एउटा यात्राको कथा - Eauta Yatrako Katha - Herne Katha EP36

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं ।
    #HerneKatha #EautaYatra
    We took a challenging journey to Gobargada village in Eastern Nepal, a small island created by the Koshi river.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

ความคิดเห็น • 1.6K

  • @yubabhujel320
    @yubabhujel320 5 ปีที่แล้ว +620

    मधेसी जनताहरु सारै सोझा छन, उनिहरुको हामीहरु प्रती सम्मान छ आदर छ। खराब त हाम्रो नेता र मधेशी नेताहुन जस्ले हामी हामीमा लडाएर आफू सत्तामा मोज गरिरहेका छन।

  • @omthakuri754
    @omthakuri754 5 ปีที่แล้ว +3

    तराई बासिको पिडा साच्चिकै मनै रुवाउने छ त्यसमा झन आजको यो episode हेर्दा ती सोझा जनताको दुख र उब्जाउ भुमी नाङ्गो देख्दा आँखा नै रसायो । सायद नेपाली नेताहरुको नेतृत्व सबल र सक्षम हुन्थ्यो भने नेपाल उहिल्यै बिकसित रास्ट्रमा परिणत भैसक्थ्यो । आज पनि कयौं मानिसहरु आधारभुत आवश्यकता बाट टाढा भएको देख्दा मनको पिर बिसाउनु सिबाए अरु केही गर्न नसकिने भैयो । कठै मेरो देश!!

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +711

    विद्या दिदी को फ्यान जति यता 🙏
    हेर्ने कथा नछुटाई सधैं हेर्ने जति यता 🙏

  • @indrabastola774
    @indrabastola774 4 ปีที่แล้ว +50

    दया माया नहुने त शहरकाे मान्छे हुन , गाउमा त घरहरू टाठा हुन्छन , सबैकाे मन नजिक हुन्छ , निर्दाेस मनहरूकाे मायामा लछप्पै भिजेर कथा ल्याउनु भएकाेमा धन्यवाद ।

  • @samjhanalawar3419
    @samjhanalawar3419 5 ปีที่แล้ว +68

    धेरै धेरै धन्यवाद दिदी हजुरलाई, म जन्मेको हुर्केको ठाँउ सप्तरीको यस्तो पनि रैछ भन्ने थाहा भयो। त्यो पानी, हिलो अनि तातो बगर अझै खाली खुट्टा अनि कास घारी केहि नभनी कति दुख गरेर जानु भएको । मेरो हजुर प्रतिको सम्मान अझै कैयौं गुणा बढेको छ दिदि

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว

      Hamro pyaro Nepal ani Nepali, bibidh vasha bibidh sukha dukha sabai Nepali pan!

    • @neonn9674
      @neonn9674 5 ปีที่แล้ว

      Samjhana Lawar you got to come to your home budy.

  • @tirtharajlimbu79
    @tirtharajlimbu79 5 ปีที่แล้ว +38

    हेर्ने कथाको पनि आफ्नै कथा ब्यथा छ टिम प्रति सलाम छ 🙏🙏

  • @bishalbhattarai6341
    @bishalbhattarai6341 5 ปีที่แล้ว +21

    midea ले नचाहिने कुरा भाइरल बनाउदा यो यौता फरक कार्यक्रम जस्ले समाजका लुकेका कुरा हरु देखाउने यकदम मनपर्ने कार्यक्रम ।।धन्यवाद दिदी हर र team लाई ।अझ प्रगती गर्दै जानू।

  • @technology8436
    @technology8436 5 ปีที่แล้ว +20

    वास्तविक नेपाल काे समस्या उजागर गर्ने टीमलाई सलाम छ ।

  • @yogendragiri77
    @yogendragiri77 5 ปีที่แล้ว +94

    गाउले जीवन धेरै दु:ख अनि थोरै खुसी । सरकार को आँखा यो ठाउँ सम्म पुगोस । हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।

    • @abbaabba4132
      @abbaabba4132 5 ปีที่แล้ว

      Yogendra Giri sarkar ko ta kehi gari pani ankha pugdaina aba Dhurmus suntali ki ta sweta di le hernu vayo vane matra ho

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว

      Exactly!

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 ปีที่แล้ว +80

    जीवन जोखिममा राखेर यस्तो कथा तयार पार्नु भो तपाईंहरुको टिमले सफलताका पाइलाहरु चुमोस !

  • @minadong1961
    @minadong1961 5 ปีที่แล้ว +44

    बिद्या दिदिको स्वर र काम प्रतिको बफादार देखि सरै प्रभावित हुन्छु म।मनि दिदीसङ्ग एक दिन अथवा एकछिन भएनी भेट्ने सारै मन छ दिदी

  • @rbgdhakal
    @rbgdhakal 5 ปีที่แล้ว +1

    हेर्नलाई कस्तो रमाईलो ! अझ डुङ्गा हल्लिदाको डर र त्रासले भरिएको विध्याको स्वा..स्वा... सहितको चम्किलो हांसो कत्ति रमाईलो ! गाउघरमा वस्ने मानिसहरुमा मानवता हराएको छैन, नौला मानिसहरुलाई गांउघरमा असाध्यै प्यारो गर्ने हाम्रो सामाजिक परम्परा र संस्कार नै हो । नेपालमा व्यवस्था परिवर्तन भएपनि गरिव दुखिको अवस्था ज्युका तिउ छ । दुख के हो ? भन्ने कुरा यो कार्यक्रम वाट नै प्रष्ट हुन्छ। कार्यक्रम प्रस्तोता विध्या चापागाईलाई मुरी मुरी धन्यवाद ।

  • @arcreationnepal8980
    @arcreationnepal8980 5 ปีที่แล้ว +105

    एशोर्या नेपाली फिलिम हेर्दा हेर्दै छोडेर हेर्ने कथा हेर्न आइयो । love u बिद्या दि 😚😚😚

  • @blackworld9093
    @blackworld9093 5 ปีที่แล้ว +8

    मेरो देश यस्तै छ जाहा सम्मान् र माया मात्र देखिन्छ। आफ्ना या पाहुनालाई कसरी स्वागत गर्ने हामी नेपालीलाई कसैले सिकाउनुनै पर्दैन् यो त हामी नेपाली जन्मदै पाएको संस्कार हो। धन्यवाद हेर्ने कथा टीमलाई यति राम्रो कथा हाम्रो सामु ल्याइदनु भएको मा 🙏🙏🙏😊🇳🇵🇳🇵

  • @shekhardangol6219
    @shekhardangol6219 4 ปีที่แล้ว +7

    काम त सबैले गर्छन् ! तपाईंको टिमले गरेको कामलाई सलाम !! यो दृश्यले मधेसी समुदाय प्रतिको दृस्ठिकोण मा सकारात्मक सन्देश ....

  • @धनबहादुरबिठारी-न6ब
    @धनबहादुरबिठारी-न6ब 5 ปีที่แล้ว +9

    हेर्ने कथाका सबै श्रृखंलाहरु नछुट्याई हेरेको छु,बहुत मन पर्छन।

  • @kamalapost6658
    @kamalapost6658 5 ปีที่แล้ว +32

    हाम्रो देशका नेता मन्त्रीहरु भाषणमा मात्र सिमित रहे।देशको तराई पहाड जस्तो धेरै ठाउँ हरुमा यस्तो समस्या छन जहाँ दुख भरी जिन्दगी बिताउनु पर्छ।

  • @pycmedia5230
    @pycmedia5230 3 ปีที่แล้ว +1

    खोज पत्रकारिता यस्तो लाई भनिन्छ एउटा सानो केस लाई बढाई चढाई गरेर नराम्रो र अनावश्यक शिर्षक राखेर समाज भाड्ने युटुबे हरुले यहाँ बाट धेरै कुरा सिक्नु जरुरी छ । सलाम छ बिध्या जि लगायत सम्पुर्ण टिम्लाई

  • @bhanukdulal1984
    @bhanukdulal1984 5 ปีที่แล้ว +7

    कस्टपुर्ण यात्रा गरेर यति ठूलो कार्य गर्दै दुर दराजका मधेशी समुदायहरुको दिनचर्या हेर्ने कथा मार्फत प्रस्तुत गर्नु भएकोमा बिद्या मेम र यहाको टिमलाइ धेरै नै बधाई तथा शुभ कामना भन्न चाहन्छु।शुभ पल।

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 ปีที่แล้ว +1

    दुःख र पीड़ित को आवाज बोल्देको र देखायकोमा हेर्ने कथा का सम्पुर्ण टिमलाई धन्यबाद र सफलता को सुभकामना

  • @titumama9302
    @titumama9302 5 ปีที่แล้ว +158

    नमरि बाचे कालैले साचे
    बिध्या दिदि लाई भेट्ने ठुलो रहर छ

    • @pravinrawal5712
      @pravinrawal5712 5 ปีที่แล้ว

      I'm mr hola😂😂

    • @cbrchandra3820
      @cbrchandra3820 5 ปีที่แล้ว

      maroo pni thuloo drems xa yrr

    • @gumbahadur232
      @gumbahadur232 5 ปีที่แล้ว +1

      मेरो पनी धेरै रहर छ दीदीलाई भेटने

    • @sanjumilna209
      @sanjumilna209 2 ปีที่แล้ว

      मेरो पनि 🤗

  • @ramgtimilsina498
    @ramgtimilsina498 3 ปีที่แล้ว +1

    यी जनताको जीवनमा कहिले सुखको अनुभूति गर्ने दिन अाउला?तर यसरी कष्टमा बाँचेका जनताको अवस्था सबैले हेर्न मिल्ने गरि प्रसारण गरीदिनु भएकोमा तपाईंको मेहनत को सम्मान गर्न मन लाग्यो।जोखिमपूर्ण यात्रा गरेर पत्रकारिताको इज्जत बढाउने काम भएको छ,सलाम छ तपाईं र तपाईंको टिमलाई ।

  • @yubrajlimbu9623
    @yubrajlimbu9623 5 ปีที่แล้ว +82

    पुरानो डुङ्गा पानीको छाल, एउटा जोखिम यात्रा
    पुस्तौँ-पुस्ता कैयौँ-सैयौँ साल, जिन्दगी नै जात्रा
    निथ्रुक्कै जङ्घार भतभती बगर, तर्नु छ कत्रा-कत्रा
    न बाढी ठूलो, न सर्प ठूलो, जिउने सपना जत्रा
    One of the adventurous and scary stories of HERNE KATHA.
    Euta yatra ko katha saachai jiwan jaatraa ko sajiv yatra ko katha baneko chha.
    Katha ko mul udeshya chhaina, lakhshya dekhidaina, bhetidaina... but still yatra nai ramailo chha, thiyo ra ajha yatramaa k k aaula bhanne laagyo herda.
    Tyaha ko ani haami sabaiko jindagiko yaatraa nai tyastai ho vaastaavmaa...
    jiwan ek yatra.

  • @sajanbasnet9522
    @sajanbasnet9522 4 ปีที่แล้ว +1

    विश्व का हाँ बाट काहाँ पुगिसक्यो विडम्बन। हामी नेपाली हरुको हेर्ने कथा हेरेर मन अमिलो पार्नु मात्र छ । मन हुनेले गर्न सक्दैन हातमा हुनेले चासो देखाउदैन यो नियती नेपाली ले कहिलेसम्म भोग्ने ।

  • @dineshraut1500
    @dineshraut1500 5 ปีที่แล้ว +9

    भुईमान्छेहरुको दु:खले सत्तामा बस्नेहरुलाई छुन्छ छुदैन थाह भएन तर यो कथाले मेरो मन सार्‍है रुवायो ... पृष्ठभुमि आउने बिद्याजिको आवाजले झनै मन छुने .. तेसैले मैले भन्ने गरेकोछु हेर्ने हैन रुवाउने कथा हो यो।
    😍🙏😍

  • @teptaschanal8914
    @teptaschanal8914 5 ปีที่แล้ว +24

    मधेसीहरु कत्ति हृदयदार हुन्छन हगी? मना छोयो । धन्यवाद विध्य जी।

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 ปีที่แล้ว +56

    हेर्ने कथा को फ्रेन्ड जति यता है जय नेपाल् 🇳🇵🇳🇵फिलिपिन्स बात हेर्दै छु

    • @sanjibmagar6967
      @sanjibmagar6967 5 ปีที่แล้ว

      Alina Magar ALINA MAGAR je filipinsa k gardae hunu hun xa ni hjr

    • @सन्तोषथापा
      @सन्तोषथापा 5 ปีที่แล้ว

      Me to

    • @बेनामजिन्दगी
      @बेनामजिन्दगी 5 ปีที่แล้ว

      मलाई चाहिँ तिमी सँग पो फ्रेन्ड बनाउन मन लाग्यो , साथी बन्ने हो ?

    • @yangajoy8347
      @yangajoy8347 5 ปีที่แล้ว

      Mapani herdai chu

    • @subashlimbu8814
      @subashlimbu8814 5 ปีที่แล้ว

      के गर्दाइनी फिलिपिन्स मा

  • @narendragurung-zt5ps
    @narendragurung-zt5ps 6 หลายเดือนก่อน +2

    बिचरा मधेसी भाईहरु कति मिलनसार छ याहा त हामी हामी बिच फाटाे ल्याउने तत्वहरु नै खराब छन साथै यस क्षेत्रकाे नेताहरुले यस क्षेत्रलाई बिकासकाे लागि प्रथामिक्ता दिईयाेस शुभ कामना

  • @rajankhatri4395
    @rajankhatri4395 5 ปีที่แล้ว +34

    जे जति छ त्यस मै रमाउन खोजौ खुसी त्यस मै मिल्छ्😍😍😍

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 5 ปีที่แล้ว +3

    दिदि हजुर कती दयाबान हुनुहुन्छ है गरिबका गाउँघरमा गएर ऊनीहरुका दुख पिडा सबैको सामु पस्किदिनुहुन्छ सलाम छ बिद्या दिदी हजुरलाइ

  • @icrvlog4423
    @icrvlog4423 5 ปีที่แล้ว +32

    यात्रा निक्कै कष्टप्रद रहेछ । मलाइ पनि हेरेर दड लाग्यो .... । भिडियो हेरिसके । यति जोखिम मोलेर कार्यक्रम गर्नु हुन्छ । त्यस्को लागि सलुट छ सम्पूर्ण टिमलाई ।

    • @laxmandarji1889
      @laxmandarji1889 5 ปีที่แล้ว

      हाे बाई कति दरलाग्दाे

    • @sarubhatta5647
      @sarubhatta5647 4 ปีที่แล้ว

      New Channel bichhara Mero desh gaarib janta Dhani neta ko desh.

  • @mohansarki6741
    @mohansarki6741 5 ปีที่แล้ว +2

    तपाईंको यो मेहनत र परिश्रम लाई मेरो हिर्दय देखि नै कोटि कोटि धन्यवाद जब नाउ डुब्छ्की भन्ने शंका सबैमा हुदा त्यो छण कयौं खोला तर्दै त्यो दुई घन्टाको खाली खुट्टा को यात्राले यो मन लाई स्त्ब्द बनायो म मात्रै नभै जस्ले पनि हेर्छ र पढ्छ मन नछुने सायद कोहि नहोला धन्यवाद बिध्धा ज्यु तपाइँको र तपाइँको टिम वर्कलाइ जतिनै प्रशमशा गरु उति नै कम पर्छ। प्रतेक एपिसोड का लागि उत्तर उत्तर प्रगतिको कामाना गर्दछु। जय नेपाल ।

  • @pampharai3209
    @pampharai3209 5 ปีที่แล้ว +110

    हेर्ने सङ्ख्या बडेको बडे कोइ छ,लाइक चै किन कम्ती ???

    • @khemthapamagar1448
      @khemthapamagar1448 5 ปีที่แล้ว +1

      1 like garna pani ek saye tirnu parx jhai nepali haru

    • @laxmighale8388
      @laxmighale8388 5 ปีที่แล้ว +1

      यति राम्रो कार्यक्रम छ तर
      खै subscribe like धेरै कम छ
      सगरमाथा चढनु पर्ने जस्तो गर्छन् हजुर ।

  • @sumanthapa8538
    @sumanthapa8538 3 ปีที่แล้ว +2

    मानिसलाइ सुख हुदा मेहेनत बिर्सिन्छन,मन छुने दिदिको मेहेनतमा कथा अनि अधुरा ती नेपालिका सपनाहरू।🇳🇵🙏

  • @holenrai6103
    @holenrai6103 5 ปีที่แล้ว +217

    दुङ्गा पल्टिन खोज्दा सबै कराउदा मैले पो मेरो मोबाईल सोझाइ रहे थिए बिध्या दिदि लाई बचाउन हैट😂😂😂

    • @kalpanatamang2189
      @kalpanatamang2189 5 ปีที่แล้ว +1

      🤣🤣

    • @ninaambantawa1369
      @ninaambantawa1369 5 ปีที่แล้ว +1

      🤣🤣🤣😀😀😀😃😄😄😆😆 same

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +2

      बानी त मेरो जस्तै रैछ हजुरको पनि

    • @holenrai6103
      @holenrai6103 5 ปีที่แล้ว +1

      @@sandeshmagar3664 हैट, झन्डै पल्टियो त अनि😂😂

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +5

      @@holenrai6103 मेरो नि मुटु चिसिक्क भयो त्यही स्वरैमा मैले नि मोवाईल कोल्ट्यिएको हैट के गर्नु मुटु त चिसो भो एकछीन

  • @sarojtikhatri5457
    @sarojtikhatri5457 19 วันที่ผ่านมา

    डुङ्गाको जोखिमपूर्ण यात्रा अनि कांसघारी,तातो बालुवा,कयौ खोल्सा खोल्सी पार गर्दै गाउँको यथार्थलालाइ हामिमाझ पुर्याउनुहुने हेर्नेकथाका टिमप्रती आभार!अझ बिद्या मेमको मीठो प्रस्तुतिले सबैको मन लोभ्याउछ कति सहज ढङ्गले गाउले परिबेसमा घुलमिल भयर आफनत्वको चिनारी दिनुहुन्छ!जय होस हजुरहरुको

  • @OmPrakash-pr7ps
    @OmPrakash-pr7ps 5 ปีที่แล้ว +13

    हाम्रो तराई मा पनि यस्तो गाउँ ठाउँ छ ,हेरेर सार्है दुख लाग्दो जीवन। त्यै पनि मान्छे बाचेकै छ।यो कथा हाम्रो लागि ऐउटा सिकाइ पनि हो।धेरै धेरै धन्यवाद हेर्ने कथा टिम लै यति अप्ठ्यारो ठाउँ को कथा हेराइ दिएको मा।

  • @abinashkarki8217
    @abinashkarki8217 5 ปีที่แล้ว +1

    सार्है मन पर्छ यो प्रोग्राम यो दि को आवाज अति मिठो लाग्छ उम्म्म्म्म

  • @rupab.k8304
    @rupab.k8304 5 ปีที่แล้ว +42

    अाज पनि यति कष्टप्रद जिन्दगी बाँच्नुपरेको छ तराईले, ए सरकार ध्यान कहिले पुग्छ?

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 4 ปีที่แล้ว +1

    हामि सुबिधा खोज्ने क्रम मा गाउ घर छोडेर शहर पस्छ्म यसरि गाउ यस्तो बस्ति छोडदै हिड्ने हो भने एक दिन देश को सिमा मिचिएर शहर मा भएको घर को पर्खालमा आइपुग्छ l यो कथा बिच मा मैले बुझेको एक महत्तोपुर्न कुरा यहि हो l एक दम सम्मान छ ति बिचारा यस्तो दुख पिढा सहेर सङ सङै देश को रक्षा गर्ने सम्पुर्न मा 🙏 देश बेचेर खाने ले आफ्नि आमा मर्दा नी कात्रो किन्ने पैसा मा कमिशन खान्छन

  • @autarkoitch8848
    @autarkoitch8848 5 ปีที่แล้ว +3

    हेर्ने कथा टिम युनिट को निम्ति सबैभन्दा डरलाग्दो एपिसोड अहिलेसम्मकै होला ।?!?।।यति धेरै दु:ख कष्ट गरेर आम मानिसको दु:ख सुख को अनेकौं जीवन को यथार्थहरु सबै सामु ल्याउनु निकै नै चुनौतीपूर्ण हुन्छ।।।हेर्ने कथा टिम लाई सधै मेरो नमन🙏सधै पसुपतिनाथ ले रकक्षा गरुन🙏😍😘

  • @ajitsunar8162
    @ajitsunar8162 2 ปีที่แล้ว

    हेर्दा मज्जा लाग्ने अनि महशुस गर्दा चाहिँ आँसु खसेको पत्तै नहुने । तपाई ले तयार पारेको कथा हेरेपछी मन मा छुट्टै खालको मनवता उत्पन्न हुन्छ। बिद्या दि लाई सलाम ।

  • @jammerdai6758
    @jammerdai6758 5 ปีที่แล้ว +27

    After watching this documentary,i really fell in love with the Madhesi peoples.They were so kind and spoke honestly.Even They have a hard life,they seemed honest and kind to strangers.just felt sad why political leaders doesn't care abt this lovely communities?I would really love to go there someday and spent time with the villagers.I pray to God,1 Day he will take me there.jaya Madhesi people and special thanks to the herne Katha team💝💖🙏

  • @ojhalaxmi7182
    @ojhalaxmi7182 3 ปีที่แล้ว +1

    विद्या दिदीलाई धेरै धेरै धन्यवाद
    गाउँलेहरूको यथार्थ भोगाइको चित्रण गरिदिनु भयकोमा ।

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว +14

    एक दम राम्रो आज हेर्ने कथा हेर्दा भुसुकै भुलेर चिकन करी डढेर फेरी पकाउनु पर्यो

  • @nepalionlinekhabar1532
    @nepalionlinekhabar1532 5 ปีที่แล้ว +1

    यो हो नी त पत्रकारीता ,बीध्या जी ले न कुनै सरकारलाइ गाली गर्नुहुन्छ।न कसै लाई केही गर्नु हुन्छ। विभिन्न आरोह अबरोह छीचोल्दै जोखीम मोल्दै हरेक दुखी गरीब को बीम्ब क्यामरा मा रेकर्ड गर्नुहुन्छ।सलाम छ मेरो।

  • @bichodmilan1428
    @bichodmilan1428 5 ปีที่แล้ว +18

    आजसम्म एउटा पनि एपिसोड छुटाएको छैन हेर्नलाई सारै राम्रो लाग्छ धेरैधेरै धन्यवाद विद्या दिदीलाई

  • @chaudharydang9901
    @chaudharydang9901 3 ปีที่แล้ว +1

    हिमाल पहाड तराई कोहि छैनौं पराई
    मधेशी पहाडी हिमाली हामी सबै nepaali🇳🇵🇳🇵विशेष धन्यवाद हेर्ने कथाको टिमलाई अनि मीठो आवाजको धनी बिद्या दिदिलाई पनि

  • @surajkhadka63
    @surajkhadka63 5 ปีที่แล้ว +13

    हेर्ने कथा ले गर्दा मधेस को समस्या नजिक बाट नियाल्ने मौका मिलेको छ खुशी लाग्यो !!!

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว

      Ho mitra Bibidhata ma ekta khojnu aja ko awsekta ho well done Bidhya ji!

  • @harirawat8424
    @harirawat8424 5 ปีที่แล้ว +2

    अति नै रोमान्चक।
    नदि तर्दा ढुकढुकी बढिरहेको थियो।
    नदि तरिसकेपछी कोई बैनी भन्दै थिईन, "ईधर ईधर लगो" पेट दुख्नेगरी हाँसो लाग्यो। 😍

  • @kapilkharel3816
    @kapilkharel3816 5 ปีที่แล้ว +72

    Instead of watching someone's personal vlogs i prefer this. ❤️ 💙
    Bidhya didi you are a gem.. 😍

  • @azhar1812
    @azhar1812 5 ปีที่แล้ว +19

    I am always watching your videos because i love your program and your work ethic and humanity..
    Love you from india 🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @samarsamar5245
    @samarsamar5245 5 ปีที่แล้ว +7

    कठिन र जोखिम पुर्ण यात्राहरुमा अतिनै कष्टकर जीवनयापनहरु त प्रस्सतै दैखिए तर यत्रो ठुलो बिशाल फाँटहरुमा संघियताको आभास कंहिकतै भेटिएन धन्यबाद हेर्ने कथा टिमलाई आम जनताका आवस्यकतालाई उजागर गरिदिनु भएकोमा

  • @mahabubvlogs412
    @mahabubvlogs412 5 ปีที่แล้ว +49

    तेता डुङ्गा पल्टिन खोज्दा यता कतारमा मेरो मन ढुक्ढुक भयो।। आफ्नो ख्याल गर्नु होला दिदी।।

    • @prasangiri1994
      @prasangiri1994 3 ปีที่แล้ว +1

      Mero pani Testei Vayo bro.

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 ปีที่แล้ว +24

    यति धेरै कष्ट झेलेर पनि माचेकै छ्न है हाम्रा दाजुभाइ ,दिदीबहिनीहरु 😭😭😭😭

    • @sarubhatta5647
      @sarubhatta5647 4 ปีที่แล้ว

      TANAHUN, NEPAL 😂😂😂😂

  • @shankardhami3441
    @shankardhami3441 5 ปีที่แล้ว +1

    यात्रा को कथा सम्म हेर्दा।। समग्रमा सबै मन छुने।।
    तपाइको यात्राको सम्मान!
    हेर्ने आँखा कति प्यारा रहेछन भन्ने कुरा मा शन्का त थियेन,तर आज आँखा बाट आँसु आयो,जब झुम्री को कथा हेर्दा मन रोयेको थियो दुख को,आज जब #voiceofnepalseson2 को #Blindauddition मा सब आँखा खुल्न पुगे।।
    कथा जस्ता हुन,आँखा हेर्ने नै हुनु पर्छ।।
    बिध्या दि!! love You💕🌹💞

  • @devnarayanchaudhary4151
    @devnarayanchaudhary4151 5 ปีที่แล้ว +41

    It's our beautiful Madhesh.
    I really like this programme.
    Keep up the good work.

    • @OM-jn5dg
      @OM-jn5dg 5 ปีที่แล้ว

      😍😍😍💞

    • @santoshkoirala3149
      @santoshkoirala3149 5 ปีที่แล้ว +2

      Yes, our madhesh is so beautiful...and medhesi people are so nice...

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว

      Hamro afno desh afnai sukha dukha ko Nepali katha! Syabbash Bidhya ji! Lots of respect! Very powerful program!

  • @gudbahadur4974
    @gudbahadur4974 4 ปีที่แล้ว +2

    विद्या जी तपाईंको हेर्ने कथाले मनै छोयो मपनि गाउँमै जन्मेर हुुर्केको मान्छे !

  • @sushmamagar238
    @sushmamagar238 5 ปีที่แล้ว +18

    बिचरा त्यो ठाउको मान्छेहरू कस्तो दया लाग्यो ।😥😣 धन्यवाद बिद्या दिदि

  • @khilabnegi4140
    @khilabnegi4140 3 ปีที่แล้ว +1

    एक सच्चा पत्रकार भनेको उहाँ दिदिनै हो।

  • @ukeshchaudhary7216
    @ukeshchaudhary7216 5 ปีที่แล้ว +10

    कोशी छेउको जनताको जीवानचर्या पनि देखियो हेर्दा रमाइलो तर मनभरी दुख

  • @amoshlepcha9724
    @amoshlepcha9724 3 ปีที่แล้ว

    सायदै पुग्न नपाईने सुन्दर ठाउँ गाउँहरू देख्दा साच्चै असल लाग्छ
    धेरै धन्यवाद छ है
    सम्पूर्ण हेर्ने कथा का टिमलाई
    धेरै माया
    कालिम्पोङबाट।

  • @arcreationnepal8980
    @arcreationnepal8980 5 ปีที่แล้ว +11

    बिद्या दिदी येस्तो खतरापूर्ण नदिमाथी यात्रा नगर्नु ल हेर्दै जिउ सिरिङग भयो ।

  • @dipendramahara7052
    @dipendramahara7052 3 ปีที่แล้ว +1

    दिदीलाई नमस्कार! दुःखी मानिसहरूको यस्तो आफू पनि हिनेर भिडियो बनाउनु भएको धेरै धेरै धन्यवाद।

  • @subashdhimal9826
    @subashdhimal9826 5 ปีที่แล้ว +3

    जीवन किन येति धेरै कठिन छ ??
    निर्दोश हासो सफा मन भयेका उनिहरुको दुख देख्दा मेरो मनमा अनेकौ प्रश्नहरु उब्जियेका छन !!
    धेरै धेरै धन्यबाद हेर्ने कथा टिमलाइ 🙏

  • @ansoomraee4191
    @ansoomraee4191 5 ปีที่แล้ว +2

    कति निच्छ्ल मन भयेका मेरा मधेस बासी नेपाली ।सरकार को ध्यानाकर्षण होस

  • @sushilsubedi6162
    @sushilsubedi6162 5 ปีที่แล้ว +11

    दिदी जाजरकोट र रुकुम का गरिब मजदुर हरुको डोल्पामा बिताउने र यर्सा पाटनकाे कथा बारे एउटा प्रोग्राम बनाउनु पार्‍यो ।

  • @dilughatani6436
    @dilughatani6436 5 ปีที่แล้ว +1

    हेर्ने कथाका प्राय सबै एपिसोड हेरेको छु सबै राम्रा लाग्छन र विशेष पनि छन तर यो झनै विशेष लाज्यो सलाम छ बिधा दिदी त सबै समुहलाई

  • @dipesholi9933
    @dipesholi9933 5 ปีที่แล้ว +55

    हेर्ने कथा कहिले आउला भनेर पर्खाइमा रहनु भयका कति हुनुहुन्क्स

  • @humindranath1892
    @humindranath1892 4 ปีที่แล้ว +1

    बिध्या दिदी को आवाज त्यो सोध्ने शैली कसम कति मन पर्छ मलाई

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +4

    विधा दिदि मिस यु❤️❤️कहिले आउला भनेको त आईसकेको रहेछ।डुङ्गा बाट कति छिटो हाम फालेको एउटा भाई...

  • @muktikhanal9203
    @muktikhanal9203 5 ปีที่แล้ว +1

    हेर्ने कथाको नियमित दर्शक हु । विद्या दिदिले साझा सवाल छोड्दा नरमाइलो लागेको थियो तर मन छुने एउटा गाउँको कथा एउटा मान्छेको कथा अनि समग्र नेपालीको कथा लिएर आउनु भो धन्यवाद समग्र युनिटलाई ।

  • @rupalimbu6464
    @rupalimbu6464 5 ปีที่แล้ว +6

    मान्छेको दैनिकी जीवन भोगाई देखाउनु भएकोमा धन्यवाद

  • @asokshrestha4155
    @asokshrestha4155 4 ปีที่แล้ว

    बिध्याजीको त्यति राम्रो अनुहार डुंगामा चढदाको expression देख्दा रमाइलो लाग्यो, Anyhow " हेर्ने कथा " हेरी रौं जस्तै नै लाग्छ।

  • @urmeniamu
    @urmeniamu 4 ปีที่แล้ว +7

    Father died in darkness, and the name of the son is Powerhouse! 26:35 The exact representation of the current national scenario!

  • @ramkrishnajimeethayum6765
    @ramkrishnajimeethayum6765 5 ปีที่แล้ว +1

    यसपटकको हेर्ने कथाको भाग अतिनै रमाइलो थियो के गर्ने हामी नेपालीको दैनिकी जीवन शैली अनि बास्ताबिक्त यहिनै हो धन्यवाद बिद्या जि तपाईं लगायत सम्पुर्णलाई । बिद्या जिको अनुहारमा निकै डर देखिएको थियो डुङ्गा तर्दा 😁😁😁😁😁

  • @sangitarai8620
    @sangitarai8620 5 ปีที่แล้ว +6

    विध्या दिदिको voice सारै मिटाे लाग्छ सुनम सुनम लाग्ने

  • @tejendrabohara1781
    @tejendrabohara1781 5 ปีที่แล้ว

    बिद्या दिदी अनि सम्पुर्ण तिमलाइ सलाम दुखित पीडित हरुको यथार्थ अगाडी ल्याउनु भयो अब सरोकारवाला हरु के गर्छन् हेर्न बाकिनै छ धन्यवाद हेर्ने कथा समुहलाइ परदेश देखी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Rai021_Official
    @Rai021_Official 5 ปีที่แล้ว +6

    हाम्रो चेलीलाई डर लाग्यो हो डुङ्गा को यात्रा गर्दा 😂❤️✌️ love you sis...

  • @anjughemire2322
    @anjughemire2322 5 ปีที่แล้ว +1

    रवि दाईको टेन्सन ले झन्डै बिरसेको मेरो फेबरेट कार्यक्रम

  • @riprai5132
    @riprai5132 5 ปีที่แล้ว +25

    बिध्या दिदी पर्खाइमा छु हजुरको नयाँ episod को लागी ....🌹🌹🌹🌹🌹

    • @ghalerajalamjung7852
      @ghalerajalamjung7852 5 ปีที่แล้ว

      Rip Rai time lagxa ho haagni bitikai guu aauxa ra ramro sanga hera views bhane ni badaideu

  • @chandrasirpalibaglung2053
    @chandrasirpalibaglung2053 5 ปีที่แล้ว +1

    काथमान्दौ मा बसेर समृद्ध नेपाल र सुखी नेपाली भन्दै बेकुल फुक्ने नेता हरु एक चोती यो दुख बुज्न गय कसो हुन्थियो।ओजेल मा परेका हरेक दुख सुख ल्याउनु हुन्छ बिध्या जि धेरै राम्रो ।

  • @susmarai1206
    @susmarai1206 5 ปีที่แล้ว +31

    सप्तरी गोबरगाढा का मानिस हरुले त दिनहु दुख गरेछन् । तर हेर्न कथा का टिम ले नि तेतिकै दुख कष्ट घाम पानी नभनी नेपाल का कुना कुना का भिडयो हरु हामी दर्शक हरु सामु लेउनु हुन्छ। त्यसको लागि धेरै धेरै धन्यवाद 🙏🙏 हेर्न कथा को टिम लाई ।।।

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 ปีที่แล้ว +1

    हेर्दा हेर्दै समय सकियछ ! हेर्दा रमाइलो भय पनि दुखिद भय ! तेहाका जनताका पीडा देखेर

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 5 ปีที่แล้ว +6

    "एउटा यात्राको कथा" हेर्न अलिक ढिलो भएँ , कथा निकै दुखदायी बिदारक रहेछ ।अरु भन्दा पनि नदिमा डुङ्गा को यात्रा गर्दाको ।
    सबैमा मीठो सम्झना ल ।

  • @tarakafle912
    @tarakafle912 ปีที่แล้ว

    जीवन कति धेरै कठिन छ भन्ने कुरा को यो ज्यूदो नमुना हो।आधारभूत बर्गका नेपालीहरु ती पहाडी हुन,मधेशी हुन वा हिमाली हुन सोझा,इमान्दार,मिजासिला,निष्कपट अनि सहयोगी हुन्छन भन्ने कुरा हाम्रा star leader लाई के थाहा? बधाइ team लाई।अझ तपाईं विद्याजीलाई।

  • @aasirai9986
    @aasirai9986 5 ปีที่แล้ว +5

    Manai chhoyo Kati dildar , sahisnu Chan bastabik madhesi haru .Yo kathit kehi netaharule aafno swarthko khatir madhesi ra pahadiya lai bajhayara rajniti gare chunab jite Sattama puge... ani Nepali Nepali ma euta fut manasthitiko batabaran sirjana gareka chhan ...yasta khalka video haru le dukhapani dekhiyo , madhesi man pani dekhiyo . Yo Herne Katha le Katha betha dekhaune matrai haina Bhaichara nirmanko Kam pani gariraheko chha Bidya Didi lagayat sabai team lai Salam 🙏🙏🙏🙏

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 ปีที่แล้ว +1

    तराइ का जनता कति सोझा ! मलाइत माया लागेर आयो दिदी हरुको कति चिन्ता गरे ! यहाँ त नेता ले बझायका रैछन !

  • @manojkanxa5984
    @manojkanxa5984 5 ปีที่แล้ว +15

    डुंगामा पानी पस्यो भन्दा अनि डुंगा पल्टिन खोज्दा डरले मुटु झसङ्ग भयो

  • @uddabdhakal
    @uddabdhakal 4 ปีที่แล้ว +1

    हेर्ने कथा को टिम लाई सलाम नेपाल को कुना कन्दुरा मा पुगि पुगि येस्तो जोखिम को यात्रा गरि गरि नेपाली को शुख दुख का कथा हामी सामु लेउनु हुन्छ

  • @yadapsapkota4812
    @yadapsapkota4812 4 ปีที่แล้ว +5

    हेर्ने कथा हेरेपछी आफुले मात्र दुख भोगेको हैन भनेर मन बुझ्छ तर सहर बझार मा बसेका मान्छे जस्तो सर्थ गाउँ घरमा बसेका मानिस हरुको हुँदैन

  • @sommoktan7127
    @sommoktan7127 5 ปีที่แล้ว +1

    बिद्या दिदी हजुर्को सबै video हरु सके सम्म हेर्छु ।आजा धेरै खुसी लाग्यो ।मधेसी दाजु भाइ दिदी बहिनी wauuu दयालु मन रमाइलो पन ।मधेस पहाड हिमाल सबै लाई जोड्ने हजुर को प्रयास सर्हानिया छ।अझै धेरै गर्नु छ हजुर्ले हाम्रो आशीर्वाद हजुर लाई।

  • @PrivetTev
    @PrivetTev 5 ปีที่แล้ว +5

    'Poor people are the most generous'. Amazing story as always. Hats off to the entire team. Thank you!

  • @हाम्रोराम्रोटिकटक

    विध्या जि को स्वर सँगै हिमाल पहाड तराईको कथा सुन्न र हेर्न पाउँदा खाना र निन्द्रा नै भुल्छु। धन्यवाद छ विध्या जि तथा हेर्ने कथाका सबै टिम साथीहरूलाई।

  • @laxmighale8388
    @laxmighale8388 5 ปีที่แล้ว +8

    हेर्ने कथा को पर्खाइ मा थिय
    अब हेरिन्छ ।

  • @dpbaral9368
    @dpbaral9368 5 ปีที่แล้ว

    हेर्दा हेर्दै सकियो , कति छोटो के , !! हेर्ने कथा त मेरो प्यारो कथा हो , कहिलै अघाउदैन मन हेरे र

  • @tankadankoti2611
    @tankadankoti2611 5 ปีที่แล้ว +3

    बिद्या दिदिको मात्र मुटु कामेको हो र??मेरो पनी त काम्यो नी बरै,😊😊😊
    जस्तो अवस्थामा भय पनी नछूटाई हेर्ने कथा हेर्ने मान्छे म पनी हो।🙏🙏🙏😍😍

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 4 ปีที่แล้ว

    मधेसी मित्र हरु सारै दयालु,दिल्दार सहयोगी, मिलनसार सारै खुसी लाग्यो वाहा हरुको व्यवहार देखेर

  • @minrajgmagar8654
    @minrajgmagar8654 5 ปีที่แล้ว +4

    बिद्द्या चापागाईं दिदी 💕💕💕💕

  • @rajusunar1451
    @rajusunar1451 5 ปีที่แล้ว +1

    तराई जिल्ला नेपाल को अन्य भुभाग भन्दा भौगोलिक रुपमा यातायात विस्तारको लागि सहज रहदा रहदै पनि यति कष्टकर जीवन बिताउन बाध्य छन जनता सरकार को यश छेत्र मा हेर्ने नजर जाहोस।