भाईर गायिका कृष्ण नेपालीको पहिलो गित HALI GOTHALO New Nepali Song . PN Saila . Krishna Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • भाईर गायिका कृष्ण नेपालीको पहिलो गित HALI GOTHALO New Nepali Song . PN Saila . Krishna Nepali
    #krishnanepali #pnsaila #sitarampariyar
    🎶 Audio Credits:-
    ♬ Song:-
    HALI GOTHALO
    ♬ Vocal:-
    PN Saila & Krishna Nepali
    ♬ Lyrics:-
    Sitaram Pariyar
    ♬Music:-
    PN Saila
    ♬ Arrange:-
    Khem raj Goutam
    ♬ Mixing | Mastering:-
    Hm raj Dangi
    ♬ Recording:-
    Hm raj Dangi
    ♬ Studio:-
    Maalika
    ♬sarangi
    PN Saila
    ♬Flute
    Bishal Magar
    ♬Madal
    Mahendra Tiwari
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Visual Edit/Color/GFX:-
    Anil Bista Pyuthan

ความคิดเห็น • 179

  • @PNSaila
    @PNSaila  หลายเดือนก่อน +42

    देश बिदेश मा रहनु हुने आमा बाबा दिदीबहिनी हरु मा नम्स्कार कृष्ण नेपाली र मेरो नयाँ गित ल्यायेर आका छ्म सबैले माया गरि दिनु होला

    • @tuphanmager
      @tuphanmager หลายเดือนก่อน +1

      wowo

    • @Routatarevir
      @Routatarevir หลายเดือนก่อน

      Hor daju vailait samjhekeirainxa didi baini ko lagimatra raix i didi baini haru dherei maya ani sathasaport gardinuhola mapani jhukiyar aayaxu 1 liketa garneiparyo song ramrox hajurharu 2 janalainei dhereiderei suvakamanax ❤❤❤🎉🎉🎉🎉🎉

    • @Misskabu
      @Misskabu หลายเดือนก่อน

      एकदमै राम्रो छ भविष्यको शुभकामना अझै अगाडि बढ्नुहोला।❤❤

    • @sgmvlogs6982
      @sgmvlogs6982 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

    • @bhimsailashijawal5804
      @bhimsailashijawal5804 หลายเดือนก่อน +1

      नानुकाे अरु गीतहरु पनि बाहिर आउनु पर्याे हजुर हाम्रो साथ सपाेर्ट सधै भैरहने छ ल हजुर❤

  • @DurgaRasaili1
    @DurgaRasaili1 หลายเดือนก่อน +16

    अति सुन्दर छ बाबा छोरि को गित एसै गरि अगाडि बढ्दै जानु हजुर

  • @durgabahadur7769
    @durgabahadur7769 2 วันที่ผ่านมา +1

    राम्रो छ गित स्वरका धनी दुबै जाना लाई शुभ कामनाछ❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 9 วันที่ผ่านมา +2

    सारै राम्रो गित स्वरकी धनी किष्न नानू अनि होल टिम लगाएत स्वरका धनी सरजकं पियन भाइ शुभ कामनाछ❤️❤️

  • @user-tj9oh3xc5x
    @user-tj9oh3xc5x 26 วันที่ผ่านมา +1

    धेरै राम्रो छ सुभकामना छ p.n साइला

  • @srpmedia12
    @srpmedia12 หลายเดือนก่อน +22

    नमस्कार म सिताराम परियार मेरो शब्द सृजनामा भाइरल गायिका कृष्ण नेपाली र पि यन साइला को सुमधुर आवजमा #हली #गोठालो सबैले माया गरिदिनु होला हस साथीहरू

    • @nanuthami1321
      @nanuthami1321 หลายเดือนก่อน

      शब्द धेरै राम्रो छ❤

    • @lilakarki7067
      @lilakarki7067 หลายเดือนก่อน

      Mero daju hajurko sangitik kalam ajhai aagadi badhos❤❤❤❤

    • @sgmvlogs6982
      @sgmvlogs6982 หลายเดือนก่อน

      ❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 18 วันที่ผ่านมา +1

    धेर‌ै राम्रो गित नव प्रतिभा स्वरकी धनी किष्न नेपाली बैहिनी होल टिम लगाऐत स्वरका धनी बादक अनु सासि पियन साइला भाइ शुभ कामनाछ❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 หลายเดือนก่อน +9

    आहा कति राम्रो गित स्वरका धनी सरजकं सीता राम भाइ अनि स्वरकी धनी किष्न नेपाली बैहिनी होल टिम लगाएत स्वरका धनी पियान साइला भाइ सफलताको कामना छ❤️❤️

  • @thapap7864
    @thapap7864 9 วันที่ผ่านมา

    धेरै राम्रो छ गला कला अङकल छोरिको धन्यवाद साथै प्रगतिको शुभकामना

  • @prempokhrel7209
    @prempokhrel7209 20 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रो छ शुभ कामना🙏🙏👌👌👌

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 20 วันที่ผ่านมา +1

    वाह क्या मीठो गीत सफलता को सुभकामना छ 🌹🙏🌹

  • @dildeubabogati6871
    @dildeubabogati6871 หลายเดือนก่อน +5

    अति राम्रो स्वार छ कृष्णा बैनिलाइ सफलता को अग्रिम शुभकामना ❤❤❤❤❤

  • @kesharvivo5159
    @kesharvivo5159 หลายเดือนก่อน

    धेरै राम्रो छ गित 👌👌👌👌 मलाई त साह्रै मन पर्यो all the best bahini & pn saila g

  • @ratnasunar6294
    @ratnasunar6294 หลายเดือนก่อน

    धेरै राम्रो छ गित शुभकामना

  • @rawatkrisshna8770
    @rawatkrisshna8770 หลายเดือนก่อน

    धेरै मिठो छ गित अनि बहिनिको स्वरले पक्कैपनी न्याय पाउने छ सबैले माया गरम

  • @maheshworimagarofficial1922
    @maheshworimagarofficial1922 หลายเดือนก่อน +2

    Very nice badhai x sampurna timlai 🎉🎉

  • @kamalsewa2739
    @kamalsewa2739 19 วันที่ผ่านมา

    ❤❤❤मिठो गित सायद मा सल्यानी भएर होला हाम्रो सल्यान का कालाकर हरु गित आउने बितिकै हेर्ने सुने गर्छु

  • @ManPrashad
    @ManPrashad 20 วันที่ผ่านมา

    आहा,,कृष्ण बहिनी अनि दाइ पि ए न साईलाको अती उत्कृष्ट गित,,,साच्चिकै मलाई धेरै मन पर्यो,,👌👌👌बधाई छ सबैजनालाई ,,,
    साथै बहिनी पनि भाईरल बाट आएकी हुन यिनी पनि हराउछिन पक्कै😭😭धेरै हराए सिमरन परियार,,किरन बिसि ,सिमा नेपालि,अन्जु बिश्वकर्मा😭😭

  • @prakashbk1548
    @prakashbk1548 หลายเดือนก่อน

    आहा कति राम्रो गित ♥️ प्रगतिको शुभकामना बाबा छोरि लाई

  • @gitaolibhandari7867
    @gitaolibhandari7867 หลายเดือนก่อน

    बल्ला आयछ घरमा सबै परिवार बसेर सुन्नमिल्ने गित धेरै खुसि भयम माेडनै फिरेस गरिदियाे धेरै चाेटि सुने मैले त सबैले सापाेट गर्दिनुस

  • @GunaramGurung
    @GunaramGurung หลายเดือนก่อน

    स्वोर क्या दामी छ नानिको भबिस्य उज्ज्वल मय होस थुप्रै गाउन दिनु पर्छ ।

  • @JalashaBk
    @JalashaBk หลายเดือนก่อน +2

    Wow derai ramro geet❤🎉

  • @SangamShreepali
    @SangamShreepali หลายเดือนก่อน +2

    आहा!निकै उत्कृष्ट छ!हार्दिक बधाई शुभकामना अंकल पिएन साइला र बहिनी कृष्ण नेपाली

  • @bishnusanthury6852
    @bishnusanthury6852 22 วันที่ผ่านมา

    Mitho geet man xune sabda ma baneko sampurna team lai naman xa hajur 🙏 ❤❤❤❤❤❤

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 4 วันที่ผ่านมา

    आहा कति मीठो स्वर दुबैजना लाई
    सफलता को सुभ कामना 🌹🌹🌹🌹

  • @durgabahadur7769
    @durgabahadur7769 หลายเดือนก่อน +3

    दामिछ गित भाइ बैहिनी शुभ कामनाछ❤️❤️

  • @Lem-Tamme
    @Lem-Tamme 3 วันที่ผ่านมา

    Sarai ramro geet

  • @bhimrana8278
    @bhimrana8278 หลายเดือนก่อน +2

    अति मीठो गित ❤❤❤

  • @user-iv4zr8tu2p
    @user-iv4zr8tu2p หลายเดือนก่อน

    प्रयास अति राम्रो छ उज्ज्वल भविष्यको मंगलमय शुभकामना नानी ❤❤❤❤❤

  • @SusilaSunami
    @SusilaSunami หลายเดือนก่อน +2

    आह सिताराम जि को शब्दको त कसरी बयान गरु त्यस्तै मिठो आवज

  • @birendraking7517
    @birendraking7517 หลายเดือนก่อน +3

    आहा!निकै उत्कृष्ट छ!हार्दिक बधाई शुभकामना

  • @MenukaXettri-rd6si
    @MenukaXettri-rd6si หลายเดือนก่อน

    आहा गित ❤️ कस्तो राम्रो

  • @MainaChari-lk7vk
    @MainaChari-lk7vk หลายเดือนก่อน +2

    सिताराम भाइको शब्दमा यो गीत आहा ❤❤❤

  • @manmaghr3828
    @manmaghr3828 หลายเดือนก่อน

    लौ दुई बाबू छोरिको गित आए छ खुसी लागेर आयो दुबै जनालाई शुभकामना छ म पनि ह्जुर को छिमेकी नै हो रोल्पाली थितो।

  • @batuwa1
    @batuwa1 หลายเดือนก่อน +3

    हार्दिक बधाई साईला अनि नानुलाइ ।

  • @siddhabudha3756
    @siddhabudha3756 หลายเดือนก่อน

    कति राम्रो स्वर जति सुनेपनी फेरि सुनौ सुनौ लाग्ने सोर ❤❤❤❤❤❤

  • @PuskarSunar-ys7zi
    @PuskarSunar-ys7zi หลายเดือนก่อน +2

    सबै जनाले माया गर्दिनुहिल ।।सल्यानकि नव प्रतिभा बाल गायिका कृष्ण नेपाली बहिनिलाई।

  • @हिम्चन्द्रबिक्रमबिकofficial
    @हिम्चन्द्रबिक्रमबिकofficial หลายเดือนก่อน +2

    आहा सुभकामना सिताराम daju

  • @OMKC725
    @OMKC725 หลายเดือนก่อน +6

    नमस्कार म नेपाली लोक गीत सङ्गीतको चेलो ओमप्रकश के सी अति राम्रो स्वर मेरो भाइ पियन साइला र छोरिको गीत पनि सारै राम्रो छ सफल ताको सुभकामना छ । सबैले शेर गरि साथ सपोर्ट गर्नुहोला।

  • @bishnubk828
    @bishnubk828 หลายเดือนก่อน +2

    राम्रो लाग्यो ❤❤❤

  • @balaramnepali5061
    @balaramnepali5061 หลายเดือนก่อน +2

    आहा कति मिठो गित🎉🎉🎉🎉🎉

  • @manishairi1260
    @manishairi1260 หลายเดือนก่อน +2

    Wawawa dami git❤❤❤❤❤❤❤

  • @user-ce8my8jt2d
    @user-ce8my8jt2d หลายเดือนก่อน +1

    Dherai dherai subhkamana

  • @BhawanaKhateri
    @BhawanaKhateri หลายเดือนก่อน

    राम्रो छ गित

  • @VijaySonam-mm5go
    @VijaySonam-mm5go หลายเดือนก่อน +2

    Yo nanu swor Kati ramro xa yo nanu ta Nepal kaii top gaika vitra hunu parxa ❤❤❤🎉🎉🎉❤❤🎉🎉❤🎉

  • @Misskabu
    @Misskabu หลายเดือนก่อน

    Khushi lagyo baini ko geet aaudai ❤❤❤best of luck ❤❤

  • @kamalkc4047
    @kamalkc4047 หลายเดือนก่อน

    यो स्वरले यक दिन देस बिदेसमा तह्ल्का मच्चाउने छ बहिनीमा धेरै सम्भाबना छ मिहिनेत गर्न नछोडनु बहिनी प्रगतिको सुभकामना छ

  • @nirajrawatjuctiontribeniof6967
    @nirajrawatjuctiontribeniof6967 หลายเดือนก่อน +1

    धेरै मिठो स्वर दादा अनि नानु को 🎤
    Congratulations 🎉

  • @Amritg8654
    @Amritg8654 หลายเดือนก่อน

    Ati Dami xa git sangai sor pani kati mitho aaha wow❤❤🎉🎉🎉🎉

  • @krishnaportel9957
    @krishnaportel9957 หลายเดือนก่อน +2

    सारै राम्रो लाग्यो निकै मिठो स्वर पनि

  • @BhamBahadurb.k
    @BhamBahadurb.k หลายเดือนก่อน

    Akdamai ramro xa vai❤❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 หลายเดือนก่อน +1

    Kasto mitho aawaj baini ko suvakamana thulo manxe bannu

  • @nareshbhandari1428
    @nareshbhandari1428 หลายเดือนก่อน +1

    यस्ता प्रतिभाले अवसर पाउनु पर्छ ..आहा कति समुधुर स्वर बाउ छोरिको सफलताको शुभकामना ❤❤🎉🎉❤❤

  • @SharmaGopal28
    @SharmaGopal28 หลายเดือนก่อน +2

    Bhani ko voice ko ekdumai ramro xa pn saila bhai bhadai xa 🎉🎉🎉🎉

  • @Milakumarkc88
    @Milakumarkc88 26 วันที่ผ่านมา

    पि यन भाई को त म ठुलो फ्यान भाको लोक स्टार बाट भाको भाई को गाउने शैली सारै मन पर्छ सितारा भाई को त के कुरा गरम नामै काफि छ छोरि कृष्णा को गित संगीत मा उज्जोल भविष्य छ निरन्तरता दिनु होला यो गित धेरै राम्रो भाको रहेछ मेरो व्यस्तता ले हेर्न र सुन्न पाको थियन आज सो सुन्ने र हेर्ने अवसर पाय सारै खुशी लाग्यो सबै टिम लाई हार्दिक बधाई अझै गितले पाउनु पर्ने न्याय पाको रहेन छ त्यो सबै जनाले माया र सथ सपोट गरि दिनु होला म पनि सकेको सहयोग गर्ने नै छु सफलताको शुभ कामना सम्पूर्ण यस गित का टिम हरुलाई❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @KrishnaKalakoty
    @KrishnaKalakoty หลายเดือนก่อน

    आहा कती राम्रो ❤❤

  • @kamalnepali2287
    @kamalnepali2287 หลายเดือนก่อน +1

    बदाई छ सल्यानी नानी बाबू हरु लाई ❤🎉

  • @DhanverNepali-eb7nz
    @DhanverNepali-eb7nz หลายเดือนก่อน +2

    Nice song

  • @reulegiri8350
    @reulegiri8350 หลายเดือนก่อน +2

    अति मिठो गीत 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉

  • @aliallah8495
    @aliallah8495 หลายเดือนก่อน

    Waw very nice soon baba xori ko 🌹🌹🌹🌹good luck 2🌹🌹🌹

  • @PerumBahadur
    @PerumBahadur หลายเดือนก่อน

    के दामि छ गित

  • @vikramkathayat1883
    @vikramkathayat1883 หลายเดือนก่อน

    अति सुन्दर सोर छ बहिनीको

  • @rambahadurbc5906
    @rambahadurbc5906 หลายเดือนก่อน

    मान्छे पनि राम्री गीत पनि एकदम राम्रो लाग्यो

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 หลายเดือนก่อน +2

    अति राम्रो करोड क्लब पुगोस शुभकामना

  • @HastaMagar-kx9rs
    @HastaMagar-kx9rs หลายเดือนก่อน +1

    बहिनीको स्वर राम्रो छ उज्जवल भविष्यको शुभकामना। pen silar लाई धेरै धेरै धन्यवाद बहिनीलाई ल्याउनुभयको मा

  • @GyandndraPariyar-zo5zd
    @GyandndraPariyar-zo5zd หลายเดือนก่อน

    ❤❤❤ शुभकामना छ सांईला मित्र 🤝❣️।जय गित जय संगित ❣️🙏🎤

  • @khatrichhetri837
    @khatrichhetri837 หลายเดือนก่อน

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @viruthapa6048
    @viruthapa6048 หลายเดือนก่อน +1

    Wow nice song❤❤❤❤

  • @ammarbawankadi5425
    @ammarbawankadi5425 หลายเดือนก่อน +2

    Dammixa

  • @ruplalb.k.9851
    @ruplalb.k.9851 หลายเดือนก่อน +2

    दामी छ है सबैले हेरिदिनु होला❤❤❤

  • @user-er6oe4uh4j
    @user-er6oe4uh4j หลายเดือนก่อน

    आहा कति मीठो सोर ❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤

  • @dipakbk5730
    @dipakbk5730 หลายเดือนก่อน

    धेरै धेरै राम्रो गित दादा र नानि काे नानि ❤❤❤

  • @arjunchand3342
    @arjunchand3342 หลายเดือนก่อน +1

    आहा मीठो गित भान्जी !!

  • @LovelyManshing
    @LovelyManshing หลายเดือนก่อน +1

    ❤❤Nice song❤❤

  • @Sani15460
    @Sani15460 หลายเดือนก่อน +1

    उत्कृष्ठ ❤

  • @user-ou8kn7sr1b
    @user-ou8kn7sr1b หลายเดือนก่อน +1

    आहा दामि छ गित

  • @surakshachhetri3713
    @surakshachhetri3713 หลายเดือนก่อน

    टिपिकल सुनौँ सुनौँ लाग्ने सफलता को शुभकामना ल ।

  • @gyanukumar2549
    @gyanukumar2549 หลายเดือนก่อน

    Wow kati mitho geet sarai man xune jati sune Pani sunau sunau lagne geet yasai gari agadi badnu bunu Ani pn saila dai ko ta k kura garnu kunai sabda xain Malai Pani hjur sanga sahakarya garna man xa milxa vane Malai Pani maika dinu hola la dai 🙏❤️❤️❤️❤️♥️♥️♥️♥️♥️❤️♥️♥️♥️

  • @SanjeevSundash
    @SanjeevSundash หลายเดือนก่อน

    ATI ramro sabda Ani sor sabaima nmskar,🙏🙏🙏👍👍

  • @rpshrestha8843
    @rpshrestha8843 หลายเดือนก่อน

    Sita Ram bhai lai pani Badhai ra Dhanyebaad, naya pratibha lai mouka dinu bhayeko ma... Achel S.R. Pariyaar bhai handsome dekhe ko chha.

  • @DillibahadurBohara-l6c
    @DillibahadurBohara-l6c หลายเดือนก่อน

    सबैले माया गर्दिनु होहा सल्यानी नब गाइका बहिनि कृष्ण नेपाली र सल्यानी गायक पि ए न साइला बधाई अनि सफलता को अग्रिम शुभ कामाना है🙏🙏🙏🙏🙏🙏🙏

  • @GunaramGurung
    @GunaramGurung หลายเดือนก่อน

    बैनिको स्वोर सारै राम्रो छ

  • @anilbistapyuthani
    @anilbistapyuthani หลายเดือนก่อน +1

    geet nikai ramro bhako chha badhai chha sabai team lai

  • @sgmvlogs6982
    @sgmvlogs6982 หลายเดือนก่อน

    Super performance keep it up God bless you

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 หลายเดือนก่อน +1

    धेरै राम रो भिडियो गित❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @shankarbktiwari5378
    @shankarbktiwari5378 หลายเดือนก่อน +1

    सारै राम्रो छ है त❤❤

  • @Santosnpnp
    @Santosnpnp หลายเดือนก่อน +1

    Dherai ramro xa hajur haru ko song badai xa Dubai janalai ❤❤❤

  • @PutraJr-n1p
    @PutraJr-n1p หลายเดือนก่อน

    Bau xoriko git ramro x...sunera xorilai support garaun.

  • @user-sv2ge4pr6w
    @user-sv2ge4pr6w 26 วันที่ผ่านมา

    Dami song bau xori ko❤❤❤

  • @sarangpada-yx6uf
    @sarangpada-yx6uf 8 วันที่ผ่านมา

    यस्तै यस्तै मन छुने गाउनु ❤❤❤❤❤❤❤❤❤

  • @indrakhati3465
    @indrakhati3465 หลายเดือนก่อน

    Wow Dami song ❤❤❤❤🌹🌹🌹🌹

  • @birbahadurpun9644
    @birbahadurpun9644 หลายเดือนก่อน

    ekdam ramro cha❤❤❤❤

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko หลายเดือนก่อน +2

    Nice

  • @kamalkc4047
    @kamalkc4047 หลายเดือนก่อน

    सुभकामना छ

  • @BabiNepali-q8n
    @BabiNepali-q8n 18 วันที่ผ่านมา

    ❤❤❤ dami soar xa

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h หลายเดือนก่อน

    आहा ❤❤

  • @binitabudhathoki3262
    @binitabudhathoki3262 หลายเดือนก่อน

    Git dherai dherai ramro x tara subscribers dherai vako TH-cam channel vako vaye dherai ramro chlne thiyo hola git best of luck nanu ani mama ❤❤❤❤❤

  • @RakshyaNepal-hk3rf
    @RakshyaNepal-hk3rf หลายเดือนก่อน +1

    La mero vena baini ko kada ayao hai❤😘

  • @sherbebash6942
    @sherbebash6942 24 วันที่ผ่านมา

    दामि लोक गित

  • @chanrabahadur558
    @chanrabahadur558 หลายเดือนก่อน

    Ow dammi👌👌👌👌