साह्रै मर्मस्पर्शी जीवन ! साह्रै माया लागेर आयो यी दाज्यू बहिनीलाई।कहिलेसम्म यसरी गीत रच्दै गाएर जीवन धान्नु पर्ने! भावी जीवनमा के कस्ता स्थितिहरू आई पर्ला? दैवले दाज्यू बहिनीलाई राम्रो जीवन साथी जुराईदिऊन् र जीवन खुशी र शान्तिसित यापन गर्न सकून्।
मैले सहयोग गर्न सक्ने केही नभए पनि अनेकौ तमासा गरी राता रात टिकटकबाट नाम कमाउने भन्दा जीवनका हरेकौ खुड्किलामा सङ्घर्ष गर्ने यी भाई र बुईनीलाई मेरो सम्मान छ।
Kah xau bhai baini timiharu ekchoti Facebook sanjalma ayara geet garnu timiharulai maya garne dherai xan ani kati thuli vaya xan ahileta tyo bela kati ramro geet gako ramro swor pani badhai xa bhai bainilai
१३वर्ष पछि हेर्दा सुन्दरी राम्री भईछौ नानी ! त्यस बेला १२/१३ वर्ष र अहिले १३ वर्ष भनेसी लगभग २५/२६ कि ठान्नु पर्यो नानी हैन त? ।निरन्तर लाग्नु पर्यो गायन मा । समय बितेको थाहै हुदैन । समय त निरन्तर अगाडि बडिरहेको हुन्छ ।
संघर्समय जिबन पार साहसका साथ गर्नुभए छ सपना र सागर भाइ बैनी दुवै लाइ धेरै धेरै धन्यबाद छ .सफलताका साथ अगाडी बडनु य ही हाम्रो तपाईहरुको सम्पूर्ण परिबारमा शुभकामना छ ,
बधाइ छ दुइ दाजु बहिनिलाइ जिबन मा जे परे पनि सहन पर्छ
❤️❤️
राम्रो छ आजनी स्वर पनि मेहनत र लगन ले नै सफलता को कुन्जि मा बसाउछ "ती दीनलाइ बिरस्न "_माया छ दाजु र बहीनी को सधै यस्तै रहोस जय काली۔
🙏🙏🙏
अहिले कति राम्रा राम्रा भएछन भाइ बहिनी 10 बर्स अगाडि हेरेको मैले दामी छ कला गला
❤️❤️❤️
बालापन को गायको गीतको स्वर अनी अहिले को स्वर मा फरक छ अहिले को स्वर अलिकति फाट्यो बालापन को स्वर तिखो र मधुरता को रस माडुबेको छ ।👍👍👍👍❤️❤️❤️❤️❤️
सहि हो दाजु🙏🙏
साचिकै अतिप्यारो दाइ र बहिनी खुसिलाग्छ उहाहरुलाई हेर्दा एस्तो हुनुपर्छ बहिनिको मिलाप ।
❤️❤️🙏
ऐले जस्तो जाग्छ यो बोइनिले गएको गीत रमाइलो लागेर मेरो फेसबुक मा पनि आप लोड गरेको छु ।त्यतिकै छ आज फेरि त्यो दिन को याद दिलायो धन्यवाद
धन्यवाद हजुरलाई 🙏🙏
अति राम्रो
अति राम्रो छ
🙏🙏🙏
धेरै राम्रो, अगाडि बढ्नुहोस यही शुभ कामना
🙏🙏❤️
जिन्दगीले काहा देखि काहासम पुराउछ है तियो दिनको पल र आजको दिन है
हो नि है कति छिटो समय बितेको यार्🙏🙏
साह्रै मर्मस्पर्शी जीवन !
साह्रै माया लागेर आयो यी दाज्यू बहिनीलाई।कहिलेसम्म यसरी गीत रच्दै गाएर जीवन धान्नु पर्ने!
भावी जीवनमा के कस्ता स्थितिहरू आई पर्ला?
दैवले दाज्यू बहिनीलाई राम्रो जीवन साथी जुराईदिऊन् र जीवन खुशी र शान्तिसित यापन गर्न सकून्।
सुन्दर प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏
धेरै धेरै धन्यवाद छ बहिनी यति मिठो स्वर गाउनुभएकोमा।
धन्यवाद हजुरलाई🙏
कहाँ होला तिम्रो घर सानै थियो सुन्दाखेरि गीत अहिले त ठुली भएर कस्तो कस्तो लाग्यो इन्द्रेणीमा आउनुपर्यो भन्थे सबै किन आएनौ त
❤️❤️❤️
राम्रो छ नानी, शुभकामना ।
🙏🙏🙏
सलाम छ दाजु बहिनी लाई 🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏
Super voice ❤ yaad aayo teyo 12/13 barsa purano din thankyou daju hajur laai
धन्यवाद सर हजुरलाई🙏🙏
Ramro chha agadi baddai janu babu nani
🙏🙏🙏
मैले सहयोग गर्न सक्ने केही नभए पनि अनेकौ तमासा गरी राता रात टिकटकबाट नाम कमाउने भन्दा जीवनका हरेकौ खुड्किलामा सङ्घर्ष गर्ने यी भाई र बुईनीलाई मेरो सम्मान छ।
हजुरको बिचार अति सुन्दर लाग्यो🙏🙏
मादल बजाउने भाइलाई पनि ल्याउनुपर्यो
हजुर उहाँ बहिरा हुनुहुन्छ रे🙏🙏🙏
10year agadi Ratnaparkama dekheko bhai bahinilai aja dekhna pauda khusi lagyo❤❤❤❤
❤️❤️❤️
Aahaa Kati mitho voice and song
🙏🙏🙏
जस्ले परिस्थिति सङ्ग सम्मान पुर्बक सामना गर्छ उसको सफल्ता हासिल निश्चितै छ
❤️❤️❤️
कुनै दिन को सम्झना ❤❤❤
🙏🙏🙏
यो भिडियो बनाउने लाई धन्यबाद। तर उहाँ को हो थाह भएन। सानो उमेरमा गीत गाउँदा भिडियो बनाउने को कुरा।
🙏🙏🙏
जवाफ भएन नी ।
कति मिठो गित हो
Nice ❤❤❤❤so sarai ramailo git gaunu huntho bachapan ma
❤️❤️❤️
मलाइ चाइ तेति बेला को हेर्दा दुख लाग्छ ।किनकि बध्यता थियो।
🙏🙏🙏
ठुली भय छौ ahile ❤❤❤ sanai ma gauda here ko ma 😊
❤️❤️❤️
तपाईँ दुइ जोडि बहिनी दाजु को माया। लामो सम्म होस्
thank you for sweet cmt🙏🙏
अहिले भन्दा पहिले नै राम्री थियौ छ नि बुने😭
❤️❤️❤️
पहिला भन्दा अहिले झन् सोर बिगि्रएको जस्तै लागेयो मलाई त
होला गाउन छोडेको ले होला,अलि गारो गरि गाएको झै लाग्छ्🤔
म पनि हेरेको थिएँ यति ठूलो हुनुभयछ
❤️❤️❤️
Kah xau bhai baini timiharu ekchoti Facebook sanjalma ayara geet garnu timiharulai maya garne dherai xan ani kati thuli vaya xan ahileta tyo bela kati ramro geet gako ramro swor pani badhai xa bhai bainilai
wonderful advice❤️
Good bless you
🙏🙏🙏
❤ nice
🙏🙏
Je bayeni afno karma ❤
कति राम्राे गायकाे❤❤❤❤❤❤
❤️❤️❤️
१३वर्ष पछि हेर्दा सुन्दरी राम्री भईछौ नानी ! त्यस बेला १२/१३ वर्ष र अहिले १३ वर्ष भनेसी लगभग २५/२६ कि ठान्नु पर्यो नानी हैन त? ।निरन्तर लाग्नु पर्यो गायन मा । समय बितेको थाहै हुदैन । समय त निरन्तर अगाडि बडिरहेको हुन्छ ।
सुन्दर प्रतिक्रियाको धन्यवाद सर्🙏🙏
सुभकामना दुवैलाई।
❤️❤️
हप्ता दिन मा सोम वार मैले पनि दिनहुजसो हेरेको थिए
❤️❤️❤️
Nice
🙏🙏🙏
Miss u sis sadai sukhi khusi hunu ate socheko pugos
So sweet❤️❤️
❤❤❤❤❤
Badai xa vhai baini haru lai kati ramro kala gala sabda
❤️❤️
संघर्समय जिबन पार साहसका साथ गर्नुभए छ सपना र सागर भाइ बैनी दुवै लाइ धेरै धेरै धन्यबाद छ .सफलताका साथ अगाडी बडनु य
ही हाम्रो तपाईहरुको सम्पूर्ण परिबारमा शुभकामना छ ,
सुन्दर प्रतिक्रिया🙏🙏
Dherai Ramjaliroka bhayaxan nani babu haruta Parvati gardaijauhai hamro aasirbad xa
🙏🙏🙏🙏
thanks for review video. so pathetic moment of sister, brother .Respect n love , both.❤❤
🙏🙏🙏
good
🙏🙏
Wow
Highlight singer🎉🎉🎉
❤️❤️
Badai xa vhai baini lai ramro garnu. L
कति राम्रो गाउनुभएको किन छोड्नुभयो होला।
😂😂😂 thik kura gayow nane ❤😊.
Baini co yogeet dhe rai dhe rai man chho x
❤️❤️❤️
खैनी खान पनि सैकिछ्न
याहाँ नानीको स्वर राम्रो छ कलाकार का लागि सहयोग गर्नु पर्छ?❤❤❤❤❤❤❤
❤️❤️❤️
पहिले जस्तो मजा आउदो रैन्छ
❤️❤️❤️
Budhimani daju
गितगाएको मलाइ ऐलेयादआएकोछ भाइबैनि बोलि आवज खुलुस नखुलोस बिरिसिएकोछैन गाएर सुनाइराखनु बधाइछ आफनो जातिय पहिचान नछाडनुहोला मादलकोताल अतिनैमि ठो बजाकोहिधुन रामो्थियो बधाइछ
🙏🙏🙏
WELL DONE
❤️❤️
Pailei swor mitho aile ta k ho asto teit Kam Xena
good
❤
❤nice sing❤🎉🎉🎉
❤️❤️❤️
Vhai bine👍👍👍👍👍👍👍👍👍👌👌👌❣️❣️🌹🌹♥️♥️♥️💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤️❤️❤️
V good nanu ko 100 ok
❤️❤️❤️
Cute voice
❤️❤️
गाउन नछाडनुहाला भाइ बैनी ले
❤️❤️
Nice
❤बदाई तथा सुहबकामना
❤️❤️❤️
TetakaraleLi. Jode. Ko. Garbaschhinavana. So. Ko. Baybasta. Garchhu. Dang. Rapti. 8
❤️❤️
E daju baini dubai lai dheri2.dhnebad
🙏🙏🙏
Yo jamana parnupani parcahai ,
❤❤❤🎉🎉🎉🎉
😮😮😮😮😮😮😮
Dai lae pni dekauna pro
Vedio bich vag tira dekhaeka xau plz heridinu hola🙏
Malai ta sano ko photo man parcha baini ko ka hunu hunu huncha bharat ko sikkim ma aununi baini.
thank you dd🙏🙏
Agi.anu
gitata pahilekai ramroxa
🙏🙏🙏
Badhai tatha suva kamana bhai bahini
❤️❤️
Yeti thola vayexan ta vai baheni ta
❤️❤️
Wow