विवाहमा रातभर घरगाँउले र जन्तीबीच जुहारी खेलेर छर्लङ्गै उज्यालो बनाइन्थ्यो- कृष्णप्रसाद ओली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024

ความคิดเห็น • 141

  • @user-rd7ep8jl3j
    @user-rd7ep8jl3j 4 หลายเดือนก่อน +17

    बुवा को , विशाल प्रतिभा देखेर सुनेर छ्क्क परे म त , बुवा लाई हृदय देखि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitaoli9063
    @sitaoli9063 4 หลายเดือนก่อน +7

    हाम्रो हजुरबुवाको अन्तर्बाता सुनेर खुशी लाग्यो। शुभकामना दुबै अादरणिय ब्यक्तीहरुलाइ ।

  • @user-jt7bi8xy7g
    @user-jt7bi8xy7g 4 หลายเดือนก่อน +9

    पहिला पहिला को बुवा हरुमा पनि कस्तो अद्भुत बौद्धिक क्षमता। आज एस्तो कुरा काहा सुन्न र हेर्न पाउनु।
    ऐतिहासिक परम्परा र रितिरीवाज लाई कार्यक्रम बाट हेर्न पाइयो हजुरलाई धन्यवाद बुवा लाई नमन गर्दछु ।

  • @sundardhital4903
    @sundardhital4903 4 หลายเดือนก่อน +6

    धेरै अन्तर्वार्ताहरू हेरियो यो जीवनकालमा तर यतिको मनमोहक र मोहित बनाउने पहिलो चोटी यति एकाग्रह भएर सुनियो टिकराम सर बाजेलाई फेरी दोस्रोपटक पनि लिएर आउनुहोस् हैं कार्यक्रममा सुन्ने मन छ पुरै एक घण्ट

  • @ramsedai804
    @ramsedai804 4 หลายเดือนก่อน +10

    मलाई त कीन हो दुखै भएपनि पुरानो ऋति रिवाज,संस्कृति मनपर्छ।तो बेलाको समाजको रस अनि अहिले आफै छुट्याउनु होस्।🙏🙏🙏🙏❤️

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 4 หลายเดือนก่อน +3

    सबै भन्दा मन्पर्ने कार्यक्रम हो कुरा सुन्नु पाकाको अनि आजत झन ईतिहास थाहाभयो अहिले सम्म मैले सुनेकै थीयन यस्तो कथा बीहेमा सेलुट छ हजुर बालाई 100 साल पार गर्नु होला

  • @bhojbahadurkalikote702
    @bhojbahadurkalikote702 4 หลายเดือนก่อน +4

    कुरा सुन्नु पाकाको अहिलेसम्मकै शृङ्खला मध्ये उत्कृष्ट बाबै ज्ञानका भन्डार हुनुहुदो रहेछ्🙏 मेरो गाउँमा पनि बिहेमा भनिने श्लोक का बिषयमाचै एतिकै ३ दिन ३ रात नदोहोर्‍याइ भन्न सक्ने बाबै हुनुहुन्थ्यो दुर्भाग्यवश अहिले यो संसारमा हुनुहुन्न 🙏

  • @SaritaLamichhane-ze9hm
    @SaritaLamichhane-ze9hm 4 หลายเดือนก่อน +3

    बुबा हजुरको कुरा धेरै मिठाे फेरि फेरि सुन्न पाइयोस् हजुरलाइ धन्यवाद र टिका सरलाइ नि धन्यवाद

  • @tekramgurung4166
    @tekramgurung4166 4 หลายเดือนก่อน +6

    थाहा नभएका धेरै कुरा जान्न पाइयो घडीवाला बा को मुखबाट धेरै धेरै धन्यवाद टीकाराम सर

  • @amishabasnet6918
    @amishabasnet6918 หลายเดือนก่อน

    अर्को इपिसोड चाहियो फेरि। अत्यन्तै सान्दर्भिक बुवाको कुराहरु।

  • @mitraaryal9719
    @mitraaryal9719 4 หลายเดือนก่อน +5

    चिज एक काम अनेक भने जस्तो अनेक कलाले भरिपुर्ण जिउँदो इतिहास लाई हार्दिक नमन्🙏, जति सुन्दा नी धित नमर्ने संवाद । धेरै धन्यवाद यात्री सर यस्तो पात्र लाई उपस्थित गराउनु भएकोमा ।

  • @rudraparajuli8929
    @rudraparajuli8929 4 หลายเดือนก่อน +4

    अहिले सम्मकै उत्कृष्ट ।।।।

  • @arjun-yi1fo
    @arjun-yi1fo 4 หลายเดือนก่อน +5

    बाजेको कुरा अझै सकेको थिएन अर्कोचोटि पनि बोलाउनुहोला आजको कार्यक्रम हेर्दा धेरै रमाइलो लाग्यो फेरि पनि बाजेलाई यो कार्यक्रममा हेर्न पाउँ।

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 4 หลายเดือนก่อน +3

    कति धेरै gyan को भण्डार रहेछ बुबा संग ,सुनेर खुसी लाग्यो ,नाम त पहिल्यै सुनेको थियो बुवा को आज देख्न नि पाइयो ,बुवा को जय होस 👏👏

  • @sundardhital4903
    @sundardhital4903 4 หลายเดือนก่อน +5

    कुनै पनि व्यक्तिको अन्तिम गन्तव्य सुख सुविधा होइन, मनको शान्ति र आनन्द हो।

  • @bpoudyal4698
    @bpoudyal4698 4 หลายเดือนก่อน +3

    One of the best episode Tikaram ji !

  • @ssapkota4948
    @ssapkota4948 4 หลายเดือนก่อน +1

    घडिवाला बाको जोश त अदभुत लाग्यो ,नमन ओली बा हजुरलाई

  • @user-fh2wi6fg2l
    @user-fh2wi6fg2l 4 หลายเดือนก่อน +4

    🙏🙏🙏🙏
    उहाँसंग कम्तिमा ३ अंक(तिन भाग) को कार्यक्रम बनाउनु पर्ला है, बन्धु १) उहांको जन्म र परिवार बारे २) श्लोक ,खाँडो र विवाह संस्कृति वारे र ३) उहाँको घडी ,कपडा र सुन व्यापार का वारे ... छुट्टाछुट्टै तिन भाग... छिट्टै अर्को भाग हेर्न र सुन्न पाउने आशामा......फेरी पनि🙏🙏🙏🙏

    • @ShuvekshyaBasnet
      @ShuvekshyaBasnet 4 หลายเดือนก่อน

      Yastai advud byaktitwaharusag ko antercriya chahhi lamai banaunu parx vanne malai ni lagx manakai kura garnuvo

  • @TNPandey786
    @TNPandey786 4 หลายเดือนก่อน +3

    जयहोस् 🙏🏻🕉️

  • @bikramsomai1163
    @bikramsomai1163 4 หลายเดือนก่อน +2

    पुरानो कुरा अति सुन्दर ।

  • @khimthapa7335
    @khimthapa7335 4 หลายเดือนก่อน +1

    कुरा सुन्नु पाकाको शृङ्खला मध्येकै उत्कृष्ट र अहिलेको पुस्ताहरु लाई इतिहास,परम्परा र बौद्धिक कुरा हरु सुन्न पाइयो,धेरै धन्यवाद टिकाराम सर र आदरणीय बुवा हजुर लाई सम्मान 🙏🙏

  • @sitashrestha1468
    @sitashrestha1468 4 หลายเดือนก่อน +1

    बुबा, हजुरको कुरा चित बझीयो जिन्दगी यस्तै हो बुबा।।।

  • @bharatoli5009
    @bharatoli5009 4 หลายเดือนก่อน +4

    बालाइ हार्दिक नमन्🙏🙏🙏

  • @uttamdhungel7854
    @uttamdhungel7854 4 หลายเดือนก่อน

    सारै गजबको साक्षात्कार । हन पूर्वेली ओलीहरू कडै हुन्छन् कि के हो ??? नमन बुवा ।♥️♥️♥️🙏🙏🙏

  • @user-bh9gk9lr3x
    @user-bh9gk9lr3x 4 หลายเดือนก่อน +3

    बुवा को बिशाल प्रतिभा लाई हिर्दयदेखी नै नमन ❤🙏🙏

  • @stutikarki7765
    @stutikarki7765 4 หลายเดือนก่อน +2

    बुबा हजुर🙏🙏🙏।कडा हुनोदो रेैछ।हामी आभार छऔ❤️❤️❤️।🧘‍♀️🧘‍♀️🧘‍♀️😌😌😌

  • @nabarajkoirala7357
    @nabarajkoirala7357 3 หลายเดือนก่อน

    बा का कुरा जति सुने पनि सुनिरहु जस्ता दोस्रोपल्ट पनि ल्याउनु पर्यो टीका सर 🙏🙏

  • @purnadevkota
    @purnadevkota 4 หลายเดือนก่อน +13

    अहिले त यस्तो संस्कार लोप बनाए। यसको संरक्षण गर्ने कोहि भएन।

  • @sushilghimire6944
    @sushilghimire6944 4 หลายเดือนก่อน

    कुरा सुन्नु पाकाको यो कार्यक्रम मेरो लोकप्रिय कार्यक्रम अन्तरगत पर्छ ।
    यस्तो कार्यक्रमले हाम्रो बिगतको जीवनशैली लाई प्रत्यक्ष भोग्ने भोगीहरुले बताउदा हामी जस्ता नयाँ/आधुनिक पुस्तालाई एउटा सबक पनि हुन्छ र हाम्रा पुर्खाको यथार्थ जिवनसैली बुझ्ने मौका मिल्छ । यस्ता कार्यक्रम धेरै आउनुपर्छ र सम्रक्षीत हुनुपर्छ ।
    आजको ओली बा निकै पाको भएर पनि धेरै टाठो हुनुहुदो रहेछ । खुशी लाग्यो उहाको कुराहरू सुन्दा ।
    मेरो बिचारमा हाम्रो पुरानो राम्रा र महत्वोपुर्ण परम्परा लाई जोगसुनु पर्छ भन्ने लाघ्छ । जस्तो खोडो जगाउने ( जसमा नेपाल र गोर्खालीको इतिहास छ।) सिलोक ( यसले एउटा सिङ्गो साहित्य लाई बोकेको हुन्छ ।) यस्तो संरक्षण गर्नु पर्ने हुन्छ आज।

  • @gaurikoirala1607
    @gaurikoirala1607 หลายเดือนก่อน

    Aaha! Kati ramra hajurbuwako kura🙏🏿❤️🌹🎉🎉🎉

  • @user-tw5pr6sh9e
    @user-tw5pr6sh9e หลายเดือนก่อน

    अति मनपर्यो यो भाग अर्को भाग कहीले यात्रीजी!!!!

  • @sanjushiwakoti4603
    @sanjushiwakoti4603 4 หลายเดือนก่อน +1

    एतिहासिक कुरा सुन्न पाइयो ।। आनन्द लाग्यो पहिलाका कुरा सुन्दा

  • @ramupreti6505
    @ramupreti6505 4 หลายเดือนก่อน +1

    Very informative to the new generation. Thank u so much Tikaram Yatri sir.

  • @ramacharya3379
    @ramacharya3379 4 หลายเดือนก่อน +1

    What a amazing episode 🎉 yatri sir yesta historical manxe gau gau khojnu paryo,

  • @pradipmahat1608
    @pradipmahat1608 4 หลายเดือนก่อน

    यात्री जि को टिम लाई नमन कुरा सुन्नु पाकाको सबै भाग हरु नबिराइ हेर्ने गर्छु ।सबै राम्रो लाग्छ यो भाग उत्कृष्ट छ।अरु लाई नराम्रो भनेको होइन किन कि यो उमेर मा यतिको जोश नमन बुबा

  • @dipakpaudel9057
    @dipakpaudel9057 4 หลายเดือนก่อน +2

    हरायो हाम्रो मौलिकता भित्रियो बिदेशी चलन अबत नामको मात्र नेपाली रह्यो जस्तो लाग्छ सार्है दु:ख लाग्छ नमन बुवा अनि यात्रि गुरु प्रर्ति 🙏🙏🙏

  • @krishnagautamunik-un2gx
    @krishnagautamunik-un2gx 4 หลายเดือนก่อน +2

    Full vidio here hajur ba ta legend hunuhuda rex respect 🫡

  • @BishwoBhandari
    @BishwoBhandari 4 หลายเดือนก่อน

    राधेश्याम!

  • @shantagautam4320
    @shantagautam4320 4 หลายเดือนก่อน

    कति धेरै ज्ञान ,कति स्मरण शक्ति याहा बुवा लाई सलुट छ । अझै लामो आयु रहोस् यस्तै उर्जाशिल जीवन बितोस् ।

  • @shantawagle5260
    @shantawagle5260 4 หลายเดือนก่อน +1

    बुबाको प्रतिभा देखेर कति खुशी लाग्यो नमन बुबा 🙏🙏🙏

  • @prembhandarichhetry2799
    @prembhandarichhetry2799 4 หลายเดือนก่อน +1

    Energetic person 🙏🕉️

  • @spinybabblercreation8720
    @spinybabblercreation8720 4 หลายเดือนก่อน +3

    हैट ! कडा पाकाबुढा ! ! तिन छक् पारिदिए नि बुढाले ! ! !

  • @narayanprasadghimire9657
    @narayanprasadghimire9657 4 หลายเดือนก่อน +1

    बुबा अदितिय क्षमताको धनि हुनु हुदाे रहेछ हार्दिक नमन ।।

  • @arjungaihre
    @arjungaihre 4 หลายเดือนก่อน +1

    कस्तो उर्जा ! बौद्धिकता ! अनि प्रखरता ! गजब लाग्यो ।

  • @krishnasilwal6295
    @krishnasilwal6295 4 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सर राम्रो काम ।

  • @basundharak.c.4803
    @basundharak.c.4803 4 หลายเดือนก่อน

    यति विशाल प्रतिभाशाली बुवा हार्दिक नमन। समयमै उहाँको प्रतिभा रेकर्ड गर्नु भयो। यात्री जीलाई धन्यवाद।

  • @dhaniramsapkota9852
    @dhaniramsapkota9852 4 หลายเดือนก่อน

    राम्रो लाग्यो

  • @saritapoudel6790
    @saritapoudel6790 4 หลายเดือนก่อน

    Kati ramaila kura sunna paiyo naman hajur harulai

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 4 หลายเดือนก่อน

    सारै मन छोयो
    "आगो ताप्नु मुडाको कुरा सुन्नु बुडाको "
    मज्जा आयो।❤

  • @manigautam6788
    @manigautam6788 4 หลายเดือนก่อน

    अन्तरबार्ता अत्यन्त शिक्षाप्रद लाग्याे। यस्तै इतिहास बुझेका भलाद्मी पात्रकाे अनुभव पस्कने काेशिष रहाेस। शुभकामना यात्री जी।

  • @pritamregmi940
    @pritamregmi940 4 หลายเดือนก่อน +1

    आहा मुर्धन्य हजुरबुबा बहुप्रतिभासाली यो उमेरमा पनि यो जोस जागर उत्साह धन्यवाद चौलागाईं सर लाई पनि गौरव लाग्यो हार्दिक नमन दुबै जना लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @radhakarki3705
    @radhakarki3705 4 หลายเดือนก่อน

    कति मिठा ऐतिहासिक कुरा सबै सम्झना रहेछ यहालाई नमन

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 3 หลายเดือนก่อน

    सर नमस्कार । आेलिवालाई पनि नमस्कार
    पुरानाे विवाहकाे स्मरण

  • @gangarana8652
    @gangarana8652 4 หลายเดือนก่อน

    💐🙏Sarai Kada Chhemata Wan Buwa. Eitihass Banoss Yesta Gayan Bardak Bachan haru🙏💐.

  • @hariphuyel7668
    @hariphuyel7668 4 หลายเดือนก่อน

    Namaskar buwa khushi lago hajur ko kura sunay ra.God bless you!!

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 4 หลายเดือนก่อน +2

    बुबाले खांडो जगाएको सुनेको थियो । ऐले पनि उस्तै जोस र जांगर रहेछ बुबाको । धेरै ज्ञान भएको हुनुहुन्छ हुबा ।

  • @keeranjethara9983
    @keeranjethara9983 4 หลายเดือนก่อน +1

    🙏🙏🙏❤️

  • @bishnukarki6587
    @bishnukarki6587 4 หลายเดือนก่อน +1

    ba lai naman

  • @user-rz1rc5fv3o
    @user-rz1rc5fv3o 4 หลายเดือนก่อน +1

    नमन🙏

  • @sabinashrestha7413
    @sabinashrestha7413 4 หลายเดือนก่อน

    बुबाको कुरा सहि छ तर अहिले नेपाली संस्कार,परम्परा र माैलिक्ता भन्दा बिदेशी परम्परा अपनाउन थालिएको छ नमन हजुरहरु दुवै प्रति

  • @pritamregmi940
    @pritamregmi940 4 หลายเดือนก่อน +2

    राजनीति का कुरा पनि गर्नुपर्यो भाग -२ चाहियो

  • @amritkarki22
    @amritkarki22 4 หลายเดือนก่อน +1

    कुरा सुन्नु पाकाको को एक शृङ्खला नि न हेरेको म यो शृङखला अत्ति मन परो।❤❤❤

  • @saugatneupane2254
    @saugatneupane2254 4 หลายเดือนก่อน +1

    हैट कडा बा ! राधे !!! राधे !!! 🙏🙏🙏

  • @nishangautam
    @nishangautam 4 หลายเดือนก่อน +1

    This is very good

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 4 หลายเดือนก่อน

    नमन छ बुवालाई उहाँको उर्जा,शक्ति ,हौसला ,लाई सम्मान 🙏🙏🙏

  • @khemsattya
    @khemsattya 4 หลายเดือนก่อน +1

    Awesome !

  • @purushottamlamsal6553
    @purushottamlamsal6553 4 หลายเดือนก่อน

    सम्माननीय जिउँदो ईतिहास 🙏🙏🙏🙏

  • @roshantiwari890
    @roshantiwari890 4 หลายเดือนก่อน

    सलाम छ बाबालाई

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 4 หลายเดือนก่อน

    अत्यैन्तै जाेशिला बा, नमन

  • @hariprashaduprety1558
    @hariprashaduprety1558 4 หลายเดือนก่อน

    कति मीठा कुरा ओहो ।

  • @tirthadahal555
    @tirthadahal555 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @binitashrestha2839
    @binitashrestha2839 4 หลายเดือนก่อน

    बुबाको कस्तो राम्रो पुरानो कुराहरु सुन्न पायेउ।धन्यवाद

  • @ambikauprety8882
    @ambikauprety8882 4 หลายเดือนก่อน +1

    कति राम्रो कुरा गर्ने बुबा ।

  • @ramroneil3719
    @ramroneil3719 3 หลายเดือนก่อน

    Baa Kada 🤠🤠

  • @rukminipoudel8446
    @rukminipoudel8446 4 หลายเดือนก่อน +1

  • @ritaacharya9983
    @ritaacharya9983 4 หลายเดือนก่อน

    यति पाको बुबाको स्मरण शक्ति कति धेरै ,उर्जावान ब्यक्तित्व हार्दिक नमन दुबैलाई ।

  • @himbahadurkc2497
    @himbahadurkc2497 4 หลายเดือนก่อน

    Very nice

  • @purnashrestha843
    @purnashrestha843 4 หลายเดือนก่อน

    good vdo. Sir

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 4 หลายเดือนก่อน

    Hai baje kada manxe with all things 🙏🙏🙏👏👏

  • @nepal540
    @nepal540 4 หลายเดือนก่อน

    पुरानो संस्कृति भनेको नेपाल को सान र परिचय थियो त्यसलाई जोगाउनु नसक्दा आज नेपाल कु संस्कृत र अराजकता को सिकार बन्नु परेको हो

  • @Om-gw5dt
    @Om-gw5dt หลายเดือนก่อน

    Right

  • @RamSen-c7x
    @RamSen-c7x หลายเดือนก่อน +1

    1:00:14

  • @buddioli9106
    @buddioli9106 4 หลายเดือนก่อน

    सबैभन्दापहिला त टिकासरलाइ धन्न्याबात छ
    अनि हाम्रा अग्रज लाई पनि धन्न्याबा
    टिकासर
    एस्तै एस्तै कुराको अलिबढी उत्थान ग्रन अनुरोध छ
    आजभोली त अङ्ग्रेजिले खायो हजुर इस्कुलमा पढाइहुन छोदयो
    किताब भन्दा मिडियालाइ बढी हेरिन्छ सो
    भय सम्म ओलि बा को न राखिदिनुहोला
    हुनता हजुरका इन्ट्र्बिउ पौरखनियनै
    हुन्छन

  • @mitraaryal9719
    @mitraaryal9719 4 หลายเดือนก่อน +1

    नमस्कार 🙏 म झुल्किने हजुरले कार्यक्रम को बिट मार्ने सँगै भयो।

  • @purnakhatri6888
    @purnakhatri6888 4 หลายเดือนก่อน +1

    ❤❤❤❤🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 4 หลายเดือนก่อน

    Wow nice interview 👍️🙏

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 4 หลายเดือนก่อน

    🙏🙏🌹🌹

  • @ineshkc26
    @ineshkc26 4 หลายเดือนก่อน +1

    जति सुने पनि सुनिरहु लागिहरने हाम्रो नेपालको ऐतिहासिक परम्परा रितिरिवाज,, वाव! क्या दामी ऐलेत बिदेशी हस्तक्षेप ले सवै धर्म सस्कृती र परम्परा लाई ओझेल पारी सक्यो

  • @bhimoli9163
    @bhimoli9163 4 หลายเดือนก่อน +1

    🙏🙏

  • @bishalsadashankar2072
    @bishalsadashankar2072 4 หลายเดือนก่อน

    विरताको गाथा- गज्जव । आजका क्रान्तिकारीहरुले के यसरी भन्न सक्लान विरताको गाथा ?? खै.....श्रुती परम्पराबाटै पुस्तान्तरण हुदै आएको वैभवशाली ईतिहास । क्या अदभुत ।

  • @parwati9313
    @parwati9313 4 หลายเดือนก่อน +1

    बुवालाई नमन् ❤❤❤

  • @shantagautam4320
    @shantagautam4320 4 หลายเดือนก่อน

    बुवाको सफलताको कथाको भाग ल्याउनु पर्यो टिका सर ।

  • @abhash465
    @abhash465 4 หลายเดือนก่อน

    ओहो बाजेलाई त एक्स्पेंसिभ ब्राण्डको सबै घडी बारे थाह रहेछ,wonderful 👌

  • @urmilakafle617
    @urmilakafle617 4 หลายเดือนก่อน

    Kati kada ba ho

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682 4 หลายเดือนก่อน +1

    टौवा पनि हेरीन्थ्यो।

  • @user-sr7gc7ik6f
    @user-sr7gc7ik6f 4 หลายเดือนก่อน

    मेराे बुबा पनि 1994 साल काे हुनुहुथ्याे 😢बुबाकाे धेरै याद 😢अायाे बुबा जस्तै लाग्याे धेरै माया अनि सम्झना 🙏🙏🙏♥बुबा

  • @gokulgautam2408
    @gokulgautam2408 4 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @Samirkarki-xw6pr
    @Samirkarki-xw6pr 4 หลายเดือนก่อน +1

    येस्ता बा मैले पनि चिनेको छु तीन चोटि अमेरिका रिटर्न छोराछोरी अमेरिका नेपाल सबै सफल यकल बा यन मछ मोर संखुवासभा

  • @thakurichannel4825
    @thakurichannel4825 4 หลายเดือนก่อน +3

    Jati sune pani dhit na pugne kura kani

  • @sonampalmo3840
    @sonampalmo3840 4 หลายเดือนก่อน +1

    🙏🏻🙏🏻🙏🏻💐❤️