आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।
हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊
अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵 अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷👱
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
मेरो घर प्युठान हो।र मलाई भिडियो मा कैद गरिएको सबै कुरा थाहा छ।यो बाटो हुँदै हेटौंडा नारायणघाट को यात्रा को बेला यो गढी हेर्ने मौका मिल्यो र पिपलको रुख अगाडि मिठो खाना खानु पाएको छु।त्यहाँको गाजर खेती एक्दमै राम्रो लागेको थियो, सिस्नेरी को बाटो र कुलेखानी जलविद्युत तथा त्यो रुटमा चल्ने टाटा सुमो चालक हरूको जिवन किस्सा झन मजाको भएको थियो।
निक्कै महत्वपूर्ण भिडियो हेर्न ढिला भयो सचिन सर सरि बिजिले गर्दा..सुन्दर बजार हरु देखाउनु भयो धन्यवाद ..।। मोहन गुरुङ धादिङ हाल मलेशिया बाट हेर्दै छु..।।
best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
Purvi blues, I'm from u.k. I'm a great fan of your blogs. Being in foreign land I always miss nepal.The way you describe every detail of the specific places makes us feel like we yourself being there which is truly amazing. I love your program, please keep up and wish you can continue show us more of our motherland
Really i got a opportunity 2 introduced with our historical place bhimfedi gadi. It is true that if I don't watch ur valuable social evaluate programme, certainly i would be apart from this world. ...really it is a unbelievable fantastic, beautiful n historical centre. .....proud of myself. ...thanks Mr.Sachin n ur entire teams members 4 ur tireless expedition. ......appreciated. .......
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
Most awaited video!😍
एेतिहासिक पुरातात्विक पर्यटकीय रमणीय स्थानहरूको श्रब्य दृश्य मार्फत भ्रमण गराउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद।
Thank you Heema Ji
Ramrolaagyo
मनराम,दृस्या,देखाउनु,वायो,धन्याबाध,,,
धन्यवाद जानकारीको लागी
@@keshavwaibatamang8232 j⁹o
आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो
म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई
म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
fan of Bhimphedi Guys ... like here love u all brothers
सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।
हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद
२०७० सालमा यो बाटो हुँदै काठमाडौं गएको अझै याद आईरहन्छ।
निकै रमणिय ठाउँ, कुहिरो लागिरहने ठाउँ 😍😍
परदेश बाट ,,,,आफ्नो ठाउँ को भिडियो हरु हेर्न पाउँदा खुशी छु,,,
नेपाल बचाएको तोप हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो धन्यवाद श्रव्यदृश्य को लागि
सुन्दर प्रकृतिलाइ रोचक तरिकाले प्रस्तुत गर्नु भाछ दामी लाग्यो👌👌👍️👍️👍️
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊
हाम्रो नेपाल राम्रो नेपाल !
अति रमाइलो अनि खुसी लाग्यो भिडियो मार्फत देख्न पाउदा धन्यवाद मिडिया कर्मी ज्युलाई ।
अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵
अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷👱
🤩🤩🤩🤩🤩🤩
भिडियो बाटै भयपनी एइतिहासिक महत्व भोकेको चिज देख्न पाइयो 😍😍😍
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
कतिराम्रोछ हाम्रोदेश, अति आनन्द लाग्यो, सचिनजिलाई धेरैधेरै धन्यवाद, तपाईंको ब्याख्यागर्ने तरिका पनि अति असलछ ।
हाम्रो मकवानपुर राम्रो मकवानपुर धेरै धेरै धन्यवाद हजुर लाई यो भिडियो को लागि अर्को भिडियो को प्रतीक्षा मा छु🌹🌹🌹
मेरो ससुराली जाने बाटो आज युट्युबमा भिडियो हेर्दा रमाइलो लाग्यो
बल्ल आयो निकै दिन को प्रतीक्षा पछि। एकदम राम्रो र Informative video....
वाउ बिदेशी भुमि बाट मेराे जिल्ला मकवानपुर यानि मेराे गाउँ हेर्न पाउदा धेरै खुसि लाग्याे धन्यवाद सबै टिम लाई मेराे,घर चै दामन
पालुङ हाल थाहा नगर पालिका
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
गज्जब छ है तपाईको ज्ञानबर्दक भिडीयो म त प्रतिक्षारतवाला हुॅ....
Daiko video herana sarai ramailo lagchha hau...ekdam ramro prastuti saili ani boli...
म नेपाली हुँ तर म पाँच वटा जिल्ला भन्दा बढी घुमेको थिईन तर हजुर्ले भिडियोले गर्दा नेपाल्को सबै जिल्ला पुगेको जस्तो अनुभव भैराखेको छ
सचिन सर नमस्कार तपाईंले बनाउनु भएको भिडियो अनि जुन ठाऊँ जानू हुन्छ त्यो ठाउँको वर्णन सारै राम्रो लाग्छ आफै गएको अनुभुति हुन्छ धन्यबाद हजुर लाई
नेपालको पुरानो ईतिहास हेर्ने मौका मिल्यो 🙏🇳🇵
0
.
हजुर काे भिडियाे मलाई राम्रो लागछ समपुण नेपाल लाई समेटेर बनाएकाे हनछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
Best travel vlogger उपन्यास सुनेको जातिकै रोमाञ्चक ✅ 🗺 heart
तपाईं को भिडियो नछुटाई हेर्ने गर्छु
मलाई साह्रै राम्रो लाग्छ तपाईको भ्वाइस अनि तपाईंले बनाउनु भएको भिडियो 👌👌
राजाले एस्तो गरेर देश बचाए अहिलेका नेता भनाउदाहरु सब चोर
एतिहासिक परात्वईक भ्रमण गराएको हजुर लाई धेरै धेरै सुभकामना सधैं एस्तै रोचक तथ्य को आसामा हामी रहने छौ हजुर को
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
दादा हजुरको Vlog हेर्दा म आफु नै त्यो ठाँउमा छु जस्तो अनुभव हुन्छ ।😍😍😍 Lots of love dada 😍😍
तपाईंका भिडियो राम्ररा छन । म फलो गगदैछु।
रमाइलो लाग्यो समय मिलाएर घुम्नु पर्छ अरबमा बसेर मज्जा लिए इतिहास र पुर्खा हरुको सम्मान गरु
Thanks for your video and effort about historic route.
Wow yekdam ramailo lagoyo herna ! Garva pani
हजुर को प्रस्तुति अतिनै राम्रो लाग्यो
मलाई नि सारै मन पर्छ यस्तो ठाँऊमा गाडी यात्र गर्नु।
तपाईंले हामीलाई देशको परिचय दिइरहनुभएको छ ।हामी खुशि छौ ।
Ahaa kati eitihasik thaau... jan parne thau rahexa,, video rakhnu bhayakoma dherai dherai dhanyabad,,
Waw lbk sirko geet yehi bata po baneko rahexa.
Sindhuli gadi ni ghumera herda suntali mai kattima ramro darbara
अति रमणीय ठाऊँ रहेछ राम्रो लाग्यो
सचिन सर हजुर काे भीडीयाे रमाइलो र जानकारी मुलुक छसबै जसाे हेरेको छु
Wao..saarai ramailo view + ramailo itihaas ani kimbadanti..malai pani pratyaxe visit garu garu lagyo!😁😁👌👌👌👍👍👉👉
भिम्फेदि काे गढि चिसापानि ताेप् काली ताेप् बटुक् भैरब् काे मंदिर् मा दर्शन् गरियाे बधाई छ सचिन् जि लाई
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
यो बाटो तीन पटक यात्रा गरेको छु तर पनि गढि देख्ने मौका परेको थिएन
अर्को पटक अबस्य हेर्ने छु।
अर्को भिडियो को प्रतीक्षा रहनेछ।
Video marfat nai yatra yeti ramadita banaunu vakoma dhanyabad . Daju ko Nepali vasa prayoh kota fan😍 nai ho sadhai jhai. Most visit place
Tapaiko video clear & dammi lagyo hajur.
म सधै हिडने बाटोको भिडियो हेर्दा मज्जा नै पो आउदा रहेछ हउ 😍👍👍👊
धेरै राम्मो दाजु नेपाल को इतिहास हेर्न पाउदा
भीमफेदी को पुरै दृश्य देखाउनु भएन। अलिक खल्लो लाग्यो। बाँकी चाहिँ राम्रो।
अति रमाइलो ठाउँ सर
हजुरको हरेक भिडियो राम्रो लाग्छ मलाई
हरेक कुराको जानकारी दिदै भिडियो अगाडि बढाउनु हुन्छ। साच्चिकै हाम्रो देशमा धेरै यस्ता स्थान छन ओझेलमा पारेका।
हाम्रो नेपाल साच्चिकै स्वर्ग नै छ।।
मेरो घर प्युठान हो।र मलाई भिडियो मा कैद गरिएको सबै कुरा थाहा छ।यो बाटो हुँदै हेटौंडा नारायणघाट को यात्रा को बेला यो गढी हेर्ने मौका मिल्यो र पिपलको रुख अगाडि मिठो खाना खानु पाएको छु।त्यहाँको गाजर खेती एक्दमै राम्रो लागेको थियो, सिस्नेरी को बाटो र कुलेखानी जलविद्युत तथा त्यो रुटमा चल्ने टाटा सुमो चालक हरूको जिवन किस्सा झन मजाको भएको थियो।
निक्कै महत्वपूर्ण भिडियो हेर्न ढिला भयो सचिन सर सरि बिजिले गर्दा..सुन्दर बजार हरु देखाउनु भयो धन्यवाद ..।। मोहन गुरुङ धादिङ हाल मलेशिया बाट हेर्दै छु..।।
Maitri sadhbhav laai mahattwo didai jankarimulak banaayiyaka tapai haru ko prastuti ekdam sarhaaniya laagyo.
Keep it upguys 👌
Sarai ramro sir we miss nepal 🇳🇵 always lm frm USA 🇺🇸
best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
पुगेकै ठाउँ हो तर भित्र छिर्न पाईएको थिईएन। तपाईंको भिडियो मार्फत आफैं भित्र छिरे जस्तो भो।। हाल कुवेतबाट हेर्दै छु।।
Purvi blues, I'm from u.k. I'm a great fan of your blogs. Being in foreign land I always miss nepal.The way you describe every detail of the specific places makes us feel like we yourself being there which is truly amazing. I love your program, please keep up and wish you can continue show us more of our motherland
बबाल रहेछ है यात्रा।। घिम्न उपयुक्त ठाउँ।।।। ल हजुर पुरै नियम पालन गरि साथ दिएको छु ।।यता तिर पनि घण्टी बजाएर उपस्थित हुनुहोला।।
भिडियो धेरै राम्रो लाग्यो 👌👌👌👌
Awesome route.....i traveled this route 7yr ago by bike😍😍
Dharai ramro vidio dai mazza aayo herdama 😍😍😍
कस्तो रमाइलो अाफै घुमे जस्तो
अाे हाे सारै रामईलाे दित्रसेया रहेछ 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
Thank you sir yeti mitho video bhanaideko ma🙏
सचिन जि तपाइँको यो कार्यक्रम अति राम्रो छ
Tpy ko bolne saile sarai man parxa...and so many tqs...nepal ghumnu napaye pani..tpyle dekhawnu bhako ma tqs....I m from Sikkim.
Thankyou Sachin sar garmi basi basi harek thouko janakari ani ramailo drishya herna pauda agdam khushe lagyo.
Kathmandu samma pugayko bhaa ramro hunaythiyo.best information.thanks.
Ekdamai ramro vedio! Aru pani gardaijanu hola
Wow kati ramro place gumn layak thau
Sarai mon aananda aayo yo etihasik video herna pauda hajurlai dherai dherai dhanyabaad 🙏🙏🙏🙏🥰🥰🥰🥰
क्यामरा अति राम्रो छ भिडियो क्य्लियर देखिन्छ सचिन जि
Really i got a opportunity 2 introduced with our historical place bhimfedi gadi. It is true that if I don't watch ur valuable social evaluate programme, certainly i would be apart from this world. ...really it is a unbelievable fantastic, beautiful n historical centre. .....proud of myself. ...thanks Mr.Sachin n ur entire teams members 4 ur tireless expedition. ......appreciated. .......
राम्रो सगं भिडियो देखाईदियको मा धन्यवाद ।
La herna suru gariyo hai ta new video!!! Sachin sr ko narrative skill is awesome !!!!
superb video sachin dai,aba next video ko waiting ma😍😍
dheri sunder sunder lagyo video thnks for share sachin ji
पर्यटकीय स्थान को साथै तेस स्थान मा पाइने विशेष भोजन , cuisine आदि पनि देखाउदा अझै राम्रो हुनेछ
यसरी नै नयाँ नयाँ ठाँउको एक्सफ्लोर गर्दै जानू होला।धन्यवाद।जय नेपाल
तपाईं कै भिडिओ को कारण भर्खरै मकवानपुर गढी घुमेर आए
धेरै राम्रो लाग्यो दाजु 😍💞💞💞🙏🙏🙏
LOCKDOWN
अहा कति खुशि लागेयाे मेराे जन्म थालाे हेटांैडा बजार हेर्नपाउद
ramailo video ani ramro informations
धेरै धेरै बधाई छ सचिन न्यौपाने सरलाई महिलाहरू पस्न नमिल्ने ठाउँहरू पनि भिडियोमा देखाई दिनु भयो हजुरले फेरिपनि हजुरलाई धेरै धन्यवाद छ
Yeti ramro jankari garaunu vayekoma Sachin sirlai dhanyabad
Waw kya dammi maile pani yatra gareko xu 👌👌👌👍️👍️👍️
दामी लाग्यो भिडियो
Dherai ramro lagyo aaj ko video daju
ढिलो भए पनि हेरियो राम्रो लाग्यो 👌👌
Much interesting....
Thank you sir.....
Eagerly awaiting for your nice vedeo.
Ramro video banaunu vo ko xa bhai aja ramro ramro video vannu Hoi God bless
Tq sir nepal ka bibhinna beautiful place harulai dekhaunu hunxa so feeling happy