सम्धि सम्धिना भाग-३५ ,श्यामले देशै छोड्दा पनि पायनन सुख भिडियो कलमा पहिलो दोहोरी/ Samdisamdina EP-35

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 มิ.ย. 2023
  • Present :-
    सम्धि सम्धिना भाग-३५ ,श्यामले देशै छोड्दा पनि पायनन सुख भिडियो कलमा पहिलो दोहोरी/ Samdisamdina EP-35
    ...................................................
    #Balchandra Baral
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    • Nepali Lok Dohori...
    ♪ Vocal : Radhika Hamal & Balchandra Baral
    ♪ Lyrics : Balchandra Baral
    ♪ Music : Radhika Hamal
    =======================================
    🎙गायक/Singer
    Indra Gc
    Shyam Rana
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Balchandra baral
    Suman Pariyar
    Sagar Bc
    Shankar Sunar
    nabaraj Kapri
    Prakash Dura
    🎙गायिका/Singer
    Shila Ale
    kalika Roka
    Jalumaya Gurung
    Suman Thapa
    Tara Thapa
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.
  • บันเทิง

ความคิดเห็น • 574

  • @balchandrabaral
    @balchandrabaral  ปีที่แล้ว +199

    तपाईं हरुको रोजाइ अनुशार सम्धि सम्धिना बिशेस भाग ३५ लियर आयका छौ अन्य भाग जस्तै माया गर्दिनु होला ! सुझाब दिदै गर्नु होला।

    • @kali297
      @kali297 ปีที่แล้ว +1

      Basanta bk xahi kun vaag bata aunu hunxa

    • @balchandrabaral
      @balchandrabaral  ปีที่แล้ว +6

      @@kali29750 bhagama aaunu hunxa cake katna

    • @kali297
      @kali297 ปีที่แล้ว +1

      Baesta vara ho ki nepal bahira hunuhunxa uha ni aye aegai katha ramro hunthoe

    • @balchandrabaral
      @balchandrabaral  ปีที่แล้ว +3

      @@kali297 Bg hununxa

    • @devbogati269
      @devbogati269 ปีที่แล้ว

      भाग 36

  • @prakashkunwar2233
    @prakashkunwar2233 ปีที่แล้ว +92

    हिन्दी गित भन्दा नेपाली दोहोरी कहिले आउछ भनेर कुर्ने कोको हुनुहुन्छ ❤सम्पुर्ण टिमलाई मेरो रिदय देखि नमन छ🙏🙏🙏🙏❤️

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 3 หลายเดือนก่อน +3

    शंकर दाई कोे हाँसो देखेर आउने कोको हुनुहुन्छ ❤

  • @samjhanaachary470
    @samjhanaachary470 ปีที่แล้ว +20

    सागर सुमन बाल्चन्द्र तारा भयपछि हसायर हैरान बनउछन ❤❤❤🎉🎉

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +16

    भाग यक देखि हेरेकाे आज ३५भाग पुग्याे श्याम नभय नआउनि हाेकि भन्नि पिर परेकाे थियाे हेर्न हत्तार भैसक्याे

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +28

    संखर सुनार भाइको हाँसो असाध्यै मन पर्छ।

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +39

    श्याम भाइ लाई uk वर video call मार्फत भय नि हेर्न र सुन्न पायो धेरै खुसी लाग्यो धेरै रमाइलो राम्रो थियो अब जेरि लाई नि हेर्न पाय अझै हुन्थ्यो कोइ पनि नछुत्नु होला story राम्रो छ सबै भाइ बैनी हरुलाइ बधाई र सुभकामना है बालु भाइ 🎉🌺🙏🙋🙏❤️🎉🌺💓❤️🎉🌺💓

  • @krishnagurung4033
    @krishnagurung4033 ปีที่แล้ว +41

    अति उत्कृष्ट लाेकदाेहाेरी प्रस्तुत गर्नु हुने सम्धि सम्धिनाका संपुर्ण कलाकारहरुमा हार्दिक नमन। जय गीत - जय संगीत।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +6

    स्याम रानालाई कसरी प्रसन्सा गर्नी कुनै शब्द सुहाउने छैन। यसरी नै प्रगति गर्दै र आफ्नो स्थान जोगाई राख्नु।कमाइ र रमाइले नमात्तिनु।

  • @damodarsigdel7357
    @damodarsigdel7357 ปีที่แล้ว +11

    तारा धेरै मन पर्छ ।

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el ปีที่แล้ว +22

    सागर सुमन बलचन्द र तारा भएसी दोहोरी हेर्दा हास्नको हैरान हुन्छ मलाई ❤❤❤❤❤😘😘😘😘

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +6

    श्याम रानाले अनेक गर्ने के कति हास्नु भने पछि केरा बेच्न हिडेका हुन श्याम लौ बेपार अपार होस् श्याम जि को भाग १ देखि ३४ सम्म हेरि सके अब हेर्न आतुर भाग ३५ शुभकामना सम्पुर्ण कलाकार हरुमा💞💕💕💞💕💕💞💕💕💞💕

  • @Sanjipsunar39
    @Sanjipsunar39 ปีที่แล้ว +13

    सारै राम्रो दोहोरी ❤❤एक दाम मन पर्छ सबै जनाको स्वर❤❤❤क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु हास सम्पूर्ण साथीहरुले ❤❤❤❤❤❤

  • @ChandikaBudhamagar-um6bj
    @ChandikaBudhamagar-um6bj ปีที่แล้ว +10

    सागर बि सि भाइको सोर असाध्यै मन पछ❤❤❤❤❤

  • @Darlaminar5084
    @Darlaminar5084 ปีที่แล้ว +10

    आज पहिलो चोटि होला यसरी बिदेश बाट प्रत्यक्ष भिडियोकल बाटै धेरै रमाईलो अनि आनन्द दिने कलाकार श्याम दाइ!!यहालाई मुरिमुरी धन्यवाद छ म दर्शक अनि फ्यानको तर्फबाट अनि तेसै गरि श्यामदाई प्रदेशी हावाले सकुशल राखुन सुस्वास्थ्य एवं दिर्घायुको कामना सहित प्रगतिको पनि धेरै कामना छ ।बालु दाईको हासोले चाई जहिलै कार्यक्रमलाई झन आकर्षक बनाउनु हुन्छ! धेरै राम्रो लाग्यो यो भाग ३५ ।हजुरहरु सबैको दर्शक अनि फ्यान हुँ है म।सम्पुर्णलाई अझ धेरै प्रगतिको कामना छ,धन्यवाद छ ।किन प्रदेशिको यो थकित शरिरलाई हजुरहरुले रमाईलो दिएर आनन्द दिनुभाछ फेरि पनि धन्यवाद।

  • @talmayaale9257
    @talmayaale9257 ปีที่แล้ว +26

    भएको सबै पिर चिन्ता मेटाउने एक मात्र कार्यक्रम, Good luck सम्पुर्ण टिमलाई ❤️❤️

    • @karanbahadursaud945
      @karanbahadursaud945 11 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BhagratiKunwar-rj6kh
    @BhagratiKunwar-rj6kh ปีที่แล้ว +9

    मलाई त यो दोहोरी धेरै राम्रो लाग्छ 🎉🎉🎉🎉🎉💋💋💋🥀🥀👍️👍️👍️👌👌✍️✍️💔💔💖💕🙏🙏🙏

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z ปีที่แล้ว +3

    आजको भाग ले पनि यक्दमै हसायो यहि भागमा यहि कलाकार हरुको साथमा 100 भाग सम्म सुन्न पाम अब बसन्त ज्यु पनि आइदिय झनै राम्रो हुने थियोे सौता सौता लाई मिलाउन को लागि

  • @minbahadurtamang2025
    @minbahadurtamang2025 ปีที่แล้ว +7

    सम्धि सम्धिना निरन्तर रुपमा आइरहोस।

  • @prashantghartee4262
    @prashantghartee4262 ปีที่แล้ว +4

    जति भाग जान्छ त्यतिनै रमाईलो भैराको छ । हास्दा हास्दा हैरान , सारै रमाईलो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @news_in_nepal
    @news_in_nepal ปีที่แล้ว +2

    खेलौ जुहारी दोस्रो सस्करण अब केही समयमा तपाईंहरु सामु लिएर आउँदैछौ दोस्रो सस्करणमा कार्यक्रम कस्तो हेर्न चाहनुहुन्छ सल्लाह सुजाब दिनुहोला ।

  • @rudraacharya7004
    @rudraacharya7004 ปีที่แล้ว +6

    Dherai ramro sagar,Suman, Tara, and nabraj badhai xa bhalchandra Ji Shila di ko haso ramro love u all ❤️❤️😊😊😊

  • @bikashgurung5909
    @bikashgurung5909 ปีที่แล้ว +4

    श्याम दाईले तहल्का पिटे😃😃💃💃💃💃🙏

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 ปีที่แล้ว +15

    आहा आजको भिडियो झन कडा यो भिडियो शब्दत हास्दा हास्दा धेरै रमाइलो भैरहेको छ फेरि छिटो अर्को भाग पनि हेर्न पाम सधै सफलताको शुभकामना 🎉🎉🎉🎉

    • @rusbinasunar1586
      @rusbinasunar1586 7 หลายเดือนก่อน +2

      हैन यो भिडियो कुन कुन दिनमा आउछ कि हप्ताको एक भाग आउनि हो ?

    • @pramilaraipramilarai6113
      @pramilaraipramilarai6113 6 หลายเดือนก่อน +2

      @@rusbinasunar1586 यो भिडियो हजुर मैनामा एक पतक आउँछ 🙏🙏

  • @tikadahal
    @tikadahal ปีที่แล้ว +12

    अत्यन्तै रमाइलो प्रस्तुति सम्पुर्ण कलाकार टिमलाई हार्दिक सम्मान भाग ३६ को प्रतीक्षामा छु।

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 ปีที่แล้ว +4

    यसै मन पर्ने सम्धी सम्धिनी त्य सै माथि नौलो पस्तुति भिडियो कलबाट ल्याउदा त सुनमा सुगन्ध नै भएको छ धन्यवाद सबै कलाकारहरुमा मनै देखि नमन गर्दछु

  • @Ronney_
    @Ronney_ ปีที่แล้ว +3

    Sagar sar Tara gi sila didi❤❤❤❤❤❤❤❤❤

  • @Shaubhagya1994
    @Shaubhagya1994 ปีที่แล้ว +6

    हजूरहरू को अझ नया प्रस्तुती प्रतिक्षा मा छू ❤❤

  • @ManuskaRamdam
    @ManuskaRamdam ปีที่แล้ว +3

    Balchandhra dada sagar dada tara vaya paxi hasayar hairan kati hasnu😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤

  • @DilejKiran
    @DilejKiran ปีที่แล้ว +25

    समाजको परिघटनलाई सामेटेरा गितबाट देश-विदेशमा रहेका सबै नेपालीहरूलाई हसाइ रमाइलो परिएकोमा अयोजक तथा उपस्थित कलाकार सबैलाई धन्यवाद प्रकट गर्दछु। सथै उत्तोर-उत्तोर प्रगतिको पनि कामना गर्दछु।🙏👍️👏❤🎉🎉😊🌹🏵️🏵️🌷🥀🌼🌺🌻🌴🌸💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojkalamagar6905
    @manojkalamagar6905 ปีที่แล้ว +2

    मैले भाग १ देखि नछुताइ हेरेको छु आजको चाइ मजा लाग्यो किनकी श्याम सर बिदेश हुदा पनि गाउनु भयो धन्यवाद छ सबै तिम लाई

  • @krishnapariyar9848
    @krishnapariyar9848 ปีที่แล้ว +1

    ओं कति राम्रो दोहोरी एक दम मन पारियो आगामी भाक xitai आउनु पर्यो❤❤

  • @hirathapa2227
    @hirathapa2227 ปีที่แล้ว +2

    तारा सागर सुमन बालु सीला दिदी भए पछि दोहरी रमाइलो लाग्छ

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 ปีที่แล้ว +4

    आहा सोचेभन्दा नि रमाइलो भयो अर्को भाग मा नि सम्पर्कमा लेउनु पर्छ र बल्ल रमाइलो हुन्छ😂😂❤🙏🙏🙏🙏

  • @madanbhusal4577
    @madanbhusal4577 ปีที่แล้ว +6

    My lovely shaymu ❤ best show samdi samdina ❤

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +4

    उधुमै रमाइलो लाग्यो नेपाली गित संगीतलाई माया गरौं सवैलाई एकमुष्ट धन्यवाद 🙏

  • @anumagar-ib4ti
    @anumagar-ib4ti ปีที่แล้ว +4

    नछुटाइ हेर्ने गर्छु सारै मन पर्छ ❤️❤️👌👌👌सुभकामना सबै टिम लाई 🙏🙏🙏🙏🙏🙏

  • @komalasunar7399
    @komalasunar7399 ปีที่แล้ว +4

    शिला दिदी को हाँसो कति मीठो छ के सबै टिमलाई धन्यवाद ❤❤❤❤❤

  • @user-gv6hv8gj9x
    @user-gv6hv8gj9x ปีที่แล้ว +1

    Ekdam ramro lagxa tapaiharu ko team ko dohori hernu Ani sunnu,yesari nai aru 100episode garnu hola good luck,

  • @shaktighimire3214
    @shaktighimire3214 ปีที่แล้ว +2

    सबै कलाकार हरु लाई धन्य बाद। तारा बैनी ले धेरै हसाउनु भयो। साथै सबै को हसाउनु भयो। अब अर्को भाग छिट्टै आओस्।

  • @caflay
    @caflay ปีที่แล้ว +20

    नेपाली कला सस्कृती जोगाऔ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵

  • @royalchhetri6670
    @royalchhetri6670 ปีที่แล้ว +1

    धेरै राम्रो छ 😊😊😊

  • @krishpakatwal9660
    @krishpakatwal9660 ปีที่แล้ว +1

    Suman sagar indra balu vale ani syam tara sila vaesi dohori yasai ramailo

  • @rimamagar4550
    @rimamagar4550 ปีที่แล้ว +1

    ए बा कति हास्नु बरै कति रमाइलो दोहोरी सम्पुर्ण तिम लाई नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️

  • @Reshmikamagar
    @Reshmikamagar ปีที่แล้ว +2

    एक्दमै रमाईलो दोहोरी अब छितै 36 भाग को प्रस्तुत ल्याएर आउनु होला सम्पुर्ण तिम्लाई सुभकामना ❤️❤️❣️❣️❣️❣️🙏🙏🙏

  • @Gita291
    @Gita291 ปีที่แล้ว +2

    एकदमै राम्रो छ सम्पुर्ण मा मिठो माया हामी तिर पनि जोडिनु होला है साथीहरु ❤🙏🇳🇵

  • @balikabistabhandari1851
    @balikabistabhandari1851 ปีที่แล้ว +2

    धेरै राम्रो छ सबै जनालाई शुभकामना छ मलाई एक दम मनपर्छ ।

  • @shrawantimilsena
    @shrawantimilsena ปีที่แล้ว +2

    ❤ म दोहोरी यत्ती मन पराउदिन ! तर यो टिम असाध्यै मन पर्छ !
    Love you Team !

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +2

    अाहा सारै राम्राे छ भाग 35 अझै राम्राे तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई भाग 36 नि छिटै लेउनु हाेला 👌👌👌👌👌💯❤️🌹

  • @amritapariyar7262
    @amritapariyar7262 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण कलाकार लाई 35 को प्रतिक्षा मा धेरै दिन देखि बसेको थिएँ राम्रो छ बधाई छ बाल चन्द्र सर

  • @yamanlamsal6623
    @yamanlamsal6623 ปีที่แล้ว +19

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

    • @karanbahadursaud945
      @karanbahadursaud945 11 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @karinabhusal1180
    @karinabhusal1180 ปีที่แล้ว +4

    अाहा कति राम्रो गित सुनन पाईयाे अरकाे कहिले अाउछ हजुर सुभकामना सबै टिमलाई👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @rojansunuwar9474
    @rojansunuwar9474 ปีที่แล้ว +2

    Sagar vai Suman vai and Tara are the best ☝️🤟☝️sila didi lai namaskar🙏Thank you balchandra vai ❤

  • @bikramlama5751
    @bikramlama5751 ปีที่แล้ว +2

    Vag ek dekhi 35 samma na xuttaai herni yeta hajir hum hai🙋‍♂️🙋

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx ปีที่แล้ว +3

    Very nice song and beautiful Sengar from india

  • @dilipb1735
    @dilipb1735 ปีที่แล้ว +5

    अाजकाे भागमा साह्रै हाँसाे लाग्याे 😝😝🤣🤣🤣🤣🤣

  • @sureshbc762
    @sureshbc762 11 หลายเดือนก่อน

    मलाई त यो दोहोरि सारै मन पर्छ खोजी खोजी हेर्न गर्छु सारै रमाइलो लाग्छ सम्पुर्ण टिमलाई धन्यवाद🙏💕🙏💕🙏💕🙏💕

  • @junasharma1730
    @junasharma1730 ปีที่แล้ว +1

    भाग 1 देखि 35 सम्म नछुटाई हेरेको छु धेरै राम्रो प्रस्तुति छ सबै जना को अब छिट्टै भाग 36 पनि हेर्न पाइयोस 👍

  • @bomitapunmagar5673
    @bomitapunmagar5673 ปีที่แล้ว +3

    Mlai dherai MN prne dohori ❤ congratulations whole team ❤❤❤❤❤❤

  • @reshamchand-xd5kn
    @reshamchand-xd5kn ปีที่แล้ว +1

    Shyam rana daju ko dohori dherai man ❤❤❤parxa

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +2

    सारै रमाईलो दोहोरी संम्पुण लाई बधाई छ सफताको शुभकामना

  • @tejmayasipai7437
    @tejmayasipai7437 ปีที่แล้ว +5

    Best of luck
    All team members. 🎉

  • @user-bi8jm1rk9r
    @user-bi8jm1rk9r ปีที่แล้ว +1

    sagar dhai ❤❤❤❤

  • @chandrakumarkalikote4900
    @chandrakumarkalikote4900 ปีที่แล้ว +2

    Aaja ko dohori ko kada sabda taara baini ko chha hai kada sabda ko dhani taara Lai badhai chha 🎉🎉

  • @dillirajgiri3274
    @dillirajgiri3274 ปีที่แล้ว +1

    बाङ्गे बुढालाइ भिडियोकल म देख्दा पनि मजा आयो

  • @user-mh4xo6qx2s
    @user-mh4xo6qx2s ปีที่แล้ว

    Balchandra dai,sugar dai,sayam dai tara di suman dai ko dohori asadhai man parxa malai hajur harulai agarim suvakamana❤❤❤❤❤❤

  • @muskanlama4793
    @muskanlama4793 ปีที่แล้ว +2

    बिचरी तारा लाई सबै ले हेप्छन्😍❤️

  • @suryaraj2660
    @suryaraj2660 ปีที่แล้ว +1

    Shayam bro na vaya paxi teti hasna paiyana😂😂😂😂😂 big fan hai shayam rana ❤

  • @utkristgaming4508
    @utkristgaming4508 ปีที่แล้ว +1

    जति कमेन्ट गरेनि बसन्त लाइ लेराउनि होइन ठुलै दुस्मनि परेर होकि के हो बसन्त सग अब छिट्टै लेराउनु पर्यो स्याम बिदेस बाट अाउदा छोरा लिएर आउन पर्यो

  • @anilmanumagar6660
    @anilmanumagar6660 ปีที่แล้ว +1

    मेरा बाबा हो के सार्है रमाइलो हो 🙏🙏🙏🙏

  • @sabinasingh2114
    @sabinasingh2114 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो छ, दोहोरी। 🎉🎉🎉🎉

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว +3

    Sarbapratham tapai haru lai danyabat samdi samdina35 vag liyera aaunu vayeko ma yo team ko sabai kalakar ko prastuti herna ra sunna ma mazza aauxa sabai lai pragati ko subhakamna ani maya aba 36vag ko parkhaima chittai aaunu hola.❤❤❤❤❤❤❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +1

    Aaha super xa aaja ko Dohori majja aayo all teem lai hardika badhai xa hahahahahhahha hahhahaha👌👌♥️♥️♥️♥️♥️♥️👍️👍️🙏🙏🇳🇵🇲🇾

  • @somayasoso2109
    @somayasoso2109 ปีที่แล้ว +2

    धेरै रामो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SirenmagarMagarsiren12-ri2vr
    @SirenmagarMagarsiren12-ri2vr ปีที่แล้ว +1

    हरेक भाग नियमित हेर्दै छु उत्कृष्ट नै छन, सबै तर आजको भग झन अब्बल लाग्यो मलाई😂😂😂श्याम राना ले छोडेन UK पुगेर पनि🤣🤣🤣

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +3

    दामीछ गित अबल अबल सबै कलकार लाई सन्मान अनि बाल चन्द्र भाइ शुभ कामना छ

  • @swostikabishwokarma1260
    @swostikabishwokarma1260 ปีที่แล้ว +3

    कत्ति हास्नु क 😂😂😂😂रमाइलो छ बधाई छ सम्पुर्ण टीम लाई ❤️🎉

  • @BishnuAcharya-xp1ex
    @BishnuAcharya-xp1ex ปีที่แล้ว +6

    best of luck all team 🎉🎉🎉❤❤❤

  • @Armyblink04
    @Armyblink04 ปีที่แล้ว +1

    dherai samayako parkhai pachi dukha pida birsaune samdhi samdhina ka teem lai suvakamana♥️♥️♥️

  • @deepikashirmal1604
    @deepikashirmal1604 ปีที่แล้ว +1

    साह्रै रमाइलो लाग्यो डोटी हाल भारत बाट

  • @dhanishathakuri
    @dhanishathakuri ปีที่แล้ว

    यो बाल चन्द्र बराल सर को गित नमस्ते छ्याजलो झोर्ले यउटा मात्र होकि के हो खाली यहि गित को भाकामा मात्र दोहोरी गायको देख्छु उफ्फ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +2

    भाले र सागर भाइ को टुक्का बबालै दामी हुन्छ। 😊😊😊😊😊😊😅😅😅😅

  • @sita1127
    @sita1127 ปีที่แล้ว +1

    कति रमाईलाे तपाईं हरुकाे परतिबा यसई गरि सधई रामराे गनुस माे कुबेत देखि हेरदईछु

  • @renukabudhamagar9491
    @renukabudhamagar9491 ปีที่แล้ว +1

    Pisap pherda natile jahile
    Samjine gardaxu maile
    😅😅😅😅😅🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤😅😅😅😅😂😂
    Nice teem pida dukha vulayar hasna badya banaune
    Hajur haru ko dohori ramarilo lagxa 🎉🎉❤
    Savailai suvakaamana Ani samanna
    Jaya geet jaya sangit jaya Nepal 🎉🎉🎉❤❤❤❤❤

  • @richagiri6886
    @richagiri6886 ปีที่แล้ว +3

    Best of luck balchandar bhai
    Love you so much everyone ❤

  • @lekahkkhadka9057
    @lekahkkhadka9057 ปีที่แล้ว +13

    Lovely song by entire team members. Appreciated. Wish you best wishes ahead to all singers and balchandra baral for next part ahead. God bless all.

  • @karankunwar3710
    @karankunwar3710 ปีที่แล้ว +1

    🎀जिबनका🌹पानाहरु💥खुशीले🥀भरियोस🌿जोसजाँगर🌸र🌺उमङ्गले❤️दिन हरू💚बितोस🥀मनमा🌱ओठमा🌷मुस्कान🥀रहिरहोस🌺सफलतको शुभकामना

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +1

    स्यामको बिदेशी प्रस्तुतिबाट झन उत्कृष्ट भयो।

  • @Pranjalgiriking123
    @Pranjalgiriking123 ปีที่แล้ว +1

    Tara baini ko sabdha Kati ramro ho ❤❤❤❤

  • @harisipai1899
    @harisipai1899 ปีที่แล้ว +1

    Best of live dohori samdhi samdhina .

  • @dinkarjoshi3374
    @dinkarjoshi3374 ปีที่แล้ว +1

    Shyam rana rock

  • @kusumsunar6732
    @kusumsunar6732 ปีที่แล้ว +2

    wow kati mitho dohori sabai jana ko 👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍⭐⭐🙏🙏🙏

  • @nimachettri6710
    @nimachettri6710 ปีที่แล้ว +1

    Sarai ramro lagyo yo bhag pani. Thank you. Balchandra Bhai Lai

  • @Sandhya__8
    @Sandhya__8 ปีที่แล้ว

    Syam rana navaye paxi ramailo lagena🙏🙏🙏

  • @SujalAle-cb6jp
    @SujalAle-cb6jp 2 หลายเดือนก่อน

    Sagar dai sankhar dai nabaraj daii maroo big fan

  • @narayanneupane5001
    @narayanneupane5001 ปีที่แล้ว +1

    Tara baini is best ❤

  • @gyanukapaudel6664
    @gyanukapaudel6664 ปีที่แล้ว +2

    अब कहिले आउछ 36 भाग भनेर कुरेका छौ नि हेर्ने को लागि❤❤❤❤

  • @user-mh4xo6qx2s
    @user-mh4xo6qx2s ปีที่แล้ว

    Bahut ramro xa dohori safaltako suvakamana❤❤❤❤❤❤❤❤❤

  • @user-wt3jb9wk7n
    @user-wt3jb9wk7n ปีที่แล้ว +1

    यति राम्रो लोकगित सधै भरी आउन

  • @sabitrichhetri1985
    @sabitrichhetri1985 ปีที่แล้ว

    झन भन्दा झन रमाइलो हुँदै छ दोहोरी सयौं भाग सम्म हेर्न पाइयोस् श्याम राना र जेरि प्रत्यक्ष उपस्तिथित भयर गायको हेर्न मन छ