Chhori || छोरी || Sisnupani Nepal || Epi 1 || 2079 Full Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 677

  • @navarajpaudel321
    @navarajpaudel321 2 ปีที่แล้ว +191

    एक बिहानै मनोज दाजुले धुरुधुरु रुवानु भयो।तपाई real कलाकार हो दाजु।

  • @shreekrishnashreekrishna3710
    @shreekrishnashreekrishna3710 2 ปีที่แล้ว +1

    हामीले हजार हजारौं जुनिसम्म तप्स्या गरे पनि मनोज गजुरेल जस्तो कला का खानी पाउन सकिन्न मनोज सर तपाईंको कलामा साक्ष्त भगवान को बास छ

  • @Rameshmagarvlogs
    @Rameshmagarvlogs 2 ปีที่แล้ว +58

    मनोज गजुरेल जस्तो बहुप्रतिभाको धनि कलाकार पाउनु हाम्रो शौभाग्य हो ।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +7

    *नेपाली हाँस्यव्यङ्ग को इतिहासमा भैरब अर्याल पछिको व्यङ्ग गर्छ त त्यो नाम हो मनोज गजुरेल* #manojgajurel good work keep it up 👍♥️🙏

  • @PrakashTV99
    @PrakashTV99 2 ปีที่แล้ว +40

    कास हास्यब्यङ्गयकाे राजा मनाेज गजुरेल जस्ताे मान्छे याे देसकाे 1 2 जना राजनेता जन्मेकाे भए आज म काेरिबाट बाट याे कार्यक्रम हेर्न पर्ने थिएन

    • @indragurung3111
      @indragurung3111 2 ปีที่แล้ว +1

      Hamro desh ma comedian harulai matra Sadbudhi diyeko cha bhagwan le 😔

    • @digital_adda80
      @digital_adda80 2 ปีที่แล้ว +1

      धन्न कोरियामा रहेछौ बाबु, खाडीको ५० डिग्रीमा बेल्चा हानेर मासिक २० हजार थापी आफ्नो र घर परिवारको भविष्य कोर्न परदेशीएका लाखौं छन यहाँ ‼️

    • @PrakashTV99
      @PrakashTV99 2 ปีที่แล้ว

      @@digital_adda80 pidaa sabai ko ustai ho aakhir bides ta bides nai ho ni. Ho jhan dherai pidaa khadi muluk maa xa

  • @rajchaulagain374
    @rajchaulagain374 2 ปีที่แล้ว +56

    गजुरेल सर तपाईंले प्रयोग गर्नु भएको हरेक शब्दमा कत्रो ठूलो ओझन छ भन्ने अनुमान म एक पटक हेरेर मात्र भन्न सक्दिन । तपाईं एक कमेडियन मात्र होइन तपाईं ब्यक्ती, समाज, देश को भित्र मनको कुना कन्दरामा छल्किरहेको भाबलाई उच्चतम तरिकाले प्रयोग गरि प्रस्तुत गर्ने प्रस्तोता पनि हो । जय गजुरियल !

  • @gopalgautam6826
    @gopalgautam6826 2 ปีที่แล้ว +112

    हाम्रो सौभाग्य मनोज एक ज्ञान र मनोरन्जन अनेक। सम्मान छ तपाईलाई मनोज सर।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +12

    18:55 *टंक आचार्य को प्रस्तुति सुकी बडूवालको कथा ले निकै भावुक अनि आँखा रसायो* 😭😢 🙏🙏♥️♥️
    21:38 छोरो जन्माइनस भनेर पिटथे भन्नी शब्दले मन छोयो 😭😢

  • @bhupendrachauna1265
    @bhupendrachauna1265 2 ปีที่แล้ว +17

    धेरै कोशिश गरें आँशु रोक्न तर सकिन मोनोज सरको आमा यथार्थ भोगाई र हरेक विदुवा आमाको कथा यस्तै यस्तै छ यहाँ। हाम्राे हेर्ने दृष्टिकोण पनि त्यस्तै छ तर फेरिनु पर्छ। हामी होइन म सुध्रिनु पर्छ अनि सबै...।

  • @sangitabudha924
    @sangitabudha924 2 ปีที่แล้ว +7

    आँसु आयो कति राम्रो प्रस्तुति 🙏धन्यवाद सम्पुर्ण आयोजित टिम लाई 🙏🙏🙏🙏🙏🙏

    • @sagorsonadhikari6305
      @sagorsonadhikari6305 2 ปีที่แล้ว

      Manoj dai ko pars tuti sari man chhuyo salam chha hajur lai

  • @tulsitamu
    @tulsitamu 2 ปีที่แล้ว +4

    यौटि बिधुवा आमाको कथा।
    यो कथाले देश को बर्तमान परिस्थिति संग सामना गर्न रास्टपति ज्यु लाइ ठुलो सहयोग मिल्नेछ। बिधुवा आमाको ७ सन्तान को कथा।उच्च सम्मान छ मनोज सर हजुर लाइ

  • @narayanchalise3907
    @narayanchalise3907 2 ปีที่แล้ว +5

    मनोज गजुरेल दाजु,जस्तो कलाकार पाएर यो देश धन्य भएको छ !🤗🤗🤗

  • @durgamalla4581
    @durgamalla4581 2 ปีที่แล้ว +14

    एक पुरुष बाट बच्चा र उसको श्रीमती मात्र पीडित भन्ने कुरालाई बढी बयान गरिएको देखियो अनि बिदेसिएको श्रीमान घर फर्कदा न घर न श्रीमती यो कुरा लाइ पनि झल्काउने कोसिस गरियोस्

  • @madanpokhrel2626
    @madanpokhrel2626 2 ปีที่แล้ว +46

    Manoj दाजु हजुर जति धेरै हँसाउन सक्नुहुन्छ त्यति नै धेरै रुवाउन जान्नु हुँदो रहेछ । हजुरलाई मेरो सलाम।

  • @l.dsharma6627
    @l.dsharma6627 2 ปีที่แล้ว +114

    GAJUREAL IS BEST COMEDIAN,AND VERSATILE ACTOR,LOVE YOU.

    • @ka5817
      @ka5817 2 ปีที่แล้ว +2

      Manoj is the real hero/ comedy king who has versatile performance. Nepali community rarely gets such intelligent, far-sightedness, and energetic comedy in future.

  • @prabintamang4
    @prabintamang4 2 ปีที่แล้ว +25

    यो कार्यक्रम सबै माझ ल्याउनु भएकोमा मनोज दाइ प्रति आभारि छु। धन्यवाद दाइ

  • @prithvitamang628
    @prithvitamang628 2 ปีที่แล้ว

    लाज पचाएर कार्यक्रम हेरिरहनु भएका बिशेष गरि कम्युनिस्ट नेतानेतृज्यूहरुमा लाल सलाम।।।

  • @sandeshkc2764
    @sandeshkc2764 2 ปีที่แล้ว +15

    सधै हसाउने मनोज गजुरेल दाइले आज सारै रुवाउनु भयो ।

  • @sarojthapa8021
    @sarojthapa8021 2 ปีที่แล้ว +9

    भावुक शैलीमा पुरुष नै नारीको सर्वस्व हो र पुरुष बिना नारीको कुनै औचित्य छैन नै भन्दिए गजुरेलले!!

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 2 ปีที่แล้ว +2

    जतिसुकै प्रशंसा गरेपनि अपूरै हुने असाध्यै राम्रो कार्यक्रम । सिस्नोपानी नेपाल लगायत सबै स्रष्टा प्रति हृदय देखिनै हार्दिक नमन गर्दछु ।
    गम्भीर दुवाडी
    गजुरी -धादिङ्ग

  • @shyammishra9304
    @shyammishra9304 2 ปีที่แล้ว +4

    मनोज गजुरेल ज्यु लाई स्यालुट छ। 🙏🙏🙏😍😘😘

  • @benayailameli6298
    @benayailameli6298 2 ปีที่แล้ว +27

    कस्ताे ऐंठन बनायाै दाजु। अाम कथा बाेल्याै, धुरुधुरु रुवाअाै। हार्दिक नमन🙏🙏

  • @himkc5708
    @himkc5708 2 ปีที่แล้ว +3

    कस्तो कला होला हे भगवान कति रुनु यस्ता बिद्दान भएको देशमा यस्तै एउटा राजनेता पठाईदेउ प्रभु ।

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +18

    प्रतीक्षाको घडी समाप्त भएको छ 🙏🙏😍😍😍😍

  • @deepakadhikari6943
    @deepakadhikari6943 2 ปีที่แล้ว +5

    समाजको यथार्थ परक कथालाई टपक्कै टिपेर सबैको मन बहकाईदिनु भयो मनोज गजुरेल सर 🤣🤣🤣🤣हेर्दा हेर्दै कतिबेला आँखा रसायो पत्तो नै पाइन ।

  • @shalikpandey5495
    @shalikpandey5495 2 ปีที่แล้ว

    टंक अाचार्य र मनाेज गजुरेलकाे प्रतुतीमा लाखौं काेशिसका बावजुद पनि कतिबेला अँसु झरे पत्तै पाईन म मात्रै होइन सबैजसाे दर्सकहरुका अाँखाबाट अाँसु खसेका थिय सधैं हसाँउने मनाेजले अाज रुवाय ।

  • @sharmaruksam4417
    @sharmaruksam4417 2 ปีที่แล้ว

    उच्च सम्मान छ मेहनती कलाकार हरुलाइ। सारै मन पर्यो सबै प्रस्तुति हरु । एउटा कलाकारले कति मेहनत गरेर धेरै समय लगायर सिर्जना गरेको सामग्री हरु अहिले विभिन्न च्यानल हरुमा राखेका छन जुन धेरै गलत हो अन्न्याय हो यस्तो नगर्न होला कसैले पनि।

  • @amugautam6158
    @amugautam6158 2 ปีที่แล้ว +63

    I skipped everyone to just watch gajureal .love and huge respect to the most talented comedian❤️🙏🏼

  • @hembahadurthapa3646
    @hembahadurthapa3646 2 ปีที่แล้ว +1

    अन्तरास्ट्रिय अवार्ड पाउने कला मनोज सर😘😘

  • @sanilsapkota6241
    @sanilsapkota6241 2 ปีที่แล้ว +14

    Heart touching lines about the Daughter ❤️🙏
    आमा : छोरी, (महान छोरी)

  • @Sandipgajurel0901
    @Sandipgajurel0901 2 ปีที่แล้ว +1

    मनोज गजुरेल सर 🖤😚 जस्तो बहुप्रतिभाको धनि कलाकार पाउनु हाम्रो शौभाग्य हो ।🖤🖤🌺

  • @yubarajpaudel5064
    @yubarajpaudel5064 2 ปีที่แล้ว +1

    २०/३० सेकेन्ड जति यसो हेर्न भनेर आको एकोहोरो बनायो पुरै हेरियो । Really made my day. मनोज दाजु तपाईंलाई भन्ने मसँग कुनै शब्द नै छैनन् ।

  • @krishnakumarkc4367
    @krishnakumarkc4367 2 ปีที่แล้ว +11

    बुद्धि नभयका बुद्धिजिबिको मनमा आगो सल्काउन सक्ने कार्यक्रम धेरै राम्रो लाग्यो सबै को पर्स्तुती। मन छोयर दिमाग्मा सिल्काहानन सक्नी क्षमता बोकेको छ सिस्नु पानी नेपाल ले आगामी दिनमा पनि अझै उचाई मा पुग्न सफल होस शुभकामना सम्पुर्नमा धन्यवाद । हाल दक्षिण कोरिया ।

  • @stramofficial658
    @stramofficial658 2 ปีที่แล้ว +2

    मनोज गजुरेल को आफ्नो वास्तविक जिबन हेर्दा
    आजको यो प्रोग्राम ले अति मन छोयो 😭😍

  • @manigautam7908
    @manigautam7908 2 ปีที่แล้ว

    नेपाली समाजको तितो यथर्थ 😢😢😢😢 बिशेष मनोज गजुरेल को प्रस्तुति

  • @yogeshsinghsaud
    @yogeshsinghsaud 2 ปีที่แล้ว

    मनोज दाइ हजुर जस्तो बहुप्रतीभा को धनी मान्छे नेपाल र हामी नेपाली ले पाउनु सौभाग्य हो

  • @devidpun-f7y
    @devidpun-f7y 2 ปีที่แล้ว +4

    Programme को नाम #छोरी नै काफी छ।सुरुमा Legend Comedian #मदन सरको Funny पर्फोमेन्समा हास्दा हास्दै आँसु बगे त्यस पश्चात कार्यक्रमको अन्तिम मा #मनोज सरको Emotional पर्फोमेन्स ले फेरि आँसु बगे।अत्यन्तै राम्रो कार्यक्रम लिएर आउनु भएको रहेछ Organizer ज्यु हरुलाई धेरै-धेरै धन्यवाद 🙏👍️🙏

  • @gangabhandari3223
    @gangabhandari3223 2 ปีที่แล้ว

    मदन दाइलाइ मेराेउमेर थप्न मिल्ने भय अझै 20 बर्ष थपिदिने थिय ।यति समाजलाई रमाइलाे बनाउने दाइ।मत हासेर टेन्सने े हरायाे।😘😘😘

  • @bpneupane4909
    @bpneupane4909 2 ปีที่แล้ว +1

    गजुरियल सधै रुवाउने अघिल्लो बर्ष बा कबिता अहिले आमा बनेर
    सलाम छ !

  • @travellerandtheexplorer5116
    @travellerandtheexplorer5116 2 ปีที่แล้ว +6

    यी पुराना legend हरुको सो हेर्दा हातका रौहरुनै ठाडो हुन्छ।। ज्यान जिरिंग हुन्छ।। Social Message संगसंगैको हास्याव्यांग्या🙏🙏🙏

  • @Dhrubamagar3287
    @Dhrubamagar3287 2 ปีที่แล้ว

    हृदय देखि सम्मान गर्न चाहन्छु मनोज गजुरेल प्रति

  • @tarakandel9727
    @tarakandel9727 2 ปีที่แล้ว +3

    अाफ्नाे सर्वस्व सकिदा पनि ज्युँदाे रहन सक्नु सानो कुरा हाेइन🤗 अाेहाे कति कारुणीक पिडा बाकेकाे छ यो शब्दमा😪😪अाँशु राेक्न सकिन🤗

  • @gyangomzan6141
    @gyangomzan6141 2 ปีที่แล้ว

    कति राम्रो कार्यक्रम हो हेरेको हेर्यै भए म त । साह्रै मन छोयो ।

  • @bishnunyoupane4852
    @bishnunyoupane4852 2 ปีที่แล้ว +3

    सार्है मन छुने समाजमा घटेका घटनाको यथार्थ चित्रण गरियको प्रसतुति जय होस् 👌🙏

  • @krishapantha1533
    @krishapantha1533 2 ปีที่แล้ว

    कार्यक्रम सर्हानिय छ। सबैकाे प्रस्तुती दमदार छ।यसबाट सबै सज्जनहरुकाे नारीप्रति सम्मान र सुदृष्टि छावस्। जय नारी।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +2

    48:37
    हजुर त कोई आइमाईको पेटमा बसेको हैन्
    आमाको कोख बाट धर्तीमा खसेको हैन
    Waoo कबिता best कविता by कवि लक्ष्मण गामनामे #laxmangamname

  • @sunipsunip9844
    @sunipsunip9844 2 ปีที่แล้ว +2

    अरु कवि हरुले पनि राम्रै वाचन गर्नु भयो तर
    मनोजले जति उत्कृस्ट सैलिमा गर्नु भएन जस्त‍ो लाग्यो manoj is the beast act and speech

  • @selinakarki4484
    @selinakarki4484 2 ปีที่แล้ว +1

    सबैको प्रस्तुति सम्मानयोग्य छ यति उत्कृष्ट सर्जक जन्माउने नेपालभूमि लाई सलाम🙏❤️jay Nepal🇳🇵

  • @SangeetaGautam-gu1nt
    @SangeetaGautam-gu1nt 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सहि हो दोषित माईतिगरिबहुने श्री जतिमात्र हुन्न ति गरिबिमामलीकीचेली स्वयामआफ्नैआमापनि दोदो हुदैन ससुरालिले एउटा अंगुठिलाइदेका हर्सले गरिबिमामलिकी छोरो आमापनिदोसिछिन आज❤❤❤❤❤

  • @yunishb6430
    @yunishb6430 2 ปีที่แล้ว +2

    मनोज गजुरेल र अर्जुन पराजुलि बडो शशक्त लागो ! हार्दिक नमन छ 🙏🙏

  • @munaregmi5440
    @munaregmi5440 2 ปีที่แล้ว

    आँफुलाई जस्तोसुकै पात्रका रूपमा पनि चित्रित गर्न सक्ने गजुरेल को यो प्रस्तुति ले सार्है रुवायो..😥😥 विधवा आमालाई सलाम छ जसले देशलाई मनोज गजुरेल दिनुभयो 👏👏🙏🙏

  • @santoshbanjade426
    @santoshbanjade426 2 ปีที่แล้ว

    मनाेज दाईकाे अनुहार अलाैकिक छ जे गरेनि मिल्छ ट्रम्प,माेदी,प्रचण्ड

  • @prakashawasthi2547
    @prakashawasthi2547 2 ปีที่แล้ว +3

    Wow katti ramro🥰🥰✌️
    मैले हेरिरहे मेरा आँखा बाट आशु बगिरयो

  • @ramchandraadhikari2920
    @ramchandraadhikari2920 2 ปีที่แล้ว +1

    खरो रुपमा भन्दा "हुँदा खानेको कथामा हुने खाने को आशुको रमिता" .......तिनीहरुको कथामा कहिले हुने परिवर्तन ??? अनि कसले गर्ने??? तर आँसु थाम्न सकिएन ..... salute all of u...... जो कथा बनेका छन् ।

  • @lalshrestha3479
    @lalshrestha3479 2 ปีที่แล้ว +1

    वाह मनोज गजुरेल..!

  • @sanughimire8531
    @sanughimire8531 2 ปีที่แล้ว +6

    कला देखाउनु भयो भनु या बेथा , वास्तविक जीवन संङ्ग मेला खुवाउने कुरा गर्नु भयो । कर्णालिको घटना र अझ भनु भने आमाले सुनाएको आफ्नो जीवन कथाले साह्रै मन रुवायो ।

  • @jonymuna9923
    @jonymuna9923 2 ปีที่แล้ว

    यस्तै िचत्तबुझ्दाे कार्यक्रमहरु अाॐदा सयौं बर्ससम्मनि अाईरहुन यहिछ म लगायत सम्पूर्ण नेपाली जनताको तर्फबाठ शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @manishkhulal3517
    @manishkhulal3517 2 ปีที่แล้ว +2

    अत्याधिक राम्रो, केही सब्दमा आँसु केही मात्रामा हासो,यहाँ हेर्दा प्राय सबैलाइ यो छोरिको कार्यक्रमले धेरैको मन रोहेको देखिन्छ, म पनि रोहे एकोरिएछु,धेरै धेरै धन्यवाद सिस्नुपानी कार्यक्रमका प्रायोजक टिम्लाइ,धेरै धेरै धन्यवाद हाम्रो रास्ट्रसुरक्षाकर्मी सर हरुलाइ,धन्यवाद जय नेपाल।🇳🇵🇳🇵🇳🇵

  • @tirtharajbk6579
    @tirtharajbk6579 2 ปีที่แล้ว

    रातको १ बजे निद्रा नलागेर के गर्ने भनेर छट्पटी लागि रहेको थियो , TH-cam मा यो भिडियो आयो ,हेरियो गजब लाग्यो❤️❤️ भावुक भइयो❤️

  • @dipakpokharel5071
    @dipakpokharel5071 2 ปีที่แล้ว

    आहा याे कार्यक्रम हेर्न पाउँदा एकदमै खुशी लाग्याे र संगसंगै आँसु झरेकाे पत्यै भएन अति सत्यता,मर्मस्पर्शी कथा हाे धेरै धेरै धन्यवाद आदरणिय मनाेज सरलाई।

  • @ineshkc26
    @ineshkc26 2 ปีที่แล้ว

    वा क्या दामि👍️👌अति नै उत्कृष्ट प्रस्तुति सबै को प्रस्तुती ले मन मुटु छोयो दामि👍️❤️❤️

  • @RajRai-yq4nl
    @RajRai-yq4nl 2 ปีที่แล้ว +1

    सबैलाई हसाउने मनोज गजुरेलले आज सबैलाई रूवायो,you are great artist❤️❤️

  • @dipakkhadka3230
    @dipakkhadka3230 2 ปีที่แล้ว

    सबैसबै मा हार्दिक धन्यवाद बिशेष धन्यवाद मनोज गजुरेल लाई

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो यो कार्यकम,अझ धेरै सम्मान बढेर आयो नारी जातिका लागि,तर यि सुकिला नारीहरुले ति असाय नारीहरुका लागि केहि गर्न सक्छन जस्तो लाग्दैन्,यि सुकिला नारीहरुहरु त मुर्तिहरु मात्र हुन्।।।।

  • @peacehappiness6734
    @peacehappiness6734 2 ปีที่แล้ว

    Great ... Great ... Great ...
    तपाईं हास्य कलाकार हैन् । तपाईं हसाउँदै हसाउँदै समाजका सबैलाई जगाउने याेग्य, असल, माैलपक नेतृत्व गर्ने व्यक्तित्व हाे ।
    धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @arunrai51704
    @arunrai51704 2 ปีที่แล้ว

    यो प्रस्तुतिले मनोज गजुरेल ज्यूलाई इतिहास मा स्वर्ण अक्षरमा अभिलेख राख्ने छ धेरै धेरै धन्यबाद हजुरलाई यो प्रस्तुति को लागी

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +2

    *मान्छे एक कला अनेक मनाेज गजुरेल सर लाई सलुट छ* 🙏🙏🙏♥️♥️♥️#monojgajurel

  • @chandrabikramlimbu
    @chandrabikramlimbu 2 ปีที่แล้ว

    बौद्धिक कमेडियन मनोज गजुरेल। कमेडीमार्फत हसाउने मात्रै होइन ज्ञान र चेतना छर्ने एक स्रष्टाप्रति नमन छ 🙏

  • @ramjee4582
    @ramjee4582 2 ปีที่แล้ว +6

    ए सधैं हसाउने ..रेल, आज धर्धरी रुवायौ; तिम्लाइ मनको अदालतमा मुद्दा दायर गरेकोछु; सफाइ पेश गर्न तयार हुनु

  • @abiral49
    @abiral49 2 ปีที่แล้ว

    आफ्नै आमाको कथा यसरी ओकल्ने छोरा मनोजलाई नमन, यस्तो पुत्र जन्माउने आमालाई कोटीकोटी नमन!!!

  • @shivabastakotiekalyatree2805
    @shivabastakotiekalyatree2805 2 ปีที่แล้ว

    आज बल्ल हेर्ने सौभाग्य मिल्यो ।अति उत्कृष्ट प्रस्तुति 🙏🙏🙏

  • @sureshpurush1303
    @sureshpurush1303 2 ปีที่แล้ว

    हजुर सबै भन्दा उत्कृष्ट कलाकार हो मनोज जि समाज मा जनचेतना भाबुक पुर्ण हजुर अभिनय गजब छ मुटु भक्कानियर आयो एका बिहानै साच्चिकै भन्दा नारी यो थर्ती जस्तै निस्वार्थ सहनसिलता हुनु हुन्छ सलाम छ संसार का महिला हरु प्रती!

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว

    अति नै मार्मिक र मन मुटु नै छुने यो छोरी भिडियो कथा निर्माता लाई सलाम ।यो भिडियो प्रत्येक अपराधी र जड्याहरुलाई हेर्न र देखाइ दिन हुन विनम्र अनुरोध छ।

  • @chakraotishah9795
    @chakraotishah9795 2 ปีที่แล้ว +1

    you are the great artist manoj gajurel daaju.साच्चै विधुवाको ब्यथा बोलिदिनुभयो।गरिब विधुवाको। कतिपल्ट भक्कानियो मन, डाको छोडेर रुन मन लाग्यो दाजु।

  • @sarojtimsina1167
    @sarojtimsina1167 2 ปีที่แล้ว

    सिस्नुपानी सधै रहिरहोस। हामिले यस्ता कार्यक्रम हेरिरहन पाउ, श्रस्टा हरु बाट धेरै कुरा सिक्न पाइयोस। मनोज गजुरेल का हरेक शब्द ले खुसी पीडा चोट अनि अन्त्यमा समलिने शक्ति प्रदान गर्दछ। कोटि कोटि नमन 🙏🌸

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 ปีที่แล้ว +1

    सारै मनछोयो यो शुन्नको लागि नभयर बाल बालिकाको लागि जीवन गाता बन्यो छोरिको कथा धन्यवाद लेखक तथा प्रस्तु कर्ता ज्यु🙏

  • @gannubhai6727
    @gannubhai6727 2 ปีที่แล้ว

    रबि दाइपनि हुनुदो रैछ धेरै खुसी लाग्यो ।

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว +1

    सुखी बडुवालको सुसाइटले साह्रै रुवायो । यो सुसाइट नोटले नेपाली आमाहरूको वास्तविक कथा बोकेकोछ, नेपाली जीवनको वास्तविक यथार्थ बोकेकोछ । 😭😭😭

  • @ournationalanimalsandwildo8535
    @ournationalanimalsandwildo8535 2 ปีที่แล้ว

    सम्पूर्ण टीमलाई धेरै धेरै बधाइ छ। कार्यक्रमलाई सन्दर्भपूर्ण बनाउने सरोज सरको वाक् कला प्रशंसा योग्य। आम छोरीको कर्मप्रति अग्रज ब्यङ्यकारको समर्थन र चोटिलो प्रहारसँगै कर्णालीकी एक छोरीको प्रतिनिधि पिडादायी जीवन र विधवा आमाको सङ्घर्षपूर्ण जीवन गाथाले सिङ्गो नेपालको तस्विर देखायो। अक्सर मान्छे आँखाले देख्छन् र मुखले बोल्छन् तर कोही बिशेष मान्छे हृदयले देख्छन् र हृदयले नै बोल्छन्। यो सरोज सरको भनाइ र विधवा आमाले राष्ट्रपतिप्रति गरेको सङ्गेत भाव सम्प्रेषण भए पक्कै कोही छोरी जिउँदै मर्नुपर्ने छैन।

  • @devthulung9341
    @devthulung9341 2 ปีที่แล้ว +11

    gajureal is real gajureal 🙋‍♂️🙋‍♂️🙋‍♂️धन्य हो महीला को कथा I'm word less

  • @smriteeghale8481
    @smriteeghale8481 2 ปีที่แล้ว +1

    यो कार्यक्रम हेर्दै गर्दा कता कता मनोज जि को सबै शब्दहरुमा आफूलाई पाए तर यहि कार्यक्रमको दर्शकको भिडमा उहीँ व्यक्तीलाई देखे जस्को ठूलो होटल थियो त्यसमा म एकल आमा छोरी र आफुलाई पाल्न त्यही होटलमा बारिस्टाको रुपमा काम गर्थे खै किन म त्यहि कामबाट अरुको कुरा सुनेर मेरो यथार्थ थाहा हुदा हुँदै पनि त्यहा बाट मलाई निकालिएको थियो आज त्यही व्यक्तिको आखाबाट आसु पनि झरेको देखे के त्यो साच्चैको आसु थियो???भोग्नु र सुन्नुमा फरक हुन्छ महासय तपाईं पनि एक नारी हाै नारीको पीडा सुन्ने हैन बुझ्ने गर.??

  • @himalayanarts2711
    @himalayanarts2711 2 ปีที่แล้ว +2

    कता कता कर्नाली को कथा आफ़ूसंग connect भए जस्तों लाग्यो तर म अलीपढेको भएर बिबेकले बिदेश तीर ल्यायो राम्रैभयो ।

  • @ganesrc
    @ganesrc 2 ปีที่แล้ว +7

    छोरि श्रीमति आमा र विधुवाको स्थिती परिस्थिति को प्रस्तुति ..😭😭😭..

  • @acharyamuna6223
    @acharyamuna6223 2 ปีที่แล้ว

    सम्मान छ मनाेज गजुरेल काे कला अनि आमा प्रति काे माया अनि सम्मान लाई

  • @sanju_gurung278
    @sanju_gurung278 2 ปีที่แล้ว

    बहुप्रतिभाशाली क्षमता मनोज दाजु। वाह ! क्या दमदार कविता। यथार्थको धरातल यहि नै हो। यो गाम्भिर्य व्यंग्य लाई करोडको तोप फायर गर्न मन लाग्यो।

  • @nabarajrai6996
    @nabarajrai6996 2 ปีที่แล้ว +23

    I don't have words to appreciate Manoj Gajurel"s performance. I m speechless..

  • @LekhuSahayatri
    @LekhuSahayatri 2 ปีที่แล้ว +2

    आँखा भरीएर आए मनोज सरको प्रस्तुतिले 🙏♥️

  • @musicloverbijayasubedi
    @musicloverbijayasubedi 2 ปีที่แล้ว

    मनोज सर को यस्ता मार्मिक बाचन सुनेर मन थाम्न सकिन।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว

    सुपर राम्रो छ जनचेतना सबै सचेत हौ जय नेपाल

  • @sabitakhadka7766
    @sabitakhadka7766 2 ปีที่แล้ว

    महिला को कथा ब्यथा कति मार्मिक छ नि यी शब्द हरु अनि कबिता बाचन गर्ने हजुर सर भाइ प्रति धेरै धन्यवाद अनि सलाम छ ।

  • @tikheram4168
    @tikheram4168 2 ปีที่แล้ว

    सबैले आआफ्नो ठाउँबाट उत्कृष्ट शब्द उच्चारण गर्नु भो, सबैले छोरीको दुःख देखाउनु भो, अनि व्यवहारमा आज पनि उही छ, सम्मान सेवा स्वागत उही छ , तर त्यो हेपिएका नारी खै गिट्टी कुटेर सन्तान पाल्ने आमा खै , त्यो बाटो सफा गरी दुःख गर्ने नारी खै , ती दिन रात खटि सेवा गर्ने तल्लो स्तर को नेपाल प्रहरी र हस्पिटल को नारी खै , बोलाउने परे ती सबै निमुखा नारीहरुलाई बोलाउने गर्नु ,ती उच्च ओदाहा मा रहेका सुख समृद्धि सुख पाउने मात्र नारी होइन होला, महोदय ,

  • @shristiadhikari6680
    @shristiadhikari6680 2 ปีที่แล้ว

    जन्म दिनु र आमा हुनु यी दुई फरक कुरा हुन् 😢😢😭This sentence hit me😭

  • @bishallama6538
    @bishallama6538 2 ปีที่แล้ว

    मनोज सर को लागि जय नेपाल 🙏

  • @allroundervideos99
    @allroundervideos99 2 ปีที่แล้ว

    mero jindagi ma kehi pariwarta aauna sakxa yo bhabuk katha le bst outstanding

  • @gobindaghimire9877
    @gobindaghimire9877 2 ปีที่แล้ว

    कलाकार त हजुर जस्तो होस् ।मनोज सर दमदार 👌🙏❤️❤️❤️

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 2 ปีที่แล้ว +4

    सबैको प्रस्तुती स्तुत्य ! मदन दाई 🙏मनोज गजुरेल i always love you ❤️🙏

  • @Dharmaraj171
    @Dharmaraj171 2 ปีที่แล้ว +3

    सारै नि मर्मस्पर्शी शब्द अभिनय वाचन शैलीले मन धुरु धुरु बनायो

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +5

    मनोज गजुरेलको प्रस्तुति सधैं Real हुन्छ,
    उहाँको कलालाई उच्च सम्मान छ 💐🙏

  • @aayushajonchhe1666
    @aayushajonchhe1666 2 ปีที่แล้ว

    "निधार मा नलेखेको लोग्ने
    कागज मा रहे के? नरहे के?
    मलाइ बिधवा लेखिदेउ"
    मेरि आमा को कथा भनिदिनु भए जस्तै महशुस भयो😣
    निकै मन छोयो भावना शर्मा जि को यी शब्द हरु ले मलाइ☹️😞

  • @zeetupunwar1261
    @zeetupunwar1261 2 ปีที่แล้ว +17

    Gaju'REAL' is no.1 comedian in Nepal. miss you ❤️