सुर्खेतकी प्रीतिले स्टुडियोमा रुँदै गाईन आफुले स्कुलमा गाएर भाईरल भएको गीत Preeti BK New Lok Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 มี.ค. 2024
  • Presenting new Nepali lok song Aama sahuko melama [Udi jane jahaj] by Preeti BK penned & composed by Bishnu Khatri only on Bishnu Khatri's official TH-cam channel.
    Sumadhur Creation Presents:- New lok Song 2080
    || Aama sahuko melama [Udi Jane Jahaj] आमा साहुको मेलामा [उडी जाने जहाज] ||
    #preetibk
    #bishnukhatri
    #newloksong
    #bikramchauhan
    #preetibksong
    #newsong
    #nepalisong
    #musicvideo
    #newsong
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Preeti BK
    ♬ Previous Vocal:-
    Supreme Malla Thakuri ‪@SupremeMalla‬
    ♬ Lyrics | Music:-
    Bishnu Khatri
    ♬ Music Arranger:-
    Krishna KC
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    ♬ Recordist:-
    Govinda Anek
    Kamal Thapa
    ♬ Studio:-
    Prisma Digital
    ♬ Audio | Video:-
    Sumadhur Creation Pvt. Ltd.
    9851058903
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Bikram Chauhan
    🎬 Cast:-
    Preeti BK
    🎥 Cinematographer:-
    Naresh Ayer & Team
    🎬 Visual Edit | Poster Art:-
    Laxman Chauhan
    🎬 Color:-
    Milan Bishwokarma
    🎬 Make Up Artist:-
    Yamuna Pandey
    🎬 Editing Station:-
    B. Star Films
    9861247368
    🎬 Special Thanks:-
    Bhojraj Thapa
    Rabin Adhikari
    Pashupati Neure
    Arjun Sapkota ‪@ArjunSapkotaOfficial‬
    Shreedhar Adhikari ‪@ShreedharAdhikariMusic‬
    © Sumadhur Creation, 2024
    ---------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3fHrl7x
    Amazon Music:- amzn.to/3AkX0oF
    Deezer:- bit.ly/3tMr1N2
    Soundcloud:- bit.ly/3FPNv1X
    Tidal:- bit.ly/33Qz7t0
    Napster:- bit.ly/33ZZQ6E
    Digital Stores:-
    Apple Music :- apple.co/3nLOwll
    Amazon:- Amazon:- amzn.to/3pzCEnp
    Social Links:-
    G+:- tinyurl.com/y9vdmblw
    TH-cam:- tinyurl.com/ydb49ojr
    Contact me:- 9851058903
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 714

  • @BishnuKhatri
    @BishnuKhatri  5 หลายเดือนก่อน +298

    सुर्खेतकी नाै बर्षिय बालिकाले बिधालयमा गाएकाे गीत सुनेर सबैका आँखा रसाए।उनले आफ्नाे पीडा र बास्तबिकता रुदै रुदै गीत मार्फत पाेखेकी थिईन।उनकाे गीत गाउने रहर पनि ठूलै रहेछ।मैले उक्त भिडियो क्लिप हेरिसके पछि प्रिति नानीलाई कसरी काठमाडौ ल्याएर उनकाे रहर पूरा गर्न सकिन्छ हाेला भनेर उनलाई सम्पर्क गर्न खाेज्दै थिएँ ठिक यसै बेला भाइ भाेजराज थापाले नानीलाई काठमाडौ ल्याई पुर्याउनु भएकाे रहेछ।नानीले गाएकाे उक्त गीत मेराे शब्द संगीत र सुप्रसिद्ध बाल गायक सुप्रिम मल्ल ठकुरीले गाउनु भएकाे थियाे अहिले भने प्रिति नानीकाे आवाजमा याे गीत रेकर्ड गराएका छाैं। उनले स्कुलमा गाएकाे गीत स्टुडियोमै गाउने अवसर प्रदान गर्न र उनकाे ईच्छा पूरा गराउन तारतम्य मिलाउने प्रिय ब्यक्तितव भाेजराज थापालाई बिशेष धन्यवाद ।प्रिति नानीले स्टुडियोमा रुदै रुदै याे गीत गाउँदा हामी सबैका आँखाबाट आँसु खसेकाे पत्तै भएन तर याे गीत गाईसके पछि उनी धेरै खुशी भईन।नानीकाे याे गीत सुनेपछि सबैले शेयर,लाईक, कमेन्ट गरी नानीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछु🙏

    • @Rishipariyar271
      @Rishipariyar271 5 หลายเดือนก่อน +6

      सफलता को सुभकामना दाजु

    • @ueueuu6rr698
      @ueueuu6rr698 5 หลายเดือนก่อน

      ❤QT🎉KGG5😢😊😊😮😅FFJF7WXMFJ

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 5 หลายเดือนก่อน

      ××8××88×8××88×> 0:40 0:40

    • @pradipramdam3386
      @pradipramdam3386 5 หลายเดือนก่อน

      P😢😂

    • @premthapa1045
      @premthapa1045 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mechikalikhabar
    @mechikalikhabar 5 หลายเดือนก่อน +182

    आहा कति मिठो गीत, प्रिती बैनीलाई माया गर्नुहुने तपाई सम्पुर्णलाई धेरै धेरै धन्यवाद।

    • @bhawanisilwal744
      @bhawanisilwal744 5 หลายเดือนก่อน +2

      Best of luck nanu❤️

    • @sanjuthapa716
      @sanjuthapa716 5 หลายเดือนก่อน +3

      ❤❤❤❤

    • @journeyjunction5
      @journeyjunction5 5 หลายเดือนก่อน +1

      Keep it up

    • @nainpunmagar2572
      @nainpunmagar2572 5 หลายเดือนก่อน +1

      Bhojraj sir lai badhi chha

    • @ShubasGiri
      @ShubasGiri 5 หลายเดือนก่อน +3

      अति नै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @prakashkhadka483
    @prakashkhadka483 5 หลายเดือนก่อน +149

    प्रीती बैनी को fan हरु यता जोडिनु होला❤

  • @Freedomtraveller11.
    @Freedomtraveller11. 5 หลายเดือนก่อน +9

    जति सुन्यो तेति पटक अासुृृृ झरेको थाहै भएन ❤ नानुको गाएन कलाको सफलताको धेरै धेरै शुभकामना 🌹🌹👍️

  • @narbirshestha1230
    @narbirshestha1230 5 หลายเดือนก่อน +69

    जति सुन्यो तेति पटक आँसु झारेको नानुको सफलताको शुभकामना छ छोरी तिमिलाई

  • @belkumarisunar690
    @belkumarisunar690 5 หลายเดือนก่อน +49

    सोर धेरै राम्रो छ प्रिती नानीको ❤❤❤सफलताको शुभकामना 🎉🎉🎉

  • @Birajbhul12348
    @Birajbhul12348 5 หลายเดือนก่อน +9

    आहा कती राम्रो आवाज नानुको पिरती नानुलाई मन पर्ने जत्ति यता हाजिर होम त ❤❤❤

  • @SaraswatiGaha
    @SaraswatiGaha 5 หลายเดือนก่อน +18

    ,आमा साहुको मेलामा
    सुख पाउने बेलामा
    गरीब भई बाँच्नु पर्दा भइदो रैछ हेलामा
    😢😢😢touch heart 😭😭

  • @diplovegaming4873
    @diplovegaming4873 5 หลายเดือนก่อน +30

    राम्रो छ। प्रीति नानी को उज्वल भविष्य को कामना गर्दछु।❤

  • @KalpanaBistOfficial
    @KalpanaBistOfficial 5 หลายเดือนก่อน +41

    हजुर को महान कार्या पर्ती उच्च सम्मान साथै नानू पृति को सरुवाती जीवन सुखमय बितोस शुभकामना🙏🙏❤️❤️

  • @rinadahal7826
    @rinadahal7826 5 หลายเดือนก่อน +28

    सारै मार्मिक गित मनै रुवाउने सफलताकाे शुभकामना नानीलाई ।

  • @ShubasGiri
    @ShubasGiri 5 หลายเดือนก่อน +10

    अति नै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @sanusunar2872
    @sanusunar2872 5 หลายเดือนก่อน +7

    जति सुनेओ उति आसु आउछ 😢😢😢😢😢❤️❤️❤️❤️best of lluck nanu

  • @girmetamata4713
    @girmetamata4713 5 หลายเดือนก่อน +32

    नानी बधाई छ। अझ प्रगतिका पाइला लम्किरहोस । धेरै पिर नलेउ ।यो संसारको रित यस्तै छ भगवानसङ्ग दया हुदैन के गर्नु नानी सबैले एक पटक मर्नु र बाच्नु पृथ्वीको नतिजा हो।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 5 หลายเดือนก่อน +9

    हार्दिक कृतज्ञता गर्दछु नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीतका प्रतिष्ठित स्रष्टा सर्जक तथा गायक बाग्लुङका पवित्र माटोले जन्माएको तपाईं #विष्णु खत्री ज्युको पुण्य महान छ ।
    बधाई छ बुनु बाल गायिका #प्रिति_बि.क. बुनुलाई शैक्षिक क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु ।
    स्पेशल धन्यवादका पात्र तपाईं भोजराज थापा ज्युको गुण सदैव सम्झने उनका परिवार र स्कुलले छन् ।

  • @sangitapandey884
    @sangitapandey884 5 หลายเดือนก่อน +10

    नानि तिमि कति माया गछेउ आफ्नो बाबालाई यति माहान छोरि हरु हरेक घरमा जन्मिउन भगबानको सधै आसिरबाद मिलिरहोस अझै प्रगति गर्नु ठुलो मान्छे बन्नु यहि कामना छ❤❤तिमिलाई यहा सम्म ल्याउने भोजराज सरलाई कहिले नबिर्सिनु ल

  • @anushkarmagar1747
    @anushkarmagar1747 5 หลายเดือนก่อน +19

    nanuko git sunda sundai aasu jharekako thanai vayna😥😥😥😥beast off lock nani👌👌👌❤️❤️❤️

  • @mangaltamang6928
    @mangaltamang6928 5 หลายเดือนก่อน +27

    मन छुने गित नानू लाई प्रगति को शुभकामना छ🎉🎉🎉❤

  • @rasailisusmita1818
    @rasailisusmita1818 5 หลายเดือนก่อน +10

    रुवायो बिस्णु सर

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 5 หลายเดือนก่อน +29

    सुर्खेत कि प्रिती बिक बहिनीको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ नानीको गीत भिडियो हरु स्वर 🎉❤ अति मार्मिक गीत भिडियो 🎉❤

  • @bipanamagar6310
    @bipanamagar6310 5 หลายเดือนก่อน +20

    नानीको गित सुनेर साएद रुने कमै होलन हरेक सब्द सब्दले मन छुन्छ आगामी दिनमा पनि सबैको साथसपोत मिलोस र अगादी बद्ने प्रेणा मिलोस बदाइ तथा शुभकामना नानि

    • @samitasunar880
      @samitasunar880 5 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭

  • @supriyagurung4481
    @supriyagurung4481 5 หลายเดือนก่อน +36

    नानी को सोर शब्द एक दम राम्रो मार्मिक छ उज्जल भबिस्य को कामना गर्दछु नानु❤❤

  • @neemkantadangi.
    @neemkantadangi. 5 หลายเดือนก่อน +7

    निकै मार्मिक मन रोयो शुभकामना नानुलाई र सम्पूर्ण टिमलाई
    सम्झना मनैमा सबैमा

  • @RAmodernwordvlog
    @RAmodernwordvlog 5 หลายเดือนก่อน +4

    आहा नानू कति मिठो गीत
    सफलताको सुभकामना❤❤नानु

  • @Soniyasirfha
    @Soniyasirfha 5 หลายเดือนก่อน +11

    Best of luck nanu aajai darai ramro gardia janu nanu baba momu ko sapan pura garnu Hardik badai 🎉 god bless you 😘😚 sanu manxe

  • @bhupendrabc0703
    @bhupendrabc0703 5 หลายเดือนก่อน +9

    आहा जती सुन्यो सुनौ सुनौ लाग्ने ❤
    इ नानु को आवाज 😢
    कसैको जिबनमा मेल खाको गीत 🙏❤️🇳🇵

  • @user-xn4lc4ip2l
    @user-xn4lc4ip2l 5 หลายเดือนก่อน +7

    धेरै नै राम्रो गीत छ नानी काे मनै रूवाउने उज्ज्वल प्रगतिकाे कामना 🎉❤🎉🎉

  • @user-ku6yz9qv4k
    @user-ku6yz9qv4k 5 หลายเดือนก่อน +9

    सारै राम्रो छ लास्टमा रुन्चेसोर लगाको भय सुनमा सुगन्ध हुनेथियो

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 5 หลายเดือนก่อน +12

    धेरै धेरै धन्यवाद दाजु मैले कुनै कुनै वरिष्ठ कलाकार हरुले बुङ्गा हरुले दुधे बालबालिका लाई छोपेर ल्याउने र कमाई खाने भाँडो बनाएका छन भनेको सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थिए ।तर तेस्ताला के थाहा कति दुःख गरेर ल्याएको उसको रहर पूरा गरेको जिवनको बाटो देखाएको त्योता गर्नेलाई थाहा हुन्छ। नत आफू ले गर्ने नत अरुले गरेको पनी डाहा रिस गर्ने यस्ता छन्। दुःख गरेपछि आस त सबै लाई हुन्छनि। खुट्टा तान्ने को कमि छैनन् याहा । सफलता को सुभकामना सबै सबै टिम लाइ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน +5

    आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ नानी लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤

  • @Rampdpokharel
    @Rampdpokharel 5 หลายเดือนก่อน +4

    सारै मन छोयो यो गितको शब्द र नानिको आवाज ले म त सुन्दै रुदै छु

  • @pabitrabhushal8482
    @pabitrabhushal8482 5 หลายเดือนก่อน +6

    यति धेरै प्रतिभा भयकी यी पृती सुर्खेतकी नानी को गित सुनेर सारै रुन्छ यो मन सबैको कथा बेथामा मेल खाने कति सम्म राम्रो गित बनाय कि यी नानिले दिनमा म त 10 चोटि यहि गित सुनेर दिन बिताउने गरेकी छु म सुन्दा सुन्दा आँसु नै रोकिन्न नानिको अझै धेरै उन्नती हुँदै जाहोस धेरै धेरै सुभकामना अब यी नानी र नानिको मम्मिले पीडा भोग्न न परोस

  • @1voice_ofNepal
    @1voice_ofNepal 5 หลายเดือนก่อน +6

    तपाईं लाई भगवानले कल्याण गरुन् विष्णु सर , सांगितिक सफलताको शुभकामना । साथै सानि नानीको उज्ज्वल भविष्यको कामना 🙏🏻❤️

  • @urmilasunuwar9604
    @urmilasunuwar9604 5 หลายเดือนก่อน +8

    Best of luck nanu❤🎉

  • @kamalaraskoti7465
    @kamalaraskoti7465 5 หลายเดือนก่อน +15

    Aaha dami ramro xa geet nanu ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉Congratulations good luck

  • @rinakarki4658
    @rinakarki4658 5 หลายเดือนก่อน +8

    Best of luck 🎉 Nanu

  • @sailasaili1176
    @sailasaili1176 5 หลายเดือนก่อน +5

    यो बैनिको गित सुनेर रुन मन मात्रै लाग्छ कति मार्मिक गित गाएकि अझै पर्गतिको शुभकामना छ नानुलाई

  • @rambk3652
    @rambk3652 5 หลายเดือนก่อน +5

    नानुकाे गीत साच्चिकै उत्कृष्ट छ स्व पनि मिठाे।
    अनगिन्ती शुभकामना नानीलाई 🎉🌹💐🎊🎈
    धन्यवाद सम्पूर्ण सहयोगी हातहरुलाई🙏🙏🙏🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 5 หลายเดือนก่อน +17

    आहा मनै चसक्क भयो!सफलताको शुभकामना !!सम्पुर्ण टिमलाइ😢😢

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 5 หลายเดือนก่อน +12

    Congratulations 🎉 all Tim lai अति मार्मिक गीत भिडियो 🎉❤

  • @manmayarai7069
    @manmayarai7069 5 หลายเดือนก่อน +6

    अती मार्मिक गित नानि को मन भकानिन्छ बधाई छ नानि❤️❤️

  • @user-im8bv9me5h
    @user-im8bv9me5h 5 หลายเดือนก่อน +7

    very nice song nanu ko.

  • @munnamunna9780
    @munnamunna9780 5 หลายเดือนก่อน +16

    अति मार्मिक शब्द बधाई छ ननु अति मीठो छ गित

  • @durgabirahi4229
    @durgabirahi4229 5 หลายเดือนก่อน +14

    बधाई छ नानी प्रगति र सफलताको धेरै धेरै शुभकामना छ

  • @hemantabishwakarmavlog
    @hemantabishwakarmavlog 5 หลายเดือนก่อน +5

    Nice Songs Voice Nanuko Safaltako Shubhakamana❤❤❤🎉🎉

  • @dipendraghimire3805
    @dipendraghimire3805 5 หลายเดือนก่อน +3

    Nani dherai ramro xa yasarinai agadi baddai janu❤

  • @madhugnawali9386
    @madhugnawali9386 5 หลายเดือนก่อน +5

    आहा कति मिठो गित सम्पूर्ण टिमलाइ सफलताको सुभकामना

  • @nawarajbaral3782
    @nawarajbaral3782 5 หลายเดือนก่อน +6

    मन छुने गित

  • @rabinadhikari264
    @rabinadhikari264 5 หลายเดือนก่อน +8

    धैरे राम्रो छ नानु सफलताको शुभकामना दाई💕💕

  • @kumarthapa331
    @kumarthapa331 5 หลายเดือนก่อน +5

    Dami dami bishanu dada ko big fan hu badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @SudipTamanx
    @SudipTamanx 5 หลายเดือนก่อน +4

    नानु सफलताको शुभकामना छ है 😭😭😭❤❤❤🎉🎉🎉💐💐💐💐

  • @namratanirdoshi8741
    @namratanirdoshi8741 5 หลายเดือนก่อน +5

    Best of luck bunu ❤❤❤❤

  • @anjulachand4558
    @anjulachand4558 5 หลายเดือนก่อน +8

    आहा कति मिठ्ठो आवाज अनि गित शुभकामना नानु❤

  • @tamangsune7931
    @tamangsune7931 5 หลายเดือนก่อน +10

    Best of luck Nani सफलता को सुभकामना❤❤❤❤

  • @snkarbk3756
    @snkarbk3756 5 หลายเดือนก่อน +7

    Best of luck nanu❤❤❤❤❤

  • @MuskanRuchal-dt2gb
    @MuskanRuchal-dt2gb 5 หลายเดือนก่อน +5

    गित सुन्दा सुन्दै आँसु आको पतै भएन सफलता को सुभकामना सानू लाई

  • @user-ql5mt4ul2c
    @user-ql5mt4ul2c 5 หลายเดือนก่อน +6

    सफलताको शुभकामना सबै जना लाई

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 5 หลายเดือนก่อน +7

    sweet voice nanu❤

  • @user-vr9mn3wm5n
    @user-vr9mn3wm5n 5 หลายเดือนก่อน +4

    Wow wow wow wow wow jhakash super top VDO jati harane harerahana jhakash super top cha

  • @loyalhikmat
    @loyalhikmat 5 หลายเดือนก่อน +8

    हार्दिक बधाई तथा शुभकामना सबै टिमलाई !

  • @buddimaya7249
    @buddimaya7249 5 หลายเดือนก่อน +7

    नानु लाई बदाइ छ राधे राधे राधे राधे राधे राधे 🙏🌹🇳🇵 पोखरा बाट 🇳🇵🌹🌹🌹🌹🌹🌹🙏🇳🇵❤️🙏❤️🙏❤️🙏❤️🙏

  • @saroojkhanal6246
    @saroojkhanal6246 5 หลายเดือนก่อน +5

    सुर्खेत कि चेली सानी बहिनी पिर्ती सफलता को सुभकामना ❤❤

  • @user-sb8ro7jm6n
    @user-sb8ro7jm6n 5 หลายเดือนก่อน +6

    आहा कती मिठो गित

  • @govindanek
    @govindanek 5 หลายเดือนก่อน +62

    नमस्कार म यो गीतको रेकर्डिस्ट गोविन्द अनेक 🙏🌺❣️🙏 प्रिती नानीको यो गीतलाई सबैले माया गरिदिनु होला ।

  • @sirjana1tr12
    @sirjana1tr12 5 หลายเดือนก่อน +3

    निकै मार्मिक sung नानु 😢😢सधैं तिम्रो पाइला हरु ले सफलता को शिखर चुमुँन❤💯Best of luck nanu

  • @DevsonRuchal
    @DevsonRuchal 5 หลายเดือนก่อน +5

    Nice song Best of luck ❤

  • @limbuball3294
    @limbuball3294 5 หลายเดือนก่อน +3

    Clear and clean voice Nani lai dherai bhadhai xa.🎉🎉🎉🎉🎉🎉

  • @karanthapa3754
    @karanthapa3754 5 หลายเดือนก่อน +7

    Good song gajab God bless you Nani♥️♥️♥️

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 หลายเดือนก่อน +5

    ❤❤❤🎉 congratulations nanu ❤❤❤🎉🎉

  • @asmitaroka1368
    @asmitaroka1368 5 หลายเดือนก่อน +5

    Nani ko voice ramro lagyo ajai agadi baddai janu nanu❤❤❤❤❤❤😢😢❤❤❤

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 5 หลายเดือนก่อน +5

    Dherai ramro 👍

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 5 หลายเดือนก่อน +5

    नानु सफल्ताको शुभकामना, कति मिठो स्वर शब्द, Good Luck all the teams 🎉❤🎉❤🎉❤🎉 Special Thanks to Bhoj Raj Bhai 🎉❤🎉❤🎉❤🎉❤🎉🎉

  • @anubc1455
    @anubc1455 5 หลายเดือนก่อน +5

    नानू तिमी ले गायकाे गित हरु साइपरस देश बाट हेरिरहेकि छु अासु अायाे

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 5 หลายเดือนก่อน +5

    जहाँ दु:ख संघर्ष,गरिबि र समस्याले झेलिरहन्छ त्याहा कला गलाले पनि बास गरेको हुन्छ!!अत्यन्तै मार्मिक मर्मस्पर्शी शब्द लय अनि आवाजमा सजिएको यो कारुणिक गितका शब्द शब्दले मन भावुक बनायो।।मर्मस्पर्शी शब्द शब्दका गहिराईमा चुर्लुम्म्मै डुबेर अति भाबुकता हुँदै नानुको यो गायिकिले झन कलेजी रेटायो।।।।।आदरणीय जनगायक बिष्णु खत्री दाजु हजुर नेपाली मौलिक लोकगित साङिका करोडौं करोड दर्शक श्रोता र शुभचिन्तकको प्रेणाको श्रोत हुनुहुन्छ पुरै सुने हेरे मन छोयो गितमा आवद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।🙏🌹🎼🎉🙏

  • @MunabudhaMagar
    @MunabudhaMagar 5 หลายเดือนก่อน +7

    सफलताको शुभकामना नानी 🎉🎉❤❤

  • @AashishChhetrii
    @AashishChhetrii 5 หลายเดือนก่อน +4

    मन छुने गित बैनिलाइ उज्ज्वल भविष्यको शुभकामना ❤भोजराज दाइ हजुरलाई कुन मुखले धन्यवाद दिउ 🥺😭 मनै देखि धन्यवाद दाइ 💔 हजुर साच्चिकै भगवान् हुनुहुन्छ 💔 सहयोग गर्नु हुने सम्पूर्णमा एकमुष्ट thanks ❤️❤️

  • @user-pj6je1te8c
    @user-pj6je1te8c 5 หลายเดือนก่อน +5

    🎉🎉🎉🎉🎉❤❤❤❤nice nanu🎉🎉🎉🎉🎉

  • @user-xp7fk1rp4r
    @user-xp7fk1rp4r 5 หลายเดือนก่อน +4

    Sarai ramro song sanu naniko

  • @deepapandey8435
    @deepapandey8435 5 หลายเดือนก่อน +4

    Wow❤❤❤nanu,,,,ramro xa,,,,dheraii dheraii aghi bada hai,,,timro geet le aansu roknai sakina😢😢😢

  • @user-yn3fq6fj2f
    @user-yn3fq6fj2f 5 หลายเดือนก่อน +3

    उज्जल भबिस्यको शुभकामना छोरी प्रीति❤❤❤

  • @champathapa6264
    @champathapa6264 5 หลายเดือนก่อน +3

    Sarai marmik geet pirti nanu ❤❤❤❤

  • @mandhojtamang7006
    @mandhojtamang7006 5 หลายเดือนก่อน +5

    ❤❤❤❤❤❤ good nanu garibalai mathi vagawanale herax

  • @user-gj5rd7gs2n
    @user-gj5rd7gs2n 5 หลายเดือนก่อน +7

    आहा कति मिठाे मनै छाेयाे❤️❤️❤️

  • @bijayashahi7319
    @bijayashahi7319 5 หลายเดือนก่อน +8

    Sweet voice nanu Preeti 🎉❤❤❤be strong nanu

  • @krishnakc3143
    @krishnakc3143 5 หลายเดือนก่อน +5

    Nice song nanu💖❤️

  • @dipakjangacharya
    @dipakjangacharya 5 หลายเดือนก่อน +7

    Nice songs ❤❤❤
    Best of luck priti nanu

  • @user-oi9xy4fx6o
    @user-oi9xy4fx6o 5 หลายเดือนก่อน +3

    सम्न छ दाइ हजुर लाइल

  • @user-dn6yr9dy8f
    @user-dn6yr9dy8f 5 หลายเดือนก่อน +4

    Geet sunne. Nasunne Priti bahini lai sahayog garne sabai lai muri muri dhanne bat

  • @shibaramrana4600
    @shibaramrana4600 5 หลายเดือนก่อน +2

    दामि छ गित बहिनी को ❤❤❤❤

  • @laxmi_simple
    @laxmi_simple 5 หลายเดือนก่อน +2

    सफलताको शुभकामना नानु,धेरै प्रगती गर्दै जानु मन नै छुने गित ❤❤❤

  • @umeshshrestha6677
    @umeshshrestha6677 5 หลายเดือนก่อน +9

    अति मीठो स्वर: प्रीति बहिनी मुरि मुरि बधाई , उज्वल भबिस्याको काममा

    • @kamalbksingh7146
      @kamalbksingh7146 5 หลายเดือนก่อน

      ❤❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤​@@kamalbksingh7146

  • @kingofgameworld4410
    @kingofgameworld4410 5 หลายเดือนก่อน +5

    Aaahaa kati ramro ❤❤

  • @namastesolu2807
    @namastesolu2807 5 หลายเดือนก่อน +8

    जुनै गित यो बहिनीले गाए पनि मन छुवाउने 😢 कस्तो आँसु झर्‍यौ

  • @Jharanarasaili6
    @Jharanarasaili6 5 หลายเดือนก่อน +3

    Nice voice nanuaafu pani runxau hamlai ni ruhauxau😢😢 yesari nai agi baddai janu hai❤😘

  • @user-zb5wf9by3p
    @user-zb5wf9by3p 5 หลายเดือนก่อน +9

    सफलता को सुभकामना प्रीति नानी लाइ🎉🎉🎉🎉

  • @ConfusedBabyOctopus-gs8wh
    @ConfusedBabyOctopus-gs8wh 5 หลายเดือนก่อน +3

    ❤❤❤😢😢best of luck🎉nanu

  • @tikasapkota8553
    @tikasapkota8553 5 หลายเดือนก่อน +7

    बधाई🎉साथै यी सानी नानीलाई यो अवसर दिनु भएकोमा धन्यवाद ❤उनको सांगीतिक यात्रा संगै पढाईले पनि निरंतरता पाइरहोस्।❤❤

  • @debinraa-jt8wj
    @debinraa-jt8wj 5 หลายเดือนก่อน +3

    good luck nanu

  • @debkhadka7124
    @debkhadka7124 5 หลายเดือนก่อน +4

    प्रिती नानीलाई उज्ज्वल भबिस्यको शुभकामना ❤️

  • @user-it1bv8og5w
    @user-it1bv8og5w 5 หลายเดือนก่อน +6

    Best of luck nanu love you nanu