तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद । Facebook : facebook.com/powermedianetwork/
एकदम राम्रो सुझाव र बेवासाय को लागि बधाई तथा अग्रिम सुभकामना छ हजुर अजै राम्रो गर्नुहोला मेरो घर बागलुङ र मेरो घरमा पनि थोरै बाख्रा छ बर्षमा दुई पटक जन्माउछ ४/४ वटा पाउछ एकदम राम्रो भएको छ तर म अहिले युएई छु सबै मेरो श्रीमती हेर्छन् घरमा अब मेरो पनि सोच छ आफ्नै देश आफ्नै जन्म ठाउँ family को साथमा बसेर केही गरौ भन्ने धन्यवाद
Ekdam niswartha bhawana ka dhani hunuhudorahex .. khusi lagyo.. sakaratmak ra uttam soch. Dhanyabat sir tapai lai. Tapai krisak ko lagi prerana hunuhunx.
दुनियाँमा करोडौं सफल बेकति छन् उनिहरुकाे जागर अाइडिय सीप देखाउनु बुझाउनु नागरिकको लागि ठुलो कुरा किनकि सफताले सफलता लाइ पछेउछ साेच दिमाग बाट हाम्रो भबिस्य बनावट तया हुनछ धनयबाद
सवै गाउँले मिलेर यसरी वाख्रा पालौं र सामुदायिक विकास गरौं । “विकास लले नास थेम्ए” फजुल खर्च अनावश्यक कार्यक्रम अनुपयुक्त:- हाम्रो समाजले गर्ने कार्यक्रम र समारोह मनाउँदा हाम्रै संस्कार हाम्रै संस्कृति “कति सुहाउँदो हो निलो धरो ढाडैमा मै वसेको आडैमा” “पैसा तिफुँ आरेवा भट्टि पसल खैले होंनिवा” जस्ता झलक प्रस्तुत गरौं । भोज खाँदा हाम्रै उत्पादन खसी फर्सी रायो काउली सव्जि आलु पिडालु मुला मार्सी धानको चामल किनेर आप्mनै मान्छेवाट पकाएर खान सके कति सार्थक वन्ने थियो ठान्ने गरेको छु । -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
दुबै जना लाई नम्सकार छ है । महिले पनि अब नेपाल अाए पछि बाख्रा पललने साेचेकाे थिय । अाज हजुर हरूकाे याे भिडियो हेरे पछि अज म खुसि भए अब म नेपाल अाए पछि हजुरकाे फम मा केही कुरा बुजेर , सिकेर मात्र गरने बिचार गरेको छु ।
हामीले ब्याडको बोका र पालित पाठि उत्पादन गर्न समय लाग्ने नसम्ने भएकाले हामीले उत्पादन गर्ने भनेको मासु हो त्यसैले लगानि ठूलो नगरौ । पहिला उन्नत जातको बोका र २ पाठि बाट सुरुवात गरौ अन्य आवस्यक स्थानीय जातका बाख्रा पालौ ।
Wawawa hjrko kuralai salut gare sir kinaki hjr sanga kunai pani kura nalukai vannuvayoki uhan baat siker yehan samma aako vaner mero name ko lagi yuba haru yehi garer bachun vanne udasye dharna liyer jun kadam chalnu vax khhusi lagyo sir i really appreciate it ab nepal tirai aayer hjrkoma aaunuparla sir Siknalai 👍💪💪
सबै काे भलाे चाहाने मानछे हुनुहुदाे रहेछ दाइ भगवानले सधै रक्षा गरून् नेपाल देस लाई नेता हरु ले कंगाल नै बनाउन खाेजदै रहेछ किन मति खराब भाकाे हाेला जनता काे लागि केही नसाेचने
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : facebook.com/powermedianetwork/
कालिज पालन सम्बन्धि पनि जानकारी गरौं ।।।
🙏🙏🙏
भ्याकुता कुन काममा खेती गरिन्छ सर
बोका चाहिँ राम्रो जातको ल्याउनु भएको रहेछ सर कति पर्छ होला यो जातको लागि
Waooooo boro
Okok
कृषक र पत्रकार बहिनीको भलाकुसरी राम्रो लाग्यो , प्रस्तोता ले लगाएको टिसर्ट झनै राम्रो लाग्यो अब नेपालमा नै केही गर्नुपर्छ ..
gret job sir
मानिस जो जहिले पनि खुलस्त र सहयोगी भाबनाको हुनुपर्छ अझ सरको बिचार सहि लाग्यो कृषक भनेको एस्तो हुन ता कि सबैलाइ सहयोग मिलोस gret
स्वार्थी किसान! सिकाउनु पर्ने कुरा चाहिँ लुकाउदो रैछ।
Hora
धेरै राम्रो भिडियो छ । पावर मिडिया नेटवर्कलाई धेरै धेरै धन्यवाद छ ।
M
धेरै राम्रो सोच अनि राम्रो बिचार यहाको प्रगती उन्नतिको कामना साथै यहाको फम भिजिट गर्न पाइयोस
राम्रो जानकारी दिदी Thank you.🙏🙏
धेरै धेरै धन्यवाद किसान दाजुलाई ।
उदाहरणीय शहरी कृषकको प्रगती ले हजारौं कृषकहरुलाई अमूल्य फाईदा हुनेछ धन्य होस कृषक ज्यू र पत्रकार बहिनीलाई .....
अन्तिमकाे शब्द अति उत्तम लाग्याे
सहि कुरा गर्नु अकल जानका लागि धन्यवाद
सारै राम्रो छ सर मेरो घर सल्यान हो अहिले मलेसिया म छु यो लक्डाउन पछि तपाईं को फाम म आउने छु सर
सर हजुरलाई बाख्राको खोर बनाउनु परेमा म सस्तोमा बनाइ दिन्छु हजुरको नेपालको नम्बर मलाइ दिनु होला
सारेई रमाइलो अनि सहि कुरा गर्नु भयो तपाई को बाख्रा पालन राम्रो अनि यथार्थ कुरा गर्नु भयो म पनि बाख्रा पाल्ने सोचमा छु तपाईको ब्यबसाय सफलहोस हजुरको
दाजुको कुरा सुन्दा खुशी लाग्यो
एकदम राम्रो सुझाव र बेवासाय को लागि बधाई तथा अग्रिम सुभकामना छ हजुर अजै राम्रो गर्नुहोला मेरो घर बागलुङ र मेरो घरमा पनि थोरै बाख्रा छ बर्षमा दुई पटक जन्माउछ ४/४ वटा पाउछ एकदम राम्रो भएको छ तर म अहिले युएई छु सबै मेरो श्रीमती हेर्छन् घरमा अब मेरो पनि सोच छ आफ्नै देश आफ्नै जन्म ठाउँ family को साथमा बसेर केही गरौ भन्ने धन्यवाद
Ekdam niswartha bhawana ka dhani hunuhudorahex .. khusi lagyo.. sakaratmak ra uttam soch. Dhanyabat sir tapai lai. Tapai krisak ko lagi prerana hunuhunx.
धेरै राम्रो हजुरको सल्लाह
जे गर्छु नेपालमै गर्छु
उद्यमि र मिडियाको राम्रो प्रयास ।
पछाडि पनि हेर्नु पर्यो नि
नसके विदेश जान्छु
लेखेकाे छ
Sundar Shrestha Hahaha....
दुनियाँमा करोडौं सफल बेकति छन् उनिहरुकाे जागर अाइडिय सीप देखाउनु बुझाउनु नागरिकको लागि ठुलो कुरा किनकि सफताले सफलता लाइ पछेउछ साेच दिमाग बाट हाम्रो भबिस्य बनावट तया हुनछ
धनयबाद
एकदम उदाहरणिय काम गर्नु भएको छ यहाँलाई सलाम छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏
राम्रो जानकारी साथै बहिनीकाे साेध्ने तरिका पनि राम्रो लाग्यो ।
अति नै उतम कुरा गर्नु भो हजुर मलाई त सारै मन पार्यो र मलाई पनि बाख्रा नै पालन गर्न मन लाग्यो ।
धेरै राम्रो ज्ञान दिनुभयेकोछ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Dherai ramro lagyo yo videobata dherai kura thaha vayo .dhanyabad
Namskar sir hajurle diyko bakhrapaln ko tarika ati ramro xa.
धेरै राम्रो काम हजुर
कतार देखि हेर्दै छु
Dhane badh kisan daju ra patrakar baini laai
मेहनति मान्छे झुटो बोल्दैन उहाको बिचार एकदम सहि छ।
राम्रो धेरै राम्रो सोच दाई को
Good job hajur ❤
Jankariko lagi sister lai many many thanks
Salute hjrlai hjrlai
धेरै नै राम्रो सन्देश दिनुभयो सर हजुरलाई धेरै धेरै धन्यवाद।
बदाइ छ हजुलाइ मलाई पनि हजुरको खोर हेर्ने मन लाग्यो
अत्यन्तै सहरानिय काम
राम्रो कुराकानि
बा ले सिकाको आइडिया धेरै राम्रो हो
great work Sir heartily salute you! !
Ramro gyan dinu vakoma dhanyebad
Hajur jsto manxe dherei hunuprxa nepal ma..salam xa sir mero tapai lai
Ekdam ramro lagyo tapaiko bhanae 😍😍
Wow❤ suvakamna dada ❤❤❤
जानकारी दिए को मा हजुरलाई धेरै धेरै शुभकामना छ।हजुर लाई
अनि पानी चाहिँ कुन समय मा खुवाउने हो..दाना खाए अघि कि पछि
wow 100% sahi kura garnu vayo hjr sir
ग्रेट चेली र ग्रेट फादर अति राम्रो सूझाब सल्लाह दिनू भयो धन्यबाद
सवै गाउँले मिलेर यसरी वाख्रा पालौं र सामुदायिक विकास गरौं । “विकास लले नास थेम्ए”
फजुल खर्च अनावश्यक कार्यक्रम अनुपयुक्त:-
हाम्रो समाजले गर्ने कार्यक्रम र समारोह मनाउँदा हाम्रै संस्कार हाम्रै संस्कृति “कति सुहाउँदो हो निलो धरो ढाडैमा मै वसेको आडैमा” “पैसा तिफुँ आरेवा भट्टि पसल खैले होंनिवा” जस्ता झलक प्रस्तुत गरौं । भोज खाँदा हाम्रै उत्पादन खसी फर्सी रायो काउली सव्जि आलु पिडालु मुला मार्सी धानको चामल किनेर आप्mनै मान्छेवाट पकाएर खान सके कति सार्थक वन्ने थियो ठान्ने गरेको छु ।
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
Awesome Job Sir
राम्रो छ
म पनि अब कतारबाट फर्केर यस्तै गर्नेछू।ठुलो आशा बढ्यो मलाई पनि यो भिडियो हेरेर?♥️♥️♥️🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐
सारै राम्रो लागो
Ekdamahi ramro lagho... good job
सहि कुरा सबै कुरा झोलामा
Ati ramro
धन्याबाद भिडीयो उपलब्ध गाराउनू भयको म
सलुत छ
दुबै जना लाई नम्सकार छ है । महिले पनि अब नेपाल अाए पछि बाख्रा पललने साेचेकाे थिय । अाज हजुर हरूकाे याे भिडियो हेरे पछि अज म खुसि भए अब म नेपाल अाए पछि हजुरकाे फम मा केही कुरा बुजेर , सिकेर मात्र गरने बिचार गरेको छु ।
म९८६१९०९०६१
Good xa job
नेपाल मै केही गर्न सकिन्छ
हेर्नुस सबैले अब नेपाल मै बसेर सानो भयेनी काम गरौ देस बनाउ पहिले
तेही सोचमा छु हजुर म पनि
Salute to you dear Conscious citizen.
Very good vidio
Very good work
Good concept sir
सुसान्त सर बाख्रा पाल्न र सिकाउनू भएको मा धन्याबाद
Wow good kam
Salute sir म पनि हजुरको फार्ममा visit garna aauxu.
very impressive video thank you so much
Great job sir 👏
good hjr ko cantak numbar pauna sakinxa
धेरै राम्रो कार्यक्रम
हामीले ब्याडको बोका र पालित पाठि उत्पादन गर्न समय लाग्ने नसम्ने भएकाले हामीले उत्पादन गर्ने भनेको मासु हो त्यसैले लगानि ठूलो नगरौ । पहिला उन्नत जातको बोका र २ पाठि बाट सुरुवात गरौ अन्य आवस्यक स्थानीय जातका बाख्रा पालौ ।
Dherai ramro kura sikna paune vayo
Great job
Dherae ramro lagyo sir prena mulak chha dhnyabad 🙏
Wawawa hjrko kuralai salut gare sir kinaki hjr sanga kunai pani kura nalukai vannuvayoki uhan baat siker yehan samma aako vaner mero name ko lagi yuba haru yehi garer bachun vanne udasye dharna liyer jun kadam chalnu vax khhusi lagyo sir i really appreciate it ab nepal tirai aayer hjrkoma aaunuparla sir Siknalai 👍💪💪
Very interesting and realistic farming skills I have learned by this video thank you so much
९८६१९०९०७१
Ramro video dekhaunu vayo thank you sis
Dhanyabaad Sushant sir...
सहि तरिका
पक्का पनि हजुरकाे कुराे सबै सहि हाे
भेरी गुड
sarae ramro xa sir
Very good idea.
धेरै राम्रो तरिका 🙏
Good jab hamro Nepali bir ghrkhali xoro lai hamro vhgwnko sht r hat r aasir bat ysri sirma honu honx shdi Myro vhgwn sg binti ghrxu
Ramro kura
Derai ramro Kam garnu bhako xa
सबै काे भलाे चाहाने मानछे हुनुहुदाे रहेछ दाइ भगवानले सधै रक्षा गरून् नेपाल देस लाई नेता हरु ले कंगाल नै बनाउन खाेजदै रहेछ किन मति खराब भाकाे हाेला जनता काे लागि केही नसाेचने
Very nice 👍 information
सलाम छ दाइलाइ ।
Wow😲😲😍
Great susant sir
Dherai ramro interview
Aba Dide le gae palan ko vidio banauna paryo
धेरै राम्रो जानकारि र निम्न स्तरका युवाहरु लाई प्रेणा स्वरुप जानकारि सर तर ठेगना र संपर्क नमवर दियमा ग्राहक लाई सहज हुने थियो ।
धन्यवाद बाजे
Sarai ramro lago
Thanks for information
Nice talk sir
JAYA HOS NEPALKO...
यो फार्म को सहि अड्ड्रस पाम
दाईले बोलेकै बिझिएन राम्ररी