स्वधर्म छाडेर इसाईकरणका लागि मरिमेट्नेहरूका नाममा ! | Mohan Lama Rumba | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).
    Guest: Mohan Lama Rumba
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Yogesh Kaji
    छायांकन स्थल: venue- Anupm foodland, Gausala
    #tamasomajyotirgamaya #MohanLamaRumba
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #yatrimedia ##MohanLamaRumba

ความคิดเห็น • 395

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +73

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नु होला !

    • @anuhumagain6188
      @anuhumagain6188 ปีที่แล้ว +2

      Yatri sir hjr lai prashna garxu dharma vaneko k ho

    • @yubarajstha
      @yubarajstha ปีที่แล้ว +2

      गरियो😍🕉️

    • @skumartamang5112
      @skumartamang5112 ปีที่แล้ว +2

      डा जगमान गुरुङ को नि अन्तर्वार्ता लिनु पर्‍यो टिकाराम सर।

    • @Khag1120
      @Khag1120 ปีที่แล้ว

      यात्री ज्यु अब स्वतन्त्र हुनुभएको छ, अब हामी सबै कार्यक्रम नछोडी हेर्छु

    • @nepalikancha5401
      @nepalikancha5401 ปีที่แล้ว +1

      Patrakai hoina pandit vhayera hidda ramro dharma ma bibad lyayo

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 ปีที่แล้ว +22

    हाम्रो धर्म सस्कृती बचाउन र जगाउन उहाको भुमिका निकै राम्रो छ । 🙏💞🎉🎈

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 ปีที่แล้ว +103

    मोहन लामा रुम्बाले सनातन धर्मको रक्षा गर्न उल्लेखनीय भुमिका खेलिरहनु भएको छ 🙏

    • @paikela121
      @paikela121 ปีที่แล้ว +3

      सम्पुर्ण सनातन संस्कृतीलाई🥰

    • @bharatbohara9756
      @bharatbohara9756 ปีที่แล้ว +2

      Thank U Mohan Lama Rumba

  • @chandralama8061
    @chandralama8061 ปีที่แล้ว +41

    ज्ञान भनेको उत्तम प्रविधियुक्त परमाणु बम (अस्त्र) भन्दा सयौंगुणा प्रभावकारी हुन्छ।यी ज्ञानको खानी मोहन दाई प्रति आभार व्यक्त गर्दछु।🙏🙏

    • @gpyonjan6429
      @gpyonjan6429 ปีที่แล้ว +1

      तामाङ समुदायको गहना हो हजुर

    • @dilipniroula8855
      @dilipniroula8855 ปีที่แล้ว

      Ekdam sahi ho hjur... daju pratri ❤❤❤❤❤❤maya

  • @bishnupandey
    @bishnupandey ปีที่แล้ว +43

    एक्दमै बौद्दिक ब्याक्तित्व, संस्कृतिक अध्यता मोहन लामा दाजुको अन्तरबार्ता हेरेर एक्दम खुसी लाग्यो । ❤

  • @puskarbhujel5662
    @puskarbhujel5662 ปีที่แล้ว +10

    हरेक युद्ध भएका देशहरुलाई राम्रो संग पडेको ब्यक्ति र युद्ध केका कारणले भएको छ भनेर राम्रो संग बुझेको मान्छे मोहन रुम्बा sir लाई मेरो सलाम छ

  • @shalikbagalemagar5337
    @shalikbagalemagar5337 ปีที่แล้ว +22

    दुबैजना पात्र तथा नेपथ्यमा रहेर भुमिका निभाउनुहुने अन्य पात्रहरुमा हार्दिक नमन्।
    यात्री सर पनि त्यतातिर प्रिय,
    मोहनसर त झनै मेरो गुरु।
    मोहन गुरुको हरेक लेख पढ्छु। उहाको बिचारमा सतप्रतिसत सहमत। अर्का गुरु जजमान गुरुगंज्युको नाम आयो उमालाई पनि मेरो नमन्💐🙏।

    • @thapatilak1226
      @thapatilak1226 ปีที่แล้ว +1

      Bagale magar हुनुहुदो रहेछ तपाईं लाई था छ bagale thapa छेत्री नि हुन्छ?

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +27

    मोहन लामा सरको बिचार सँग मेरो सहमति👏

  • @premkarki781
    @premkarki781 ปีที่แล้ว +6

    विद्वान गुरु प्रति हार्दिक हार्दिक नतमस्तक नमन छ मेरो । सत्यतथ्य ज्ञान र गुणका अथाह भण्डार प्राप्त गर्नु भएका कलियुगका महा मानव सत्यतथ्यका प्रतीक गुरु लाई मेरो फेरि पनि कोटि कोटि नमन गर्दछु ।

  • @rjshahi420
    @rjshahi420 ปีที่แล้ว +8

    म नि खस ठकुरी, म पनि त्यै भन्छु नेपालमा गुम्बा, बौद्ध स्तुपा र हिन्दु परम्पराको मठ-मन्दिर बाहेक अरु धर्मका कुनैपनी चिज बिस्तार हुन दिनुहुदैन। नत्रभने नेपालबाट हिन्दुत्व र बुद्धिश्ट लोप हुनेछ।

    • @samantjungsingh2875
      @samantjungsingh2875 ปีที่แล้ว

      वहाँ ले ठकुरी लाई खस भन्नू भाको होइन छेत्री हरु लाई खस भनिन्छ खस र ठकुरी भन्नू भाको हो

  • @HimKumarBasnet55
    @HimKumarBasnet55 ปีที่แล้ว +6

    धर्मको संरक्षण गर्ने ठेक्का लिएका बाहुन हरू धर्म बेच्ने र धर्म परिवर्तन गराउने मुख्य कारक भएका छन् तर मोहन लामा सर भने निरन्तर सनातन धर्म संस्कृति रीतिरिवाज परम्परालाई जोगाउन अहोरात्र खटेर लागि रहनु भएको छ तपाईंको यो कदमलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏

    • @santoshgaire
      @santoshgaire ปีที่แล้ว +2

      सर म बाहुन भय पनि यो सत्य हो। नेपाल मा इसाई भित्र्याउने र धर्म संस्कृति मास्ने बाहुन नै हो। त्यस्ता बाहुन लाइ हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • @khempun4425
    @khempun4425 ปีที่แล้ว +3

    मन परेन टिका जी, उहाँसँगको संवाद दुइ तिन घण्टा लम्ब्याउन सकिन्थ्यो, छिटै सकाउनुभयो।

  • @neplinepalko2463
    @neplinepalko2463 11 หลายเดือนก่อน

    नतमस्तक छु मोहन गुरु हार्दिक नमन 🙏🙏🙏🙏🙏

  • @narenbhujel5709
    @narenbhujel5709 ปีที่แล้ว +11

    लामो समय पछी फेरि हेर्न सुन्न पाइयो...धन्यवाद यात्री सर

  • @deepakpaudel5613
    @deepakpaudel5613 ปีที่แล้ว +9

    मलाई पनि निकै मनपर्ने थोरै बौद्धिक ब्यक्ति माझ एक यहाँ पनि हुनुहुन्छ देश समाज लाई अति आवस्यक पर्ने मध्यमा हुनुहुन्छ मोहन लामा गुरु यहाँको लेख म सधै निरन्तर पढ्ने हेर्ने गर्छु 🙏

  • @isworlohani9312
    @isworlohani9312 ปีที่แล้ว

    Atti ramro bichar sata sata naman

  • @baladumre5320
    @baladumre5320 ปีที่แล้ว +2

    🙏 बुद्धम् शरणम् गच्छामि,
    संघम् शरणम् गच्छामि,
    धम्मम् शरणम् गच्छामि,
    ॐ मणि पद्मे हूँ ।

  • @samirkc1592
    @samirkc1592 ปีที่แล้ว +5

    मलाई माअाेवादि बाट नेपालवादि बनाउने गुरु माेहाेन जि अत्यन्तै बाैद्दिक व्यक्तित्व !

    • @santoshgaire
      @santoshgaire ปีที่แล้ว

      पहिला माओबादी हुँनु हुन्थ्यो।

    • @samratshrestha9572
      @samratshrestha9572 ปีที่แล้ว

      माउबादि त पशु हो

  • @grggrg5397
    @grggrg5397 ปีที่แล้ว +3

    मोहन लामा जी ले हिन्दु को ब्याख्या मज्जा ले गरी दिनु भयो धेरै धेरै धन्यवाद 🙏🙏 यो त्यो जति भनेर एक अर्का लाई दोसारोप गर्नु भन्दा हामी नेपाली हौ भन्ने बुझौ अनि बुझाउ l

  • @buddha715
    @buddha715 ปีที่แล้ว +1

    Very nice Mohan lama Tamang Dai... Proud to be tamang

  • @videoseries4119
    @videoseries4119 ปีที่แล้ว +5

    Mohan Lama Rumba is a living tiger. Keep up the good work!!!

  • @jasdhojgurung595
    @jasdhojgurung595 ปีที่แล้ว +2

    अती सान्दर्भिक कल्याण सबैको हुनुपर्छ ।भेदभावमूक्त संसारको परिकल्पनाले अात्मसात गरोस् । मानव कोही एक जना हुन्छ भने सबै मानवमा गनिनु पर्छ।कर्मले फरक पार्ने कुरा त छदैछ ।दुवैजनामा साधुबाद।

  • @singhthakuri4477
    @singhthakuri4477 ปีที่แล้ว +37

    सम्मानिय बौद्धिक ब्यक्ति हुनु हुन्छ महोन लामा सर मेरो नमन छ महोन सरलाई 🙏🙏 यथार्थ अनि शान्दर्भिक बहस ।

  • @suryathapa1392
    @suryathapa1392 ปีที่แล้ว +5

    मोहन लामा रूम्बा सर को बिचार मनन चिन्तन र नेपाली समाजको वास्तविक चित्रण देखि को बहसलाइ हृदय देखि आभार उहाँ जस्तो बौद्धिक ब्यक्तित्व को समाज प्रतिको चिन्तन लाई मिडियामा सदैब अग्र स्थान दिनु हुन मिडियामा हुने साथीहरू मा बिनम्र अनुरोध छ

  • @keshab2370
    @keshab2370 ปีที่แล้ว +5

    आत्मा देखिको सम्मान छ मोहन लामा रुम्बा सरलाई भुक्तभोगी भएर धर्म संस्कारको रक्षार्थ खट्नु भएकोमा मेरो विचार मनमा लागेको सोच संग ठ्याक्कै मेल खायो उँहाको विचार सँग ❤❤❤

  • @Khag1120
    @Khag1120 ปีที่แล้ว +6

    धेरै अनुभवको संगालो " मोहन लामा रुम्बा ".

  • @Nepalivibes12
    @Nepalivibes12 ปีที่แล้ว

    Aakdamai sacho kura ❤❤❤

  • @birendratamang4209
    @birendratamang4209 ปีที่แล้ว +1

    100% shai vannu vhoo

  • @taranathbaral4073
    @taranathbaral4073 ปีที่แล้ว +7

    An effective and mind-blowing interview with mohan lama rumba.... Equally Impressed with यात्री जी as well.....….. कृष्ण जन्मिन त अर्जुन पनि चाहिँदो रहेछ। हरे कृष्ण

  • @nurendralama9844
    @nurendralama9844 ปีที่แล้ว +22

    धेरै समय पछि मोहन म्हे म्हे को सहि र यथार्थपरक सुन्न र हेर्न बुझ्न पाईयो , म्हेम्हे लाई धेरै धन्यवाद

  • @rajlama8425
    @rajlama8425 ปีที่แล้ว +4

    Just wow. Yeti majja aayo ni yo sunda. We need more clarity like this😍

  • @jhalakacharya8196
    @jhalakacharya8196 ปีที่แล้ว +2

    नचिनेकाे व्यक्तित्व भनेर याे अन्तर्वार्तालाई वास्ता गरिन।यात्रीले नराम्राे विचार पक्कै पस्कन्नन् भनेर हेरे।जति हेरे र सुने झन् झन् राम्राे लाग्याे।सुनीरहे।धन्यवाद माेहन सर।परिपक्व विचार।

  • @user-og5xe8ge7b
    @user-og5xe8ge7b ปีที่แล้ว +2

    पुरै समय हेरियो। खुसी लाग्यो❤❤
    अबको मूलधारको मेडिया youtube हो। Telivision चलाउनेहरु आफ्नै घमण्डमा जलेर सिध्दिन्छन्।❤❤

  • @hariprasad9037
    @hariprasad9037 ปีที่แล้ว

    Mohan guru, Charan sparsh.

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว +2

    सिलाइ काम गर्दै सुनी रहेको छु अरु बेला भ्याइ दैन । राती सुन्दा सुन्दै आधी मै निद्रा लाग्छ सुति सके को हुदो रहेछु । अनि दिउँसो काम गर्दै सुन्छु ।

  • @yubarajstha
    @yubarajstha ปีที่แล้ว +22

    बडो ध्यानपुर्वक सुनि राखिएको छ।
    दुवैमा हार्दिक नमन:।

  • @namastegoodsfoods9315
    @namastegoodsfoods9315 ปีที่แล้ว +3

    मोहन लामा रुम्ब र टिकाराम सरलाई नमस्कार ! मोहन सर बाट धार्मिक र ऐतिहासिक गहन चुरो बुझ्न पाइयो। सरलाई धन्यवाद।

  • @krishnasapkota6047
    @krishnasapkota6047 ปีที่แล้ว +1

    हार्दिक नमन रूम्बा ज्यु साथै धन्यबाद यात्रि ज्यु लाई सामाजिक तथा सांस्कृतिक एकताबद्ध गर्न सकोस।

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 ปีที่แล้ว +1

    उत्कृष्ट छ बौद्ध गुरु मोहन रुम्बा लामा र यात्री जी को सम्बाद दुबैलाई नमनछ!

  • @5minuteriddle615
    @5minuteriddle615 ปีที่แล้ว +1

    धेरै राम्रो। मोहन लामाको अन्तर्वार्ता र लेख सुन्न र हेर्न पाईयोस।

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 ปีที่แล้ว +1

    हरेक कुराको सहि बिचरण गरिनु पर्छ, मनन गर्नु नगर्नु ब्यक्तिको आफ्नो चयन हो। हरेक कुरालाइ सतहिमा गयेर बुज्नु नै सहि, सत्यको खोज हो। मोहन लामा रुम्बा ज्यु ले जसरी बिस्लेशन गर्नु भ्यो त्यो एक्दम सहि र सोच्न बाध्य हुनु पर्छ।

  • @sharmaruksam4417
    @sharmaruksam4417 ปีที่แล้ว +9

    मोहन गुरु सरलाइ नमन 🙏🙏

  • @ganeshkarki8392
    @ganeshkarki8392 ปีที่แล้ว

    Dherai Buji yooo.....sahi hoo yesata manchha ko kura sunu pachhaaaa

  • @roybatty4302
    @roybatty4302 ปีที่แล้ว +5

    मोहन लामा गुरु लाई प्रणाम छ।

  • @Ramtamangtv6710
    @Ramtamangtv6710 ปีที่แล้ว

    Namaste yahaharu lai mero naman chha

  • @yubarajneupane5638
    @yubarajneupane5638 ปีที่แล้ว +1

    यहाँ पनि एक नेपाली आमाको संच्चा सपूत हुनुहुन्छ! जय होस यहाको🕉️🙏

  • @rajghimire2637
    @rajghimire2637 ปีที่แล้ว +1

    सहि विश्लेषण मोहन लामा रुम्बा ज्युको ! बास्तबमा जनजाती हरु आफ्नो धर्म संस्कृती छोडेर सनातनवादिलाई घृणा गर्दै धर्म रुपान्तरण तिर जानू दु:खद कुरा हो ! किरात धर्म पनि सनातन धर्म हो भन्ने नबुझ्नु आफ्नै धर्म मास्ने बाटो मात्र हो !

  • @malatisapkota5353
    @malatisapkota5353 ปีที่แล้ว +4

    कति धेरै ज्ञान बर्धक अन्तरबार्ता ❤

  • @Dhanmphil
    @Dhanmphil ปีที่แล้ว

    टिकारामजीले सोध्नुभएका सृजानात्मक प्रश्‍नहरु धेरै महत्वपूर्ण छन् ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 ปีที่แล้ว +3

    बौद्धिक पनि फरक फरक प्रकृतिका हुदा रहेछ। कोहि कनि कनि नभए देखाउन, कोहि भएको पनि गाह्रै संग मात्र देखाउने कोहि यथार्थ ।मोहन जी तेस्रो खाले हुनु हुदो रहेछ।सत्य यस्तै वाट आउ्छ।

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว

    सत्यतथ्य मा आधारित छ मोहन सर तपाईंको भनाइ 🔔🔔उ बेलाको हाम्रो द्वारे कान्छा देख्दै डर लाग्ने तर अहिले त महा विद्वान हुनुभएछ्🙏🙏🙏🙏

  • @talakthapathakit
    @talakthapathakit ปีที่แล้ว +8

    सनातन नै सत्य🙏🙏🙏

  • @amncojoshi8284
    @amncojoshi8284 ปีที่แล้ว +1

    Great person Lama ji naman xa ra dherai giyan ka kura sikan payeko ma dhanayabad xa🙏🏻🙏🏻🙏🏻

  • @kiransubedi7465
    @kiransubedi7465 ปีที่แล้ว +3

    ❤❤ मोहन सर नमस्कार ❤❤ सहि तरिकाले विश्लेषण गर्नु भएको छ। आभार व्यक्त गर्दछु।

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 ปีที่แล้ว +2

    मोहन लामाजीको नयाँ कोण बाट कुरा आयो। धन्यवाद छ, यात्रीजी अझै थप इन्टर्भ्यु गर्नोस् उहाँको थप विचार सुन्नुपर्छ।

  • @saritashrestha7730
    @saritashrestha7730 ปีที่แล้ว +4

    Thank you both.Eye opening.

  • @GauravTiwari-lh1bz
    @GauravTiwari-lh1bz ปีที่แล้ว +12

    सम्पूर्ण सनातनी एक हौ 🙏🤝

  • @kamalsunar1272
    @kamalsunar1272 ปีที่แล้ว +2

    प्रणाम गुरु

  • @mantrashakti7909
    @mantrashakti7909 ปีที่แล้ว +1

    Beautiful work🙏.

  • @murarirajaryal8217
    @murarirajaryal8217 ปีที่แล้ว

    मोहन दाजुको बिचारोत्तेजक संबाद !!!! यस्तै बिचारको फ्यान हौं हामी ।

  • @sharandahal7628
    @sharandahal7628 ปีที่แล้ว

    Mohan Sir Tapaiko Uchcha Adhdhyyan Ani Bicharko Lagi Salute.

  • @rajendraaryal2647
    @rajendraaryal2647 ปีที่แล้ว

    Naman chha hajurko bichar prati!!! Sabai milera basne kura garne manchhe paunai chodeko belama yo bichar sarai sandarvik chha.

  • @keshabbhandari7679
    @keshabbhandari7679 ปีที่แล้ว +1

    salut xa Mohan sir lai hamro purbiya sanscriti ani parampara ko samraksyan ra jagerna ko lagi hajur le puryaunu bhayeko yogdan lai itihas le uccha mulyankan garne xa....

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +5

    “हारे हुए की सलाह, जीते हुए का तजुर्बा, और खुद का दिमाग़ इंसान को कभी हारने नहीं देता”
    जय श्री राम🙏

  • @birkajibasnet3724
    @birkajibasnet3724 ปีที่แล้ว +3

    I appreciate the Mohan Rumba sir.

  • @nabinmagar6554
    @nabinmagar6554 ปีที่แล้ว +2

    Tikaram ji ko sudda nepali sabda man parxa❤

  • @bikashghale375
    @bikashghale375 ปีที่แล้ว

    Very good mohan daju

  • @sangambasyal434
    @sangambasyal434 ปีที่แล้ว +11

    मोहन सरको हरेक पोस्ट अनि टिकाराम सर को हरेक एपिसोड बिशेष लाग्छ, जय देश 🇳🇵❣️🙏

  • @gokulrimal2372
    @gokulrimal2372 ปีที่แล้ว

    अति उत्कृष्ट र हेर्न सुन्नैपर्ने अन्तरबार्ता।धेरै जानकारी प्राप्त भो👍️

  • @deepakbhusal8024
    @deepakbhusal8024 ปีที่แล้ว +13

    नमन नमस्कार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    देश को भेषभाषा धर्म संस्कार संस्कृति मौलिकता सभ्यता जोगायेर नेपाल र नेपाली को समृद्धि गर्नु पर्छ ।

    • @deeptamu2667
      @deeptamu2667 ปีที่แล้ว

      बाहुन को नाजायज औलाद 😠😠नाख हेरन 😂😂

  • @damodarhym3305
    @damodarhym3305 ปีที่แล้ว

    मोहन लामा रुम्बा को विचारले मन छोयो, विचार र विस्लेषण को लागि नमन।

  • @ajaymuktan162
    @ajaymuktan162 ปีที่แล้ว +2

    Mohan Lama Rumba🙏🙏 Bravo Sir👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @samantjungsingh2875
    @samantjungsingh2875 ปีที่แล้ว

    मलाइ पनि सारै मन पर्ने बौद्धिक पत्रकार यात्री जि आदर्णिय दाजु मोहन लाल प्रती धेरै सम्मान छ

  • @kirankunwar6372
    @kirankunwar6372 ปีที่แล้ว +1

    श्री स्वामी प्रपन्नाचार्य (काले राई)ज्यू , श्री डा.जगमान गुरुङ ज्यू, श्री मोहन रूम्बा लामा ज्यू र अन्य म बबुरा लाई थाहा नभएका यस्ता बौद्धिक व्यक्तित्व हरूलाई मेरो कोटी कोटी नमन,आज हाम्रो देश मा यस्ता यस्ता बौद्धिक व्यक्तित्व हरू थिए,छन र पो त हाम्रो देश र हामी जनता हांसी खुसी एक आपसमा मिलेर बांचेका छौं ।
    खबरदार समाज भत्काउन अनेक प्रपञ्च रच्नेहरू एक दिन सबैलाई सही कुराको जानकारी भएसी तिमीले चाही पक्कै देश छोडी भाग्नु पर्नेछ। समयमै ज्ञान पलाओस ।

  • @bibudhshree-fr1dp
    @bibudhshree-fr1dp ปีที่แล้ว +5

    मोहन जी जस्ता केही मात्र पात्र हुने भय छलछाम तिकदम गरेर हाम्रो सनातन परम्परा मास्न लागिपरेका भिखारी डलरे को पत्ता साफ हुने रैछ

  • @gangathing1755
    @gangathing1755 ปีที่แล้ว +2

    एकदमै सत्य कुरा वहाँ को । हो हिजोको एकता सामिप्यता र पारस्परिक सम्बन्ध फेरि अनेकता मा एकता जरुरी छ ।

  • @rastradeeeprai8152
    @rastradeeeprai8152 ปีที่แล้ว

    हो र छ

  • @tulsiram6245
    @tulsiram6245 ปีที่แล้ว +12

    डलरेहरुको सातो खाने एक पात्र मोहन जि प्रती नमन।।।।।।

  • @shovakandel6901
    @shovakandel6901 ปีที่แล้ว +1

    सारै चुरो कुरा गर्नु भयो यस्ता बौधिक ब्यक्तित्व ज्यु हरु लाइ मेरो सत सत नमन

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +20

    Save our Culture and Religions...Kirat Dharma Masto Devata Dharma Buddhism and Hinduism.

  • @prajwalbhattarai5276
    @prajwalbhattarai5276 ปีที่แล้ว +12

    क्रीस्चियन मिसिनेरिलाइ यो सुनेर पखला लाग्ने पक्का छ।
    हरे राम हरे कृष्ण🚩🕉

    • @khojima
      @khojima ปีที่แล้ว

      हरे बुद्द खै त?

  • @CCR_SIMKHADA
    @CCR_SIMKHADA ปีที่แล้ว +1

    मोहन गुरु संग एउटा कुरामा असहमति दर्ज गराउँन चाहान्छु, पश्चिमाहरु विश्व शक्ति रँगमञ्चमा पतनको निर्णायक मोडमा छन् ! हाम्रा दिन राम्रै छ , यध्यपी ढुक्क हुने स्थिती चैं छैन !! सनातनीहरु एक हौं !!🙏!!

  • @bhagirathsapkota8109
    @bhagirathsapkota8109 ปีที่แล้ว +2

    Eye opening interview and information ❤❤❤

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 ปีที่แล้ว +2

    खुशी लाग्यो दाजु 🙏🙏🙏🌺🌺🌺

  • @user-ty3yd5vn1t
    @user-ty3yd5vn1t ปีที่แล้ว +1

    रिषे धमलापत्रुकारले याे अन्तरबार्ता हेरेर कशरि पत्रकारिता गर्नुपर्नेहाे

  • @peacehappiness6734
    @peacehappiness6734 ปีที่แล้ว

    माेहन लामा ज्यूले दिनु भएका सुचना र सुझावहरु हाम्रो राष्ट्रियता, जनमैत्रि र शान्तिकाे बाटाे हाे। यसमा सबै नेपालीहरुकाे हित छ। अनाहकमा नबहकिकन आफ्नाे संस्कृति, माैलिकता र परम्परालाई राम्ररी बुझाैं र माटाे सुहाउँदो काम गराैं।
    माेहज जि लाई ल्याउनु भएकोमा यात्री सरलाई धन्यवाद

  • @Babadonbro
    @Babadonbro ปีที่แล้ว +2

    Ak jana deshko SAPUT 🙏🙏🙏🙏
    Jay matribhumi
    Jay prithvipath
    Jay mahendrabaad

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +1

    हाम्रो मौलिक धर्म संस्कृति लाई बचाई राख्न महत्त्वपुर्ण भुमिका खेल्दै आउनु भएका यी बाजे किन किन साच्चै मन पर्छ । बिचार प्रति सहमत 🙏

  • @kalpanabastola7432
    @kalpanabastola7432 ปีที่แล้ว +1

    साहै आन्नद आयो यो अनतर्बाता सुन्दा प्रबचन भन्दा कम छैन ।आत्मा भयेको ।।।।।शब्दको कमि भो।

  • @sushilthapa5886
    @sushilthapa5886 ปีที่แล้ว +3

    उच्च सम्मान ❤️🚩🔱🐄✊🙏

  • @sanupproduction
    @sanupproduction ปีที่แล้ว +1

    Huge respect sir 🫡🫡🫡🫡

  • @hemantthapa715
    @hemantthapa715 ปีที่แล้ว

    आहा कति सुन्दर मन अनि शोच।

  • @kumartamang4136
    @kumartamang4136 ปีที่แล้ว

    great work मोहनजी।

  • @rajendrakunwar7984
    @rajendrakunwar7984 ปีที่แล้ว

    Aaha kati ramro kura. sarai khusi lagyo yo interview sunda.

  • @sameernegro6004
    @sameernegro6004 ปีที่แล้ว

    Nice

  • @user-ve1ep7tq8b
    @user-ve1ep7tq8b ปีที่แล้ว +5

    मोहन रुम्बाको भनाई 100% लाग्छ मलाई। हिन्दु भन्ने शब्द धर्म होइन। हामि वैदिक सनातनी धर्मवालम्बी हौ। रामायण महा भारत पुराण गिता आदिमा हिन्दु शब्द भेटिदैन।

    • @samratshrestha9572
      @samratshrestha9572 ปีที่แล้ว

      सभ्यता भएको भएर हिन्दु भनिएको हो ।

  • @channeld4641
    @channeld4641 ปีที่แล้ว

    कार्यक्रमको नाम अनुसार अतिथि 🙏🙏🙏।

  • @k.padhikari9917
    @k.padhikari9917 ปีที่แล้ว

    Thank you so much, i salute to Mohan Lama

  • @G-Rose66
    @G-Rose66 ปีที่แล้ว +2

    आहा मोहन दाइ, ❤❤

  • @Bandipurfestival
    @Bandipurfestival ปีที่แล้ว +1

    Interesting interview.... keep up the good work