शहरमै सानो ठाँऊमा, बिना हरियो घाँस यसरी गर्न सकिन्छ मज्जाले बाख्रा पालन | Goat Farming in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 มิ.ย. 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    #Sushanta_Bakhra_Farm
    --------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 723

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  4 ปีที่แล้ว +81

    तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : facebook.com/powermedianetwork/

    • @bhimtamang3818
      @bhimtamang3818 4 ปีที่แล้ว +1

      कालिज पालन सम्बन्धि पनि जानकारी गरौं ।।।
      🙏🙏🙏

    • @bhimsgnvlog5366
      @bhimsgnvlog5366 4 ปีที่แล้ว +1

      भ्याकुता कुन काममा खेती गरिन्छ सर

    • @bhimsgnvlog5366
      @bhimsgnvlog5366 4 ปีที่แล้ว +1

      बोका चाहिँ राम्रो जातको ल्याउनु भएको रहेछ सर कति पर्छ होला यो जातको लागि

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 4 ปีที่แล้ว

      Waooooo boro

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 4 ปีที่แล้ว

      Okok

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 4 ปีที่แล้ว +59

    कृषक र पत्रकार बहिनीको भलाकुसरी राम्रो लाग्यो , प्रस्तोता ले लगाएको टिसर्ट झनै राम्रो लाग्यो अब नेपालमा नै केही गर्नुपर्छ ..

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk 3 ปีที่แล้ว +3

    gret job sir
    मानिस जो जहिले पनि खुलस्त र सहयोगी भाबनाको हुनुपर्छ अझ सरको बिचार सहि लाग्यो कृषक भनेको एस्तो हुन ता कि सबैलाइ सहयोग मिलोस gret

  • @arungurung4874
    @arungurung4874 4 ปีที่แล้ว +5

    सवै गाउँले मिलेर यसरी वाख्रा पालौं र सामुदायिक विकास गरौं । “विकास लले नास थेम्ए”
    फजुल खर्च अनावश्यक कार्यक्रम अनुपयुक्त:-
    हाम्रो समाजले गर्ने कार्यक्रम र समारोह मनाउँदा हाम्रै संस्कार हाम्रै संस्कृति “कति सुहाउँदो हो निलो धरो ढाडैमा मै वसेको आडैमा” “पैसा तिफुँ आरेवा भट्टि पसल खैले होंनिवा” जस्ता झलक प्रस्तुत गरौं । भोज खाँदा हाम्रै उत्पादन खसी फर्सी रायो काउली सव्जि आलु पिडालु मुला मार्सी धानको चामल किनेर आप्mनै मान्छेवाट पकाएर खान सके कति सार्थक वन्ने थियो ठान्ने गरेको छु ।
    -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका

  • @dhyanbhadurrai8784
    @dhyanbhadurrai8784 4 ปีที่แล้ว +2

    Ekdam niswartha bhawana ka dhani hunuhudorahex .. khusi lagyo.. sakaratmak ra uttam soch. Dhanyabat sir tapai lai. Tapai krisak ko lagi prerana hunuhunx.

  • @munaadhikari984
    @munaadhikari984 4 ปีที่แล้ว +2

    धेरै राम्रो सोच अनि राम्रो बिचार यहाको प्रगती उन्नतिको कामना साथै यहाको फम भिजिट गर्न पाइयोस

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद किसान दाजुलाई ।

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +1

    उदाहरणीय शहरी कृषकको प्रगती ले हजारौं कृषकहरुलाई अमूल्य फाईदा हुनेछ धन्य होस कृषक ज्यू र पत्रकार बहिनीलाई .....

  • @balkrishnamht6878
    @balkrishnamht6878 4 ปีที่แล้ว +4

    धेरै राम्रो भिडियो छ । पावर मिडिया नेटवर्कलाई धेरै धेरै धन्यवाद छ ।

  • @chari8951
    @chari8951 2 ปีที่แล้ว +2

    राम्रो जानकारी दिदी Thank you.🙏🙏

  • @basantapaudel133
    @basantapaudel133 3 ปีที่แล้ว +4

    एकदम उदाहरणिय काम गर्नु भएको छ यहाँलाई सलाम छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏

  • @rgsocialmedia2441
    @rgsocialmedia2441 4 ปีที่แล้ว +36

    नेपाल मै केही गर्न सकिन्छ
    हेर्नुस सबैले अब नेपाल मै बसेर सानो भयेनी काम गरौ देस बनाउ पहिले

    • @nabinadhikari7035
      @nabinadhikari7035 4 ปีที่แล้ว +2

      तेही सोचमा छु हजुर म पनि

  • @tejte1983
    @tejte1983 4 ปีที่แล้ว

    ग्रेट चेली र ग्रेट फादर अति राम्रो सूझाब सल्लाह दिनू भयो धन्यबाद

  • @surendragurung863
    @surendragurung863 4 ปีที่แล้ว

    धेरै नै राम्रो सन्देश दिनुभयो सर हजुरलाई धेरै धेरै धन्यवाद।

  • @lalchhetriofficialchannel.8011
    @lalchhetriofficialchannel.8011 3 ปีที่แล้ว

    अति नै उतम कुरा गर्नु भो हजुर मलाई त सारै मन पार्‍यो र मलाई पनि बाख्रा नै पालन गर्न मन लाग्यो ।

  • @nirmalakulung571
    @nirmalakulung571 3 ปีที่แล้ว +1

    Hajur jsto manxe dherei hunuprxa nepal ma..salam xa sir mero tapai lai

  • @rhythmmgr6046
    @rhythmmgr6046 4 ปีที่แล้ว

    Dherai ramro lagyo yo videobata dherai kura thaha vayo .dhanyabad

  • @tikathapa2406
    @tikathapa2406 4 ปีที่แล้ว +5

    जे गर्छु नेपालमै गर्छु
    उद्यमि र मिडियाको राम्रो प्रयास ।

    • @sundarshrestha9396
      @sundarshrestha9396 4 ปีที่แล้ว

      पछाडि पनि हेर्नु पर्यो नि
      नसके विदेश जान्छु
      लेखेकाे छ

    • @tikathapa2406
      @tikathapa2406 4 ปีที่แล้ว

      Sundar Shrestha Hahaha....

  • @ashikabartaula8864
    @ashikabartaula8864 3 ปีที่แล้ว +1

    Ekdam ramro lagyo tapaiko bhanae 😍😍

  • @kulbahadursmagar9842
    @kulbahadursmagar9842 4 ปีที่แล้ว +1

    धेरै राम्रो हजुरको सल्लाह

  • @begammahara423
    @begammahara423 4 ปีที่แล้ว +2

    दाजुको कुरा सुन्दा खुशी लाग्यो

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 4 ปีที่แล้ว +1

    एकदम राम्रो सुझाव र बेवासाय को लागि बधाई तथा अग्रिम सुभकामना छ हजुर अजै राम्रो गर्नुहोला मेरो घर बागलुङ र मेरो घरमा पनि थोरै बाख्रा छ बर्षमा दुई पटक जन्माउछ ४/४ वटा पाउछ एकदम राम्रो भएको छ तर म अहिले युएई छु सबै मेरो श्रीमती हेर्छन् घरमा अब मेरो पनि सोच छ आफ्नै देश आफ्नै जन्म ठाउँ family को साथमा बसेर केही गरौ भन्ने धन्यवाद

  • @deepchapagain7346
    @deepchapagain7346 3 ปีที่แล้ว

    धेरै राम्रो ज्ञान दिनुभयेकोछ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @tekshrestha1764
    @tekshrestha1764 4 ปีที่แล้ว +1

    मेहनति मान्छे झुटो बोल्दैन उहाको बिचार एकदम सहि छ।

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +6

    सारै राम्रो छ सर मेरो घर सल्यान हो अहिले मलेसिया म छु यो लक्डाउन पछि तपाईं को फाम म आउने छु सर

    • @bishnuregmi5639
      @bishnuregmi5639 4 ปีที่แล้ว +2

      सर हजुरलाई बाख्राको खोर बनाउनु परेमा म सस्तोमा बनाइ दिन्छु हजुरको नेपालको नम्बर मलाइ दिनु होला

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 4 ปีที่แล้ว +7

    म पनि अब कतारबाट फर्केर यस्तै गर्नेछू।ठुलो आशा बढ्यो मलाई पनि यो भिडियो हेरेर?♥️♥️♥️🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐

  • @kamalyogi8758
    @kamalyogi8758 3 ปีที่แล้ว +4

    great work Sir heartily salute you! !

  • @roofgardening2160
    @roofgardening2160 4 ปีที่แล้ว +8

    सबै काे भलाे चाहाने मानछे हुनुहुदाे रहेछ दाइ भगवानले सधै रक्षा गरून् नेपाल देस लाई नेता हरु ले कंगाल नै बनाउन खाेजदै रहेछ किन मति खराब भाकाे हाेला जनता काे लागि केही नसाेचने

  • @shivatmathaneshwarupadhyay8014
    @shivatmathaneshwarupadhyay8014 3 ปีที่แล้ว +2

    Salute to you dear Conscious citizen.

  • @premganga7241
    @premganga7241 4 ปีที่แล้ว +2

    very impressive video thank you so much

  • @yubrajthapa1640
    @yubrajthapa1640 3 ปีที่แล้ว

    Wawawa hjrko kuralai salut gare sir kinaki hjr sanga kunai pani kura nalukai vannuvayoki uhan baat siker yehan samma aako vaner mero name ko lagi yuba haru yehi garer bachun vanne udasye dharna liyer jun kadam chalnu vax khhusi lagyo sir i really appreciate it ab nepal tirai aayer hjrkoma aaunuparla sir Siknalai 👍💪💪

  • @rajshrestha515
    @rajshrestha515 4 ปีที่แล้ว +3

    धेरै राम्रो काम हजुर

  • @prakashyogi1553
    @prakashyogi1553 4 ปีที่แล้ว +3

    दुबै जना लाई नम्सकार छ है । महिले पनि अब नेपाल अाए पछि बाख्रा पललने साेचेकाे थिय । अाज हजुर हरूकाे याे भिडियो हेरे पछि अज म खुसि भए अब म नेपाल अाए पछि हजुरकाे फम मा केही कुरा बुजेर , सिकेर मात्र गरने बिचार गरेको छु ।

    • @bishnukarki8230
      @bishnukarki8230 4 ปีที่แล้ว

      म९८६१९०९०६१

  • @narayanprasadadhikari1739
    @narayanprasadadhikari1739 4 ปีที่แล้ว +2

    राम्रो जानकारी साथै बहिनीकाे साेध्ने तरिका पनि राम्रो लाग्यो ।

  • @bedshrestha1111
    @bedshrestha1111 4 ปีที่แล้ว

    दुनियाँमा करोडौं सफल बेकति छन् उनिहरुकाे जागर अाइडिय सीप देखाउनु बुझाउनु नागरिकको लागि ठुलो कुरा किनकि सफताले सफलता लाइ पछेउछ साेच दिमाग बाट हाम्रो भबिस्य बनावट तया हुनछ
    धनयबाद

  • @binodpaudal2028
    @binodpaudal2028 4 ปีที่แล้ว

    सारेई रमाइलो अनि सहि कुरा गर्नु भयो तपाई को बाख्रा पालन राम्रो अनि यथार्थ कुरा गर्नु भयो म पनि बाख्रा पाल्ने सोचमा छु तपाईको ब्यबसाय सफलहोस हजुरको

  • @nabarajbaral2063
    @nabarajbaral2063 4 ปีที่แล้ว

    राम्रो धेरै राम्रो सोच दाई को

  • @santoshpandey6078
    @santoshpandey6078 11 หลายเดือนก่อน

    स्वार्थी किसान! सिकाउनु पर्ने कुरा चाहिँ लुकाउदो रैछ।

  • @gambhirmankhatri145
    @gambhirmankhatri145 4 ปีที่แล้ว

    अत्यन्तै सहरानिय काम

  • @johnblm6684
    @johnblm6684 3 ปีที่แล้ว +1

    wow 100% sahi kura garnu vayo hjr sir

  • @budhsenmahato3093
    @budhsenmahato3093 4 ปีที่แล้ว

    Dherai ramro kura sikna paune vayo

  • @manbahadurnepali7086
    @manbahadurnepali7086 ปีที่แล้ว

    अन्तिमकाे शब्द अति उत्तम लाग्याे

  • @jaishreegurung8432
    @jaishreegurung8432 3 ปีที่แล้ว

    Namskar sir hajurle diyko bakhrapaln ko tarika ati ramro xa.

  • @daneldarlami240
    @daneldarlami240 ปีที่แล้ว

    Jankariko lagi sister lai many many thanks

  • @user-fz7gl2kp7y
    @user-fz7gl2kp7y 5 หลายเดือนก่อน

    Dhane badh kisan daju ra patrakar baini laai

  • @shreekantagautam3990
    @shreekantagautam3990 3 ปีที่แล้ว

    Dherai ramro interview

  • @magarhetauda
    @magarhetauda 4 ปีที่แล้ว

    कतार देखि हेर्दै छु

  • @gitadhungana3943
    @gitadhungana3943 3 ปีที่แล้ว

    Ekdamahi ramro lagho... good job

  • @khagendrashrestha5725
    @khagendrashrestha5725 4 ปีที่แล้ว +1

    Dhanyabaad Sushant sir...

  • @gopalraj2635
    @gopalraj2635 4 ปีที่แล้ว +2

    Great susant sir

  • @romenaththapa9916
    @romenaththapa9916 4 ปีที่แล้ว +1

    Thanks for information

  • @karkikarki7258
    @karkikarki7258 3 ปีที่แล้ว

    बदाइ छ हजुलाइ मलाई पनि हजुरको खोर हेर्ने मन लाग्यो

  • @anuragnepal72
    @anuragnepal72 4 ปีที่แล้ว

    Ramro video dekhaunu vayo thank you sis

  • @biruthapa5203
    @biruthapa5203 4 ปีที่แล้ว +2

    जानकारी दिए को मा हजुरलाई धेरै धेरै शुभकामना छ।हजुर लाई

    • @sagyalama3296
      @sagyalama3296 3 ปีที่แล้ว

      अनि पानी चाहिँ कुन समय मा खुवाउने हो..दाना खाए अघि कि पछि

  • @najuma12345
    @najuma12345 3 ปีที่แล้ว

    Ramro gyan dinu vakoma dhanyebad

  • @sajeshmagar3838
    @sajeshmagar3838 4 ปีที่แล้ว

    Derai ramro Kam garnu bhako xa

  • @narayanrana5379
    @narayanrana5379 3 ปีที่แล้ว +3

    Great work sir 💕💕💕

  • @binodgurung5642
    @binodgurung5642 4 ปีที่แล้ว +1

    राम्रो छ

  • @jetleelimbu7631
    @jetleelimbu7631 4 ปีที่แล้ว +3

    सुसान्त सर बाख्रा पाल्न र सिकाउनू भएको मा धन्याबाद

  • @dilbahadur7057
    @dilbahadur7057 4 ปีที่แล้ว

    sarae ramro xa sir

  • @anuplee3383
    @anuplee3383 4 ปีที่แล้ว

    Good job sir. Mero bichar pani hjr ko jastai ho.

  • @TejbdrRai-sq2jq
    @TejbdrRai-sq2jq 4 หลายเดือนก่อน

    Salute hjrlai hjrlai

  • @prakashshrestha3600
    @prakashshrestha3600 3 ปีที่แล้ว +1

    Awesome Job Sir

  • @bishnukhatri8936
    @bishnukhatri8936 4 ปีที่แล้ว +2

    Great job

  • @hariomadhikari1649
    @hariomadhikari1649 4 ปีที่แล้ว +1

    Ramro kura

  • @karanlama2944
    @karanlama2944 4 ปีที่แล้ว +20

    उहाले दिनु भयको सुझाब सल्लाह हरु यक्दमै सान्दर्भिक छन आशा गर्छु कि उहाको फम चाडै भिजिट गर्न पाउ

  • @binusaaru5734
    @binusaaru5734 3 ปีที่แล้ว

    Salute sir म पनि हजुरको फार्ममा visit garna aauxu.

  • @santoshkumaradhikari5548
    @santoshkumaradhikari5548 5 หลายเดือนก่อน

    हामीले ब्याडको बोका र पालित पाठि उत्पादन गर्न समय लाग्ने नसम्ने भएकाले हामीले उत्पादन गर्ने भनेको मासु हो त्यसैले लगानि ठूलो नगरौ । पहिला उन्नत जातको बोका र २ पाठि बाट सुरुवात गरौ अन्य आवस्यक स्थानीय जातका बाख्रा पालौ ।

  • @ShyamKumar-ht5ds
    @ShyamKumar-ht5ds 4 ปีที่แล้ว

    you are great sir

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n 3 หลายเดือนก่อน

    Good job hajur ❤

  • @laxmidhungana364
    @laxmidhungana364 4 ปีที่แล้ว +1

    Very good work

  • @mbtamang610
    @mbtamang610 4 ปีที่แล้ว +3

    सलाम छ दाइलाइ ।

  • @shyambasnet3228
    @shyambasnet3228 4 ปีที่แล้ว +1

    Dherri ramroo

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 ปีที่แล้ว +9

    Great job sir 👏

    • @sandipmaske9458
      @sandipmaske9458 3 ปีที่แล้ว +1

      good hjr ko cantak numbar pauna sakinxa

  • @bikashdhimal6737
    @bikashdhimal6737 4 ปีที่แล้ว +1

    धन्याबाद भिडीयो उपलब्ध गाराउनू भयको म

  • @deugurung2881
    @deugurung2881 4 ปีที่แล้ว +4

    Very interesting and realistic farming skills I have learned by this video thank you so much

  • @atiramroxx5568
    @atiramroxx5568 3 ปีที่แล้ว

    सारै राम्रो लागो

  • @Luffy19227
    @Luffy19227 2 ปีที่แล้ว

    Ati ramro

  • @sushilroka5982
    @sushilroka5982 4 ปีที่แล้ว +1

    good thinking sir

  • @jasramghartimagar9003
    @jasramghartimagar9003 4 ปีที่แล้ว +1

    सलुत छ

  • @kimillsungsherma4938
    @kimillsungsherma4938 4 ปีที่แล้ว +2

    Dherae ramro lagyo sir prena mulak chha dhnyabad 🙏

  • @rameshsahvlogger1970
    @rameshsahvlogger1970 4 ปีที่แล้ว +4

    Hello madam ma Nepal ko Terai basi xu . Ani ma goat farming garna chahan xu ..ani hajur le Terai Ma palnu sakane kun kun goat ra auru kura haru.. gaur le nepal ko terai ko goat farming ko video banaunu pariyo It’s my request madam..

  • @chabilalpartel5780
    @chabilalpartel5780 4 ปีที่แล้ว

    Great job sir

  • @aawazgiri1586
    @aawazgiri1586 4 ปีที่แล้ว

    Nice talk sir

  • @premkunwar7994
    @premkunwar7994 4 ปีที่แล้ว

    sarai ramro ...

  • @sirjansilgoatfarmnepal5070
    @sirjansilgoatfarmnepal5070 3 ปีที่แล้ว

    Nice info sir 💐💐💐

  • @damodarthapa8629
    @damodarthapa8629 3 ปีที่แล้ว +1

    Good job sir

  • @deviraut9986
    @deviraut9986 2 ปีที่แล้ว

    Good concept sir

  • @dhakrajthakuri8029
    @dhakrajthakuri8029 ปีที่แล้ว

    राम्रो कुराकानि

  • @arjunfulti2600
    @arjunfulti2600 4 ปีที่แล้ว

    सहि तरिका

  • @rajeshsurkhet5860
    @rajeshsurkhet5860 3 ปีที่แล้ว

    great job

  • @gakuldahal5062
    @gakuldahal5062 4 ปีที่แล้ว +1

    धेरै राम्रो कार्यक्रम

  • @nnnnnsunar6061
    @nnnnnsunar6061 4 ปีที่แล้ว +2

    Damiii

  • @pembasherpa104
    @pembasherpa104 4 ปีที่แล้ว

    I like this job

  • @ANR669
    @ANR669 4 ปีที่แล้ว +2

    dd hajur ko name pani vanidinu paryo bidhya chapagai djyu ko voice jastai lagyo wow good job

  • @shyamkumarrairai8141
    @shyamkumarrairai8141 4 ปีที่แล้ว +1

    भेरी गुड

  • @shyamgurung9263
    @shyamgurung9263 4 ปีที่แล้ว

    Sarai ramro soch dai ko ma pani kehi garauki jasto lagyo

  • @KumarKumar-li7hb
    @KumarKumar-li7hb 4 ปีที่แล้ว

    Good jab sir

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว

    Good job

  • @sumidhami3799
    @sumidhami3799 3 ปีที่แล้ว

    Ramro kam