४० हजारबाट सुरुगरेको कृषिले करोडपति बनेका दम्पति | Agriculture In Nepal | Flower & Plant Nursery
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- ४० हजारबाट सुरुगरेको कृषिले करोडपति बनेका दम्पति | Agriculture In Nepal | Flower & Plant Nursery || Jhapa || Dilli Uprety & Dikshya Uprety
थप जानकारीका लागि यस फार्मका संचालक
डिल्लीराज उप्रेतीको सम्पर्क नं : NCELL- 9816063778 NTC - 9841453425
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा रहेका भिडियोहरु डाउनलोड / कपी गरी अन्यत्र प्रशारण नगर्नुहुन सबैमा सुचित गरिन्छ | यदि यसो गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सबैमा जानकारी गराउँदछौँ | धन्यवाद
For Bussness/ Inquiry ( Wave Nepal )
Bijay Bhattarai +977- 9815024463
Email Us : wavenepalinfo@gmail.com
Message Us : / wavenpl
All Rights Reserved ©wavenepal
थप जानकारीका लागि यस फार्मका संचालक डिल्लीराज उप्रेतीको सम्पर्क नं : Ncell- 9816063778 Ntc - 9841453425
घेरै रामराे
मेहेनेत गरे सुन पनि निसकिन्ट
कृषि क्रान्ति गर्नु पर्छ अब नेपालमा ।पत्रकारको ध्यान कृषिमा गएकोमा धन्यवाद सर
नेपाल केही हुदैन भन्नेलाई एउटा गतिलो उदाहरण
धेरै धेरै धन्यवाद
बिदेशी तरकारी बहिष्कार गरौं नेपाल नै निर्भर बनौं
नोकर बनेर भन्नु भन्दा पनि विदेशी भुमिमा काम गर्दा सिकेको ज्ञानले भन्दा शब्द राम्रो होला कि पत्रकार महोदय ।राम्रो कामको लागि दम्पतीलाई धन्यबाद ।।
सहि कुरो गर्नु भयो बिदेशी भुमिका सिकेको सीप हो
सलाम छ डिल्लीराज दम्पतिलाई, कृषिमा रोलमोडलको रूपमा ग्रहण गर्दछु।
निकै राम्रो सोच बिचार रहेछ हजुरमा।। । म नि अहिले कोरिया कृषिमा काम गर्दै छु। तपाईं कुराले निकै पेरणा मिल्यो ।
पहिला नि हेरेको अहिले त धेरै फरक रछ।श्रीमतीले घर राम्रो भनेको यहि होला।दुवै masterminded अनि सकारात्मक उर्जाशील।
धेरै धेरै बधाई छ भाइ को जोडि लाई तपाईं को यो मेहनत ले एउटा उदाहरण नै देखाउनु भको रैछ खुशी लाग्यो अझै उत्तर उत्तर प्रगति मिलोस
Agriculture is a Nobel profession. Without agriculture and farming, there's no human existence. So, I suggest the journalist of this channel to change your question pattern. Mato (soil) sanga khelne krishi pesha aru bhanda nimna hoina, aru pesha bhanda dherai uuchha sthan ma pardachha.
Also, what do you mean by tiptop? As you can see, those two Agri-entrepreneurs look way more tiptop and have way better standard of living than half of the Nepalese who does "tiptop" jobs. So, better work on your questions!! And respect Agriculture, farmers and food because these are the ultimate source of your existence and the reason you work so hard for!
I do feel like that.. What do you mean by sukilo mukilo.. White collar job is the only profession.. Haha 😂 😂
अति अति उपयोगी Video .. उदाहरणीय जवान Multiple कृषक लाई त अमूल्य बधाई ...?!
I love you . Both of you . I'm watching from India.
सलाम छ सर तर हाम्रो देश मा कोल्ड हुनु पर्छ नी सर ठाउँ ठाउँमा
Be Nepali Buy Nepali Wow........!
Dherai ramro soch Bichar !!
धेरै राम्रो काम गर्नु भएछ सलाम छ🙏 हजुर लाई दाइ हाम्रो नेपालमा सबै छ गर्न सके नेपालीलाई खेती गरेर खानु लाई लाज लाग्छ भन्छ्न बिदेशमा गएर बालुवा बोकेर खान्छ क्या अजिब छ नेपालीको सोचै दाइ हजुर ले धेरै राम्रो काम गर्नु भएछ मलाई पनि हजुर ले गर्नु भएको काम देखेर भित्र देखि खुशी हैसला लाग्यो सबै नेपालीले हजुर जसरी नै काम गरून् आफनो देशमा धन्यवाद
Great performance this is the real hero 🦸♂️ n heroni I salute u so much sir n madam... god bless u all...
हजुर लाई स्यालुट छ है उधमी भएकोमा।
सबै भन्दा पहिलो उत्तर ले नै हजारौ खुसी मिल्यो मलाइ । मेरो हृदय भरी को सुभकामना छ ।
अति राम्रो अनि उदाहरणिय छ
धेरै राम्रो कुरा गर्नु भो हो नि फाइदा मात्र र छिटो धनी हुने ले कृषि लाई न अप्नाए हुन्छ ।
एकदम राम्रो बिचार भाईको
सलाम छ जिल्लाबासि भाईलाई
यस्तै सकारात्मक सोचका साथ कृषि ब्यवसाय गरे अवश्य सफल हुन्छ
कतार बाट गयेको साथी लाई धेरै धेरै धन्यवाद
Dhari ramro vai
gr8 job (दुवै पाैरखी हातहरुलाइ वधाई)
सारै राम्रो काम र बिचार डिल्ली सर।
तपाईहरुको जय होस !❤❤❤
जहा इच्छा तेहाँ उपाय भनेकाे यहि हाे।उप्रेति सर लाइ सलाम छ।
आहा!सम्मान् गर्दछु !
तपाइहरु को काम र जीवन मा कहिलेइ सड्ढट न आओस सुभ कामना छ मेरो ।
हजुरको कुरा धेरै प्रेरणादायी छ
धेरै राम्रो काम बधाई छ
Salute both of you I am from Tanahun Bhimad-8
यस्तो मानिसहरुले ठुलो कुरा गरे पनि सुहाऊँछ किन की उनले कुरा मात्र ठुलो गरेका छैनन काम पनि ठुलै गरेर देखाएका छन म सल्यूट गर्छु तपाईको काम र सोच लाई
Thank you dillee daie. Ramro kam gardai hunuhunxa. Be continue.
really impress and motivational farming hajur wery well management
Great job 👍 dilli sir jieu god bless both of u 2day,2morrow nd in coming future..
बधाई छ दम्पती लाई! सारै राम्रो सोचाइ !
I am also student of agriculture. After watching this video. It's inspired me to much. Great job keep it up .
Agriculture Padnai Parxa Jasto lagxa ki NAI bro Asto business garna.
really inspiring video....patrakarita ra krishni dubai ko ramro example
positive Vibes thank you
Great work Dilli Sir.I want to Salute you.
Aha.....kasto Ramro krishi..........badhai chha hai hajurharulai...
Good job both of u tack care😊🙏👍❣️
Thanks sir & mam new sajition ko lagi
Thankyou for uploading this video.
waw kya mehanti majjaka dampati syabbash
dherai dherai upayogi jankari ko lagi dhanyabad...
ओ हो हो सफलता हुनु छ भने श्रीमती पनि राम्री हुनुपर्छ भन्यो मेरो साथी ले वीडियो सँगै बसेर हेर्दैगर्दा अन्यथा नासोच्नु होला 😃
प्रेरणादायी क्रीषि भिडियो
Well done young couples, such an exemplary work you have proved to our youths who have the dream of going abroad. I hope this message must have inspired them, I will share this video to my friends, hope it might help to spread the message.
Nice jodi. Nepal jhapa krisi pradhan desh ho.
ramro Bichar, great job !
Salute cha Hagur Lai, Sarai chita bhujyo Hagur ko
जय होस उहाँ को
अब सबै नेपाली लाई फकाएर काम गरनु पछ ।
अत्ति सुन्दर
Praise the Lord
Thanks Heavenly Father
Glory To Lord
Well done🙏🙏
Proud of you
Exampalary,I am hopping to visit your firm in near future.
UPRETI dampatilaai BADHAAI chha. 👏 👍
ITCHHAA bhaemaa ra MIHENAT garemaa NEPAL mai sabai SAMBHAB chha.
Tapaainharruko BYABASAAYA ajha PHALOS PHULOS !!!
Jaya NEPAL !
धेरै राम्रो 🍓🍓🍓🍓
Good work respect farmers
Great work brother. Keep it up. Nepal has to be self reliant in agriculture production.
Wow dherai ramro lagyo aba hamro desh ni aatma nirvar nanna sakxa.mero ni dherai thulo chaga xa..........
Woow so great dai vauju.🙏🙏🙏
एक दम राम्रो सोच
सार्है राम्रो काम हजुरको
Wow garyo vane k hunna ra great work
very good
I am also going to do multi-purpose agriculture
Gajab lagyo garden
यो vdo हेरेर धरै आशावादी छु मलाइ पनि एस्तो कृषि को training चाहियेको छ
Love from india
धेरै राम्रो काम
dherai ramro kam garnuvako haixa diliraj vai ko timalai dhanyabad xa ma dubai bat here malai pni nepl aayar kehi garu lagyo
Great work keep it up bro & sis god bless you 😇😇
हाल म मलेसियामा कार्यारत छु मेरो पनि झापा शान्तिनगर हो घर म आएर हजुर सन्ङ्ग सिक्नेछु कृषि मा रुचि छ मेरो पनि
God bless you very nice
Well good job 👍
Cute jodi! God bless you
Nice job sir.sir please teach us about jarman flower how to cutting and planting
जय किसान !
Much more Congrats than just word.. Bhai 👍👍👍
dherai ramro hajur
सहि कुरा हो सार
Great people respect
om shanti
Sarai ramro farming.salute.
maile pahila bat herdai aayako xu uha haruko video ahile ta pahila vanda jhan ramro banauu vaya xa
Dharaie ramro kam garnu vako xa dai
Wou kasto amazing
सलुट छ ती प्तगतिसिल हात हरु लाइ
Good suggestions
Wow wow good 💖👍👏👍👏👍👍👍🌷💖 job congratulations 👏👏💖💖💖💖
good nature plus good economy❤
बिचार चाहिँ उत्तम।
Great work.....
धन्यवाद अनि बधाई छ उदाहरणीय जाेडीलाई
सबै जनाको बजार छैन तपाइको जस्तो कहाँ हुन्छ र
What a message wow👌👌😍