टिकाको हुनेवाला बुढा कुलेन्द्र नै हुन् त ? Kulendra Bishwokarma Vs Tika Sanu | Sarangi Sansar Ep.378
ฝัง
- เผยแพร่เมื่อ 17 ม.ค. 2025
- लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• New Nepali lok dohori ...
=======================================
=======================================
♪ Orginal Song:- Sir Maa Ribana
Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
• Shirma Ribana/Singer:-...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 378
=======================================
=======================================
#Kulendra_BK
#Tika_Sanu
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Kulendra Bishwokarma
♬ Tika Sanu
=======================================
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .
नमस्कार !
धेरै समय पछि साङ्गितिक क्षेत्र को असाध्यै अनुशासित अग्रज कलाकार आदरणीय दाइ कुलेन्द्र बिस्वकर्मा सङ्ग लोकप्रीय कार्यक्रम सारङ्गि सन्सार मा दोहोरि गायकि
छु कृपया समय मिले सम्म हेर्नुहोल सुन्नुहोल है?
जस्तो लाग्छ प्रतिकृया दिनुहोला है हजुर?
geet pani ramro ani dubai ko gayeki saili pani anusasit lagyo
Sari ramro doore gaunu vayo hajur 🙊🇳🇵👏🇧🇭
Sarai ramro Lago Tika baini
Hajur ko ma big fan🙏🙏🙏
huss😍😍😍
टिक्टक भरी भाइरल छ यता भिउज छैन किन हो सबैले सेयर गरौ त 🙏🙏🙏
कुलेन्द्र king😍😍😍🇳🇵🇳🇵🙏
जति हेरेर सुनेनी पुगेन यो गित
कति राम्रो 2078 top song
आहा कुलेन्द्र दाइ टीका महिनी बबाल दोहोरी सर्र्र
याे भाका मा गित सुन्दा म त 20बर्ष पहिले यउटा सानाे वाक्मेन क्यासेटमा सुन्दै हिडेकाे यादमा डुबेछु सारै अानन्द अायाे धेरै धेरै धन्यबाद छ कुलेन्द् बि.क र टीका सानू लाई।
P
B y*😮hy?😮,😢?,,😢??? ग😢
धेरै दिन पछि आज हुनाहार लोक गित प्रतिभाका धनी आदरणीय कुलेन्द्र दाजी र टीका सानू बहिनी को आवजमा पुरानो निकै मिठो गित सुन्न पाइयो । यो गित सुन्ने र हेर्ने मौका मिलाइदिने कमल भाइ लगायत सम्पुर्ण सारङ्गी टिमलाई कोटि कोटि नमन साथै बाध्याबाजन मित्रहरूमा न्यानोअभिवान ✊
हाल : सात समुन्द्र क्षितिज पारिको विरानो प्रदेश #बहराइन बाट हेर्दै र सुन्दै छु ।।।।।
सुरुमा शितल गुरुङको "आमा" गितले निकै मन छोयो 💞💞 यही लएमा फेरि अर्काे भागमा अरु टुक्का पनि सुन्न पाइयोस्।
आजको दोहोरीले रमाइलो पनि उत्तिकै भयो। सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🌹🌹
शानदार अनि भाफ पुर्ण शैली म गिथ गाउनु भयो
Ppp
आदर्णनिय कुलेन्द दाइ र टीका बैनिको आबाजमा सजिएको यो मीठो गित सुनेर आन्नद आयो सारङ्गि सन्सारलाई धेरै धन्यबाद 🙏🙏🙏🙏
हाम्रो पर्बत को साहना हुनुहुन्छ हाम्रो कुलेन्दर दाई कति मिठो दोहोरी गाउनु भएको हो के..।।।👍️👍️🙏🙏🙏
आहा कति रमाईलो [कुलेन्द्र जि VS टीका सानु] निकै खुसी लाग्यो कुलेन्द्र जि लाई देख्नु पाउँदा
धन्यबद सारङ्गी सन्सार सम्पुर्ण टीम लाई 👏👏👏👏👏🙏🙏🙏
Lopp
ⁿ
आहा दोहोरी भनेकै येस्तै हुनुपर्छ !#सबैको मन मुटुमा बस्न सफल गायकी टीका सानू !#कुलेन्द दाइ miss you
।
आहा सारै रमाइलो देखिन्छ माहोल किनकि राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका टीका सानु को आगमन छ र कुलेन्द्र बिस्वकर्मा पनि गायक मात्रै नभएर राम्रो सर्जक पनि हुनुहुन्छ र यि जोडीलाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट
कुलेन्द्र भाई र टिका बैनि लाई हार्दिक बधाई अनि उच्च प्रगतिकाे शुभकामना छ
100%Agree
आहा!कति मीठो दोहोरी सुन्दै थिए तर सकियो फेरी सुन्न पाईयोस यहाँहरु दुबैजनाको अर्को दोहोरी अनि कमल जी को कला सारङ्गीको धुन वा मनै छुन्छ मेरो त 🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️❤️
सितल गुरुङ्ग को एकल प्रस्तुतिले धेरै मन छोयो आज मेरो सायद आमाको ममता कस्तो हुछ भनेर थाहा नभएर पनि होला साथै कुलेन्द्रविश्वकर्मा र टिका सानु लाई साङ्गीतिक सफलताको शुभकामना
टीका सानू भएपछी त रमाइलो नहुने त कुरै भएन त्येसमा पनि कुलेन्द्र जि हुदां झनै रमाइलो भयो । यस्तो संयोग जुराएकोमा सारङ्गी संसारलाइ धन्यवाद । फेरि पनि यस्तै संयोग को प्रतिछा छ ।
भाइ कुलेन्द्र र टीका बहिनीको दम्दार दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो साथै शितल गुरुङ भाइको मीठो स्वरले भरेको सारङ्गी सन्सारको यो दोहोरी सिध्दिएको पत्तोइ भएन।
क्या मीठा गीत सुपरस्टार जोड़ी टीका कुलेंद्र को जोड़ी लाई बधाई छह गुड वीडियो देखें नाइस सोंग कमल जी को टिम लाई बधाई छह गुड
धन्न टीका सानू ले पेलेर गाउनु भएन र कुलेन्द्र सरलाइ सजिलो भयो,नत्र अलि गार्हो नै हुन्थ्यो,किन भने चर्चित गायाक त हो तर लाइभ दोहोरी मा कुलेन्न्द्र सर अलि कम्जोर देखेको जस्तो लाग्यो अरु अरु लाइभ दोहोरी हेर्दा,गल्ती भए माफ चाहे,
कुलेन्द्र तेस्तो हावा दारी गीत गाउने गायक हैनन् थाहा होलानी
घम्सा घम्सी दोहोरी त नयाँ कलाकार हो खेल्नि पुराना हैनन्
हजूर हो, तर साथी , उहाको कमि भन्दा उहाको कला क्षेत्रमा योगदान माया समर्पित गर्न लायक अनुशासन कलाकार हुनूहून्छ।अग्रज आदरणीय महान् सोर सम्राट कुलेन्द्र ज्यु अनि टिका ज्यु 🙏💓😋
सहि भन्नु भयो कुलेन्द्र दाई शालीन,सभ्य,अनुशासित र निकै मिठो स्वर भएको गाएक हुनुहुन्छ तर कुलेन्द्र दाईले प्राय प्रत्यक्ष दोहोरीमा गाउनुहुन्न त्यसैले अलिक गाह्रो भएकै हो र त्यही कुरा बुझेर टीका दिदिले त्यति साह्रो नपेलेको हो।
P566566😢 😊😅😮😢
आज झन बिशेष दाेहरि आउने वाला छ
सुनम सुनम लाउने छ सम्पूर्ण लाई 🙏❣️
बधाई छ कुलेन्द्र दाई टिका बैनी यति मिठो सग गाउनु भो सब्द चैन उस्तै राम्रो आज सम्म को राम्रो दोहोरि यहि होला भाग २ छिटै सुन्न paiyosh❤❤🎼🎼🎤🎤🙏🙏
लोक दोहोरी क्षेत्रको राजा कूलेन्द्र दाइलाई उच्च सम्मान ✊✊🙏🙏
हो आज चाहिँ सच्चै नै असाद्दै राम्रो गित गाउनुभयो सारै एकदम अनुशाशीत तरिकाले कुलेन्द्र सर अनि टिका बहिनी लाई धेरै धेरै बधाइ दिन चाहे🙏 साथै सम्पुर्ण कलाकार टिमलाइ तथा कार्यक्रम संयोजक संचालक कमल सर प्रति विशेष आभारी छु🙏❤️
Ho ni
#naruoka#
यो हो नि दोहोरी मौलिक शब्दहरु प्रहार सवाल जवाफ अति दरिलो
असाध्यै मिठो सोर का धनी कुलेन्द्र सर र टीका सानुको दोहोरी धेरै राम्रो लाग्यो । दुबैजनालाइ शुभकामना
z
टीका सानुको निकै कडा अनि असधै राम्रो ,सालिन भद्र दोहोरी,
म केइ नबोली दोस्रो भाग को पर्खाइ मा बसेकी छु ❤️❤️❤️❤️❤️
सलाम छ कुलेन्द्र हजुर लाई अनि टीका माया लाई मिठो माया
आहा कती राम्रो जोडी टिका सानु र कुलेन्द्र भाई हजुर हरू दुवै अनुसासीत गायक लाग्छ मेरो नजरमा 💕💕💕💕💕💕💕💕💕💕💕💕✌✌
आहा निकै वजनदार साहरै मिठो भाका त्यसमा अहिलेका यकदमै चर्चाको शिखरमा रहनु भयका कलाकार को दोहोरी सुदा कलाकार लाई उच्च सम्मान को साथै सारङ्गी सन्सार प्रती धेरै धेरै धन्नेवाद्को खुशी व्यक्त गर्दछु ।
सारङ्गि संसार नछुटायर हेर्ने जति यता हाजिर हुम 🙏
जब टीका सानू ले दोहोरी गायको च्यानल देख्छु हेर्न हतार हुन्छ मलाइ शब्द कि खानी रुप कि रानी अनुसासित सरल सोभाब कि धनी र कुलेन्द्र सर को दोहोरी हेर्न असाधै मजा आयो 🇳🇵🇳🇵
Thanku so much hjr mis u..
Ho mali ni man parxa tika ko sor
@@TikaSanu miss you to ❤️❤️
आहा मेरो मनपर्ने कलाकार कुलेन्द्र र टीका बहिनी । रमाइलो दोहोरि
सब्द को खानी टीका बहिनी अनि अग्रज कलाकार अनि सबै लाई 🙏
हैन टीका बहिनी र कुलेन्द्र भाइको दोहोरी जोडी साह्रै मिलेको अर्को जोडी रहेछ। अर्को भाग पनि छिट्टै यस्तै सुमधुर स्वर लयमा सुन्न चाहन्छु।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
सारै मिठो स्वोर कुलेद्र दाइ को vs. टिका दिदी को धेरै धेरै बधाई छ सबै टिइम लाई, KK,new Delhi, India, 👌👌👌💞💞💞💞💞💞💞🌷🌷🌷💞💞🌷🌷🌷🌷👌👉
कुलेन्द्र सर सानू बैनी काे जाेडी क्या दामी मेल्ने थियोे ❤️❤️❤️
आज को टीका सानू र कुलेन्द्र सर को सब्दले कतक्क मन खायो❤️💜💋टीका सानू जस्तो शब्द को खानी कोइ छैनन नेपाल मा ल थोकेरै भन्दिय मैले
¹
@@kishorkhatri6530 y
Sahi ho
andthen0
@@kishorkhatri6530 .it0p0
अाहा कुलेन्र्द बि•क•जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो ,दामी छ,सफलताको शुभकामना छ।।
Seven yearsago
@@rumibudhathoki1773 pp
How much is mean that we can be able skills
आहा कति मीठो लय शब्द दुबै जनाको यो होनि दोहोरी भनेको😋😊❣️❣️❣️❣️❣️❣️
सुरुमा सितल दाइँ को गित ले अति भाबुक बनायो। 😘😘😘😘😘
आहा यो होनी त नेपालीको सान सरैनै मन पर्ने गीत मा दोहोरी सुन्दा क्या आनन्द आयो अति मिठो प्रस्तुती
लाेक गित काे दोस्रो राजु परियार हुन कुलेन्द्र दाई🙏🙏🙏
तेनिङ नम्बर वानमा प्रन सफल होस कुलेन्द्र बिसि र टीका सानू जिको यो उत्कृष्ट प्रस्तुतिको धेरै त होइन कमल सर लन्थु भाग ५/६ भन्दा कम नगर्नुहोला यहाँ दुबै जनाको प्रस्तुति भाग ९/1० सम्म हामीले हेर्ने धोको छ र करोडौं करोडौं लाईक कमेन्ट भिउजको बर्षाको ओइरो अबस्य आउनेछ अहिले म तपाईंहरुको प्रस्तुति kingdom of k.s.a.देखि हेर्दै छु सर नेपाल घर मेरो बागलुङ गल्कोत ।🇳🇵🇳🇵🇸🇦🇸🇦💞💞💐💐🌹🌹💞💞👑👑👑💋
यसकाे भाग-2 पनि ल्याउन पर्छ भन्ने हाजिर हुनु त🙋♀️🙋♀️
✋✋✋🖐️🖐️
Vv
@@laxmansunar1385 q
Lado chinkne mugi
Yes
आज सम्म १५ पटक भन्दा धेरै हेरे अझै मन बुझेको छैन 😘😘thank you #sarangisansar #kulendar #Tika
यो हेडलाईन परिवर्तन गर्न जरुरि छ सर्जक सगित सष्टा प्रति र बरिस्ठ लोक गायक र अनुशासित गायिका टिका सानु प्रति सागितिक सम्मान
जोडा पनि असाध्यै मिल्छ दुई जनाको बिबाह गर्न लाई पनि सुभकामना छ दुबैजना लाइ
कुलेन्द्र दाई को र टिका बहिनीको दोहोरी सुन्न पाउदा धेरै खशी लाग्यो साथै शितल गुरूङ दाईको गीत सुन्दा मनै भाबुक भयो, बधाई छ सम्पुर्ण टिम लाई।🎉🎈🎊💐❤
कुलेन्द्र को गीत नेपाल मा धेरै चलेको छ उहा अब्बल ब्यक्ति हुनु हुन्छ।
धेरै मिठो दोहोरी जति सुने उति सुनम लाग्ने धेरे धेरै धन्यवाद टिका बहिनी and कुलेन्द्र जि
🙏🌹🌹💖💖👌👌
आदरणीय दाइ कुलेन्द्र बिक 🙏🙏
अरुसँग कटाक्ष गर्ने टीका अाज सार्है नरम देखियाे
अत्यन्त सुन्दर प्रस्तुति भाइ कुलेन्द्र र बहिनी टिका, लाख लाख शुभकामना तथा मनैभरि को बधाई। जति सुने पनि सुनौ सुनौ लाग्ने।
तिका सानू को पोइलो मन्छुने सब्द अनि कुलेन्द्र भाइको सोर अति राम्रो लाग्यो .......
कुलेन्द्र र टिकाको जोडी जात सबै मिल्छ ।
आम्मामामामामा !
क्या धमेकेदार दोहोरि सुनेर म त भावुक भै !
छिट्टै अर्को भाक सुन्न पाउ !!
दुबै कडा सलको जबाफ १०० मा १०० !!
आहा कति मिठो दोहोरी सम्मान छ दाजु र दिजु लाई 🙏🙏🙏
कति रामो
आज को यो सारङी को कार्यक्रम ले आँखा नै रसायो।सितल जि को आमा लाई सिघ्र स्वास्थ लाभ को कामना।टीका बैनी अनि दाङ कि सान को त के कुरा गर्नु।मेरो सबै भन्दा लोक दोहोरी गायक कुलेन्द्र दाइ को गित हेर्न आको म चै।
आहा राम्रो दोहोरी तर सितल भाईको गितले भाबुक बनायो सबैलाई सम्मान छ
कुलेल्द्रा भाई र टिका बैनीको ईन्द्रेणी पछीको ४बर्षपछी को उत्कुस्ट दोहरी सुन्न पाहीयो London बाट रमाईलो गर्दै छौ है🤪🙏❤️👌🎈🎈
आह कति मिठो दोहोरी आनन्द आउने मिठो स्वोर भाई बहिनिलाई सम्मान साराङ्गी परिवारलाई नमन्🙏
आहा कति मीठो दोहोरी गित सबै जना ले हेरौ है त ल
दोहोरी का legendry गायक लाई हार्दिक सम्मान
राम्रो कलाकार अनि बिबाह को कुरा मायामा सुन गहना को कुरा निकाल्नु टीका को मन मस्तिष्क सानो देखाएउ नानि मिलेन ! तिमि हारेउ कुलेन्द्र सङ्ग राम्रो प्रसङ्ग लाई धनतिर मोडेउ टीका !! तेसपछि गितको रस मायाको सुरुवात को मज्जा आएन !!
आहा कति मीठो दोहोरि धेरै धेरै बधाई तथा शुभकामना छ । टीका बहिनी र गायक् कुलेन्द्र बि क लगायत् सम्पुर्ण टिमलाई । जय सारङगी संसार ।
लोक दोहोरी गित का राजा ,रानी । पुरै स्टुडियो नै उज्यालो भाछ आज।
हिरो भनेको हिरोनै हो !टिकालाइ धेरै शब्दले तल पारेका छन् !कुलेन्द्रले!!साह्रै मन पर्यो !!कुलेन्द्रको स्वर शब्द !!!!!
अाहा लाेकदाेहाेरिका हस्ति कुलेन्द् दाजु र तिका दिदिकाे उत्कृष्ट शब्द र स्वर छ।धेरै धेरै सफलताको सुभकामना छ
अति मिठो स्वर शब्द को लागि कुलेन्द्र सर/टिका जी लाई नमन🙏❤️ साथै शितल सर को आमाको शिघ्र स्वास्थ्य लाभको शुभकामना ❤️🙏🙏सायद मन छुने लाइफ दोहोरी सुनेको आज नै होला! बधाई छ सम्पुर्ण टिमलाई 🎈🎉💐❤️🙏
मेरो दाइ कुलेन्द्र मेरो लागि भगवान ,मेरो भगवानसँग सहकार्य गर्ने मन छ सायद भगवानले जुराउनु हुनेछ विश्वास छ ।🙏🙏🙏
अतिनै सुन्दर मीठो स्वोर कुलेन्द्र र टीका को प्रगती को कामना गर्दछु ।
कुलेन्द्र र टीका सानुको दोहोरी बबाल धमका दामी छ सबैलीक चोटि सुन्नु होला मलाइ एकदम मन पर्यो
आहा जति सुने पनि धित नमर्ने दोहरी गीत अनि मिठो भाका
आहा जति सुने धित नमने दोहरी गीतअति मिठोभाका टीका कोर कुलेनद को
Kati ramro Dakhiyo edoe jodi maelor kulandra vaiko aasir bad cha Radhika bishokarma pokr....Bat🌹🌹🌺💐☺️
अती राम्रो छ यो दोहोरी धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर हरु दुवै जना लाईअरु पनि प्रगति को कामना गर्दछु
आहा धेरै समयपछि कुलेन्द्र दाजु 🤗🤗😇😇
कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ 🙏🙏🙏
अाहा शितल गुरुङ भाईकाे सुमधुर अावाजमा मिठाे गित सारै मार्मिक छ,अामा भन्ने शब्द नै काफि छ।शितल भाइकाे अामालाई शिर्घ स्वास्थ लाभकाे कामना छ।।
आहा कति मीठो प्रस्तुति ! अति मीठो भाका र शब्दमा आत्मीय भाव प्रकट गरेर गाइएको यो मन छुने लोकदोहोरी उत्कृष्ट लाग्यो ! दुबै पक्षबाट अति सम्मानित प्रेमील भावमा प्रस्तुत भएको यो सुन्दर, सटिक र सुमधुर दोहोरीको लागि दुबै बरिष्ट गायक गायिकालाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !!
आहा यो पो हो दोहरी मज्जा आयो नया भाइ बहिनि हरु ले पनि शब्द चयन मा ध्यान दिनु होला
मिठो स्वर अनि लय पनि उति राम्रो ।कुलेन्द्र दाई र टीका सानु को ♥️♥️♥️
आहा कति शभ्य,शालिन र मायालु दोहोरी,
wow निकै मिठो भाका मा सजियको पुरानो गित आज चर्चित गायक गाइका को अवास मा सुन्न पाइयो निकै राम्रो लाग्यो सम्पूर्ण तिमलाई सफल्ता को अग्रिम सु भकामना छ
यती मिठो स्वर भयका मान्छे किन चलदैन्नै यो इनडस्टिमा कीन यीनीहरुलाई बाच्ने आधार बनाउदैन सरकार दादा सीतल जी हजूरको आमा चाडै ठिक हुनूहुन्छ हजुरका आखाका आसु पुछीने छन्। म भगवान् संग प्रथाना गर्दछु।
कुलेंद्र दाजु लाइ उच्च सम्मान छ
लोक दोहोरी को रानी टीका सानू कुलेन्द्र सर को हरेक भिडियो हरु राम्रो लाग्छ ❤️❤️❤️❤️❤️
If possible kulendra n Tika sanu jodi 100% perfect....
Shital Bhai mitho geet le man choyo
Sath ma Kulendra Bk ra Tika Baini ko mitho Dohori ramro lagyo
All unit lai shuvakamana🌹
Aaha jati Sunyo utinai sunirahu lagni kulendra Dai ra Tika Sanu sisko aawajma❤️❤️❤️❤️😊😊tukkaki khani live dohoriki Rani Tika sis💝💝 🤗🤗god bless you 🥰💕❣️🙏🙏live dhori Sampurna team🙏🙏
next part ,2 ???plz
आहा कति मिठो स्वर अनि सुनिरम जस्तो सब्द
सारै रमाइलो लाग्यो आज को कार्यक्रम
😍😍😍😍
अाहा सारै रमाईलाे दाेहाेरी तर सितल दादा काे एकल पस्तुति ले सारै भावुक बनायाे बधाई छ सम्पुर्ण टिम लाई
क्या मीठो दोहोरी सुन्न पाइयो धन्यवाद सारङ्गी सन्सरा लाई यो संयोग मिलाएको मा
येती राम्म्रो सॉन्ग आनी मिलेको टुक्का सुन्ना पाऊदा असद्दाई राम्रो लायो अरु पानी धेरई सॉन्ग सुन्ना पाऊ धननेवाद
यो गित मैले 10 चोटि हेरिसके त्र सारै मन पर्छ कुलेन्द्र टीका सानू कि
आहा आज कति राम्रो लाग्यो तर एकल गित एकल आवाज ले भाबुक बनायो
Bahu charchit lokpriya gayak kulendra bishwokarma ra lok dohori ki rani tika sanu ko shor ani live dohori ati uskrista dherai ramro lagyo
आहा सितल गुरुङ को सुरुको गित सुन्दा सुन्दै!आँसु झरेको पत्तै पाइन!!कति मीठो आवाज छ भाइको!!
1
फेरि सुनें, अती शुन्दर प्रेमिल दोहोरी ! कुलुको श्रीमती होस त टीका जस्ती ज्ञानी !
jati hereni teti herna manlagxa sabda ani voice testai so beautiful song and voice sadhai sunna payois❤️❤️🙏🙏👌👌kulendra sir tika sister🙏🙏👌❤️
,निकै मार्मिक गीत गाउनु भयो सफलता को सुभकामना छ सम्पूर्ण टीम लाई ।। हाल म दुबइ देखि सुन्दै छु ।। Tiktok मार्फत खोज्दै आइपुगे।।। ❤️❤️❤️
4 4