जड्याहाका दुइटी बुढी बीच लुछालुछ भो श्याम राना हेरेको हेरै | Ghumti Ghumti Road | Baglung Panchakot

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 502

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  ปีที่แล้ว +191

    नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १, २, ३ ४, ५ र अफिसियल गीतलाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह र( रबि कार्की ), सुमन परियार, श्याम राना, माया गुरुङ, बबिता बानियाँ जेरी, अस्मिता डी सी, सागर बि सी, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई, नबराज काप्री (भाले ) को साथमा घुम्ती घुम्ती रोड भाग ६ लिएर आएका छौ | भाग १, २, ३ ४, ५ र अफिसियल गीतलाइ जस्तै माया भाग ६ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |

    • @saga_lamsal_officel
      @saga_lamsal_officel ปีที่แล้ว +6

      Woting

    • @amanthakuripokhrel17
      @amanthakuripokhrel17 ปีที่แล้ว +3

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @amanthakuripokhrel17
      @amanthakuripokhrel17 ปีที่แล้ว +2

      😊🙈🤣🎶😏

    • @amanthakuripokhrel17
      @amanthakuripokhrel17 ปีที่แล้ว

      ​@saga_lamsal_officel😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @amanthakuripokhrel17
      @amanthakuripokhrel17 ปีที่แล้ว

      ​@saga_lamsal_officel😊😊😊😊😊😊😊😊❤l😊😊😊😊😊😊😊

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +22

    आहा जेरि बैनी दोहोरी कि रानी सब्दकी खानी भयसि तेसै रमाइलो 👍️🙏धेरै माया र सम्मान 🙋🙋जेरि बैनी श्याम ,सागर,सुमन र teem लाई good lock always 🎉❤️🎉❤️🎉❤️🌺🌺🌺🎉🎉❤️❤️👍️👍️

  • @DineshNepali-y9k
    @DineshNepali-y9k ปีที่แล้ว +5

    हुन त यो गुरुप नै अब्बल छ तेसै मा सागर दाजु हुदा त धेरै भन्दा धेरै रमाइलो पाउछु म

  • @balchandrabaral
    @balchandrabaral ปีที่แล้ว +109

    तपाइ हरुले मन परायको घुम्टि घुम्टि रोड पहिले जस्तै माया गर्दिनु होला ❤❤

    • @sajinakandel7758
      @sajinakandel7758 ปีที่แล้ว +3

      aaba samdhi samdhini aaunu paryo Kya dai 😢❤

    • @balchandrabaral
      @balchandrabaral ปีที่แล้ว

      @@sajinakandel7758aaudaixa

    • @gitugc4123
      @gitugc4123 ปีที่แล้ว +3

      Tapai haru ko sap live dohori herxu sarai ramailo lagxa TikTok live in herni garxu sap ramro lagxa ❤

    • @Nima_SGurung
      @Nima_SGurung ปีที่แล้ว +1

      ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐💐💐💐

    • @lalitasubedi1364
      @lalitasubedi1364 ปีที่แล้ว

      तर यि जेरिलाई सम्झाउ बालुभाई नियत तेस्तो नहोला तर स्यामराना संग घुडा जोडेर बसेको तेति राम्रो भएन ( Jhapa ) ❤❤❤

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs ปีที่แล้ว +8

    गित राम्रो र धेरै रमाइलो छ सबै दिदीबहिनी र दादाहरुलाई धेरै धेरै बधाई एवम सफलताको शुभकामना अब भाग सात पनि लिएर अाउनु हाेला ई नेपाल लगायत सबै टिमलाई विजयदशमी काे शुभकामना

  • @vmataamagar5026
    @vmataamagar5026 ปีที่แล้ว +34

    🙏🙏 यो टिमको दोहोरी असाध्यै मन पर्छ सब्बै नछुटाएर हेर्छु from west rukum ❤❤❤❤❤

    • @ArjunKarki-x4w
      @ArjunKarki-x4w ปีที่แล้ว +1

      Wooooow ♥️♥️♥️♥️♥️♥️🌹

  • @maheshpoudel107
    @maheshpoudel107 ปีที่แล้ว +1

    सारै मजा आयो , तीन चार फेरि हेरि सबै कलाकारको उत्कृष्ट सब्द सबैलाई धेरै धेरै धन्यवाद

  • @dineshadhikari8549
    @dineshadhikari8549 ปีที่แล้ว +26

    दोहोरिको राजा सागर बिसि र दोहोरिको रानी जेरि , खत्रा हो 😘❣️

    • @prakashbk6017
      @prakashbk6017 ปีที่แล้ว

      100% सहि हो

    • @reeya225
      @reeya225 ปีที่แล้ว

      👍👍👍👍

  • @achhamisaru8763
    @achhamisaru8763 ปีที่แล้ว +11

    घुम्ती घुम्ती रोड नियमित हेर्दै आको हो अझ आजाको भागमा जेरी दिदिको आगमन भएसी झन विशेष बनेको छ,आहा❤️❤️👏👏सम्पुर्ण मा हार्दिक सम्मान🙏🙏

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +3

    आजकाे दाेेहाेरी सारै राम्रो फुल भिडियाे हेरे आज मैले किनकि बबिता बानियाँ जेरी आएर।म जाेरीकाे ठुलाे फ्यान हु र जेरीकाे गित गाउने तरिका राम्रो छ।सबै इ नेपाल राेधी घरका गायिका गायकहरुलाइ मेरो नमन छ🙏🙏🙏

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +3

    याे टिमकाे दाेहाेरि असाध्यै रमाइलो लाग्छ भाग ६ त झन रमाइलो लाग्यो धेरै धेरै सफलताकाे कामना छ सम्पुर्ण लाई भाग् ७ पनि छिटै ल्याउनु है ❤❤❤

  • @BalKumarShrestha
    @BalKumarShrestha ปีที่แล้ว +41

    ❤नमस्ते मेरा आदरणीय साथि हरु यहाहरुले सर्वाधिक मन लराइदिनु भएको यो गित अनि यहि टिमको बेजोड धमका आजाको बिसेस बसाइमा।

    • @nawarajbasnet1343
      @nawarajbasnet1343 ปีที่แล้ว +1

      Chetharne lai na launu hola hai ❤❤❤❤❤ I love all of you

    • @dipadhodari8427
      @dipadhodari8427 ปีที่แล้ว

      Yo Lok dohori geet ko KARADAU BAAG SAMMA PUGOS . HAMRO AASHIBAS CHA HAJUR HARU SABALAI

  • @jennyxettri
    @jennyxettri ปีที่แล้ว +1

    घुम्ती घुम्ती रोड हरेक एपिसोडले दर्शक को मन जितेको छ
    जय होस् पन्चकोटको,,💓💓💓

  • @chakrabahadur1369
    @chakrabahadur1369 ปีที่แล้ว +1

    मनमा जति पीडा भएनि यता अाएसि सबै बिर्सिन्छु,हार्दिक नमन सम्पुर्ण कलाकार मा

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +2

    आजकाे रिले दाेहाेरी सुपर हिट छ।जेरी भएकाे ठाउमा दाेहाेरीकाे राैनक चहल पहल सारै राम्रो हुन्छ।बालचन्द्र सुमन श्याम राना भाले अस्मिता डल्लाकाेटी लगाएत सम्पूर्णकाे गित राम्रो छ🙏🙏🙏🙏❤❤❤

    • @namratarai8943
      @namratarai8943 ปีที่แล้ว

      होनि हजुर jeri is जेरि देशको राजा रानी जस्तै हो उहाँ प्यारी बैनी त 💋💋💋💋❤️❤️❤️❤️

  • @Balenshah906
    @Balenshah906 ปีที่แล้ว +23

    नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏

  • @bharatpaudel3556
    @bharatpaudel3556 ปีที่แล้ว +1

    रमाईलो टिम छ यो E nepal लाई धन्यबाद

  • @prakashgorkhe847
    @prakashgorkhe847 ปีที่แล้ว +4

    Rile dohori ❤jari sune pani sunirahu jasto lagyo congratulations sampurna jambo team & enepal❤rodhi ghar

  • @kesharbasnet198
    @kesharbasnet198 ปีที่แล้ว

    आखिर गोर्खाली जेरी हुन् , बधाई छ ।

  • @TulashiN-l5l
    @TulashiN-l5l ปีที่แล้ว +6

    धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई

  • @Bhimsen_Lama
    @Bhimsen_Lama ปีที่แล้ว +1

    धेरै नै राम्रो लाग्यो साउदी अरबबाट हेर्दै छु

  • @dilmayamizar644
    @dilmayamizar644 ปีที่แล้ว

    सारै रमाइलो के 😍अर्को भाग छितै हस

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +2

    धेरैमा प॔चकोट को टिम पुरा भएको हेनॅ पाउदा खुशी लाग्यो।

  • @Please-s3p
    @Please-s3p ปีที่แล้ว

    हजुर हरुको गला सारै राम्रो छ सबैको दामि छ

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 ปีที่แล้ว +1

    जेरिलाई त बिचरा सबैले भन्नु भनेर उडाको देख्दा सारै हासो लाग्यो जे होस आजको दिहोरिले सारै हसायो यो हेरेरम जस्तै एक्लै हास्ने को को हुनुहुन्छ भनम त साथिहरु ❤️❤️❤️👌👌👌

  • @tikadahal
    @tikadahal ปีที่แล้ว

    निक्कै रमाइलो दोहोरी सम्पुर्ण कलाकार लाई हार्दिक नमन भाग ७ को प्रतीक्षामा

  • @bijayghartimire7280
    @bijayghartimire7280 ปีที่แล้ว

    la badhai xa teem lai ani koi lai rakshi le bigareko xa tara hamro myagdy ko king lai rakshi le banayo rabi dai badai xa dammmi

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +2

    Wow nikai ramailo xa Dohori all teem lai hardik badhai xa 🙏🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂🇳🇵

  • @dineshkoirala8461
    @dineshkoirala8461 ปีที่แล้ว +9

    Shyam Rana is back after a long time. Sagar Dai 🙏 Watching from USA😍

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +3

    नमस्कार 🙏🙏❤️❤️हजुरहरु सब जना कलाकार लगात समपुरण उपस्थित महानुभाब हरु लाई वा वा दामी छ रिले दोहोरी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +2

    जेरी दिदी आएसी❤ यस्यै रमाईलो ❤❤❤❤❤

  • @ShreekumarTamang-ul9jl
    @ShreekumarTamang-ul9jl ปีที่แล้ว +1

    Aha katti ramailo. Suner Pani sunirahu lagne.good❤❤❤❤feri arko vag chadai Sunna paos hai. Yo timlai safaltako kamana.

  • @RabiKarki
    @RabiKarki ปีที่แล้ว +44

    सबैलाई नमस्कार म गायक रबि कार्की (जड्याहा ) 🤣घुम्ती घुम्ती रोड भाग छ आयो है सबैले माया गर्दिनुहोला। ❤️🌹🎤🎼💐🙏

    • @kamalpoudel8123
      @kamalpoudel8123 ปีที่แล้ว +3

      जड्‌याहा दाई कडा 😂😂🎉🎉🎉🎉

    • @roshanineupane7419
      @roshanineupane7419 ปีที่แล้ว

      🙏 दाई अब 7 छिट्टै आयोस्

  • @shantibasnet8162
    @shantibasnet8162 ปีที่แล้ว +12

    धेरै पछि फेरि घुम्ती घुम्ती रोड का सम्पूर्ण टिम देख्नु पाईयो सबै प्रति उच्च सम्मान साथै नमस्कार

  • @manishadevkota1135
    @manishadevkota1135 ปีที่แล้ว

    Wow wow kati ramailo😃😃😃😃😃hasda hasda pagal nai vaya vagawan😃😃Jeri sis vayapaxi jhai ramailo 😊😊😊sabai hasauna mahir🙏🙏❤❤❤❤badhai xa sampurna team lai🙏🙏

  • @kcbhagirathi6134
    @kcbhagirathi6134 ปีที่แล้ว +8

    Jeri talent, dherai ko jabaph eutai uttar ma ❤❤❤

    • @ParbinChettri-o3f
      @ParbinChettri-o3f ปีที่แล้ว

      Talent ta jha but ego Pani...so change your self aphno Palo ma aphai get gaunus...n basai kasto x basda ramro sanga basnus

  • @razwanchhetry1231
    @razwanchhetry1231 ปีที่แล้ว +7

    जय बागलुङ पन्चकोट❤❤❤❤
    jay panchakot

  • @madinamiya7862
    @madinamiya7862 ปีที่แล้ว +1

    dherai ramro xa Sam purna timm lai suvakamna

  • @manishathapa7442
    @manishathapa7442 ปีที่แล้ว +1

    आहा सारै राम्रो रमाइलो रिले दोरी सबै टिमलाई सफलता को कामना❤❤❤❤🙏🙏

  • @gopikc1861
    @gopikc1861 ปีที่แล้ว +1

    Ghumti ghumti rod ko king ho Rabi karki

  • @kamalsunam965
    @kamalsunam965 ปีที่แล้ว +2

    सुमन जति अरु कोहि राम्रो लाग्दैन ❤❤❤❤❤

  • @aartipun2471
    @aartipun2471 ปีที่แล้ว +1

    यो गित धेरै र।मो लगियो सबै द।जुभ।इ दिदीबहिनी हरुम। अ।उदौ गरेको दशमी दिप।वलिको सबै कलाकार टिमहरुल।इ शुभकामना 🎉🎉🎉🎉🎉

  • @NarjangGurung
    @NarjangGurung 7 หลายเดือนก่อน

    THANKS FOR e RODHI GHAR TEAM WITH ALL TEAM ENJOY ENTERTAINMENT US “SAB BHANDA ROLL CHAI BHARIYA TA BALCHANDRA KO VO” ATI SUHAYO.

  • @nathmukti8625
    @nathmukti8625 ปีที่แล้ว +10

    जेरी दिदी सारी लगाउनुन कत्ती राम्रो सुहाउँछ हजुरलाई।❤😊

  • @motorcar-hu7np
    @motorcar-hu7np 10 หลายเดือนก่อน +1

    जेरी ले जेहोस कामेड़ी खोरो गर्छन 👍

  • @parbatigaudel3439
    @parbatigaudel3439 ปีที่แล้ว +1

    धेरै रमाइलो रहेछ दोहोरी

  • @SunitaRai-t4d
    @SunitaRai-t4d ปีที่แล้ว

    धेरै रमाईलाे भयाे हाँस्नै हाँसियाे अर्काे भगकाे पर्खाईमा ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @madhavpoudel7329
    @madhavpoudel7329 ปีที่แล้ว

    धन्यवाद, यो दोहोरि निक्कै रमाइलो छ, अर्को भाग पनि निकाल्नु होला❤❤😅😊

  • @AashikaAashika-cl6mr
    @AashikaAashika-cl6mr ปีที่แล้ว +1

    धेरै धेरै रमाइलो छ हजुरहरु धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤️❤️❤️❤️💘💘💘💘🌺💐💐💐💐🌺🌺🥀🥀🥀🌹🌹🌹🌹💮💮🌸💐💐

  • @narendraparajuli2992
    @narendraparajuli2992 ปีที่แล้ว +1

    ❤❤अब पालो 7 को हो आहा कति रमाइलो

  • @margarhasta7295
    @margarhasta7295 ปีที่แล้ว

    आहा कति रमाईलो दोहोरी 🎤👌👌सल्ल्ल्ल्ल चैत 💃💃💃💃पवल राई को मरुली धुन त खत्रै हो के 👌👌🙏🙏

  • @punyaprasadvlogs
    @punyaprasadvlogs 10 หลายเดือนก่อน +1

    टुक्का त सारै गजब छ नि हो !

  • @mayagurung6302
    @mayagurung6302 ปีที่แล้ว +41

    सबैलाई नमस्कार🙏 भिडियो पुरा हेरेर अरु भाग जस्तै माया गर्दिनु हस! !

  • @LaxmiKhatri-q1l
    @LaxmiKhatri-q1l ปีที่แล้ว +10

    Sagar dai best❤

  • @gitakunwar8319
    @gitakunwar8319 ปีที่แล้ว +12

    यो जेरीले किन होला पुरा गित नगाएर अरुलाई दिनि माईक जत्तिबेलै । कमसेकम गितको सुरुआत गरेपछि अन्तिम सम्म त गाउन पर्छ नि

  • @alishabohara970
    @alishabohara970 ปีที่แล้ว +5

    नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबै कलाकार दिदी दाजु हरु लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว

    अाहा सारै रमाईलो घुम्ती घुम्ती रोट संम्पुण गायक कार हरुलाई बधाई छ

  • @rudraniure802
    @rudraniure802 ปีที่แล้ว

    सारैरमसइलो बाग्लुइ पन्चकोट लोलदोहरि

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +7

    Super best interesting romantic hite sweet song " Baglung Panchakot " Balkumar sir best of luck & Thanks team's all singers🎤🎶🎵🎼🔊👌💓⚘👍

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 ปีที่แล้ว +3

    सम्पूर्णमा आगामी महान पर्व दसैंको मॅगलमय शुभकामना ! दुर्गा भवानीले सबैको रक्षा गरून् । दोहोरीको भाका त “ घुम्ती घुम्ती रोड , माल्ढुंगा कटेछि घुम्ती घुम्ती रोड , आहा ! क्या राम्रो बाग्लुंग पन्चकोट ! “ असाध्यै मीठो ! सबैमा प्रगति र उत्तरोत्तर समुन्नतिको शुभकामना ! प्रस्तुत दोहोरी कार्यक्रम अत्यन्तै उत्कृष्ट । दुई बहिनीहरूको नृत्य पनि उत्कृष्ट ! बहिनीहरूलाई हार्दिक शुभेच्छा ❤❤❤🌷🌺🌹
    🙏🏼💐🌹🌺❤🎉

  • @haribahadursonar7746
    @haribahadursonar7746 ปีที่แล้ว

    Gumti gumti rodako ramailo timlai dherai badhai xa namaskar

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +5

    जुझारु लोक दोहोरी सारै रमाइलो सबै जनालाई बधाई छ !❤👏👏👏👏👏

  • @santasunar75
    @santasunar75 ปีที่แล้ว +6

    All Tim lai dherai dherai Suvkamna❤🎉very nice dohori

  • @MunaSharma-r5c
    @MunaSharma-r5c ปีที่แล้ว +1

    अल्लि नया सन्देश मुलक गाए अझै राम्रो हुन्थ्यो होला।

  • @Ujjalkumarmagar769
    @Ujjalkumarmagar769 ปีที่แล้ว

    अति रमाइलो ❤❤❤

  • @tukanathsharma3656
    @tukanathsharma3656 ปีที่แล้ว +1

    Geet mitho ra marmik xa,,hardik dhanyabad purai team lai ani bises gari rabi u r great..❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 ปีที่แล้ว +7

    टिम हरूसबैलाई धेरै धेरै सुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😁😁

  • @bastolashanti601
    @bastolashanti601 ปีที่แล้ว +1

    Kati ramailo dohori hajur haru ko wow ❤❤❤❤❤

  • @simranlama3509
    @simranlama3509 ปีที่แล้ว

    Malai derai man paryo ❤❤❤

  • @YogendraDoteli-t1l
    @YogendraDoteli-t1l ปีที่แล้ว

    धेर‌ै पछि सुन्न पाईयो
    सबै जना लाई उच्च सम्मान छ

  • @minagurung8646
    @minagurung8646 ปีที่แล้ว +1

    Sarai ramailo vayo ma ta haserai mare😅😅

  • @Ranabhatbasu
    @Ranabhatbasu ปีที่แล้ว +6

    धेरै धेरै सुभकामना सबै कलाकारलाई

  • @yamchhetri1965
    @yamchhetri1965 ปีที่แล้ว +6

    ईनेपाल रोदिघर का !!!घुम्ति घुम्ति रोड का सम्पुर्ण टीमलाइ आउँदो दशैं अनि तिहार र छड पर्ब को हार्दिक मंगल्मय शुभकामना !!!येसै गरि यो टोलिले नाच्ने चेलि बेटि लाइ पनि बिच बिच मा नचाइदिई रमाइलो गरिद्नु हुन बिनम्र अनुरोध गर्दछु ! जो मुनसिब लाग्छ !!!😊😊😊❤❤❤❤🎉🎉🎉🎉

  • @maharamahara406
    @maharamahara406 ปีที่แล้ว

    Jeri dd ra jadiya ko geet ramro xa

  • @bhimbbindass4524
    @bhimbbindass4524 ปีที่แล้ว +6

    Sagar daju and renuka sister ❤❤❤

  • @shyamthapa544
    @shyamthapa544 ปีที่แล้ว +1

    यो भाग ६ चाही मलाई सुहाएको जस्तो कत्ती पनि लागेन

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 ปีที่แล้ว +1

    सम्पूर्ण टिम लाई नमस्कार धेरै रमाइलो दोहोरी यो टिम लाई धेरै धेरै बधाई छ म कुवेत बाट हेर्दै छु 👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +8

    लास्टै हासाे त अस्मिता काे शब्द ले लाग्याे 😁😁

  • @asmitapoudel4231
    @asmitapoudel4231 ปีที่แล้ว +2

    Namaste sabai lai ma tw tiktok ma dakhara aayako yo Chanel ma tw ajhai upload vayako na raixa but dhilo aauxa Kada aauxa best up luck all team ❤❤❤

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว +2

    Sabai kalakar lai safalta ko subhakamna ani maya.dohori ramailo vayo.🌺🌺🌺🌺🌺

  • @MaikalLamichhane-yi4tc
    @MaikalLamichhane-yi4tc 9 หลายเดือนก่อน +2

    जेरि दिदी लाई चै रिस सबैले गरेक रैछन हो

  • @Unclexoree
    @Unclexoree ปีที่แล้ว +3

    Best sagar vai

  • @rameshchhetri6349
    @rameshchhetri6349 11 หลายเดือนก่อน

    Saharai ramro dohori bhadhai xa all timlai

  • @KhinaKhitwada
    @KhinaKhitwada ปีที่แล้ว +2

    छि छि यस्तो फोहोरी दोहोरी

  • @harikandel216
    @harikandel216 ปีที่แล้ว

    Jeri vayeshi jun sukai live dohori ramaelo hunxa ❤❤

  • @narayangotame1515
    @narayangotame1515 ปีที่แล้ว +1

    saray Ramro x hajur

  • @ReenaShrestha-m5s
    @ReenaShrestha-m5s ปีที่แล้ว +1

    सारी लाउनु जेरि दिदी सारेेे राम्रो देखिनु हुनछ 😘😍

  • @sitachhetri9375
    @sitachhetri9375 10 หลายเดือนก่อน +1

    कति रमाइलो आहा💃💃💃💃

  • @NarayanTamang-e5w
    @NarayanTamang-e5w 11 หลายเดือนก่อน

    Jeri eklai le sabbai lai khattam pardo rahexa ❤❤❤❤

  • @bijayathapa2277
    @bijayathapa2277 11 หลายเดือนก่อน +1

    किसिम राम्रो छ लौ ।❤❤❤

  • @ramanupatha3922
    @ramanupatha3922 ปีที่แล้ว +2

    जहाँ सागर त्यहाँ म❤❤😊😊

  • @DeviLal-mi8to
    @DeviLal-mi8to ปีที่แล้ว +1

    😃😃😃😃super x..❤❤❤rabi kc..jeery..all team

  • @radhathapa9637
    @radhathapa9637 ปีที่แล้ว +1

    Wow so nice song all of you best of luck 👍👍 hol timlai ❤❤🎉🎉

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว

    अाहा अज काे भाग अझै रमाईलाे विशेष छ तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁😁😁 बाल चन्द दादा लाई अाज भरिया बनाउनु भाकाे हाे धेरै राम्राे छ सम्पुर्ण लाई बधाई छ नाच्ने कान्छि लाई नि बधाई छ राम्राे नाच्नु भाकाे छ 👌👌👌👌🌹♥️💔

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว +1

    अति मार्मिक रमाइलो दोहोरी ❤❤❤

  • @khagendrak.c.8830
    @khagendrak.c.8830 ปีที่แล้ว +2

    Suman pariyar.... you are the best

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ साथै विजयादशमीको सबैजनालाई सुभकामना ❤😂❤

  • @dilmayayogi2203
    @dilmayayogi2203 ปีที่แล้ว

    जेरि भको ठाउँ मा जुनसुकै भाका को गित नि रमाइलो हुने

  • @Kamalsunar488
    @Kamalsunar488 ปีที่แล้ว +1

    यी सबै कलाकार संगै part-2

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว

    धेरै राम्रो छ शब्द हरु आहा