महेन्द्रपत्नी रत्नले भनिन्- ठीक छ सबैथोक ।। An interview with Ratna Rajya Laxmi Devi Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 717

  • @ramrupchaudhary1396
    @ramrupchaudhary1396 5 ปีที่แล้ว +180

    श्री बडा महारानी रत्नराज्य लक्ष्यमि को शिघ्रस्वास्थ्य को कामना गर्द्छु

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 ปีที่แล้ว +132

    यो उमेरमा पनि लठ्ठिको साहारा रैनछ ।खुशिलायो यसरिदेखन पाइयो।

  • @ashapun33
    @ashapun33 5 ปีที่แล้ว +298

    हाम्रो मुमा बडामहारानी ज्यूलाई देख्न पाउँदा धेरै खुशी लाग्यो।वहाँलाई हामी सबै नेपालीको तर्फबाट सु-स्वास्थ्य,दिर्घायुको कामना छ।😍😍😍😍😍

    • @khaltitv4343
      @khaltitv4343 4 ปีที่แล้ว +1

      Bada maharani sarkar lai jay hosh

    • @premalama5043
      @premalama5043 3 ปีที่แล้ว

      आधारनिय नेपालको हाम्रो मुमा बडामहारानी
      ज्यलाई देख्न पाउॅदा धेरै खुशी लाग्यो हामी सबै नेपालीको म आफन वेकैबाट सु - स्वास्थ्य दिघायुको कामना छ।

    • @sitarashahi8763
      @sitarashahi8763 3 ปีที่แล้ว

      @@khaltitv4343 िििििििििििििििििििििििििििििििििरििििििििि

    • @Noknmerr
      @Noknmerr 3 ปีที่แล้ว +5

      Ghanta she is murderer

    • @rajivphuyal655
      @rajivphuyal655 2 ปีที่แล้ว

      =

  • @mespangrai5240
    @mespangrai5240 5 ปีที่แล้ว +96

    धेरै राम्रो लाग्यो भिडियो! आखिर सबै भन्दा बलियो चिज समय नै रहेछ !
    पूर्व महारानी भद्र र शालीन नै लाग्यो !वहा ले परिवर्तन आत्मसात गर्नु भए जस्तो लाग्यो !
    नेपाल लाई स्वतन्त्र र सार्वभौम राख्न वहाको श्रिमान को ठुलो हात थियो नै !

  • @surajsubedi4425
    @surajsubedi4425 5 ปีที่แล้ว +534

    भारतले सिङै देश निल्न खोज्दा राजा महेन्द्रलाई साथ दिने यी महिला को भुमिका नेपालीले चिन्न सकेन।

    • @shivishchhetri4149
      @shivishchhetri4149 5 ปีที่แล้ว +17

      suraj subedi that’s why we are like vedas..

    • @prabinbhandari9761
      @prabinbhandari9761 5 ปีที่แล้ว +17

      I feel like she is the mother of our Nation

    • @snehasneha1260
      @snehasneha1260 4 ปีที่แล้ว +8

      Yaah u're write😦

    • @theimmortalkaaligorkha6194
      @theimmortalkaaligorkha6194 4 ปีที่แล้ว +7

      K UHAAAA REAL KAI KING BIRENDRAKO AAMA HO RAW?

    • @sandippoudel9950
      @sandippoudel9950 4 ปีที่แล้ว +7

      @@theimmortalkaaligorkha6194 birendra ko navanam. Gyanendra ko chai ho

  • @prashantzofficial120
    @prashantzofficial120 5 ปีที่แล้ว +329

    मुमा बडामाहारानी सरकारको दर्शन बल्ल पाइयो।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @sushilak.c4212
      @sushilak.c4212 5 ปีที่แล้ว +3

      Utube waalale jasko pani darsan garauxan.

  • @biplovepoudel70
    @biplovepoudel70 5 ปีที่แล้ว +67

    नेपाल मा बसेर नेपाली डाक्टर सग नियमित परामर्श लिइ रहनु हुने हाम्रो बडा महारानी मुमा प्रति मेरो उच्च सम्मान छ । आजको नेता र महारानी मा के नै सोच बिचार छ र 😞😞सबै देश को ढुकुटी सक्ने मात्रै छन् । महेन्द्र सरकार बास्तबमा हिरो हो पुर्व पिश्मम राजमार्ग,मठमन्दिर,बाटो,,नेपाल को एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल WowowwWw तो समयमा पैसा कम भएनि भ्रष्टचार नगरि मेरै देश भनि बिकास हुन्थ्यो । आज मेरो देश ले हजुरलाई Missing गरो 😞😞😞😞😞😞😞

  • @chakdeamerica
    @chakdeamerica 5 ปีที่แล้ว +332

    I am in tears that our Queen is living such an ordinary and simple life and politicians are living life of luxury and Royal family.

    • @nijgadh
      @nijgadh 5 ปีที่แล้ว +5

      😓😥😥😥😥😥😥😥😥

    • @mjpufgamming609
      @mjpufgamming609 5 ปีที่แล้ว +3

      AB D tyaskai lagi ta hatayeka holan ahile gariraaxan

    • @upasanashrestha6313
      @upasanashrestha6313 5 ปีที่แล้ว +2

      so true ...a real queen

    • @peacelove4809
      @peacelove4809 5 ปีที่แล้ว +5

      That’s fine don’t worry just hold that thought and forward it to your kids to focus on simplicity, humility and accomplishment and not on making money and getting certificates.. jai Nepal

    • @jenifor5527
      @jenifor5527 4 ปีที่แล้ว +1

      K garne ta aafanai nati gyanendrakob uddi napugepaxi

  • @ho451
    @ho451 5 ปีที่แล้ว +24

    मुमाबडामहारानी लाई देख्न पाउदा आफुलाई भाग्यमानी महसुस गरिरहेको छु । धन्यबाद मिडियाकर्मि साथिलाई, टाढै बाट भएपनि उहॉको दर्सन गर्ने अबसर पाईयो ।

  • @arunkhatri5383
    @arunkhatri5383 5 ปีที่แล้ว +55

    श्री ५ महेन्द्रसितको किस्सा उहाँको देशभक्तीको गाथा,श्री ५ महेन्द्रको जीवनशैली सबै स्मरण उहाँसंग छ।एउटा परिबर्तनको ज्युदो इतिहास उहाँ अनि पत्रकार मैयाँले हाइ प्रोफाइललाई कसरी अन्तरबार्ता लिने सिक्नु।बेलायती महारानी एलिजाबेथ बढी इज्जत गर्छु म रत्न सरकारलाई। जय होस।

  • @madhurai2962
    @madhurai2962 5 ปีที่แล้ว +64

    🇳🇵🇳🇵देश र जनतालाई केहि भन्न चाहनु हुन्छ? भनेर सोध्नु पर्थ्यो नी.. पत्रकार ज्युले नसोध्दिदा उहाँ को राष्ट्र प्रतिको बिचार सुन्न बाट हामी सम्पुर्ण नेपाली बन्चित हुनु पर्यो। नेपाली राजनीति लाई नजिक बाट भोगेको ब्याक्ति भयकोले उहाको इन्टरभ्यु नेपालीहरुको निम्ती ज्यादैनै महत्व राख्दछ। त्यसैले सम्भव भय पुनः एक पटक इन्टरभ्यु लिनुहुन अनुरोध गर्दछु। बडामहारानी मुवा हजुर को स्वास्थ्यलाभको कामना गर्दछु।🇳🇵🇳🇵🇳🇵

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +101

    मुमा बडामहारानी को जय होस् ९२ जन्मोत्सवको शुभकामना 🌺🎂🎂🌺🙏🙏🇳🇵🇳🇵

  • @logos7833
    @logos7833 5 ปีที่แล้ว +155

    पत्रकार महोदय, जन्मोत्सव हो। जन्म जयन्ती होइन।
    देहान्त भइसकेकाहरुको जन्म जयन्ती मनाइन्छ।।।
    श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह ज्यूको ९२औं जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।

    • @uniquephoto1593
      @uniquephoto1593 5 ปีที่แล้ว +3

      Perfect .. #_respect

    • @sbkingdom714
      @sbkingdom714 5 ปีที่แล้ว +2

      Dherai ramro vannu vayo tapai la
      #respect

    • @dhanupurja4521
      @dhanupurja4521 5 ปีที่แล้ว +2

      Patarakar pani thulai manchay ko aafanti holin nita ......

    • @sukdevgiri9899
      @sukdevgiri9899 4 ปีที่แล้ว

      Yes remember that

    • @marshallymbu9646
      @marshallymbu9646 4 ปีที่แล้ว

      BIC NEPAL qqq

  • @nareshprajapati7524
    @nareshprajapati7524 5 ปีที่แล้ว +34

    श्री ५ मुमा बडा महारानी को शु स्वस्थ को भगवान श्री पशुपतिनाथ सङग प्रार्थना गर्दछु ।

    • @bhuvanmansingh4841
      @bhuvanmansingh4841 9 หลายเดือนก่อน

      के ढुंगाको मूर्तिमा परमेश्वरको वास हुन्छ र? के पशुपतिले आफैलाई सुरक्षित राख्न सकिएला ? सुन चारी, हिरा चोरी, अनि यहॅा भएका खजाना बचाउन सकिएला ? जो आकाश र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ, जसले समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, जो सधैँ वफादार रहनुहुन्छ ।
      छ दिनमा पृथ्वीको सृष्टिको वृतान्त:
      पहिलो दिन: उज्यालो; दिन र रात
      दोस्रो दिन: अन्तर
      तेस्रो दिन: सुक्खा जमिन र वनस्पति
      चौथो दिन: आकाशका ज्योतिहरू
      पाँचौँ दिन: माछा र चराहरू
      छैटौँ दिन: जमिनमा बस्ने जीवजन्तु र मानिस

  • @arjunthapa8131
    @arjunthapa8131 5 ปีที่แล้ว +8

    श्री रत्न राज्य लक्ष्मि देबि साह प्रती सम्मान गर्दै वाहा को स्वास्थ्य सदा सदा कुसल मङ्गल रहि रहोस

  • @chakdeamerica
    @chakdeamerica 5 ปีที่แล้ว +135

    I didn't like addressing our Queen Mother like an ordinary citizen. In history of Nepal she will be known as Her Majesty Queen Mother

    • @janurai7738
      @janurai7738 5 ปีที่แล้ว +8

      teita malai pani sahrai namitho lagyo patrakar le hamro desh ko raajmata sanga kura garda thado vasa prayog gareko man parena asabhya bhayo

    • @sabinkc7504
      @sabinkc7504 5 ปีที่แล้ว +1

      Yes kasto dhado boli bolna somat pani navako jasto

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +4

      सत्ते भनेको सत्तेनै हो अहिले 92 बर्ष पुग्दा पनि कति तन्दुरुस्त अनि आफै हिड डुल गर्न सक्ने भगवान ले उहाँ माथी सधैब कृपया दृस्ठि राख्नु हुन्छ भन्ने पूरा बिस्वास छ

    • @elizahumagain2685
      @elizahumagain2685 5 ปีที่แล้ว +1

      Tehi taw, tetro thulo thulo doctor haru le testo sistachar sahit boliraakhseko xa, but yo you tuberni le Rani sanga boleko tarika, ani lack of homework.

    • @Noknmerr
      @Noknmerr 3 ปีที่แล้ว

      She is murderer

  • @ArjunBohara
    @ArjunBohara 5 ปีที่แล้ว +139

    रत्न सरकार देशको ज्युदो ईतिहास होइबक्सिन्छ । दरबार हत्याकाण्डको बारे मा उहाँ लाई जति कसै लाई थाहा नहुन सक्छ । उहाँ लाई सिघ्र स्वास्थ्य लाभको कामना । 🙏🙏🇳🇵🇳🇵

    • @tekbranaranamagar2081
      @tekbranaranamagar2081 5 ปีที่แล้ว +4

      उहाको स्वास्थय ठिक नभएर दरबार हत्याकान्ड को हत्यारा पत्ता न लागेकैहो त ???

    • @saugamtamang2722
      @saugamtamang2722 5 ปีที่แล้ว +4

      दरबार हत्या काण्ड को बारेमा उहाँ लाई थाहा रछ र त हत्यार लाई समतेर थुनेको होला हावा हावा कुरा गर्छ ?

    • @nabinadhikari62
      @nabinadhikari62 5 ปีที่แล้ว +2

      यी अामैलाइ हत्याकान्डकाे वारेमा थाहा भएकाे भए संभवत रारामा डुवाइसकेका हुनेथिए सक्कली हत्यारा पारस र ज्ञानेन्द्रले ।

    • @aester6149
      @aester6149 3 ปีที่แล้ว +1

      @@nabinadhikari62 Oie bahun jpt kura nakara ta. Praman xa vanne dekha navaye tero mukh banda rakh.

    • @nabinadhikari62
      @nabinadhikari62 3 ปีที่แล้ว

      @@aester6149 सत्य कुरा त टपरे काठा काट्टेहरूलाई पच्दैन | त्यसैले त पनि चुप लाग | तेरो बाउले कोरोना लगाई देला |

  • @kcvishal
    @kcvishal 5 ปีที่แล้ว +48

    Rajmata KO jay hos
    Sarkar KO jay hos
    Live long and stay healthy your Highness

  • @crossover3355
    @crossover3355 5 ปีที่แล้ว +37

    Queen mother is the epitome of love(she requested to stay back in an isolated corner of the palace in memories of her late husband King Mahendra, living a frugal, yet decent life, something we all should ponder and take notes. P.S. I'm not pro-monarchy or Communist.

  • @jibanbahadurbudhathoki5882
    @jibanbahadurbudhathoki5882 5 ปีที่แล้ว +56

    धर्म छ बिबेक छ उहाँ लाई भगवान ले साथ दिनु भयको

  • @LaxmiXetri-l7k
    @LaxmiXetri-l7k 20 วันที่ผ่านมา

    Wow super Aama buba haru so cute hajur haru 🙏🙏🥀🥀🌹🌹💐🌺🌱🌿💯💯💯💯💕💕💕💕💕💕💕💕💞💯💯💕

  • @logos7833
    @logos7833 5 ปีที่แล้ว +18

    पत्रकार महोदय,
    शिर्षक-सम्बोधन गराई अलिक मिलेन् जस्तो लाग्यो।
    शाह वंशीय परिवारको यो देश प्रति ठूलै योगदान छ। हामी नेपालीहरुले त्यो ऐतिहासिक गुण कहिल्यै बिर्षनु हुन्न, भलै राज संस्था हटोस्। ब्यवस्था परिवर्तन र रक्त क्रान्तिले के परिवर्तन भयो र यो देशमा???
    राजपरिवार त कमसेकम जनताका आस्थाका धरोहर त थिए,... आज हेरौं त यो देशका नेताहरुलाई ... देशलाई कङगाल बनाई सके।
    देशको सार्वभौमिकता नै गुम्ने खतरा भईसक्यो। अब त हामी नेपाली जनताले बाध्य भएर भन्नु पर्ने भईसक्यो, "राजा आऊ देश बचाऊ" ...
    नेताहरुलाई यो देशको माया पटक्कै छैन्, कसरी हुन्छ देशको ढुकूटी दोहन गर्न पाए भयो।

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 5 ปีที่แล้ว +1

      हे स्वाभिमानी नेपाली ! धने छ !

  • @santoshbista79
    @santoshbista79 5 ปีที่แล้ว +37

    God bless you royal highness i don"t know why when i listen to your voice i feel cry myself any way i pray for your long healthy life take care.bye

  • @kuberdhungana8970
    @kuberdhungana8970 ปีที่แล้ว +2

    स्वास्थ लाभको कामाना छ सरकार

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa 10 หลายเดือนก่อน +1

    After GOD;
    The Only Hope of Future and Better NEPAL.
    मुमा बडामाहारानी सरकार दर्शन,
    Huge Respect, Hope and LoVE

  • @roshanlama1503
    @roshanlama1503 5 ปีที่แล้ว +5

    पहीलो चोटि देखन पाय महारानी जीलाइ अती खुशी लागयो सुभ कामना हजुरलाइ

  • @royalhhm89
    @royalhhm89 4 ปีที่แล้ว +16

    As for me as a foreigner, I really feel sorry to hear that Queen dowager has been living in ordinary lifestyle without luxury. I remembered that HM mahendra and HM ratna are one of popular royal idols in old time. Seeing in ordinary lifestyle in nowadays is really heart touching. 😭😭

    • @gudmorning2871
      @gudmorning2871 3 ปีที่แล้ว

      You don't know that bad people always live very long age and good people always live very short periods of time,,, same as that,,,,

  • @omtribe5693
    @omtribe5693 5 ปีที่แล้ว +48

    She is the living history of golden era of Nepal. I wish Her Majesty Queen Ratna to have a healthy and wonderful life ahead.
    Jai Desh, Jai Nepal.

  • @symonbhandari402
    @symonbhandari402 5 ปีที่แล้ว +16

    nice to hear tht royal highness ratna rajya laxmi devi shah is fully fit n fine,god bless u ...

  • @i.jenish
    @i.jenish 11 หลายเดือนก่อน +1

    God save the queen 👑 ratna her majesty

  • @rajnisinghsilwal6151
    @rajnisinghsilwal6151 5 ปีที่แล้ว +46

    हाइ प्रोफाइल मा कसरी कुरा गर्ने भन्ने थाहै रहेनछ पत्रकार ज्यु लाई ,सहारै दुख्ख लग्छ जब यस्ता स साना कुरामा पत्रकार हरुको गदबदी देख्दा

    • @cr-7943
      @cr-7943 3 ปีที่แล้ว +2

      यस्तै हुन हजुर नैतीक शिक्षा नपढेका हरु ।
      जनसंख्या विषय पढेर पत्रकारीता गर्ने ।
      अर्थशास्त्र विषय पढेर विज्ञान पढाउने ।
      नेपाली विषय पढेर बैंकमा जागीर खाने ।
      गणित विषय पढेर खाडीमा बालुवा चाल्ने । अंग्रेजी पढेर सामाजीक पढाउने 😁😁😁 ।

    • @sauravluitel961
      @sauravluitel961 3 ปีที่แล้ว

      Tae vaneko yo patrakar ko boli k sochxe yesle afule afulai

    • @tejprasadtejprasad7322
      @tejprasadtejprasad7322 4 หลายเดือนก่อน

      Tai ta

  • @tejprasadtejprasad7322
    @tejprasadtejprasad7322 4 หลายเดือนก่อน

    Thank you dr.❤❤❤

  • @sp2360
    @sp2360 5 ปีที่แล้ว +33

    Raja Rani vaneko desh ko bau ama ho, bau ama le chora chori ko kaile naramro sochdainan.
    Yo Neta Haru tuppo Bata ako le kaile ramro garenan desh Lai.

  • @padamkumarthapa7606
    @padamkumarthapa7606 5 ปีที่แล้ว +40

    I am very proudly to her majesty Queen mother Ratna Rajya Laxmi Devi Shadev. Long live our great Queen, the nation and people. Salute. Regardless my message.

  • @श्रीश्रीमणाल
    @श्रीश्रीमणाल 5 ปีที่แล้ว +1

    भिडीयो राम्रो लाग्यो

  • @Pluto-ic4dj
    @Pluto-ic4dj 5 ปีที่แล้ว +41

    Wish If king mahendra was still alive!... i just pray to god that may he get reincarnated!🕉
    And prayers to her royal highness queen mother for her long,healthy and happy life!

    • @arunjain5375
      @arunjain5375 4 ปีที่แล้ว +1

      But we Janata are still alive dear.... I am happy to see our Raj mataji

    • @Pluto-ic4dj
      @Pluto-ic4dj 4 ปีที่แล้ว +4

      @@arunjain5375 yes....we hope now all nepalese will come together to bring back our royal family and hindu rastra...bhrastcahris, deshdrohis and foreign agents has made our country sick

  • @travxplore
    @travxplore 5 ปีที่แล้ว +27

    ''Pasupatinath le Rakhshya Garun Your Royal Highness''! Patrakar lai suggestion - Last ma kichikka parera dhanyabaad dine thau ma ''Swasta Lab ko kamana'' garda kasto ramro suninthyo hola! Do preparation before taking interview with high profile personals!

  • @rajendrashrestha6725
    @rajendrashrestha6725 5 ปีที่แล้ว +18

    King Mahendra was a king and she was a queen and they are idol to this country .......not like this politician

  • @tejprasadtejprasad7322
    @tejprasadtejprasad7322 4 หลายเดือนก่อน

    Mother queen
    Muwa kai dekhda khusi lagyo❤❤❤❤

  • @binode8
    @binode8 4 ปีที่แล้ว

    शुभकामना र शूस्वास्थ यि दुई डाक्टरहरू ले पुर्याऐको देख्दा संतोष लाग्यो जुन रानी लाई बाल्यकाल देखि जनता ले देखेको मिलाएर फेरि म जस्तो ले देख्न पाऊदा अत्यन्त खुशि लाग्यो र मीडिया र डाक्टरहरू मा धन्यबाद

  • @cmcreation6176
    @cmcreation6176 5 ปีที่แล้ว +3

    राज माता रत्न राज्य लक्ष्मी ज्यु को जय होस

  • @kbckbc-g4e
    @kbckbc-g4e 5 หลายเดือนก่อน

    Great Sir ! We are proud of you !

  • @sangyeblontamang6407
    @sangyeblontamang6407 5 ปีที่แล้ว +15

    Long life queen mother 👸🏼 after seeing her i started missing our beloved king and his family❤️

  • @anusthabhardwaj6073
    @anusthabhardwaj6073 5 ปีที่แล้ว +14

    ९२ औ जन्मोत्सव होला जन्म जयन्ति रे यार
    खुस्केट पत्रकार ।।।

  • @nishchhalpreetiwal8856
    @nishchhalpreetiwal8856 4 ปีที่แล้ว +1

    यी बृद्ध आमाको दिर्घायु तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामनाको अभिव्यक्ति छ मेरो ! कार्यक्रम उत्पादक, प्रस्तोता तथा पत्रकार : निश्छल प्रितीवाल ।

  • @unknownme4057
    @unknownme4057 5 ปีที่แล้ว +21

    I wish a prosperous health ahead to Queen Mother. #Royal_Salute

  • @binabina7708
    @binabina7708 7 หลายเดือนก่อน

    नेपाल र नेपाली जनताकाे सान हुन राजा महेन्द्र शाहा । उहाँलाई सफल कनाउन सहयाेग गर्ने महारानी रतना राज्यलक्ष्मि शाहालाईपनी अाम जनताले सम्मान गर्नुपर्छ । जय देश जय नरेश ।

  • @ghamandashahi7164
    @ghamandashahi7164 3 ปีที่แล้ว

    धेरै खुसी महशुस भयो।

  • @bidur4469
    @bidur4469 11 หลายเดือนก่อน

    didiko bansha swaha banayera aafno bansha jogauna safal mahan naari koti koti pranam.🙏🙏

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 10 หลายเดือนก่อน

    नेपाल र नेपाली लाई असाध्य माया गर्ने ।।र अब कहिले पनि पाउन न सक्ने श्री ५ महेन्द्र सरकार र मुमा ।। सबै ले चिन्नु र बुझ्मु जरुरी छ।।

  • @arjunthapa8131
    @arjunthapa8131 3 ปีที่แล้ว

    रत्न राज्य देस कै एतिहासिक ब्यक्तितो हुनुहुन्छ वाहा को दिर्घायु जीवन स्वोस्थ रहि रहोस भनेर कामना हर्दछु

  • @rajanshrestha
    @rajanshrestha 3 ปีที่แล้ว +1

    Jay hos muma badamaharani ratna rajya laxmi shah ko hamro nepal ko shan

  • @jitnarayankattel5638
    @jitnarayankattel5638 3 ปีที่แล้ว

    बच्चु कैलासका गीतहरु जति सुन्यो फेरि सुन्न मन लागिहाल्छ। सबैगीतहरु मर्मस्पर्शीछन तर ती मध्ये" ह्दय भरिको....." चैँ मेरो रगतसितै मिलेको छ। जीवित हुनुहुदो रहेछ बल्ल खुशी लाग्यो।

  • @muktiprasadoli5736
    @muktiprasadoli5736 5 ปีที่แล้ว +4

    महारानी सरकारको जय होस।

  • @himalthapa6848
    @himalthapa6848 5 ปีที่แล้ว +4

    मुमा बडामहारानी ज्युको धेरै पछि दर्शन भयो।उहाको जय होस।

  • @wildlensbysuvas
    @wildlensbysuvas 5 ปีที่แล้ว

    हजुरआमा लाई देखेर खुसी लाग्यो । thank you ।

  • @jhanjatthapa2182
    @jhanjatthapa2182 5 ปีที่แล้ว +2

    पहिले तनहुँ मनपाङ्ग र अहिले तनहुँ म्याग्दे गाउपालिका ६ बोहोरी बोट मा अवस्थित श्री रत्न माध्यमिक विद्यालय जहाँ मैले लेख्न पढ्न सिके। उहाँकै नाम बाट राखिएको विद्यालय श्री रत्न माध्यमिक विद्यालय , आज यसरी देख्न पाऊदा म एकदम भाग्यमानी।।

  • @shyamgautam7251
    @shyamgautam7251 3 ปีที่แล้ว +1

    भारतले नेपाली सार्बभौमिक्ता लाई हेप्दा महेन्द्र सरकार कि सहयात्री बडामहारानि को चट्टानि साथ को उच्चमुल्याङ्गकन गर्दै मौसुफको उचित सम्मान रेखदेख औषधि उपचार हुनुपर्छ !!

  • @Hwywaassup
    @Hwywaassup 3 ปีที่แล้ว +1

    Bada maharani ko darsahn payaera khusi lagyo😊

  • @nirmallama2582
    @nirmallama2582 5 ปีที่แล้ว +23

    Long live our Nepali queen....happy birthday to you...muma bada maharani...
    🙏🙏🙏🙏🙏🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 9 หลายเดือนก่อน

    स्वास्थ्य लाभ को कामन बधाई ❤

  • @surajbhujel96
    @surajbhujel96 5 ปีที่แล้ว +1

    धन्यवाद DeshSanchaar TV लाई मुमा बडामहारानी को दर्शन गराई दिनु भयेकोमा🇳🇵🇳🇵🇳🇵

  • @morrisboat4662
    @morrisboat4662 5 ปีที่แล้ว +6

    I can’t even see in this stage
    Long live royal family..
    we need you.. 🙏🏻🙏🏻🙏🏻

  • @Rk-ow8vb
    @Rk-ow8vb 5 ปีที่แล้ว +2

    अली राम्रो रास्ट्रीय स्तरको मीडिया गयर मिठो अन्तरबार्ता गरेको हेर्न मन लाग्यो अली लामो समयको होस।

  • @GokarnapunGokarnapun
    @GokarnapunGokarnapun 6 หลายเดือนก่อน

    मुमा बदामहारानी रत्न को स्वास्थ लाभको कामना

  • @yadavrana8341
    @yadavrana8341 5 หลายเดือนก่อน

    Jaya hos dirghayu hos❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sobinsonrana671
    @sobinsonrana671 5 ปีที่แล้ว +3

    God bless हाम्रो बडा माहारानी जियूको स्वास्थ ।

  • @diksharai2171
    @diksharai2171 3 ปีที่แล้ว +1

    Jai hos hajur bada महारानी....
    Jai Naresh jai Nepal 🇳🇵 🇳🇵 🇳🇵

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 2 หลายเดือนก่อน

    Respect ❤❤ get well soon ❤❤❤ our nation mother's 🙏 ❤️ 🎉

  • @balajukarate-doacademynepa7349
    @balajukarate-doacademynepa7349 4 ปีที่แล้ว

    मुमा बडामाहारानी रत्न राज्यलक्ष्मी देवी शाहज्यु हजुरको कुरा कति मीठो छ, १०० बर्ष पुग्न्नी उमेर हुँदा पनि निरोगी सफा सुघर देखिबक्सेको छ, हामी सबै नेपालीको ईतिहास सु-स्वास्थ्य,दिर्घायुको कामना~~भगवानले रक्षा गरुन~~

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 2 ปีที่แล้ว

    देश भक्त राजा महेन्द्र धर्म पत्नी रत्न राज्य ज्यु सर्कार को जय होस सदा सदा।

  • @ranamanumagar7644
    @ranamanumagar7644 3 ปีที่แล้ว

    मुमा बदा महारानी जय होस र सिघ्र स्वथये को सुभ कामना

  • @anitaupadhyay6599
    @anitaupadhyay6599 4 หลายเดือนก่อน

    indrarajay laxmi ramro ❤❤❤

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 5 ปีที่แล้ว +53

    सम्मान गरि बाेल्न नजान्ने पत्रकार

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว +1

    उहाँको स्वास्थ्य सधै राम्रो होस ।

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 ปีที่แล้ว +2

    उहाँको interview लिनु पर्यो र हाम्रो देशको इतिहासको बारेमा सबै नेपाली सामु पुर्याउनु पर्यो

  • @ranjansimkhada1127
    @ranjansimkhada1127 4 ปีที่แล้ว

    Thank you so much deshsanchar midea

  • @minthapa3483
    @minthapa3483 4 ปีที่แล้ว

    बैनि धन्यवाद छ हजुरलाई मुवाबडामाहारिनि ज्यु लाई देखाउनु भयाे र हामी सबै ले हेर्ने माैका पाईयाे

  • @robbinshahi4708
    @robbinshahi4708 5 ปีที่แล้ว +2

    Mero aakha rasayo yo video Le, it's so hurt and painfull hamro Maha Rani 😇😇 God Blessed Royal Family

  • @sundarsingh92
    @sundarsingh92 3 ปีที่แล้ว +1

    We are grateful to you for uploading such a wonderful video. I wish a great health to her royal highness .

  • @dipengurung235
    @dipengurung235 5 ปีที่แล้ว

    Dherai ramro report..
    Huge respect to muma bada maharani...

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว +5

    मुमा बडामहारानीको शिघ्र सुस्वास्थ्यलाभको कामना

  • @sharadpratapsingh541
    @sharadpratapsingh541 5 ปีที่แล้ว +11

    Long live Her Majesty Queen Mother

  • @umeswsm
    @umeswsm 5 ปีที่แล้ว +15

    Long live our queen

    • @kamalbudhathoki254
      @kamalbudhathoki254 4 ปีที่แล้ว +1

      Raja prithivi n trivuban Mahendra n birendra dherae ramra raja thiy sabae lai nepali janta bata sardanjali xa sadhae samjhana xa as ma pani raja Mahendra ra birendra shah lae nepali janta bata koti 2samjhana xa dhukha lag xa k gar nu hjr ma mare ko vay ma lae dhukha thiy na birendra sarkar ko ghat na le din rat aakha ma aasu bagi rahan xa

  • @jayshambho6112
    @jayshambho6112 4 ปีที่แล้ว

    सम्पूर्ण नेपालीहरु काे मुमा ।
    मुमा काे जय होस्

  • @Kubotahonda5
    @Kubotahonda5 5 ปีที่แล้ว

    क्ष्री ५ मुमा बडामहारानि रत्न राज्य लक्ष्मी शाहको सुस्वास्थ सदैव राम्रो होस । ❤️👏🏽🙏 मुमा बडामहारानी को भिडीयो मा भए पनि दर्शन गर्न पाईयो । म ७ बर्ष को हुंदा उंहा हरू लाई हाम्रो त्यो बेला को बालमन्दिर स्कुल मा भेटन पाएको आज पनि झलझली याद आंउछ , 1978 thank you 🙏 for uploading

  • @shyamkhadka6519
    @shyamkhadka6519 2 ปีที่แล้ว

    राजा महेन्द्रले बनाएको त्यस्तो देश अहिले कस्तो भयो भन्ने देखेर सबैभन्दा बढी कसैको मन पोल्दो हो भने त्यो रानी रत्नको हो 😔

  • @rodanmahara143
    @rodanmahara143 ปีที่แล้ว

    समय ले यति सम्म मान्छे लाई गिराउदो रहेछ ।एक देश को सम्मानिय बडामहारानि ज्यु सङ लिनु भए को कुरा कानी मन परेन 😥😥दरबार बाहिर कि रानी मा जे-जस्तो पढ्नेमौका पाए पनि ,महारानी ज्यु लाई यसरी देख्न पाउनु मेरो पनि सौ-भाग्य नै हो 🙏🙏🙏🙏🇳🇵सिग्र स्वास्थ्य लाभ को कामना🙏🙏❤️

  • @yogeshjungbhattarai4517
    @yogeshjungbhattarai4517 5 ปีที่แล้ว +10

    we love u forever royal family ❤️

  • @dhanismasanu5023
    @dhanismasanu5023 4 ปีที่แล้ว

    श्री ५बडा महारानी ज्यु को स्वास्थ्य लाभको कामना

  • @bishankagrawal2948
    @bishankagrawal2948 5 ปีที่แล้ว

    Dherai dherai dhanyavaad video ko lagi

  • @dilraj1497
    @dilraj1497 5 ปีที่แล้ว +7

    नारी अर्थात अामा ,माता सृष्टि को जननि हो ।

  • @samirbudathoki1995
    @samirbudathoki1995 ปีที่แล้ว

    Long live queen ratna rajya laxmi devi shah ❤❤❤ and family

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 ปีที่แล้ว +1

    दुरदर्शी नेपालको क्रान्तिकारी शासक राजा महेन्द्रको रानी मुमा बडामहारानीलाई पहिलोपटक देख्न पाइयो भिडियोमा ! कति स्वस्थ यो उमेरमा पनि ! भगवानले कल्याण गरुन !

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว

    जे जस्तै भएपनी बडामहारानी हो यो देशको सासकको अर्धाङ्गिनी हो । राजसस्थाले यो देश बनायो त्यसैले जनताले सदैब उच्छ सम्मान गर्नुपर्दछ भन्ने लाघ्छ । मुमा बडामहारानीको सदैब स्वास्थ लाभको शुभकामना ।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 ปีที่แล้ว

    मुमा लाई दण्डवत स्वास्थ्य लाभकाे शुभकामना

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 ปีที่แล้ว +1

    श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवि शाह कि जय! जय!! जय!!!
    जय नेपाल !!!

  • @rammagar2945
    @rammagar2945 3 ปีที่แล้ว

    वहाँ लाई सुभकामना ट्क्र्याउदै! अन्तरबार्ता लिई जनता को सामु चिनाउनु पर्यो!

  • @nepaldarshan7064
    @nepaldarshan7064 5 ปีที่แล้ว +1

    kati maan dukcha hola waha ko ahile ko desh ko awastha dekhera.
    long live our pride muma badamaharani sarkar 😍😍

  • @romanreign2041
    @romanreign2041 5 ปีที่แล้ว +4

    Sarkar ko jai hos 💟💟💟