१० करोड खर्चेर गाई, भैँसी पाल्न थालेका दाईभाउजु ! कतारबाट फर्केर गरे यस्तो काम │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #chitwan

ความคิดเห็น • 255

  • @homnathkharel8333
    @homnathkharel8333 ปีที่แล้ว +3

    धेरै राम्रो काम सफलताको शुभकामना

  • @shivaramthapa7360
    @shivaramthapa7360 ปีที่แล้ว +5

    बुद्धि बस्नेत र मिरा बस्नेत जस्ता शाहसी युवालाई र हामी समक्ष पुर्याउने नेपाल चित्रलाई सलाम छ।

    • @DanbdrThapa-kl3zy
      @DanbdrThapa-kl3zy 2 หลายเดือนก่อน

      भाइ बहिनी लाई बधाई छ साथै सफलताको शुभकामना पनि

  • @bschitwan
    @bschitwan ปีที่แล้ว +6

    सफलताको धेरै धेरै शुभकामना दाजूभाउॅजूलाई🙏

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 ปีที่แล้ว +1

    सफलताको शुभकामना मिहिनेती किसान जोडीलाई ! सलाम छ तपाईंहरुलाई ! देशकै नमूना किसान बनेर नेपाली किसानको प्रेरणा बन्न सक्नुहोस शुभकामना छ !

  • @bhimshrestha3287
    @bhimshrestha3287 ปีที่แล้ว +4

    सारै राम्रो काम सफलताको शुभकामना दाइ भाउजु 🙏🙏🙏🙏

  • @shambhukhadkatri2346
    @shambhukhadkatri2346 ปีที่แล้ว +3

    सफलताको शुभकामना साहसी किसान लाई

  • @rampanthi7414
    @rampanthi7414 ปีที่แล้ว

    सफलता को शुभ कामना साहासि कृषक दम्पती लाई

  • @kamalsaud3818
    @kamalsaud3818 ปีที่แล้ว +10

    यो आटको लागि चाइ दाजुभाउलु लाई सलाम गर्दै पर्छ धेरै धेरै शुभकामना दाजु🎉🎉❤

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +6

    हाम्रै दाजुभाइ हुनुहुंदो रहेछ
    धेरै लगानी गरेर कृषिॅको मैदानमा उत्रनु भएका बस्नेत दम्पतीलाई बधाई तथा सम्पूर्ण सफलता को कामना गदॅछु। हरेस नखानु होला यस्तै जोस जाँगर का साथ अगाडी बढ्दै जानुहोला।

  • @gopalbista7269
    @gopalbista7269 4 หลายเดือนก่อน

    एकदम राम्रो काम गर्नु भएछ बधाई छ जोडीलाई

  • @RamKhatri-sy3dx
    @RamKhatri-sy3dx 2 หลายเดือนก่อน

    म राम खर्ति बझाङ बाट हेरिरहेकाे छु सच्चा नेपाली धन्यबाद

  • @tribenibahadur7102
    @tribenibahadur7102 ปีที่แล้ว +16

    सफलताको शुभकामना शाहासि किसान नेपाल मा पनि केही गर्नु पर्छ भन्ने उदाहरण ❤❤

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +3

    उत्तरोत्तर प्रगतिको साथै सफलताको शुभकामना !!
    Thank you so much for this amazing and informative video !!!

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ शाहसि कृषक लाई ! बुटवल बाट

  • @pradeepranabhat2884
    @pradeepranabhat2884 ปีที่แล้ว +4

    सफलताको शुभकामना ❤❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +1

    अति राम्रो सलाम छ ❤

  • @ramitamalla854
    @ramitamalla854 ปีที่แล้ว +2

    म सल्यानी दाङ्ग बाट हेर्दै छु।हजुरको लगानी लगनशिलता र मिहिनेतलाइ सलाम छ।

  • @rajanpariyar9553
    @rajanpariyar9553 ปีที่แล้ว +3

    हजुर हरु काे काम्मा सधै सफलता मिलाेस

  • @GyanendraShrestha-q6r
    @GyanendraShrestha-q6r 3 หลายเดือนก่อน

    राम्रो काम शुभकामना ।

  • @justfun3300
    @justfun3300 ปีที่แล้ว +3

    सफलताको सुभ कामना हजुर हरुलाई 🙏 यो जोश जगर कहिले नमरोश 💐 जुन सम्भाबना देख्नु भाको छ त्यो भन्दा दुई गुडा जोखिम छ पशु पालन मा 👍️ किसान को स।थमा सरकार छैन

  • @somtamang9183
    @somtamang9183 3 หลายเดือนก่อน

    मा साउदी बाट सर

  • @subhadrashrestha2382
    @subhadrashrestha2382 ปีที่แล้ว +4

    सफलताको शुभकामना शाहासी जोडीलाई😂😂😂😂😂❤❤❤❤❤

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 ปีที่แล้ว +2

    मेहनती दम्पत्तीलाई You tube मा देख्न पाईयो। ब्यबसाय सफल होस शुभकामना ।

  • @dilipchandara5140
    @dilipchandara5140 ปีที่แล้ว +2

    धेरै रामो काम सफलता अवसय हुनछ

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 ปีที่แล้ว +2

    राम्रो काम 👍️👍️👍️👍️

  • @NamarajSubedi-s5m
    @NamarajSubedi-s5m 5 หลายเดือนก่อน

    ❤सुर्खेत बाट

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb ปีที่แล้ว +1

    जोडी चाहिँ दामी लाग्यो

  • @deepbaral9796
    @deepbaral9796 ปีที่แล้ว

    सफलताको शुभकामना

  • @anitatimalsina6796
    @anitatimalsina6796 4 หลายเดือนก่อน

    दुबै बाट

  • @BalkrishnaSubedi-tx2hj
    @BalkrishnaSubedi-tx2hj ปีที่แล้ว +4

    सरकारले यस्ता पौरखी हरुलाई सहयोग को हात बढाई दिनु पय्रो ।

  • @GyanendraRai-nt9lx
    @GyanendraRai-nt9lx 11 หลายเดือนก่อน

    सफल्ताको शूभकामना

  • @dhanrajkhadgi6058
    @dhanrajkhadgi6058 ปีที่แล้ว

    राम्रो काम गरेकेमा धन्य बाद

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    सफलताको सुभकामना

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 ปีที่แล้ว

    तपाईंको मेहनत सफल होस , शूभकामना छ ।

  • @surajneupane5657
    @surajneupane5657 ปีที่แล้ว

    सलाम छ यो जोडीलाई

  • @Kebalsingtmagar
    @Kebalsingtmagar ปีที่แล้ว

    शुभकामन नवलपुर बाट

  • @bhimkumarbc4712
    @bhimkumarbc4712 ปีที่แล้ว

    सफलताको सुभकमान

  • @Busygirl-s5e
    @Busygirl-s5e ปีที่แล้ว +2

    Very inspiring ❤ wish you a very successful life ahead 🎉

  • @ghanashyamshrestha1801
    @ghanashyamshrestha1801 ปีที่แล้ว +1

    सफलताको शुभकामना दुबै जनालाई ।❤❤❤❤❤❤❤❤❤❤❤

  • @jaharlalsubba8153
    @jaharlalsubba8153 ปีที่แล้ว +1

    राम्राे निन्तर हाेस्

  • @KrishnaKumar-dg4ti
    @KrishnaKumar-dg4ti ปีที่แล้ว

    ल बधाई छ दाजु

  • @chhabisharma572
    @chhabisharma572 ปีที่แล้ว

    सलाम छ ।

  • @balbahadur2946
    @balbahadur2946 ปีที่แล้ว +1

    राम्रो धेरै राम्रो, सफलताको हार्दिक शुभकामना।

  • @bishnuoli4941
    @bishnuoli4941 2 หลายเดือนก่อน

    पौरखी हातहरुलाइ नमन छ❤❤

  • @minbahadurkami6904
    @minbahadurkami6904 ปีที่แล้ว

    सारै राम्रो काम 👍️👌

  • @jhagarmanbohors6099
    @jhagarmanbohors6099 ปีที่แล้ว

    सफलताकाे शुभकामना छ।

  • @haminepali5269
    @haminepali5269 ปีที่แล้ว +4

    मुटु दरो रहेछ यो जोडीको।

  • @shyamkarki5780
    @shyamkarki5780 ปีที่แล้ว +1

    पुर्ण सफलताको कामना छ।

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq ปีที่แล้ว

    यस्तै गरी सबै नेपाली हरूले सुरु गर्नुहोस र मात्र नेपाल को उन्नति हूंछ।

  • @Godgaming-c6y
    @Godgaming-c6y ปีที่แล้ว

    ल बधाई छ

  • @honestjungkarki8686
    @honestjungkarki8686 ปีที่แล้ว

    सफलताको शुभकामना म युएइ बाट हो ❤❤

  • @tikaKarki-q1o
    @tikaKarki-q1o ปีที่แล้ว

    सर मलाई धेरै खुसि लागयो। म पनि बिदेश बाट आयर गाई फम खोलेको छु म धनकुटा बाट हो ।

  • @sumitrab.k1925
    @sumitrab.k1925 ปีที่แล้ว

    Wow great... Safaltako suvakamana

  • @khumrajghimire7049
    @khumrajghimire7049 ปีที่แล้ว

    सफलता को शुभ कामना,म पनि किसान हो,निडर भै लाग्नुस

  • @umeshbudhathoki2257
    @umeshbudhathoki2257 ปีที่แล้ว

    साउदी बाट

  • @indrabhandari9211
    @indrabhandari9211 ปีที่แล้ว

    म सल्यानी हाल मलेसिया देखि हेर्दै छु सर्❤️🇳🇵

  • @shyamkishorkushwaha4644
    @shyamkishorkushwaha4644 ปีที่แล้ว

    Malaysia 🇲🇾🇳🇵 BATA ho Sir 🙏
    From kalaiya Bara 🎉

  • @asoktamang310
    @asoktamang310 ปีที่แล้ว

    सिन्धुली ❤❤❤

  • @dbrauth4021
    @dbrauth4021 ปีที่แล้ว

    Thankyouverymuchbhai

  • @evergreenmelodysong
    @evergreenmelodysong ปีที่แล้ว

    धेरै राम्रो काम गर्नु भयो । सरकारले अनुदान सहयोग गरोस । चोर चम्चेलाई अनुदान दिनु भन्दा मिहनेती किसानलाई अनुदान सहयोग दिनु राम्रो , यस्तो फारम 1000 जति भयो भने नेपालमा दुधको लागि निकै राम्रो स्रोत हुन्छ्। ह

  • @purnamagar795
    @purnamagar795 ปีที่แล้ว

    Dherai ramro garnu bhako xa daju harule khushi laageyo karmachari khojnu bhayo bhaane malai ni samjhinu parro dajuu mapani aauxu

  • @ganeshataramimgr4047
    @ganeshataramimgr4047 ปีที่แล้ว +1

    म अहिले मुम्बई हेरी रहेको छु हजुर को मीनेत लाई सलोट छ

  • @rajupathak2298
    @rajupathak2298 ปีที่แล้ว +1

    Good work keep it up

  • @NskPhone-of6wd
    @NskPhone-of6wd ปีที่แล้ว

    Hello sathi,safalta ko suvakamana, ma bhoj

  • @dhanbudha1189
    @dhanbudha1189 ปีที่แล้ว +2

    सबे यूबाले यस्ते कामगरेमा नेपालमा रोजगार हुनै हुदा रामो

    • @dhanbudha1189
      @dhanbudha1189 ปีที่แล้ว +1

      धन ब, बुढा जुम्ला

  • @NilkantaDanai
    @NilkantaDanai ปีที่แล้ว +1

    दुधचाहि टन्न खानुस है सर मय्म❤❤सफलताको कामना❤

  • @siddharajgiri9487
    @siddharajgiri9487 ปีที่แล้ว +1

    Great work dai.

  • @bahadurbahadur4306
    @bahadurbahadur4306 ปีที่แล้ว

    Karen sir ma Saudi dhaki

  • @kalpanaparajuli3140
    @kalpanaparajuli3140 ปีที่แล้ว +1

    सफलताको शुभकामना दाजु भाउजू लाई

  • @SatyaShrees
    @SatyaShrees ปีที่แล้ว

    Tpai Lai Subhakamana xa

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 วันที่ผ่านมา

    मनी कतार बाट

  • @ShivNarayansah-g9b
    @ShivNarayansah-g9b 9 หลายเดือนก่อน

    Good job

  • @surajff2585
    @surajff2585 ปีที่แล้ว

    Good job 👍

  • @ramghimire5399
    @ramghimire5399 ปีที่แล้ว

    Best of luck 🎉

  • @safalyatrai7410
    @safalyatrai7410 ปีที่แล้ว

    कतारमा सर

  • @chetbbogati3677
    @chetbbogati3677 ปีที่แล้ว

    शुभकामना गोरखा बाट❤

  • @suryatamang3166
    @suryatamang3166 ปีที่แล้ว

    Good job bro
    Best of luck

  • @minabhusal3404
    @minabhusal3404 ปีที่แล้ว

    Good dhari ramroo

  • @rajbura5788
    @rajbura5788 ปีที่แล้ว

    Derai ramro kam!

  • @dewakikatuwal5432
    @dewakikatuwal5432 ปีที่แล้ว

    साहासी किसान शुभकामना

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf ปีที่แล้ว +1

    पुर्ण रुपमा सफल ता मिलोस सुभकामना

  • @anjushrestha2597
    @anjushrestha2597 ปีที่แล้ว

    Tapai haru mehenati dampati lai mero vitra batei suvakamana❤

  • @bipentravelvlog
    @bipentravelvlog ปีที่แล้ว

    Kati maya lagdo kalu pada beby 😊😊🥰🥰🥰🥰

  • @indrabhandari9211
    @indrabhandari9211 ปีที่แล้ว +1

    Good job sir

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 ปีที่แล้ว

    सफलता को कामना ।

  • @uttamraihotaho316
    @uttamraihotaho316 ปีที่แล้ว +1

    Good job bor

  • @BeemalKhatri
    @BeemalKhatri 3 หลายเดือนก่อน

    ALL the best

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 2 หลายเดือนก่อน

    Nice

  • @sanzsdy6100
    @sanzsdy6100 ปีที่แล้ว

    आसाम (इन्दिया) देखी हौ।

  • @ChandraLama-f1e
    @ChandraLama-f1e ปีที่แล้ว +1

    Very nice

  • @saraswatichhetri3310
    @saraswatichhetri3310 ปีที่แล้ว

    Good I like this man 👍👍👍

  • @ganeshkhadka1181
    @ganeshkhadka1181 ปีที่แล้ว

    Dang❤

  • @hirapoon4294
    @hirapoon4294 ปีที่แล้ว +2

    Good luck 🍀

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 ปีที่แล้ว

    मिहिनेती दम्पतिलाई हार्दिक शुभकामना 🎉❤

  • @pujanpuri8104
    @pujanpuri8104 ปีที่แล้ว

    Very good from kathmandu

  • @g.bkulung4365
    @g.bkulung4365 ปีที่แล้ว

    मलाई पनि यस्तै गर्न मन छ तर नेपालमा बजार देखिन हरेक झमेला दबाब राजनीति जताततै ।

  • @nunu-ik8zy
    @nunu-ik8zy ปีที่แล้ว +1

    Sarlahi 🙏🙏

  • @taragadtoula8513
    @taragadtoula8513 ปีที่แล้ว +1

    मत याे भिडियो हेरि सके पछि त 100000000 सम्झेर 5 मिनेट बेहाेस भएछु अनि झस्केर बिउँझेर कमेन्ट गरे😊😊😊😊 लागनि त गरेको हाे 🤗🤗🤗

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      Ho hai 😂hami jasto middle clasa family lai dukh xa

  • @yogyayogya2002
    @yogyayogya2002 ปีที่แล้ว

    तपाईं हरुको यो योजना आट तठुलो हो।तर मेरो अनुभवमा तपाईं ले यति ठूलो गर्नै हून्न थियो पहिलो कुरा नेपालमा असल श्रमिक नै पाइन्न पाए नि महगो छ। मात्र चारोटा बाट गर्नुभा भए सहज नाफामुलक हुने थियो। तपाईं हरुमाठूलो सङ्कट पर्नेछ। यति ठूलो लगानि गर्नै हुन्नथियो।धेरै गार्‍हो छ। यति धेरै पैसा हुनेले यस्तो हैरा गर्नेे पर्थेन ।

    • @BuddhiBasnet-to4vw
      @BuddhiBasnet-to4vw ปีที่แล้ว

      Paisa thulo hoina hajur man thulo hunupar cha marera lanu k cha hajur le lanu huncha marera

  • @manishrajbanshi2705
    @manishrajbanshi2705 ปีที่แล้ว

    Kati ramro Kam bides januvanda tw gau ghrtir gareko ramro ❤❤❤❤