लोक दोहोरी प्रतियोगीतामा निर्णायकले पक्षपात गरेपछि तातियो माहोल | अहिले सम्मकै रमाईलो दोहोरी | Live

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    Original Song: Majhi Dai Pokhara Fewa Talko
    Vocal : Milan Lama,Bima Kumari Dura
    Lyrics : Milan Lama
    Music : MIlan Lama
    _______________________________________________________________
    #suman_pariyar
    #tikasanu
    #asmitadallakoti
    #shyamrana
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Suman Pariyar
    ♬ Chij Gurung
    ♬ Shyam Rana
    ♬ Yan Prasad Neupane
    ♬ Balchandra Baral
    ♬ Navaraj Kapri
    ♬ Tika Sanu
    ♬ Asmita Dallakoti
    ♬ Renuka Bhatarai
    ♬ Sushila Gautam
    _______________________________________________________________
    Musician Team
    ♬ Rejash Gandharba - Sarangi
    ♬ Gem Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Sunil Bardewa - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Suman Pariyar, 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.2K

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  ปีที่แล้ว +522

    धेरै समय पछि आज मेरो च्यानलबाट नयाँ कथामा रमाइलो रीले दोहोरी लिएर आएको छु। कस्तो लाग्छ प्रति क्रिया दिनु होला है।

    • @kiss-ihujungxettry1019
      @kiss-ihujungxettry1019 ปีที่แล้ว +16

      अरू अरू च्यानल बाट हजुरका प्रत्येक काेशेलि सन्दै आएका छाै असाध्यै मन पर्छ हजुर ठुलाे फ्यान हाे म

    • @bhimshrestha8889
      @bhimshrestha8889 ปีที่แล้ว +2

      शुभकामना सबैमा 🙏🙏❤️❤️💃💃

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 ปีที่แล้ว +5

      ❤❤❤❤❤
      Lovely relay singing by all live folk duet singers. Sweet.
      ❤❤❤❤❤

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

      ❤❤❤❤❤
      Music, Singing, dancing , laughing and weeping == real therapy:
      ❤❤❤❤❤

    • @rupaacharya8268
      @rupaacharya8268 ปีที่แล้ว

      🙏🙏🙏❤❤🌹🌹👌👌👍👍

  • @premsherpa4230
    @premsherpa4230 ปีที่แล้ว +36

    दोहोरी प्रतियोगिता धेरै राम्रो लाग्यो।छिट्टै भाग-२ को प्रतीक्षामा छौ।❤❤❤❤❤❤❤❤

    • @GobindaoliOli-12
      @GobindaoliOli-12 ปีที่แล้ว +1

      Maile ni tehi vaneko khoi bhag2 aaudaina ta😮😮

    • @JemsAdhikari-w8z
      @JemsAdhikari-w8z ปีที่แล้ว

      Thamael aasan pls sunu paye huntho yo singer haru bata

  • @laxmankalpana3885
    @laxmankalpana3885 ปีที่แล้ว +1

    सबै ठिक छ खाडि बाट हेर्दै छु तर सागर बिसि लाई किन छुटाएको सागर बिसि हरेक video मा हुन परो सुमन दाजु सागर बिसि न भएर खल्लो भयो अब चिज गुरुङ दाजु सङ सागर बिसि दाजु आउन परो र हरेक video मा सागर बिसि हुन परो तेहि हो सागर दाजु लाई किन न लेराउनु भाको तेसैले मन दुखेको छ 😢😢😢😢

  • @bishnubhusal8601
    @bishnubhusal8601 ปีที่แล้ว +6

    यो कहानी टिपेर ल्याउनेलाई २१ तोपको सलाम है। 😂😂😂

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +30

    एउटा छुट्टै रोचक बिषय वस्तु मा अधारित अति नै रमाइलो दोहोरी , सुमन परियार लगायत सम्पूर्ण टिम लाई हार्दिक नमन , जय लोक दोहोरी !!!

  • @kumaripurja4596
    @kumaripurja4596 ปีที่แล้ว +6

    किन हो बाबू डाउन लोट नहु ने

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial ปีที่แล้ว +1

    नमस्कार सुमन परियार youtube च्यानल मा रमाइलो दोहोरी

  • @rameshdarnal4270
    @rameshdarnal4270 ปีที่แล้ว +12

    सारै राम्रो लाग्यो लोक दोहोरी गीत Part 2 कहिले आउँछ सुमन जि,,

  • @balchandrabaral
    @balchandrabaral ปีที่แล้ว +5

    निकै रमाइलो भयको छ दोहोरि हेरेर शाथ दिनु होला !

  • @Archana-paneru
    @Archana-paneru ปีที่แล้ว +30

    शुभकामना 🎉🎉🎉 सम्पुर्ण रोधी घर टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏

    • @babubhusal7050
      @babubhusal7050 ปีที่แล้ว

      ऐति राम्रो कि कुनै सब्द नै छन ❤❤

    • @PuranRai-xj6ej
      @PuranRai-xj6ej ปีที่แล้ว

      The me xo

  • @narurokaofficial3431
    @narurokaofficial3431 ปีที่แล้ว +5

    #naruroka#
    नया स्वाद मा दोहोरी सुन्न पाइयो भाग २ को प्रतीक्षा छु ल

  • @mabinmagar4821
    @mabinmagar4821 ปีที่แล้ว +23

    उत्कृष्ट प्रतिभा सबै सबै कलकार हरु प्रती सम्मान ❤❤❤

  • @gajendrathapamgr3086
    @gajendrathapamgr3086 ปีที่แล้ว +16

    यो दोहोरी गीत निकै राम्रो लाग्यो❤ अझै सागर वि. सी भएको भए सुन मा सुगन्ध थपिन्थियो ❤❤

    • @DugraPande
      @DugraPande ปีที่แล้ว +1

      Aarko bhag kaila ho 😊 chito aaya huntho 😊 plz

  • @dilbasnet9007
    @dilbasnet9007 ปีที่แล้ว +1

    रामैलो लागयो धन्याबाद बिदेश माँ छू छुट्टी सुनीं६ ३५ बर्षा भयों जापान आयेको बीमारी गर्दा फड़कना मुस्किल ६ परण मात्र ६

  • @mandiranepal
    @mandiranepal ปีที่แล้ว +10

    आहा धरै रमाइलो समपुण टिमलाइ सुबकामना टिका दि आउनुभयछ धेरै खुसिलागयो ❤️❤️❤️❤️❤️

  • @samirsunar7544
    @samirsunar7544 ปีที่แล้ว +20

    सुमन परिवार श्याम राना बालचन्द्र र टीका सानू दिदीलाइ मेरो नमस्कार।याे रिले लाेक दाेहाेरी नियमित हेर्छु सारै रमाइलो छ । यस कार्यक्रम पाल्नुहुने सबैलाई मेरो नमन छ।म हाल बहराइनबाट हाे सुमन दाजु ल🙏🙏🙏🙏❤️❤️❤️

  • @arjunpoudel5541
    @arjunpoudel5541 ปีที่แล้ว +10

    आहा कति मिठो सार्है रमाइलो भयो सम्पुर्ण कलाकारलाई बधाई तथा सुभकामना सबै सबैमा हिर्दय देखिनै नमन 🙏🙏🙏💐💐💐

  • @sunitakhati1281
    @sunitakhati1281 ปีที่แล้ว

    😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nishasanu1933
    @nishasanu1933 ปีที่แล้ว +12

    आहा सारै रमाईलो दोहोरी सबै जना मा हार्दिक उच्च सम्मान छ सधैं यस्तै यस्तै मिठा मिठा लोक दोहोरी सुन्न पाउन सकौं सम्पूर्ण कलाकार हरु मा नमासकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hiraman7304
    @hiraman7304 ปีที่แล้ว +1

    तल बस्ने दुई जना बैनिहरु sorry वहाँ हरु को नाम थाह भयेन, गित लाई येस्तो मजा ले खिड्का लियेर गित छोपिदिनु भको छ, कस्सम मलाई असाध्यै मिठो लाग्यो ,वहाँ हरु ले गित लाई न्याय दियेर गाउने छमता शैली सुर रैछ खुसी लाग्यो।

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +15

    कलाकार भनेको राष्ट्रिय गहनाहुन् बिना कलाकार देश समाज सुन्यहुन्छ ,/
    सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफलताको शिखर जुम्दैजाओस अग्रिम शुभकामना छ /

  • @laxmibhandari4819
    @laxmibhandari4819 ปีที่แล้ว +2

    हे यो भाइ पनि अब अघि जान्न जस्तो लाछ 😂गित त ठिक छ गाउँदा खेरि यस्तो यस्तो भाछ 😂😂😂कति हास्नु बिग फेन सुमन सर😂

  • @radhikatimalsina8351
    @radhikatimalsina8351 ปีที่แล้ว +8

    भाग 2 पनि चाइयो❤️😘❤️😘❤️❤️

  • @pahadi30
    @pahadi30 ปีที่แล้ว

    Lu gajjab arko bag ko pratoksha ma xu😊

  • @sapanaghartimagar447
    @sapanaghartimagar447 ปีที่แล้ว +10

    आहा कति रमाइलो ❤❤❤❤

  • @ranjitmusahar9013
    @ranjitmusahar9013 ปีที่แล้ว +1

    😘😘😘😘😘😘😘😘😘❤🙏👍️

  • @arjunlungeli6023
    @arjunlungeli6023 ปีที่แล้ว +15

    Wow आजत उधुमै रमाईलो भयो 😀😉😀👏👏👏 टिका सानू गाउदै गर्दा बिच्मा हासी दिदा त झन कति मीठो आहा 👌💘👌
    सम्मान छ सम्पुर्णमा 🙏🙏🙏
    धन्यबाद सबैजनालाई 🙏🙏🙏
    विशेष सुमन जि लाई पनि धन्यबाद 🤝🤝🤝

  • @kumarthapa331
    @kumarthapa331 ปีที่แล้ว +2

    dami dami

  • @jindagikadel9497
    @jindagikadel9497 ปีที่แล้ว +4

    🥰🥰🥰🥰🥰

  • @ParkashBudha-ug5lm
    @ParkashBudha-ug5lm 3 หลายเดือนก่อน +1

    याेकहननिटिपेरलयाउनेलाई🙏🙏🙏♥️♥️💐👍️

  • @sagerkhatri6714
    @sagerkhatri6714 ปีที่แล้ว +51

    आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❤️

    • @sherparingi3820
      @sherparingi3820 ปีที่แล้ว

      Dhame xa suman Bhai hjur hjurko

    • @kamalkandel8659
      @kamalkandel8659 ปีที่แล้ว

      😮❤❤@

    • @reshamsingh3946
      @reshamsingh3946 ปีที่แล้ว

      ​@@sherparingi3820 n0 pop😮 mm jjkpllpp///9😊😊65😂😂 ex z😊😮question 01

  • @anishadawadi
    @anishadawadi ปีที่แล้ว

    १मा त मर्ने गरि हासियो अब पाठ२ कैले हो चिज गुरुङ जि आऊने भयसित झन् आतुर छु हेर्न ❤❤❤❤म जस्तै आतुर कोको हुनु हुन्छ लाईक कमेन्ट गरौ है साथी हरु जय गित जय सङ्गित🙏🙏😍😘🙏🙏🙏

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 ปีที่แล้ว +24

    सुमनजो बधाई छ रोधीघरको शुभरम्भ गर्नु भएको अाजक‍ दोहोरी सारै रमाइलो लाग्यो सबैलाई सफलताको सुभकामना❤️❤️❤️❤️❤️❤️

  • @ranjitmusahar9013
    @ranjitmusahar9013 ปีที่แล้ว +1

    🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว +6

    सारै रमाइलो ओहो सबै लाई धेरै धेरै सम्झना छ❤❤❤❤❤

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc ปีที่แล้ว +1

    सुमन दाई म पनि गण्डकी दाेहाेरीकाे है भेट्न मन छ ।

  • @RupaDhakal-hr3dw
    @RupaDhakal-hr3dw ปีที่แล้ว +5

    Tika sanu ra asmita dc dheri ramro geet gaunu vayo aani sabai tem le ramro kala dekhanu vayo respect xa sabai gayak haru lai🙏🙏🙏🙏🙏

  • @sudeepkoirala5836
    @sudeepkoirala5836 ปีที่แล้ว +1

    Sarai ramro hasaune 😂😂😂😂😂

  • @dipakpariyar6516
    @dipakpariyar6516 ปีที่แล้ว +4

    आहा कति मिठाे लाेगदाेरि गित सपलताकाे शुभकामना सुमन लगायत सुम्पुर्न टिमलाइ ❤❤❤❤❤😂😂😂😂

  • @DipaShahi-qs2pu
    @DipaShahi-qs2pu ปีที่แล้ว +2

    आर्को भाग नि चाइओ छिटो

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +43

    बधाई छ सुमन भाइ रोधिघर शुभारम्भ गर्नुभएकोमा । उधुमै रमाइलो लाग्यो अझै अगाडि बढ्दै जानू धेरै धेरै शुभकामना सवै कलाकारहरुलाई ❤️

  • @JanukaBasnet-by4nk
    @JanukaBasnet-by4nk ปีที่แล้ว +1

    👌🌹👌🌹👌🌹👌🌹👌🌹

  • @ashmiruchalashmiruchal
    @ashmiruchalashmiruchal ปีที่แล้ว +3

    भाग २ मा सागर लाई नि उपस्थित गराउनु होला सुनेर आनन्द आयो
    Love you all

  • @minagautam7556
    @minagautam7556 ปีที่แล้ว +1

    😀😀😆💖💖💖💖💞👏👏👏

  • @manosthapamgr4569
    @manosthapamgr4569 ปีที่แล้ว +5

    धेरै रमाईलो दोहोरी घम्साघम्सि चल्यो अझै
    सफल्ताको कामना सुमन रोधी लाई🙏🏻🙏🏻

  • @ranjitmusahar9013
    @ranjitmusahar9013 ปีที่แล้ว +1

    😘😘😘😘😘😘😂😂

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +6

    दोहोरी दमदार छ सम्पुर्ण कलाकार हरु लाइ नमन। भाले भाइ को टुक्का बबालै हुन्छ ।सागर बिसि भाइ भए झन बबालै हुन्थो। शुभकामना होल टिम लाइ

  • @ranjitmusahar9013
    @ranjitmusahar9013 ปีที่แล้ว +1

    🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @minamina4202
    @minamina4202 ปีที่แล้ว +7

    आहा! कति रमाइलो हो ❤️❤️

  • @suryamanrai4447
    @suryamanrai4447 ปีที่แล้ว

    पुरानो भाका आतिनै मिठाे वरिष्ठ कलाकारकाे उपस्थिति चिज गुरुङ्ग पनि भए झन कतिरामाइलाे हुन्थ्याे

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +3

    आहा सारै रमाइलो दोहोरी यो टिम सँग उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता ले भरिएको इमान्दार को खानी दोहोरी कि रानी आँखा मा राखे पनि नबिजाउने एक मात्र गायिका टिका सानु बहिनी मिठो सम्झना छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘

  • @chandraprasad1271
    @chandraprasad1271 ปีที่แล้ว +2

    Dhohori dherai ramaelo raexa arko bag pni xittai kyaunu paryo sagar dada pni hunu parxa chij dada ta antimma pugnu vako xa love you all💗💗♥️♥️❤️❤️♥️❤️💕💓

  • @manishasitaula9968
    @manishasitaula9968 ปีที่แล้ว +4

    ❤❤❤

  • @ranjitmusahar9013
    @ranjitmusahar9013 ปีที่แล้ว +1

    😂😂😂😂😂😂😂

  • @samritakanchhi6633
    @samritakanchhi6633 ปีที่แล้ว +7

    सफलताको शुभकामना सबै जना लाइ

  • @santisa5401
    @santisa5401 ปีที่แล้ว +1

    Syam Rana vhai prastuti aaha kati ramro bhagwan ley satha deos hjr lai Syam vhai ❤❤❤🙏🙏🙏

  • @dewakithapamagar679
    @dewakithapamagar679 ปีที่แล้ว +16

    Wowowo awesome congratulations suman ji and entire team 🙏🙏

  • @abinashlamaofficial9106
    @abinashlamaofficial9106 ปีที่แล้ว

    आज सगर जि कमि भो अर्को भागमा समेल गर्न नबिर्सानु होला सुमान जी

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว +50

    हार्दिक बधाई सबै कलकार हरुलाइ❤❤🎉🎉 तर सागर भाइकाे कमि भाे

  • @meghraj16066hfjh
    @meghraj16066hfjh ปีที่แล้ว +1

    Geet ta thik xa gauda kheri yeso yeso garxa hahahahaha mero tw haso nhi rokiyena 😊

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +9

    सुमन दाइ सम्धी सम्धिनीना भागमा हजुर छुट्न भएन है अर्को पाली 💕

  • @ranjitmusahar9013
    @ranjitmusahar9013 ปีที่แล้ว +1

    😂😂😂😂😂😂

  • @nituthapa6771
    @nituthapa6771 ปีที่แล้ว +7

    धेरै राम्रो गीत❤

  • @diludangi
    @diludangi ปีที่แล้ว +1

    😂😂😂😂

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 ปีที่แล้ว +23

    जहाँ हाम्री टिका बुनु तेहा रमाइलो नहुने कुरै भएन सबै मान्य कलाकार हरु लाई नमन छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @ranaganesh9310
    @ranaganesh9310 ปีที่แล้ว +2

    शिला आले सागर बिसि अनि तारा थापा हरु लाई याद गर्ने हरु यता हाजिर गरम है 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @sharswatithapa3790
    @sharswatithapa3790 ปีที่แล้ว +4

    यो टीममा टीका लाइ देख्दा खुसी लाग्यो🎉🎉 धेरै राम्रो छ🎉🎉🎉🎉

    • @kundangahamgr9098
      @kundangahamgr9098 ปีที่แล้ว

      Dherae ramro xa yesari bhag liyara aaunu hola

  • @rasmitakhadka7973
    @rasmitakhadka7973 ปีที่แล้ว +1

    Comedy Ani ramro pani❤

  • @sagarkharel8831
    @sagarkharel8831 ปีที่แล้ว +7

    Dherai ramailo dohori❤🙏😍

  • @jiyareshmimagar8765
    @jiyareshmimagar8765 ปีที่แล้ว +2

    अर्को भागमा सागर लाई पनि ल्याउनु पर्यो अति रमाइलो भो अलि छोटो लाग्यो लामो बनाउनु ३३ मिनेट कति बेला सकियो थाहै भएन 🙏🙏

  • @saugatsunar778
    @saugatsunar778 ปีที่แล้ว +5

    कति रमाइलो गित गाउनुभाे सुमन जिकाे टिम हरुले❤️❤️❤️

  • @Programer45
    @Programer45 ปีที่แล้ว +1

    सुमन भाईले दोहोरी घर खोल्नु भको हो?❤❤❤❤❤

  • @tilakthapa2057
    @tilakthapa2057 ปีที่แล้ว +3

    ढिलै भएपनि सुमन दाजुको च्यानेलमा रिले दोहोरी हेरियो जेहोस् रमाईलो लाग्यो 🙏🙏🙏

  • @tikaramkarki5530
    @tikaramkarki5530 ปีที่แล้ว

    हे .. यो दोहोरी हेरेपछी 😎मलाई के भो के भो
    अरु सबै ठिकै नै हो सुमन चही बोका निस्किने भो 😂😂... माझी दाइ पोखरा फेवा तालको ..........🎶🎼

  • @sunitapariyar-3594
    @sunitapariyar-3594 ปีที่แล้ว +3

    दाजु धेरै राम्रो अनि रमाइलो छ दोहोरी अर्को भाग अलि लामो गराउनु होला

  • @bindudawadi1710
    @bindudawadi1710 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @sumithatamang4483
    @sumithatamang4483 ปีที่แล้ว +13

    Wow nice song suman dada ❤❤❤

  • @AsHimghale-y1n
    @AsHimghale-y1n 9 หลายเดือนก่อน +1

    ❤❤

  • @seemasen8224
    @seemasen8224 ปีที่แล้ว +3

    आहा ! सारै राम्रो रमाइलो हासो पनि उत्तिकै लाग्यो सबै कलाकार भाइबैनिलाइ शुभकामना 🙏🙏🙏

  • @serbbhadur3963
    @serbbhadur3963 ปีที่แล้ว

    ❤😂❤❤Good 1n Qatar 🇶🇦 ❤😂❤ser gurung dhading ❤❤❤Nepal 🇳🇵 ❤

  • @rajendrapariyar1527
    @rajendrapariyar1527 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो सुन्दा आफैं म प्रतियोगी भयो जस्तो लाग्यो अझै सफलता को शुभकामना सबै प्रिय अनि आदरणीय ब्यक्ति हरु मा

  • @adhuroyatratimibina4862
    @adhuroyatratimibina4862 ปีที่แล้ว +1

    भाग 2 पनि चैयो

  • @kashimayagurung5485
    @kashimayagurung5485 ปีที่แล้ว +23

    उत्कृष्ट प्रतिभा शक्तिशाली कला र गलाले सजिएको हजुर सम्पूर्ण टिमलाई उच्चा सम्मान गर्दा छु❤🙏🏻🙏🏻❤👏👏❤

  • @BabaEntertainmenttv
    @BabaEntertainmenttv ปีที่แล้ว

    खतरै लाग्यो-

  • @केपीचौलागाइ
    @केपीचौलागाइ ปีที่แล้ว +17

    आज को यश माहा सङ्राम मा टीका सानू र सुसिला जी को प्रस्तुती सारै नै अब्बल अनि उथ्कृस्त लाग्यो 👏👏👏👏

  • @kumarthapa331
    @kumarthapa331 ปีที่แล้ว +1

    chij gurung chahinx

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 ปีที่แล้ว +11

    असाध्यै उत्पातै रमाइलो दाेहरी ❤❤
    भाग दुईकाे प्रतिक्षा मा छाै दाजै सुमन

  • @ramubk2156
    @ramubk2156 ปีที่แล้ว

    🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️🌺🌺🌺❣️❣️❣️❣️🥰🥰🥰🥰🥰🙏🏼🙏🏼🙏🏼😁😁😂😂

  • @Pappu-bt7ee
    @Pappu-bt7ee ปีที่แล้ว +5

    मिठो दाेहरि गित ❤❤❤

  • @HarkaSampangAREVOLUTION
    @HarkaSampangAREVOLUTION ปีที่แล้ว

    श्रमदान गरेर नेपालि ले बनाय नेपाल,
    यप सुन्दा जति मजा छ नि हो त्यति मजा केहि मा छैन ,
    नेपालि हो छिटो ल ,
    ढिलो नगरौ,
    हर्क साम्पाङ्ग राइ यो हिस्टोरी हिटलर भन्दा बेग्लै गयर लेखिने छ, त्यसैले आम हर्क बाद मा, अब चाडो जोडियौ, ❤❤❤❤❤श्रमदान गरेर नेपालि ले बनाय नेपाल,
    यप सुन्दा जति मजा छ नि हो त्यति मजा केहि मा छैन ,
    नेपालि हो छिटो ल ,
    ढिलो नगरौ,
    हर्क साम्पाङ्ग राइ यो हिस्टोरी हिटलर भन्दा बेग्लै गयर लेखिने छ, त्यसैले आम हर्क बाद मा, अब चाडो जोडियौ, ❤❤❤❤❤ 0:06

  • @bhabanaojha6901
    @bhabanaojha6901 ปีที่แล้ว +9

    शुभकामना छ सबै सम्पुर्ण आदरणीय कलाकारहरुलाई❤❤

  • @SantoshKc-co4ec
    @SantoshKc-co4ec ปีที่แล้ว

    भाग दुई सुटिङ भैसक्या होला सागर लाई न छुटाउनु पर्ने तारा सागर हाराइचन 😁👌👌👍️👍️👍️

  • @bkc92575
    @bkc92575 ปีที่แล้ว +27

    नेपाली सांगीतिक क्षेत्रका दोहोरी star हरुको घमासान र उत्कृष्ट प्रतिभालाई मनै देखि सम्मान छ । जय लोक संगीत ❤❤✍️✍️

  • @sangitashahishahi3720
    @sangitashahishahi3720 ปีที่แล้ว

    दाई धेरै पनि होइन थोरै पनि होइन
    लभक भाग 10 15जति ल्याउनु होला है र फरक फरक गाएक गाएका लाई लिएर आउनु सबै लाई बिद्यालय जस्तो सस्कार र सस्कृति बनाउने गनू होला किनभने हेर्ने लाई पनि एउटा मजाक होस्।
    पहिले म आफू मात्र TH-cam मा हुने गर्थे अहिले त वाइफाइ घर मै छ र घर परिवारका सबै मिलेर tv हेर्न गछौँ अहिले त tv ma aaux
    हामो परिवार ले राजु श्याम लाई मात्र चिनु हुन्थ्यो। मैले हजुर को माश्र सर्च गरेर हेर्थ पहिलो पटक मा बुबा आमा लाई चलाउन आउदैन थियो मैले नै सिकाउने र चिनाउने गर्थे।
    अहिले त suman pariyar TH-cam office मा आफै सर्च गरेर हेनु हुन्छ खुशी पनि लाग्छ।
    अहिले मेरो परिवार को मुटु मा बस्न सफल हुनुभएको छ।
    Thanku so much daii
    💝💗💐

  • @chandrakumarkalikote4900
    @chandrakumarkalikote4900 ปีที่แล้ว +5

    Bal chandra ko haso ani syam rana ko tukka bado kaida lagcha Malai bado ramailo dohori sampudna lai suvakamana 🎉❤

  • @Nishapariyar213
    @Nishapariyar213 5 หลายเดือนก่อน

    ❤❤❤❤❤all my favorite singer congratulations safalta ko subhakamana❤❤❤

  • @krishnashrestha7727
    @krishnashrestha7727 ปีที่แล้ว +12

    हाम्री गुल्मी चेली को स्वार धेरै राम्रो लाग्यो 🤗🤗🤗

  • @roshanupadhaya-t1o
    @roshanupadhaya-t1o ปีที่แล้ว +2

    ❤❤❤❤ ल बधाई छ धेरै राम्रो छ सर मत फयानै हो हजुर को❤❤

  • @pramilaramtel8231
    @pramilaramtel8231 ปีที่แล้ว +6

    आहा👌सारै रमाइलो दोहोरी छ सुमन दादा को दोहोरी आयन भने दोहोरी पनि अमिलो जस्तै लाग्छ फेरि पनि यो भन्दा रमाइलो रमाइलो दोहोरिको प्रतीक्षा गर्ने छौ सबै कलाकार लाई सम्मान को साथ मा सफलता को सुभ कामना छ।🙏🙏🙏👌👌👌🥀🥀🥀💐💐💐🌺🌺🌺🌹🌹🌹🌹

  • @dbkarsang6187
    @dbkarsang6187 ปีที่แล้ว

    मत नतमस्त एत्तिकै 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 मिठ्ठो अति मिठो