चल्ला को मूल्य सारै महगो भयो! यदि एउटा २५ सय को चल्ला बिकेन र बयस्क भाले बनाएर बेच्दा नि उहीँ २५ सय मै बिक्ने मूल्य उस्तै भएको ले यश मा सोच बदलिनु पर्यो!
लोकल कुखुरा र बन कुखुराको क्रस हो यो,बेच्न सक्नेले पाल नत्र वाहिहात हो काम छैन,६/७ महिना पाल्दा १ किलो हुन्छ त्यसैले यो पाल्ने होइन बरु फाइटर पाल्दा हुन्छ मुल्य लास्टमा उहि हो यो १ किलो हुँदा फाइटर ३ किलो हुन्छ। बाबुराम सर महान हुनुहुन्छ यसमा कुनै २ मत छैन तर नेपालमा प्रोफिट हुन्न यसले।
पियोर बन कुखुरा होइन तर लोकल साकिनी कुखुरा र बन कुखुराको क्रस हो यो,मैले पनि पालेको हुँ,तर नेपालमा खान्छ कसले,७ महिनामा १ किलो हुन्छ,अनि ६००/७०० मा बेचेर केही फाइदा छैन।
Local kukhura ho yota ban kukhura (लुइछे) होइन योत यसमा मिस्क चै हुन सक्छ त्यो पनि खै जंगली लुइछे त कहाँ यस्तो हुन्छ लुइचे भनिन्छ बन कुखुरा लाई अनि यस्को अन्डा भनेको 6 देखि 8 ओटा सम्म मात्रै हुन्छ अनि घर मा पाल्दा यस्को चल्लालाई बचाउन 90% गारो हुन्छ
हाम्रोतिर आउनुहोस् जम्मा जोडीको १५ सयमा दिन्छौं। जोडीको पाँच हजार मुल्य भनेको ठग धन्दा हो। हास्यास्पद कुरो त यो भिडियो हेरेको स्कृन-सट ल्याउनेलाई पाँच सय छुट दिने भन्नु यो भिडियो बनाउने युट्युवर पत्रुकार संगको चलाखी पन हो। हैट😎 नसकिने भो
Dheri thariko kukhura palisake yesto sikhari kukjura(jangali) palnu lai thulo dhollow thau chahinxa kira,phatengra, ghaspat bhako thau chahinxa Masu ra fighting kukhura jastei:- india Asil,tai chiat, haru masu ra fighting ko lagi ramro hunxa tara thulo compsund area chahixa
चल्ला को मूल्य सारै महगो भयो! यदि एउटा २५ सय को चल्ला बिकेन र बयस्क भाले बनाएर बेच्दा नि उहीँ २५ सय मै बिक्ने मूल्य उस्तै भएको ले यश मा सोच बदलिनु पर्यो!
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
बयस्क भालेपनी बिक्दैन २५०० मा १किलोको भाले,को छ र यस्तो महंगोमा किनेर खाइदिने?हेप्छन उल्टै दाना खाएपछि केको बन कुखुरा बोइलर र यो सेम त होनि भन्दिन्छन।
२५ सय पर्दैन है चल्ला लाइ
एकदमै राम्रो ब्याबासाया गर्नु भयकोमा सलाम छ सथी लाई
हाम्रो तिर पाउने वन कुखुरा त खुट्टा छोटा भएका साना सान देखेको थिए । तर यहाँ त घरपालु जस्तो ठुला ठुला देखिन्छन् त ।
Ban kukhura hoina pure local kukhura ho yo hamro gharma Pani chha esto ta banko arkai hunchha
फटाहा चाल्नाखेल मा कालिज पालेर दुनिया लाई ठगे कालिज काे मार्केट गयाे अब बेन्डमकाे खचड कुखुरा पालेर दुनिया ठग्ने भयाे
लोकल कुखुरा र बन कुखुराको क्रस हो यो,बेच्न सक्नेले पाल नत्र वाहिहात हो काम छैन,६/७ महिना पाल्दा १ किलो हुन्छ त्यसैले यो पाल्ने होइन बरु फाइटर पाल्दा हुन्छ मुल्य लास्टमा उहि हो यो १ किलो हुँदा फाइटर ३ किलो हुन्छ। बाबुराम सर महान हुनुहुन्छ यसमा कुनै २ मत छैन तर नेपालमा प्रोफिट हुन्न यसले।
Fighter vanne kukhura chahi kasto hunxa sir
Aseel search garey rw hernus @@darpanlaapha87
लोकल सङ क्रस रहेछ मासुको लागि भनेको भाले चही अर्को चही महङ्गो मात्रै होइन बहुत महङ्गो हैट
यो कुखुरा धेरै महगो भयो।
Video राम्रो छ। Thanks brother. तर farm कसरी बनाको छ? त्यसको पनि video बनाउनु होला
2/4 vale pothi bankukhura baki pior gaule local sano kukhura mix garejasto lagyo hoi malai
५०० महंगो भन्ने अनि अन्तिममा ५०० घटाएर दिएको भन्दा भैहाल्यो नि । जे भने पनि हामीले पत्याइदिनु पर्ने होइन त?
Hahah kun saskar ma hurkeko hola arulai naramro bolnai parne
यो कुखुरा खाडीमा जति पनि पाइन्छ खाडीमा यो कुखुराको मुल्य भनेको ३५ देखी ६० त्यो भन्दा माथी पर्दैन नेपाली लाई बन कुखुरा भन्दै मुर्गा बनाइ राखेको रैछ।
साच्चै हो र??
पियोर बन कुखुरा होइन तर लोकल साकिनी कुखुरा र बन कुखुराको क्रस हो यो,मैले पनि पालेको हुँ,तर नेपालमा खान्छ कसले,७ महिनामा १ किलो हुन्छ,अनि ६००/७०० मा बेचेर केही फाइदा छैन।
Yes agree sir 😂 yo fatha buda ho naya naya ma kalij mani saraih thagyo
धन्यवाद तपाईंलाई video को लागि ।म नेपाल आएर अबस्य visit garxu.baburam sir sanga.
Thank you🙏
राम्रो लाग्यो बाबु दाईको ।
very good
लौ दाजु बधाई छ
यो कुखुरा कुवेत मा जति पनि पाइन्छ 5 कुवति दिनार मा 8 किलो सम्म को
❤ धेरै धन्यवाद छ ❤
कालिज लाई जस्तो नेट हाल्न पर्ने रहेछ कि के हो? नेट नहाली पाल्दा उडेर बाहिर जान्छ कि जादैन होला?
लोकल कुखुरा पालेर बन कुखुरा भन्नू हुन्छ।
Luiche ko cross ho
Local kukhura ho yota ban kukhura (लुइछे) होइन योत यसमा मिस्क चै हुन सक्छ त्यो पनि खै जंगली लुइछे त कहाँ यस्तो हुन्छ लुइचे भनिन्छ बन कुखुरा लाई अनि यस्को अन्डा भनेको 6 देखि 8 ओटा सम्म मात्रै हुन्छ अनि घर मा पाल्दा यस्को चल्लालाई बचाउन 90% गारो हुन्छ
एसलाई टासफोर सिस्टम चाहिँ छकि छैन हो ????
मूल्य अचाक्ली महंगो भो।
मलाई मन पर्यो कुखुरा रोल्पा बाट लिन आउन सक्छु म
स्वागत छ तपाइँलाई धन्यवाद 🙏
मलेशिया जंगलमा धेरै पाउँछ। ।
५000 तिरेर खाने पाल्लने नेपालिकाे हैसियत मिल्याेर नेपाली कृसक्काे क्षमताले भ्याउने मुल्यराखेपाे याे पाराले त नपालमहाेला खसिकाे मुल्यभन्दा महगाे कुखुरा 18:14
❤️❤️❤️
म पनि पालन खौजको छु
हामी त सकेनौं बेच्न न लोकल,न लौकाट,न टर्की,बिस्ताफित भैयो फेरि बुढेसकालमा ।
गज्जब
खुवाउने कुन किरा रहेछ त्यसको बारेमा पनि सोध्नु होला सर
मेलबम किरा को नाम हो
suruma kalij bhandai 5/7 hajar bhane jastai aba yo pani jodi ko 5 hajar k garne ho herne ki masu khane.
Wild chiken t hoin but halka arkai tarikale paleko matra
नजिक भएपाे के गर्नु । आकासकाे फल आखातरिमर भनेझै भयाे
Good job
जोडीको कति हो हजुर मलाई 2 जोडी चाहियो❤
यो बनकुखरा- लुइँचे, कालिज - होइन।
Khukura ko rate aati mangho vayo 8k 10k ta.. vandina paro youtube dai☺
हाम्रोतिर आउनुहोस् जम्मा जोडीको १५ सयमा दिन्छौं। जोडीको पाँच हजार मुल्य भनेको ठग धन्दा हो। हास्यास्पद कुरो त यो भिडियो हेरेको स्कृन-सट ल्याउनेलाई पाँच सय छुट दिने भन्नु यो भिडियो बनाउने युट्युवर पत्रुकार संगको चलाखी पन हो। हैट😎 नसकिने भो
Hjr ko mobile number pam na kata hola farm luiche ko 2 Jodi
Good job
Thanks
Dheri thariko kukhura palisake yesto sikhari kukjura(jangali) palnu lai thulo dhollow thau chahinxa kira,phatengra, ghaspat bhako thau chahinxa
Masu ra fighting kukhura jastei:- india Asil,tai chiat, haru masu ra fighting ko lagi ramro hunxa tara thulo compsund area chahixa
Nice video
Thanks
लामिछाने दाजु हजुरकी युटुब मोनिटाइज भएको छैनर
😊😊😊❤️❤️❤️
मलाई पनी मन पर्यों सर जोड़ी को प्राइस कती हो हजूर
Dherai mahango vo
सारै राम्रो तर अलि महङ्गो भयोकी 8/10 हजार जोडि भन्दा
❤️❤️❤️
sana youtuber melera agadi badam
तोइट के भन्दै छ लोकल कुखुरा लाइ बन कुखुरा रे होइन उल्लु बनाउने पनि तरिका हुन्छ नि 😂😂😂
कुन ठाउँमा हो
Sai ho
चल्लाकाे मुल्य अलि धेरै भयाे कि?
यो बन र घरको कुखुरा मिलायर बनाएको हुनु पर्छ बन कुखुराको सिउर एति लामो हुदैन
Yo bhanda lamo huncha
Sarai ramro hajur
ब्याबसाईत रम्रैहो तर सारै महङ्गोभयो चल्दैन येती महङ्गोमा
ARKA KO BACCHA LAI PACHI MAYA GARLA TA .. ?? 😮😮
KTM Sama leraunu na vale 2 ta but price Kati ho kasari ho
Nice
Hamro ghar ko kukhura ni rukh ma basxa aba maile ni ban kukhura vaner bechnu parxa jasto xa
😂😂😂
लोकल कुखुरा हो कहाँ बन कुखुरा हुन्छ यो
साह्रो महँगो म सागसब्जी नै खाने हो
Good👍
सातौ महगो,किन्न सकिन्न।
साकिनी जातको कुखुरा😊
Good job dai👍👍👍🚩
Kalij ko vuttuwa khana jane hoi kabitaa
Ghar kukhura ho yo 💯 %
लाेकल कुखुरा जस्तै छ त, कसरि थाहा पाउने बन कुखुरा र लाेकल कुखुरामा?
हेर्दाखेरि त लोकल कुखुरा जस्तै छ सर। तर यसको जति पनि गुणहरु छ सबै वन कुखुरासँग मिल्दोजुल्दो छ अब वन कुखुरासँग मिल्दोजुल्दो भइसकेपछि कुखुरा बन्नै पर्यो
बाबुराम दाइ नमस्कार म ढकाल के चिन्नु भो?
एक जोडि म किन्छु
Luiche 8k jodi ma ahile kasle kinla ra??
काम राम्रो छ तर बन कुखुरा होइन यो लोकल सङ्ग करस गरेको हो
Challa kinna preyo vani kaslai samparka garneya hola
मलाई पनि मन पर्यो❤❤
कस्ले लान्छ य यति मङगाे
यो बजार मा विक्री गर्न सकिन्न।
बिक्छ उहि ५०० रुपैयाँ किलोमा।दुख मात्रै हो उपती २ रुपैयाँको हुन्न।
10/20, anda mula ,mero ma 40/50anda dinxa khukhurale ,
phoenix chicken.
not jungle fowl
Sarei mahango vyo
म आउछु का हो हजुर
Daii malai live mail worm chahiyo kati parxa dang samma courier garna milxa ki naii
Good job 👍
❤❤❤
kun thau ho sir ?
Kanchanpur KO lagi kasari phone garne
It's not a jungle chicken. I had seen that types of hen In central Africa republic . Nature n characteristics are the same.
भाले ओथोरा बसेर मन परेको रे😅😅
Delivery hunxa ki hudaina ?
कुन ठाउँ हो ?
yo asali ban kukhura / kalij hoina local kukhura mix rahex yo video herne jati najhukinu hola
Ramro hunchha
Gulf desh MA Paine local kukhura ho bekub banaux ban kukhura ho vaner
Mero gharma 1 barsa ma 4,5 choti bacha nikalxa
Aaru Ta Saab thik ho Dai Tara aali sasto vayo jasto lagyo price aali badaunu paryo
25000😂 jathi tik holaa jodikooooo
Yo mealworms npl ma kaha bata upalabdha garnu vayo aathawa aafai palnu vako ho sabai kura jankari ko lagi aanurodh garxu
Wahako Gharma utpadhan garnu hunxa aree
Ahafaee palnu vako xa aree
Thanks for informing
location kaha ho
बन कुखुरा नै होइन पेहोर लोकल कुखुरा हो
Local kukhuraai kalij banne agalharu
Kun thauma ho hjr malai ni chahiyo❤❤
Yo chai local kukhura ho pailq pailq hamro gaunma hunnthyo
Maile here ko xu 1 jodi kukhura dinu ta pls.
Pothi yeti thulo hudaina cross hunuparxa
🎉🎉🎉🎉babal
Adhunik soch bhayeko 🐔 bhale raicha ta. Pothi jungle ma kam garna jada 🥚 heri dine 😂
Dai jodiko Kati honi