युवराज दिपेन्द्र,श्रुति र निराजनलाई दरबारमै पढाउने गुरु Rambabu Subedi को सम्झनामा राजदरबार र घ टना।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • #Rhythmonlinetv #dipendrabirbikramshah #nepalroyalfamily
    Guest :- Ram Babu Subedi
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

ความคิดเห็น • 253

  • @geetakharal1167
    @geetakharal1167 ปีที่แล้ว +71

    गुरुप्रति हार्दिक नमन 🙏🙏 यस्तो इतिहास मुखै बाट प्रस्ट सुन्न पाउदा आज सारै आनन्द लाग्यो , र फेरि एक फेर त्यो परिवारलाइ हार्दिक हार्दिक श्रध्दाञ्जलि 🙏🙏🙏🙏🙏

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 ปีที่แล้ว +100

    प्यारो राजारानीको याद दिलाउने यो अन्तर्वार्ताको लागि मुरी मुरी धन्यबाद!

  • @krishnabahaduradhikari9235
    @krishnabahaduradhikari9235 ปีที่แล้ว +38

    सर नमस्कार
    श्री शौभाग्योदय मा बी लमजुंग मा ३०३२/३३ साल तीरको हजुरकोबिद्यार्थी म। हजुरलें पड़ायेको नेपाली कबिता र नेपाली साहित्य ज़्यादई प्रसमसनीय थियो। आज हजुरलाई क़रीब्व ४७ बर्ष पछी टेलीविजन मा देखन पाऊँदा ज़्यादई खुसी लाग्यो। धन्यवाद टेलीविजन कर्मी बैनी लाई

  • @sabimewahang
    @sabimewahang ปีที่แล้ว +60

    सर हजुर को मीठो मुस्कान साथै बोली चाली कति सब्य र सरल नमन छ हजुर लाई 🙏

  • @talukhai3972
    @talukhai3972 ปีที่แล้ว +30

    कति सुन्दर वर्तलाप .. धेरै राम्रो लग्यो 💐

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +35

    रामबाबु गुरु प्रती हार्दिक नमन ! भाग २ को प्रतीक्षा मा छु।।।

  • @deepakmoon5615
    @deepakmoon5615 ปีที่แล้ว +38

    राम बाबु सुवेदी सर लाई प्रणाम अनि कार्यक्रमको प्रस्तुतिको लागि सम्पदा लिम्बु बहिनी र यस च्यानल युनिट लाई हार्दिक धन्यवाद!

    • @dilkumarililmbu3820
      @dilkumarililmbu3820 ปีที่แล้ว +2

      Thank you sampada baini ra karyakramka sabai team lagayet ram babu subedi sirlai hamra vagawan rupi rajarani rajpariwarko barema kehi satya kura sunna pauda khusi lagyo thank you so much sampada bainilai ajai next videoko herna pau ra yo hatyaraharulai vagawanle dhilai vayeni sajay diyeko Hos sunna pau 🙏🙏

  • @sharmistharai5518
    @sharmistharai5518 ปีที่แล้ว +6

    Rythem Online TV को investigative journalism ले यस बिषय वस्तुमा महक्वपूर्ण बूदाहरूका खुलाउन सफल !

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 ปีที่แล้ว +13

    प्रस्तोता नानीलाई धेरै धेरै धन्यवाद !!

  • @siwanidangi8277
    @siwanidangi8277 ปีที่แล้ว +70

    साच्चिकै आनंद आउछ हाम्रो भगवान राज परिवारको बारेमा सुन्न पाऊदा 😭🙏 अब भगवान हाम्रो राज परिवारलाई न्याय दीनु 😭🙏 हत्याराको सत्यानाश होस हत्याराको सन्तानले कहिले सु:ख नपावस भगवान 😭🙏 लिम्बु बहीनिलाई मुरी मुरी धन्ने बाद हाम्रो भागवान राज परिवारको बारेमा भीडीयो अस्किनु भाकोमा ❤️❤️ अब बिस्तारइ दरबारमा कस्ले गोली चलायो कसरी हाम्रो भगवान मारे थाह हुन्छ ।

    • @enslaveddragneel9493
      @enslaveddragneel9493 ปีที่แล้ว

      [++0 c

    • @saimanasilwal2483
      @saimanasilwal2483 ปีที่แล้ว +1

      😊😊😊😊😊😊

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

    • @dineshpoudel7638
      @dineshpoudel7638 ปีที่แล้ว +2

      @@rajbhaigurung2883 Dherai nabol khate! Tai holas madhese. Gurung hos vandaima Nepali hos vanna mildena. Ta dhoti hos. Nepali ko lagi vagwan jasto Rajaharu le j garnuvatheyo tesko barema tha navai bolni khate; Tero ni vansa nas hos. Ja brahman ko srap talai.

    • @bishalrana7650
      @bishalrana7650 ปีที่แล้ว

      ​@@rajbhaigurung2883Jpt bolchas sala ghora ka dass

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 ปีที่แล้ว +5

    संपदा बहिनी तपाईलाई धेरै धेरै धन्यबाद छ । अस्ति आशिष सरको कुरा पनि सुन्यौ आज पनि सुनियो । तपाईको अनतरबार्ताहरू बाट धेरै सत्य र तथ्य कुराआयो । जुन हवादारी होइनन । त्राजसंस्था भनेको कम्तिमा रामचन्द्र पौडेल जस्ता लेण्डुपे त न होलान ! अहिले तराईमा बितरण भइरहेको नागरिकता का घट्नाहरू बाट भएका कुरा सुन्दा नेपाल के होला ?
    हुन त म राजाबादी होइन मन पनि पर्दैनथ्यो ।
    तर या कुरा सुन्दा सझदा र बिगत का राष्ट्रपति हरू र बर्तमान राष्ट्रपति लोभी , लुब्धो , निकम्मा रामचन्द्र पौडेलको बिगत र बर्तमान क्रियाकलाप हेर्दा दिक्क लागेर आउछ !
    यस्ता लुम्जडी स्याल राष्ट्र प्रमुख हुनु भन्दा बरू खान्दानकै राजा ठीक रहेछ । नेपाल र नेपालीको राजा नै सहि अबिभावक रहेछ ।
    कम्बोडियामा पनि फालेको राजा लाई फेरि ल्याएर स्थापना गरियो जुन बिद्यमान छ ।

  • @kalpanarai4675
    @kalpanarai4675 ปีที่แล้ว +5

    सर हजुर ले दिपेद्र को बारेमा यति राम्रो कुरा गर्नु भयो उहाँ प्रति माया सम्मान् त थिदै थियो अज्झै धेरै धेरै मायाँ सम्मान् बड्यो । ❤❤ सर हजुरलाई हृदये देखि धेरै धेरै धन्यवाद् 💕🙏💕

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +21

    सुबेदि गुरुलाई हृदयदेखि नै नमन मेरो 🙏

    • @gurungthakur5921
      @gurungthakur5921 11 หลายเดือนก่อน

      खुसी लाग्यो गाउले सर को अन्तरवर्त सुन्नु पाउदा

  • @KeshabBasnet-t4x
    @KeshabBasnet-t4x ปีที่แล้ว +10

    हार्दिक श्रदान्जली राजपरिवार प्रति ❤

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +19

    सम्पदा जि, राजा र राजपरिवार को प्रसङ्ग नछोडी हिड्नुस ! आज यो सम्पुर्ण नेपाली को चासो हो , यस्मा तपाईं र हाम्रो सबैको इच्छा पुराहुन्छ ।।

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

    • @Sinoboy123
      @Sinoboy123 ปีที่แล้ว

      ​@@rajbhaigurung2883​​ veda ko jaat veda jasto xa thuka🤣🤣...ta jasta jole lae birod ka garna milxa vandae wait gareko hunxas bujes....tero comment anusar Kune logic xaena.....kati din birod garxas veda matwalii haru😂😂

    • @Sinoboy123
      @Sinoboy123 ปีที่แล้ว

      ​@@rajbhaigurung2883Ta pani tehi Darjeeling bata vagera Nepal xireko gopale pastor ko santan Paris kya ho..comment copy gardae paste gareko xas jole...veda ko soch dekhda haso lagyo😂😂.kukur ko jaat vukne jaat ho vuk.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว

      @@Sinoboy123 तँ मचिकने रन्डी को छोरो लाई सत्य कुरा पच्दैन, मुजी अरुलाई गालि गर्ने काम नगर जाँठा

  • @shardashah3792
    @shardashah3792 ปีที่แล้ว +11

    हाम्राे प्यारा राजा बिरेन्र्द प्याराजुवराज दिपेन्र्द सैरै माया प्रेम जीव भुल्नै सक्दिनहाेला😢❤

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @yatrimina3684
    @yatrimina3684 ปีที่แล้ว +2

    धेरौ राम्रो छ Rythm Onlintv को ....

  • @SangitaGhimire-t9z
    @SangitaGhimire-t9z 11 หลายเดือนก่อน +1

    धन्यवाद बहिनी तपाईको यो प्रयासले दरबार हत्याकाण्ड को पर्दाफास हुनेछ।

  • @jo9984
    @jo9984 ปีที่แล้ว +8

    What a genius and amazing lecturer. It must have been fortunate to be his students. Its amazing to hear about the Royals and how crown prince was humble and caring at the time. There was definitely disagreement between queen and Deependra. Thank you sir for enlightening on the beautiful true story.

  • @sushilagiri5671
    @sushilagiri5671 ปีที่แล้ว +9

    सुवेदी गुरुलाई नमन ❣️🙏❣️

  • @ChanChan-sz7lp
    @ChanChan-sz7lp ปีที่แล้ว +10

    ❤❤ llimbu bhaini thank you.

  • @NewKw-ol5qz
    @NewKw-ol5qz ปีที่แล้ว +7

    Kasto ramailo lagyo raj pariwar ko kura sunda❤❤

  • @maxelsinthevlog6708
    @maxelsinthevlog6708 ปีที่แล้ว +14

    Journalism based on research, you are thankfull Sampada. Keep up good job. 🎈🎋👍️

  • @sarojshahi-hf2ke
    @sarojshahi-hf2ke ปีที่แล้ว

    लेख्न शब्द छैन अाज श्री दिपेन्द्र राजा भएको भए हाम्रो नेपाल कति राम्रो हुनेथियो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamprasai3879
    @padamprasai3879 ปีที่แล้ว

    इतिहासमा सत्य तथ्य रहोस भन्ने मेरो कामना पुरा हुन्छ भन्ने आशा पलाएको छ जय होस

  • @rajkuikel1720
    @rajkuikel1720 ปีที่แล้ว +1

    Thank you so much love you both youtube tv and more 💗 💕 😘 ❤ 💓

  • @bacheranavlog
    @bacheranavlog ปีที่แล้ว +9

    Merow febret Nepal sri 5 serkar Birendra Dipendra serkar ko kura suni Rhana man Lagra Royal family 👪 Nepal Kings 🤴 ♥️

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว +1

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @yatrimina3684
    @yatrimina3684 ปีที่แล้ว +2

    आदरनिय सर रामबाबु सुबेदीप्रति हार्दिक नमन छ।

  • @maheshhamal9631
    @maheshhamal9631 ปีที่แล้ว +8

    Kati ramro sanskar Rajpariwar ma teti bela. Ahile ko jamana ma paribar ka member lai party garnai phursad chhaina !!

  • @amirsunuwar690
    @amirsunuwar690 ปีที่แล้ว +2

    Kati ramro saral sir.......

  • @niruu367
    @niruu367 ปีที่แล้ว +1

    गुरु नमन्

  • @nanugahamagar6754
    @nanugahamagar6754 ปีที่แล้ว +8

    श्रुति ले पदमकन्या क्याम्पस पढेको मलाई नि याद छ राजपरिवार सरल स्बाभाब का हुन्छन्

  • @ramharipaudyal5333
    @ramharipaudyal5333 ปีที่แล้ว +2

    Great interview. Most imp. View.
    Pranam guru.

  • @WarHorse33100
    @WarHorse33100 10 หลายเดือนก่อน

    गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
    गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥

  • @मसानेकेटो
    @मसानेकेटो ปีที่แล้ว +9

    श्री५ राजा बिरेन्द्र लगाएत सम्पुर्ण परिवार प्रती सदैब नमन 🙏🕉️🇳🇵😢

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 5 วันที่ผ่านมา

    ❤🎉😮 Thank you for your Information News, Of Royal Family Reality Activity.

  • @SariphShrestha
    @SariphShrestha ปีที่แล้ว +3

    He was my teacher in budhanilkantha, he used to give us to too much handwriting practice, and he was very selfish at times, may be he treated the royal family with pride but to us students, he was a little strange. His poem "Kalo biralo ghar ko fasad ho" still rings a bell so he is a very fascinating person in general.

  • @gopikrishnathapa6898
    @gopikrishnathapa6898 ปีที่แล้ว +1

    Rhythm online लाई धन्यबाद

  • @sisterandkalash8532
    @sisterandkalash8532 ปีที่แล้ว +6

    Thank you sir 🙏🙏😭

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 ปีที่แล้ว +5

    गणतन्त्र ल्याउन फालीएको राजतन्त्र ।

  • @rainas775
    @rainas775 ปีที่แล้ว +5

    सुन्दर कुराकानी।😢🎉❤

  • @yamdhasmulicha978
    @yamdhasmulicha978 ปีที่แล้ว +1

    Subedi sir prem Pranam chha🙏🏻

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 ปีที่แล้ว +9

    Great interview ❤

  • @saritatamang2441
    @saritatamang2441 ปีที่แล้ว +1

    guru g lai manai dekhi naman🙏 kati ramro hamro raja 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🥰💕💕

  • @hasinastha3165
    @hasinastha3165 ปีที่แล้ว +1

    Ekdam ramro pratikriya dinu vayo

  • @prithvikhadka4184
    @prithvikhadka4184 ปีที่แล้ว +1

    गुरु प्रती हार्दिक नमन

  • @umeshkhadka1226
    @umeshkhadka1226 ปีที่แล้ว +1

    Salute sir N bahini

  • @gopikrishnathapa6898
    @gopikrishnathapa6898 ปีที่แล้ว +1

    सरलाई भेटन मन लाग्यो❤

  • @Timsinatanka08
    @Timsinatanka08 ปีที่แล้ว +1

    🙏great sir🥰🥰 missed raja family 😢😢🥰😢🥰

  • @manitarai1194
    @manitarai1194 ปีที่แล้ว +5

    Guru jiw saty taty yesari nai boosai hanuhola tapailae uniharuko atmale asirbad dinechan all d best guru jiw

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 ปีที่แล้ว +5

    किन हो किन दिपेन्द्र र बिरेन्द्र बाबू छोरा सारै माया लाग्छ । छोरी श्रुति कति नानी जस्तो । निराजन फुच्छे भाइ जस्तो लाग्ने । पापी अपराधी हरुले मारे । तिनिहरुको जो जो मिलेका थिए ती पाटी ब्याक्ती देश । संघ सस्था समूह ती सबैको बिनाश होस ।

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว +1

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @rhythmlimbu4906
    @rhythmlimbu4906 ปีที่แล้ว +1

    True Rambabu Subedi Sir..

  • @merodaainepal2979
    @merodaainepal2979 ปีที่แล้ว +2

    बिरेन्द्र राजाको पालाको बुडा बा हरुले थाहा भएको कुरा बाहिर ल्याउनु भएन भने अबको बिस बर्ष पछि सबै घटना हरु हराएर जान्छ तेसैले सत्य तथ्य खोतल्न र बोल्न सबै लाइ आग्रह गर्दछु 🙏

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 ปีที่แล้ว +2

    गुरुप्रति हार्दिक नमन 🙏🙏

  • @kamaladhikari820
    @kamaladhikari820 ปีที่แล้ว +9

    Rajtantra jindabaad!raja auu des bachau 🙏🏻🙏🏻

  • @bishnusapkota2837
    @bishnusapkota2837 ปีที่แล้ว +3

    Miss you hamro piyaro raj pariwar ❤️❤️💐💐🙏🙏😭😭😭

  • @bimalarai1651
    @bimalarai1651 ปีที่แล้ว

    Sampada bainilai dherai dherai danyabad. Ram Babu guru jasta dyektityolai hjrle antarbartama lyaunu vayakoma.sadhai eastai byektityoko khoji garnako lagi ma bainilai aagraha gardaxu.

  • @RealYoShalwg
    @RealYoShalwg 9 หลายเดือนก่อน

    Raaja Birendra ko family laee janata lay miss gari rakhaanun !!!!

  • @marthalama8858
    @marthalama8858 ปีที่แล้ว +1

    God bless sir Thanku

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +6

    nice interview

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 ปีที่แล้ว +2

    गुरुको भनाईमा आर्टिफिसियल घटना ।

  • @devrazdc
    @devrazdc ปีที่แล้ว +2

    I salute you sister for your dare and good message through interview

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +9

    मेरो प्यारो बीरेन्द राजपरिवार को याद दिलायो 😢😢😢

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 ปีที่แล้ว

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @sitanyaupane584
    @sitanyaupane584 ปีที่แล้ว +1

    ॐजय होस गुरु जी

  • @rajugurung5258
    @rajugurung5258 ปีที่แล้ว +6

    सुवदी सरलाई घन्यवाद।

  • @samjhanarai4725
    @samjhanarai4725 ปีที่แล้ว

    77k views bandhe maile ni yo here rati ko 10:57 samma nachutayi here derai maan sparsa interview ❤❤

  • @dipensubba1490
    @dipensubba1490 ปีที่แล้ว +8

    🎉🎉🎉🎉 thank you for opinions and is your experience. It is our history so it our right to own from everyone neplais.... All angles and dimension...not only listings from party's and media's. Thank you sir
    For your experience

  • @baburamkc7189
    @baburamkc7189 ปีที่แล้ว

    Thank you very much Sampada ji for this video

  • @BalramPARIYAR6779
    @BalramPARIYAR6779 ปีที่แล้ว +4

    Naman guru 🙏🙏♥️♥️🇳🇵🇳🇵

  • @sanjaynewar9590
    @sanjaynewar9590 ปีที่แล้ว +1

    dear heart dipendr miss you so much a Man mutuma Baseka hamro Antim raja feri Janmm hosh...❤❤❤

  • @junugurung2442
    @junugurung2442 ปีที่แล้ว +5

    Aasa xa bhawan sanga rajparibarlai sidauni khateharuko parda fashos parbhu 🙏🙏🙏🙏 jay nepal 🇳🇵

  • @nijanandimgr4830
    @nijanandimgr4830 ปีที่แล้ว +10

    😢😢😢😢अपराधी हरुले आज हाम्रो देशलाइ यो हालत मा पुर्‍याउनु रहेछ । त्यासैका लागि हाम्रो भगवान जस्तो राजपरिवार को तहसनहस पारियो।😢😢😢😢 हाम्रो राज रानी लाई मार्ने अपराधी हरु जो कोहि हो तिमर को कहिले भलो हुने छैन।

    • @binodbastakoti3328
      @binodbastakoti3328 8 หลายเดือนก่อน

      जात जाति जुदाइराछन देस बेचिसके मित्र

  • @KalpanaLimbu-o4s
    @KalpanaLimbu-o4s ปีที่แล้ว +2

    Ho yasto true bhannu bhayo bhane matra hamro nani harule pachhi true history study garnechhan

  • @peterparkerabc
    @peterparkerabc ปีที่แล้ว

    Amazing video I’m your big fan sis keep it up❤❤❤

  • @Ishntamang7788
    @Ishntamang7788 ปีที่แล้ว +1

    Thank u for good program

  • @rojibudhathoki7507
    @rojibudhathoki7507 ปีที่แล้ว +1

    Great interview !
    Rest in heaven royal family!

  • @simranbaby085
    @simranbaby085 ปีที่แล้ว +8

    Aba bistarai bistarai rhythm TV le chai darbar hatyakanda ko pardafas garla jasto xa. Good job. Satye tatthaye bahira aaunu parxa

  • @tarabying6884
    @tarabying6884 ปีที่แล้ว +2

    Thankful to the host

  • @nirbahadurjirel8913
    @nirbahadurjirel8913 ปีที่แล้ว +1

    Limbu nani ko prastuti dherai ramro rahechha badhai chha bahinilai. Ta ra auta kura khyal garnu hola la Dipendra matra ubaraj hun Nirajan adhiraj kumar ho ubaraj haina la?

  • @sharanchaudhary1255
    @sharanchaudhary1255 ปีที่แล้ว +1

    Salute sir

  • @sabimewahang
    @sabimewahang ปีที่แล้ว +51

    हाम्रो भगवान जस्ता राजा रानी को सुन्दर परिवार हरुलाई हत्या गर्ने को पनि परिवार साखा सन्तान सबै 7 पुस्ता नै बिनाश हो 🙏

    • @rjk6773
      @rjk6773 ปีที่แล้ว +5

      Yo india ra America Milera garya ho , sablai thaha bhakai ho.

  • @kalyanikarki8976
    @kalyanikarki8976 11 หลายเดือนก่อน

    ❤supar good job sir sahi

  • @bhimghising3523
    @bhimghising3523 ปีที่แล้ว

    Haardik Naman sir

  • @limshaku
    @limshaku ปีที่แล้ว

    Sayad Bhagwan lai pani ramro manchey ko dherai khacho cha tehi vayera sabai pariwar nai gaye. Tara Late King Dipendra ko naam ma lageko daag chai awashya metinu parcha. Thank you for this video

  • @raibishu5209
    @raibishu5209 ปีที่แล้ว +1

    Hardik naman rambabu guru .

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 10 หลายเดือนก่อน

    आइत बार बिहान घाम सङ उठे म हङ्सपुर कास्की माथी पास्ते खोला भन्दा डा डा माथी चौर मा स्कुल छ राम बाबू सुवेदी वहाँ ले लेख्नु भहेको हो कबिता उहाँ नै हुनुहुन्छ दिपेन्द्र को शिक्षक इ टन कलेज पढ् दा देखि बु ढा निलि कन्ठ सम्नन दरबार भित्र पढाउने बेक्ती ॐ शिव

  • @sherghimire5233
    @sherghimire5233 ปีที่แล้ว +1

    good going. keep up your good job!

  • @sabinsingh3411
    @sabinsingh3411 7 หลายเดือนก่อน

    Miss u Roy 😢😢 family 😢😢

  • @yogadevigiri9800
    @yogadevigiri9800 ปีที่แล้ว +1

    Unbelievable pain 😭😭😭😭😭

  • @prakashchauhan2588
    @prakashchauhan2588 ปีที่แล้ว

    हार्दिक नमस्कार गुरु जि प्रति🙏❤️🇳🇵

  • @munashrestha2032
    @munashrestha2032 ปีที่แล้ว +2

    Sunda pane ahananda aucha hunuhunna vanne nai vab hudaina k garnu hamro vagwanko parewar nai nasta paredeyo papi harule 😭😭😭😭😭😭😭😭dhanyabad sir hajur

  • @lxrai3254
    @lxrai3254 ปีที่แล้ว +2

    Ramro manxe tha payara mareko ho raj pariwar lai

  • @sashanecron217
    @sashanecron217 ปีที่แล้ว +3

    Hello !Your team should try bringing Sir Surya Bahadur too .He used to be Music teacher of King Dipendra .Got to hear a very little of King Dipendra's Song in a youtube video posted 6 years ago .They are very melodious and sonorous.I wish someone would sing those songs of him .I am worried We'll never be able to listen to those songs 😭written by our dearest the then Crown Prince Dipendra.

    • @globalians1029
      @globalians1029 6 หลายเดือนก่อน

      Dont worry ! One day I will make it trueee

  • @raishara3136
    @raishara3136 ปีที่แล้ว +2

    This old man truth telling

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 ปีที่แล้ว

    Jay raja jay desh

  • @komaloli2123
    @komaloli2123 ปีที่แล้ว +3

    😭😭😭Miss u king family

  • @evanahangen4194
    @evanahangen4194 ปีที่แล้ว +3

    Darbaar bhaneko sunako pijada ho . Ekdum man chhoyo. Hamro Rajpariwar bitera janubhako yatika barsa huda pani tyati nai maya ani aadar sadbhav cha. Anayasai aashu aayo yo interview herda😢😢

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 11 หลายเดือนก่อน

    गुरु नमस्कार के कसरी शब्द कुन शब्द ले के कति बिस्लेसन गर्ने जति गरे पनि सबै नातक वचन हो जसरी पनि मारी हाले सखाफ्बनाइ हाल्यो म पनि योउबराज दिपेन्द्र सर्खार साङ खेलेको मान्छे हो याद आउँछ तर के.... गर्ने? हजुर!

  • @binodgurung2549
    @binodgurung2549 หลายเดือนก่อน

    Right ❤❤

  • @dipensubba1490
    @dipensubba1490 ปีที่แล้ว +6

    Sir I wish we teach me. Thank you sharing your experience..