फेरि जेरी र कृष्ण कंडेलको कडा दोहोरी !! अतिथि आएका मन्त्री नै तीन छक // ११.०४.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ค. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaKandel_BabitaBaniya #BabalDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 1.4K

  • @user-zn9tr8tn5l
    @user-zn9tr8tn5l 6 ปีที่แล้ว +83

    जेरि बहिनिको कलालाइ माने मैले खत्रा कला छ अझ प्रगति होस

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +69

    हैट, अाज पनि जेरी,,,
    रमाईलो हुने भयो फेरी😁😁
    अाज त विशिष्ट व्यक्तिहरुलाई पनि देख्न पाईयो। सार्है खुसी लाग्यो।
    जेरी बेरिएको झै घुमाई घुमाई मन्त्रीलाई ढल्ने गरेर दियो जेरीले,,Superb✋✋
    Miss U Khima💔💘💕
    Love U Krishna Dai💔💘💕

  • @lokpurja3209
    @lokpurja3209 6 ปีที่แล้ว +43

    जनार्दन को भनाई रामो लाग्यो । ईतीहासकै सबै भन्दा मन पर्ने नेता । भबिश्यको प्रधानमन्त्री हून लायक ।।। उहाको भनाई र गराई सही छ । केपी भन्दा कैयौ रामो लाग्छ ।

    • @deepakbc5536
      @deepakbc5536 4 ปีที่แล้ว

      इन्देणि टिम परिवार र टिमका अद्धक्ष भाइ कृषणा काँरेल र बबिता बाँनिया जेहेरि बहिनि ले राजनीतिक रुपमा दोहोरि गितको माध्यम बाट दुवैइ राज नेता रबिन्द्र र जनार्दन संग जनता को सन्देश मूलक पीडा पोख्दै? द्युमसां द्युमशि भयो ।कति राम्रो कला हो दुबैको बराबर टकर चारदिन पनि नाथाकने।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 6 ปีที่แล้ว +23

    जेरी आए पछि बबालै हुने भो दोहोरी । ईन्द्रेनीमा बेला बेलामा जेरीलाई बोलाउनै पर्छ है कृष्ण सर।

    • @Balu-bv7nw
      @Balu-bv7nw ปีที่แล้ว

      Jj❤❤😂🎉😢😮😅😊🎉😂😮❤❤😂

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 6 ปีที่แล้ว +58

    जेरिलाई लोक दोहोरीको अध्यक्ष बनाउनेतर्फ लागौं ।।।

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 ปีที่แล้ว +34

    जेरि दिदी अाये पछि त अाज धेरै रमाईलो हुने भो सम्पुर्ण ईन्देर्ण टिमलाई धन्यवाद म साउदि बाट हेर्दैछु है

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 6 ปีที่แล้ว +5

    कृष्ण कंडेल को निकै मेहनत ले आज इन्द्रेणी कार्यक्रम सफल भको छ।यो जेरि नानि लाई मान्नु पर्छ यार।😍😍😍

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 ปีที่แล้ว +227

    आहाँ जेरी संग गाउने धोको छ मेरो नि।।

    • @govindasapkota8461
      @govindasapkota8461 6 ปีที่แล้ว +7

      Surya Khadka Official हजुर्ले चाय पछी के ठुलो कुरो भयो र सुर्य जि

    • @sijanshrestha6601
      @sijanshrestha6601 6 ปีที่แล้ว +5

      लौन त हजुर मलाई पनि रहर छ सुन्नलाई।।

    • @suryaomarshrestha8244
      @suryaomarshrestha8244 6 ปีที่แล้ว +4

      Surya Khadka Official launa hjr xito aaunu paryo kaha ichhya teha uapaya vanxan...

    • @kiranghartimagar940
      @kiranghartimagar940 6 ปีที่แล้ว +4

      Surya Khadka Official Japan नबस्नुस् के नेपालमा पो पाइन्छ त जेरी पूरी त

    • @rahulgm8413
      @rahulgm8413 6 ปีที่แล้ว +3

      Surya Khadka Official 👇👇👇

  • @sumantheeng7294
    @sumantheeng7294 6 ปีที่แล้ว +84

    #jerry Dd ko fan Yata hajir garum Hae.

  • @shankarmanshrestha5884
    @shankarmanshrestha5884 6 ปีที่แล้ว +35

    जेरीको दनक खुब मन पर्यो कृष्ण कडेल किन यति सारो सपोर्ट,(good job well done Jerry, great salute )

    • @jeebanchhetri4528
      @jeebanchhetri4528 5 ปีที่แล้ว

      यसरी कृष्णले सपोट न गरेर त जेरिले भन्ने मोउका कसरी पाउछिन त।good job jerry

    • @bhagbatigiri2450
      @bhagbatigiri2450 2 ปีที่แล้ว

      @@jeebanchhetri4528 no

  • @shivathapa3690
    @shivathapa3690 6 ปีที่แล้ว +14

    जेरि जस्तो कलाकार साएद नेपालमा छैनन ।तर जेरिको जति उचाइ हुनु पर्ने तेति भएको देखिदैन।यो कार्यक्रम मा जेरि नआएको भए खल्लो हुन्द्यो।

  • @santamagar1497
    @santamagar1497 6 ปีที่แล้ว +52

    कृष्ण लाई ठिक पार्ने भनेको जेरि मात्र हो क्या । अरुत यस्तै हुन ।

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 ปีที่แล้ว +92

    नाम मात्र पो जेरी रहेछ गाठे कति पिरो कडा हो आम्मै,जे भएनी जवाफ दिने कला राम्रो छ

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว +1

      इन्द्रेणी टीम लाई नमस्ते र कुष्ण दाई र दिदि जेरीको दोहोरी चाहि एक दम छ। अहिले म भारत बाट हेरी रहेको छु।

    • @anum1244
      @anum1244 6 ปีที่แล้ว

      🌹🌹🌹🌹🌹🌹hahaha

    • @suman.khadka2254
      @suman.khadka2254 6 ปีที่แล้ว

      Tekraj gurung Plzz subscribe me

  • @nabarajsimkhada8500
    @nabarajsimkhada8500 6 ปีที่แล้ว +78

    रबिन्द्र अधिकारी हास्दै रमाइलोमा हुनुहुन्छ भने जनार्दन शर्मा गम्भीर मुद्रामा हुनुहुन्छ पक्कै पनि गित सङित मार्फत आको कुराहरुलाइ गम्भीर रुपमा लिनुभएको होला।

    • @narayangharti5469
      @narayangharti5469 6 ปีที่แล้ว +2

      nabaraj simkhada रबिन्द्र अधिकारी निगम को जहाज खरिद मा करोडौं घोटला गरेको भस्टचारी हो

    • @paudel6
      @paudel6 6 ปีที่แล้ว +2

      Vrastachari lai k ko pir hasirakheko cha, janardan sharma aba desko bare socheko hola. But I felt like he should give a small smile once.

    • @sajeetashahi2518
      @sajeetashahi2518 6 ปีที่แล้ว

      nabaraj simkhad

    • @rabinradip3240
      @rabinradip3240 6 ปีที่แล้ว

      nabaraj simkhada १००% कुरा गर्नुभयो

    • @hightnepal6957
      @hightnepal6957 5 ปีที่แล้ว

      कस्ले सुन्छ र यो कुरा

  • @sameeradhikari9937
    @sameeradhikari9937 6 ปีที่แล้ว +33

    गोर्खाली परेयो को भन्दा कम छ जेरि

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 5 ปีที่แล้ว +3

    hamrro mahan ra sadhabahar shree.narayan raimajhi jiu lae samman ra salam xa

  • @salinapoudel945
    @salinapoudel945 6 ปีที่แล้ว +24

    माद्ले दाइको expression बासुरी दाइको त्यो कला कृष्णा दिदिको सारङिग कृस्न दाइको स्वोर सबको फ्यान भए म .लभ यु इन्द्रेणी

    • @prakashkhatri8675
      @prakashkhatri8675 6 ปีที่แล้ว +1

      Salina Poudel जेरि को फ्यान हुनु भएन जेरि को झटारो सारै दामि छ

  • @ymunakanxi8829
    @ymunakanxi8829 6 ปีที่แล้ว +16

    जेहोस अतिनै खुसी अनि रमाइलो लगेओ सम्पूर्ण लाई धन्दयबात

  • @sujankoral4022
    @sujankoral4022 6 ปีที่แล้ว +6

    विशेष अाज प्रभाकर शर्मा को मन्तब्य ले मन खुश को अनभुत जनायको छ र सबै तिम लाई धन्यवाद सयोगी मन हरु मा पनि सो सम्मान ,,,

  • @dganraj4475
    @dganraj4475 6 ปีที่แล้ว +5

    सम्पुर्ण इन्द्रेणी टिम अनि अतिथिहरुमा हार्दिक बधाई

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +135

    ओहो आज भने रमाइलो छ जस्तो लाग्यो अब हेर सुरु गरे !!

    • @rameshrggiri4428
      @rameshrggiri4428 6 ปีที่แล้ว

      👌👌👌👍👍👍👏👏

    • @shikharmagar5850
      @shikharmagar5850 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी hjr me too

    • @bharatkc8144
      @bharatkc8144 6 ปีที่แล้ว

      गाउ-घरकी मगर्नी कान्छी hajur magarni jiu ramaio xahajur kahile ruwauxa kahile hasuxa inderni teem le hajur darsan namaste hajur

    • @buddhigrg6219
      @buddhigrg6219 6 ปีที่แล้ว

      👌👌👌👌👌👌👌👍

    • @bharatkarki7511
      @bharatkarki7511 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी लोप इउ

  • @pritamregmi940
    @pritamregmi940 6 ปีที่แล้ว +39

    अरु प्रोग्राम मा मन्त्री को सुरक्षा गार्ड लाई उभिएको देखिन्थ्यो इन्द्रेणी मा बसेको देख्न पाइयो खुसी लाग्यो समाबेसी सिद्धांत सलाम इन्द्रेणी

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +25

    रबिन्द्र अधिकारि ज्यु लाई नि सबैले राम्रो भनेका थिय तर 60 करोड मज्जा ले आफ्ना कार्यक्रतालाइ बाड्नु भो रे अनि।मिडिया लाई पनि अलि अभद्र ब्यवार गर्नु भो तर उज्यालो अभियन्ता नेता जनार्दन शर्मा ज्यु लाई अन्तर आत्मै देखि सलाम छ।

  • @milankabitarai1338
    @milankabitarai1338 6 ปีที่แล้ว +6

    पुर्बेली मान्छे लाई नि जेरि को दोहोरी मन परेको छ हौ,,,

  • @ranenderkc6659
    @ranenderkc6659 6 ปีที่แล้ว +30

    ब्यङ्ग्य सुन्दा मन्त्री लाइ हासो चै नलाग्नु पर्नै हो । शर्मा भने गम्भीर हुनुहुन्छ ।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +63

    छाेरिले मुरलि बजाय जुवा अाउछन भनथे ,अाज त छाेरि मानछेले बजायकाे देखे खुसि लायाे ,अनगिन्ती सफलताकाे शुभकामना सबैलाई

  • @homenathchhetri4377
    @homenathchhetri4377 6 ปีที่แล้ว +31

    जेरीलाई नीयमीत ईन्द्रेनीमा ल्याउनु पर्यो

  • @chochangemagar3079
    @chochangemagar3079 6 ปีที่แล้ว +9

    धेरै रमाइलो लाग्यो जेरि को प्रतिभा लाई चाहिँ मान्नैपर्छ

  • @sijanshrestha6601
    @sijanshrestha6601 6 ปีที่แล้ว +30

    जेरि आउनुभयो फेरि।।

    • @samikshakhanal3049
      @samikshakhanal3049 6 ปีที่แล้ว +1

      जेरी दिदि दोहोरीकि रानी।।।

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +53

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा आज यस्तो रमाइलो अझ जेरी बहिनीको नेतालाई हानेको झटारो धेरैं पर्यो र हिजोको दिनमा कति साथीहरुले इन्द्रेणी टिम सबै कांग्रेस एमाले भन्ने साथीहरु हेर्नु इन्द्रेणी टिम सबै सग राम्रो काम गर्ने व्यक्ति लाई ल्याउनु हुन्छ ,असाध्यै रमाइलो र नेतालाई हानेको झटारो असाध्यै मन पर्यो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।
    👌👌👌👌👏👏👏👋👍👍👍👍

    • @lxkhatinapallxkhati926
      @lxkhatinapallxkhati926 6 ปีที่แล้ว

      गोमा दिज्यु नमस्कार

    • @bheshrajbheshraj1501
      @bheshrajbheshraj1501 6 ปีที่แล้ว

      Goma Bhandari नमस्कार दिदी, हजुरनी गएको भए सुनमा सुगन्ध हुन्थ्यो होला ।

    • @rambibas5260
      @rambibas5260 6 ปีที่แล้ว

      जेरि दिदी ले हाम्रो मन्त्री जिउ हरुलाइ दरो झटारो हान्नु भाको।छ खुसी लाग्यो सम्पुर्ण इन्द्रेणी टिम लाई आगृम शुभकामाना

    • @narayangharti5469
      @narayangharti5469 6 ปีที่แล้ว

      Goma Bhandari यो भस्टचारी रबिन्द्रे डाको लाइ फेरि देख्न परो नचादा नचादै

    • @bhabinthapa846
      @bhabinthapa846 6 ปีที่แล้ว

      Goma Bhandari नमस्कार सिस् हजुर बिना जति रमाईलो भएपनि फिका लाग्छ

  • @ravisubedi9979
    @ravisubedi9979 6 ปีที่แล้ว +3

    गायककार पनि राजनिती र सामाजिक हिसाबमा सबै ज्ञान भएका हुनुपर्छ भन्ने देखाइदिइन जेरि दिदिले । कति मोठो ब्यङ्ग्य क्या दिदीको, सदा सदा सफलताको सुभकामना।

  • @rggaming4625
    @rggaming4625 6 ปีที่แล้ว +58

    अध्याराे नेपाल बाट उज्यालो बनाउने माहान ब्याक्तित्व जनार्दन शर्मा ज्यु लाई उज्यालाे नेपाल ईन्द्रेणि मा देख्न पाउँदा अत्यान्तै खुसि लाग्याे उहाँ लाई सधै हाम्रो तर्फबाट सम्मान रहिरहनेछ । सल्युट छ उहालाई।

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 ปีที่แล้ว +58

    कृष्ण दाजु र जेरि दिदिको भिडन्त को भन्दा को कम साह्रै रमाइलो लायो ।।

  • @yambhandari8053
    @yambhandari8053 6 ปีที่แล้ว +20

    जेरि लाई चाहिँ मानुपर्छ

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +5

    अहिले आएर जेरीले मन्त्री जनर्दन शर्मा अनि रबिन्द्र अधिकारी लाई दरो डाइलग हनेको अति नै मन पार्‍यो ।कार्यक्रम इन्द्रेणी अत्यन्तै उत्कृष्ट छ।यो सन्देश मुलुक लोक सुसेली कार्यक्रम हो सम्पुर्ण इन्द्रेणी ईन्टायर टिमलाई धेरै धेरै शुभकामना ।।

  • @manarajitani6421
    @manarajitani6421 6 ปีที่แล้ว +8

    एक सेकेन्ड पनि नछोडी सबै हेरियो । धेरै रमाइलो लाग्यो वास्तविक अनि एथार्थता प्रष्ट छ सबैभन्दा धेरै धन्यबाद त अमेरिकादेखि इन्द्रेणी कार्यक्रमलाई अाधुनिक क्यामरा प्रदान गर्नुभएकोमा खुसि लाग्यो ।💘💘💘💘

    • @yantra_tech
      @yantra_tech 6 ปีที่แล้ว

      Manaraj Itबृष।

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 ปีที่แล้ว +7

    अत्याधिक रमाइलो महसुस भइ राछ!! दिन भरिको थकान बिसाउनी चौतारी मात्र इन्द्रेणी हो मेरो लागि !! हजुर हरु सम्पुर्ण युनिट को जय होस यहि कामना गरिराछु!!

  • @rajandhakal555
    @rajandhakal555 6 ปีที่แล้ว +13

    जनार्दन शर्मा ✋✋✋✋✋✋

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +36

    वा!!धेरै खुशी लागो अब इन्द्रेणी मा पन्चे बाजा पनि घन्न्किने भो सहयोग गर्ने महान ब्यत्तित्व हरुलाइ नमन छ।आजको प्रस्तुति अति राम्रो भो।।।जय इन्द्रेणी ।।।

    • @nabingurung1017
      @nabingurung1017 6 ปีที่แล้ว

      Deepak TimilstrY yT?ina :-/ h I l.p. ok"

    • @deepaktimilsina8171
      @deepaktimilsina8171 6 ปีที่แล้ว

      Nabin Gurung जि के भन्न खोजनु भो बुझिन्न ??

    • @edenyt777
      @edenyt777 5 ปีที่แล้ว

      जेरि दिदी तपाइको झतारो हान्ने तृरिका अति राम्रो लाग्यो धन्य्बाद।

  • @agajanmagar4328
    @agajanmagar4328 4 ปีที่แล้ว +2

    Jeri d ko tw sarai kada aauxa ho lakhe God bless you d

  • @jangampariyar9575
    @jangampariyar9575 6 ปีที่แล้ว +28

    जनार्दन ज्यु ले सहि सत्य भन्नु भयो

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 6 ปีที่แล้ว +5

    salam xa hamrro ujyalo mantrri janardar ji lae ho mantrri vaneko yesto hunu parxa janta ko harek thauma janu parxa

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 6 ปีที่แล้ว +1

    लौ बबिता बानिया दिदि आउदा साहरै रमाइलो लाग्छ अब हेर्न सुरु गर्दै

  • @mbimala
    @mbimala 5 ปีที่แล้ว +7

    OMG! Jeri Mam, you are such a talent singer. You have got wow factors. Always love to watch your dohari now Onwards. 🙏

  • @muktasha1192
    @muktasha1192 6 ปีที่แล้ว +15

    कृष्णसर हजुरकाे टिम्लाई क्यामारा साथै बाजाहरू सबै सयाेग गर्नुहुने सबैमा धेरै धन्यबाद दिन चाहान्छु र कृष्णसर ममलाईपनि अाज धेरै खुसि लागेकाे छ हस्त सबै सबैमा धन्यबाद छ

  • @ishworsapkota1983
    @ishworsapkota1983 6 ปีที่แล้ว +55

    जेरि जेरि जेरि दिदी को fan यता हजिर गरौं 💞💞💞💞💞💞🌹🌹🌹🌹🌹

    • @rameshrggiri4428
      @rameshrggiri4428 6 ปีที่แล้ว +2

      💧💔💔💧💔💔💧
      💔💔💔💔💔💔💔
      💔💔💔💔💔💔💔
      💧💔💔💔💔💔💧
      💧💧💔💔💔💧💧
      💧💧💧💔💧💧💧
      🍀💖💖🍀💖💖🍀
      💖💖💖💖💖💖💖
      💖💖💖💖💖💖💖
      🍀💖💖💖💖💖🍀
      🍀🍀💖💖💖🍀🍀
      🍀🍀🍀💖🍀🍀🍀
      🔥💋💋🔥💋💋🔥
      💋💋💋💋💋💋💋
      💋💋💋💋💋💋💋
      🔥💋💋💋💋💋🔥
      🔥🔥💋💋💋🔥🔥
      🔥🔥🔥💋🔥🔥🔥
      Miss you so much!

    • @sitaadhikari7198
      @sitaadhikari7198 6 ปีที่แล้ว +2

      Jeri mero favourite singer hun

    • @ramuapagain3156
      @ramuapagain3156 5 ปีที่แล้ว

      mo

    • @bimalashrestha1724
      @bimalashrestha1724 5 ปีที่แล้ว

      @@rameshrggiri4428 ..

  • @GS-zl2kd
    @GS-zl2kd 5 ปีที่แล้ว +4

    WoW Jeri puri sister is one of the best tealent kept of 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺😇😇😇😇😇😇😇😇

  • @jibansathionlinetv8330
    @jibansathionlinetv8330 6 ปีที่แล้ว +3

    जेरि दिदिको जवाफ चै हो के!
    Love u इन्द्रेणी टिम😍😍

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 6 ปีที่แล้ว +15

    मेरो भगवान आज घमासान दोहोरी पो भयछ जेरि आउदा ।

  • @r.meenayakha7509
    @r.meenayakha7509 6 ปีที่แล้ว +3

    Woww जेरी दिदि साच्चै मिठी
    सम्पूर्ण इन्द्रेणी टिम लाई अग्रीम उन्नती प्रगती को कामना 😍✌👍

  • @user-ld7ny6rj8y
    @user-ld7ny6rj8y 5 ปีที่แล้ว +1

    जेरि दिदी र कृष्ण दाइ दुबैलाइ धेरै धेरै शुभकामना । अति रमाइलो दोहोरी 💞💞💞💞

  • @bharatkarki7511
    @bharatkarki7511 6 ปีที่แล้ว +44

    नेता हरु हाल्दै छ्न पखेटा
    मार्सी भातमा कुखुराको सपेटा।।
    मेरो झटारो

    • @keshavgotame787
      @keshavgotame787 6 ปีที่แล้ว +1

      Bharat Karki जी झटारो त समय सान्दर्भिक र दीर्घकालीन रुपकै लागि गयो नी।। I like it.

    • @sanumagar4574
      @sanumagar4574 5 ปีที่แล้ว +1

      हाहा
      झटारो खत्रा छ

    • @birendraxetri9471
      @birendraxetri9471 4 ปีที่แล้ว

      👌

  • @tfchannel8977
    @tfchannel8977 6 ปีที่แล้ว +6

    मन्त्री ज्यु लाई चाँही फिटिक्कै मनोरन्जनमा ध्यान छैन रहेछ यसरी रमाइलो भैरह्दा समेत् ताली नै नबजाइ बस्नु भो । मुर्ती बिचमा राखेको जस्तो होइट ।

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 ปีที่แล้ว +28

    माने बा जेरिलाइ झटारोको ओइरो मन्त्री ज्युहरुलाइ!

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +6

    जेरि त जेरि नै हो???कृष्ण दाइको के कुरा गर्नु यउटा ब्यक्ति सित घन्टा नै गीतमा बहस गर्न सक्ने लोकगितको हस्ती !!!💕💕

  • @rnsony8315
    @rnsony8315 6 ปีที่แล้ว +7

    क्या दामी ! जेरि & कृष्ण जि को जोडि ..
    च्यानेल Subscribe गर्दिएको छु ल ।

  • @bhimbahadurbahadur951
    @bhimbahadurbahadur951 6 ปีที่แล้ว +7

    यो होनीत लाइन तेस्का बाजे झटारो दामी छ गीतको

  • @anmolthapa609
    @anmolthapa609 6 ปีที่แล้ว +3

    जेरी भनेको गुलियो हो नि त ल ल धेरै राम्रो कृष्ण दाजु र जेरी को साईरी + दोहोरी

  • @umeshkc9928
    @umeshkc9928 5 ปีที่แล้ว +2

    Sahi ho jeri saho ho I love it

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +1

    जेरी कुरा सहि हो ,जय होस इन्द्रेणी
    टीम लाई

  • @mahabir6417
    @mahabir6417 6 ปีที่แล้ว +5

    Woww फेरी जेरि दिजुकाे दम्दार पर्शुति अायेछ जई इनद्रेणी टिम

  • @kisansandes8383
    @kisansandes8383 6 ปีที่แล้ว +22

    नेपाल कृषिप्रधान देश हो।कृषक को लागि सरकारको दायित्व के हो? उदाहरण को लागि बाख्रा पालनको लागि नेपालमा आयको उन्नत जातिको बाख्रा बयर बाख्रा सबै कृषकले पाल्ने इच्छा छ।अब हामी गरिब कृषकले त्यो ३/४लाख पर्ने बाख्रा कसरी खरिद गरि हामि दुखी गरिबले अर्थिक उन्नति गर्ने आब सरकाले गाउँ गाउँमा बोका बिज उअपलब्ध गराउने कि नगाराउने यस्मा सरकारको ध्यान जायोस मेरो सरकारलाई सुजाब छ।

  • @kumarshrestha8767
    @kumarshrestha8767 6 ปีที่แล้ว

    Jeri Di Krishna Dai prefect.derai ramro hjr haru ko dhohori.

  • @bibekkoirala4935
    @bibekkoirala4935 6 ปีที่แล้ว +3

    krishna kadel vanda jeri ko sabda chayan dherai ramro xa...

  • @purna1237
    @purna1237 6 ปีที่แล้ว +7

    खिमा को हांसो नाई मीठो छ खिमा को यो हांसो सधैंभरि देख्ना पांउ ईन्दर्णी म

  • @user-dy3cg5yx4g
    @user-dy3cg5yx4g 6 ปีที่แล้ว +11

    अस्तीको दोस्रो जहाज ल्याउदाको हासो कस्तो थियो त्यो कंसकारको । खाली घोटाला मात्र हूदा के हेरेर बस्या छ सरकार। सस्कृतमन्त्रीको त कामै देखीयन त्यहा । मन्त्रीजस्तोलाई यस्तो प्रस्न सोध्नी हो भन्दा दूनीया दङ्ग छ । किन यस्तो भनीयो । आखीर घोटाला भन्दा केही पनी छैन त्यहा ।

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 ปีที่แล้ว +2

    इन्द्रेणी क्रार्यक्रम असाध्यै राम्रो छ हाम्रो सस्कार अनि सस्कृत को जगेर्ना गन्रे यो इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद बरिस्ठ कलाकार अनि नेता ज्यु लाई नम्स्कार जेरि जि को दोहरी फ़ेरि पनि सुन्न पाइयोस् यहि इन्द्रेणी मा धन्यवाद

  • @dipenmagarthapa2330
    @dipenmagarthapa2330 6 ปีที่แล้ว +1

    Jeri dd aaune bitikai tateo indrenii keep it up jeri dd

  • @gurungrachhe1199
    @gurungrachhe1199 6 ปีที่แล้ว +6

    wow ! Excellent ! Exellent !! Exellent ! !!
    इन्द्रेणी को तारिफ गर्न यो शब्द ले पुग्दैन गर्ने शब्दै छैन ! इन्द्रेणी को यात्रा कहिलै नटुटोस ! फलोस फुलोस ! धन्यबाद इन्द्रेणि टीम साथै बोस्टन लोक सुसेली समूह लाई पनि !

  • @3mvines504
    @3mvines504 6 ปีที่แล้ว +4

    Name pani jeri , manxe pani sweet, geet pani guliyo.💕

  • @RajuTolangiGurung
    @RajuTolangiGurung 6 ปีที่แล้ว +1

    💞रमाइलो अनि यथार्थ💞
    दोहोरी मार्फत दिएको झटारो व्यबहारमा कार्यन्वायन होस् शुभकामना। बधाई छ सम्पुर्ण इन्द्रेणी परिवार अनि सहयोगी मनहरुप्रती💞

  • @tilaktamang4460
    @tilaktamang4460 6 ปีที่แล้ว +2

    jeri ji ra krishna ji lai salam xa

  • @sumitgrg4652
    @sumitgrg4652 6 ปีที่แล้ว +10

    जेरी आया पछि रमाईलो नै रमाईलो🤘🤘🤘🤘

  • @nabinshrestha5667
    @nabinshrestha5667 6 ปีที่แล้ว +5

    रबिन्द्र अधिकारीलाई पिलेन किन्दा कति भ्रष्टाचार भनेर सोधपुछ गरेको भए अलि रमाइलो हुन्थ्यो होला..k+G.G

  • @bmithun6841
    @bmithun6841 6 ปีที่แล้ว +1

    आहा कति रमाईलो जेरी अनी कृष्ण दाई को झटारो पञ्चेबाजा सहित अब झन रमाईलो हुने भो बधाई छ इन्द्रेणी टिमलाई अनि सहयोगी हातहरू लाई सलाम जय गीत जय संगीत जय इन्द्रेणी💃💃💃💃👏👏

  • @cbchhetry3234
    @cbchhetry3234 6 ปีที่แล้ว +2

    गोर्खालीको छोरी हाम्री चेली जेरि जि ले जुन कुरा उठाउनु भयो उहाँलाई सलाम छ जनता ले बोल्न खोजेको कुरा उठाउनु भाको छ
    जे भएनी इन्द्रेणी मा कृष्ण दादाको शालिनता अनि खिमा जिको पागल बनाउने हासो भुमिका जि को मुस्कान अनि कृष्णा जि को अनुशासन अनि बध्याबाधक साथीहरू को जोसले इन्द्रेणी को सबै रङग देखिएको छ सलाम छ इन्द्रेणी सम्पुर्ण टिमलाई।

  • @mahendrayogi2742
    @mahendrayogi2742 6 ปีที่แล้ว +3

    सारै खुसि लाग्याे अाज बाटा पन्चे बाज पनि भित्रीएछ म सधै हेर्ने गर्छु याे कार्यक्रम ।

  • @sushilbista1987
    @sushilbista1987 6 ปีที่แล้ว +7

    jeri ko fan bane ma . yasto kada sabya dohori kamai dekhoko thiye

  • @biruchand6748
    @biruchand6748 6 ปีที่แล้ว +1

    खुसि लाग्यो नारायण दाइ लाई देख्दा जै नेपाल जै नेपाल सङीत

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x 6 ปีที่แล้ว +1

    लौ बधाई छ इन्द्रेणी टिमलाई यो पहल सदैब अग्रपङ्तिमा रहिरहोस शुभ कामना ।

  • @tapendrathapa3771
    @tapendrathapa3771 6 ปีที่แล้ว +15

    कार्यक्रम अति नै राम्रो छ । तर तपाई जस्तो मान्छे ले कार्यक्रम मा नेता हरु बोलायर राजनिति मा नमुछिय को राम्रो ।

  • @umakandangwa4928
    @umakandangwa4928 6 ปีที่แล้ว +3

    Good job ... Krishna sir !! sampurna tim lai mero namaskar xa

  • @chanruchatri7728
    @chanruchatri7728 5 ปีที่แล้ว +4

    Aruko lagi hiro ho krishna dai,,bt jeri ko agadi 0

  • @pabitramagar5767
    @pabitramagar5767 6 ปีที่แล้ว +2

    Wawawa kati ramailo vako ho sampurna ma naman.xa ajhai jeri dd lai salam xa✊✊

  • @aayualizehnp
    @aayualizehnp 6 ปีที่แล้ว +3

    जेरिको दनक राम्रो यसरिनै दनक दिनु पर्छ नेताहरुलाई

  • @rameshrk8365
    @rameshrk8365 5 ปีที่แล้ว +3

    King leady of nepl dohari songs 💪💪💪💪

  • @rajulungba1773
    @rajulungba1773 6 ปีที่แล้ว +2

    वा वा वा क्य गजब छ,बा जेरी जिले मन्त्री र पुर्ब मन्त्री ज्यु लाई खुवायको गुलियो😂😂
    यक्दम रमाइलो छ आजको इन्द्रेनी प्रोग्राम
    अबको दिनमा अजै राम्रो गर्दै जानू होला इन्द्रेनी टिमलाई अग्रिम शुभकामना ✌🌹🌹💕

  • @ganeshdhant1272
    @ganeshdhant1272 6 ปีที่แล้ว +1

    नेताहरुको लागी अत्यन्तै खुसिको शन्देस दिनु भएको छ ।धेरै धन्यवाद हजुरलाई,

  • @lekhrajgiri3191
    @lekhrajgiri3191 6 ปีที่แล้ว +4

    नेपाल एअरलाईन्श वाईट बडि खरिद प्रक्रियामा भरस्टचारि गर्ने पनि आयेको रहेछ ।रबिन्द्र अधिकारी अनुवार...

  • @garimapaudel2046
    @garimapaudel2046 6 ปีที่แล้ว +15

    रबिन अधिकारी को नजर जेरि मा बाहेक अन्त गएन हिहिहिहि

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 ปีที่แล้ว +1

    कृष्ण दाइ को बोल्ने शैली सारै मन पर्छ ✌✌✌

  • @shankarbohara2530
    @shankarbohara2530 3 ปีที่แล้ว +2

    Jerri dijju le boleko harek word jatipatak sunyo tyetikkae meaningfull xa...this girl is so so talented😍😍❤❤

  • @news4138
    @news4138 6 ปีที่แล้ว +9

    वा वा आज पनि मजा हुने छ बबिता आउनु भएको रहेछ ।

  • @nkpn8687
    @nkpn8687 6 ปีที่แล้ว +4

    love You jeri
    Super duper dhohori

  • @dilukhimutamu9891
    @dilukhimutamu9891 6 ปีที่แล้ว +1

    यसै गरि इन्द्रेणी को सफलता रहिरहोस र हरेक गाउँ गाउँ बस्ती का बिकास साथै दुख पाएका अस्वस्थ भएका हाम्रो देश को छोराछोरी दाजुभाइ दिदिबहिनी बुवा आमा र बाजे बजु हरुलाई नया जीवन बचाउनु को लागि ठूलो हातमा हात फैलाउने संदेश मुख्य इन्द्रेणी समुह र सम्पुर्ण सहयोगी हरुमा पनि आभार प्रकट व्यक्त गर्दछौं !!!

  • @naamchhemrumdali6701
    @naamchhemrumdali6701 5 ปีที่แล้ว +2

    I like jerry performance. Love you u jerry.

  • @bhuwanrai8920
    @bhuwanrai8920 6 ปีที่แล้ว +21

    नाम तसै जेरि राखेका होइन रहेछ्न रमाइलो कार्यक्रम नेता हरुलाई मजाले भनुम इख राखेर बा बिकास गरि पो हाल्छ कि?

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 6 ปีที่แล้ว +7

    बधाई छ धन्यवाद यो।हो बाजागाजा।भनेको।सलुट छ मेरो

  • @pubglife7130
    @pubglife7130 6 ปีที่แล้ว +1

    No words for jeri dee.....haha😂😂...supop...dami dami....hands up de.....hjr lai .....sai ho sai ho.......haha...sai bannu bo

  • @mahendrakc4147
    @mahendrakc4147 6 ปีที่แล้ว +4

    janardan also there he is my most favorite leader