सचिन परीयार काउलीको घरमा पुग्दा भयो लास्टै रमाइलो ! हाँस्दाहाँस्दै सकियो अन्तरबार्ता Sachin Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2025

ความคิดเห็น • 776

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 17 วันที่ผ่านมา +31

    सचिन बाबू तिमी आज यो सन्सार मा नरहे पनि तिम्रा ती मिठा साङ्गितिक स्वर हरुले सारै मन छोयोको छ बाबू सचिन तिम्रो स्वर्ग मा बास होस बाबु😢😢😢😢😢😢❤

  • @shantithapa2176
    @shantithapa2176 3 ปีที่แล้ว +16

    सचिनकाे बाेलि जति सुनाे तैतिनै सुनिरनु जसताे लागछ पियाराे भाई 🤗🤗🤗🤗🤗👍️👍️👍️👍️💞💞💞💞💞

  • @binodkhaire3078
    @binodkhaire3078 16 วันที่ผ่านมา +6

    भिडियो हेर्दा केही भएको छैन जस्तो लाग्छ तर बिचरा को बाउ आमा गतिलो नहुनाले एति सानो उमेरमा नै ज्यान गुमाउन पर्यो😭😭 स्वर्गमा बास होस बाबु

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 ปีที่แล้ว +18

    सचिन बाबु र काउली आमा को सारै रमाइलो गफ अत्ति रमाइलो मलाइत धेरै मन परो बधाई छ काउली आमा 💕💕💕💕

  • @SwastikaRai-t5j
    @SwastikaRai-t5j 17 วันที่ผ่านมา +4

    Yati mitho swro vayako Sachin babu❤️baba amako bawasta lae Jan gayo bichra 🫢😭😭😭rip 😭😭😭babu ko athmalae sathi pawos 😭🙏🙏🙏

  • @manjukc7024
    @manjukc7024 3 ปีที่แล้ว +13

    सचिन परियार बाबु लाई बधाई 🙌 तथा शुभ कामना।🙏👍🎈🍎🍾😻🎥🙏

  • @djalexrai81076
    @djalexrai81076 3 ปีที่แล้ว +5

    दामी छ हजुर 🙏🙏♥️♥️♥️♥️♥️♥️😍😍😍👌👌👌

  • @jagatthapa8440
    @jagatthapa8440 3 ปีที่แล้ว +52

    सर्बप्रथम यो ठाऊँ माँ पुर्याउने अग्रज लाई धन्यबाद दीन चाहान्छु, अझै त्यसै माँ काउली बूढी भने पछी देश बिदेश रहन हुने दर्सक मन मुटु माँ बस्न सफल हुनू भाछ,आउँने दिनमा पनि सफल्ता को शुभकामना दीन चाहान्छु

  • @saraswatikoushal1548
    @saraswatikoushal1548 3 ปีที่แล้ว +5

    काउली बुडी र सचीन बाबु को रमाइलो गफ धेरै राम्रो छ

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 ปีที่แล้ว +2

    सचिन बाबू र काउली बुडिको गफगाफ अति रमाईलो भयो हस हजुर राम्रो छ हजुर 🙏🙏🙏❤️❤️❤️❤️ God bless both if u 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @asthabantawarai9574
    @asthabantawarai9574 3 ปีที่แล้ว +60

    राम्रो छ काउली बुढी 👍️

  • @gangatandan9734
    @gangatandan9734 3 ปีที่แล้ว +4

    धेरै राम्रो सचिनको र काउली बुढीको कमेडि सो🌺🌺🌺👏👏👏👍️👍️👍️

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +163

    काउली बुडि र सचिन परिवार बिचको गफ सार्है रमाईलो बधाईछ🤣🙏❤️

    • @gaganbudha7925
      @gaganbudha7925 3 ปีที่แล้ว +2

      kauli bdhiko dat musale khako hoki kirale

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍

    • @paribesh1801
      @paribesh1801 3 ปีที่แล้ว

      @@srikrishna3316 th-cam.com/video/yKcM-0zUA_Y/w-d-xo.html

    • @archanaadhikari3508
      @archanaadhikari3508 3 ปีที่แล้ว

      @@srikrishna3316 ेटव

    • @induthapa9173
      @induthapa9173 3 ปีที่แล้ว +1

      @@srikrishna3316 i

  • @karnakhadka8074
    @karnakhadka8074 3 ปีที่แล้ว +1

    हाइ सचिन बाबू म साउदी बात ल ल बाबू आझै पर्गती गर्दै जानू ल्😍🥈🏆️

  • @akiljabegutamimi2178
    @akiljabegutamimi2178 3 ปีที่แล้ว

    काउलिबुडि show सन्धै हेर्न पाइयोस रमाइलो लाग्छ

  • @nainasingh1589
    @nainasingh1589 3 ปีที่แล้ว +1

    भाग्य भनेको यहि हो जे सचिनले पाए जस बाट पाए।उनको प्रतिभा अनुसारको कर्म भोलिको महान बालक ।

  • @prembasnet3049
    @prembasnet3049 3 ปีที่แล้ว +4

    Very nice presentations Kauli budhi All the best Kauli (Sandhya)

  • @ramswarup8999
    @ramswarup8999 3 ปีที่แล้ว +37

    सचिन बाबू ठिक धेरै नै तर छाेरालाई यहासम्म कसरी अाए व्यक्ति सस्था मिडिया हरुकाे नाम कहिले बाेल्न खाेज्दैन बाबुले,,अलिक घमण्ड छ

    • @ramswarup8999
      @ramswarup8999 3 ปีที่แล้ว +2

      सचिन होइन सर उनका पिताले हाे भन्दैनन

    • @prakashxetry9630
      @prakashxetry9630 3 ปีที่แล้ว

      हो hjr bauko ghamand

    • @PahalBahadur-rw3od
      @PahalBahadur-rw3od 18 วันที่ผ่านมา

      Sahi ho sir buwa amale je sikayo ketaketile tyahi sikne ho​@@ramswarup8999

  • @birbahadur5525
    @birbahadur5525 3 ปีที่แล้ว +6

    काउली बुढीको अभिनय साह्रै राम्रो लाग्छ यसरी नै अगाडि बढ्नु होला कामना छ । 👍️👍️

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +68

    सचिन बाबु कति राम्रो का हजुर 😝😘
    काउली आमा उत्ताउली नहुनू है 😋🤗🙏

    • @ommagar5807
      @ommagar5807 3 ปีที่แล้ว +1

      🙏🙏🙏❤️❤️❤️😎😎😎

    • @ranurchhetri3328
      @ranurchhetri3328 3 ปีที่แล้ว +1

      A aamaa yo. Dijuu ta ja pani comment ma pugni yar twa pare mo

    • @bemalgurung7267
      @bemalgurung7267 3 ปีที่แล้ว +1

      @@ranurchhetri3328 my mind
      Monday. ...
      ...mmmkklpo
      .
      McCartney

    • @bemalgurung7267
      @bemalgurung7267 3 ปีที่แล้ว

      @@ranurchhetri3328
      O
      5ooòò

    • @bemalgurung7267
      @bemalgurung7267 3 ปีที่แล้ว

      Omo

  • @bikrambhandari231
    @bikrambhandari231 16 วันที่ผ่านมา +3

    सचिन परिवारको आत्माले शान्ति पाओस् स्वर्गमा बास होस्😢😢😢😢😢

  • @mayathapa1102
    @mayathapa1102 3 ปีที่แล้ว +7

    Wow super,kauli Aama ra Sachin babuko saharai mitho, sweet kurakani,,, enjoy vyo,, dherai Safaltako kamana babu 🙏👏👍

  • @tularambista3990
    @tularambista3990 3 ปีที่แล้ว +5

    निकै राम्रो

  • @sureshbk1235
    @sureshbk1235 3 ปีที่แล้ว

    एकदमै राम्रो सच्चिन बाबुको कला साथै काउँली बुढी सो एकदमै राम्रो

  • @laxmipoudel9926
    @laxmipoudel9926 3 ปีที่แล้ว +46

    धेरै राम्रो काउली बुढि साे😃❣️❣️❣️🙏🙏🙏🙏

  • @manilalama9278
    @manilalama9278 3 ปีที่แล้ว +2

    कौली बुढीको धेरै राम्रो प्रातिभा👍🙏🙏🙏सचिन बाबुको भबिश्यको उत्तर-उत्तर प्रागतिको कामाना।सचिन बाबुले बाबालाइ गित सिकौनु भान्द हाजुर कालकर भन्ने मैले सिकौने रे सरै हासयो बाबुले ह!ह!

  • @balarambala4048
    @balarambala4048 3 ปีที่แล้ว +1

    साह्रै राम्रो टाइलेन्ट सचिन सदै अगाडी बधनु धेरै धेरै सुभाकामना

  • @sathimanako7058
    @sathimanako7058 3 ปีที่แล้ว +3

    काउली बुढी लाई धेरै सम्झना छ 🙏🙏🇳🇵🇳🇵

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +11

    काउलि ♥️🌷🌹💞💝🎸👌💋💘

  • @sureshkhadka5045
    @sureshkhadka5045 3 ปีที่แล้ว +2

    kadak aayo vae and kaulibudi dee

  • @हामीवीरनेपालीस्वाभिमानी

    So sweet sachin baby ❤️🌷🙏👌👌👌👌तर याहा नीर सचिनको बुवाले गलत बोले किनकि मोहन सरले हो याहा सम्म ल्याउनु भएको उहाँलाई सम्झनु पर्ने हो

  • @damodarkhanal3556
    @damodarkhanal3556 3 ปีที่แล้ว +121

    कृष्ण कडेल दाजु र प्रतिभा भाउजुलाई बोलाउन परो सन्ध्या जि

  • @surajbandi9705
    @surajbandi9705 3 ปีที่แล้ว +22

    Sachin babu👌👌🥰

  • @RamKumar-tf9so
    @RamKumar-tf9so 3 ปีที่แล้ว

    धेरै राम्रो छ काउली बुढी हजुरलाई धेरै धेरै धन्यवाद छ ।

  • @parmilapaudel538
    @parmilapaudel538 3 ปีที่แล้ว

    सारै रमाइलो कुरा कानि सचिन बाबू र सन्ध्या दिदी को

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 ปีที่แล้ว

    सारै रमाईलो लाग्यो

  • @greyace877
    @greyace877 3 ปีที่แล้ว

    सचिन बाबुको हाँसो अति नै मिठो छ

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 ปีที่แล้ว +6

    सचिन भाई को उज्ज्वल भबिष्यको सुभकामना

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว

    आहा नी काउली बुढी के छ हजुर 💕💕💕💕💕खुशी लाग्यो आज सचिन बाबू र बाबालाई मान सम्मान कदर गरेको धेरै खुशी लाग्यो 👏👏👏👏👏👏👏👏👏👏💕💕💕💕💕💕💕💕💕💕💕😘😘😘😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩

  • @minmagar4214
    @minmagar4214 3 ปีที่แล้ว +2

    malaysia dekhi herdai xu ramro lagyo😍😍😍

  • @SitaGiri-x7l
    @SitaGiri-x7l 16 วันที่ผ่านมา

    कति मिठो बोली सचिनको❤

  • @paruthapa348
    @paruthapa348 3 ปีที่แล้ว +30

    Sachin babu god bless you .Kati mitho boli kati mayalu 💕💕💕

  • @dharmakudmal7005
    @dharmakudmal7005 3 ปีที่แล้ว +27

    काउली सासु सम्झेको छु है 😃😃😃❤️❤️❤️

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 15 วันที่ผ่านมา

    यति राम्रो यस्तो टेलेन्ट बाबू हामीले गुमाउनु पर्दा हामी नै अभागी पहिले पनि हेरेको vdo हरु उस्को मृत्यु पछि फेरि दोहोर्‍याएर गेर्दैछु मनै कुटुक्क खान्छ उस्को लेखान्त पनि त्यति होला अनि बाउ आमाले अलि लापरबाही पनि गरेकै हुन हार्दिक श्रद्धाञ्जली बाबू तिम्रो आत्माले शान्न्ती पाओस फेरि चाडै यहि प्रतिभा लिएर अरुकै राम्रो परिवारमा जन्म लिनु है

  • @rabindevkota9980
    @rabindevkota9980 3 ปีที่แล้ว +8

    आहा कति राम्रो लाग्यो है मलाइ नि
    अब प्रमोद खरेललाई नि ल्याउनु न सन्ध्या दिदि

  • @salinascollectionboutique8828
    @salinascollectionboutique8828 3 ปีที่แล้ว +77

    सचिन लाई भाइरल बनाउने त मोहन बस्नेत हो तर उसको बुबाले उहाँको नाम लीगेंन सचिन लाई यहाँ सम्म पूराऊने काम गरेको नै मोहन बस्नेत ले हो

    • @sangitatimalsina9907
      @sangitatimalsina9907 3 ปีที่แล้ว

      👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🌺🙏😍

    • @paribesh1801
      @paribesh1801 3 ปีที่แล้ว +1

      @@srikrishna3316 th-cam.com/video/yKcM-0zUA_Y/w-d-xo.html

    • @paribesh1801
      @paribesh1801 3 ปีที่แล้ว

      @@sangitatimalsina9907 th-cam.com/video/yKcM-0zUA_Y/w-d-xo.html

    • @everythingispossible5946
      @everythingispossible5946 3 ปีที่แล้ว +2

      Mula damna...sadhai vari name linuparxa vanne xoena...k talai aaja yo comment lekhna sakni sakni banako tro 1 class dekhi ko teachers Lai taile sadhai vari vandai hidxas ra eta uta jaada ani lekhda padda books haru...afno Aatma ma Mohan sir ko name sadhai rakhe vaigoni...So, grow up man.

  • @ritadarnal6320
    @ritadarnal6320 3 ปีที่แล้ว +21

    Sachin ❤️❤️❤️😘😘😘

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 3 ปีที่แล้ว +69

    बजै एक दिन लक्ष्मी न्यौपानि दिदिलाई देखानु पर्याे

  • @rudhrakhawash7989
    @rudhrakhawash7989 3 ปีที่แล้ว +2

    Sachin vhai sary talent chha 👌🤘best of luck 👍👍👍

  • @anjanalimbu735
    @anjanalimbu735 3 ปีที่แล้ว +1

    Katti mitho guff...ani sachin vaiko yati mitho song m ta dance poh grdaixhau vaiko song suner😍😍😘😘😘🤗🤗🤗💃💃💃💃💃💃💃💃💃

  • @omsubba3007
    @omsubba3007 3 ปีที่แล้ว

    Wow super good Kauli budi show...🎈🎈🎈🎈🎁🎁🎁🎁🎊🎊🎉🎉🥰🎈

  • @asweenthada5160
    @asweenthada5160 3 ปีที่แล้ว

    धेरै राम्रो काउली र सचिनको गित

  • @sudipdarnal8270
    @sudipdarnal8270 3 ปีที่แล้ว +1

    सचिन बाबू को आवज र मुस्कान चै सारै मन पर्यो .... ?

  • @asim9478
    @asim9478 3 ปีที่แล้ว

    काउलि बुढि को अाैरेजि निकै राम्रो रहेछ ,,, यो बाउ भनाउदो ले यो बावुको भबिष्य डुवाउने भो यसको मुखले ,,,,

  • @shovarairai9274
    @shovarairai9274 3 ปีที่แล้ว +3

    Kati cute babu ani soo claver..😍😍

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว

    सचिन बाबूकाे सधैं जय हाेस कलागलाले सधैं साथ दिइरहाेस,,,

  • @Padamkarki177
    @Padamkarki177 3 ปีที่แล้ว +3

    सचिन साच्चिकै संसारकै एक खुबी का धनी छन् साथै बोली मिठो 🔥🔥🔥🔥

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 3 ปีที่แล้ว +70

    सचिनकाे बाले मिडियाकर्मिहरुलाई भुल्न हुदैन? गाउँबाट शहर अायाै भन्नुभयाे,युट्युवर मिडियालाई सम्मान गर्न नभुल्नु

  • @kalpanashing9343
    @kalpanashing9343 3 ปีที่แล้ว

    प्यारो बाबु सचिन तिमिलाई धेरै धेरै माया छ

  • @anupkc4813
    @anupkc4813 3 ปีที่แล้ว +2

    Mero pyaro Bhai sachin ❤️❤️

  • @sabina123limbu8
    @sabina123limbu8 ปีที่แล้ว +1

    Kati talent ho sachin babu 😊

  • @ritukc3151
    @ritukc3151 3 ปีที่แล้ว +14

    Very nice 👌

  • @saughatt
    @saughatt 3 ปีที่แล้ว

    धेरै राम्रो द काउली show

  • @surendrachaulagain9065
    @surendrachaulagain9065 3 ปีที่แล้ว

    वाउ बबाल गरियो कुरा काउली बुढिले र सचिन परियार लाई

  • @krishnabk8709
    @krishnabk8709 3 ปีที่แล้ว +6

    सचिन भाई भबिसे्को कलाकार 👌🇳🇵🇳🇵काउली बुडी सारै उताऊली सनध्या जी👌👍👍👍👍👍❣️

  • @sushmakc4921
    @sushmakc4921 3 ปีที่แล้ว +1

    बधाई छ, हजुर

  • @kshitizkyzzu665
    @kshitizkyzzu665 3 ปีที่แล้ว

    उज्ज्वल भबिस्यको धेरै आशिर्वाद छ बाबू।😍😍😍

  • @dineshbk6341
    @dineshbk6341 ปีที่แล้ว

    रमाइलो 🎉🎉🎉🎉🎉🎉

  • @bishalbudhathoki9217
    @bishalbudhathoki9217 3 ปีที่แล้ว +1

    I love this video

  • @avithapa7212
    @avithapa7212 3 ปีที่แล้ว

    सचिन परियार र बाबा तेजेन्रदर दाइ लाई सलाम छ दुनियाले जेनि भन्छन दाइ तेस पटि धेयान नदिनु सचिन बाबु लाई हवसला दिनु होला

  • @rajanalemagar6573
    @rajanalemagar6573 3 ปีที่แล้ว +51

    बाबू लाई सुभकामना अनि भुस्तिघ्रे बाउलाइ त के भन्नू र खै....

  • @rodhanlimbu1262
    @rodhanlimbu1262 3 ปีที่แล้ว

    दामी छ सचिन भाई

  • @rolpaonlinemobiletv3323
    @rolpaonlinemobiletv3323 3 ปีที่แล้ว +2

    बाउ छोराले तहल्का मचाए हो

  • @everyday4511
    @everyday4511 3 ปีที่แล้ว

    सचिन को के हजुर ठीक छ हजुर भन्ने चाहिँ wow छ बिचरा सानै छ त्यही पनि दुनिया हँसाउन सक्ने क्षमता बगावनाले दिनुभएको छ

  • @anmoltamang7362
    @anmoltamang7362 3 ปีที่แล้ว +3

    Sachin is my hiro good bless you babu sadai agadi chalos timro pail haru ❤️❤️❤️

  • @dineshadk5933
    @dineshadk5933 3 ปีที่แล้ว +1

    Dami ho

  • @damberbhul5227
    @damberbhul5227 3 ปีที่แล้ว +1

    साङगेतिक यात्रा सफलताको शुभकामना बाबू सचिन

  • @onlinenepal9236
    @onlinenepal9236 3 ปีที่แล้ว +1

    very good

  • @सुनपर्देशि
    @सुनपर्देशि 3 ปีที่แล้ว

    मलाइ नि असाध्यै मन पर्ने सो हो काउली बुदि

  • @bishnub.k.5889
    @bishnub.k.5889 3 ปีที่แล้ว

    काउली सचिन बाबुलाई मेराे समझना ❤️❤️❤️❤️❤️

  • @shivarimal8011
    @shivarimal8011 3 ปีที่แล้ว +9

    i love you sachin Babu (Namaskar kauli Buddi)

  • @mayagiri1880
    @mayagiri1880 22 วันที่ผ่านมา +1

    Video dheri dheri thanhu 🙏🙏❤️♥️🌹🌹 !! Very very nice song : 💞💞🌹🌹💐💐🎉🎉🥰🥰;; hamro Nepal ma git ghaune vai boni haru aayka x n ? Khusi lagx ? ❤❤❤❤❤🇳🇵🇳🇵

  • @pratiksyarai1695
    @pratiksyarai1695 3 ปีที่แล้ว +10

    सचिनको पिताले पनि मिठो गीत गाउनुहुँदोरहेछ ।

  • @BhagawatiBista-g2n
    @BhagawatiBista-g2n ปีที่แล้ว +1

    Very very nice

  • @premdc3272
    @premdc3272 3 ปีที่แล้ว +6

    Nice 💜💜💜💜

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 ปีที่แล้ว +9

    sachin 😉😃😎👏👏👏

  • @sagarsubba6209
    @sagarsubba6209 3 ปีที่แล้ว +1

    Sachin vaii an kauli budi ko kura Kani eakdam ramailo

  • @chefpurna1966
    @chefpurna1966 3 ปีที่แล้ว +6

    Ramailo 👍

  • @santoshkumargurung750
    @santoshkumargurung750 3 ปีที่แล้ว +1

    very good show

  • @sunitadarji8541
    @sunitadarji8541 3 ปีที่แล้ว +7

    Sachin babu god bless you ❤️❤️ my fev. Babu sachin pariyar i miss you babu

  • @intertanment4143
    @intertanment4143 3 ปีที่แล้ว

    Dherai ramro xa haii

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +3

    कौलिबुढि, मलाई मनपर्ने कलाकार हुनु हुन्छ ,

  • @gangaganga3103
    @gangaganga3103 3 ปีที่แล้ว +2

    Akdam ramro

  • @ashmitapathak458
    @ashmitapathak458 3 ปีที่แล้ว +1

    Yo vai kati cute k bole ko taal heraana wow 😍😍😍👑

  • @rojinlama515
    @rojinlama515 3 ปีที่แล้ว +1

    Sachin babu nepali lok actors 😍😍😘😘😘sndhya buda ko poni ma big fan hai 😘😘

  • @hiranepali3979
    @hiranepali3979 3 ปีที่แล้ว +4

    Damii🙏🙏🙏 didi Vai❤❤❤❤

  • @siddrthasangitadilipbktama814
    @siddrthasangitadilipbktama814 3 ปีที่แล้ว

    हैट सचिन ले त बौलाइनै पो सिकाउँछ त हो।
    वाउ चाई बोल्ननै नजान्ने ग्वाक रछ।
    बोल्न सिकाउनु सचिन भाई बाउलाई।

  • @as33db93
    @as33db93 3 ปีที่แล้ว +43

    सन्चै हुनुन्छ हजुर ?काउली बुरि खुशी लाग्यो हाल कुवेत

  • @kidsstudyclassroom-p3x
    @kidsstudyclassroom-p3x 18 วันที่ผ่านมา

    Wow ❤❤keep supporting

  • @diluneyong5431
    @diluneyong5431 3 ปีที่แล้ว +134

    कत्ती प्यारो बाबु,धेरै अगाडि बढ्नु