आजको ब्यस्त समयमा यति सरल र सामान्य तरीकाले यति असामान्य ज्ञानको कुरा वाह ! अद्भुत !! यस्ता शृंखलाहरुको असाध्यै खांचो छ वर्तमान समयमा !! ज्ञान, बिज्ञान, ध्यान, सृष्टि रचना, मनको अवस्था सबैकुरा कति सजिलो गरी बुझाउनु भएको? यस्तो शृंखला जति पटक हेरेपनि झनै हेरुं हेरु सुनौ-सुनौं लाग्ने! डा. जेपी सर र यात्रीजी लाई मुरी मुरी धन्यबाद!
टीका राम सर कृपया अर्को episode हरु पनि हुनु पर्छ है। एकदमै चाखलाग्दो मन मस्ती दिमाग सबै खुल्ने गरि सुने हेरे धेरै राम्रो लाग्यो, टीका राम सर पाई धेरै धेरै धन्यवाद।
कहाँको उहाँ डाक्टर कहाँको बाबुराम भट्टराई डाक्टर. विद्वान त दुवै हुन नि गुरु महाराजले भनेजस्तो चिनिको गुलियो, उखुको गुलियो, बिग्रेको सिन्किको गुलियो कुनचाही गुलियो!!!🙏🙏🙏🙏❤️❤️
This is outstanding. I have been utterly convinced the way he explained the sacred name that connects the soul to the infinity. Notably, when he said if you have a known guide getting redemption is a matter of a moment but without a guide, the path takes a longer course that may not end to the destination. Essentially, Its nothing other than connecting mind with infinity that profers satisfaction. What a profound understanding, feeling blessed to have an opportunity to listen to these words. Thank you! Dr Agrawal and Yatri Ji
We want 3rd part plz we are waiting for 3rd part.That type of conversation is most important in our life. And most of the people want to know about this type of education and spiritual knowledge.
अत्यन्तै सरल र मार्मिक अन्तरवार्ता हेरेर मन शान्ति पार्नुभयो धन्यवाद दुवै जनालाई र अर्को शृङ्खलाको पर्खाइमा छु आशा छ छिट्टै हेर्न पाउँ। actually spiritual power is much better than science.
मान्छेलाइ सत्मार्ग मा लाग्नको लागि प्रेरित गर्ने ज्ञान भनेको अध्यात्म ज्ञान नै हो ।जो सग इस्वरिय चिन्तन छ उसलाई समाजमा नराम्रो बोल्न ,नराम्रो काम गर्न अरुलाइ दुःख दिन मन लाग्दैन। त्यसैले समाजमा एस्ता कुरा गर्ने मान्छेलाई अगाडी ल्याउनु पर्छ धन्नेबाद टीका सर लाई 🙏अर्को part पनि हेर्न पाउ
नेपाली पनि यस्तो वौदिक हुनुन्छ।सलाम सर!!!के मा कम छ हाम्रो देश??भरतिय धर्म गुरु पाउ परेको कहावत घत लाग्दो छ।आध्यात्मिक पनि साइन्ससग जोडिएको रैछ आज बुझे मैले।यात्री सर एकपटक स्वानाम साथिलाइ नि ल्याउनुस न प्लिज!
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
Waiting on the actual meditation itself sirji! Please AP1HD! May you be the most successful media company in Nepal if you manage to bring this man back and reveal the meditation!
Delta waves (. 5 to 3 Hz) ... Theta waves (3 to 8 Hz) Theta brainwaves occur most often in sleep but are also dominant in deep meditation. ... Alpha waves (8 to 12 Hz) ... Beta waves (12 to 38 Hz) ... Gamma waves (38 to 42 Hz)
So sweet question , जब जब तपाई question garnu Hunxa ne i rewind to listen it . So beautiful question , कति handsome अनि सुन्दर तपाई टिका sir । आफै भुझ्न खोजनु भयो । हाम्रो मनको कुरा पनि हो । dharam ko yesto saral explain ta life ma thiyana . Kasto manxe lai hajur ley vetnu vo , kasari vayo hola tyo vet ? तपाईलाई lots of thanks .
टिकाराम जि हामी चाहान्छौ अब अझै अर्को पार्ट डा. अग्रवाल सङ्ग को लिएर आउनुहोस र ब्यबहारिक रुपमा गरेर देखाइदिनु भए हजारौं युवा लाई धेरै राहत हुन्छ । बाचन भन्दा पनि ब्याबहारिक रुपमा पनि देखाउदा अझ राम्रो हुन्छ ।
एक पटक श्रदेय श्री डा. जय प्रकाश अग्रवाल (मानव धर्म सेवा) र बि.के. प्रणिता दीदी अथवा बि.के. कमला दीदी (आदि सनातन देवी देवता धर्म) प्रमुख लाई एकै पटक एउटै कार्यक्रममा संगै हेर्ने ठुलो इक्षा छ🙏
JP Agrawal जी सत्यनै इश्वर परम सत्य नै परमेश्वर हाे, Metaphysics काे कुरा Experience बाट मात्र थाहा हुन्छ भन्नु तकसम्म त छ , विज्ञान र अध्यात्म संगम बताउनु भयाे, गहिराे अध्ययन छ धन्यवाद , Vipassana Meditation मा साँस हेर्नलगाउनु मनलाइ अालम्बन र एकाग्रताकाे लागी हाे , अचेतन मनकाे िवकार िनकाली माेक्ष काे अनुभव जुन शास्तमा भनेकाे छ त्याे experience काे लागि Vipassana Meditation ले गराउछ, १० िदने शिविरमा बसी अनुभव गर्नसक्नु हुन्छ तर्कमात्र गरेर हाेइन ।
टिकाराम जि धन्यवाद, यस्तो ब्याक्तित्व लिएर बुझ्ने ब्यक्तिलाइ रुवाउने काम गर्नु भ्यो। रोए पनि यो काम जारी राख्नु होला। कहानी मुताबिक यहि नै ब्रम्हशक्ती बन्नेछ। हजुर्ले बुझ्नु भयो होला।
आज विज्ञानलाई आध्यमिक चिन्तनले शत प्रतिशत प्रमाणित गरेको जय प्रकाश अग्रवालवाट हामी सिक्न सक्छौ । यहाँलाई यश प्रत्येक तीन तीन महिनामा कार्यक्रम ल्याउनुपर्छ जसले गर्दा म जस्ता अध्यामिक को ज्ञान लिन सकियोस ।
Damnnn this was so good subjectively . I will dig him and saurav interviews in tandem 😆 . Can any one imagine him and Saurav debating over any subject . 👏 👏
मैले डा. साबकाे पहिलाे अन्तर्वार्ता पनि पुरै हेरेकाे मात्र हैन , पूर्ण मनन् र चिन्तन पनि गरेकाे थिएँ । अाज शाैभाग्य वस् याे भाग पनि हेर्ने माैका पाउँदा अाफूलाई अत्यन्तै हर्षित भईरहेकाे छु ! म अन्य धेरै कुरा लेखिरहन चाहन्न टीका सर ! कृपा गरि जसरी भएपनि भेट गर्ने अवशर जुटाईदिनु भए , अाभारी हुँनेछु ! मेराे माे नं 9849788581 दाहाल अर्जुन ! धन्यबाद !😍😀😀😀😀😁🙏
Ati ramro adyatmik bahas gyan bardhak , Tikaram sir ko prastuti bujhne shakti pani chha , Dr Agarwal dhanya hunuhunchha bigyan sambandhi Dr bhyeta pani adhyatmik lai pani yati gahan adhyan garera sabai bigyan Dr harulai pani iishwar chhan adyatmik pani chha bhanne jaya hos .
प्राणो वै अर्क:।प्राणको श्रोत नै सुर्य हो भने चन्द्रमा स्वर परिवर्तन को।sun is the source of life on earth भन्छ modern physics ले।सुर्य र चन्द्र नै पृथ्वी मा निर्णायक भएको ले यत्पिण्डे तत्ब्रह्माण्डे भनिएको छ।गर्भाधन देखि मृत्यु सम्ममा सुर्य र चन्द्रमा कै भुमिका देखिन्छ ।दैनिक जीवनलाई सुर्य र चन्द्रमा ले नियन्त्रण संचालन गरिरहेको कुरालाई हृदङ्गम गर्दै प्राकृतिक र इश्वरिय ब्याबस्था को अनभुति गरौ।
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो बालक बालिकालाई उदयमान बनाउनु
आजको ब्यस्त समयमा यति सरल र सामान्य तरीकाले यति असामान्य ज्ञानको कुरा वाह ! अद्भुत !! यस्ता शृंखलाहरुको असाध्यै खांचो छ वर्तमान समयमा !! ज्ञान, बिज्ञान, ध्यान, सृष्टि रचना, मनको अवस्था सबैकुरा कति सजिलो गरी बुझाउनु भएको? यस्तो शृंखला जति पटक हेरेपनि झनै हेरुं हेरु सुनौ-सुनौं लाग्ने! डा. जेपी सर र यात्रीजी लाई मुरी मुरी धन्यबाद!
मनलाई शान्त पार्न मनको गति शान्त पार्नु पर्छ ।
पूर्ण सहमत । धेरै पछि आयो दोश्रो भाग कुर्दा कुर्दा ।
जे पि सर तपाइमा भयको महाज्ञान सम्पुरण जगत मा फैलाउन पर्छ ! यो ज्ञान सिक्ने कसरी अनि ktm मा हजुर लाइ काहा कसरी भेट्न सकिन्छ !
यस्तो बौद्धिक मानिसलाई टीका राम यात्रीले कता भेट्नु भयो।।।
टीका राम सर कृपया अर्को episode हरु पनि हुनु पर्छ है। एकदमै चाखलाग्दो मन मस्ती दिमाग सबै खुल्ने गरि सुने हेरे धेरै राम्रो लाग्यो, टीका राम सर पाई धेरै धेरै धन्यवाद।
कहाँको उहाँ डाक्टर कहाँको बाबुराम भट्टराई डाक्टर. विद्वान त दुवै हुन नि गुरु महाराजले भनेजस्तो चिनिको गुलियो, उखुको गुलियो, बिग्रेको सिन्किको गुलियो कुनचाही गुलियो!!!🙏🙏🙏🙏❤️❤️
Vautikbaadi certificates r adhyatmbaadko experience ta AK nadiko 2 kinar hun ki hajur
यस्तो मोक्ष कार्यक्रम यस्तो अतुलनीय कार्यक्रमलाई पनि डिसलाइक 👎️ गर्न सक्ने मानिसहरु साच्चिकै कस्ता होलान सोचेरै म शून्य भए।
होलि वोने का मतियार हरु त होलान नि.... अर्को धर्म संस्कृति मा लाटाकोसेरो कस्तो रमाउने....
सरकाे कुरा भेरै राम्राे लाग्याे !
कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बुध्दि भनेकाे यहि हाे सर ! नरपशुहरुकाे कुरा छाडउदिनुस् !
हामी अमृत पान गराैं ! 😀😀
Kantipurnews
Bhautik Badi ghamandi vanxu ma ta...
अति राम्रो अन्तर्वार्ता जसलाई मैले शव्द ले व्यक्त गर्न सकिन्। नमन डा. जे. पि. अग्रवाल लाई।
This is outstanding. I have been utterly convinced the way he explained the sacred name that connects the soul to the infinity. Notably, when he said if you have a known guide getting redemption is a matter of a moment but without a guide, the path takes a longer course that may not end to the destination. Essentially, Its nothing other than connecting mind with infinity that profers satisfaction. What a profound understanding, feeling blessed to have an opportunity to listen to these words. Thank you! Dr Agrawal and Yatri Ji
साधु संत को भेष मा हुनु पर्ने अग्रवाल जी
तपाई को अगाडी त उच्च तह का संतहरु पनि फेल हुन्छन्
उच्चस्तरीय प्रबचन सुन्न पाउदा अउदा उहाँ मा हार्दिक नमन गर्द्छु । येस्तो प्रबचन को शृङ्खला फेरि चाडै सुन्न पाइयो ।
सदगुरू देब भगवान् काे जयजयकार 🙏🙏हार्दिक नमनः काेटि काेटि बन्दना🙏🙏🌼🌼🌼🍀🍀🍍
We want 3rd part plz we are waiting for 3rd part.That type of conversation is most important in our life. And most of the people want to know about this type of education and spiritual knowledge.
अत्यन्तै सरल र मार्मिक अन्तरवार्ता हेरेर मन शान्ति पार्नुभयो धन्यवाद दुवै जनालाई र अर्को शृङ्खलाको पर्खाइमा छु आशा छ छिट्टै हेर्न पाउँ। actually spiritual power is much better than science.
🍀🍀🍀🍀🍀🍀🍀🍀Definitely 🕉️🕉️🕉️🕉️🕉️🕉️
मान्छेलाइ सत्मार्ग मा लाग्नको लागि प्रेरित गर्ने ज्ञान भनेको अध्यात्म ज्ञान नै हो ।जो सग इस्वरिय चिन्तन छ उसलाई समाजमा नराम्रो बोल्न ,नराम्रो काम गर्न अरुलाइ दुःख दिन मन लाग्दैन। त्यसैले समाजमा एस्ता कुरा गर्ने मान्छेलाई अगाडी ल्याउनु पर्छ धन्नेबाद टीका सर लाई 🙏अर्को part पनि हेर्न पाउ
यति धेरै खुशी लागो यो कार्यक्रम हेरेर फेरि पनि वाहा लाई कार्यक्रम मा लिएर आउनु होला।।।अझै धेरै सिक्न पाउनेछौ।
नेपाली पनि यस्तो वौदिक हुनुन्छ।सलाम सर!!!के मा कम छ हाम्रो देश??भरतिय धर्म गुरु पाउ परेको कहावत घत लाग्दो छ।आध्यात्मिक पनि साइन्ससग जोडिएको रैछ आज बुझे मैले।यात्री सर एकपटक स्वानाम साथिलाइ नि ल्याउनुस न प्लिज!
उहाँ नेपाली होइन होला
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
Waiting on the actual meditation itself sirji! Please AP1HD! May you be the most successful media company in Nepal if you manage to bring this man back and reveal the meditation!
Really awesome programme
interesting knowledge and meditation we love you Dr. JP agrawal sir.
अाध्यात्मिक महाज्ञान 👏👏👏
डाक्टर सर धेरै राम्रो कुरा भन्नुभएको छ तर त्यो दोस्रो नाम कसरी जान्ने त्यो पनि जान्नपाए धेरै आभारी हुने थिए हजुर !!!
Delta waves (. 5 to 3 Hz) ...
Theta waves (3 to 8 Hz) Theta brainwaves occur most often in sleep but are also dominant in deep meditation. ...
Alpha waves (8 to 12 Hz) ...
Beta waves (12 to 38 Hz) ...
Gamma waves (38 to 42 Hz)
Awesome program..liked it..thank you All..
Delta: 0-3 years old.
Theta: 4-6 years old.
Theta: 7 years old - “Ah ha” spiritual shift.
Alpha: 8-14 years old.
Beta: 14+
These are your signature programs Tika ji. Please keep them bringing.
अत्यन्तै राम्रो 👌👌
साच्चै आनन्दमय लाग्यो अन्तक्रिया। ऊॅं ऊॅं ऊॅं!!!
Good one. Thanks to presentator and guest for sharing awesome information.
the best thing found on the internet today! Thank you Tamasoma Jyotigarmaya!
tq..so much ..Best of luck both of you...🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
So sweet question , जब जब तपाई question garnu Hunxa ne i rewind to listen it . So beautiful question , कति handsome अनि सुन्दर तपाई टिका sir । आफै भुझ्न खोजनु भयो । हाम्रो मनको कुरा पनि हो । dharam ko yesto saral explain ta life ma thiyana . Kasto manxe lai hajur ley vetnu vo , kasari vayo hola tyo vet ? तपाईलाई lots of thanks .
Ohooo aja ta khulaa bho mann... Aba badly waiting for next 3rd part.. 🙏🙏🙏🙏Dherai dhanayabat
आज टिकारामजी ले रॉमको टिका लगाउनु भयो
टिकाराम जि हामी चाहान्छौ अब अझै अर्को पार्ट डा. अग्रवाल सङ्ग को लिएर आउनुहोस र ब्यबहारिक रुपमा गरेर देखाइदिनु भए हजारौं युवा लाई धेरै राहत हुन्छ । बाचन भन्दा पनि ब्याबहारिक रुपमा पनि देखाउदा अझ राम्रो हुन्छ ।
Amazing topic, and exploration of spiritualism!
मानव जिवनको लागि अपरिहार्य सम्वादबाट जानकारी गराउनु भएकोले धन्यवाद छ।फेरि पनि डाक्टर जेपि अग्रवाल वोलाएर मानव उपयोगी सम्वाद सुन्न पाउ।
that was amazing!
Like as something " wordless"😊
I wish i could observe more from him.
Waiting for further episode.
"Metaphysical meditation" कसरी गर्ने? "Metaphysical name" कसरी अनुभब गर्ने? कृपया यसको बारेमा थप जानकारी होस् अर्को अंक मा |
You can call him
गुरुजिको कुरा ठिक हो तर पराभौतिक ध्यानको बारे खुलेर बोल्नु हुन्न।
SOUND OF SILENCE BY SANDEEP MAHESHWORI
yatri sir namaskar. Dr jp agrawaal sanga part 3 xito vanda xito garnu hola.ani ali lamo garnu hola vanne anurodh xa.
आज खुसिले subscribe पनि गरेकोछु😂
अर्को episode हरु पनि आउनु पर्छ सर।
यस्तो आध्यात्मिक बिज्ञानको महत्त्वपूर्ण कुरालाइ 👎️ Dislike गर्नेलाई RIP
Really feel nice to hear such interview. Kee going tikaram je.
thank you tikaramyatri sir for bringing him again 🙇🙇
Very interesting, thank you very much.
एक पटक श्रदेय श्री डा. जय प्रकाश अग्रवाल (मानव धर्म सेवा) र बि.के. प्रणिता दीदी अथवा बि.के. कमला दीदी (आदि सनातन देवी देवता धर्म) प्रमुख लाई एकै पटक एउटै कार्यक्रममा संगै हेर्ने ठुलो इक्षा छ🙏
JP Agrawal जी सत्यनै इश्वर परम सत्य नै परमेश्वर हाे, Metaphysics काे कुरा Experience बाट मात्र थाहा हुन्छ भन्नु तकसम्म त छ , विज्ञान र अध्यात्म संगम बताउनु भयाे, गहिराे अध्ययन छ धन्यवाद , Vipassana Meditation मा साँस हेर्नलगाउनु मनलाइ अालम्बन र एकाग्रताकाे लागी हाे , अचेतन मनकाे िवकार िनकाली माेक्ष काे अनुभव जुन शास्तमा भनेकाे छ त्याे experience काे लागि Vipassana Meditation ले गराउछ, १० िदने शिविरमा बसी अनुभव गर्नसक्नु हुन्छ तर्कमात्र गरेर हाेइन ।
आदरणीय बौद्धिक ब्यक्तिहरुको अन्तरबार्ता सुन्दाको समय धेरै नि आनन्दित भयो।
☺️
यो हि नि जीवन जिउने अन्तरबार्ता जेपि ज्यु प्रणाम
निकै मिठो 💖💖
मुरी मुरी धन्यवाद हजुर
टिकाराम जि धन्यवाद, यस्तो ब्याक्तित्व लिएर बुझ्ने ब्यक्तिलाइ रुवाउने काम गर्नु भ्यो। रोए पनि यो काम जारी राख्नु होला। कहानी मुताबिक यहि नै ब्रम्हशक्ती बन्नेछ। हजुर्ले बुझ्नु भयो होला।
आमा शब्द सबै मानिसले लिने नाम होकी 🙏
Great 👍🙏! Keenly waiting for more episodes.
मानव धर्म आश्रममा गएर गुरूबाट ज्ञान लिनु भयो भने उहांले भनेको सबै थाहा हुन्छ।
जिबनलाई अनुभुती सहयोग गराउने बौद्धिक ब्यक्ति कार्यक्रम महाज्ञान
उच्च प्रबचन
डा. साव, भाैतिक शव्दले जप्ने नाम जप्दा जप्दा एउटा सीमामा पुगेपछि त त्याे अमूर्त वास्तविक नामकाे अनुभव
हाला नि!
waiting for episode 3 🙏🙏🙏
आज विज्ञानलाई आध्यमिक चिन्तनले शत प्रतिशत प्रमाणित गरेको जय प्रकाश अग्रवालवाट हामी सिक्न सक्छौ । यहाँलाई यश प्रत्येक तीन तीन महिनामा कार्यक्रम ल्याउनुपर्छ जसले गर्दा म जस्ता अध्यामिक को ज्ञान लिन सकियोस ।
Good to see him again ☺️
Damnnn this was so good subjectively . I will dig him and saurav interviews in tandem 😆 . Can any one imagine him and Saurav debating over any subject . 👏 👏
That would be great.
I appreciate what I have heard sir Jp agrawal and media operator to address such kind off eppisode to us.
Quite Interesting ,thank you both of you 🙏
मैले डा. साबकाे पहिलाे अन्तर्वार्ता पनि पुरै हेरेकाे मात्र हैन , पूर्ण मनन् र चिन्तन पनि गरेकाे थिएँ । अाज शाैभाग्य वस् याे भाग पनि हेर्ने माैका पाउँदा अाफूलाई अत्यन्तै हर्षित भईरहेकाे छु !
म अन्य धेरै कुरा लेखिरहन चाहन्न टीका सर ! कृपा गरि जसरी भएपनि भेट गर्ने अवशर जुटाईदिनु भए , अाभारी हुँनेछु !
मेराे माे नं 9849788581 दाहाल अर्जुन !
धन्यबाद !😍😀😀😀😀😁🙏
Treasure of true knowledge ...thanx a lot Ap 1 team...
बहुतै सुन्दर बहस ,मौका मिले डाक्टर साबलाई भेटेर तेश्रो आँखा खोल्नु पर्यो।
Ati ramro adyatmik bahas gyan bardhak , Tikaram sir ko prastuti bujhne shakti pani chha , Dr Agarwal dhanya hunuhunchha bigyan sambandhi Dr bhyeta pani adhyatmik lai pani yati gahan adhyan garera sabai bigyan Dr harulai pani iishwar chhan adyatmik pani chha bhanne jaya hos .
प्राणो वै अर्क:।प्राणको श्रोत नै सुर्य हो भने चन्द्रमा स्वर परिवर्तन को।sun is the source of life on earth भन्छ modern physics ले।सुर्य र चन्द्र नै पृथ्वी मा निर्णायक भएको ले यत्पिण्डे तत्ब्रह्माण्डे भनिएको छ।गर्भाधन देखि मृत्यु सम्ममा सुर्य र चन्द्रमा कै भुमिका देखिन्छ ।दैनिक जीवनलाई सुर्य र चन्द्रमा ले नियन्त्रण संचालन गरिरहेको कुरालाई हृदङ्गम गर्दै प्राकृतिक र इश्वरिय ब्याबस्था को अनभुति गरौ।
धन्यवाद हजुर लाइ
एक दमै लाभ भएको अनुभव भयो
I feel the interview should go on .....infenitively
मिडिया बाट अध्यातमिक चर्चा बहुत सुन्दरढङबाट सुन्न पाइयाे सुनाउनु भयेकाेमा धन्य वाद छ
सन्देशमुलक कुरा 👍️👍️
Feeling good nd eager to know much more
जति बुझे सन्तुस्ट छु
खाेजेर सुन्न सकिन्छ खाेजेर पढ्न सकिदैन कमजाेरी यहि छ
Yes this was very interesting/mind-blowing thank you
really he is great .salute him🙏
Wow !! What a wonderful interview..
Amazing interview👍👍
Dherai ramro lagyo pheripani uhalai leunuhola sar🌺🌺🌺
डा. अग्रवालका मधुरबाणी प्रति हार्दिक नमन 🙏
आध्यात्मिक त छदैछ अत्यन्तै बौद्धिक स्तरको अन्तर्वाता प्रश्न जवाफ दुबै गहन छ।
Dherai ramro!
So much ❤️❤️ nice 👌👌 interview 👍👍 tq so much sir 🙏🙏
अझै अर्को एपिसोड को प्रतिक्षामा छौँ।
The logic and clarity👏👏👏👏
Awesome🙇🙇🙇
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो
बालक बालिकालाई उदयमान बनाउनु
_
तमसोमा ज्योतिर्गमय
माया मोह लालसा र भय
सबै त्यागी जोगी म भए
काल्पनिक ब्रह्माण्ड खोजीमा गए।
- सुस्
Dr .sab hajur le kasari start garnu vayo Ko hami haru lai ni learn garaunu paryo .I am so interested.🙏🙏🙏🙏🙏
Very intresting very deep
लकडाउन खुले पश्चात डाक्टर साहबलाई पुनः ल्याईदिनु होला भन्ने ठुलो अग्रह छ । कोरोना त्रासले अक्रान्त भएका छन मनुष्य यस पृथ्वीमा।
Aha ! Sarai ramro
Bahut sundar
यस्तो असल कार्यक्रम सुन्न अनि हेर्न भुले छु मैले।।
अति मन छाेयाे ,वहालाई कहाँ भेट्न सकिन्छ हाेला
भाग एक सुनेर आको...म खोजेको कुरो सुन्दैछु...अझै खोजिराछु
Great interview