टीका सानुले २ ओटा सुइ लगाइदिन्छु भनेपछी छत्र शहीको सातो गयो ।। २७.०२.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #TikaSanuVsChattraShahi #ReshaBaglung
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 2.5K

  • @janakdhami8565
    @janakdhami8565 5 ปีที่แล้ว +411

    ईन्देणी नछुटाऊने जति हाजिर यता 1 नम्बरमा परियो आज त

    • @shivabista6055
      @shivabista6055 5 ปีที่แล้ว

      Babaal xa

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 ปีที่แล้ว

      बिदेसमा सात दिने नेपाली कारेकरम हेरि मन बुजाउनु प्रछ कसरी छुटछ साथि हरु म बाट छुट दैनन कुनै पनि गित हरु मजाले हेरछु सुतछु

    • @bhandarinabaraj9441
      @bhandarinabaraj9441 5 ปีที่แล้ว

      Me

    • @rumbahadur5070
      @rumbahadur5070 5 ปีที่แล้ว

      नं १

    • @puranrana165
      @puranrana165 5 ปีที่แล้ว

      Indreni kati pani na xuthaune aauta ma pani 👏👏👏👏

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +319

    छत्र साहिले गाएको
    सुने बेक्ती को को होनु होन्छ
    एता हाजिर ✋✋✊✊✊

  • @Khabarbulletintv
    @Khabarbulletintv 5 ปีที่แล้ว +193

    हैट कडा दोहोरी गित
    कस कसलाई मनपर्यो हजुर!!

    • @tularam7041
      @tularam7041 5 ปีที่แล้ว +1

      छऋ भाईलाई भैसी को सुई लगाई देत बरबाद भयो जिउ जोगाउनु छऋ भाई टिका बैनी लेत छोरदैन जस्तो छ

    • @youtuber-ux9sg
      @youtuber-ux9sg 5 ปีที่แล้ว

      Lo mhlaini man paryo

    • @nirneupane5338
      @nirneupane5338 4 ปีที่แล้ว

      @@tularam7041 a.

    • @nirneupane5338
      @nirneupane5338 4 ปีที่แล้ว

      The

    • @premrai5688
      @premrai5688 4 ปีที่แล้ว

      @@tularam7041 wqwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwqwwwww

  • @premoli8859
    @premoli8859 5 ปีที่แล้ว +452

    दोहरी मा अर्को किङ्ग छत्र शाही को फ्यान को को हुनुहुन्छ यता हाजिर गरम त

    • @pabanbudha1139
      @pabanbudha1139 5 ปีที่แล้ว +3

      मेरो हिराे

    • @premoli8859
      @premoli8859 5 ปีที่แล้ว +1

      @@pabanbudha1139 ho rww

    • @keshappaneru1072
      @keshappaneru1072 4 ปีที่แล้ว +1

      me

    • @BishalThapa-12
      @BishalThapa-12 4 ปีที่แล้ว

      हिरो छत्र शाही

    • @sandeshkhatri4924
      @sandeshkhatri4924 4 ปีที่แล้ว

      मलाइ धेरै मन पर्छ छत्र शाही र टीका सानू बहिनिको दोहोरी सधै यस्तै रमाइला दोहोरी सुन्नपाउ भाइ बहिनी बाट।

  • @sathiiibasnet3149
    @sathiiibasnet3149 5 ปีที่แล้ว +208

    अहिले सम्म 10चोटि हेर्ने यता।

    • @anum9028
      @anum9028 5 ปีที่แล้ว

      बेरोजगार भए पछि 20 पटक हेरे नी भयो 😂😂😂

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว

      30 choti herxu ma tw

    • @bhandevjoshi88bhandevjoshi49
      @bhandevjoshi88bhandevjoshi49 4 ปีที่แล้ว +1

      @@anum9028😂😂😂

    • @premrai4112
      @premrai4112 4 ปีที่แล้ว

    • @dhansing9433
      @dhansing9433 4 ปีที่แล้ว

      @@anum9028 app\pppppaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

  • @PIJNAS10
    @PIJNAS10 5 ปีที่แล้ว +82

    अब हेरिन्छ मजाले
    टीका सानू र छत्र साही को दोहोरी हेर्न म एति आतुर थिये कि !! 😍 अब उत्ताने फर्केर सुतेर हेर्ने साथीहरू कति छौ ??

    • @samberkhatri2344
      @samberkhatri2344 5 ปีที่แล้ว +2

      दुबै जना कडा रैछन अति राम्रो दोहोरि धन्यवाद छ सबैलाई ।।।

    • @kumarprakash4194
      @kumarprakash4194 5 ปีที่แล้ว +1

      सबै भन्दा राम्रो प्रोग्राम यो लागेयो

    • @PIJNAS10
      @PIJNAS10 5 ปีที่แล้ว

      होनि
      साच्चिकै रमाइलो लाग्यो ! साधारण स्थान मा यो जंकाभेट अनि भैसिको सुइ बोका बाख्रा का कुरा हरु क्या मिठो तरिका ले टुक्का मिलाउनु भएको ....❤️🙏

    • @kishorpandey3326
      @kishorpandey3326 5 ปีที่แล้ว +1

      भेरी गुड

    • @bhimmagar6366
      @bhimmagar6366 5 ปีที่แล้ว

      Mani xu hi

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 ปีที่แล้ว +229

    छत्र शाही र टीका सानू आएदेखि इन्द्रेणी टिममा रमाइलो बढ्दै गएको छ

    • @fulmaya9671
      @fulmaya9671 5 ปีที่แล้ว +3

      Malaini inderni auna man lageyo isori dada bolaununa

    • @narayanpaudel7912
      @narayanpaudel7912 5 ปีที่แล้ว +1

      Shyamraj Thapa good

    • @sanumagar3052
      @sanumagar3052 5 ปีที่แล้ว +1

      100sai kura

  • @jenishandjelbishaofficialy3100
    @jenishandjelbishaofficialy3100 5 ปีที่แล้ว +153

    भविष्यमा ईन्द्रेणि हाँक्ने कृण्ण सरले एक भरपर्दाे उतरधिकारी छान्नु भयाे छत्र साही ज्युलाई

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว +1

      मलाइ लाग्छ भोलिका दिनमा इन्द्रेणी हाँक्ने भनेको कि त बेगेन्द्र बुढा हो कि त सुर्य रानाभाट ।

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว

      ChhAtr Shâhï is Great

  • @thakureeraja4549
    @thakureeraja4549 5 ปีที่แล้ว +131

    छ्त्र शाही र टीका सानू आयदेखी इन्द्रेणी झन राम्रो भयको छ

  • @laxmanbhattaraiarghakhanch4978
    @laxmanbhattaraiarghakhanch4978 5 ปีที่แล้ว +215

    छ्त्र साहिको फेन भरी यता 👌👌👌र टीका सानू 👍️👍️👍️यता

    • @rajkumarbasnet8254
      @rajkumarbasnet8254 5 ปีที่แล้ว

      टीका सानू छत्रछायामा धनेबात

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +127

    इन्द्रेणी🌈🌈🌈 छ र त हामी पर्देशी ले दिनभरी को थकानको भारी बिसाउने चौतारी पाएका छौ !!! हजुर हरुलाइ मुरि मुरि धन्यवाद सधैभरी यस्तै रमाइलो दिदै गर्नु होला !!! जय गीत जय सङ्गित्🙏🙏🙏

  • @GBR2050
    @GBR2050 5 ปีที่แล้ว +427

    गित सुन्दै कमेन्ट पढ्नेहरु हाजिर हौँ त 😂😂🙏🙏

    • @rajkumrdangi1117
      @rajkumrdangi1117 5 ปีที่แล้ว +2

      अति मिठाे गााना नाचु नाचु जस्ताे लाग्याे हाल मलेशिया बाट

    • @matrikabhattatai6827
      @matrikabhattatai6827 5 ปีที่แล้ว +1

      टिकसानुकोसारैरामरोलागो

    • @PremKumar-zo5fb
      @PremKumar-zo5fb 5 ปีที่แล้ว +2

      दोहोरिमा चाँहिनसकिने टिकालाई

    • @subhassharma4475
      @subhassharma4475 5 ปีที่แล้ว +1

      Mee

    • @jyotigurung3559
      @jyotigurung3559 5 ปีที่แล้ว +1

      🙌🙋........ 💕

  • @kopilbishwakarma8176
    @kopilbishwakarma8176 5 ปีที่แล้ว +97

    रातीको बेला हेर्न पर्ने भो उठेर नाचम भने पागल भन्लान् ,
    गार्‍हो भयो हजुर रमाइलो मा मन थाम्न ,
    सम्पुर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना

  • @ganjamangurung797
    @ganjamangurung797 5 ปีที่แล้ว +119

    छत्र शाही लाई सलाम गर्ने साथ्री हरु यता लाईन लगाम साथी हो ।

  • @sagarbhai6755
    @sagarbhai6755 5 ปีที่แล้ว +23

    छत्र शाही र टीका सानू को दोहोरी सारै राम्रो छ जति सुने पनि धितनै मर्देना र इन्द्रेणी टिम लाई सलाम छ र कृष्ण सर लाई त झन ढोग छ हाइ

  • @lalbirchadara5308
    @lalbirchadara5308 5 ปีที่แล้ว +50

    धेरै धेरैई राम्रो दोहोरी टिका सानू र छत्र साहि

    • @lalchan2630
      @lalchan2630 5 ปีที่แล้ว

      दियो दगालि नानी ले ईजेत राखेको छ दाङ बदाई छ नानी लाई म पनि दङगालि हो

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว +99

    इन्द्रेणीमा खिमा रोक्काको हासो मनपर्ने जति यता हाजिर हुमत साथिहरु।

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 ปีที่แล้ว +52

    सुन्दर गाउँ बाग्लुङ रेश
    टिका सानु र छात्र दाईको दोहोरी साह्रै राम्रो बधाई छ ईन्द्रेनी टिम लाई❤️👍️👌

  • @pustapunmagar6946
    @pustapunmagar6946 5 ปีที่แล้ว +17

    मीठो स्वर कि धनी ब्युटी टीका सानू लगाएत सम्पुर्ण ईन्द्रेणि तिम लाई हार्दिक बधाई

  • @krishmagar.
    @krishmagar. 5 ปีที่แล้ว +77

    ढिलो आयो कडा आयो
    खिमा रोका हासो मन पर्ने जति एता

  • @koreansef6542
    @koreansef6542 5 ปีที่แล้ว +31

    इन्द्रेणी नछुटाउने मा म पनि पर्छु धेरै राम्रो छ // अहिले छत्र र टीका सानू आय पछि अति नै बेस्ट भाको छ

  • @khushilama33
    @khushilama33 5 ปีที่แล้ว +63

    छत्र दाइको टुक्का खतरा छ टिका सानु sis ko ta kurai छोडौ miss you all टीम😍😍😍

    • @tikarambisokarma717
      @tikarambisokarma717 5 ปีที่แล้ว +1

      हा हा हा तिका सानू र छत्र साहिले हसानु हसाएनन good

    • @hakkukale7832
      @hakkukale7832 5 ปีที่แล้ว +1

      तर नि..?दुईजनै चाहिन्छ होला र सुई लाउन...?म ४ घन्टा भो सोचाइ मा परेको😐सुइँको कुरो मात्रा गर्चन बा😐😆

    • @khushilama33
      @khushilama33 5 ปีที่แล้ว

      Usss भैंसी लाई सुई लाउन चाहिएन त दुई तीन जना सोच्नु पर्ने कुरा के छ र 😀😀

  • @topthapa3641
    @topthapa3641 5 ปีที่แล้ว +32

    छत्र दाइ र शिर्शिर दाइ ले त लास्तै हासाउने
    गित को शब्द पनि कहाँ कहाँ बाट ल्याउछ

    • @keshabmdl6605
      @keshabmdl6605 5 ปีที่แล้ว

      xatra dai khatra xan k hai

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +9

    टिका बहिनी र छ्त्र भाइ भएपछि इन्द्रेणी कार्यक्रम हेर्न सारै मजा आउछ ।

  • @mayagurung5343
    @mayagurung5343 5 ปีที่แล้ว +4

    Tika sanu bhaneko tika sanu ho 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌

    • @tirtharajbhusal6437
      @tirtharajbhusal6437 3 ปีที่แล้ว

      Ho tika sanu vaneko tika ho indeni xodera janu 20 OTA poe fhereko jastai ho

  • @bkhelam2176
    @bkhelam2176 5 ปีที่แล้ว +38

    छत्र शाहि लाई दोहोरी र नाचमा मान्नैपर्छ। टिका सानु लाइ बल्ल टक्कर दिने मान्छे भेटिए छत्र शाहि। सार्है रमाइलो छ आजको कार्यक्रम

  • @premierworld6275
    @premierworld6275 5 ปีที่แล้ว +138

    अब त छत्र शाही बिनाको इन्द्रेणी अधुरो लाग्न थाल्यो । रकस्टार छत्र। 😂😂😂

    • @nabinshahi3944
      @nabinshahi3944 5 ปีที่แล้ว +4

      मान्छे सानो भए नि दमदार प्रस्तुति छात्र शाही लाई मन परेको जति हाजिर हुनु पर्यो अब

    • @banantapun7221
      @banantapun7221 5 ปีที่แล้ว +2

      premier World really me also filing like that

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว

      Ho ho Sai ho

  • @narendralimbu39
    @narendralimbu39 5 ปีที่แล้ว +65

    अति रमाइलो भो आज
    थकाइ को महसुस नै भएन
    एक्लै हेर्दै हास्दै😁😁😁😁
    UAE ( दुबई ) बाट

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +12

    आहा!ABC इन्द्रेणी नियेमित बिदेशी भुमि बाट हेर्नु हुने कति हुनुहुन्छ?? यता हाजिर गरौं त साथीहरू ✋✋🎵🎵🎧️🎧️🇰🇼🇰🇼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @janakiadhikari2990
    @janakiadhikari2990 5 ปีที่แล้ว

    छत्र र टिका सानु आएर त क्या रमाइलो ईन्द्रेणी सुनमा सुगन्ध थपिएको छ ☺️☺️☺️☺️☺️😊😊😊🥰💃💃💃💃💃💃💃💃👏👏👏👏👏👏👏👏👏

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 ปีที่แล้ว +22

    बबाललललल्ललल दोहोरी छत्र र टिका को सधै एसरी रमाइलो गरि रहोस इन्द्रेणी इन्द्रेणी टिम सबैलाई धन्यवाद ।।।

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 ปีที่แล้ว +16

    वा टीका वा क्या दम छ टुक्का र अन्तरा मा तेसै माथी छत्र शाही को प्रहार । यो पो हो नेपाली मौलिकता

  • @dbmarsangimagar7682
    @dbmarsangimagar7682 5 ปีที่แล้ว +46

    म सधै ईन्द्रेणी नछूटाई हेर्न गर्दछू आजको दोहोरी धेरै रमाईलो लायो

  • @yamunasunar9905
    @yamunasunar9905 5 ปีที่แล้ว +30

    टीका सानू आयपछी त झनै रमाइलो लाग्छ इन्द्रेणी कार्यक्रम

  • @thapakanxa222
    @thapakanxa222 5 ปีที่แล้ว +52

    इन्द्रेणी हेर्न थाले पछि भोक निन्द्रा नै हराउँछ तेसै मा पनि टीका सानू भए पछि त कुरै नगरम ।

    • @megrajkandel2104
      @megrajkandel2104 4 ปีที่แล้ว

      दादा कहिले सुन पहिछ हजुर र भाउजुकाे दाेहाेरि

  • @badalmagar637
    @badalmagar637 5 ปีที่แล้ว +16

    तिका सानू र छत्र शाहिको कमेडि गितले मनै रमाइलो बनायो,विशेष गरि त तिका सानुको शब्द ले धेरै रमाइलो भयो,यहाँ हरु सबैलाई,धन्यवाद वाद,अनि शुभकामना यात्रा को लागि😎

  • @sijanshrestha6596
    @sijanshrestha6596 5 ปีที่แล้ว +43

    डेटिङ बस्दा बाउ आयर भागियो,,,
    खिमा छोडी टीका सङ लागियो।।।

    • @shantisubedi153
      @shantisubedi153 5 ปีที่แล้ว

      खिमा ओझेलमा परे जस्तो छ।

    • @sijanshrestha6596
      @sijanshrestha6596 5 ปีที่แล้ว

      @@shantisubedi153 खिमा कहिलै पनि ओजेल पर्नुहुन्न ।उहाले वास्तै गरिनन के अहिलेसम्म त्येसैले मात्र।।

    • @shantisubedi153
      @shantisubedi153 5 ปีที่แล้ว

      Frist is last ho 👍 farnu hudina

    • @sijanshrestha6596
      @sijanshrestha6596 5 ปีที่แล้ว

      @@shantisubedi153 हजुर हस म्याडम ।

    • @shantisubedi153
      @shantisubedi153 5 ปีที่แล้ว

      भाइ सुझाब मात्र हो है

  • @sureshdcraju2601
    @sureshdcraju2601 5 ปีที่แล้ว +7

    प्रकृति सङ रमाउछन ,गरिब को आँसु पुछन ,थकित मनहरु को मन बुझाउने गर्छ्न यो नै हो इन्द्रेणी अनि इन्द्रेणी टिम को अबिस्मरणीय कार्य ।यो टीका सानूको स्वभाव ,स्वर गित सुन्दर्ता ले त झैन मनमा छाहारी जस्तै शितल दिन्छ।टीका सानू तिम्रो कलाकारिता अनि सुन्दर्ता को भिकारी हु म ।love u tika sanu😍😍😍 love u all indrani teem (suresh dc raju)

  • @जग्दिशबिष्ट
    @जग्दिशबिष्ट 5 ปีที่แล้ว +1

    अरुदिन भन्दा पनि आज छत्र साही र टीका सानू को खुब हसाउने ठटौली गित सङ्गै टाडा र दुर दराजका बस्ती सङ्गै देस बिदेस बाट हेरि रहनु भया का दर्सक हरुलाई हासाउनु भयो यो गित सुनेर म त हास्दा हास्दै सातो जाला जस्तो भयो दुई जानालाई धेरै धेरै धन्यवाद सङ्गै गित सङ्गीतिक को यात्रा अगाडि बडै जावोस यहिमेरो सुभ कामना 😀😀😀😀😀😀😂😂😂😂😂

  • @nabarajkhatridahal8262
    @nabarajkhatridahal8262 5 ปีที่แล้ว

    छत्र साही लाई टीका सानू ले फत्र्याक फत्र्याक नै पारीन । म चै अहिले टीका सानू को ठुलो फ्यान हो के । सारै मन पर्छ उन्को गित गाउनी सोभाभ अनि तरिका गित को त खानी नै हुन कि क्यारे उनी। सो love you your voice .

  • @thito3122
    @thito3122 5 ปีที่แล้ว +23

    छत्र साही यत्रो वर्ष कहाँ गाका थिए कुन्नी हैट खतरै रैछ्न मान्छे बल्ल ठिक ठाउँ मा आए अब गर्ने भए यिन ले । शुभकामना छ

  • @sushilthapa2821
    @sushilthapa2821 5 ปีที่แล้ว +21

    टीका सानुको गित अनि हासो सारै राम्रो छ! धन्यबाद इन्द्रेणी लाई,

  • @ramkrishnar.b3778
    @ramkrishnar.b3778 5 ปีที่แล้ว +5

    लोकदोहोरी को क्षेत्रमा एउटा चम्किलो तारा टीका सानू हुने निश्चित जस्तै छ शुभकामना छ अनि धन्यवाद इन्द्रेणी टीमलाइ🌷

  • @diusargharti4204
    @diusargharti4204 5 ปีที่แล้ว +61

    तिका सानो बहिनी र छत्र सरको यस्तो दोहोरि फेरी अझै सुन् पाए कस्तो रमाईलो हुन्थौहोला

  • @लिलाजिरेलजिरीदोलखा

    हाहाहाहा सानू नानू रा छत्रा भाई को दोहोरी सारोई मन छुयो साईप्रासई बट

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 ปีที่แล้ว +27

    टीका सानू को दोहोरी ले त मोहनी नै लाय जस्तो भैराछ नसुनी निन्द्रै लाग्दैन।

  • @mylo8318
    @mylo8318 5 ปีที่แล้ว +38

    छत्रे पनि खतरा छ यार🤣🤣

  • @samchhetri9937
    @samchhetri9937 5 ปีที่แล้ว +6

    गाउ पाखा का निस्चल द्रिश्य हरुले तपाईं हामी सबै पर्देशी को
    मनहरुमा एकै छिन भने नि शितल बनायो। यदी सही नेत्रित्वो र
    योजना भए एतिको ठाउँहरु हरेक क्षेत्रमा आत्मनिर्भर हुन सक्छन।
    हामी सबैले आफ्नो क्षेत्र बाट आफ्नो आफ्नो क्षेत्र लाई राम्रो बनाउन
    जुटौ, कतिन्जेल युबा बिदेश मा बेच्ने अनी कतिन्जेल दोस्रो
    नागरिक को व्यबहार सहने बिदेशमा हामीहरुले ?!
    Thank you Indreni Team for your beautiful work!

  • @BalBahadurBohara-k6o
    @BalBahadurBohara-k6o หลายเดือนก่อน +1

    छत्र भाइको गित मलाइ सार्है मनपर्छ।❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @gitalaxman8886
    @gitalaxman8886 5 ปีที่แล้ว +7

    टीका सानू लाई यति धेरै गित काबाट आउछ।।

  • @yls9204
    @yls9204 5 ปีที่แล้ว +105

    यो छत्र भाइले त कृस्न दाइ लाई नि पछी पार्दो रछ !

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว

      Um sarai kada chatra brota tika pani kam ta xaina ni sarai mitho tukka haina sir

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +47

    ईन्द्रेनी को लाईभ दोहरिको हिरो छ्त्र शाही कति सारो बन्दुकको गोलि नै हान्देको हो तेस्तो तिका सानुलाई १००%
    कति हास्नु हो छ्त्र सर hahahahhahaa

  • @sejuwalbishnu749
    @sejuwalbishnu749 5 ปีที่แล้ว +12

    सार्है रमाइलो लाग्यो बाग्लुङ को रेस अनि छत्र शाही र टिका सानुको घम्साघम्सी दोहोरी ।।

  • @arjunsunar4363
    @arjunsunar4363 5 ปีที่แล้ว +1

    Tika bainiko geet ani dala vaiko geet gauna tarikaa yakdam ramro xa

  • @krishnaaryal137
    @krishnaaryal137 5 ปีที่แล้ว +5

    टीका जि को हासो निकै मिठो लाग्छ । तेसैले यो प्रोग्राम हेर्ने को गन्ती पनि बदेको छ ।।

  • @labjungmalla8634
    @labjungmalla8634 5 ปีที่แล้ว +11

    टिका सानुको हाउभाउ ले मलाई सारै लोभ्यौन्छ टुक्का अनि स्वरको त कुरै नगरम इन्द्रेनि होल टिम लाई सलाम ।धन्यवाद🙏🙏🙏
    शुभरात्री

  • @rupakchhetri7846
    @rupakchhetri7846 5 ปีที่แล้ว +7

    धेरै रमाइलो लाग्छ टीका सानु र छत्रशाही ले गाउँनु भएको स्वर शब्द नमस्कार ईन्द्रेणी टिमसबैलाई🙏
    अाजको कार्यक्रम हेर्दाहेर्दै कति हाँस्नु पेटनै दुखन थाल्यौं बधाई छ ईन्द्रेणी टिमलाई

  • @नबिर्सेतिमिलाइनपायतिमिलाइ

    मलाई टीका सानू र उन्को सोर अनि हासो सारै मन पर्छ

  • @dganraj4475
    @dganraj4475 5 ปีที่แล้ว +45

    गित गाउन र हसाउन सिपालु छत्र साही

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 ปีที่แล้ว +13

    छत्र जीको तिमी बरु अन्तै लगाउ मत सुई लगाउदेन गीत झन राम्रो

  • @anishthing3197
    @anishthing3197 5 ปีที่แล้ว +9

    इन्देणी भनेको दिन दुखी हरुको लागि एउटा ठूलो छत्र छाया हो
    येस्ले लोभ हुन लागेको हाम्रो कला संस्कृति लाई जगेर्ना गर्ने जिम्मा लिएर हिडेका छन येस्ता महान बेक्तिहरु लाई र खास गरि कृष्ण कँडेल र सम्पुर्ण इन्द्रेणी टिम लाइ म हृदय देखिन नमन गर्न चाहान्छु !

  • @bimalgurung1593
    @bimalgurung1593 5 ปีที่แล้ว +6

    15 पटक रि गर्दै हेरे तर पनि मन भरिऐना छत्र र टिक सानू साथै ईन्द्ेरनि टिम सबै लाई धन्य बाद

    • @runkhadaha346
      @runkhadaha346 5 ปีที่แล้ว

      Guff na launu 15 patak bhanera tw 2 hrs ma 120 min hunxa balla upload bhako nai 2 hrs bhayo video 46 min ko xa aba 15*46= 690 min bhayo jun 11.5 hrs hunxa

  • @tikagorkhe9901
    @tikagorkhe9901 5 ปีที่แล้ว +21

    Hoit chatra bro pani #kada tika sanu KO ta kurai nagarum

  • @babutamang143
    @babutamang143 5 ปีที่แล้ว +4

    इन्द्रेणी कार्यक्रम म सबै हेर्छु सदा झै तर आज छत्र भाइ र टीका सानू ले सारै रमाइलो र धेरै हसायो अनि इन्द्रेणी टिम लाई हृदय देखिनै सलाम |

    • @sangitamagar485
      @sangitamagar485 5 ปีที่แล้ว

      12Choti here maile tw ek dam ramailo

  • @teenjitheeng3453
    @teenjitheeng3453 5 ปีที่แล้ว +9

    *छत्र दाई को र टिका दिदी को प्रस्तुति ढीला आयो तर कडा आयो एक्दम हसाउनु भयो आज*

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +11

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद इन्द्रेणी

  • @khimbrasaili3807
    @khimbrasaili3807 5 ปีที่แล้ว +4

    पुरानो पहिलेको दोहोरी भन्दा यो दोहोरी एकदमैइ राम्रो

  • @dhawasailung480
    @dhawasailung480 5 ปีที่แล้ว +5

    युद्ध काल मा माअोबादी को याद आयो यसरी नै क्रान्तिकारी गित सुनाउथे इन्द्रेणी लाई धन्यबाद

  • @kamalmusical1775
    @kamalmusical1775 5 ปีที่แล้ว +8

    छ्त्रको दोहोरी मन पराउनु हुने यता हाजिर हुन हजुर।

    • @bikrambist2149
      @bikrambist2149 4 ปีที่แล้ว

      क्या राम्रो दोहोरी

  • @sandashpariyar3814
    @sandashpariyar3814 5 ปีที่แล้ว +1

    धेरै interview पछि टिका बहिनी लाई खुलेर हासेको देखियो निकै खुसि लाग्यो छत्र भाईको शब्द ले र सम्पूर्ण ईद्रेणि टिमले जुन समजिजिक कार्य गरदै अायको छ त्यसको लागि हृदय देखि सम्मान गर्दछु ।र टिका बहिनि तिमि संधै यसरि नि हासिराख भगवान ले तिम्रो हरेक ईच्छा पुरा गरून ।

  • @baliramdevkota7331
    @baliramdevkota7331 5 ปีที่แล้ว +13

    दिनदिनै छ मलाई झल्काे
    छत्र शाहि भएको अग्लो

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +24

    सानो ज्यान हुनु पनि ठुलो पिर नै हुन्छ किन कि जता बाट पनि पेलाई नै खानु पर्ने😂😂😂😂😂

  • @GANDUBOY799
    @GANDUBOY799 5 ปีที่แล้ว +16

    धेरै धेरै राम्रो छ
    सुभकामना छ हजुर अनि हजुर हरुको टिमलाई

  • @abinashkarki8217
    @abinashkarki8217 5 ปีที่แล้ว

    म त इन्देर्निको सधैको नियमित दर्शक हो कृष्ण दादालाइ मनैदेखी धन्यवाद साथै आभार inderni team टीका त सधै राम्रो हो तर छत्र दाइको गीत जब inderni छिर्नु भो सुन्न लागे यति बबाल छ हुन्छ कुरै नगरौ ,,आवाज पनि मिठो उनको मान्छे डल्ले डल्ले,,छत्र साहिलाइ गीत गाउन भेट्न् सक्ने कल्ले,,,छत्रको मुहारै झलमल,, जो कोइलाइ पर्दिन्छन अलमल ,, नमस्ते छ्याझलो झोर्ले है;;;;;;खुशी लाग्यो फेरि यस्तै दोहोरिको पर्तिछा गर्दछौ ✌✌😍😍

    • @SayRayJi
      @SayRayJi 5 ปีที่แล้ว

      Very very nice this dohori song thanks bro. Kshetra shahi & Tikasanu sister. I am very happy Kshetra Vai give me your contact no.ok thank you.

  • @s3productions152
    @s3productions152 5 ปีที่แล้ว +6

    अब को दशक टिका सानुको हो ।।well done Tika.

  • @himbahadur3621
    @himbahadur3621 5 ปีที่แล้ว +10

    छत्र शाहि र खिमा राेका बहिनीले दाेहाेरी गाउनु पर्याे कृष्णा दाजु ।

  • @sureshrokamagar7109
    @sureshrokamagar7109 5 ปีที่แล้ว +4

    ईन्द्रेणी नछुताई हेर्नू हुने को को हुनु हुन छ 👍️👍️👍️👍️👍️👍️गर्नु त अनि तिका सानू लाई मन पराउने को को छौउ हामी ♥️♥️♥️♥️comment गर्नु त खिमा रोका मगर को हाशो कती लाई मन पर्छ नि शाथि हरु ✋✋✋✋✋✋✋♥️♥️♥️

  • @santoshkatuwal248
    @santoshkatuwal248 5 ปีที่แล้ว +37

    यो unlike गर्नेको हात किन किरा पर्दैन ह मन नपरे comment आएर भन्नू नि के भएन भनेर

    • @maniramqatar1615
      @maniramqatar1615 5 ปีที่แล้ว

      Santosh Katuwal सहि हो मलाई नि छक्कलाग्छ किराकिन नपरेको गधाहरुको हातमा ।

    • @laxmankharti2585
      @laxmankharti2585 5 ปีที่แล้ว

      Nice

  • @sherukuwar3837
    @sherukuwar3837 5 ปีที่แล้ว

    बास्तभ मै मजा आयो ! छत्र साही र टीका साना साच्चीकै गला र कला भयका कलाकार हुन

  • @gauledhan3349
    @gauledhan3349 5 ปีที่แล้ว +1

    छत्र साही र तिका सानु लाई मन पराऊनि यता हाजिर हुम त?

  • @sabinnepal3024
    @sabinnepal3024 5 ปีที่แล้ว +42

    अाजको ईन्द्रेणी हेरेर हास्दा हास्दै कोही केही भए भने छत्र र टिकाले जिम्मा लिनु पर्छ है।

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว

      Ho ho Sai
      Sai ho Sai ho

    • @chandrakumaradhikari1466
      @chandrakumaradhikari1466 4 ปีที่แล้ว

      छ्त्र जि राजु जि अनि कणेल सर टीका बैनी भए पछि दोहोरी बडा मजा हुन्छ

  • @रामबिसि-त7ढ
    @रामबिसि-त7ढ 5 ปีที่แล้ว +11

    धेरैई राम्रो दोहोरी खुबै खुसि लागो मनोरञ्जन पायौं । गजाब भो ।

  • @rambaburanabhat8207
    @rambaburanabhat8207 5 ปีที่แล้ว +5

    छत्र शाही र टीका सानू जत्तिको लाइभ दोहोरी स्टार अहिलेसम्म देखिन मैले।सार्है मज्जाले गाउनु हुन्छ के।जति सुन्यो उति सुन्न मन लाग्छ

  • @karanjanala6453
    @karanjanala6453 5 ปีที่แล้ว +1

    सलाम छ सबै कलाकार हरुमा बिशेष टीका जि लाई पनि

  • @subasdhungana1196
    @subasdhungana1196 5 ปีที่แล้ว

    टीका सानू र छत्र शाही ले यो कार्यक्रम झन् रमाइलो गराउदै गएको छ।

  • @asmanlama8747
    @asmanlama8747 5 ปีที่แล้ว +10

    छत्र ले गित चाहिँ खत्रा गाउने हाे है टीका पनि कम छैन गाउन लाई त

  • @sahakaribala2872
    @sahakaribala2872 5 ปีที่แล้ว +9

    अाहा हासनु छत्र शाहि जि कर्नालिकाे नाम राख नु सर अति रमाइलो

  • @bestvideocollection3163
    @bestvideocollection3163 5 ปีที่แล้ว +6

    सारै रमाइलो भयो हासो हासो मै कार्यक्रम सकियो टीका त हुँदै हो छत्र को पनि प्रस्तुति त दमदार नै रैछ।

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 5 ปีที่แล้ว +4

    टीका यो भिडियो मा कति राम्री देखिएकी होके काली काली sweet cute देखिएकी छ

  • @sunitanupane1377
    @sunitanupane1377 5 ปีที่แล้ว +1

    छत्र शाही को गित आझै हो सुनेको सारै हासो लागेयो अनि टिकादिदी लाई नमस्कार आज सारै हासो लागेयो

  • @lokeshbista2659
    @lokeshbista2659 5 ปีที่แล้ว +8

    दोहोरी भनेको यस्तो हुनुपर्छ धेरै रमाइलो लाग्यो

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 ปีที่แล้ว +6

    छत्र भाइ पनि कडा होइछ गाउन!! अति रमाइलो भयो हास्दा हास्दै पेट नै दुख्यो!! जय इन्द्रेणी ।।।।

  • @loksubedi2326
    @loksubedi2326 5 ปีที่แล้ว +22

    सालैजु भाका मा खगेन्द्र जि को स्वर कति मिठो हो तनि।।

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +1

    सारै राम्रो दोरि छत्र बोरो र टीका सानू बईनिको

  • @kamantamang4704
    @kamantamang4704 5 ปีที่แล้ว +1

    टीका सानू र छात्र सहिको दोहोरी हेर्दाहेर्दै हास्तहास्दै आँसु नै झार्‍यो ।

  • @pabitraranamagarmagar6422
    @pabitraranamagarmagar6422 5 ปีที่แล้ว +16

    आहा कति रमाइलो इन्द्रेणी टिम लाई सलाम छ आज को कारेक्रम त सारै जोसिलो लागेयो

  • @bhansingnepali1916
    @bhansingnepali1916 5 ปีที่แล้ว +14

    75 जिल्ला घुमेर दुखि पिदित लाई सयाेग पुराउने रमाइलो इनदरनि तिमलाइ🙏🙏र बधाई छ

  • @bishnuthapa7401
    @bishnuthapa7401 5 ปีที่แล้ว +42

    खुर्सानी जिरे भानी पिरो हुन्छ।
    सरि छत्र दाइ😝😂🤣

  • @jitchhetri9892
    @jitchhetri9892 5 ปีที่แล้ว

    Tika sanu ko haso ra gaune saeli sarai ramro x..indreni teem lai badai x..pargati ko bato lamkos..

  • @sushmakarki1597
    @sushmakarki1597 5 ปีที่แล้ว +4

    सारै राम्रो दोहोरी टीका सानू दि हजुर र छत्र साही जि 💕💞💘