नेपालको राष्ट्रगान त्रुटिपूर्ण छ- लोचन भट्टराई ! Lochan Bhatarai | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Tamasoma jyotirgamaya | Tikaram Yatri
    #तमसोमा_ज्योतिर्गमय
    Guest: लोचन भट्टराई- गायिका
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 87

  • @razendra2011
    @razendra2011 หลายเดือนก่อน +4

    बिद्वान गायिका तथा संगितज्ञ लोचन भट्टराइलाई धन्यबाद!भलै राष्ट्रिय गानप्रतिको उनको प्रतिकृया तेति पाच्य भएन।तर पनि बौद्धिक आलोचना प्रशंसायोग्य छ।

  • @hk_nepal6950
    @hk_nepal6950 หลายเดือนก่อน +4

    लोचन भट्टराई ज्यूलाई धेरै धेरै धन्यवाद छ। यस्तो महान् गाईका रचनाकार सधैं छायामा पर्ने ।। अहिलेका नखरमाउला नखर्मौलीहरुको बिगबिगी छ।।

    • @mohanrai9425
      @mohanrai9425 หลายเดือนก่อน

      asta arise pani k ko Mahan gaeeka ? afnu matrai ra
      mro dekhne ,aruko chai naramro matrai dekhne khot laune .

    • @binathapa8650
      @binathapa8650 หลายเดือนก่อน

      कुरा त सहि होनी बुझ्नुसन​@@mohanrai9425

  • @sushilghimire6944
    @sushilghimire6944 หลายเดือนก่อน +6

    ठिक कुरा आयो । नेपाली भाषा लाई शुद्धतामा ध्यान दिएर गाइनु पर्थ्यो रास्ट्ीय गित । सर्जकले यति राम्रो गित लेख्दिनु भयो जसलाइ रास्ट्रीयगान बानाउन नेपाली भाषाका ज्ञाताले सुद्द लेखेर सङ्गितकारका बिज्ञले त्यो क्षेत्रसम्हालेर गायक/गाइकाले ओअनि शुद्ध गाउन सक्ने लाई मात्रै छनोट गरेर फेरि रेकर्ड गर्दा हुन्छत । रेकर्ड र लेखाइमा मात्रै त त्रुटी रहेछ । रास्ट्रीयगित त सबैले मन पराएकै होनी ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 หลายเดือนก่อน +6

    हजुरहरु दुबै प्रति नमन❤

  • @ramsedai804
    @ramsedai804 หลายเดือนก่อน +5

    आहा कति राम्रो संम्बाद ♥️🙏

  • @sushilghimire6944
    @sushilghimire6944 หลายเดือนก่อน +8

    यो भिडियो को इडिटिङ राम्रो भएन । राम्रो बहस हुँदा यताउता काटेर आयो । सुन्न मजा आएन । भिडियो र अडियोको तालमेल भएन ।

  • @archanadevkota5422
    @archanadevkota5422 หลายเดือนก่อน +2

    Sahi kura ho lochan didi thank you tikaram ji

  • @rajubasnet4659
    @rajubasnet4659 หลายเดือนก่อน +1

    एकदमै राम्रो लाग्यो, राम्रो लाग्ने धेरै कारणहरु छन तर सबै भन्दा राम्रो कारण चाहिँ ज्ञान मुलुक छ । एउटा विषेश विधाको उत्कृष्ट कार्यक्रम

  • @baldevbhattrai9530
    @baldevbhattrai9530 หลายเดือนก่อน +2

    Dr. Banira Giri, writer and ( To be Dr.) Lochan Bhattarai, singer! Wow!

  • @koshmali2271
    @koshmali2271 หลายเดือนก่อน +6

    टिकाराम जी भिडियो इडिटमा अलि ध्यान दिनु पर्यो

  • @bgsoham5119
    @bgsoham5119 หลายเดือนก่อน +4

    यदि राष्ट्र गीत गल्ती छ भने गल्ती गरेको कसले
    संगीतकार को की रचनाकार को की गायक गायिका हरुको
    ?????
    अग्रज लोचन जी लाई नमन छ

    • @user-ji1hn7zf4c
      @user-ji1hn7zf4c หลายเดือนก่อน +1

      National anthem vaneko ali weight hunu parxa k, gaauda ni vitrai dekhi patriotism ko feelings aawosh na, raju pariyar ko dohori geet jasto xa yar national anthem ni lado jasto

  • @prabinmanandhar2
    @prabinmanandhar2 หลายเดือนก่อน +1

    35:36 किशोर गुरुङ सर को वालबाट !
    लोचन भट्टराईको भनाई कत्ति सतहि र गलत छ भन्ने थाहा हुन्छ कारण ६/८ तालमा वॅहाले भनेको डटेड एट नोट वा स्वरहरूको प्रयोग न गलत हो नअनौठो हो नत नॅया प्रयोग नै हो, धेरै संगीतकारहरूले यसको प्रयोग गरेका छन। उदाहरण गीतहरूः “लम्क लम्क चम्क च्म्क नौ जवान हे” संगीत तथा स्वर नारायण गोपाल, शब्द रत्न समशेर थापा, “यो नेपाली शिर उचाली” संगीत नातिकाजी, शब्द भुपि शेरचन, “खेलाडी हो खेलाडी हो” संगीत शब्द गोपात योन्जन। के यी सब गीतहरू नमिलेको, ऋुटिपुर्ण हो? जवाब चाहियो। डटेड सिकटिन्थ नोट वा स्वरहरूको प्रयोग “श्रीमान गम्भीर”-को घूनमा पनि प्रयोग भएको छ र यस धूनको अन्तिम शब्द “साराले”-मा प्रयोग भएको (melismatic) स्वरहरू बारे के सोचाई छ, जवाब पाउ।

  • @sarkinisherpa4934
    @sarkinisherpa4934 หลายเดือนก่อน +2

    Sundar ❤

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d หลายเดือนก่อน

    वाह अन्तरबार्ता भनेको यस्तो पो हुनुपर्छ 🙏👍️

  • @vijaykhadka2619
    @vijaykhadka2619 หลายเดือนก่อน +2

    सत्य

  • @kishorthapa6273
    @kishorthapa6273 หลายเดือนก่อน

    लोचन भट्टराई प्रति आज बाट अझ धेरै सम्मान ❤❤

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j หลายเดือนก่อน +1

    सही विश्लेषण ❤❤

  • @PrakashUpadhyaya-df6of
    @PrakashUpadhyaya-df6of หลายเดือนก่อน +1

    Adbhut prastuti.

  • @naradpokharel9642
    @naradpokharel9642 หลายเดือนก่อน

    उत्कृष्ट प्रस्तुति । यथार्थमा आधारित विश्लेषण !

  • @65653514
    @65653514 หลายเดือนก่อน +2

    क्या राम्रो ब्यख्या

  • @durgathapa8985
    @durgathapa8985 19 วันที่ผ่านมา

    100% right kura garnuvyo

  • @rr100m
    @rr100m หลายเดือนก่อน +2

    राष्ट्रगानमा जुन कमजोरी भएको ब्याख्या गरिएको छ, लोचन म्यामले स्वयंले गाउनु भएको र यस अन्तर्वार्ताको दैरान गाएर जो सुनाउनु पनि भएको गित छ"...माया गर्नेको चोखो मायामा पनि देखियो ! " मा ...'देखियो' लाई सरल/ शुद्ध उच्चारण नगरी किन '...दे••खियो (दे+ खियो) !! भनेर गाउँनु भएको होला!? यसमा लामो खल्ट्याङ् भएन र?!🙂😊

  • @binathapa8650
    @binathapa8650 หลายเดือนก่อน

    राष्ट्रिय गानका सर्जकले त्रुटिलाई मनन गरेर सच्याउन जरुरी छ

  • @lamarajughising
    @lamarajughising หลายเดือนก่อน +7

    स्वर र भिडियोको टाईमिङ नै मिलिराको छैन त ! के भाको होला ?

  • @user-bd9db1dj1s
    @user-bd9db1dj1s หลายเดือนก่อน +1

    great

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs หลายเดือนก่อน +2

    यो अन्तर्वार्ता सुनेपछि मनमा लागेका केहि कुराहरू यधपि यस्तो वरिष्ठ गायिका र भाषासर्जक सामु यसका कुनै औचित्य नहोला;
    - भाषा/शब्दलाई के गाउंदा मात्रै यसरि गहन रुपमा लिने या बोल्दा पनि? कल्पना गर्छु, उहांले हरेक दिन कसरि बोल्नु र पढ्नुहुन्छ होला।
    - राष्ट्रगान गाउंदा/गाएको सुन्दा तपाईले जे कल्पना गर्नुहुन्छ (जस्तो यहां भन्नुभयो) के सबैले त्यहि कल्पना गर्छन् त? Orchestra मा अरेन्ज गर्नुपर्थ्यो भन्ने कुरामा १००% सहमत तर ती पनि त पाश्चात्य हुन्। यहां अन्तर्वार्ता भरि त फरक विचार प्रस्तुत भए।
    - संगित साहित्य मात्रै त हैन नि, भावना पनि त होला। यसलाई कसरि बुझ्नु या बुझाउनुहुन्छ?
    - आदिकवि भानुभक्त आचार्यले संगितपनि बुझेका/जानेका भन्नुभयो। हुन सक्छ यो प्रमाणित हुन बांकि होला?? Hypothesis!
    Any way enjoyed and learned a lot from this interview.

  • @lamarajughising
    @lamarajughising หลายเดือนก่อน +1

    waiting 😍

  • @dipakpaudel9057
    @dipakpaudel9057 หลายเดือนก่อน +2

    प्रतिक्षारत🙏🙏🙏

  • @govindaneupane5661
    @govindaneupane5661 หลายเดือนก่อน +2

    कति राम्रो अन्तबार्ता but इडिटिङ को कमजोरी देखियो

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g หลายเดือนก่อน +3

    टिकाराम को भिडियो रेकर्डिङ को त यो हालत छ अनि चोरहरुले बनाएको राष्ट्रिय गानको त के कुरा॥

  • @pratimanlimbu7836
    @pratimanlimbu7836 หลายเดือนก่อน +8

    तपाईंको लयमा रास्टगान गाइहेर्नुत म्याम तपाईंले भन्नू खोज्या कस्तो हो?

    • @khitizbajgain7845
      @khitizbajgain7845 หลายเดือนก่อน +3

      अर्थ नबुझ्ने हरुले ओठे जवाफ नफर्काएको बेस होला
      पहिला बुझ्ने बन्न सिक

  • @naraharisijapati7279
    @naraharisijapati7279 หลายเดือนก่อน +3

    @by Yatri Media network Pvt.Ltd yo video lai proper edit garera feri upload garnu paryo.

  • @yashodakrish2714
    @yashodakrish2714 หลายเดือนก่อน +2

    Please edit again and redownload quality is not good.

  • @bhupalchimariya8247
    @bhupalchimariya8247 หลายเดือนก่อน +1

    ❤❤❤

  • @itisharidattapersonal
    @itisharidattapersonal หลายเดือนก่อน

    Video editing मा ख्याल गरै है यस्तो महत्त्वपूर्ण interview हेर्दा हजुरको भिडियो editing ले कस्तो खल्लो बनायो ।।।

  • @arunkumarshah6847
    @arunkumarshah6847 หลายเดือนก่อน

    ठीक हो

  • @khagrajupadhyaya1642
    @khagrajupadhyaya1642 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏

  • @HarkaTamang-u2t
    @HarkaTamang-u2t หลายเดือนก่อน +1

    एक नश्लिय चिन्तन र जातिय बिभेदको गन्धको आभास भएको छ। 😢 चालिसेलहरुले लेखेको सङ्गीत भरेको भए यो कुरा आउने थिएन। धन्य छ यो देशका आफैमा अमुक ठानिने जातीहरुमा।

    • @rajnepal4051
      @rajnepal4051 16 วันที่ผ่านมา

      जे पनि त्यही जान्छ कुरो😢😢😢

  • @saraswatikhanal2644
    @saraswatikhanal2644 หลายเดือนก่อน

    🙏🙏🙏

  • @manojshrestha7459
    @manojshrestha7459 หลายเดือนก่อน

    भाषा साहित्य र संगीत सम्बन्धी यति धेरै ज्ञान भएको मान्छेले राष्ट्रगानलाई पटक पटक 'नेसनल एन्थम' भनि उच्चारण गर्दा कस्तो नराम्रो सुनिएको।

  • @homgurung7189
    @homgurung7189 หลายเดือนก่อน

    ❤❤

  • @kshatrib
    @kshatrib หลายเดือนก่อน

    भिडियो सम्पादन फेरि गर्नु पर्यो, यसमा प्रश्न उत्तरको तालमेल मिलिराखेको छैन। महत्वपूर्ण अन्तरबार्ता

  • @nurbahadur2696
    @nurbahadur2696 หลายเดือนก่อน +2

    बाहुनले लेखेको भए वा बाहुनले कम्पोज गरेको भए राम्रो लग्थियो होला दिदीलाई l

    • @nagendrarajsitoula918
      @nagendrarajsitoula918 หลายเดือนก่อน

      Lochan also reflects Nepal\'s incredible ethnic diversity in her own life: she was born to a Bahun father and Magar mother.

  • @kamalalama465
    @kamalalama465 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @user-yh6wm3tt3t
    @user-yh6wm3tt3t หลายเดือนก่อน

    त्यो बेला यो पाखन्दी कहाँ गय्को थ्यो सनैलाइ मौका दिय्को थ्यो त उस्को सस्कृत भयना भनेर होला हेर्दै जाउ तिम्रो सस्कृतिले कहिले सम्मा हामिलाइ दबाउनु खोछ्छौ

  • @khimaparajuli45
    @khimaparajuli45 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @hk_nepal6950
    @hk_nepal6950 หลายเดือนก่อน

    बीचबीचमा किन हाइलाइटको voice आइराछ यो राम्रो भएन है।।

  • @SantiShrestha-gk3xl
    @SantiShrestha-gk3xl หลายเดือนก่อน

    Mam hjrle Pani rastriyagan vannu satta national anthem sajilai vanirahanu vaxa 🙏

  • @dbmalla1272
    @dbmalla1272 หลายเดือนก่อน

    नेपालको रास्ट्र गान त्रुटि छ भनेर मैंले ३ वर्ष अगाड़ी भन्दई आएको छु थीए राष्ट्र गान मा #जात सब्द राखेको ग़ल्ती छ,

  • @sundarsubedi1546
    @sundarsubedi1546 หลายเดือนก่อน

    34:30

  • @kishorthapa6273
    @kishorthapa6273 หลายเดือนก่อน

    Yeti ramro interview मा kina yesto सम्पादन

  • @PreranakaPaila
    @PreranakaPaila หลายเดือนก่อน +1

    सम्पादनमा समस्या देखिएको छ त ?

  • @alefs609
    @alefs609 หลายเดือนก่อน

    आफुलाई गायक भन्ने ले नेपाल नाम नै त्रुटिपूर्ण छ भन्न बाँकी छ

  • @sunitabokhim7104
    @sunitabokhim7104 หลายเดือนก่อน

    तेरिमा काठा एस्तो बिवादस्पद अन्तर्वार्ता लिन्छेस्स जानी जानि

  • @tjbdrai
    @tjbdrai หลายเดือนก่อน

    गाजेमाजे छ त भिडिओ

  • @amitnepal4168
    @amitnepal4168 หลายเดือนก่อน

    Dai. Video ra sound ko taal milaunu paryo, dherai bigreko cha

  • @sudeshchapagain1902
    @sudeshchapagain1902 หลายเดือนก่อน

    के हो महत्त्वपूर्ण बिषय छ तर टेक्निकल समस्या आयेजस्तो लाग्यो?

  • @gambirrai1375
    @gambirrai1375 หลายเดือนก่อน

    khai rastriya ganko birodh bhayo bhanera first time suneko

  • @gayatrikhatiwada5596
    @gayatrikhatiwada5596 หลายเดือนก่อน +1

    यो के गरेको ? दुईवटा फरक भिडियो मिक्सिङ गरेर ?? लोचन दिदी माथी अपमान हो यो त , यात्री जि जे पनि गर्नथाल्नु भो होइन ???😡😡😡😡

  • @asmansingtamang3836
    @asmansingtamang3836 หลายเดือนก่อน

    मेरो लागि त यो रास्टृय गान नभएर कसैले के गित के गित गाएको जस्तो लाग्छ।

  • @mallok3425
    @mallok3425 หลายเดือนก่อน

    राष्ट्रिय गीतनै गलत छ लिपुलेक लिम्पियाधुरा छोडेको छ

  • @sabinghimire7
    @sabinghimire7 หลายเดือนก่อน

    There is problem in editing

  • @digambasnet863
    @digambasnet863 หลายเดือนก่อน

    K k vaneko taal mail mileko xaina

  • @KollywoodReview-nl3gr
    @KollywoodReview-nl3gr หลายเดือนก่อน +1

    Aba timi haru ko video ko taal mel nai mileko chaina, aru ko taal mel maa comment garne???

  • @yuvrajbhattarai694
    @yuvrajbhattarai694 หลายเดือนก่อน

    Video editing bigriye jasto xa
    Kirpaya hernu hola🙏

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @RajuPoudel
    @RajuPoudel หลายเดือนก่อน

    झूर सम्पादन

  • @roshantm95
    @roshantm95 29 วันที่ผ่านมา

    कस्तो वाइयात विश्लेषण, को मान्छे हो यस्तो ? अम्बर गुरुङ को कम्पोजिसन लाई नचाहिँदो टिप्पणी गर्ने वहाँले चाहीं के रचना गर्नु भएको रैछ त ?

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 หลายเดือนก่อน

    बौद्धिक बहस

  • @PramodAmatya
    @PramodAmatya หลายเดือนก่อน

    अलि हतार गरेर अपलोड गर्नु भएछ ।

  • @KollywoodReview-nl3gr
    @KollywoodReview-nl3gr หลายเดือนก่อน

    Bhanibhakta ho ki Bhanubhakta ho?

  • @shankarjha5315
    @shankarjha5315 หลายเดือนก่อน

    Rastriye Bal Geet bhanda hola , Geet ma kunai Dum chhaina

  • @user-yi9in6mj4r
    @user-yi9in6mj4r หลายเดือนก่อน

    Aba bhanepaxi Lochan bhattarai lai po
    Alik tap tap Kaltyang khaltyang taal thaha raixa yaslai po Sangeetko dherai gyan raixa aba Arko choty Aba naya National Anthem banaauchai Uhalai dinuparxa
    Tyo sangeetko Purai Aakhamaa
    Drisya aaune kasto banaaune raixa
    Haamini sunna paau hai 😅

  • @bikashdhakal2278
    @bikashdhakal2278 หลายเดือนก่อน

    What is wrong about this video? Malai ta Thikai lago ta

  • @indrapun171
    @indrapun171 หลายเดือนก่อน

    Poor video editing. Rastriya geet galat bhaneko bhag ramro sunieko chhaina.

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x หลายเดือนก่อน +1

    रास्ट्रगानमा ह्र्स्व दीर्घ पनि मिलेको छैन शब्द उच्चारण पनि मिलेको छैन भन्नू युग पुरुष संस्कृती बिद स्वर्गीय सत्य मोहन जोशिज्यु तथा नेपाली संगितकार स्वर्गीय अम्बर गुरुङ प्रती मानमर्दन भएकोछ भन्ने लाग्यो किन भने वहाँ द्वय द्वारानै यो रास्ट्रगान तयार भएको हो ।। हुनु पर्ने स...यौ थुगा त्रुटि भन्नू भो वहाँ ले गाएको गित माया गर्नेको माया पनि दे....खियो, यो पनि त सयौ फुलको जसरिनै स.... यौ फुलको थुगा जसरि लय मिलाउन यसरी गाइएको छ ।

  • @pasangsherpa3951
    @pasangsherpa3951 26 วันที่ผ่านมา

    editing भएन साह्रै 😂

  • @mohanrai9425
    @mohanrai9425 หลายเดือนก่อน

    auta janajatile rachana gareko rasttrie geet lai khot launu kunchai thulo kura vayora bahuneele ? timi afule tei geet gaekovae pabitra hunthiyo hoina ? arisle daduma pani tataera dubnu, auta janjatile gareko rachanama ris garneharul.

  • @aryalrms
    @aryalrms หลายเดือนก่อน

    ❤❤❤