धेरै सुन्न मन छ
यस्तै यस्तै आवाज सुनेर जिवन जिउ ने हिम्मत छ म संग😭😭😭😭😭
"अब हामी नभएको अभिनय गरौँ " It just hits hard
कति पय मानिस र सपनाहरूलाई येस्तो नै भन्नपर्नी रैछ , यस्पाली येस्तै भयो😣 ।
Always a big fan😍😍
💖💖💖लामो समयपछि फ़ेरि पनि सुन्न पाएँ खुशी लाग्यो
सारै मन छुन्छ सर हजुरको त्यो शब्द सुमधुर आवाज अनि लय वा वा
मैले तपाईंको सगरमाथा को उचाई किताब किनेर पढेको छु । धेरै राम्रो छ । 😍😍😍
,सर तपाईँले सधैं मेरो मन जित्नु भयो,🥰
अर्को पालि भेट्ने छु पक्कै🌅
यसपालि यस्तै भयो🙏🙏
म भित्र गुम्सिएका भावनाहरुलाई व्यक्त गर्ने शब्द हुनुभएकोमा दाईलाई धेरै धेरै धन्यवाद!!
सायद यसपाली यस्तै भयो मेरो लागि पनि तपाईंको लेख जस्तै भयो मेरो सम्बन्ध पनि दाजु
आहा हजुरको हरेक साब्द 😊 मन लाई सधै छुने गर्छ
उहाको त शब्द र आवाज नै जादुमय छ❤
वाचन अलि बढी नै ईमोसनल भए जस्तै लाग्यो, शब्दहरु राम्रा छन्।
waiting for another...really big fan
हजुको शब्दहरू आहा
love frm darjeeling india..... 🙏🙏🙏
इज्जतको जङ्गल जोगाउन
आफुलाई छाटे जस्तै भयो
नाक जोगाउने नाममा,
मुटु काटेजस्तै भयो
यसपाली यस्तै भयो😥
साँच्चै मनमुटु छुने मिठा प्रर्मिल शब्द अनि हजुरको प्रस्तुत 😍
धेरै मन पर्छ मलाइ 🤗😚❣️
सबै भन्दा मन पर्ने ...💖💖💖
गुरु देव❤❤
राम्रो छ
The way you present each and every words is just great no words can describe your talent ♥️
Sir hjurko hrek kabita sunxu. Aaja feri aarko kabita suner aananda aayo. .respect👏👏👏
वाह
Best of the best 🎉
Wow thank you so much for this masterpiece Line Sir❤🌈
Those who read this comment may live 100 years❤😘😊
Sadai Timra sabda ly man xunya garxan yaspali ni yastai vayo ❤️Aakha Ka nani bata jharya Ka aasu paryali ma aljayara rakhau vanya tara khasna badhya vaya tyasai ly aba arko pali tee aasu lai aaina dyakhai timi jharda ramro dyakhinau vanyara samjaula tyasai ly yaaspali yastai vayo 😊 each and every words are heart touching ❤️
लथालिङ्ग भएको शब्दहरूलाई समेटी यति बिघ्न गगनचुम्बी कविता राख्नु भयो
यो तपाईं मा भएको कला लाई धेरै पछि भेटे तर कहिले भुल्न नसक्ने गरी भेटे❤️🙏🏻
आहा❣️❣️
Wow,super....
सुन्दर सृजना
सार्है मीठो शब्द अनि बाचन दाजु❤️
missing someone special and here comes all the feelings with beautiful words
नमन कवि ज्यु
साँच्चै नै यसपाली यस्तै भयो 🙂💚
Kati chunera vannu hunxa sabda haru sidai mutu mai lagxaa
एउटा मन छ दाइ कति पटक जित्नुहुन्छ😍😍
सिङ्गाे जीवन अलिअलि गर्दै तिमिमा सकिन पाउ 🙈 मँ मनमनै घाेटिएर सकिने भए🙈
यसपालि यस्तै भयो।
😍😍❤️❤️
आहा ❤️
Mero lagi nai lekhyako jasto lagyo Daju
Hajur ko Dherai thulo fan ☺️
love you Dai 😍 💗
मन छोयो प्रिय कवि ❤️❤️ lots of love from assam 🔥♥️♥️♥️
kati mitho waa waa
🤗man nai aanandit vayo
Guru 🙏
Dharaii Maya xa Dai
Alikati dhila bhayaxau Sunna
Love you daju. I admire you're creation ☺️
यसपाली यस्तै भयो.. सुने पछि मनमा त्यस्तै भयो.. हजूरको कविता कौशलतामा मन डुब्दा मलाई म जस्तै अर्को म हराएको जस्तो भयो। the time that gives us a real meaning in a different ways that we call as a person he makes a universe in his own way. 🙏🙏
आहा मन छोयो💑💞
वाह वाह्😘
Haiet katti mazza ko kabita. Amazing
Sacchai nai hajur ko tulana koi sanga garna mildaina 👑💕
Wow finally wait is over ! 👌
कति प्रेमिल रचना उस्तै मिठो स्वर
नेपाली कबिहरूको जमातमा छुट्टै अलग्गै पहिचान बनाउनु भएको आदरणीय कवि आगामी दिनहरुमा पनि यस्तै फरक धारका रचनात्मक काव्यिक प्रस्तुतिको अपेक्षा राख्दछु ❤️🙏🙏
बहुत मिठो सर
❤as always so nice 👍
मुटु छोयो दाइ ।नमन छ।
यसपाली यस्तै भयाे 😥❤️
शब्द आहै 😘❣️