दुई हात जोड्दै मेराे छोरीहरू देऊ अरु मलाई केही चाईदैन श्रीमान भन्दै रुँदै मिडियामा maya mahara

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 219

  • @विदेशीकान्छो
    @विदेशीकान्छो 11 หลายเดือนก่อน +46

    साहसी बैनी लाई। सम्मान छ। तर त्यो नामर्द लाई कारबाही हुनुपर्छ। आमा बाउ भाइ बहिनी छोडेर त्यो भनेर आएपछि यति संखा गरेर दुःख दिनु पाप हो😢😢😢😢

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 11 หลายเดือนก่อน +62

    कुरा नबुज्ने भेडा रहिछ यति राम्रो बुजगि श्रीमतीलाई रुवाउने त गोरु नै हो

    • @yambahadur8334
      @yambahadur8334 10 หลายเดือนก่อน

      Hjr le yo TH-cam ma dekhekoi sunekoi varma ramri bujhaki vaner kaha hunxar magar vai thokne lai vanda vogne bokne lai tha hunxa pida vaneko kasto hunxa vaner

  • @belbikramkhatri6478
    @belbikramkhatri6478 11 หลายเดือนก่อน +18

    यो बैनिले न्याय पाउनुपर्छ मिडिया ले सक्दो सहयोग गरिदिनु होला

  • @IndiraAdhikari-gu1ov
    @IndiraAdhikari-gu1ov 11 หลายเดือนก่อน +43

    मानव रुपि दानब लाइ छोड्नु हुदैन सबैले यो बैनी लाइ हेल्प गर्नु पर्छ

  • @ashmamagar8246
    @ashmamagar8246 11 หลายเดือนก่อน +30

    नबुझ्ने खाते पोइ पर्यो भने, मरेर नर्क जानू पर्दैन , जिन्दगी नर्क हुन्छ ।।😢

  • @SangitaLama-v9w
    @SangitaLama-v9w 10 หลายเดือนก่อน +4

    Wowo आज खुशी लाग्यो मैले सोचेको जस्तो सासी दिदीलाई देख्दा आवाज उठाउने सासी सालम छ छोरी मान्छे हो तपाई जस्तै हुनुपर्दछ म कदर गर्छु तपाईको हो यस्तै हुनुपर्छ छोरी मान्छे कसैको डरमा बस्ने होईन हामी नारी भनेको

  • @laxmibista6687
    @laxmibista6687 11 หลายเดือนก่อน +26

    स्वतन्त्र छाेड्नु हुदैन उसलाई केही चाहिदैन भन्नू नैे हामी महिलाको कमजोरी ठान्छन्
    आफ्नो अधिकार लिई नै छाड्नु पर्छ।

    • @yambahadur8334
      @yambahadur8334 10 หลายเดือนก่อน

      Adhikar vanna le k vanna khojnu vako k laxmii adhikar tw k ta harulai ni chahinxa holani pdit tw k ta haruni hunxan holani baii

  • @southfilms5994
    @southfilms5994 11 หลายเดือนก่อน +14

    बिचार नानु परमेश्वरले आसिस दिनु भएकोहोस है नरुनु

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 11 หลายเดือนก่อน +14

    हिम्मत नहार बहिनी साह्रै दुख लाग्यो तिम्रो कुरा सुनेर 😂😂😂

  • @aasishrai4102
    @aasishrai4102 9 หลายเดือนก่อน

    सहि कुरा हो बुने जो बुडा छैन तो सपति केकाम

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 11 หลายเดือนก่อน +29

    बिचारा बैनी धय्रा गर्नु ल आफ्नु छोरी हरु दियो भने दियो नदियामा पछि कानुनमा गयर आफ्नु छोरी लिनु होला र छोरी पालेर बस्नु होला ।जय नारी 🌹🌹🌹🌹♥️

  • @barshagurung2489
    @barshagurung2489 11 หลายเดือนก่อน +31

    यति राम्री श्रीमतीलाई धोका दिने कुन चाहिँ नालायक हुतिहारा लोग्ने पानिमरुवा रहेछ

    • @Gorkhali-agent
      @Gorkhali-agent 11 หลายเดือนก่อน

      Vai aaija hamro Gau yo sanga sting garidinxu mg kura bujer bol

    • @JogindrarautJogindra
      @JogindrarautJogindra 11 หลายเดือนก่อน

      ❤❤❤

    • @yambahadur8334
      @yambahadur8334 10 หลายเดือนก่อน

      Sahid E boini nirdosh hun tar maya prem bswosh rup rangga sanga matrai tulana garna mildaina ni barshaa

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 11 หลายเดือนก่อน +25

    बहिनी हिक्मत नहार्नु ल एक दिन पालाे आउँछ हिक्मत गर्नु

  • @Soniyalama-y3f
    @Soniyalama-y3f 11 หลายเดือนก่อน +6

    हामी छोरी मान्छेलाई परेको बेलामा अाफ्नै दाजुभाइले पनि साथ दिदैनन् बहिनी मैले अाफैले भोगेको पीडा बहिनी तिम्रो कुरा सुन्दा अाज फेरि ती दिन याद अाउछ 😭😭मेरो अाखा रसाएको छ

  • @laxmibista6687
    @laxmibista6687 11 หลายเดือนก่อน +5

    नानी त्यसै छाेड्नु हुदैन
    उ सँग छाेरीहरू र तपाईंको जिबिकाेपार्जन
    छाेरीहरूलाई शिक्षा दिन काे लागि पनि उ सँग आर्थिक पैसा लिनु नै पर्छ

  • @khatrichhetri837
    @khatrichhetri837 11 หลายเดือนก่อน +10

    बिचारी नानी पापीलाई जेल हुनुपर्दछ हिम्मत नहार नानी ❤

  • @parvatisherpa185
    @parvatisherpa185 11 หลายเดือนก่อน +8

    बैनी हिम्मत नहरनु होला अवश्या बैनीको जीत हुने छन 😮😮

  • @ygh7041
    @ygh7041 11 หลายเดือนก่อน +1

    कति राम्रि छ यो बैनी हिमत नहार्नु बैनी तिम्रो सात मvagawan hunuhunxa

  • @GaneshSen-um8yc
    @GaneshSen-um8yc 10 หลายเดือนก่อน

    E Baini Jasto Bujne Harek Time Ma Sath Sapote Dine Shreemai Mero Bayako Bhai Maile Unlai Dherai Maya Garthe

  • @kalpanachalise3534
    @kalpanachalise3534 9 หลายเดือนก่อน

    Strong baini💓

  • @ShivaKarki-nf4jy
    @ShivaKarki-nf4jy 10 หลายเดือนก่อน

    Strong bahini

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 10 หลายเดือนก่อน

    यति राम्रो बुझ्ने श्रिमती हुदा हुदा श्रिमान गाेरु नै हाे ❤❤😢😢😢😢

  • @IndiraDas-p2t
    @IndiraDas-p2t 11 หลายเดือนก่อน +8

    हिमत नहरा बहिनी सहेर सहेर बस्छ सहेर बसेपछि आफ्नो दिन आउँछ। त्यस्ता पापी नमरको अगाडि डराएर बस्ने होइन।

  • @sapana9372
    @sapana9372 11 หลายเดือนก่อน +1

    कथईनि मेरो मन छुयो

  • @RoshaniChaudhary-e7p
    @RoshaniChaudhary-e7p 11 หลายเดือนก่อน +6

    WOW beautiful sis hajru hjr hor ok 👍👍👍👍

  • @sita1127
    @sita1127 10 หลายเดือนก่อน +1

    बिचार😢😢

  • @chandrasedain5513
    @chandrasedain5513 11 หลายเดือนก่อน +2

    अदालत जाऊ नानी तिम्ो सन्तान 18 बर्स सम्म तिम्रो काखमा बस्न पाऊनु पर्छ हिम्मत नहार

  • @bharatbudhathoki4534
    @bharatbudhathoki4534 10 หลายเดือนก่อน +1

    बिचरा चेलिलाई मात्र किन यति धेरै दुख भगवान 😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @qatarshaniya3590
    @qatarshaniya3590 9 หลายเดือนก่อน

    बाउ अामा दाजु भाइ दिदी बैनी काे कुरा सुनेर बुढी लाई हेला गर्ने मर्द होइन नामर्द हो र बाउ आमा को कुरा सुनेर बुढी लाई हेला गर्ने ले जीवन मा ठुलाे दुख पाउछ

  • @jayantibasnet3142
    @jayantibasnet3142 11 หลายเดือนก่อน +2

    यस्तो गाेरु अपराधीलाई कडाभन्दा कडा सजाय दिनुस्।

  • @roshnikharel1263
    @roshnikharel1263 11 หลายเดือนก่อน +1

    बिचारा न्याय पाउनु पर्छ बहिनि लाइ कस्तो पिडा😢

  • @shantapokharel66
    @shantapokharel66 10 หลายเดือนก่อน

    मुद्दा हाल बहिनी नडराउ ।आफ्नो अधिकार मागेर पाइदैन कहिले पनि खोसेर लिनु पर्छ।न्याय अझै जिन्दा छ बहिनी ।बिचरा पापी रहेछ भाइलाइ पनि तेस्तो पाप बोल्ने।१००% सहि भनिन।

  • @SagarPardashi
    @SagarPardashi 10 หลายเดือนก่อน

    जिबन मा जतिनै माया गरेपनि नहुने रहेछ मान्छे हरु लाई

  • @chandragurung8918
    @chandragurung8918 11 หลายเดือนก่อน +3

    छोडदिनु बैनि आफनो बुढा ठिक नभऐ पछि अरुलाई के दोश दिनु पहिला बुढा नै नराम्रो हो ।

  • @shantapokharel66
    @shantapokharel66 10 หลายเดือนก่อน

    यी नानिलाइ मिडियाले हेल्प गर्नु पर्यो।

  • @amargurung7289
    @amargurung7289 11 หลายเดือนก่อน +6

    Be strong sister ❤

  • @damberiuprety7333
    @damberiuprety7333 11 หลายเดือนก่อน

    Bichara nanu be strong la ❤❤❤❤

  • @laxmithapa2882
    @laxmithapa2882 11 หลายเดือนก่อน

    Be strong nani god bless you

  • @sushilagrg5053
    @sushilagrg5053 11 หลายเดือนก่อน +2

    स्कूल पढ्ने बेला मा बिहे भएछ,कलेज पढ्ने बेला मा आमा बनेछ।बिचरा छोरी मान्छेको जिन्दगी यति सानै उमेर मा रुदै हिड्नु परेछ आफ्नो सन्तान् को लागि😢यो बहिनी लाई चाडै न्याय मिलोस!

  • @kamalabk9168
    @kamalabk9168 11 หลายเดือนก่อน +1

    Sablai yastai ho bahini

  • @PyuthanKhalanga-qx9to
    @PyuthanKhalanga-qx9to 11 หลายเดือนก่อน +8

    आमा को मन हो छोरी आमा सँग हुनुहुन्छ 🙏🙏🙏🙏

  • @nirmalaKhatri-gu6br
    @nirmalaKhatri-gu6br 11 หลายเดือนก่อน +3

    यो केटा मान्छे लाइ जन्म दिने नारि नै हो तर यी पापि हरुले हामि नारिलाइ कहिलै खुसि दिन खोज्दैन्न

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx 11 หลายเดือนก่อน

    यस्तो समस्याकाे लागित कानुन काे साहरा लिनु पर्छ youtub मा आएर रोएर नी छोरीहरु पाउँछ

  • @minabal8610
    @minabal8610 11 หลายเดือนก่อน +10

    छोरी देउन भाई पिलिज म पनि एक आमा भयको नाताले भनेकि हु😢😢😢😢😢😢😢😢

    • @rebelmahara1835
      @rebelmahara1835 11 หลายเดือนก่อน

      यस्को अस्लियत गाउ घर मा गएर सोद्नु कस्ती हो भनेर

    • @sarmilagurung7020
      @sarmilagurung7020 11 หลายเดือนก่อน

      ​@@rebelmahara1835 mor machikne taw Kira parera mor bujhish khate🤬

    • @nishaxettri8524
      @nishaxettri8524 11 หลายเดือนก่อน

      ​​@@rebelmahara1835aru ले t बिग्रने हो घरबार
      Aru को kura सुने keta mahnxe akdam खतम हुन्छन्
      Testa ka ghar khile ni टिक्दैन जति बुढी लयपनी

  • @ramchandrabohara-yv9ii
    @ramchandrabohara-yv9ii 11 หลายเดือนก่อน +6

    यी नानि 24 बर्ष भयिन् फेरि 1 नाै बर्षकि छाेरि रहेछ फेरि अर्काे पनि रहेछ अनि यति सानै उमेरमा बिवाह गरेर अाफ्नै गति बिगार्याे नि नानि के गर्नु 😊

  • @rupaaryal6274
    @rupaaryal6274 11 หลายเดือนก่อน +6

    आइमाई को चरित्र धेरै हुन्छ दुबैको कुरा सुनेर बुजेर मात्र दोसिको अनि सल्ला सुझाव दिनु होला गालि गरेर समाधान हुदैन

  • @gopalshah16
    @gopalshah16 11 หลายเดือนก่อน +25

    बैनी यस्ता पागल हराम हरु धेरै छन्। हामी नारीहरू सँग। तर यस्ता सँग समयमै साइड लाग्न राम्रो। बैनी राम्रो गर्नु भो। जीवन लामो छ हिक्मत न हार्नु अब नयाँ जीवन पाउनु भाको छ गुम्सिएर बस्न हुन्न मा त बर्बाद मा छु तपाईंले समयमा सोच्नु भो राम्रो।

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 10 หลายเดือนก่อน

    God bless you

  • @rameshthapa1231
    @rameshthapa1231 11 หลายเดือนก่อน

    Be strong sister

  • @suvamBudha-f1k
    @suvamBudha-f1k 9 หลายเดือนก่อน

    Sabo ho

  • @manbudha8081
    @manbudha8081 10 หลายเดือนก่อน

    Good ❤❤❤❤❤❤❤❤❤❤

  • @dineshadhikari1519
    @dineshadhikari1519 10 หลายเดือนก่อน

    B.a garna hatar na garnu hos aafu kahi garna sakne vayi pachi garnu hola❤

  • @nikithakuri9854
    @nikithakuri9854 11 หลายเดือนก่อน

    Salam xa sahasi bainilai

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp 11 หลายเดือนก่อน +1

    यो बोहनी लाई न्याय दिनु पर्छ

  • @bhawanidahal2584
    @bhawanidahal2584 11 หลายเดือนก่อน +6

    खाते सङ पर्यो भने छोरिमाछेको जिन्दगीभर 😢😢😢😢😢😢😢

  • @taragurung6734
    @taragurung6734 11 หลายเดือนก่อน

    Chori haru lai khosau bhaini ani aafai rakhanu hos

  • @FhhVhfg
    @FhhVhfg 10 หลายเดือนก่อน

    Sanka garnu. ATI nai garxan. K garna. Ta yodiraiko. Pida.ho hajuj bolnu. Vo thanku sis

  • @mayagiri1880
    @mayagiri1880 11 หลายเดือนก่อน

    Asti ramro bani ? Inani ko kura la Mero men royo ? Kastho papi shrii man ? Men xa harda th ramro x ? Kura sunda papi rhax ? So sad 😭😭 !! New ko lagi sir lai thanku sir hajur le 🙏🙏❤️❤️ !! Aafnu xore haru dinu porx sir 🙏🙏 ??

  • @bhojtamang2673
    @bhojtamang2673 11 หลายเดือนก่อน

    यस्तो सुँगुर लाई समातेर धुलो हुने गरि दिनु पर्छ नानी

  • @SleepyFloatingIceberg-rf1yk
    @SleepyFloatingIceberg-rf1yk 11 หลายเดือนก่อน +3

    अलिकती छोरी मान्छेनी कुराहरु गर्दा श्रीमानलाइ हेपारा पारामा बोल्नचै हुन्नु किनकी फाटो त्यही बाट सुरु हुन्छ जे सुकै कुरा होस रेस्पेक्ट गर्नु पर्ने ठाउमा स्थानमा त गर्नु नै पर्छ ।

  • @kumarpun7614
    @kumarpun7614 11 หลายเดือนก่อน

    Be strong sis

  • @laxamanacharya5215
    @laxamanacharya5215 10 หลายเดือนก่อน

    आफ्नो आमा लाई छोड्छ्सै कि मलाई भन्दा , पुरानो मन्दिर लाई छोड्न सक्दैन ,बनाएको नयाँ मन्दिर छोड्न तयार ,

  • @rupapudasaini8739
    @rupapudasaini8739 11 หลายเดือนก่อน +3

    अबुझ पति परेसि कति दुख सहन यरेकाे छ सिस हजुर काे दाेस हाेइन ताे नामरदकाे दाेस हाे पछि तेहि छाेरिले पाल्नु पराेस भगवानले नानि हरिलाइ अाशिरबाद दिनुहुने छ नरुनु सिस एकदिन पालाे अाउछ हजुरकाे पापि लाई हजुर काे अासुले पिराेलने छ धय भयर बस्नु सिस

  • @gitapanday7906
    @gitapanday7906 11 หลายเดือนก่อน

    Yesta danab lai saja ye dinu parx sis xodnu hudain same porbolam malai pani testai vkox sachi

  • @LaxmiPun-i8z
    @LaxmiPun-i8z 11 หลายเดือนก่อน

    😭😭😭😭ma Pani yo janma xori vayara janme tara arko janma ma xori vayara janmina napau malai dherai pida xa

  • @rj-e2f
    @rj-e2f 9 หลายเดือนก่อน

    याे त दुई तर्फि बुझेर मात्रै पुरूषलाई दाेष लाउनु हाेला आजकल कतिपय महिला घरनगरि नखाई माईतिमा बस्न चाहने महिलाहरूले चाहिँ पुरूषलाई पिढित नबनाकाे हाेर ? हाम्रो नेपाली समाजमा , आजकल पुरूष पिडित धेरै छन् महिलाहरूलाई अहिले अधिकार बढि भाकाे छ ,भन्ने आजकल नेपाली समाजमा सर्वबितितै छन/

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 11 หลายเดือนก่อน +11

    सङ्काले लङ्का पिर्छ भनेको यही हो केटा मान्छे ले अर्काको कुरा सुन्न थालेपछी घर परिवार लथलिङ्ग भतभुङ्ग हुन्छ

  • @सुन्दर
    @सुन्दर 10 หลายเดือนก่อน

    मेरो बिचारमा एकतर्फी कुरा सुनेर गाली दिनु हुदैन केही कुरा दुबै मा गल्ती होला ।यदि गल्ती गरेको भय सजायको भागिदार हुनुपर्छ ।दुबै लाई राखेर सत्य तथ्य बाहिरिन्छ

  • @SurprisedAirplaneWindow-wc1ed
    @SurprisedAirplaneWindow-wc1ed 11 หลายเดือนก่อน

    सेम मेरो जस्तो कहानी सन्का गर्ने बुडो परो भने त कस्सम जिन्दगी कटाउन सारै गारो हुन्छ😢😢

  • @MsmKlang-k8q
    @MsmKlang-k8q 10 หลายเดือนก่อน

    साहास राख्नुपर्छ बहिनी मर्ने हाेई आफ्नो छाेरि लिएर बस्नु र त्यो पाेई भन्नेले पनि दिनुपर्छ र अर्कोकाे जीवन बरबात पार्नेलाई पनि कारबाहि हुनुपर्छ नारि के पुरुष काे खेलाउन हाे र 😂😂

  • @Happy.444.
    @Happy.444. 10 หลายเดือนก่อน

    😭😭😭😭😭Sarai roya

  • @Promila-qs3yw
    @Promila-qs3yw 10 หลายเดือนก่อน

    मेरोनि. मन थामियना

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 11 หลายเดือนก่อน +23

    यो दुनियाँमा नारिले किन एति थुलो पीडा भोग्नु परेको बिचरि

  • @urmilashrestha5739
    @urmilashrestha5739 11 หลายเดือนก่อน +11

    Budi ko kura biswas nagarne ..aru ko kura sunne sriman vayesi..naariko jeevann sakyo.😥

    • @motupatlushow516
      @motupatlushow516 11 หลายเดือนก่อน

      बिचर।अ।फनोसनत।नकोम।य।कतिहुनछअसलअ।म।ल।इे❤❤❤❤

    • @bikashgc4094
      @bikashgc4094 10 หลายเดือนก่อน

      Kasto man chune kura garnu vayo😢

  • @fzre5di300
    @fzre5di300 11 หลายเดือนก่อน

    मान्छेको मानवता भन्ने चिज छैन् आफ्नो पनि छोरी चेली छन् बुहारी बुढी भाउजु बुहारी पनि कसैको छोरी हो भन्ने बुझौ तर बहिनी नरुनु त्यस्तालाई केही गरेर देखाउनु पर्छ र त्यसलाई न छोड्नु कार्वाही हुनु पर्छ

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 11 หลายเดือนก่อน

    यो छोरिको कुरो सुन्दा यिनी पिडित देखिन्छ । आन्तरिक कुरो केहो थाहा छैना । श्रीमान श्रीमती दुबैलाई रस्खेर कुरो गर्नुब्पर्छ । यिनी हेर्दा बुझ्झकी देखिन्छ घर गरि खाने देखिन्छ । घरपरिवार बाट किन नराम्रो गर्‍यो ?? यहाँ अर्काको कुरो सुन्नेव्र शंक्काले सम्बन्ध बिग्रेको देखिन्छ । यिन्ले न्यय पाउनु पर्छ कि त डिभोर्स नगरी बस्नु त्यस्ले कसरी अर्को बिहे गर्दो रहेछ ।

  • @laxmitamang146
    @laxmitamang146 11 หลายเดือนก่อน

    सेम मेरो कहानी 😢

  • @birkhabasnet5292
    @birkhabasnet5292 11 หลายเดือนก่อน

    Right answer nani ❤

  • @EldishSharma
    @EldishSharma 10 หลายเดือนก่อน

    अरु केटी सग लागेर हो नेच छोठो भाको मान्छे रहिछ
    😡😡😡साथमा बस्दा मार्ला झन

  • @khusithapa9542
    @khusithapa9542 10 หลายเดือนก่อน

    Hota nabujne mahilale sana xora xori xodera janxan tara mani sana nani babu palera baseko xu tehi mathi mero 2 ota khuta xaina😢😢😢😢😢😊

  • @kusumlama5828
    @kusumlama5828 11 หลายเดือนก่อน

    Kehi chaidaina banne sis tesko adha sampati linu parcha Ani matrai thik huncha kehi linna banera naline Haina ,line ho afnu adhikar sab line .

  • @dipalimbu2816
    @dipalimbu2816 11 หลายเดือนก่อน +3

    😢😢😢

  • @ZOXOOYT
    @ZOXOOYT 11 หลายเดือนก่อน

    Baine strong bannus narunus

  • @ParbatiBhandari-r9m
    @ParbatiBhandari-r9m 10 หลายเดือนก่อน

    होनी बैनिलाई हेलप गरनुना

  • @accountadhikari3238
    @accountadhikari3238 11 หลายเดือนก่อน

    Pasuni rahexa aruko kura sunne saga gharbar ramro hunna bahini xori haru hernu sangarsa garnu aklai basnu

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 10 หลายเดือนก่อน

    यो मान्छे कुकुर नै रहेछ खाते नरुनुस बहिनी सलाम छ मेहनती साहसी महिला हुनुहुन्छ तपाईं ।। सकेसम्म आफुले पाउनुपर्ने हक अधिकार लिएर छोड्नु होला बिचरा सानै उमेरमा बिहे गर्नुभएको रहेछ ।।

  • @sangitasimkhada172R....S
    @sangitasimkhada172R....S 11 หลายเดือนก่อน

    Hone sis

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 10 หลายเดือนก่อน

    के नेपाल को न्यायलय ले न्याय दिन्छ र।
    यहाँ अन्याय मा परेका हरुले न्यायलय मा
    नहि आशङ्ग्का गर्छ्न।
    बरु पत्रकार ले कति समस्या मिलाई दिएकोको देखिन्छ।

  • @DebikaRana-u5b
    @DebikaRana-u5b 11 หลายเดือนก่อน

    Yati bujany sirmatee te kasaily pani paudain 😢 hjrly aafno xori fita linu sis tesalai sankha gariko xa ki tesalai ek den runu parx papilai😢😢😢

  • @Jibanramukti
    @Jibanramukti 11 หลายเดือนก่อน +1

    Pidit Lai nyaye milnu parchha

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 10 หลายเดือนก่อน

    मान्छे राम्री रहिछन नानी त्यो बुढो भन्दा डबल राम्रो केटो पाउछेउ । यदि तेसले कान्छी बुढी बिहे गरेको भए बहु बिबाहको मुद्दा हाली जेल हालिदेउ ।

  • @HARIBAHADURREULE
    @HARIBAHADURREULE 10 หลายเดือนก่อน

    दुवै पक्षको कुरा बाहिर आय राम्रो हुने थियो कारण के हो ?

  • @swastika8591
    @swastika8591 11 หลายเดือนก่อน +4

    Bichara baini please please help gr dinu

  • @kumarpun7614
    @kumarpun7614 11 หลายเดือนก่อน

    Tyo dhan singh mahara vanne pashu lai kada vanda kada karbahi hos

  • @UttamShrestha-zj5fy
    @UttamShrestha-zj5fy 10 หลายเดือนก่อน

    Prasasan ma gayera ujuri dinu kanoon le kehi gardaina bhane balla ....

  • @HKTGC8msc
    @HKTGC8msc 11 หลายเดือนก่อน

    😢😢😢😢 bcari nanu nrunu

  • @TamangSanu-l9z
    @TamangSanu-l9z 11 หลายเดือนก่อน

    Yesma ta timro ni galti ho maya timro ni galti xa afno buda xadera aru sanga lagnu hunna thiyo auta kt manxe vayera ejetko khyal garnu parxa

  • @sapana9372
    @sapana9372 11 หลายเดือนก่อน

    बिचरा नानि लाई मेरो मन सेम 😢

  • @minabhattarai-pq2iz
    @minabhattarai-pq2iz 11 หลายเดือนก่อน +2

    ❤❤❤😢😢

  • @saraswatidhakal869
    @saraswatidhakal869 11 หลายเดือนก่อน

    नानी लाई छोरी हरू दिलाईदीनुहोला