मनमाया प्रति किन एकोरीए छत्र । कपडा धुननी तयार छु भनी पट्याउन खोज्दै । के सक्लान् त ?? २४.०९.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_ManamayaWaiba #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 602

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +92

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @dineshnaturalblog1030
      @dineshnaturalblog1030 4 ปีที่แล้ว +4

      Indiaa bats kasaree garnaa ne

    • @sadhuramtimalsina7108
      @sadhuramtimalsina7108 4 ปีที่แล้ว

      Dherai ramro dohori manu dii and chhatra dada ko

    • @khemale3666
      @khemale3666 4 ปีที่แล้ว

      छत्र जी र मनमाया को दोहारी 👌युके

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว

      wow so nice

    • @dhankunwar7876
      @dhankunwar7876 4 ปีที่แล้ว

      ईन्द्णि मा सबै देखियो तर कृष्ण दाजै को छोरा छोरी छैन्नन र ल्यानु पर्यो एक पटक

  • @puranrana165
    @puranrana165 4 ปีที่แล้ว +59

    मनमाया दिदी को सोर साच्चिकै मलाई मन पर्छ अरु को को हुनुहुन्छ मनमाया दिदी को सोर मन पराउने जय होस ईन्द्रणि को 🙏🙏🙏🙏🙏

    • @mahendrashrestha650
      @mahendrashrestha650 4 ปีที่แล้ว +1

      म पनि उहाँ को स्वर को ठूलो फ्यान हो।

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +209

    छत्र शाही
    मनमायाको दोहोरी मन पराउने जति हाजिर गराउ त 👈👈👈👈❤️❤️❤️🙏🙏

    • @dilkumar1343
      @dilkumar1343 4 ปีที่แล้ว +3

      रमाईलो छ दोरि छत्रसाईर मन्मायॉ बैनिको को

    • @hellowhai1324
      @hellowhai1324 4 ปีที่แล้ว +1

      @@dilkumar1343 दामि छ

    • @jivanpardeshikanchho1805
      @jivanpardeshikanchho1805 4 ปีที่แล้ว

      Nice

    • @karnshah874
      @karnshah874 4 ปีที่แล้ว +1

      I love Nepal nice

    • @kritysotang3671
      @kritysotang3671 3 ปีที่แล้ว

      Udd

  • @manmagar1341
    @manmagar1341 4 ปีที่แล้ว +109

    मानमायाको स्वर चहि मान्नु पर्छ गित पनि धेरै राम्रो गाउछ

    • @gurung9728
      @gurung9728 4 ปีที่แล้ว

      सुपर कहि कतै नरोकिन्ने

    • @bhimbistabistabhim9496
      @bhimbistabistabhim9496 4 ปีที่แล้ว +1

      कति लसिलो छ स्वर

    • @DevSingh-sx6ix
      @DevSingh-sx6ix 4 ปีที่แล้ว +1

      स्वर मात्रै सर मलाई त सिंगै मन माया मन पर्छ हजुर
      मन परेर के गर्नु भाग्यमा नभएसि

    • @kbpyuthani7524
      @kbpyuthani7524 4 ปีที่แล้ว

      Hotw ni hai

  • @mrromiyo4098
    @mrromiyo4098 4 ปีที่แล้ว +75

    मनु को स्वर चाइ मान्नु पर्छ अति मिठो

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +134

    इन्द्रेणी मा छायांकन भइ सकेको पशुपती शर्मा र जेरी तथा अमृत सापकोटा र उहाको श्रीमती सुनिता को दोहोरी को प्रतीक्षा मा को को हुनुहुन्छ ? यता हाजिर गरौं त 🤚🤚🤚

    • @gaganrokaya4383
      @gaganrokaya4383 4 ปีที่แล้ว +2

      ma pani xu

    • @juneerana8517
      @juneerana8517 4 ปีที่แล้ว +3

      ✋✋

    • @ratnamanbk1502
      @ratnamanbk1502 4 ปีที่แล้ว +2

      Mapani xu Aamirt sapkota bhai ko situation gitsuna man lagyo ho

    • @sumanvusal3542
      @sumanvusal3542 4 ปีที่แล้ว +2

      मनमायाला फाेरि गित गाउन लगाउनु ल

    • @lokendrapunpyuthan8010
      @lokendrapunpyuthan8010 4 ปีที่แล้ว +1

      ma pane

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +11

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ।
    ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ नियमित ।
    अनि छत्र दाई को फ्यान जति कति हुनूहून्छ।

  • @kamalbudha2447
    @kamalbudha2447 4 ปีที่แล้ว +35

    छत्र शाही र मनमाया वाईबा को दोहोरि मन पराऊने एता हाजिर हून

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +16

    सैं सैं सरररर कति रमाईलो सुमधुर सोर का धनी मानु नाना र छत्र शाही लाई हिर्दय देखि नमन् परदेशी भूमि बाट 👏👏👏

  • @loknathsubedi5751
    @loknathsubedi5751 4 ปีที่แล้ว +38

    हन ! यी मोरा -मोरी को जुन गीत जुन भाका सुन्यो मनै नअगाउने के नीसा लग्या हो ,मलाई मात्रै हो की अरुलाइ पनि यस्तै हुन्छ ? जय इन्द्रेणी ! जय नेपाल !!

  • @madankhadka8228
    @madankhadka8228 4 ปีที่แล้ว +10

    🙏सम्पुर्ण लाई।साह्रै रमाईलो दोहरी sweet vocal मनु जि अनि छत्र जि बिच ।जय होस इन्द्रेणी को।

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 ปีที่แล้ว +30

    मलाई छ्त्र राजा को दोहोरी भन्ने सारै मन पर्छ । अनि मनमाया दिदिको स्वर नै अति मिठाे

  • @nrnthakuri7416
    @nrnthakuri7416 4 ปีที่แล้ว +16

    छत्र जी को चञ्चले पन र मनमाया दी को स्वर साह्रै मन पर्छ।

  • @naranmagar9866
    @naranmagar9866 4 ปีที่แล้ว +18

    जेहो आज मन माया वाइबा र छत्र साहिको दोहोरी सुनेर खुसी लागेउ

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 ปีที่แล้ว +62

    अायो रमाइलो ईन्द्रेणी अब हेर्न सुरु गरेको यो भागमा पनि पहिलो नम्बरमा परेछु😃😃

    • @sumankhwas3817
      @sumankhwas3817 4 ปีที่แล้ว +1

      होर साथी त्यसो भए म पनि सुरु गरे लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट प्यारो ईनदेणी

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 ปีที่แล้ว +1

      Saudi Bata ma pani hai

    • @kamalbasyal1963
      @kamalbasyal1963 4 ปีที่แล้ว +1

      😁😁😁

  • @arjunpsddulal7731
    @arjunpsddulal7731 4 ปีที่แล้ว +13

    विष्णु माझी र पशुपति शर्मा लाई इन्द्रेणीमा ल्याउन सहमत को को हुनुहुन्छ यता हाजिर हुनुहोस्

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว +4

    मनमाया वाइबा र छत्र शाही बिचको दोहोरी अति राम्रो शब्दमा एक आपस सम्मान बधाई छ छत्र भाइ लाई माया गर्गे त मन माया नै रहेछ अरुलेत सुइ लगाउने र हैट मिलेन भन्थे सम्पुर्ण इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 ปีที่แล้ว +2

    मनमाया दिदी को शोरनै कति मिठो सुनिरहुझै लाग्ने जुनगित पनि सधै

  • @danginarendra4829
    @danginarendra4829 4 ปีที่แล้ว +17

    अाज सम्मको रमाईलो दोहोरि
    मनमाया कति राम्रो दोहोरि गाको हो छत्र भाइ त मेरो फेबरेट हो

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 ปีที่แล้ว +22

    लौ दामी छं छत्र साही अनि मनमयाँ आजको दोहोरी बधाई छ ।

  • @kbmallathakuri4065
    @kbmallathakuri4065 4 ปีที่แล้ว +8

    जति हेरियो तेती नाइ मन लागने मन्मया दीदी र छत्र शाही दाई को सरै राम्रो

  • @maheshkumarkhati2322
    @maheshkumarkhati2322 4 ปีที่แล้ว +7

    खुरुक्क मानि ,,,, गुन मान्दिनौ रुम्पिदा जवानी वा छत्र मन छोयो हजुरको छेमता छत्र सधै फलोसफुलोस शुभकामना

  • @lilakunwar922
    @lilakunwar922 4 ปีที่แล้ว +10

    मन मायाको सोर त सारै मिठो सुनिरहु लाग्छ

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 4 ปีที่แล้ว +3

    मनमाया र क्षत्र शाही इन्द्रेणीका सदबहार जोडी । कला र गलाका खानी, त्यो भन्दा ठूलो दुईजनाबाट हामीले सिक्नुपर्ने संस्कार हो

  • @tikaram445
    @tikaram445 4 ปีที่แล้ว +21

    मनमायाँ को सोवर सारै राम्रो छ

  • @gaganrokaya4383
    @gaganrokaya4383 4 ปีที่แล้ว +26

    रमाईलाे छ छत्र शाहि राजा र मनमाया दिदी काे दाेहाेरि💑

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +37

    आज त कृष्ण दाइ र प्रतिमा भाउजू संगै बस्नु भएछ है टासिएर 👌👌👌

  • @ashokkunwar4493
    @ashokkunwar4493 4 ปีที่แล้ว +1

    मनमाया र छत्रका दोहरी असाध्यै मनपराउने म जति हो कि अरु पनि छौ

  • @DavilBrg
    @DavilBrg 4 ปีที่แล้ว +2

    मनमायाको सोरमै जादू छ अति मनपर्छ सबै टिमलाई धन्नेबादछ्

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 4 ปีที่แล้ว +10

    आई लाईक मनु अति राम्री मनु को हर गित मन पर्छ मलाई

    • @user-ev3zg3sd1p
      @user-ev3zg3sd1p 4 ปีที่แล้ว

      भगवन रुपि कार्यक्रम इन्द्रेणी

  • @mrromiyo4098
    @mrromiyo4098 4 ปีที่แล้ว +24

    डिउटि बाट भर्खर आयर हेर्न सुरु गरियो अब छत्र र मनुको माया पिरति

  • @rameshpariyar7795
    @rameshpariyar7795 4 ปีที่แล้ว +20

    भर्खरै आयो को ईन्द्रेणी 21 नम्बर र मा परेछू छत्र vs मनमाया दिदी को रमाइलो दोहोरी

  • @thapamagar3038
    @thapamagar3038 4 ปีที่แล้ว +5

    मन माया को त स्वर नै धेरै राम्रो ! धन्यवाद इन्द्रेणी राम्रो राम्रो प्रस्तुति को लागि

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +21

    बिचरा जो आए पनि त्यही छात्र लाई मात्र तारागेट वाह्य हँसिलो छत्र भाइको नाच गीत सबै राम्रो छ अबको अलि दिनमा जेरी र पशुपति शर्मा को भिडन्त आउँछ इन्द्रेणी हेर्दै जानु होला

    • @surayalaltamangj2337
      @surayalaltamangj2337 4 ปีที่แล้ว +1

      मो पनि हेदेई छ गुम दिदी

    • @premgotame9872
      @premgotame9872 4 ปีที่แล้ว +1

      Sadai herne honi goma didi

    • @younikxettri1502
      @younikxettri1502 4 ปีที่แล้ว +1

      दिदी दर्सन गरे आझ भोलि ह्जुर लाई देख्न सकियेन कता केमरा पछि होइ सिन्छ कि कसो

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@surayalaltamangj2337 हजुर नमस्कार सुभ बिहानी हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@premgotame9872 हजुर नमस्कार सुभ बिहानी सुभ दिन हजुर होनी

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว +4

    धेरै दिन प्रतीक्षा पछि छात्र शाही र मनमाया को दोहोरी हेर्न पाईयो खुशी लाग्यो धन्यवाद इन्द्रेणी टिम र कृष्ण सर लाई

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +15

    वा दामि दोरि मनमया दिदी र छत्र बोरो दोरि बबाल

  • @gyanuthapa9556
    @gyanuthapa9556 4 ปีที่แล้ว +5

    आज त सारै मिठो दोहोरि सुन्ना पाइयो छत्र शाही र मनमाया याइबा दिदिको दोहरी सारै मन पर्छ

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +3

    आजको दोहोरी छत्र भाई र मनु बहिनीको सारै रमाईलो लाग्यो । संपूर्ण इन्द्रेणी टिम र संपूर्ण मनकारी सहयोगीहरूलाई सलाम छ ।

  • @sunithapa6574
    @sunithapa6574 4 ปีที่แล้ว +10

    इंद्रेणी का मेरा favourite हरू आऊनु भएछ. आज चाई एकदम रमैलो हुने भो.

  • @basantsoni3595
    @basantsoni3595 4 ปีที่แล้ว +6

    Chhatra sai ra man maya ko dhori Sarai ramailo layo,👌👌👌👌

  • @nareshkhadkaofficial
    @nareshkhadkaofficial 4 ปีที่แล้ว +10

    आहा दामी म जस्तै सधै हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरौ त💘

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 4 ปีที่แล้ว +2

    म अरबको बहराइनबाट इन्द्रेणी नियमित हेर्ने गर्दछु अरु को को हुनुहुन्छ बहराइनबाट हेर्ने 🙂👈️छत्र शाही र मनमायाको उत्कृष्ट दम्दार प्रस्तुति वास्तविक मार्मिक लाग्यो रमाइलो पनि अति लाग्यो।

  • @sherubudha7851
    @sherubudha7851 4 ปีที่แล้ว +1

    धेरै राम्रो पस्तुती दिनु भयको छ !छ्त्र शाही र मनमाया वाइबा धेरै रमाइलो लाग्यो हजुर हरु लगायत सबै लाई धन्यवाद छ!

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +3

    मनमाया दिदिको अावाज सङ्गै रमाइलो रमाइलो दोहोरि सुनेसि मन अान्नद अाउछ बिच बिचमा यसरी नै हासि रहनु है मेरि दिदी सारै मिठो मुस्कान सधैंभरि यस्तै रहिरहोस दोहोरी सुनेर निकै अान्नद अाउछ।

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +3

    रमाईलो दोहोरी छत्र साहि र मन माया वाईबा खूब मनोरन्जन भयो

  • @tarathapa3330
    @tarathapa3330 4 ปีที่แล้ว +11

    Dherai paxi indreni ma aaiyo
    Manmaya dd and chhatra dada ko dohori dami xa

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 4 ปีที่แล้ว +3

    Wow dhari ramro ani mitho dohori chatra bhai ra manu didi ko miss you all indreni tim special my best singer tika Sanu lai tika Sanu ko kati ramro rato topi yo jado so butteiful Sanu

  • @shurendrapoudel3385
    @shurendrapoudel3385 4 ปีที่แล้ว +1

    प्रिय दिदी तिमी जति सब्बेर माहान छौ शब्दमा पनि उतिकै दम छ जुग जुग बच्नु अनि छत्र भाइ सबै को मन मुटु मा बस्दै जानू उज्जल भबिस्यको कामना

  • @tikashahi2578
    @tikashahi2578 4 ปีที่แล้ว +10

    मलाई मन पने मनु दिज्यु राम्रो छ स्वर को खानि छ

  • @sobitkarki2621
    @sobitkarki2621 4 ปีที่แล้ว +4

    मनमाया वईबा दिदिको हासो नै राम्रो लाग्छ मलाई त

  • @sanunanu4875
    @sanunanu4875 4 ปีที่แล้ว +13

    आहा कस्तो रमाईऌो साऌैजो भाका दोहोरी सारै रामृो छत्र दाजु

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    हाम्रो प्रिय कार्य क्रम इन्द्रेणी मा मनमाया जी.अनि छत्र भाईको. धमाके दारदोहोरी सुनियो.धेरै रमाईलो लाग्यो. सम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद.

  • @dineshmgr5423
    @dineshmgr5423 4 ปีที่แล้ว +3

    छत्र शाही & मनमाया दिदी को फ्यान कति हुनुहुन्छ लाइक गरि हाल्नु त

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 4 ปีที่แล้ว +21

    मनु दिदीको हासो मिठो लाग्छ बरै भेट्ने रहर कहिले पुरा हुन्छ होला।

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +2

    कमल स्रगम जि हजुर ले पावल राई काे ईन्टरभिउ लिनुभाे सारै खुसि लाग्याे ।अब यसैगरी पालाे पालाे गरि मन माँयाँ वाईबा ,कषण बज्गाई ,छत्र बहादुर शाहि ,टीका सानू अादिकाे ईन्टरभिउ लिनुपर्याे ।

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +16

    दामि दोरि मनमाया दिदी र छत्र बोरो कि

  • @dineshrao7689
    @dineshrao7689 4 ปีที่แล้ว +2

    हिहिही मनमाया दिदी छत्र साही बोरो कडा दोहोरी हुर्‍र्‍र सम्पुर्ण मा दर्सन नमस्कार पावल बोरो बासुरी धुन मीठो मन छुने

  • @rrxreted5013
    @rrxreted5013 4 ปีที่แล้ว +17

    Manu dd ko sor ekdam ramro xa

  • @khadgabhattarai9980
    @khadgabhattarai9980 4 ปีที่แล้ว +2

    Wow manu so nice song arthad darosabdale haneu chhattra lai

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +2

    सचिकै छत्र साहिले बिहे नगरेको भया मंन माया सङ्ग बिहे गरे ईतिहँस जस्तै हुनेथियो सम्प्रिय खड्का बैनी खै आज ऐती धेरै रमाईलो कार्यक्रम म

  • @juneerana8517
    @juneerana8517 4 ปีที่แล้ว +6

    छत्र सहि र मन माया को नामै काफ्फि

  • @matrikagautam4573
    @matrikagautam4573 4 ปีที่แล้ว +7

    आजचै भने ६त्रले मनमायालाई पट्याएरै छाढे

  • @gbghangtan3632
    @gbghangtan3632 4 ปีที่แล้ว +4

    मनमाया दिदीको ज्यान जस्तो आवाज पनि उस्तै जत्ति सुनेऊ उत्ति सुनि राखौं झैं लाग्ने।।

  • @bikramkhadka2529
    @bikramkhadka2529 4 ปีที่แล้ว +1

    मन माया को स्वर मन पराउने जति यता हाजिर है हजुर

  • @biswashgautam8482
    @biswashgautam8482 4 ปีที่แล้ว +1

    अब आउदो दिनमा शोभा कार्कि दिदि र अर्जुन खड्का दाइको दोहोरि धमाका हेर्ने ठुलो रहर छ

  • @jemskarki3755
    @jemskarki3755 4 ปีที่แล้ว +3

    मनमाया दि को स्वर चै हो के झन छत्रले गाउदा त झनै रमाइलो हुन्छ।

  • @milankumarthapa3575
    @milankumarthapa3575 4 ปีที่แล้ว +3

    🙏🙏🙏🌹🎎एकदम मन पर्न जोडी को दोहोरी सुन्न पाइयो धेरै खुशी xu 🙏🙏🙏🇳🇵🇳🇵 love you sis and dada

  • @ChandraPrakash-it1ju
    @ChandraPrakash-it1ju 4 ปีที่แล้ว +7

    खिमा रोका नदेखिएको धेरै भयो हराउनु भयो कहाँ देख्न मन धेरै भयो सबैलाई

  • @topendramagar9403
    @topendramagar9403 4 ปีที่แล้ว +11

    manamayaako haaso mitho

  • @manunepal7020
    @manunepal7020 4 ปีที่แล้ว +1

    मन माया दि जु को स्वर सुनेर कहिले थाकिदैन छत्र जि तेस्तै हसिलो जय इन्द्रेणी

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +3

    छ्त्र शाही र मनमाया वाईबाको दोहोरी एकदम टक्करको भयो साथै इन्द्रेणीका संचालक आदरणीय दाई कृष्ण कंडेल ले लास्टमा हिन्दी बोलेको गजबै लाग्यो

  • @romarrana2331
    @romarrana2331 4 ปีที่แล้ว +1

    मन माया बहिनी ले छत्र भाइलाइ साङलाले बाधेर राख्न खोज्नु भो तर छत्र भाइले कुकुरलाइ जस्तो बाधेर राख्ने भए विहे नगर्ने बाचा गर्नु भो ।ज्यादै राम्रो दोहोरी प्रस्तुत गर्नु भयो ।धन्य वाद मनमाया र छत्र साहि लाई।

  • @ratanabahadur6966
    @ratanabahadur6966 4 ปีที่แล้ว +1

    Manman.sag malaet Sare miti git gauax.i.love you xtrale.pani.best.gayak

  • @gbhang5811
    @gbhang5811 4 ปีที่แล้ว +7

    Manmaya😍

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    छत्र शाही र मन माया वाइबाकाे सुमधुर अावाजमा कडा छ,दाेहरी गित,धेरै राम्रो छ नाच सबै जनाको ।

  • @jeetbk9107
    @jeetbk9107 4 ปีที่แล้ว +1

    Ati ramro dohori chhatra shahi r manmaya ko love you all tim

  • @shovaregmi2402
    @shovaregmi2402 4 ปีที่แล้ว +2

    Yekdam ramro xa xatra ji ra manmaya sis ko dohori miss you indreni teem

  • @jethachhetri638
    @jethachhetri638 4 ปีที่แล้ว +3

    हामी पर्देशी को एक मात्र सहयात्री इन्द्रेनी Love u इन्द्रेणी

  • @bindumagar3054
    @bindumagar3054 4 ปีที่แล้ว +5

    Manmaya ko swor saharai ramro

  • @dambermalla585
    @dambermalla585 4 ปีที่แล้ว +1

    छत्र शाही ठकुरी र मनमाया वाइबा को दोहोरी दामी छ हजुर नमस्कार छ हजुर सबै टीम लाइ

  • @tilakbaramle
    @tilakbaramle 4 ปีที่แล้ว +2

    मनमाया को आवाज को त फ्यान परियो।

  • @nakulrai5800
    @nakulrai5800 4 ปีที่แล้ว +8

    छत्र शहि खरो छ।😂✊✊✊

  • @madankarki2734
    @madankarki2734 4 ปีที่แล้ว +1

    दोहोरि एक दम राम्रो छ आज को
    मन माया दिदि को स्वोर सारै मिठो

  • @basudevbista1857
    @basudevbista1857 4 ปีที่แล้ว +1

    छत्र र मनमाया दिदिको लोक दोहोरी गित सारै राम्रो छ। म कतार बाट हेर्दैछु है।सम्पूर्ण इन्द्रेणी टिमलाई बधाई तथा शुभकामना ।

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 ปีที่แล้ว +1

    आज को छ्त्र र मनमाया को दोहोरी सारै रमाइलो लाग्यो

  • @gunbahadur9304
    @gunbahadur9304 4 ปีที่แล้ว +22

    साटे माया सधैंलाई साटिन्छ
    रित्तो थाल चाट भनेनि चाहिन्छ🙏

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +5

    नमस्ते ईन्द्रेणी परिवार मा आज मनमाया दिदी छत्र साही को भिडन्त रमाइलो लाग्यो तर टीका लाई पनि बीचमा ल्याउन थियो टिका सानू छत्र साही को महजोडी राम्रो

  • @prakashsunar7185
    @prakashsunar7185 4 ปีที่แล้ว +2

    Chhatra shahi ra man maya ko dohori sarai ramro man maya ko sor sarai mitho xa tika sanu sangai live herna indreni ma chadai aauni rahar kahile pura hola 😍😍

  • @salyantrivenikhabar4788
    @salyantrivenikhabar4788 4 ปีที่แล้ว +1

    दामि छ छत्र साहि र मनमाया काे दाेहाेरी

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 ปีที่แล้ว

    सुरुमा बजेको बासुरिको धुन सुन्दा सारै आनन्द आउँछ।❤️😍✋ Manmaya always love ❤️😊😘

  • @rajugaule8808
    @rajugaule8808 4 ปีที่แล้ว

    अति मिथो राम्रो जति सुन्यो उति सुन्न मन लाग्ने।Miss u all

  • @dhanbdrthapa5858
    @dhanbdrthapa5858 4 ปีที่แล้ว +1

    आहा कति मिठो स्वर मनमाया को।

  • @anilrimal2467
    @anilrimal2467 4 ปีที่แล้ว

    आजको कार्यक्रम विशेष र धेरै रमाइलो लाग्यो छत्र साहिको रमाइलो गित हासो अनि त्यो भन्दानी कडा मनामया को मिठो स्वर हसिलो अनि रमाइलो गित अनि प्रतिमा दिदी को हासो मुस्कान अनि कृष्ण दाइको कला अनि सबै को कला सबैलाइ सम्मान छ।है

  • @laxmanghimire8798
    @laxmanghimire8798 4 ปีที่แล้ว +28

    khima ji lai miss garne jati hit like

  • @kabirajkc6208
    @kabirajkc6208 4 ปีที่แล้ว

    लौ है हेर्न सुरु गरियो साउदिबाट साउदी मा हुने हरु यता हाजिर है

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 ปีที่แล้ว

    जुनैपनि लोकगितलाई सहजै र सरल तरिकाले गाउन सक्ने स्वारको रानि मनमाया हुन कहिलै घमन्डि पनि भईनन धन्याबाद

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +4

    Good indreni tem Love you both 💔💔💔but I like so much manamaya waiba come 💋💋💋💋💋💋💋💋💋💋💋jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-es8ut8jl2x
    @user-es8ut8jl2x 4 ปีที่แล้ว +1

    Mammaya ko voice sarai ramro

  • @rameshchhetriradio4nepal846
    @rameshchhetriradio4nepal846 4 ปีที่แล้ว +5

    अाहा कति रमाइलो सफलता काे शुभकामना छ स/ परिवार लाई

  • @birbalbk4217
    @birbalbk4217 4 ปีที่แล้ว +2

    ati ramro lagyo