सुर्खेती भाइरल नानी प्रीति बिकको स्वरमा - Aaununa Farkera आउनुन फर्केर Preeti Bk - Naresh - Asha
ฝัง
- เผยแพร่เมื่อ 27 ก.พ. 2024
- #Preetibk
#aaununafarkera
#nareshkhati
#ashabc
Meksam Naresh Official Presents:-
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Aaunu na Farkera
Vocal:- Naresh Khati/Preeti Bk/Asha Bc
Lyrics:- Naresh Khati
Music:- Naresh Khati
Music Arranger:- Bishal Niraula
Recording Studio:- Maruni
Mixing:- Kumar Rana
Audio/video:- Gorakshya music
Phone No:-9849053740
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Naresh Khati
Cinematographer:- Karan Chaisir
Editor:- Manoj Karki
Artists:- Naresh Khati/Asha Bc/Preeti Bk/Rupesh Ale/Man Bahaduru Pariyar/Roshna Bhusal/Bal Bahadur Khati
Post Production:- Luminous Postwork
Phone No:- 9869570052
©Meksam Naresh Official, 2022
All Rights Reserved
-------------------------------------------------------------------------
Subscribe me TH-cam:-
tinyurl.com/2p8p7r76
Social Media :-
Facebook:-tinyurl.com/adf53ddj
Facebook:- tinyurl.com/2p8za84t
Instagram :- tinyurl.com/5n6trryp
Instagram :- tinyurl.com/57btd36a
All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
सुर्खेत कि प्यारी नानी प्रिती बि क आशा बि सी र म नरेश खातीको आवाजमा आउनु न फर्केर हजुरहरुलाई कस्तो लाग्यो प्रिती नानीको हौसला स्वोरुप सबैले यो गीतलाई लाइक कमेन्ट र धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुस है ❤
Very nice 👍 song ❤❤❤❤
Samikhsya adikari saga leunu paro
मनि सुर्खेति भयको नाता ले ?प्यारि पिर्ति नानु लाई धेरै माया ❤️❤️अनि सफलता को सुभकामना सम्पुर्ण मा👍️👍️❤️❤️
❤❤❤
अति नै मुटु छुने गीत मा सुन्दर भिडियो देखेर खुसी लाग्यो प्रीति नानु लाई धेरै अगी अघि बढ्नु धन्यवाद छ नानुलाई धेरै साथ सपोर्ट गर्नुभएको मा सबै अग्रज साथी हजुरलाई
प्यारी बैनी प्रितीलाई हजुरहरूले गरेको मायाप्रति हामी आभारी छौँ। ❤❤❤
💓💓💓💓💓
नानू काे गित अाय देखि कम्तिमा पनि ५,६ चाेटि भन्दा बढि हेर्न मन लाग्छ❤️❤️🌹🌺🌹🌺
Wow❤❤❤❤🎉🎉🎉🎉, 💯💯💯💯💯💯🙏🙏🙏🙏🙏
CID-19
सुर्खेत कि प्रिती बिक बहिनीको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ नानीको गीत भिडियो हरु 🎉❤
Malai Pani man parxa❤
Wawa damy xa😂😂😂😂❤❤❤❤
🙏💕💕💕💔😭😭😭💟👌
miss you baba😢😢😢
Ma naniko geet man parxa
4 चोटि सुने जति सुने पनि सुनिरहु जस्तो लाग्ने गित ❤
बैनिलाइ उज्ज्वल भविष्यको शुभकामना ❤
😅मलाई त जतिसुनेपनि अगाउदैन सबै गित सुनि रहन्छु
यी नानू काे गित मैले धेरै चाेटि हेरे मनैछुने छ अाउदा दिन मा पनि यस्तै गित गाउदै जानू भनी बधाई तथा शुभकामना नानु❤❤❤❤
गीतमा प्रदेशि बाबा आउछ है फर्केर भनिए पनि बाबा फर्केर आउन नमिल्ने ठाउमा हुनुहुन्छ त्यो मलिन अनुहारमा छर्लङ्ग देखिएको छ्।धेरै माया प्यारी नानु प्रीति गीत सङगै तिम्रो उज्ज्वल भविष्य को कामना ❤❤
नानु को पर्गती होस् त्यै भगवान सँग प्राथना छ ❤❤
स्वर अनि अभिनय राम्रो छ सानी को❣️❣️🥀🥀❣️❣️❣️
आहा कति मीठो स्वर प्रती नानुको बधाइ छ नानू 🎉🎉🎉
आहा कस्तो राम्रो गीत ❤😊 पिर्ती नानी को गित मन पराउनु कोको हुन्छ मलाई त एक्दम मन परो ❤😊सफल ताको सुभकामना पिर्ति नानी ❤🎉
Malai pani man parxa❤❤😊
आहा कति मीठो शव्द उस्तै मीठो आवाज शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉
आहा! कति मिठो शब्द अनि प्रस्तुति प्रीति विक नानीको उज्वल भविष्यको कामना साथै टिमलाई धन्यवाद !🙏
सारै मिठो स्वर शब्द जति सुने पनि सुनिरहु लाग्ने सफलताको शुभकामना सानि नानी र सम्पुर्ण टिम लाइ
आहा कति राम्रो गित पृती नानिको 4 चोती हेरेको बदाइ छ नानी ❤❤❤❤
बधाई छ नानू लाई निरन्तर सफलता को शुभकामना 🌹🌹🌹🌹🌹🌹
आहा कति मिठो स्वर सबै टिमलाई हार्दिक बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤
दामी छ 😂😢😢❤😅😊 पर्देशीको जीवनमा आघारीत गीत छ , Specal thank for priti nini lai.
❤❤❤❤अति मिठो सोर नानुको जति सुन्यो तेति सुना मनलाउनी नानू अजै धेरै पर्गती को सुभाकामना ननु🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌻🌻🌻🌺🌺🌺🌺💐💐💐💐
धन्यवाद नरेश सर भिडियोमा जोडिन पाउँदा साथै शुभकामना हामी सबै टिमलाई 🎉🎉🎉🎉
उज्ज्वल भबिस्य को कामना नानू सफलता को शुभकामना सम्पुर्ण टिम प्रति
❤❤❤
म पनि पर्देश मा छु आज मलाइ मेरो छोरी को सारै याद आको छ यो गीत सुनेर 🎉🎉🎉प्रीती बहिनी लाई हाम्रो साथ सापोट रहिरहने छ अजै अनि सुन्दै छु जति सुन्यो तेत्ती नै सुन्न मन लाग्छ❤❤आसुनै झर्यो मेरो त
Hearty congratulations on your success your dreams ♥️♥️♥️♥️
धन्यवाद अबसरको लागि आदरनिय दाइ नरेश 🎊🎊❤️❤️🙏
मिक्स्म भाइ र सानि नानि प्रिति काेयति मिठाे स्वरमा गायकाे गितकाे लागि धेरै धेरै अाशिर्वाद छ मेराे✋✋👌👌👌❤️❤️❤️
नमस्कार सम्पूर्ण मा म गायिका आशा बि सि हाम्रो नयाँ गित कस्तो लाग्छ प्रतिकृया दिनु हाेला गित मन गरे सबैले सेयर गरिदिनु हाेला धन्यवाद छ नरेश खाति जि सम्पूर्ण टिमलाई
kati mityo song sano naniko🎉🎉🎉🎉🎉🎉🎉
Kat mity song naniko🎉🎉🎉🎉🎉🎉
कति मिठो गीत ❤
उज्वल भविष्यको शुभकामना बुनु 💐💐
आहा कति मीठो गीत अनि संगित ।।।।मन नै छोयो ❤️❤️❤️
निकै मिठाे गित❤❤ सफलताकाे शुभकामना 💕🌹🌹
धेरै धेरै राम्रो छ जझै भैनिकाे सफल्ताकाे सुभकामना ❤❤
सारै राम्रो 🎉🎉🎉🎉❤❤❤❤ सबैलाई बधाई छ
आहा कति मिठो स्वर सपलताको शुभकामना नानू ❤❤❤🎉🎉🎉🎉
मुटु नै छुयाे यार गितले ❤❤❤
जति सुने पनि सुनिरहाँ जस्तो गित सफलता मिलोस् सम्पुर्ण टिम लाई
UAE बाट हेर्दैछु आसु नै आयो ❤❤
उज्ज्वल भविष्यको कामना नानी ❤
बधाई छ नानु सफलताको शुभकामना
वाउ कति मीठो गिट बधाई छ सबै तिमलाई
धेरै राम्रो अनि मिठाे साेर मा गाउँनुभएकाे छ निकै मार्मिक छ कलाकार टिमलाइ धेरैधनेवाल छ
Sadhai yesari aghi badhnu hai Preeti thank you naresh ji sath dinu vayeko maa ❤
आहा कतिमिठो शब्द अनि कति मिठो स्वर शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤
❤❤❤❤❤
कति दामि छ छोरि❤❤❤
आहा कति मिठो गीत नरेश दाई।🙏😍😍😍❤️❤️
सफलताको अजम्बरी शुभकामना छ बुनु सदैव यसरीनै हाँसी खुसी अगाडी बढिरहुनु बेस्ट अफ लक नानु हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु ल ❤❤❤❤
Wowowo,,अहिले आयो असाध्यै उत्कृष्ट पृती बहिनिको गित,,बधाई छ,,
धेरै राम्रो अनि मिठो स्वर अति नै मन पर्यो
धेरै राम्राे स्वर छ नानि को अझै यस्तै धेरै राम्रा राम्रा गितहरु बजारमा ल्याएर आउनु ❤❤❤❤
wow sweet song ❤❤❤ धेरै धेरै शुभकामना छ नानु
आहा कति मिठो शब्द अनि मिठो आवाज नानुलाइ अनि सम्पुर्ण तिमलाइ सुभकामना❤❤❤❤❤❤❤❤❤❤
Subscribe 😊😊❤
नरेश भाइ र प्रीति नानिको सारै मिठो गीत धेरै सफल्ताको शुभकामना।❤
wow bunu nanu kati ramro voice❤❤❤❤
प्रिती बुनु लाइ उज्वल भबिस्य को कामना 🙏🙏🙏
यदइ राम्रो छ नानु आगामि दिन्मा अझइ अगाडि बड्नु सफल्ताको सुभकामना❤❤❤❤🎉
धेरै राम्रो गित अझै धेरै सफलताको सुभकामना ❣️❣️😍
आहा !! मिठो गीत ❤
प्रीती बहिनी लाई उज्जल भविस्य को शुभकामना ❤❤
Pyari Nanu Preeti safalta KO kamana god bless you ❤️🎉🎉❤❤❤❤ congratulations to entire team 🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
Very nice song ❤❤❤❤good luck Xori
❤❤bst of luck nanu pragati gardoi janu💪💪
1000 top salam cha nanu lai best wishes all team ❤❤❤❤❤❤
Badae xa nanii❤❤❤❤
Wow dherai ramro song video ❤❤❤❤❤all team lai dherai badhai xahai🙏🙏🙏🙏
सारै राम्रो छ
Wow Nice song. Ekdam man chhune song. Naniko shor ekdam clear ramro chha. Ruwayo.
shor ekor ramro chha
Heart touching song,
Best of luck for your bright future Priti bahini
Heart touching son
Best of luck you bright future priti bahini
आहा कति मिठो शब्द उस्तै मिठो आवाज नानु लगायत सम्पुर्ण टिम लाई धन्यबाद ❤❤🎉🎉🙏🙏🙏
Hardik badhai xa naresh khati sir sadhai yestai Geet lyaunu hai ❤
Best of luck Preeti nanu
Congratulations nanu❤❤
आहा कस्तो मन छुनी सब्द संगीत नरेश खाती सर साच्चीकै बहुप्रतिभासाली कलाकार हुनुहुन्छ प्रीती नानुलाइ आशा बी सी लाइ साथ दिनु भयकोमा हार्दिक धन्यावाद ❤
बधाई छ नानु लाई कति मिठाे साेर 🎉🎉🎉
Cute Priti Nanu god bless you 😘 ujwal bhabiseko kamana❤ xori
आहा कति मिठो गीत जति सुनेयो त्यतिनै सुन मन लाउछ ❤😢
सफलताको शुभकामना नानु❤
Dami Ramro Voice Ani Music Song
Beautiful song💕💕
Dherai vanda dherai yestai mitha Geet lyaunu naresh khati ji
❤️❤️प्रीती बैनीलाई धेरै धेरै माया साथसाथै उज्वल भविश्यको शुभकामना।।❤️❤️
❤❤ ❤❤
आहा यो गित पनि राम्रो लाग्यो!!🎉🎉बधाइ छ!होल टिमलाइ!!❤❤
Congratulations 👏🎉❤ what a Nice song dhare safalta melos ❤
Dherai ramro x geet❤❤❤❤❤❤
नानी लाई सफलता को शुभकामना ल राम्रो लाग्यो अहिले को परिस्थिति एस्तै छ परदेशीनु बाध्यता छ भोजराज सर लाई बिसेस भन्यबाद
Congratulations nanu🙏🙏👌👌♥️♥️♥️
सफलताका शुभकामना सम्पूर्ण टिम लगायत सानी नानीलाई उज्वल भविष्यकाे कामना🙏
Subscribe 😊❤
Jati suneni Suni rakhu lagne naniko geet sadai agadi badnu nanu
सारै मीठो छ जति सुने पनि सुनिरहु लाग्छ नानू यसरी नै प्रगति गर्दै जाउ है तिम्लाइ अग्रिम शुभकामना
पिर्ति नानीकाे स्वर निक्कै राम्रो छ सफल्ताकाे शुभकामना ।
बधाई छ नानू नरेश खातिलाई सफलताको धेरै धेरै सुभकामना 💖💖💖💖💖💖
❤❤❤❤❤🎉🎉🎉🎉आशीर्वाद छ नानी
धेरै राम्रो छ
कति राम्रो गित
Aaha kati ramro nanuko git ani shwor wow
आहा कति राम्रो भ्वाइस अनि त्यस्तै सब्द❤❤❤❤❤congratukation नानु ❤❤❤
बधाई छ नानीलाई गीत अति मिठो छ उज्ज्वल भबिस्यको शुभकामना
जति सुने पनि अघाउदैन मत सारै मिठाे छ प्रति बैनिकाे गित मेराे बाबाकाे यात आउछ धेरै राम्रो छ बैति❤❤❤❤❤
धेरै धेरै शुभ कामना छ नानु ♥️♥️♥️♥️
अतिनै मिठो र मार्मिक गित पिर्ति नानुलाई सफलता को सुभकामना
वाह ! कति राम्रो लय तथा सब्द संयोजन गरी श्रष्टा, सर्जक 🎉 असाधारण गायक मेकसम खाती ज्युको साथ सह्योग तथा आशिर्वाद मिलोस् यी टुहुरी छोरीलाई प्रिति बि.क. बुनुलाई अवसर दिनु भएकोमा सफलताको अनेकौं शुभकामना तथा बधाई छ ।
❤❤❤congratulations nanu
Nanu ko voice ekdam best chha nani ko tyo manilo chahera le runa man lagyo
Nanu ko uoice best nani ko manilo le runa man llagyo
Sanuu lai safalta ko subakamana ❤️🥰 fav singer ❤❤❤