नमस्कार!!🙏 झण्डै ३ दशक अघि रेडियो नेपालबाट सर्वाधिक बज्ने गीत "मौरी भुल्यो रसैमा" जुन गितको म आफै ठूलो प्रशंसक थिएँ। म जस्तै हजुरहरुले पनि यो गित रेडियो नेपालबाट धेरै पटक सुन्नु भयो होला। यस कालजयी गितलाई आफ्नो दक्षता र क्षमताले भ्याए सम्मको न्याय गर्ने प्रयत्न गरेकी छु। यहाँहरुको साथ, सहयोग, सल्लाह, सुझावको अपेक्षा पनि राखेकी छु।🙏 धन्यवाद!!🙏
गित नि धेरै राम्राे छ तेहि माथि डान्स नि राम्राे लाग्याे अाज भाेलि काे मान्छे हरुले अाधा कपडा लगायर डान्स गर्छन याे सस्कार भनेकाे नेपाली पाेसाक मा रहेकाे डान्स बधाई छ सम्पर्ण लाइ👌👌👌❤️🥇🇳🇵🌹💯✅💋
आहा कति मीठो गित रास्ट्रीय लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल केन्द्र का आदरणिय संस्थापक अध्यक्ष अम्बर बिरहि गुरुङ र आदरणीय अध्यक्ष रिता थापा ज्यु को मौरि भुल्यो रसैमा सफलताको शुभकामना 🙏🙏❤️❤️
आहा! मत अध्यक्ष ज्यु को फेसबुकमा देख्दा बित्तिकै युट्युब तिर आको है! कोही बेला आवाज मात्रै सुन्ने गीत अहिले भिडियोमा साह्रै मन पर्यो सम्पूर्ण टिमलाई उच्च सफलताको शुभकामना!❤❤🙏🙏🙏
राष्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल का वर्तमान केंद्रीय अध्यक्ष डायनामिक लीडर सुमधुर आवाज़ का धनी लोकप्रिय गायिका श्रदेय दीदी रीता थापा मगर ज्यू र संस्था का सस्थापक केंद्रीय अध्यक्ष मूर्धन्य कालजयी संगीतकार गायक श्रदेय दाईअम्बर विरही gurung ज्यू , साथै प्रिय अभिभावक डायनामीक लीडर मोहन बल्लभ राना भेना प्रति आभार व्यक्त गर्दछु ❤️❤️🙏 एक ऐतिहासिक कालजयी सृजना को मुख्य भूमिका मा अभिनय गर्न पाउदा भाग्यमानी ठानेकों छू ❤❤❤❤❤

🙏🙏❤️
@@RitaThapaMagar DD Hajur ko voice dherai ramro lagcha aargenik voice
So beautiful song, juna is so simple and beautiful, perfect for this music videos, she is NO 1 in my opinion,
@@RitaThapaMagar भरपुर आनन्द प्राप्त भयो !याहालाइ आगामी दिनको झनै सुभ कामना❤️🙏
जति नयाँ कलाकार आए पनि पुरानो गित काे रस अति मिठाे हुन्छ तेस्मा सस्कार पनि अनुसासन धेरै राम्रो छ गित
म हाल मलेसिया देखि सुन्दै छु याे गित 🙏🙏
रेडियो नेपालमा धेरै पटक सुनेको साह्रै मीठो गित फेरि नयाँ भर्सनमा आएछ।सफलताको शुभकामना ।
आहा ❤❤ क्या दामी गीत "मैारी भूल्यो रसैमा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
अरुले गाउने गीत भन्दा रिता थापा दिदीको गीत निकै उत्कृष्ट छ
अम्बार बिरही गुरुङ्ग को जन्मदिनको अवसर मा यो गित रिलिज भाको रछ. धन्यवाद सुभकामना 🎉छ.
गित नि धेरै राम्राे छ तेहि माथि डान्स नि राम्राे लाग्याे अाज भाेलि काे मान्छे हरुले अाधा कपडा लगायर डान्स गर्छन याे सस्कार भनेकाे नेपाली पाेसाक मा रहेकाे डान्स बधाई छ सम्पर्ण लाइ👌👌👌❤️🥇🇳🇵🌹💯✅💋
आहा कति मीठो गित रास्ट्रीय लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल केन्द्र का आदरणिय संस्थापक अध्यक्ष अम्बर बिरहि गुरुङ र आदरणीय अध्यक्ष रिता थापा ज्यु को मौरि भुल्यो रसैमा सफलताको शुभकामना 🙏🙏❤️❤️
आहा कती राम्रो लाग्यो सम्पूर्ण टिमलाई बधाई सगै सफलताको शुभकामना ❤️❤️
सफलताकाे शुभकामना अध्यक्ष ज्यु !
दामी छ दिजु बधाई अनि सफलता को धेरै-2 शुभकामना❤❤❤❤ शब्द नै काफी छ दिजु
Waw juna bishwokarma ko dance chei khatrA xak❤
मिठो आवाज रीता थापा मगर ज्यूको जति सुने पनि नअघाउने आवाज हजुरको।
सबैलाई बधाई❤❤
आहा सारै राम्रो लाग्यो गित ,अध्यक्ष ज्यु लगायत सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌹🌱🌱🌷🌴🌴🌻🌸
रिता थापा मगर , fans जति यता हाजिर गरौं साथीहरू ❤❤❤🎉🎉
सफलताको अग्रिम शुभकामना अध्यक्ष ज्यु❤️🙏
म
धेरै राम्रो सिर्जना बधाई छ सम्पुर्ण टिम र दिदी 👌👌👌👌👌 लाई
आहा क्या दामी छ अध्यक्ष ज्यु।शुभकामना
धन्यवाद हजुर !! 🙏❤️
बधाई तथा सफलताको शुभकामना दिदि❤🎉
🥰🥰🥰🥰🥰🥰🥰दामी गीत "मैारी भूल्यो रसैमा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा दिदी साह्रै मौलिकता पूर्ण गीत सुन्न पाइयो ,दुवै जनाको मिठो प्रस्तुति अझै प्रगतीको अग्रीम शुभकामना ❤🎉🌹🌹💐👌👌🙏🙏
दामिछ सबैलाई बधाई छ,,,
अति सुन्दर भिडियो सबैको माया मिलोस भगवानको आशिष मिलोस कहिले पनि कसैको मायाको कमी नहोस अझै सफलताकाे शुभकामना हजुर।🙏
आहा कति राम्रो गित हाम्रा अग्रज हरु को,सफलता को शुभकामना
आहा! मत अध्यक्ष ज्यु को फेसबुकमा देख्दा बित्तिकै युट्युब तिर आको है! कोही बेला आवाज मात्रै सुन्ने गीत अहिले भिडियोमा साह्रै मन पर्यो सम्पूर्ण टिमलाई उच्च सफलताको शुभकामना!❤❤🙏🙏🙏
राष्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल का वर्तमान केंद्रीय अध्यक्ष डायनामिक लीडर सुमधुर आवाज़ का धनी लोकप्रिय गायिका श्रदेय दीदी रीता थापा मगर ज्यू र संस्था का सस्थापक केंद्रीय अध्यक्ष मूर्धन्य कालजयी संगीतकार गायक श्रदेय दाईअम्बर विरही gurung ज्यू , साथै प्रिय अभिभावक डायनामीक लीडर मोहन बल्लभ राना भेना प्रति आभार व्यक्त गर्दछु ❤️❤️🙏 एक ऐतिहासिक कालजयी सृजना को मुख्य भूमिका मा अभिनय गर्न पाउदा भाग्यमानी ठानेकों छू ❤❤❤❤❤
रिता दिदिको निकै मिठो आवाजमा पुरनो गित सुन्न पाउँदा आनान्दा आयो ।❤️❤️❤️
❤रिता थापा मगर !
आहा म सानो हुदा सुनेको गित फेरि सुन्न पाइयो
मीठो गीत, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️👍️👍️👏👏👌👌🕺💃🤸♂️🤸
धेरै धेरै धन्यवाद! ❤️❤️❤️
अम्बर जि को सृजना अति मौलिक त्यै माथी सोह्रघरे साइली दिदिको स्वर त्यत्तिकै मौलिक सफल्ताको कामना दिदी।
अत्यन्तै मिठाे गित अनि धेरै राम्राे भिडियाे । शुभकामना ।
आदरणीय गायक अ्म्मर बिरहि गुरुङ अनि रिता थापा मगर दिदिको स्वार आहा❤❤
अति नै मीठो मौलिक गीत 🎉🎉🎉🎉
मिठो गीत करौडौ शुभकामना अग्रज दिज्यु दाई🎼🥰🙏🏼
जय जय होस् हजुर।
आहा ! ! बल्ल कान पबीत्र भयो 🙏🙏❤️
दिपु मगर Fans जति यता हाजिर गरुम 🎉🎉🎉🎉🎉
हाम्रो गाउकी चेलिको गीत ❤❤❤अझै प्रगतिको शुभकामना 🙏🙏🙏🙏@Rita Thapa Magar
अति राम्रो
radio Nepal ma suneko thiya sahrai mitho❤
अत्ति सुन्दर लोक गित मजा आयो
Wow good xa hajur geet
सफलताको शुभ कामना आदरणीय संस्थापक अध्यक्ष अम्मर विरही गुरुङ ज्यू र वर्तमान अध्यक्ष रिता थापा मगर ज्यू @ HAMRO AAGAN TV
Lokesh khanal
dherai ramro
आह अत्यन्तै रमाइलो म्युजिक भिडियो 😊
सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤
Congratulations ❤❤
झोर्ले,
Love from Syangja❤❤
आह🎉🎉❤
Wow dammi
सुपर छ दिदी ❤❤🎉
Rita thapa magar best singer 💞💞💞💞💞💞💞💞💞💞💞💞
Supar xa didi hajur 🎉🎉🎉🎉
Wow❤❤🎉🎉
So beautiful nepali ledi Queen singer 🎉very good 👍 nepali maulik nepali lok song 🎵 music video 📹 ❤️ from okhaldunga nepal 🇳🇵
आहा कति राम्रो गीत यति राम्राे गीत समावेश गर्नु हुने रिता दिदी तथा सम्पूर्ण टिमलाई बधाई तथा शभकामना छ । कराेडाै कल्ब मा पुगाेस्❤
राम्रो गित
Nice Songs ❤❤❤❤
Super
Nice❤❤
Super duper ❤
Super duper sweet ❤
राम्रो छ गित धन्यवाद सम्पुर्ण टिम लाइ
आहा कति उत्कुस्ट गीत सुन्न पाइयो ❤❤❤🎉🎉🎉हार्दिक सफल्ताको कामना 💐💐💐💐🙏🙏🙏🙏
Dhami❤❤❤❤
juna ले नाचेको जुनसुकै गीत पनि हेरौं हेरौ जस्तो लाग्छ
Nice song❤❤🎉🎉👌🙏🇳🇵
गीत राम्रो छ तर राजु परियार को सोर हुनुपर्ने हो ❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤😊
❤❤❤❤🎉🎉🎉🎉Dami
त्यो बेला को जवानी खुब याद आयो,यो गीत सुनेर।
हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा हाम्रो मौलिक धेरै धेरै राम्रो लाग्यो🙏❤❤❤🌺💐🌷
❤️
Ambar birahi daju ko geet dehrai barsha paxi Sunna paiyo
La hai sathi haru mero 2nd comment ho new new youtuber lai aagadi badaunu paryo❤❤❤❤❤❤❤
Vedeo sang 💞💞💞💞💞
Wow kati ramro geet safaltako suva kamana sampurna तिमीलाई👌
Dami xa vedeo sang
अति मीठो आवाज सङ्गै म्युजिक भिडियो पनि धेरै राम्रो 🌹👏
Dami
Ma ta Rita thapa dekher aako hai
आहा❤!
Cot🎉
आहा बधाई छ अध्यक्ष ज्जु❤❤❤👍️👍️🙏🙏🌺🌺🌸🌹🌹❤️🙏
Nice
Nice❤❤❤song
❤❤❤❤❤❤❤🎉
nice song
Kati ramro sang ho ❤
Juna bishwokarma, our GAULE CHHORI, outstanding in every music videos, simply the best, best wishes for Juna
❤❤❤❤❤dd
Dami ❤❤❤
भाका कस्तो मिठो साह्रै मन पर्यो वल्ड ईज गोल्ड
❤❤❤❤
Nice vidio👌🙏🌹🌹❤❤
Nice ❤❤❤Sarai ramro xa
Wow super
Congratulations
❤❤❤
Parfect sang 💞💞💞💞💞
Best video song ❤