भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह ! | Bhusan Dahal | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @tikaramyatri
    @tikaramyatri  11 หลายเดือนก่อน +3

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @santoshsangam2548
    @santoshsangam2548 ปีที่แล้ว +47

    दुबै जना इमान्दार, स्वच्छ ,बौद्धिक सच्चा पत्रकार हुनुहुन्छ ।दुबै जना प्रती मनै देखि नमन छ।

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 ปีที่แล้ว +224

    विजय कुमार पाण्डे, भूषण दाहाल र टिका राम यात्री राउण्ड टेबलमा बसेको अवस्थाको, एक अर्कासँगको अन्तरंग सम्वाद सुन्ने मन् छ 🙏

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 ปีที่แล้ว +179

    थुक्क मेरो देश ! भूषण दाहाल जस्ता पत्रकारले उत्तरार्धमा उपेक्षाको पुरस्कार पाउनु पर्ने ! संस्थाले उपेक्षा गर्यो तर प्रत्येक नेपालीले मनमा राखेका छन् , भूषण दाई 🙏

    • @ardniban
      @ardniban ปีที่แล้ว +4

      गाँडुतन्त्रको उपलब्धी😂

    • @tilaknepali7699
      @tilaknepali7699 ปีที่แล้ว +2

      जीवनको उत्तरार्धमा नैराश्य युक्त कुरा गर्नु दुःखद 😢😮😅😅

    • @theminiworldNepal
      @theminiworldNepal ปีที่แล้ว +2

      एमालेको हनुमान रामेश्वोर थापा को मिडिया हो त्यो | सरकार को हैन |

    • @Yrube_commenter
      @Yrube_commenter ปีที่แล้ว

      Yinle kantipur chodeka hun ya nikaleks hun? Kasai lai thaha cha? Natra ta last powerful manche thiye kunai taka!

    • @Yrube_commenter
      @Yrube_commenter ปีที่แล้ว

      @@tilaknepali7699 garo cha! Ghar ta chalaunai paryo! Thula manche ko kharcha pani thulai!

  • @TikaramSapkota-o3e
    @TikaramSapkota-o3e ปีที่แล้ว +1

    Woa onderful programed.

  • @NEPALVOICETV
    @NEPALVOICETV ปีที่แล้ว +52

    सत्य बोल्न नडराउने जनताका प्रगतिशिल पत्रकार भुषण दाहाल र टीकाराम यात्री दुवैको दमदार प्रश्नोत्तरको हामी व्यग्र प्रतिक्षामा छौँ । यसरी नै जनचासोका बिचारहरुलाई आधुनिक प्रबिधिमार्फत उजागर गर्ने प्रेरणा मिलिरहोस् । Good LUCK ! ✍

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 ปีที่แล้ว +35

    यो आन्दोलन सफल होस् , दुर्गा प्रसाईं जिन्दावाद , प्रहरी दमन मुर्दावाद,धर्म प्रेमी, राष्ट्र प्रेमी , राजा प्रेमी जनता माथि अत्याचार गर्नेको छिटै नास होस्

  • @bimal1018
    @bimal1018 ปีที่แล้ว +104

    यति धरै कुरा र अनुभवहरू हामी श्रोता सामु पुर्‍याउनु भएकोमा हजुरलाई मेरो तर्फबाट हार्दिक नमन ।🙏🎉❤

  • @urydigital
    @urydigital ปีที่แล้ว +88

    अत्यन्त बौद्धिक ब्यक्तित्व दुबै 😍🙏

  • @city96433
    @city96433 ปีที่แล้ว +3

    टिकाराम यात्री जि को यो शो अयन्त मन पर्छ! दुवै पत्रकार द्वय मेरा प्रीय प्रस्तोताहरु हुन! अत्यन्त शालीन लाग्छन दुवै!

  • @rohitmagar9182
    @rohitmagar9182 ปีที่แล้ว +18

    रवि लामिछाने ले मीडिया कस्ता हुन्छ भनेर 12 भाई को पर्दा फास गरी सकेको थियो

  • @bhimupreti3661
    @bhimupreti3661 ปีที่แล้ว +53

    मन पर्ने पत्रकार भूषण दाहाल। सच्चा पत्रकार।

  • @rambk3652
    @rambk3652 ปีที่แล้ว +2

    मलाई चाहिँ उहाँहरु दुबैजना मनपर्छ ।
    भूषण दाहालले धेरै कुरा बुझेर अरुलाई बुझाउन सक्ने क्षमता छ उहाँको।
    अतिमनपर्छ।

  • @devibhaktaupadhyaya5300
    @devibhaktaupadhyaya5300 ปีที่แล้ว +4

    ऐतिहासिक नै ठहर्ने छ दुई दिग्गज को वार्तालाप। अन्तर्वार्ता को घेरा बाट अर्कै क्षितिज मा स्थापित। आनन्द आयो।

  • @GRK_ODEN.
    @GRK_ODEN. ปีที่แล้ว +2

    एक कुशल पत्रकारसङ्ग अर्को कुशल पत्रकारको कुरा सुन्दा अति रोचक लाग्यो।

  • @milanbista369
    @milanbista369 ปีที่แล้ว +7

    अब सिहदरबारमा हमला गनुपर्छ l श्रीलङ्का जस्तै नेता नेताको घर टोडफोड गरेर नेताहरूको टाउको फुटाउनुपर्छ l

    • @rabindrakadel4356
      @rabindrakadel4356 ปีที่แล้ว

      ओलि र बस्नेत को दरबार बाट शुरु

    • @nimaghising8565
      @nimaghising8565 ปีที่แล้ว

      Agree 💯

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 ปีที่แล้ว +11

    दुवै जना प्रति उच्च सम्मान व्यक्त गर्दछु ❤

  • @devjungkunwar3782
    @devjungkunwar3782 ปีที่แล้ว +2

    there is line touched me टिनको टहरामा बसेर पनि देस चलाउने प्रधानमन्त्री चाहिएको हो यो बिपत्को घडिमा ( भुसन दाहाल्👏👏)

  • @kesharoli6880
    @kesharoli6880 ปีที่แล้ว +6

    यस्तै ओजीला गहकिला, यात्रीहरू बोकेर यात्राभरि रमन गर्दै हामी आशाका प्यासीको प्यास मेटाउने अवसर हजुरलाई मिलिरहोस् यात्री सर।हजुरहरू जस्ताको प्रयत्नले समाज परिवर्तनको बाटो गन्तव्यतिर पुगोस्।

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo ปีที่แล้ว +26

    हामि सधै हेर्छौ ❤❤❤❤ जनताको पत्रकार लाई जनताले सधै साथ दिन्छन ❤❤❤

  • @ganeshthapa1390
    @ganeshthapa1390 ปีที่แล้ว +15

    मज्जा आयो तपाइहरुको अन्तर संवाद सुन्दा ❤

  • @krishnabahadur9957
    @krishnabahadur9957 ปีที่แล้ว +8

    राम्रो मान्छेको कदर हुदैन यो देस्मा तेसैले आफै प्रायास गर्नु पर्छ धन्नेवाद गुरु हरु ❤❤❤

  • @damodarhym3305
    @damodarhym3305 ปีที่แล้ว +23

    दुबै प्रशिद्ध टेलिभिजन कर्मी को प्रस्तुति कदर योग्य छ ।🎉

  • @ramthapamagar5954
    @ramthapamagar5954 ปีที่แล้ว +2

    झोलेहरुले चलाएको देशमा यस्तै त हुने रहेछ।जहाँपनि झोले जेगर्दा नि झोले थुइक्क मेरो देश😢

  • @rbentertainment8900
    @rbentertainment8900 ปีที่แล้ว +24

    सत्य बोल्न नडराउने प्रगतिशील पत्रकार द्वोय टिकाराम जि र भूषण जि कुराकानी ले केही सिक्ने मौका पक्कै मिल्नेछ।

  • @हेटौंडाबुक्स्एण्डस्टेसनरी

    शब्दजाल वाह !!!

  • @RudraParajuli333
    @RudraParajuli333 ปีที่แล้ว +45

    भुषण दाहाल र टिकाराम यात्री दुवै दामी,दुवै लाइ नमस्कार 🙏🙏🙏♥️♥️♥️🙏🙏🙏♥️♥️♥️

  • @bbsirofficial1028
    @bbsirofficial1028 ปีที่แล้ว +3

    आनन्दित भइयो।
    दुई दिग्गज व्यक्तित्वहरू को निर्वन्ध सम्वाद।

  • @vimsnr1696
    @vimsnr1696 ปีที่แล้ว +7

    🙏 मेरो नजरका बौद्धिक ब्यक्तित्व हरु भूषण दाहल , भरत दाहल , युवराज सँग्रौला , सुन्दर मणि दिक्षित , टिकाराम यात्री आदि हरु सँगै बसेर देश र देश का चौतर्फी समस्य र तिनका समाधान का निश्कर्श का बारेमा बौद्धिक छल्फल सुन्ने धोको छ । सबैमा हार्दिक नमन् 👍️

  • @shrishtithakulla
    @shrishtithakulla ปีที่แล้ว +2

    मन पर्ने पत्रकार भूषण दाहाल❤️😊

  • @gpbhattarai5158
    @gpbhattarai5158 ปีที่แล้ว +11

    अत्यन्तै बौद्धिक व्यक्तितब दुबैजना🙏❤️

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว +2

    Great Great Great interview

  • @rptalk3117
    @rptalk3117 ปีที่แล้ว +5

    एक स्वाभिमानी ब्यक्ति को परिचय स्वरूप लिनु भएको निर्णय मा कोटी कोटी सम्मान 🙏🏿

  • @SureshRai-vn9xb
    @SureshRai-vn9xb ปีที่แล้ว +1

    dear bhusan sir . Just love you

  • @DikshyaParajuli-n3c
    @DikshyaParajuli-n3c ปีที่แล้ว +20

    Bhusan Dahal is a gem of media personality.❤

  • @praladmishra3976
    @praladmishra3976 ปีที่แล้ว +1

    देशबाट नेपाली बोल्नेहरूलाई पलायन गराएर त्यो भ्याक्यूममा कसलाई ल्याइदैछ भन्ने बुझ्न जरूरत छ। माटो देश हैन, देशमा को को बस्छन् त्यो महत्वपूर्ण हो। यो व्यावस्थाले देश सकिन्छ।

  • @bindudhungana7461
    @bindudhungana7461 ปีที่แล้ว +13

    बिद्वान मान्छेको कुरा सुन्न पाउदा आनन्द आउँछ। यात्री सरलाई धन्यवाद।

  • @gujju186
    @gujju186 ปีที่แล้ว +1

    I respect भूषण दाइ🙏 best दाइ 2 soतन्त्र हुन्

  • @shivaaryal482
    @shivaaryal482 ปีที่แล้ว +23

    भुषण जि यि कुलङ्घारकाे नेताकाे चित्रण परदाफास गर्दा अाखा रसाउन थाले।

  • @pro_gamer._.arogya168
    @pro_gamer._.arogya168 ปีที่แล้ว +1

    आफुले अङ्रेजी नबुझ्ने बेला देखि अङ्रेजी गीत सुनैदिनु भयेको भुसन दाइ ,आज त्यो समय देखि यो युग सम्म आइपुग्नु भयेको पायनियर दाइ धेरै को प्रेरणा को स्रोत हुनु भयो तपाइलाइ कृटिसाइज गर्ने हरुले त्यो अनुभव र प्रेरणा दिन सकुन न जनता लाई अनि कुरा गरून् 😮 भुसन दाइ तपाईं लाई अझ धेरै गर्न सक्ने शक्ति दिउन पर्मात्मा ले मेरो तर्फ बाट शुभकामना 🎉🎉❤❤❤❤

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 ปีที่แล้ว +4

    सुन्न पनि अान्न्द र ज्ञान यसरी बटुल्न सकाेस न अनि पाे हेर्न पनि मजा अाउछ 🙏🙏🙏🙏🙏

  • @shulochanashah6913
    @shulochanashah6913 ปีที่แล้ว +1

    Two my favourite media personality

  • @tilaknepali7699
    @tilaknepali7699 ปีที่แล้ว +4

    कालजयी अन्तरवार्ता ❤
    भुषण दाहाल जी ले बडो यथार्थ कुरा गर्नु भो!

  • @cartoonistgaming
    @cartoonistgaming ปีที่แล้ว +1

    Much respect 🫡 ❤❤❤

  • @nabinmallathakuri1995
    @nabinmallathakuri1995 ปีที่แล้ว +37

    बौद्धिक ब्यतित्व 🙏💖

  • @chandragurung2939
    @chandragurung2939 ปีที่แล้ว +1

    एकदमै आर्कषक व्यक्तित्वका धनी निर्भिक

  • @rabinbaral2094
    @rabinbaral2094 ปีที่แล้ว +4

    दुर्गानाथ शर्माको आवाज र ज्ञानको ओज भएको पत्रकार भुसण दाई

  • @gujju186
    @gujju186 ปีที่แล้ว +1

    I'm young Boy📝 भूषण दाइ are you great leader भूषण दाइ🇳🇵

  • @kishorthapa6273
    @kishorthapa6273 ปีที่แล้ว +3

    दुई जनालाई नमन ❤❤

  • @yamgurung-hu7wh
    @yamgurung-hu7wh ปีที่แล้ว +1

    Sakiacha ni nepal !hami jasto sarbasadan lai matra bhaneko ta !

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +3

    दुबै जना बरिस्ठ पत्रकार हरु प्रति सलुट छ🇲🇾

  • @फिपराजबेघा
    @फिपराजबेघा ปีที่แล้ว

    पत्रकारितामा समाचार किल गर्नु सामान्य ढंगले लिनु हुन्न । दाइले बाहिरी सार्वजनिक गर्नु भयो। अरुले गर्दैन । सबैले येस्तो घटना उजागर गर्नुपर्छ । धन्यवाद दाजु

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 ปีที่แล้ว +4

    १३ घण्टा मा 121,343 एक लाख एक्काईस हजार तीन सय त्रीचालिस भ्युज (views) wawwwww धेरै ले मन पराउने बौद्धिक संचारकर्मी भूषण सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rabindrrarai2125
    @rabindrrarai2125 ปีที่แล้ว +1

    ए टीकाराम जी, प्रेम संजेलको इन्टरभ्यु लिनु परो क्या यार!

  • @dotelhari123
    @dotelhari123 ปีที่แล้ว +4

    सच्चा पत्रकारिताका महान् २ हस्ती ।

  • @Aangeli_Maila
    @Aangeli_Maila ปีที่แล้ว +1

    सिनियर टेलिभिजनका धुरन्धार दाजुहरू पनि बल्ल आफुलाई परेपछि फिल्डमा आएर संघर्ष गरेको अनुभुति भयो मज्जा अायो पुरै हेरे मैंले तपाईं दुवैलाई भेटेको छु विषेश परिस्थितिमा स्मरणीय फोटो भिडियो पनि सुरत्छित छन् नमरि बाँचे बिदेशमै ज्यान नगए भेटेरै कुरा गर्ने मन छ ।❤❤

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +13

    “ख़ुशियाँ चाहे किसी के भी साथ बाँट लो, पर दुख भरोसेमंद के साथ ही बाँटना चाहिए..”
    जय श्री राम🙏

  • @बलकुमारश्रिनेथठकुरी

    बरिष्ठ पत्रकार भुषन सर र दुवै जना एकदमै राम्रो नरमता र साहसिक हुनुहुन्छ 🙏 हामी ले सिक्न जरुरी छ पत्र कार टेलिभिजन अभिनेता भनेको जनता लाई कन्फ्युज गराउने होइन जनता लाई एउटा राम्रो सँग बुझाउनु सक्ने हुनुहुन्छ 🙏 धन्यवाद सर

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 ปีที่แล้ว +53

    समय सापेक्ष अन्तर्वार्ता अत्यन्तै राम्रो लग्यो। टिका ज्यू,💐🌺🙏

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 ปีที่แล้ว +1

    राम्रो अन्तर्वार्ता ।

  • @BABURajbanshii
    @BABURajbanshii ปีที่แล้ว +6

    धेरै मज्जा आयो अन्तरभार्ता आनन्द लाग्यो ❤❤❤

  • @muktinathacharya9603
    @muktinathacharya9603 ปีที่แล้ว

    हाय! मेरो देशको कानुन र प्रशासनिक संयन्त्र।

  • @ramthapa891
    @ramthapa891 ปีที่แล้ว +17

    🙏🙏🙏🙏🙏 यात्री सर दाहाल सर सच्चा इमानदार हुनुहुन्छ मेरो नमन छ।

  • @parsupandit9597
    @parsupandit9597 ปีที่แล้ว +1

    आदरणीय दाइ बरिस्ठ पत्रकार टीकाराम यात्रीको र पत्रकारका नीर शा भूषण दाहालको यो अन्तरबार्ता सायद नेपालकै सञ्चार जगतमा ऐतिहासिक हो यो हेरेर पनि सबैले महसुस गरौँ।

  • @sanjeebbasnet211
    @sanjeebbasnet211 ปีที่แล้ว +35

    I feel proud that I'm watching two great media personalities on the same screen . #Good_vibes #Salute ! 🙏🙏

  • @er.pramodjmsbasnet6554
    @er.pramodjmsbasnet6554 11 หลายเดือนก่อน +1

    Great.... aajko dinko suruwat.... two precious personality....❤❤❤🙏🙏💖💖

  • @yogeshpradhan78
    @yogeshpradhan78 ปีที่แล้ว +3

    दुबै आदरणीय व्यक्तित्व ।

  • @fardipkhtri1556
    @fardipkhtri1556 ปีที่แล้ว +1

    भुषाल सर ज्यू र टिका सर ज्यू धन्यवादको पात्र हुनुहुन्छ मैले बुझेको कुरा हजुर दुबैजनाको देश प्रतिको बेथिति भ्रष्टचार का कारण विद्रोहको घोषणा हो हामी सबैले गल्ती गर्यो हरेक व्यक्तिमाथि आस गरेर बस्नाले देशको यो गती भयो हामी सवै हरेक नेपालीले देशप्रतिको जिम्मेवारी उठाउने बेला आयो हजुरहरु खारिएको व्यक्ति हुनुहुन्छ धन्यवाद ?

  • @RujenBajracharya
    @RujenBajracharya ปีที่แล้ว +19

    bhusan dahal just cried from heart

  • @Dejavuji1982
    @Dejavuji1982 ปีที่แล้ว +1

    गज्जब,दुइजना मिलेर एपि वानको ब्यवस्थापनको क्या बाजा बजाउनुभयो भनेनी सार्है खुशी लाग्यो।टेलिभिजनका दुई अतिनै आदरणीय र प्यारा प्रस्तोता ।गजबको अन्तरबार्ता ।

  • @tejb-karma2739
    @tejb-karma2739 ปีที่แล้ว +5

    नेपाल अनि नेपाली राजनीति म रहेका हरेक व्यक्ति तथा राजनीतिज्ञ होस् य हरेक क्षेत्रमा रहेर काम गरिरहेका व्यक्तिको बारेमा तपाईहरुले गरेको बिश्र्लेछन सुन्द अति राम्रो लाग्यो 🙏🙏🙏🙏

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl ปีที่แล้ว +1

    राम्रा मान्छे का कुरा बिचार शैली मिठा स्वादिष्ट 🙏🙏सम्मान नमन दुबै लाई

  • @सिहँमानतामाङ
    @सिहँमानतामाङ ปีที่แล้ว +3

    मलाई मन पर्ने दुई ब्यक्तित्व❤❤

  • @pushpashrestha4441
    @pushpashrestha4441 ปีที่แล้ว

    Two true journalists. Enjoyed.

  • @bikashkunwar7562
    @bikashkunwar7562 ปีที่แล้ว +38

    Two legends in one frame🎉❤

  • @laxmirajregmi5965
    @laxmirajregmi5965 ปีที่แล้ว

    पत्रकारिता भनेकाे यस्ताे पाे हुनुपर्थ्या, जाे यस अन्तर्वार्तामा देख्न पाइयाे ।

  • @Kasa690
    @Kasa690 ปีที่แล้ว +16

    😢यो देशमा जब सम्म सेरे, kp,प्रचण्ड जस्ता खलनायक हरू baachi रहन्छ तब यो देश यस्तै हो!यो 3 जनाको 3 ota फरक दल भए पनि यो गुण्डाहरू को बिचार् मन र काम गर्नै शैली एउटै हो!अझै पनि हामी जनता सुध्रिन सकिएन भने यो देशमा बस्न उचित छैन!

    • @bindas1446
      @bindas1446 ปีที่แล้ว

      हिन्दु अधिराज्य जिन्दावाद !

  • @sumandural2102
    @sumandural2102 ปีที่แล้ว +3

    मनपर्ने ब्यक्तिहरु....🙂🙏🇳🇵🇳🇵🇳🇵 जय नेपाल ।🇳🇵

  • @prabhatbelbase6956
    @prabhatbelbase6956 ปีที่แล้ว +6

    भूषण दाइ बहुआयामिक ब्यक्तित्व लाग्छ मलाई मलाई मनपर्ने मानुस

  • @rajkumarjoshi1706
    @rajkumarjoshi1706 ปีที่แล้ว +1

    लोकतन्त्र को बास्तबिक परिभाषा यि बौद्धिक ब्यक्तित्व बाट सुन्दा नेपाली जनता अझै थिचिएका रैछौ

  • @pushkargurung-jw8tj
    @pushkargurung-jw8tj ปีที่แล้ว +4

    By this interview Bhusan brother is true living legend extra ordinary journalist

  • @chandralama8061
    @chandralama8061 ปีที่แล้ว +1

    दुबै मनपर्ने पत्रकार 👍👍

  • @vedicnewschannel
    @vedicnewschannel ปีที่แล้ว +3

    वास्तविक चित्रण नेपाली राजनितिको चरित्रचित्रण आगामी दिन नेपाल रुपान्त्रर्ण को हुने छ, नेपाल को हित हुने कार्य हुने छ, मिलेर देश निर्माण गरौ,

  • @Nepalkhabar128
    @Nepalkhabar128 ปีที่แล้ว

    आहा कमरेड हरुको अन्तर्वार्ता

  • @tigerking1220
    @tigerking1220 ปีที่แล้ว +40

    अत्यन्तै बौद्धिक , निष्कप्ट , स्वच्छ , निडर र सरल अनि असल पत्रकारद्वोय प्रती उच्च सम्मान छ।

  • @yagyathapa377
    @yagyathapa377 ปีที่แล้ว

    हजुरहरूलाइ सम्मानछ ।

  • @gopalkrishnaadhikari2432
    @gopalkrishnaadhikari2432 ปีที่แล้ว +4

    अति सुन्दर पत्रकारीता गर्ने पत्रकारको एक अर्काको अन्तररबार्ता हेर्न अतिमजा आयो ब्यक्तिगत जीवनमा पनि शिक्षा प्राप्त भयो

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 ปีที่แล้ว +1

    हार्ने गोरुको छेर्ने बनी हुन्छ भने झै अलोकप्रिय गणतन्त्र को निषेध गर्ने बानी हुन्छ । विदेशी को संविधान जारी गरेपछि हुने र आउने परिणाम यही हो। बुझि राख्नुस गणतन्त्र का हिमायती हरु । यस कारण म भन्छु गणतन्त्र मुर्दा बाद। राजतन्त्र जिन्दाबाद जय🇳🇵 नेपाल 🇳🇵।खाडी मुलुक आउने भए केपी, देउवा, प्रचण्ड ज्यूँ ! भिषा र टिकट को फिक्स म गरिदिन्छु ।

  • @Time_Twist_TV
    @Time_Twist_TV ปีที่แล้ว +10

    Two legends in one frame 🙏🙏🙏🙏🙏

  • @ramailosathithelionking3417
    @ramailosathithelionking3417 ปีที่แล้ว

    आहा क्या दिल छोयो २ पत्रकारको कुराले ! टीकाराम सर पनी बड़ो अब्बल पत्रकार हो!
    भुसन सरको आवाज़ नै काफी छ दर्शक श्रोताको लागी ! कृपया आफ्नो कर्म नछोड़नु होल दर्शक तपाकों प्रतिक्षयामा छौ !

  • @kamalalimbu6537
    @kamalalimbu6537 ปีที่แล้ว +5

    Two intelligent people having great discussion on the different issues, it's far better to become a freelancer than occupied with 10 to 5 job. The great role model for new journalist. 🙏🙏🙏

  • @jigyashukc8549
    @jigyashukc8549 ปีที่แล้ว +4

    What a powerful words by Bhushan Dahal sir ❤

  • @rajz2024
    @rajz2024 ปีที่แล้ว

    Legend talk with Superior

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +4

    आजको मिडिया ऎना हैन क्यामरा भएको छ
    क्यामराले तेत्ती मात्र देख्छ जति क्यामरा
    चलाउनीले देखाउन चाहेको हुन्छ..!🤐🤫
    नेपालमा टेलिभिजनको रिमोट नेताहरुको हातमा छ

  • @krishnachauhan2043
    @krishnachauhan2043 ปีที่แล้ว +2

    Salute to Sir Bhusan Dahal.

  • @arjunbohara242
    @arjunbohara242 ปีที่แล้ว +1

    दुवैजना प्रती हार्दिक नमन !!

  • @madhavdhakal3368
    @madhavdhakal3368 ปีที่แล้ว

    अन्तरवारता सुन्न योग्य छ्न

  • @nidantube
    @nidantube ปีที่แล้ว +12

    I grew up listening to Bhusan Dahal. Went to public school but always wanted yo speak lime him. Still remember his Shrestha Tailoring ad. “ Man loves to move in style and confidence” . Later i somehow thought his interview was more style and less content. Today after this interview i realized he is still the man who i used to respect!!!

  • @clm6171
    @clm6171 ปีที่แล้ว +1

    हार्दिक श्रद्धान्जली A P 1tv

  • @santoshacharya2056
    @santoshacharya2056 ปีที่แล้ว +35

    2 legend in one frame ❤