अमृता लामिछाने, अमृता लुङ्गेली र छत्र शाहीले दोहोरीमा पहिलो पल्ट यति धेरै हंसाए ।। २५.०१.२०७९ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 182

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +17

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.
    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@@t
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

    • @yunishakhanal4677
      @yunishakhanal4677 2 ปีที่แล้ว

      Llĺl

    • @tankaprasadbhattarai4717
      @tankaprasadbhattarai4717 2 ปีที่แล้ว

      यहा लेखिएका कमेन्टहरु पढिन्छ की नाई जानकारी पाउन न ईन्द्रेनी कार्यक्रम मार्फत ।

    • @rammayamagar5260
      @rammayamagar5260 2 ปีที่แล้ว

      अआ र

    • @bikashmalla6359
      @bikashmalla6359 2 ปีที่แล้ว

      🥺

    • @bikashmalla6359
      @bikashmalla6359 2 ปีที่แล้ว

      .

  • @gayankarki9713
    @gayankarki9713 2 ปีที่แล้ว +11

    आहाँ आज छत्र शाही अम्मरिता बैनीलाई देख्न पाईयो बुवा आमालाई नमन छ, मलाई निकै मनपर्छ बैनीले गायको बैनीलाई सफलताको अग्रिम शुभ कामना उन्नति प्रगति हुँदै जाओस बैनीको

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว +10

    जय इन्द्रेणी 🙏🙏स्थानीय निर्वाचन २०७९ मा हाम्रो लाई होईन राम्रो लाई मत दियर जिताउ

  • @dineshthapa5742
    @dineshthapa5742 2 ปีที่แล้ว +9

    छत्र भाइ को बिग फ्यान जय इन्द्रेणी🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +14

    अाहा छत्र शाही र अमृता लामिछाने बहिनी काे सुमधुर अावाजमा मिठाे गित अति नै राम्रो दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।।इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 ปีที่แล้ว +6

    लोकदोहोरी क्षेत्रका चर्चित गायक क्षत्र शाही र चर्चित गायिका अमृता लामिछाने को यो कडा दोहोरी सुनेर हेरेर मन असाध्यै प्रफुल्ल भयो।इन्द्रेणी टिम र सम्पुर्ण लोकपारखी महानुभाव हरुलाइ छड्के सलाम।बहराइन

  • @bishnugotame8551
    @bishnugotame8551 2 ปีที่แล้ว +7

    धेरै धेरै धन्यबाद सम्पुर्ण टिमलाई र छत्र शाहिको त झन मन पर्छ

  • @rijalhariram3331
    @rijalhariram3331 2 ปีที่แล้ว +7

    रमाईलो
    रविन लामिछाने पछिको दोश्रो ऊत्कृष्ट सब्दचयन अमृता लामिछाने💕💕💕💕💕💕💕

  • @suratbahadur4729
    @suratbahadur4729 2 ปีที่แล้ว +7

    आज छत्र र अमृता को गित सुनपाउदा धरै खुसिलाग्यो धेरै धेरै धनेबाद छत्रभाई

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว

      अाज छत्र र अमृता काे गित सुनपादा धेरै खुसिलागयाे धेरै धेरै धनेबाद छत्र भाई

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +6

    छत्र अमृता को दोहरी धेरै पछि सुन्ना पाइयो इन्द्रेनी टिमलाइ धेरे धेरै धन्ने बाद

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +8

    अमृता लुग्ङेली बहिनीको लाेक गित राम्रो छ धन्यवाद छ प्यारो छत्र भाई र अमृता लामिछाने बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว +13

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @tekbam6418
    @tekbam6418 2 ปีที่แล้ว +5

    आहा अमृता को देखिने त्यो कति सुन्दर मुस्कान❤️

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว +4

    Dherai ramro prastuti Chhatra bhai ra Amrita bahini ko,keep it up-jaya Indreni!!!

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +1

    इन्द्रेणी कि पुर्ब कलाकार अमृता लुङ्गेली जी
    लाइ इन्द्रेणी मा देख्दा सारै खुशी लाग्यो,
    इन्द्रेणी मा हुदा को ज्यान र अहिले को ज्यान मा
    जमिन आकास को अन्तर देखीयो त है, दोहोरी झक्कास छ, जय इन्द्रेणी, जय कृष्ण दाजु,

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +4

    Great job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji & ALL THE MEMBERS OF INDRENI FAMILY.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @dpgautam5104
    @dpgautam5104 2 ปีที่แล้ว +8

    heart touching song in indreni . Tone is lovely and word also the same, I liked it very much, thank you so much

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +5

    जय गित //
    कय संगीत //
    आज पनि खुब रमाइलो हुने भो //
    जय इन्द्रेणी /////////

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +11

    छत्र भाई र काजल बैनी को दोहोरि कहिले होला आउने अनि इन्द्रेणीको स्टुडियोमा मह जोडीलाई कहिले होला देख्न पाउने 🙏🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว

      🙏 अारामै हुनु हुन्छ??

    • @saruchakra3849
      @saruchakra3849 2 ปีที่แล้ว

      Ek din awasya aaux, parkhanu parx, diju

  • @Amirgr7
    @Amirgr7 2 ปีที่แล้ว +1

    अमृता बैनिको लगाएको लुगा खत्रा देखिएको छ 👌👍️

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว +6

    आजपनि ठूलै रमाइलो हुन्छ है सबैलाई धन्यवाद दिन चहँन्छु जय ईन्द्रेणि

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    आहा छत्र दाजि र अम्रिता दिदि कति रमाइलो

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +5

    रमाइलो भयो सुलुट छ सम्पुर्ण इन्द्रेणी
    परिवारलाई ।जय लोक भाषा ।🙏🙏❤️❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +4

    धेरै मिठो गाउनु भयो दोहोरी र एकल गीत सम्मान छ सबै कलाकार हरु लाई।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 2 ปีที่แล้ว +1

    शब्द चयन गर्ने तरिका सारै मन पर्यो अमृता को उज्ज्वल भबिस्यको कामना र छत्र

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว

    आहा छत्र शाही र अमृता लामिछाने बीचको धेरै पछि दाेहाेरी सुन पाईयाे ।।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 ปีที่แล้ว

    आजै उच्ल प्रगति को शुभकामना ईन्द्रेणी टिम लाई र सबै कलाकार हरु लाई

  • @mayaacharya9634
    @mayaacharya9634 2 ปีที่แล้ว +1

    हो एस्ता पो गाऊनीहो गीत मीलेर कस्तो राम्रो रमाईलो आहा गूट

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n 2 ปีที่แล้ว

    वावा कति राम्रो रमाइलो कारेक्रम जय इन्देणि

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +1

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว

    जय इन्द्रेणी अति राम्रो छ दोहोरी हजुर thank so much miss you all indreni

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว

    छत्र शाही र अमृता लामिछाने बीचको दोहोरी रमाईलो भयो अमृता बैनी झन राम्री देखिएकी छौ इन्द्रेनी टीम लाई नमन ।

  • @aashubharati3849
    @aashubharati3849 2 ปีที่แล้ว

    आज त कृष्णा बजगाई बबाल सुन्दर देखेनु भको छ 👌👌👌👌

  • @govindashrestha6234
    @govindashrestha6234 2 ปีที่แล้ว

    आहा कति रमाईलो दोहोरि 🙏🙏🙏जय इन्द्राणी 🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌸🌺💃💃💃💃💃🕺🕺🕺

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว

    धेरै पछि अमृता लुङ्गेलि र लामिछाने दुबै जना लाइ देख्न पाइयो जय गित सङ्गित जय कलाकारिता

  • @Krishnmandal18
    @Krishnmandal18 2 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी टिमलाई मिठो माया अनि सम्झन
    सारै रमाइलो आज को दोहरी बधाई छ दुबै जनालाई ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 ปีที่แล้ว +14

    छत्र भाइ। कृष्ण लाई नछोड्नु। 3 करोड ले चिन्न्ने बनाइदिये। कृष्ण लाई धन्यवाद

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 ปีที่แล้ว

    संचालक कृष्ण सरमा सलाम ,ईन्द्रेणि स्टुडियोमा उपस्थित संपूर्ण कलाकार ,शुभ चिन्तक सबै सबैमा नमस्कार हार्दिक बधाई अनि शुभकामना । दोहोरीका मेरुदण्ड सबै को प्रिय गायक छत्र शाही सर , चर्चित ल‍‍ोक द‍‍‍ोह‍ोरि गायिका अमृता लामिछाने मेडम दुबैको दोहोरि उत्कृष्ट थियो।

  • @sitasharma1944
    @sitasharma1944 2 ปีที่แล้ว

    wow बबाल दोहोरी साथमै ईन्द्रेणी भवन सरै राम्रो बनाउनु भयेछ सबै ईन्द्रेणी टिम लाई बधाई छ

  • @machindrathapa7701
    @machindrathapa7701 2 ปีที่แล้ว

    🙏🙏🙏आगामी दिनहरूमा यस मंचमा गायक रामचन्द्र काफ्ले ज्यु लाई देख्ने ठुलो रहर छ 🇳🇵🇳🇵🇳🇵

  • @arjunabhavagi7652
    @arjunabhavagi7652 2 ปีที่แล้ว +1

    धेरै रमाइलो लायो सम्पूर्ण लाई सम्मान छ

  • @khagendrabahadur2919
    @khagendrabahadur2919 2 ปีที่แล้ว

    एक पतक यान प्रसाद नेउपाने र अमृता लामिछाने को आखैको नानिले भाकामा दोहोरी गायको हेर्ने मन छ अनुरोध इन्द्रेणी तिम लाइ

  • @rabindevkota9980
    @rabindevkota9980 2 ปีที่แล้ว

    इन्द्रेणी को नयाँ स्टुडियोमा चर्चित लोक गायक तथा सर्जक आदरणीय पशुपति शर्मा लाई हेर्न आतुर छु म त🙏🤟🤟
    ल्याउनु है छिट्टै कृष्ण दाजु🙏

  • @samratheman4405
    @samratheman4405 2 ปีที่แล้ว

    आहा कति राम्रो न्यू इन्द्रेणी हल। अनी इन्द्रेणी क।रेकरm🥰

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว

    छत्र शाहि र अमृता लामिछाने को दोहोरी गीत दामि छ है दुबै जना लाई हार्दिक बधाइ छ है धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है धन्यबाद

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    अाजात लाेकप्रिय गायिका अमृतालुङ्गेलि मगर अायकिरहिछन सम्मानछ गायक गायिकालाइ

  • @chhetridorchhetri6791
    @chhetridorchhetri6791 2 ปีที่แล้ว

    अमृत लामिछाने मेरो बिग फेन

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +1

    5number ma haji vaye hai hjr ramailo dohori hernalai jaye Indreni

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +1

    सदैव जय होस सलाम ईन्देणीको

  • @gitapandit9953
    @gitapandit9953 2 ปีที่แล้ว

    हाम्रो लोक गीत गाउदा अरु लुगा भन्दा चौबन्दी अनि दौरा सुरुवाल नै राम्रो देखीन्छ 👍️👍️👍️👍️👍️👍️👍️

  • @bhimkarna3887
    @bhimkarna3887 2 ปีที่แล้ว

    जय इन्द्रेणि छत्र र अम्रिता काे भब्य दाेहाेरि अाज।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +3

    INDRENI is a real message &Voice of Humanity:

  • @binodkunwar7352
    @binodkunwar7352 2 ปีที่แล้ว +1

    ल है राम्रो छ

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +1

    jay मानव तीर्थस्थल इन्द्रेणी परिवार 💐🥰🥰🌈❤️

  • @premregmi5368
    @premregmi5368 2 ปีที่แล้ว

    जय इन्द्रेणी

  • @narendrarajbhatta5220
    @narendrarajbhatta5220 2 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुति दुबै जनाको

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว

    अाज त भिडियोको गुणस्तर राम्रो भएछ🙏

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว

    Indreni team lai salam sabai lai namaskar

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    छत्र र अमृता को दोहोरी सारै राम्रो छ ।

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    प्रतिमा दिदी कान्छा श्रेष्ठ दाजु प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ सानो दुई बहिनी नानी काे नाच राम्रो छ धन्यवाद छ सुभकामाना छ

    • @memgurung9146
      @memgurung9146 2 ปีที่แล้ว

      Badhai chha vagawan krishnaji.sadhai yestai Jodi milaune kosis garnu hola.swargiya Amanda aayo hajur.dhanya chhou Vai bahini

  • @budha6712
    @budha6712 2 ปีที่แล้ว

    Aj dherai din pxi amrita lunggeli sistar lai dekhna paiyo badhai xaAll indreni tim lai safltako suvkamana

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว

    झुप्ले मनुवा दखियाे अजै मजा अायाे अाज पल शहाकाे अागमन हाेकि🍒🍒🍒💟💟💟💟👍️👍️👍️👍️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว

    Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM:

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว

    सबै जनाकाे धेरै राम्रो

  • @dhikura77
    @dhikura77 2 ปีที่แล้ว +11

    I respect to everyone who were involved in this seriously the best peace that I have ever seen on TH-cam hats of to you love your videos 🤩🤩

  • @dklfilms
    @dklfilms 2 ปีที่แล้ว

    हजुर नमस्ते सम्पूर्णमा

  • @umeshsinghumeshsingh3187
    @umeshsinghumeshsingh3187 2 ปีที่แล้ว

    Allrounder endreni ko hero chhatra
    I am big fan

  • @mrbh4864
    @mrbh4864 2 ปีที่แล้ว

    Bherai ramro xa dubai janalai dhanyabadh xa

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 2 ปีที่แล้ว

    सारै रमाइलाे दाेहाेरी

  • @rajangautam5598
    @rajangautam5598 2 ปีที่แล้ว

    अती राम्रो दोहिरी न

  • @budhibasnet
    @budhibasnet 2 ปีที่แล้ว +1

    Dherai Ramailo bhayeko Chha

  • @durgatmg6880
    @durgatmg6880 2 ปีที่แล้ว +2

    Babal lageu xatra daiko dori chai

  • @santoshkhadka4031
    @santoshkhadka4031 2 ปีที่แล้ว

    Dherai ramro ani ramailo

  • @sumanneupane6869
    @sumanneupane6869 2 ปีที่แล้ว +1

    Fast like and comment gareko xu la

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 2 ปีที่แล้ว

    राम्रो छ

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 ปีที่แล้ว

    परस्पर जाेई पाेई हुने प्रसंग भन्दा अल्लि।फरक प्रसंगमा दाेहाेरी गांउदा पनि राम्रै हुंदाेहाे नि । याे प्रसंग अतिेधेरै समय चल्याे ।

  • @gitarimal8209
    @gitarimal8209 2 ปีที่แล้ว +2

    मेरोआमाले धेरै ईच्छागरेर ईन्द्रेणीमा सहयोग
    गर्नुभयो नत आमालेदीएको रकम सुनाउनुभयो
    नत आमालादेखायो कीनएस्तो भेदभाब गरे
    कृष्न कडेलले

  • @anjuthapa750
    @anjuthapa750 2 ปีที่แล้ว +1

    Amritane Chatra ji very nice dohari Geet

  • @nathbhedi9738
    @nathbhedi9738 2 ปีที่แล้ว

    Jay indreni

  • @mohanthapa7092
    @mohanthapa7092 2 ปีที่แล้ว +1

    Jaya indreni

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    अब छत्र र काजल को दोहोरी भाग १० चाहियो ।

  • @rajuprasad5184
    @rajuprasad5184 2 ปีที่แล้ว

    Waooo
    अमृता and छत्र 👌👌💞💞💕💕💕💕

  • @dilrokka8467
    @dilrokka8467 2 ปีที่แล้ว

    namaskar 🙏🙏🙏🙏sampurn sampurn lae
    hal saudi arabia bat herdaexu

  • @sureshgurung7142
    @sureshgurung7142 2 ปีที่แล้ว

    सम्पुर्णमा नमस्कार। सन्सारमा म जस्तो लाखौ करोडौं दर्शक हुनुहुन्छ जो इन्द्रेणी पारखी हुनुहुन्छ सायद म मात्रै होइन होला जो हरेक भाग नछुटाई हेर्ने गर्छु । आज एउटा कुरा भन्न मन लाग्यो कि इन्द्रेणी जस्तो यो गरिमामय ठाउँमा जीव जनाबर चाहिँ नल्याईदिनु भाको भए अझै राम्रो पो हुने थियोकी?? म गलत हुन पनि सक्छु के लाग्छ हजुरहरुलाई??? जय इन्द्रेणी जय गितसङित।

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 2 ปีที่แล้ว

    Indirani harnalae aarkae kusi aauxa aajako dohori aati mitho voice dubaejanako ,usatae ramro sabda

  • @harikummar5469
    @harikummar5469 2 ปีที่แล้ว

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @nepalieman1060
    @nepalieman1060 2 ปีที่แล้ว +1

    Karan ke ho thaha xaena aaja kishna bajgae ji.sarai Sundar Ani khusi dekhekoxu

  • @gokulbhatta6922
    @gokulbhatta6922 2 ปีที่แล้ว

    जय गित जय सङीगत

  • @ramabiralrai2124
    @ramabiralrai2124 2 ปีที่แล้ว

    सारै नै रमाईलो गित सबै जना लाई धन्यवाद?

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว

    Dherai ramro... lagyo.

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 ปีที่แล้ว +1

    Amazing indreni program

  • @mainathadhikari1965
    @mainathadhikari1965 2 ปีที่แล้ว

    Jay ho indrani tim

  • @tirthashrestha7868
    @tirthashrestha7868 2 ปีที่แล้ว

    Chatra vai ko sabai doharilagxa mapatekdin herxu derai ramroxa parhaty gardaijanu

  • @avatin8616
    @avatin8616 2 ปีที่แล้ว

    Aati mido 🔥🔥 ❤️❤️

  • @bhubanlama4014
    @bhubanlama4014 2 ปีที่แล้ว +1

    Baballll...

  • @AmritaLamichhane
    @AmritaLamichhane 2 ปีที่แล้ว

    सम्पुर्णमा नमस्कार इन्द्रेणि कार्यक्रम मा आमा बुवा लाइ पनि साथ मा राखेर दोहोरी गायकि छु छत्र शाहि जि सित कस्तो लाग्छ हेरेर साथ दिनु होला 🙏🙏❤️ धन्यवाद।

  • @shayamlal4346
    @shayamlal4346 2 ปีที่แล้ว

    Jaya indrani all tim